यो दुष्ट सौता सारै बढी भै अली ठाउँ मा लिन पर्यो सासु ले
@SusmaLimbu-t1o2 ай бұрын
यो सिरियल अत्ति राम्रो छ,,तर यो मुना को रोल आयो कि काटेर हेर्न मन लाग्छ,,पारो तातिएर आउँछ छि राछ्छेस्नी 😮😮😮
@puspapoudel20142 ай бұрын
same ma pani
@krishthapa2972 ай бұрын
Same too same म नी हजुर छु यो कुरामा
@LaxmiGhatan-y1i2 ай бұрын
यो मुना भन्ने ले खेलेको खेल सबैलाई थाहा हुनु पर्छ है यो मुन त राक्छेस जस्तो छे भन्या
@gangasen50792 ай бұрын
याे मदन भन्ने पनि मुना काे पुछर हाेके कति नबुझेकाे मुनाकाे नाटक पनि
@amritalimbu18342 ай бұрын
म सधैं हेर्छु तर यो लक्ष्मी जहिले हेला मा मलाई मन परेन आज बाट बाई😢
@YashodaKhatiwada-e7m2 ай бұрын
अाज बाट हेरि दैन यो श्रियल छिछि कति जानेको लक्ष्मिले सुख पाको हेर्न पाइएन
@siyaxetri6832 ай бұрын
Mo ni hirdin
@LilaGurung-lt8ky2 ай бұрын
Mani herdina
@mayagurung79192 ай бұрын
Ho bhanya kasto dukha matra laxmi le
@LaxmiThapa-i7q2 ай бұрын
Mani herdin
@new-on-officall2 ай бұрын
🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬
@SumanaBuhura2 ай бұрын
खेल्दा राम्रो छ तर खाली एउटैले मात्रै दुःख पाएको एकदमै दुःख लाग्छ। लक्ष्मी दिदीले सुख पाएको हेर्ने मन छ। ❤️❤️❤️😭😭😭😭
@nettv56212 ай бұрын
मुनाको सम्पूर्ण चरित्र एकदम उदाङ्गो हुन अति आवश्यक छ।
@NirmalaSingh-qb9yj2 ай бұрын
कानछि काईनभ कि राजचेछे नि र ई छ राधिकालाई दुखदिने रई छ😢😢
@BishnuKhatri-r7p2 ай бұрын
यो के जस्तो सिरयल हो घरि जेठि सङग मिलछ घरि कानछि सङग लछिमि काे गल्ती केही पनि देखि देखिन्त यो सिरयल हेर्न मन परेन ताे देवार पनि पहिलाता जेठि भाउजु सङ्ग्रमिलेकाे थियो ❤❤❤❤❤
@JibhanBohara-ix7cl2 ай бұрын
राधिका की सैता को पारा ठिक लागेन है मलाई त
@FFking124392 ай бұрын
लक्ष्मिले सुख पाउनु प्रयाे मुनाले दुख
@anshumagar88722 ай бұрын
मुना को अत्तेचार देखेर रिस उथो यो सिरेल हेर्न नि मन लागेन हेर्दिन अबो त😊
@mainalichannel88572 ай бұрын
विचरा लछ्मि लाइ जैलेपनि दुखै मात्र हुन्छ सुख शान्ति भएको हेर्न मन थियो❤😂❤😂❤😂❤😂❤
@ranjanarai72422 ай бұрын
यो हाम्रो समाज भन्दा फरक भो सुधार्नु परो यो त पोइला को तिति भन्दा बेकार भो छि
@rajendrachhetri34482 ай бұрын
राधिका रावत लक्ष्मीदिदिको बिग फ्यान मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 176 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त अब राधिका रावत लक्ष्मीदिदिलाइ मदन ले माया गर्नुपर्छ भन्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त ❤😢😮😮😮😮😊❤❤❤❤❤❤
@sabitrabaral-tz6co2 ай бұрын
ma hu
@Limbunivlog10042 ай бұрын
Laxmi sutkeri vayo vandaima eati kamjor vayeko malai man parena laxmi harnu hudaina aha yo vayena laxmi kamjor hunuhudaina
@SatyarupaBhattarai2 ай бұрын
@@sabitrabaral-tz6co00
@RameshYakha-es1of2 ай бұрын
मलाइ याे कान्छि मन परेन
@devigyawali-ur8dl2 ай бұрын
Mata herdina aba ta xe ki yo muna lai hataunu parxa Yaha bata
@YashodaKhatiwada-e7m2 ай бұрын
यो राछ्क्षस्नि नभए पो हेर्नू त
@निष्ठुरीमन-s2 ай бұрын
शहर क्षेत्र भन्दा गाउँ मा क्षेत्र मा कथालाई चित्रण गरेको भय अझै राम्रो हुन्थ्यो । सबै घरपरिवार मिलेको देख्न चाहान्छु धन्यबाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@TaraSharma-g4w2 ай бұрын
छ्या कति एउटैले मात्र दुख पाएको हेर्दा हेर्दै दिक्कै लाग्यो 😢 अब हेर्दिन म 😌🤧
@saradaentertainment12 ай бұрын
बाहिर ठिक्क पारेर पिछाडी बाट छुरा हानेको कस्ले देख्ने 😭😭😭😭
@preetipun-j3y2 ай бұрын
याे सिरियलकाे फ्यान भएर समय बिताउन पनि बेकार भयाे सधै लक्ष्मीकाे हार मात्र झ्याउ लाग्याे
@Sarurai-v7s2 ай бұрын
अब त मरेनी हेर्दिन राम्रो भयो भनेर हेर्यो फेरि त्यस्तै अब हेरिन्न यो सौता
@khiladeviacharya11452 ай бұрын
राधिकालाइ अत्यचार गरेकाले याे सिरियल हेनंसकपएन
@dhanmayatamang30512 ай бұрын
यो लछिमिले उछानमा घोचा राखेर बसनु नि हो मुना गान गान गरन थाले पछि टाउको फुटने गरि हानु परने थियो नि कसति लाटि रछे लछिमि तसारै सोजि पनि हुनुहुदैन लछिमि जि आलि चनाखो हुनुपर्छ भनेर भन्छु म त
@hamroramailotv2 ай бұрын
लक्मिको सासुले लक्स्मी दिदिको स्याहार सुसार गरेको देख्दा खुशी लाग्यो❤❤
@sharmilakhadka15642 ай бұрын
😢😢😢😢😢eea didju boleneo ni teapai .. please 🙏🙏🙏😭😭
@Laxmikhanal-b3m2 ай бұрын
मदनले त्यो गुन्डिनि मुनाको कुरा सुन्नु भएन लक्ष्मी ले दुख पाउनु भएन
@probhi24232 ай бұрын
जेठिले सधै दुख पाई राख्ने हो भने म त अब देखि हेर्दिन
@lilaramoli48452 ай бұрын
यो लक्षमलाइ हेर्दा सीरेल हेर्न मन नलाग्ने भयो मलाई मात्र हो कि अरुलाई पनि यस्तै हो पहिले धेरै राम्रो हो यो मार्ने लछिना मुना हो भन्ने कुरा किन नबुझेको जैलेनी लक्ष्मी लेनाई दुःख पाउनु पर्ने के उसले मात्र खाको छ परिश्रमको फल कति मुना लाई आओड गर्नु पर्छ अरुलेनी राम्रो सङ्ग खेल्न सक्छ रोल कित मुनाको कर्तुत प्रदामा ल्याउनु पर्छ भन्ने कति हजार सपोर्ट हुनुहुन्छ यता आउनु होस्त
@DeepakAdhikark2 ай бұрын
मुनाको खेल थाहा पाउन परे लक्ष्मीको जित हुनु पर्छ मुना को रोल आयोकी मनै पर्दैन
@sumitrarai88392 ай бұрын
Yo kanxile ati garyo😢😢😢😢
@DeepakAdhikark2 ай бұрын
मुनाको कर्तुत देवर ले थाहा पाएर बाहिर ल्याउनु पर्छ
@bimlagadal1622 ай бұрын
आज बाट हेरीदैन यो सिरीयल
@enlightentube10292 ай бұрын
यो मुना भन्ने जन्तुले कुन नयाँ चाल चलेकी छे हेर यसको पर्दाफास हुनुपर्छ।
@sushila18772 ай бұрын
कथा नै पूर्व पश्चिम पुगीसकेछ अब सौता को दिन सक्यो पारा देखिएन हजुर अगाडि बढ्न सक्ला जस्तो लागेन यस्तो पाराले त
@samjhanadahal48892 ай бұрын
छि यो मुना लाइ घर बाट निस्केको हेर्न मन लागेको छ
@gaitrypooja75192 ай бұрын
कस्तो अलछिना रहेछ मलाई त हेर्न मन पनि लागेन अब हजुर हरुलाई पनि मलाई जस्तै भएको छकि छैन भन्नू हस 🙏🙏❤️❤️
@milan.mobilecentre12972 ай бұрын
लक्ष्मीको सौता मलाई मन पर्दैन किनकि त्यसले धेरै नाटक देखाएकी छे त्यही भएर मलाई यो लक्ष्मीको सौता मन पर्दैन मलाई चौतानाटकेर त मनपर्छ तर किन हो लक्ष्मीको सौता देख्दा खेरि त मेरो पारातात् छ
@anjanaghartimagar-wv9vh2 ай бұрын
छ्या यो मुना भन्ने के खालको आइमाई होला रिस उठ्ने😂😂😂😂
@kushaloli24502 ай бұрын
यो कथा ले मेरो मन फेरी पनि रुवायो यो सुत्केरी अवस्थामा कसैले कसैलाई कुनै पनि नराम्रो काम कुरा व्यवहार नगरिदिनुस है 😢😢😢😢❤
@krishthapa2972 ай бұрын
यो नाटक हेर्दा मलाई एउटा कुरा गर्न मन लागो की सधैं एउटै कुरा र एउटै व्यंगात्मक भएर भएन त्यो मुनालाई यो नाटक बाट बहिस्कार गर्नु परो जेठीको कुनै यो नाटकमा मूल्य नै छैन हामीले यो नाटक बाट के सिक्ने त्यसैले जीवन उतारचढाब हो त्यसैले त्यही अनुसार नाटक गर्नु परो
@dhanmayatamang30512 ай бұрын
कमल जि तपाइलाइ मारन खोजने लछिमि होइन मुन हो मारने खोजने पनि उहि हो र बचउने पनि उहि हो बुचनु भो
@anshumagar88722 ай бұрын
तेरै मुना को नताक सबै लछ्मी लाई त सङ छुट्ताइ दिन लाई बुझिस लछ्मान
@saralasarala28862 ай бұрын
Ani लक्ष्मी ले चैं shukha paunu parcha laxmi le dukha payo bane yo siryal पनि herinna ♥️♥️🙏🙏😢😢
@parasmanibhandari-wu8fc2 ай бұрын
राधिका बैनि ले अब त्यो मुनाकि केभन्ने डङ्किनि को एक्चोटि चाहिँ टाउको फुटाएर मानसिक् सन्तुलन गुमाएको बनाई दिनुपर्यो यो डङ्किनिको चुरिफुरी धेरै भयो
@sarojghimire83522 ай бұрын
राछ्यस्नी को रोल जस्तो छि यो मुनि को आँखा फुटाउने जस्तो रिस उठ्नी 😢😢😢
@dhanmayatamang30512 ай бұрын
रनडि आइमाइ मान्छेलाइ मारि सकयो आनि कसैलाइ मारे को छैन भनदो रहेछ एसतो मान्छे लाइ त घरबाट निकाल्नु पर्छ राखेर काम छैन यो सात आलछिना मान्छे हो
@DemonMogar2 ай бұрын
👊👊👊❤❤❤❤❤❤❤❤❤
@panugharti3712 ай бұрын
लशमि ले सुख पाउनु पर्छ ❤❤❤❤
@binakarki72602 ай бұрын
लक्षमिले होईन लछुमन यो मुनाको काम हो तिमी लाई अपरहन गरने 😂😂😂
@AnitaSarki-mb8qq2 ай бұрын
karan bas samai ma hern sakin xema chahanxu tara naxutaekan herxu hy sauta serial ko big fan ho hy dharii ramro epidode ako rahexa aba aauni dinma pani aajai ramro hos❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sitarokka82482 ай бұрын
यस्तोपनि सिरेल हुन्छ तोजेठि सौताचै केहेरेर बसेको कान्छि सौताको कपाल लुछ्ना नसक्नि जेठि क१ केकाम खै जेठिलाइ कान्छि सौताले जितेको त सिरियल राम्रोलागेन है हजुर अबजेठिले कान्छिलाइ घराट निकाल्ना परो कति सोझो बनेको जेठि सौता अब जेठिले सुख्खा पाँउन परो क्या भयन अत्तेचार सहरत मलाइनै रिसउठोहै अब कान्छिलाइ तह लगाऊनु परो क्या
@DeepakAdhikark2 ай бұрын
यो मुना भन्ने त मनै पर्दैन मदन ले माया गर्नु पर्छ जेठिलाइ मुनालाइ निकाल्नु पर्छ
@SalinaMagar-ki6ms2 ай бұрын
Yo muna ko anuhar dekhdai ris utxa malai😡😡
@BhawanaOli-m6d2 ай бұрын
कति नराम्रो सीरेल हो यो जति बेला पनी लक्ष्मी ले मात्र दुःख पाउने 😢 मलाई त हेर्न मन नै लाग्दैन आजभोलि त यो सीरेल
@MeraDevi-pj3nd2 ай бұрын
नमस्कार यो कान्छी सैता लाइ निकालि दिनु बल्ल ठिक हुन्छ
@ramaneupane54272 ай бұрын
Yo munako atyachar badhi vayo ab Laxmi le ni muna lai badala linu paro. Kati hernu laxmile matr dukh pako
@SaritaKhanal-t7j2 ай бұрын
यो मुना भने जन्तु मरे पनि हुन्थे यो 😢😢😢😢😢😢😢
@ramaneupane54272 ай бұрын
Heridain ab yo seriyel sadhai munako matr jit hunx
@bhimbahadurchauhan12122 ай бұрын
मलाइ पनि मुनाको पारा ठिक लागेन
@indirashrestha7702 ай бұрын
त्यो अल्लछिनी सबिता खड्कालाई याे सिरियल बाटै निकाल्नु पर्छ नत्र हेरिदैन्
@sunitabohara31782 ай бұрын
मुना राणि को पोई मानु पछ यो राणि हुने छ
@fghh-bl5wq2 ай бұрын
यो सिरियल मैले हेरेकि छु तर मलाई यो मुना लाई यो सिरियल मा नै नखेलाउने भय म हेर्छु यसको बेबार देखेर वाक दिक्क भाछ
@chandrikadhungana74062 ай бұрын
अबय अलि हावा भय जसतो पलागे हौ मलाइत ❤❤❤❤❤
@Lijalamaofficial2 ай бұрын
लक्षमि पनि अति नै सोजो भयो ।सौता सङ्ग किन डराउनु पर्यो।
@kumarilimbu77082 ай бұрын
मुना मलाई मन परेन बोलेको ईस्टाईल हेर्दा निन्द लाग्यो अब यो सिरेल होर्दिन घिन लागेयो थु गरेर थुकिदिन्छु यो सिरैल बम्द गर्द हुन्छ😅😊
@d.uonlinetv43862 ай бұрын
यो मुला सिर्यलत मलाइ मन पर्नुछोडो झन अत्यचार बड्दैजान्छ यो सिर्यलले के सन्देश दिन खोजेको छि
@MayaThapa-j5f2 ай бұрын
Yo muna lai dekhda chittai bujhen yo serel banaunu bhanda ta nabanaunu besh
@Binapn2 ай бұрын
यो मुना भन्ने नकचरी को सबै कुरा पर्द फास हुनु पर्छ नत्र यो सिरियल हेरिँदैन
@sabitrabaral-tz6co2 ай бұрын
❤❤❤❤❤❤😊
@nanimayatamang17762 ай бұрын
मो सधै हेर्छु र यो मुनाले गरेको चर्तिकला देखेर हेर्नै मन लाग्दैन जहिले नि लक्ष्यमिले मात्र दु ख पायको हेर्दिन अब अलिकती परिबर्तन ल्याउनु पर्यो यो मुनाको बेवरा देख्दा रिस उठेर आउँछ अनिल लक्ष्यमनले लक्ष्यमिलाइ माया गर्नु पर्यो
@prakashxetri54692 ай бұрын
यो पपिनि मुन लाई यो घर बत लखेट्न पर्दछ
@AnishBohara-f7j2 ай бұрын
म पनि हेरदीन आजदेखि जेठी लाईदुख गरेको😂😂😂
@gangasagar60192 ай бұрын
Wow very very nice xa hajur all 🙏🙏🙏 👍👍👍💖👌👌💕❣️❣️🙏💔💔💘💘💘💘😭😭😭k t m nabazar ganga nepal 💘😭😭😭💔💔💔💔
@SaritaMaya-c2e2 ай бұрын
My favorite serial sauta ❤❤❤❤❤❤❤❤❤
@NischalTamang-bf1so2 ай бұрын
यो मुना भन्ने जन्तुको आनुहार हेर्न मनपनि लगदैन
@kashviMobile-dw9fn2 ай бұрын
लक्ष्मी दिदी ले दुख पायको सिरियल हेर्न मन लागेन😢
@parkashthapalama-mk1dv2 ай бұрын
❤❤❤❤
@SusmaThapa-x1x2 ай бұрын
यो मुना भनाउदी लाई त नाक मुखबाट रगत बग्ने गरी कुट्नु पर्ने उल्टै त्यो मदन पनि नामर्द रहेछ जहिले पनि लक्ष्मी ले मात्र दुख पाय को मात्र हुन्छ अब त यो सिरेल पनि नहेर्ने
@GangaAdhikari-x2f2 ай бұрын
Sarai ramro cha serial ajai ramro gardai januhus hai badhai xa hajurharu lai🙏❤️♥️
@lubinbudhathoki58142 ай бұрын
Yo laxumad dekdani dikha lagisakeyo devi jasto lximilai kina gari gari naramro saxa teyo nautagki munako kura sunera kina laxmilai dukha dinxan marnata teskhai khaxi budile marna kojito I aba laxmile anaye sahanu hudaina
@sirjinakafle89612 ай бұрын
सिरियल त राम्रो छ तर यो मुना लाई देख्दै रिस उठ्छ
@KamalaAdhikari-m7t2 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉
@TaraKhadka-lu4kn2 ай бұрын
यो मुनाको अत्याचार बढि नै भयो,यो अत्याचारको पर्दाफास चांडै होस हेर्न पनि झ्याउ लाग्न थाल्यो हुन त सौताको पारा देखाको होला, ठिकै छ,तर धेरै अन्याय मात्र पनि दर्शकलाई पच्दैन।अलि गुणस्तरिय बनाउदै जानुहोला संम्पुर्ण टिमलाई सफलताको कामना
@SitaKhadka-dx7sj2 ай бұрын
कति पापिनी सौता हो बाउले समाउना पनि नदिनी हो छोरिको माया पनि नपाउनि होर
@menukashrestha15922 ай бұрын
यो मुना भनौदीको सबै कर्तुत . आमा बुडा लाई थाहा हुन पारो 😢😢😡😡😡
@BidhaKhana2 ай бұрын
याे सिरेल हेर्न मन छैन अब छि गुन्ढिन काे राेल धेरै भयाे छि😡😡
@AnjaliBomjan-f7b2 ай бұрын
Nice ❤❤❤❤❤❤❤❤❤
@HakkuMy2 ай бұрын
सबै जना मिलेर जाम है साथिहरु
@sonasherpa30172 ай бұрын
यो पगल्नी मुना लै कैले सजय पाउने हो यो मैले हेर्न सकिन अब नहेर्ने😭😭😭
@PombahadurKumal2 ай бұрын
यो राछेस्नि मुना भनउदि त मोरोनि हुने नि
@PoojaSunar-m9r2 ай бұрын
दूला भन्नि केभाको जस्को कूरा पनि पत्याउनि असल मान्छे नचिन्ने मत यो सिरियल हेर्दिना किन कम्जेरि भको राधिका दिदि
@BarshaKatuwal-b2h2 ай бұрын
लक्क्षिमीले सुख पाएको देखाएमा हेर्नृ नत्र नो
@nishatamang94422 ай бұрын
याे मुना लाई किन निकालेन विचार राधा सिस 😢
@bhawanishrestha74572 ай бұрын
अालु जस्तो रिसल दिमाख खराब हुन्छ यार मुला सैाता सग पनि डराउछ यो सैाता त लक्ष्मी ले तह लाउन सक्नु पर्छ मलाई त मन परेन छि खालि सैाताको मात्र टचर कति हुन्छ 😡😡😡😡😡😡😡
@ramangamming51012 ай бұрын
😭😭😭😭😭
@NischalTamang-bf1so2 ай бұрын
यो गेम खेल्ने खेलाडी नै मुना हो
@MinaTamang-yy2nf2 ай бұрын
यो मुना कस्तो खाल्को मान्छे जहिले पनि लक्ष्मी लाई हेला गरेको छि कति पापी मुना 😂😂
@sunitashrestha16732 ай бұрын
लछ्मि र लछुमान मिलेकाे हेर्ने मन छ त्याे नख्रमलिलाई घर बाट निल्नु प्रछ अनि मात्रै लछिमिले सुख पाउछ सिरेल्मै भयनि त्याे नखरिले अति नै गरिसकि
@GomaDhakal-n9k2 ай бұрын
साला कस्तो कस्तो पनि देखाउन सकेको नाटक पनि सहनै नसकिने गरि रिस उठछतानि ।नाटक सम्झेर माफ दिनु पर्ने नत्र ।❤❤❤❤❤❤