Redlady Papaya How to CULTIVATE ।।के नगर्ने नाफा कमाउन मेवा खेतीबाटMEWA KHETI ।।UDHYAM7EPi 20770713

  Рет қаралды 15,321

NTV KOHALPUR CHANNEL

NTV KOHALPUR CHANNEL

Күн бұрын

मेवा खेती गर्नु अघि हेर्नुहोस के के तयारी गर्नु पर्ला ।। #सम्पूर्णजानकारी लिनुहोस ।।
#Mewa Kheti, मेवा खेति गर्ने तरिका, लाखौको फाइदा, Papaya farm in Nepal
Papaya farming in Nepal,
Red lady 786
What are the health benefits of papaya?
WHEN IS IT RIPE? PAPAYA
मेवा क्यारिकेसी परिवारमा पर्ने एक प्रकारको फल हो। अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ। यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ। यो बजारमा सहज रूपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि होे । मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ। Wikipedia
#NTVKOHALPURHD#with PREMBUDHACHHETRI
Kul Bahadur Dangi, phone : 9857835900
Tulsiram KC
दर्शक महानुभावहरु कार्यक्रम उद्यम नेपालमै केही गर्छु भनेर लाग्नु भएका अनि विभिन्न बाधा अड्चन, चुनौति र निरासाजनक अवस्थालाइ पार लगाउदै लक्ष्यउन्मुख संघर्षशिल उद्यमीहरुको मेहनत र पसिनाले दिएको सफलता र सन्तुष्टिसंग जोडिएको छ । कार्यक्रम उद्यम व्यवसायलाइ व्यवसायिककरण गर्दै सफल उद्यमी बन्ने सोच बनाइरहनु भएका तपाईहरु सबैका लागि हो ।
कार्यक्रम हेरिसकेपछि मनका लागेका कुराहरु लेख्न नछुटाउनु होला । साथै तपाइलाई कुनै उद्यमका विषयमा सिक्ने वा जान्ने चाहाना भए पनि लेख्नु होला । धन्यवाद । साथै कार्यक्रम हेरिसकेपछि राम्रो लागेको भए वा केही कुरा सिक्न पाएको अनुभुती भएको भए तपाईले भिडियो शेयर गर्न नभुल्नु होला । जुन उद्यमीका लागि पनि हौसला बन्ने छ । भने अरुलाई पनि भिडियो बारेमा जानकारी पाउन सहज हुनेछ ।
हाम्रो च्यानेललाइ सस्क्राइब गर्न छुटाउनुहुने छैन भन्ने अपेक्षा लिएका छौं ।।
एनटिभी कोहलपुरको प्रस्तुति कार्यक्रम उद्यम

Пікірлер: 9
@BudhaShrestha-cd3hx
@BudhaShrestha-cd3hx 4 ай бұрын
Good job👍️👍️👍️
@dilkumarmagar3866
@dilkumarmagar3866 3 жыл бұрын
great job
@sashatamang4054
@sashatamang4054 Жыл бұрын
Aba bakhar pani palnus sir kina ki tyo gash khera jadaina ni
@TulsiramGyawali
@TulsiramGyawali 5 ай бұрын
घरखानलाई घरको छतमा मेवा रोप्दा फल्छकि नाई सर सानोबुटामा राम्रो फलुस कुनबुटारोप्ने नाम बताई दिनु पाल्मामा हो
@PremPrem-bu6ph
@PremPrem-bu6ph 2 жыл бұрын
@devilsstrikegaming8695
@devilsstrikegaming8695 3 жыл бұрын
God job sir.yo redlady jatko mewako seed kaha painxa plz bataidinuhola.
@sandesh3969
@sandesh3969 2 жыл бұрын
Seeds ko lagi phone number rakhi dinush sir
@sirjanbanjade01
@sirjanbanjade01 3 жыл бұрын
seeds please !!?????
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,5 МЛН
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 13 МЛН
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 22 МЛН
SHAPALAQ 6 серия / 3 часть #aminkavitaminka #aminak #aminokka #расулшоу
00:59
Аминка Витаминка
Рет қаралды 2,5 МЛН
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,5 МЛН