कम्तिमा ५० पटक सुनिसके । धित मर्दैन । salute raam ji
@shivapaudel853211 ай бұрын
Same here
@jharanaghimire77542 ай бұрын
same here
@kalyanthapaliya9662 Жыл бұрын
कस्तो देश होला मेरो कठै आम नेपाली एक न एक चोटि परदेशी को जीवन बिताउनु पर्ने हाय सम्बृदी का नारा लगाउने हो देश का जनता को पीडा कहिले बुझ्ने श्र्दय दाइ कृश्न गन्धर्व लाई जिबित तुल्याउने राम्कुमार ईश्वर सदैब दाहिना रहुन
@lpdevkota3 жыл бұрын
आहा, यस्तो पो गीत, यो पो हो गायकी । सलाम छ, रामकुमार भाइ । कति मजाले गाएको, कति मिठास स्वरमा । शब्द उस्तै । भाइलाई म बब्बाल लाचोकको कफी पिउने अफर गर्न चाहन्छु । आउनुहोस् न है कुनै दिन फुर्सद मिलाएर ।
@gembahadur3847 Жыл бұрын
येस्तो सुन्दात खै मन्मा के फिलिङ आउँछ भन्न्नै सक्किन्न येस्ता गायेक हाम्रो देस्मा हुनुहुन्छ खुसिलाग्छ ❤❤❤
@chandrakantaghimire80513 жыл бұрын
जति सुन्यो उति सुनौँ सुनौँ लाग्ने। १० पटक सुनेँ तर धोका पुगेन।
@manjusunar63493 жыл бұрын
Dami
@dipendrarokaya98243 жыл бұрын
Malai Pani jati sune pani sunu sunu man lag x
@mrmotu7133 жыл бұрын
Alik lamo time ko hunu paryo k Kasto dammi voice ho 😱😱
@shankardarji39253 жыл бұрын
Maile ta 50 choti sune sakya tara ajhai man variyako xaina geet ali lamo honu parne
@sudipkhadka31203 жыл бұрын
Yes
@sagarbhusal86233 жыл бұрын
यस्तै सर्जकले हो ,पश्चिमी सस्कृतिमा लागेका हाम्रो पीडिलाई लोक सस्कृतिमा फर्काउने !धन्यबाद राम दाजु।
@dilkumarigyl13813 жыл бұрын
आहा गायक होस् त यस्तो ,
@nirajpalpali7863 жыл бұрын
आहा यो गितलाइ जति उच्च नोट मा गाइयो त्यती राम्रो सुनिन्छ। रेलको धोका बन्द आज सम्मकै हाइ नोटमा गाउने रामकुमार जि आहा आहा आहा
@umeshkalungmgr14223 жыл бұрын
अहो गाउला यता पो?
@nirajpalpali7863 жыл бұрын
@@umeshkalungmgr1422 गाउला कता हुनुहुन्छ आजभोलि ?
@umeshkalungmgr14223 жыл бұрын
म त यतै छु तपाईं कता?
@rajeshjungsewa95373 жыл бұрын
saee ho good
@mahesaachrya15893 жыл бұрын
@@umeshkalungmgr1422 @@
@DG.51299 Жыл бұрын
यति high scale मा गाउन सक्ने नेपाली लोकगीत मा मैले सुनेको देखेको छैन। बधाई छ राम कुमार ज्यू
@rameshmagar5641 Жыл бұрын
राजु परियार ले गाउछन कि
@kidstvnepal3 жыл бұрын
टिकटक मा मात्रै होइन अब जतासुकै भाईरल गराउनु पर्छ यो गित बिल्कुलै फरक अनि मिठास पुर्ण तरिकाले गाउनु भएको छ ❤️❤️👌👌💕💖💘
@shyamkafle28193 жыл бұрын
i:जय होस दाजै
@barjarai14643 жыл бұрын
सारै मिठो गाउनु भाछ हजुर्🇳🇵🇳🇵🇳🇵
@nirmalabanjara10843 жыл бұрын
No
@royalgaymeerzyt56412 жыл бұрын
Ho ni
@jaanraj69462 жыл бұрын
@@shyamkafle2819 uuuuuuuf are g you uh hhghhhuu huhu Uhuru uuuh u us huhu
@shankarsinghvishwakarma29513 жыл бұрын
यो गाना आऊन को बेला म चार क्लास मा प्रदईथीये यो सूर दीने वाला व्यक्ति को खुट्टा समातेर ढोगनु होला ईनी रामबहादुर नेपाली लाई बधाई हो स जय नेपाल म सचेत नेपाली जय गोरखालैंड जानकारी प्राप्त हो जय नेपाल
@padambohara37223 жыл бұрын
कति राम्रो स्वर हो के दाइ हजुर आहिले सम्म कै दोहोरी गायक येस्तो स्वर मन परेको छैन।।।
@simantaudash1723 жыл бұрын
Salut Sr,, 🙏🙏❣️❣️, राम्रो कला को मूल्यांकन छैन् हाम्राे देशमा, अझैं पर्गतिको कामना,
@rameshrawal26023 жыл бұрын
*फर्की फर्की यो गित हेर्न र सुन्न आउने कति छौ* 🖐️😊
@shivapaudel853211 ай бұрын
म छु
@himali-w9m2 ай бұрын
✋️✋️✋️✋️✋️❤❤🎉
@Hirajangbista19893 жыл бұрын
यस्ता मिठा आवाज भयका मान्छेहरु गुमनाम छन यार। झारपातहरुको गित करोड कलब मा छन्😁।
@nishangurung97553 жыл бұрын
tei tani bato ma basne manxe lai lagera record garxan aja voli ko kalakar haru
@bhandarikrisnw58383 жыл бұрын
Sai ho yr
@bhaktanepali22283 жыл бұрын
Sahi
@NkBibas3 жыл бұрын
Ramro manxe lai kasaile chindo rainaxa ram bro ko voice ko ma yak dam fan nai ho
@monishmakimlungeli3 жыл бұрын
100% sahi vannu bo
@BaburamGaire-k7r3 ай бұрын
यो हो एउटा नेपाली सपूतको शैली र सान।।आँसु नै आयो दाजी हजुरको जुन दिल छुने भावुक पर्दर्शनले।।❤❤❤
@alwaysrespect47123 жыл бұрын
Nepal lok star dekhi man paraune jati yeta hajir garum haii👍👍
@padambist52423 жыл бұрын
आँखा भरी आँसु आएर कमेन्ट गरेको छु, एकदमै न्याय दिएर गाएको छ ,❤️लोक स्टार देखीको म फेन हो
@nirmalaoli37123 жыл бұрын
कति मिठो स्वर शब्द बयान गर्ने कुनै ठाँउ छैन ❤️❤️😍😍😍
@gobindaroka59583 жыл бұрын
Kati mithoshor hajurko
@deepaklamgadhe9783 жыл бұрын
आहा कति मिठो स्वर अनि सब्द ।।
@nbpun88703 жыл бұрын
0
@bhuwanbaruwal57593 жыл бұрын
जति सुनेनी सुनौ सुनौ लाग्ने गित।।।राम कुमार फिदा बनायो मलाइ भाइ।
@dammargmsandeshofficial12423 жыл бұрын
नेपाल लोक स्तार मा राम कुमार जि ले यो गित गाउनु भाको भय पक्कै जित्नु हुन्थ्यो वा आवाज मा क्या दम छ वा वा
@umeshlamshal33773 жыл бұрын
यस्ता प्रतिभा भएका गायकको कुनै कदर छैन। हाम्रो देश नेपालमा ! निकै मिठो स्वर जति सुने पनि सुनिरहुँ लाग्ने 💕💕💕💕
@fattesingholi13473 жыл бұрын
Good voice
@kumarnepali46872 жыл бұрын
Yas kura ma t Dukha lakcha hajur
@ramchandradhakal34732 жыл бұрын
यस्ता कलाकारको कुनै कदर गर्दैन पत्रकार नचाहिँदो र अपसब्दबोल्नि भेलुबाजेको पछी मात्र लागेको छन्
@KalpanaKhatri-dh1nk Жыл бұрын
😢
@SureshPariyar-xy5lt Жыл бұрын
@@kumarnepali4687❤q❤❤
@Suryalalsunar10 ай бұрын
😢😢😢😢 मनै रुवाउने गीत😢😢❤❤.. awesome
@afnaikathayoutubechannel25553 жыл бұрын
रामकुमार शर हजुरलाइ शलुट छ मनै देखि अाशुनै अायो कति मीठो गायकि😭😭😭🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🌷🌷🌷🌷🌷💖💖💖💖
@yoursolution23563 жыл бұрын
ओर्जिनल भन्दा पनि सयौं गुना मिठो स्वर💖💖💖💖👌💖💖👌💖👌👌👌👌👌👌💖💖👌👌👌👌💖💖👌💖💖👌💖💖👌👌👌👌👍️💖👌👌👍️👍️👍️👍️👍️💖💖💖💖💖
@binodbhattarai41523 жыл бұрын
कति मिठो स्वर अनि त्यत्तिकै सुन्दर शब्द चयन !!! नेपाली समाजको यथार्थ चित्रण ।।।
wow रामकुमार जि साच्चिकै तपाई नेपाल को गर्व गर्न लायक गायक हो
@mukeshnepali2223 жыл бұрын
Sahi ho dada yo Kura ❤️💖❤️💖
@dhanparsad12593 жыл бұрын
Wow kati migho sora raj kumar g hajur ko
@janaksingh27862 жыл бұрын
Daju.sir.sunapanusparos
@janaksingh27862 жыл бұрын
Daju.hajurkoads.pataunuhola
@BhagawatiThapa-cw1cj11 ай бұрын
@@mukeshnepali222 😊lk😅j😮😊
@durgamanshrestha20293 жыл бұрын
तपाईं को क्ला र गला लाई सम्मान गर्दछु🙏😍😍😍😍
@harithapa34213 жыл бұрын
Hari thapa
@kamanasunar83443 жыл бұрын
Jati sunyo uti sunnaman lagni❤️❤️❤️❤️man xuni git
@supermotofanlover97693 жыл бұрын
काम गर्दागर्दै youtube खोले अनि हेरे मन रोयो प्रदेशमै 😢😢😢😢😢
@gopalgiri34753 жыл бұрын
🙏🙏🙏👍👍👍👍
@praveenthakur62143 жыл бұрын
,
@tilakgita28083 жыл бұрын
Dherai Dherai ramro geet gaaunu vako xa aaha kati mithi sor thank you so much Ramkumar daju
@viralshorts511523 жыл бұрын
wow मनै छोयो, कसरी गर्नु र हजुरको स्वरको बयान
@空ちゃん-i3r3 жыл бұрын
नेपाली लोक गाएन क्षेत्रमा एक प्रतिभाशाली गाएक राम कुमार नेपाली दाजू । नेपाली लोक स्टार देखी तपाइँ लाई चिन्ने अवसर पाए । भोलिका दिनहरुमा पनि यस्तै सुमधुर स्वर को पर्खाइमा छौ ।🙏
@bishnudhakal9133 жыл бұрын
यस्तो मीठो सुमधुर आबाज भयको मान्छेलाइ अगाडि बढाउनु पर्छ भावुक हुन्छ यो गित सुन्दा कसम जति तारिफ गरे उतिनै कम छ 🙏🙏🙏🎹 जय गित जय संगीत
@gajendramagar13393 жыл бұрын
यस्तो राम्रो कलाकार को पालो कहिले आउला र चर्चित हुने खै जमाना झारपात लाई रातारात हिट बनाउने हाम्रो देश मा असली प्रतिभालाई कहिले चिन्न नसक्ने मेरो देश चाहे कलाकार चाहे नेता 😍👌👌👌
@मानबहादुरखत्री2 жыл бұрын
एस्तो मिठो गित गाउने मान्छे गुम गाम छन् यार एस्तो मितो गाउने कलाकार एस्तो लाई भन्निन्छ प्रतिभा भाहेको हो मान्छे यो
@Birahibashyal3 жыл бұрын
आहा दाई केही लेख्न सकिन मौन बसे Big Salute You Ram Dai
@prak1633 жыл бұрын
Ram kumar jiu ko high part kasam yesto mitho xa ni malai ekdam man xunxa
@janamjanam38783 жыл бұрын
जति सुने पनि सुनौ सुनौ लाग्ने !कति मिठो आवज बधाई छ सम्पुर्णलाई ❣️❣️❣️
@nutantiruwa2326 Жыл бұрын
राजकुमार जि सारै निखार र न्याय गर्न सक्ने क्षमता भएको नाम हो ।जादुमय छ आवाज साच्चै नै आवश्यक छ लोक सस्कृति लोक भाका जोगाउन तपाइको भुमिका लोक स्टार देखि हजुरको आवाज सुने । अति नै सुन्दर आवाज
@gurung71813 жыл бұрын
टिकटकमा देखेर पूरा हेर्न आउने म जस्तै को को छ त???😊😊😊
@jamunakarki86923 жыл бұрын
म पनि
@bhumeshpal19743 жыл бұрын
Ma ni chuu ho hajur
@minubashyal87623 жыл бұрын
Me
@kbrana2593 жыл бұрын
Ma pani ho
@khanalrajan70533 жыл бұрын
✋
@tirthatimilsina97843 жыл бұрын
साच्चिकै तपाईंको गितमा मिठासता छ, अनि स्वर, गित र लयको बिचमा तादाम्यता झनै छ, समकालीन गाएकमा मै हु भन्ने गाएक भन्दा धेरै माथी , अगाडि बढनु होस् .....सलाम छ राम जि.......i really impressed of your vocal....
@birajmagar73633 жыл бұрын
कति मिठो आवाज राम कुमार दाईको नेपाल लोक स्टार देखि नै फ्यान हो म त।।
@yubarajadhikari32883 жыл бұрын
आहा!!!!!!!!!!!कति मीठो स्वोर के | यो दुनियमा लाग्छ मलाइ रामकुमार जि जतिको स्वोर्को खानी अरु कसैको छैन ।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@NkBibas3 жыл бұрын
एक चोटि इन्द्रेणी मा जानू पर्यो राम कुमार दाई यति मीठो आवाज ले सफलता पाउन सकेको छैन इमेज लोक कलाकार देखि म राम कुमार नेपाली को फ्यान भको हो?
@sunel25673 жыл бұрын
6 महिना बाट लगातार सधै बेलुका यो गित सुनेर सुत्छु...येति मीठो निद्रा लाग्छ कुरै नगरौ😍😍😍Number 1👌👌👌👌
@BhimPoudel3 жыл бұрын
आह कति मिठो प्रस्तुति ।❤️❤️❤️❤️
@bhuwanbaruwal57593 жыл бұрын
येस्तो गित छाया परेको छ।ताइ न तुइ का गित ले बजार खान्छ।कठै हाम्रो लोक भाका
@ramkumarnepali21823 жыл бұрын
नेपालि लोक सङ्गीत को एक धरोहर कृष्ण गन्दर्भ दाजु प्रती सिर सिरोपर गर्दै असाध्यै मन परेको गीत रेल को ढोका बन गाउने कोसिस गरेको छु ।बाला पन देखि यो गीत सुन्दै अनि गाउदै आइरहेको थिए तर यत्ती को बाध्यबादन सङ्गै गाउने मौका पाइरहेको थिइन , कमि कमजोरी धेरै होलान एक अन्जान सम्झी माफी दिनु हुन्छ भन्ने आसा को साथ कस्तो लाग्छ जस्ता को तस्तै कमेन्ट गर्नु होला।
@ishworkarki83043 жыл бұрын
Best on the business...
@jenishakhadka53483 жыл бұрын
Wowowowow nice voice
@jenishakhadka53483 жыл бұрын
I am a big fan of yours
@ramkumarnepali21823 жыл бұрын
@@jenishakhadka5348 tq so much hjr
@apsarakarki81513 жыл бұрын
Dami voice ramkumar
@bishnupandey3 ай бұрын
यति राम्रो स्वर भएको, यस्तो टेलेन्ट कलाकार ले धेरै चर्चा र काम नपाउदा एक्दम खिन्न लाग्छ । Good bless you bro . ❤❤
@hirasharmagautam60093 жыл бұрын
यति सुन्दर आवाज मेलै शायदै सुनेकी हुंला विगतमा ! असाध्यै सुन्दर एवं मनै रुवाउने स्वर अनि शब्द पनि ! गायक एवं गितकारको जय होस्! यो हृदयश्पर्षी आवाज र शब्दको लागी यहांहरुलाई अनगिन्ती धन्यवाद 🌺💐👏👏👏🙏♥️
@rajndrabk4163 жыл бұрын
❤️❤️❤️
@prahladsharma35392 жыл бұрын
Daju best of luck xa
@ramsrai46172 жыл бұрын
मटु छुने गायकी ! छ महिना पहिले ५० पटक सुनेर आनन्द लिएको थिएँ| आज फेरी यो गीतमा राम कुमार नेपालीको हरेक खिड्काहरु ,हाइ नोटहरु याद आएर सुन्दैछु। १० पटक भो| सायद आज पनि ५० पटक नाघ्नेछ 😊
@BmsNews993 жыл бұрын
आहा स्वर भनेको यो होनि अरेवावा। यति धेरै यति मिठो गित गाउने गायकलाई आज किन सबैले चिन्दैनन। राम कुमार जि को आवाजमा हो साच्चिकै दम छ यो नै अर्गानिक आवाज भनेको। रामकुमार जि को फ्यान हेरौं कोको हुनुहुन्छ???👍️❤️❤️🙏👍️👍️👍️👍️👍️
@poonamgurung2149 Жыл бұрын
Hait runa aucha yo gana sunda. Sarai ramro gana
@arjunpariyar43 жыл бұрын
साॅच्ची तपाईको स्वर मा जादु छ दाई अति मिठो गित गाउनु भयो😍😍
@brishdura77873 жыл бұрын
Nice voical ture artist 100%
@ramkrishna34133 жыл бұрын
यो स्वरको त जति तारिफ गरेनि कमै पर्छ ।धन्याबादहजुरलाइ मीठो कला गलाको लागि ।४०/५० पटक सुन्दानि मन भर्रेन मेरो त।।।।।।।।
@vlogger202-m1m3 жыл бұрын
राम कुमार को आवाज जति सुन्यो उति सुनौ जस्तो ।। Love you ..... Ram Bro......😘😘😘😘😘
@ramprasadbashyal69483 жыл бұрын
यो गितलाइ लाइक गर्नेहरु मित्र हुन डिस लाइक गर्नेहरु शत्रु र बिरोधी हुन धेरै राम्रो गित गाउनु भाको छ् राम सर 🙏🌷
@mrprem22303 жыл бұрын
जति सुन्यो उति नै सुन्न मन लाग्ने यो गित अनि मिउजिक धुन पनि कति मीठो सुन्दा पनि सार्है आनन्द लाग्छ
@thakendragc46703 жыл бұрын
अहिले सम्म कति पटक सुने, हेरे त्यो म गणना समेत गर्न सक्दैन, निकै उत्कृष्ट आवाज अनि त्यी मार्मिक शब्द बयान गर्नको लागि मेरो सब्दकोशमा शब्दको नै कमि महसुस गरेको छु।
@sarurai86343 жыл бұрын
मनै रुवाउने गीत 😭😭😭😭😭 जति सुने पनि झन सुनौ लाग्ने गीत ❤️❤️❤️❤️❤️
@vishnunepal14483 жыл бұрын
Same feeling here...🥰
@kumarsunar70302 жыл бұрын
हो sis
@manjitboy14852 жыл бұрын
sai vanu vo ho hjr lai 😍
@arjunbhat8189 Жыл бұрын
😭😭😭😭😭😭😭
@AmritaKumari-ss8zi Жыл бұрын
@@vishnunepal1448llockaklakakaaaakaaaaaaa Ah a iaalaal
@haripariyar84253 жыл бұрын
पहिलो चोटि कमेन्ट गर्दै छु ह्जुर्को सोर सुनेर कसम दाजु ह्जुर्क गलामा सर्सर्तिले बस गर्नु भयको छ बयन के गरु ह्जुर्को भोइस को अतिनै मिठो छ
@prabinthapa56533 жыл бұрын
रेलको ,,ढोकाबन,,धेरै कलाकारले गएका छन जस मध्य बिशेश अवाज राम कुमार नेपाली को लाग्यो मलाइ हजुर हरुलाइ कस्तो लाग्यो,,,,
@himalpariyar55283 жыл бұрын
हो धेरैले गाउनु भयो तर यति मिठासपन कसैको छैन।
@ajayrai64613 жыл бұрын
Kati mitho sora xa ho bro hjr Kota
@sudipkhadka31203 жыл бұрын
Yes
@maheshkhot37813 жыл бұрын
Relko dhoka ban .aaha kati metho vaka hajurko ram kumar dada .paxil gayara pne.yastai gaunu hae
@kashram89573 жыл бұрын
रेल्को धोका बन
@sahilmahendra74413 жыл бұрын
This guy has a miracle in his voice😍😍 I couldn't understand why these types of singer are still behind in the neplese music industry. Listen his voice in the headfone guys its mesmerizing
@nabrajthapa12982 жыл бұрын
Absolutely.
@madmaitey007 Жыл бұрын
Teita honi afna lai kakha garne chalan
@sudipraja1 Жыл бұрын
2:5 3:03
@lokendrarawal77333 жыл бұрын
यहीँ नै हो सबै भन्दा उत्कृष्ट आवाज नेपाली ❣️
@prakashnepali73843 жыл бұрын
यो कला ले कईले स्थान पाऊछ होला नेपाली लोक सांस्कृतिक भने झारपता तिर ढल्किन्छ स्वलुट छ राम दाई को यो गाईन कला लाई 💗💘✅👍
@deepakduwadi19633 жыл бұрын
सुनेर आनन्द आयो, मन भित्र बस्यो यो स्वर। एकदमै धेरै राम्रो। कता कता जिन्दगीको याद उर्लेर आयो।
@nbgmagar75153 жыл бұрын
टिकटक बाट खोज्दै आएको यो मिठो सोर ।बल्ल यहि रैछ
@Anilchherti3 жыл бұрын
यो गित जति सुने पनि मन भरियन।। सलाम छ राम कुमार नेपाली लाई
@kamalkhadka16533 жыл бұрын
राम कुमामर दाई धेररै रराम्रो छ
@dsddxff20643 жыл бұрын
निशब्द छु म हजुरको कसरि तारिफ गरु हजुरलाइ जति तारिफ जति सम्मान गरे पनि कम हुन्छ आहा सारै मिठो स्वर राम जि हजुरको म ठुलो फ्यान हु नेपालले एउटा राम्रो असल गायक पाएको छ त्यो नाम राम कुमार नेपालि हजुर हुनुहुन्छ म हजुरलाइ मनै देखि सम्मान गर्न चाहान्छु र हजुरलाइ धेरै धेरै शुभकामना दिन चाहान्छु🙏🙏🙏🙏🙏
@bedkumartrai99283 жыл бұрын
जती बयान गरेपनि कम हुन्छ राम कुमार सर यो गीत लाई हजूको स्वर अती नै मीठो छ सफलता को शुभकामना साथै करोडौं 👍👍👍 लाईक मेरो तर्फबाट
@anilmuskan84303 жыл бұрын
समान छ हजुर लाई सङगित प्रती को लगाब अनि माया अति डुबेर गाउनु भाको छ कला भनेको यस्तो हुन पर्छ रियाल कला सामान छ दाई हजुर लाई दाई मन छोयो
@bedprakashdhakal37013 жыл бұрын
जति सुन्छु उति आँखा टिलपिल गर्छन ।सलाम छ स्रष्टा र गायकलाइ ।
@keshabpaneru3 жыл бұрын
सब्द, स्वर र संगीत उत्कृष्ट छ । 💞💞💞 सुन्न सुरु गर्ने हरकोहीले पुरै गित सुन्नुहुनेछ र समय बितेको पत्तो पाउनु हुनेछैन 🎶🇳🇵
@chaulagainsudeep74933 жыл бұрын
पथ्थर पगाल्ने आवाजका धनि पृय दाजि! 😘😘
@durgareshmi50892 жыл бұрын
धेरै धेरै मिठो....स्वर,लय राम कुमार नेपाली को धन्यवाद।
@Hirajangbista19893 жыл бұрын
रामकुमार नेपालिको अरु आवाजमा गित सुन्न को लागि त नेपाल लोक स्टार छ नि। छक्कै पर्ने आवाज छ नि बड्डाको। यो गित चै हल्का हाइ मा गाइयो के
@chandrathapa76142 жыл бұрын
सयौ पटक सुन्दै छु धित नै मर्दैन कति मिठो राम जि को स्वर ।
@रेजिनाविश्वकर्मा3 жыл бұрын
धेरै राम्रो अावज रामकुमार र शनि चेतन लाई भाेट गर्न मात्र भयाे भन्दिन म रेशम लाेकस्टारकाे हराे मेराे लागि गित बजारमा ल्याउनुहुन्न गुनासाेे
@buddhasunar3823 жыл бұрын
👍️👍️
@rambk36523 жыл бұрын
मैले पनि दाजुभाईकाे नाताले र उनिहरुकाे कला गलालाई हेरेर शनि बि क अनि रामकुमार लाई भाेट गरेकाे थिएँ। रामकुमार चाैथाे नम्बर पुग्दा दुखलाग्याे बुनु। शनि कहिलेकाहीँ देखिन्छ।
@krishnabahadurb.k2912 Жыл бұрын
Ram kumar नेपाली... लोक star hunu पर्ने...... Jhar pat लाई... विजय बनाय को मा मलाई धेरै मन दुखाइ x
@rajdeepak8213 жыл бұрын
एकल आवाजमा यस्तै मिठा गितहरु अझै धेरै सुन्न पाइयोस् । साच्चिकै राम कुमार नेपाली अति मिठो आवाजको धनी छन।
@roshanadhikari948 Жыл бұрын
अति नै उत्कृष्ट छ तर थोरै मात्र रेलिको भन्नुपर्ने ठाउँ मा रे..एएल्को भनेको भय र अन्तिम मा समझे भन्ने ठाउँ मा स..म्झे सुनिन्थ्यो भने झन दामी हुने थ्यो
@GobinGMagar3 жыл бұрын
अाेहाे कति राम्माे स्वरहाे सारै मन छाेयो मन भक्कानिँदै राेयो अलि छोतो भयो दाजू
@mahendrabishowkarma24713 жыл бұрын
आहा कति मीठो सुमधुर आवाज राम कुमारजि को सुनेर कहिल्यै पनि धित नमर्ने गित उस्तै आवाज सलुट गर्दछु।
@साझाचौतारी-ड1त3 жыл бұрын
अत्यन्तै मिठो स्वर निकै मर्मस्पर्शी पो भय मत हजुरको गीत सुनेर।। हार्दिक बधाई तथा शुभकामना ।।।
@binupdahal44823 жыл бұрын
What an incredible voice, he is an true artist. Watched this video 100 times at least. Touched my heart very deeply.
@loknathneupane28243 жыл бұрын
सारै मिठो स्वरको धनी रामकुमार सर हजुरको यो स्वर अचम्म को रहेछ सुन्दासुन्दा अहिलेसम्म पनि धित मरेको छैन salut sir
@sureshthapa33793 жыл бұрын
आहा कति मिठो स्वर हो ❤️❤️❤️ Overall outstanding 👍👍
@kamalabaraili68343 жыл бұрын
Jhb
@bishnuvai9162 жыл бұрын
l
@majakvairakoxa70053 жыл бұрын
म सङ्गै पढेको साथी रामकुमार जि तपाईं सङ्ग यति राम्रो कला गला छ भनेर मैले सोचेको पनि थिइनँ धेरै राम्रो गाउनु भो मेरो मन छोयो अझै राम्रो गर्दै जानू हजुर लाई सुभकामना😍😍
@nayanghale84283 жыл бұрын
लोक star ले नजिताय पनि हाम्रो मन मुटु रहिरहने छ
@केसरभाइ Жыл бұрын
यत्ती मिठो सोवार र कला भकोनी छ हाम्रो देश मा तर के गर्नु सरकार ले धेयान दिदैन अत्ति मिठो सोवार दाजु को मनै रुवाउनु भो मेरो😢😢😢😢
@khemrajkhanal72453 жыл бұрын
निकै नै राम्रो आवाज !
@arjunkarki69223 жыл бұрын
धेरै दीन पछि आज समय नीकालेर हजुर को गीत सुनेको मन सारै आन्न्दीत भाको छ सारै मीठो सोर हजुर को 🙏🙏🙏🙏👍️👍️👍️
@bipashapariyar59323 жыл бұрын
उत्कृष्ट प्रतिभा राम दाई😍😍
@G-One_843 жыл бұрын
बालापन को याद अनि बाबा सँगै गाइ चराउदै बाबाको गित सुन्दै खेलेको याद 😭 समय कति परिवर्तन भैसक्यो तैपनि यो गितले कति मिठो याद दिलायो ❤️ 🇳🇵
अरु गितमा शान्तिश्रीकाे आवाज काे कसैसंग तुलना हुन सक्दैन तर यश गितमा शान्ति श्री भन्दा रामकुमार नेपालीकाे उत्कृष्ट स्वरले यश गित लाई न्याय दिएकाे छ । ❤
@manbahadur14343 жыл бұрын
सोहोर नम्बर वन छह गुड सोंग राम, कुमार जी, लाई,सलाम, छह गुड वीडियो देखें
@pitamberthapa17173 жыл бұрын
सारै मिठो स्वर राम कुमार भाई को सफलता को शुभ कामना छ,,''''’