हाम्रो संस्कृति र इतिहास को बारेमा हिन्दुहरुले कब्जा गरेर यति भ्रमपूर्ण अफवाहहरु स्थापित गरे का छन कि अब यसको सत्य तथ्यहरु खुल्दै आईराखेका छन्। यसरी हाम्रा हडपेका सम्पुर्ण धार्मिक एवं सांस्कृतिक तथ्यहरूको उत्खनन र स्थापित गर्न सबै सचेत भएर जागरुक भएर अगाडि आउनुपर्छ।
@jyotirai547 Жыл бұрын
Kirant haru Dr. Shakya jastai gari Aafno sabhyata, Itihas khojera satyatathya ujagar garna agadi badhnu paryo. Ekai CHOTI Goru katera dekhaudaima Aafno adhikar paidaina hai.
@KaLa-u1x Жыл бұрын
Mero lado van teri ma jhyakney pataki yasta😂ta xan janta kha ugha lauxa desh
@ranjukumarirai994311 ай бұрын
@@jyotirai547 sahi vannu vo
@BhaktaKhadka-ug8et4 ай бұрын
5:34
@light-1985 Жыл бұрын
अति महान विद्वान हुनुहुदो रहेछ डा.केशव मान शाक्य सर।धन्यवाद छ भरपुर ईतिहासको ज्ञान बाड्नुभएको निम्ती।सम्मान छ
@sonamlama7205 Жыл бұрын
Dr salute you always Thanks 🙏🏼 for great knowledge & sharing with genuine history of Nepal
@showriacarya Жыл бұрын
ईतिहास नै आफै लेख्नु भयको रहेछ
@omsubba5385 Жыл бұрын
पत्रकार सम्पदा बहिनी र डा. शाक्य दुवै मा हार्दिक नमन सहि र सत्य तथ्य एतिहासिक वहस चलाउनु भएकोमा धेरै धन्यबाद।
@Binod-tm3pt11 ай бұрын
हजुरको बिस्लेसन सहिनै हिनुपर्छ यो फटाहा बाहुनहरुले अरुको इतिहास टोढमोढ गरिदियको नै हो।
@asishrana200 Жыл бұрын
डा. साहेबको कुरा एकदमै सत्य छ।
@dillimbu5163 Жыл бұрын
अत्यन्तै राम्रो बिषयमा कुराकानी गर्नु भएकोमा धन्यवाद निरन्तर कायम गर्नु होला । हिन्दुहरुको केहि केहि कर्म संस्कार किरातबाट ग्रहण गरेका छन् ।
@gurungprakash749 Жыл бұрын
Hajur ko kura sahi lagyo sir thank you so much 👍🙏
@mahendrazobegow593 Жыл бұрын
100 % satya kura bislesan garidinu bhayekoma dherdher dhanyabad. Salute xa tapaiko mahan adyayan ko lagi.
@pradiprai619 Жыл бұрын
Keshab man sakya. Sir Salute 🙏🇳🇵
@light-1985 Жыл бұрын
यसरी कुरा गरेर मात्रै बस्नु भन्दा पनि किराँतहरुले भुमी फिर्ता लिनुपर्छ। सहेर बस्दै आएकै हो किराँत मुलबासिहरुले।तर जति सहे उति पेल्दै सक्काउदै लैजाने रैछ बाहुनहरुले।अब आफ्नो हक अधिकार खोज्नुपर्छ किराँतहरुले।
@dhondupa5407 Жыл бұрын
सत्य कुरा लुकाउदै आए हिन्दुहरुले तपाईले सबै छर्लङ्ग पारे धन्यवाद। अब बौद्ध हरु जागौ हिन्दु र इसाई सकाउने भो।
@SureshLama-q3b4 ай бұрын
इसाइ र क्रिसेन मा फर्क छ भनि धेरै ले यकै हो भनि भ्रम फैलाई आको छ भनि इसाइ भन्नि जन्माउनि र हिन्दु बैदिक भन्नि जन्माउनि मुल यकै छ यो बाउन बादी देबस्था जन्मेको नै क्रिसेन द्वारा हो भनि सनातन धर्म भनेको नै क्रिसेन हो भनि बउद मार्गी जन्मेको सनातन धर्म द्वारा नै हो क्रिसेन नाम परिबतन भको 2000 बर्सा अगि हो त्यो भन्दा अगि सनातन धर्म भन्थे बाउन ले गर्नि प्रथा भित्रा क्रिेसेन को बाइबल को बेबस्था हो बाउन को धोत्तो देखि टुपि सम्म को प्रथा छ बाइबल मा चाइ मान्छे मोर्दा कपाल खरेरा नुहायरा लुगा धोयरा 3 दिन को दिन मा र 7 दिन को दिन मा चोख्योउनि प्रथा थियो त्तेसै लै 13 दिन 11 दिन गरि अल्ग देखाउन लै फैलाको छ 1885 देखि सुरु गरेको 1950 सम्म मा पुरै नेपाल को कानुन बेबस्था सस्कार अर्थ तन्त्र राजनिक्त लै कब्जा गरि भारत को गुलाम बनाइ देस भित्रा सासन गरि आको छ मोत्ता प्रमाम समेत दिन्छु अनि मेरो सामु आचार्य पास गरेको बाउन हरु नागो भयरा निउर्तर बन्छ
@sanjayathapa64944 ай бұрын
Bhai kahile sankata , mahankal ,multipath gako chau ki chainau . Do you even know the relation of Buddhist and Hindu ?
@manifestbliss884 ай бұрын
बौद्ध धर्मले अरूलाई सकाउने काम गर्दैन ! अल्पत्र परेका अज्ञानीहरूलाई मुक्तिको मार्ग देखाउँछ ।
@CkRai-or5si Жыл бұрын
great analysis.
@bhaktatamu7176 Жыл бұрын
Dr शाक्य सलाम छ किन होला प्राय बाहुन हरु जे पाई बोल्ने अजासू
@dorjelama2878 Жыл бұрын
अदेन्ता सान्दर्भिक कुरा गर्नु भयो सर हजुरले
@itsoklaugh716911 ай бұрын
how Buddhism destroyed ancient bon religion the true religion of Nepal and converted people to Buddhism
@प्रिन्सनेपाली Жыл бұрын
Dr keshab man sakya sir lai sunna man lagirathiyo derai danyabad sampada ji lai
@nabrajstha7290 Жыл бұрын
सहि कुरो भनु भो।सतिहास जानू पर्छ।
@santrajcdy5717 Жыл бұрын
100%सत्य
@chandrasubba3813 Жыл бұрын
Dr,Keshab man shakya shaib namasker. Thank you very much 👍 for your very great, ancient right our Kirat kalin hosterycal most important information. Always your coming days all the best 👍 Dr,shaib.
@AlishSubba-i3r Жыл бұрын
Great sir❤❤
@selgidorjetamang4081 Жыл бұрын
उत्खनन गर्नुपर्छ।
@itsoklaugh716911 ай бұрын
how Buddhism destroyed ancient bon religion the true religion of Nepal and converted people to Buddhism
@buddimayabal6967 Жыл бұрын
बिरुपक्षा हैन, ब्राह्मण को चलाखी हो ल, स्यम्बुला लाई गडेर राखेको छ, उत्खनन गर्नु पर्छ
@ChhabiRai-t5t3 ай бұрын
Dr साहब लाई धेरै धेरै धन्यबाद सत्य साचो यथार्थ कुरा बाहिर ल्याउनु भयो सत्य सत्य नै साबित हुनेछ भन्ने विश्वास छ ।
@afan_dai5 ай бұрын
सहि कुरा सुन्न पाईयो खुशी लाग्यो
@ganesh64limbu8 Жыл бұрын
सबै किरातिहरुको राजा देव देवता हुन् है।
@SaubhagyaKirant Жыл бұрын
डा केशरमान ज्यू सलाम छ
@Royal.shash1995 Жыл бұрын
Jay Buddhist Nepal
@YamuChetry Жыл бұрын
Jay is right🇳🇵 Thursday 23-11-2023. @वैदिक नेपाल.
@RadungMedia5 ай бұрын
💕🙏💕 लोकतन्त्र हाम्रो - प्राण हो । धर्म निरपेक्ष हाम्रो - मुटु हो ! प्रान्तियता हाम्रो - अंग हो । अराष्ट्रिय झण्डा - बदली गर । मंगोल मंगोल - एकजुट हौं । तर... ...... बाँच्नु ठूलो कुरो होईन ! मुख छ, बोल्न सक्दैन ! आँखा छ, देख्न सक्दैन ! कान छ, सुन्न सक्दैन ! - गोपाल गुरुङ ।
@arjunghale14564 ай бұрын
पशुपती मा भऐकाे बिरु पाकक्ष्य काे मुर्ती अाधा धस्सीऐकाे देखेकाे छु तर कली पनी भन्दा रछ , र ऐस्काे शत्य तथ्य ईतिहास बिद ड. शाक्यज्यु लाई धेरै धेरै धन्यबाद 🙏
@survive7890 Жыл бұрын
Dr, Keshab Sab ko kura 100% right ho
@lokendramaden-lf5ou Жыл бұрын
चासो लाग्दो इतिहास!
@kumarrai3193 Жыл бұрын
Yes 🙌 it is time to awake and need investgation by all upcoming new generations for our custom, tradition n rituals … religion of our own… so it is time to rule the country by kirat now… nugen
@PriyansW11 ай бұрын
lado kha
@nimdomatamang3131 Жыл бұрын
100%right 🙏🙏🙏
@itsoklaugh716911 ай бұрын
how Buddhism destroyed ancient bon religion the true religion of Nepal and converted people to Buddhism
@Noah-wr8wd10 ай бұрын
Great 🙏🙏🙏 100%,
@mohanprasaddhakal-u7b Жыл бұрын
बिरूपाक्ष ८४ बौद्ध सिद्ध मध्येका बौद्ध विद्वान थिए, पाल अधिराज्य कालमा सोमपुरी विश्वविद्यालयमा अध्ययन गरेका र उनका अनुयायीहरु गैरबौद्ध समेत रहेकाले उनले नै बिरूपाक्ष सालिक आर्यघाट नजिक स्थापित गरेका! डा शाक्यको भंडुवा गौभक्षी व्याख्या हो।
@RambabuChaudhary-bl8neАй бұрын
पुरातात्विक प्रमाण सहित आउनुहोस् डाक्टर साब
@PasangTamang-iu2wh Жыл бұрын
हाम्र मान्छे हो जसले पाप गरे यसको नोकासन हो सर
@itsoklaugh716911 ай бұрын
how Buddhism destroyed ancient bon religion the true religion of Nepal and converted people to Buddhism
@gurungrajkumar8978 Жыл бұрын
Real talk dr sab
@amishrai91744 ай бұрын
सहि कुरा गार्नु भयो सर सरै मन छुयो
@suryaramrai3869 Жыл бұрын
Yo kura sahi ho
@indrabahadurbaram8924 Жыл бұрын
❤right Dr
@ishanath202310 ай бұрын
🙏 Thank you Dr. Shakya jiu. This is another great analysis of the truth. Brahaminism must go with their fake gods and goddess. Namo Buddha 🇳🇵
@devhanglimbu8522 Жыл бұрын
सहि हो।
@Ghanashyam66610 ай бұрын
किरात मुन्दुममा चार किरात दाजु भाईको कुरा छ। खुवालुङ रहेको ठाउँबाट एक भाई अरुण कोशी तिर, अर्को दुधकोशी तिर, अर्को सुनकोशी तिर र १ भाई चाहीँ मधेष लागो भनिएको छ । अरुण पच्छाएर जाने हाल लिम्बु, दुधकोशी पच्छाएर जाने हाल राई, सुनकोशी तिर लाग्ने हाल सुनुवार तथा मधेस तिरै बस्ने चाहीँ हाल थारू धिमाल भए । र त्यो मधेसमा बस्ने खलक कालान्तरमा कोली र शाक्यको रूपमा परिचित भए । पछि लखनउको कोशल राज्यले कपिलवस्तुमा हमला गर्दा केही कोली/ शाक्यहरू काठमाण्डौं उपत्यका तिर र केही त्यही माथी पहाड तिर भागे। पहाडतिर लाग्ने हाल मगर र काठमाण्डौमा किरात राज्यमा शरण लिने शाक्य भए। ति शाक्यहरू आफ्नै दाजुभाई भएर त शरण दिए होला। र त्यहीँ बस्नेहरु तराइको गर्मीमा कालो वर्ण भएको हुनुपर्छ। साथै थारूहरु कोशलको शासण अन्तरग रहे र द्रविडियनहरुसंग सघनरूपमा रक्त मिश्रण भयो ।
@Rover1994 Жыл бұрын
History facinates me, thank u
@kabitathapa857 Жыл бұрын
Great 🙏
@AshaMathema Жыл бұрын
🙏🙏🙏🌹🌹🌹
@gurungtej8582 Жыл бұрын
Great job
@itsoklaugh716911 ай бұрын
how Buddhism destroyed ancient bon religion the true religion of Nepal and converted people to Buddhism
@RadhaAryal-gp3ds Жыл бұрын
J man lagyo their bolne rahicha
@RamShresthaShresthaАй бұрын
Kati raamo bhanai❤❤
@rabirai6874 Жыл бұрын
100 %sai ho ❤ henddu sanga abo mulbase Mongol haru milirai 7dada katau parxa 😮
@DhanBahadur-xu2wn5 ай бұрын
100% सही
@thinker2564 Жыл бұрын
Vedic yug ka ghalmel kitab padnu paryo, sathai albaruni ka bharat, balu ki bhit mey hindu, sahi itihas tha huncha.
@tumyehang Жыл бұрын
dr. sab 👍👍👍👍
@NarjangGurung Жыл бұрын
MEDIA NANI ONE OF THE INTERESTING EVENTS YAHI HO BHANNE KASAI LE THAHA XAINA SIRF RE BHANNE SABDA BHAN XAN. NEXT INTERESTING QUESTION PASHUPATI NEPAL KO PANDIT LE PUJA GARNU PARNE KINA INDIA KO PANDIT LE PUJA GARNE K KARAN K NEPAL PUJA GARNE PANDIT XAINA JAI PASHUPATI NATH Ex sub major Scotland uk
@YamuChetry Жыл бұрын
Jay is right🇳🇵 Wednesday 22-11-2023. @वैदिक नेपाल.
@ramnarayanmourya62014 ай бұрын
सुपर सर
@PasangTamang-iu2wh Жыл бұрын
स्य्म्बुला भन्छ सर 😊 ममा अजिम .को हो हस को फुल चदौछ तामांग ले हो
@RaamBahadur-kk2cn5 ай бұрын
नेपालकै श्री राणा रिम्पोछे ले त्यो मूर्ति भारत बात आएको,नालन्दा विश्विद्यालयको गुरु आचार्य बुद्ध बिक्षु शान्ति देव हो भन्छ त
@rajkumarlove4651 Жыл бұрын
right
@sukmantamang14656 ай бұрын
Very nice sir
@mohansubba1448 Жыл бұрын
हैन इशाई र मुस्लिम हरु को डि एन ए बाट प्रतिपादन भएका नालायक कुपुत्र सन्तान बिदेशी सर्णार्थि हिन्दू खचड आर्य हरु ले उनिहरुको आफ्नै धर्म संस्कार संस्कृति भाषा परिबर्तन गरेर नेपाल भारत मा बसेर उनिहरुको आफ्नै मनमानी मनगणन्ते कुरा ले सबै लाई मुर्ख बनाउने नियत नै हो उदेश्य नै बुद्ध पनि बिष्णु भगवान को अवतार हो सुम्निमा पारुहाङ् पनि ओमकार को प्रतीक हो हामी प्रकृतिक पुजक पनि हो भन्दै यस्तै यस्तै अनेक कुरा बाहाना हरु गरेर जुनसुकै समुदाय हरु को मौलिक धर्म संस्कार माथि अतिबाद लादेर उपनिवेश बनाएर अरुको कल्चर लाई साईट किनारा लगाएर एकल हिन्दुत्वको हावि राख्दै बर्चस्व कायम राखेर त्यस कै प्रभाव हाम्रो मुलबासी मङ्गोल समुदाय हरु मा पर्न गएकाे ले जता सुकै जाउँ कुरो त्यही हिन्दू धर्म कै बिषय लाई पहिले जोडिएर आउछ यो बिरुपाक्ष को बारेमा असर पर्न गएकाे कुरा पनि त्यही हो सबै मनगणन्ते
@प्रिन्सनेपाली Жыл бұрын
Sahi bhannubho👏
@khamrajkhamraj5640 Жыл бұрын
यसो कुरा बुझ्दा हाँसो लागेर आउँछ ,हिन्दू हरुले खासगरी ब्राह्मण हरुले बुद्धलाई पनि बिस्नु भगवान्को अवतार भनेको छ ,राजा बिरेन्द्र्लाइ पनि बिस्नु भगवानको अवतार भन्थ्यो ,तर गोलि खाएर मर्यो ,बिस्नु भगवान् पनि गोलि लागेर मर्छ र ? त्यसपछि ज्ञानेन्द्र 3 बर्ष मात्र राजा भयो ,उ पनि बिस्नु भगवानको अवतार नै होला क्यारे !तर किन त्यत्रो शक्ति भएको बिस्नु भगवानले राजगद्दी छोडेर अहिले छट्पटाइ छट्पटाइ बाच्नु परेको छ !
@bjlimbu8782 Жыл бұрын
dr केसब सर हजुरको रिसर्ज सहि हो!पशुपति किरात कालिन समयको माङधाना माङहिम सामुहिक पुजा गर्ने ठाउँ हो!कुनै समय त्यहा किराँती हरु मात्रै पुजारी हुने गर्द्थ्यो!किराँती हरु ढुङ्गा लाई थापना गरेर अझै पनि पुजा गर्ने चलन छ!बिरुपाछ बास्तबमा भन्ने हो भने किरातेस्वर को मुर्ति भनौ न त्यस बेलाको महान राजाको थापना हो!बिरुपाछ्को हिन्दु कथा सबै भ्रमित मात्रै हो!
@MuktiRajGurung7 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rbvlog779 Жыл бұрын
हिन्दू हरुको आफ्नै बेहोहराले आज यक्लो पर्दै गएको छन् यस्तै ज्यादती र दादागिरी गर्दै गया भने एकदिन आफ्नै कारणले पतन भयर जान्छन् यति धेरै कु सोच र कु संस्कार देखिन्छ
@RaamBahadur-kk2cn5 ай бұрын
म संग छ पशुपति नाथ को पहिलेको बुद्ध को पांच मुख्य मूर्ति पछि शिव को मूर्ति राखेको छ
@harkarai129 Жыл бұрын
Maile dherai iatihashik kura haru sune tara yo chai sahi laagyo interesting pani laagyo
@bhagitabudha32625 ай бұрын
सही हो
@bharatthapa1963 Жыл бұрын
Newar haruko Saskirti mattra haina paile ta Dhani, Padhe lekhe ka bahun haru le Cheli beti diye ra Newar haru lai kabja garo tespachhi ta Saskirti ta Aafne Aaf Khatam hudai gaxa don,t mind❤
@Rabinlimbu-e5n Жыл бұрын
हिन्दुहरुको जनसंख्या असी प्रतिशत हो भनी राख्नेले एकपटक सुन्नुपर्यो ।
@thinker2564 Жыл бұрын
dhurth haru ko khel ho, tyaha khanan garey pachi boudh dharohar prapt hunu sakcha. tesailey puratatwik bibhag le sangyan li utkhanan gre key huncha???
@Padamlimbu-d3q10 ай бұрын
good news
@PasangTamang-iu2wh Жыл бұрын
जोजोलपा क सर
@navinrai411 Жыл бұрын
Hindu dharma ko praya sabai grantha haru devanagari lipi ma lekhiyeko chha, jasko bikash 9 Dekhi 14 satabdi samma ma bhako thiyo. aba aafai anuman garnus Hindu dharma ka grantha haru kati purano ho....reg ved ko pani sabai bhanda purano pandulipi (lekhiyeko ) 1464 AD ko ho-UNESCO.
@DarkKnight-bn9um Жыл бұрын
Ok first tapai ko origin ko relation k cha devnagari language sanga that u so proudly defend. Secondly he is talking about religion and culture of nepal before aryan invasion and how it altered the history of previous dynasty . Doesnt matter if hindu started before the big bang the point is when it started its influence in present day nepal. And it is quite clear not before kirat dynasty. Better start to get out of your slave mentality to brahman and be more conscious of your identity. In another words keep some dignity or just change your cast to bhatt or something. Good day.
@user-xnex10 ай бұрын
@DarkKnight-bn9um I don't have a problem with brahmin. Problem is their racist ideology, and religion around it. They captured other culture and destroyed it. That's the issue. True history should be written. not based on hereasay.
@chandragurung932911 ай бұрын
Thanks Dr hindhu haruko yo chal chalan le aru jatima Sakhal paro sachu sadma narhadha pranima hanmar yo karanle jagadma dukha dai vayko la
@itsoklaugh716911 ай бұрын
how Buddhism destroyed ancient bon religion the true religion of Nepal and converted people to Buddhism
@indrapun80315 ай бұрын
डा. शाक्यको कुरा वैज्ञानिक एबम सत्यतामा आधारित छन ,यी दस्तावेजहरूलाइ संरक्षान सम्बर्द्धन गरेर राखिनुपर्छ।
@HumbhadurGurung Жыл бұрын
कत कत सुनेको त थियोे यथार्ता हो रहिछन्
@itsoklaugh716911 ай бұрын
how Buddhism destroyed ancient bon religion the true religion of Nepal and converted people to Buddhism
@deudhanrai355Ай бұрын
Satya ho hjr
@NiranjanMalakar Жыл бұрын
Most of Mahayan & Bajrayan Buddhist Bodhisatva and Avalokeswars were converted to Hindu God & Goddesses. For instance Maha Maya Devi became Saraswati, Durga, Tara became Kali etc. Sad to see fake gods and goddesses.
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल Жыл бұрын
यो कुरा सहि हो
@jenishshakya104711 ай бұрын
❤❤
@hdhhhs39504 ай бұрын
डाक्टर साब पहिला बुद्ध धर्मलाई बचाउने कोसिस गर्नुहोस हिन्दुको बिरोध गर्नुभन्दा पनि धेरै किरात र बुद्दिष्टहरु धेरै इसाई बन्दै छ
@RaamBahadur-kk2cn5 ай бұрын
बिरुपाक्ष नै भारत बात आएको बुद्ध बिक्षु शान्ति देव भन्छ त गुरु रिम्पोछे पदमा राणा ले
@prakashsubba1353 Жыл бұрын
Noticeable interview
@shankardamai2441 Жыл бұрын
डॉ सर प्रणाम हजूर लाई पर्सन दलीत आयको २सय ५०बरष भयो भननू भयो । काठमांडू आयको दूईसय पचास भयो कि नेपाल अधिराज्य मा आर्य खस हरुलाई अन्य देश। आउनू ईतिहासछ भननू हूंछ दलीत काहा बाट आयका रहेकारहेछन तीथी मिती सहीत जांकारी दीनू होला सर कीन भने म अहिले बसे को इस्थानमा ७,,८ पूसथा भई सकयो यो कति बर्ष भयो होला आफै हिसाब-किताब गरनू होस धन्ने बाद ।
@SomTamang-x2w Жыл бұрын
❤❤❤❤❤❤
@SherbahadurGurung-e5r2 ай бұрын
Sher gurung
@naradgurung5167 Жыл бұрын
Nice
@RamChandraRai-c3b2 ай бұрын
💯🙏🙏💪💪
@pushkarjbr317515 күн бұрын
The Kirati people, also spelled as Kirant or Kiranti, are Sino-Tibetan ethnolinguistic groups living in the Himalayas, mostly the Eastern Himalaya extending eastward from Nepal to North East India (predominantly in the Indian state of Sikkim and the northern hilly regions of West Bengal, that is, Darjeeling and Kalimpong districts) The Kirat were an indigenous ethnic group in the Himalayan region who established a kingdom in the Kathmandu Valley around five thousand years ago . Kirat era was more older then Hindhusim. The Himalayan Kirat people practice Kirat Mundhum, calling it "Kirat religion". In early Kirat society, Mundhum was the only law of state. Kirati people worship nature and their ancestors, and practice shamanism through Nakchhong . Lik same as Tibetan Himalayan tradition.
@bharatranapaheli8345 Жыл бұрын
चार बेद लेख्ने मा एक अहिले जो दलित बनायौ । दलितका पुर्खा लेखेका हुन जस मा सङीत कला सस्कृत पर्छ । पछि गएर उनी हरु अछुत बनाए र दलित लेखे एक बेद चै बाहुन वाद आफ्नो हिसाब बनाए
@bhimrai706711 ай бұрын
🙏🙏🙏
@rudramani777 Жыл бұрын
किरांतेस्वर देखि डराएर लुकाईएको हो तर अब लुकाएर भन्दा देखाएर बरु सबैमा भलो होला।
@deudhanrai355Ай бұрын
Sahi ho hjr ko kura..
@DorjaTamang-ie9cvАй бұрын
👍️
@prana775 Жыл бұрын
Superficial and surely quasi intellectual
@DarkKnight-bn9um Жыл бұрын
Im sure more intellectualy apt then you. If not how about you show us some of your factual studies and finding then.
@jeebangurung7014 Жыл бұрын
Sahi kura ho. Vagwati pande jastale j pani vanla. Nepalko pahili dharma buddha ho made in nepal.
@jaswenderkumar4944 Жыл бұрын
🙏🙏🙏🙏💛💛
@cookbhansa Жыл бұрын
बिरुपाक्ष भनेको नाथ सम्प्रदायको सिध्द प्राप्त भगवान होईन र?
@RameshRai-lr5bt7 ай бұрын
कुनै धर्म संस्कृति पुरानो इतिहास लाई कसैले मेटाउने लुकाउने मास्ने कोशिष कोही कसैले नगरौं है
Birupakchhya (sahajyan/bazrayan) ko maha siddha guru ho 8/9 satabdi ma sompuri boudha bishwabidhalaya ma adhyan garea siddi prapta garnu vayeko thyo . praman binako kahani lai itihas mannu chai mildaina.
@mohanprasaddhakal-u7b Жыл бұрын
यक्ष भनेको मोन्स्टर जस्तै हो!
@jyotirai547 Жыл бұрын
Dr. Shakyako kura Sahi ho. Yo Bahun-Chhetri haru le Kirant haru ko khedo khannuko Karan balla thah bhayo. Kirant ko phero Uday hunxa bhanera yasari khedo khaneka rahexan. Birupakshya ko purai sharir niskeko din purai Prithivi dhwasta hunxa bhannu nai Kirant haru ko antya Garda Kirant haru le kunai Sharp dieko hunu parxa. Yasko Matlab jun din Kirant haru ko phero Uday hunxa tyo din Timi haru ko antya(dhwasta) hunxa bhanne sharp dieko hunu parxa.