सँम्पाद चेली घर घर मा गएर एसरी नै जनता काे मत बुझ्ने र केही राजमान ज्युँ प्रती इन्कीत गर्दै जानुभएकाे मा धन्याबाद!
@susant814 күн бұрын
स्वतन्त्र युवालाई जिताउनु होला । कृपया युवाहरू आफ्ना बाबु आमा लाई सिकाउ, देश खत्तम पारी सके । बुढाबुढीहरू अलमल हुनुहुन्छ ।
@lkumarrai46615 күн бұрын
चर्चित यूवा पत्रकार शम्पदा लीम्बू ज्यूलाई धेरै धेरै धन्यवाद छ सेवास छहै सेवास ।
@kulbahadurlimbu63505 күн бұрын
Vote for राजमान मानव।
@duganaa73155 күн бұрын
पार्टीले काम गर्दैनन् ,,ईमानदार राजमानलाई जिताउनु होला,,
@BuddhaRai-p3p5 күн бұрын
युवा हो आफ्नो अभिभावकहरुलाई बुजाउनु राजमान मानव ज्यु 🙏🙏🙏
@RohitSherma-s9r5 күн бұрын
किर्तिपुर बासिन्दाहरुले राजमान मानव जतिको इमान्दार लगनशील मेहनती ब्यक्तिलाई जिताउन भुल गर्नु हुनन्।
@lkumarrai46615 күн бұрын
सबै कृतीपूर नगर बासीहरूले ईमान्दारी समाज सेयी राजमान मानवलाई बीजय गरायर कृतीपूरमा एउटा सूसासनको शूरूवात गर्नू गराउनू होला ।
@Durga_Prasaii4 күн бұрын
राज मान मानव समर्थक किर्तिपुर बासीले यता Like गरौं
@BhujelPhars5 күн бұрын
किर्ति पुरको जनताले अब नयाँ बिकल्प खोज्नु र रोज्नु पर्छ गम्बिर भएर सौचौं
@akashlimbu66493 күн бұрын
उपनिर्बाचनमा स्वतन्त्रको उमेद्दार धेरै भयो।सबै स्वतन्त्र मिलेर जानूहोस नत्र पूराना पार्टीको जित हून्छ।बालेन र हर्कले सपोर्ट गरेको स्वतन्त्रलाई भोट दिनूहोला।अन्य स्वतन्त्र पार्टीबाट आएका झोले स्वतन्त्र हून
@14-Peaks5 күн бұрын
❤अब सबै नेपाली जनता स्वतन्त्र हुनैपर्छ।
@devsunwar71563 күн бұрын
यस्तो त छन जनताहरु, जसलाइ देशको राजनिति कस्तो भयो र पुराना दलहरुको काला कर्तुत बुझेका हुन वा होइन्। अनि कसरि ब्यवस्था र अवस्था बदल्ने? यि नेपालि मुर्ख जनताहरुले जसले मासु भात खुवाएर चुनाव को दौरानमा बाइकमा पेट्रोल हालि दिन्छ्न त्यसै लाइ भोट हाल्छन अनि फेरि अरु बेला सरकारले हेरेन भनि के गुनासो गर्ने?
@SubashrI-s5h4 күн бұрын
सचेत युवाहर र विशेष गरि छोराछोरी ले आफ्नो बुबा आमाहरु लाई बुझाउन जरुरी छ।।पुरानो पार्टीको अन्त्य गरौ।।नया नेतृत्व लाई बिजय गरौं।
यो किर्तिपुरे को इन्टरभ्यू नलिनू भो मात्र हर्कपथ❤❤❤❤
@RajanraiiiRajanraiii4 күн бұрын
राजमानलाई नै जिताउनु पर्यो। धरानबाट सिकौं।
@GBR20504 күн бұрын
जीत सुनिश्चित छ। एमाले कांग्रेसलाई धेरै चोटि जिताउँदा पनि एउटा सिन्को भाँच्न नसकेकाहरुलाई फेरि भोट दिनु आफ्नै खुट्टामा बन्चरो हाने सरह हो। यिनीहरू भन्दा स्वतन्त्रले जित्नु पर्छ तर च्याउ झै उम्रेका स्वतन्त्रका नामधारीहरुको पनि काम छैन। अहिलेको एक मात्र सही उम्मेदवार प्रा. डा. शिवशरण महर्जन हुनुहुन्छ।
@चाम्लिङ्ग4 күн бұрын
राजमान लाई जिताऔ जनताको जित 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@krishnathapa90695 күн бұрын
किर्तिपुर बासी हो please यो पटक राजमान लाई जिताउनु होला है
@TekbahadurTamang-sh1jh2 күн бұрын
राजमान सर लाई जिताउनु पर्छ
@thulokanchhalama84705 күн бұрын
Better.rajman
@Tirlovemagar3 күн бұрын
राजमानलाई भोट हाल्यो भने राम्रो हुन्छ है कृतिपुरे बासीहरू❤❤
एक पल्ट महत बदल युवालाई भोट दिनु होला काँग्रेस एमालेलाई भोट दिनु भनेको आँखा फुट्टेकाले मात्रै भोट हाल्छन्
@mayarai35655 күн бұрын
एमाले काङ्ग्रेस माओवादी भोट दिएर पछुताउनु नपर्योस होइ किर्तिपुरे जनता काउका नगुमाउनु होस फेरि पछि भात मासु खाइयो अहिले दुख पाइयो भनेर चिच्याउनु नपर्योस
@dilipmaharjan42575 күн бұрын
Rajman dai✊️✊️✊️✊️✊️✊️🙏🏾🙏🏾🙏🏾🙏🏾
@BHARATSHRESTHA-b5p5 күн бұрын
Vote rajman sir lai😊
@binabina77083 күн бұрын
पुराना पार्टीका नेताहरुलाई भाेट नहालेर नया अाउने पार्टीहरु र शाेतन्त्र उम्मेदवार जाेसुकैलाई भाेट हालेहुन्छ ।
@harkarajsampang35605 күн бұрын
पार्टिले एक गर्दैन दुई गर्दैन विकल्प भनेको स्वतन्त्रले हो गर्ने भनेको
@Vovolove-b9s4 күн бұрын
कांग्रेस एमाले र माओबादी बाहेकलाई जिताउनु पर्छ
@BGMagar-t6d5 күн бұрын
स्वतन्त्र 1 जना मात्रै उथ्यो भने सिवोर जित्छ। 9/10 जना सबै उथ्यो भने लैजान्छ ती पुराना दलहरुले।
@Praharr3 күн бұрын
Sahi ho, sab le drop garera ek jana lai matra support garnu parne ho. Independent Candidate le ni ali sochna parcha
@kanyagurung7665 күн бұрын
यस्ता,अचेत ,मान्छे हरुत,छन,देशमा,अनिदेश,के,बन्छ,?
@saliksatabhdi2 күн бұрын
दलले हैन देशले जित्न पर्छ
@bhimbahadurlimbu17453 күн бұрын
सबैले राजमान लाई जिताउ
@sujindrakuma94925 күн бұрын
Vote for rahman manab
@MahendraKarki-xo1qx4 күн бұрын
भोट राजमान लाइ दिनु होला सम्पुर्ण दाजुभाइ आमाबुबा दिदि बहिनि हरुमा
@dharaneygunda95444 күн бұрын
12:03 यो दिदि देखेर कता-कता भिम दाइ को याद आयो।🤣😁
@AAkashvuzzel3 күн бұрын
माअाेबादि भनेकाे जनजाति दलित काे पाटिहाे र शुसासन काे नारा हाे
@jayapun4 күн бұрын
नेपालमा पत्रकार जसले पनि किन सोधेको कसलाई भोट हाल्ने? गोपनीयता के हो था हुनुपर्छ
@Wahaketa5 күн бұрын
यो आमा हरुले भन्छ सुर्यामा भन्छन यो चेत ले गर्दा पाटिले देश र जनता बेची सक्यो
@YojanaPlan4 күн бұрын
ग्वॅाजे हरु छ की के हो किर्तीपुरे जनताहरु? भोट राजमान महरजन लाई हालौ है ।
@jeNi-sHa-mA-g9v5 күн бұрын
Vote for rajman manab❤
@indraphombolimbu59354 күн бұрын
Sahi ho vote raj man lai dinu parchha brother ❤😢❤😮❤
@dhimalsachin39603 күн бұрын
पहिले का मेयर 58/५८ दिने मेयर लाई जिताउ र गर्न लागेका कामहरु बाकी नभएका कामहरु यस्पाली बनाउ। जय नेपाल भोट हलो।
@Vovolove-b9s4 күн бұрын
स्वतन्त्र र राप्रपा मध्यमा एकलाई जिताउनु पर्छ बाकीलाई बहिष्कार गरौ
@KamalRai-ri2tv5 күн бұрын
यी बुढा बुढी आमा बुवा हरु देखि सकिएन हौ खालि एमाले कांग्रेज कै पछि लागेर मर्ने भयो 🙆♂️
@14-Peaks5 күн бұрын
RAJMAN MANAB 🥰❤❤❤❤❤
@prabinpun78025 күн бұрын
Partyle judhayakoho sidhai rajmanlai halam vote party ra partybata sanchalit sotantra aayaka xan tinlai vote nàhalam sidhai rajmanlai halneho vote for👭👭👭👭👭👭
@amarkunwar8443 күн бұрын
अझै पनि जनता ले पार्टी तिर लागे भने भोलि चामल किनेर खान पनि पाउदैनन भोकमरी हुने छन् आँखा खोलेर निद्रा बाट बिउँझन अनुरोध
@kulAlemgr13 күн бұрын
स्वतन्त्र पार्टिलाई दिनु है दिदी बहिनिहरु भोट केमा घन्टिमा 🔔🔔🔔
Plzzz party loi vot nhalnu hola aama bauwa daju vai ani didi boini haru .saboile swatntra loi tyo pni imnndari samjprti ramro xbi vko mnxe loi tnlnted xaner jitaunu hol
@padamrai3724 күн бұрын
Ilam jasto veda chai na bannu hola kirtipur basi 🙏♥️♥️
@thulokanchhalama84705 күн бұрын
Rajman
@MahendraAc-xe3vc3 күн бұрын
Vote Kabi
@gyanendrarai87093 күн бұрын
धेरै स्वतन्रहरू पुराना पार्टिहरूले पैसोदिएर उठाएकाछन् होसियार
@subasthulungrai70665 күн бұрын
Jaya raajman
@rajeshshrestha99954 күн бұрын
People are not opening their view due to knowing each other closely. Question pattern needs to modify.
@milanniure47133 күн бұрын
स्वतन्त्रको प्रचार मा हैछ युट्युबर ज्यु😂सिधै भन्दा😅
@RAIkoXORO20244 күн бұрын
I will stop smoking if this comment gets 100+ likes😊vote for RAJMAN😊
@jeewanrai81424 күн бұрын
यसो बुज्दा स्वतन्त्रले पछार्ला जस्तो छ.
@hem-jb4no2 күн бұрын
एमालेमा भोट लाउने भन्छ दिदी बिचरा उस्लाई सम्झाउने मान्छे छैन।पाटिको दानव लाई हैन राजमान मानबलाई जिताउ।
@rabinkumarrai22623 күн бұрын
किर्ति पुर बासी कतिको सचेत रहेछन् भन्ने कुराको छिनो फनो यही चुनाव ले छुट्टिन्छ बालेन जस्तै काम गर्ने लाई दिए उत्तम पार्टी को हरुले देश बिक्री गरेको हेर्नु हाेला । राज मानव लाई दिए भाेट खेर जाँदैन....................
@Muluksingh-g8s4 күн бұрын
Vote for rajman sir please 🙏
@Tangsang-w7p4 күн бұрын
स्वतन्त्र राजमान
@ramadhikari49385 күн бұрын
Swotantra lai jitaunu parxa, bholi feri paxutaunu parla ni, Kathmandu ma Balendra le gareko ramro kam lai herera samaea mai bichar puryaunu hola kirtipurbasi le. Purano party ko namai nalini hola.
@kanyagurung7665 күн бұрын
यस्ता,मान्छे,सग,के,अन्तर,बार्ता,गर्नेहाे,नानि,?
@prabinpun78025 күн бұрын
Kirtipurko aaimaiharupani manxe nabanne khalko dekhiyo surya re varastachari hola Inka xora xotipani pakkai pani
@BishnuBhimsree4 күн бұрын
Vote rahman sir lai
@SakuraBabu-s5x4 күн бұрын
Vote for Rajman ❤❤❤
@chakrachand14105 күн бұрын
Our vote for Maobadi, this time!
@NarjunMangol5 күн бұрын
Jai mongol Jai mulbasi
@Muluksingh-g8s4 күн бұрын
Happy mom 😅 haru
@ASHOK-u2w2u5 күн бұрын
Shikchya ko Kami le garda tyaha ko purana manchhe haru Surya lai bhot halchhu bhandaichhan . Swatantra le ramro sanga samjhaunu parne dekhinchha.
@jennex67405 күн бұрын
RAJMAN LAI HALNU PARXA HAU JANTA HARU 🎉🎉
@Nancyluvjw34 күн бұрын
Vot for rajman💪💪💪💪
@AdhuroJivan4 күн бұрын
Rahman sir tyhako jantalai ramrari chunab chinha dekhayra sikaunu hola kura bujhaunu hola hajur jya kirtipur jya nepal
@Nirvana-h8n5 күн бұрын
Tyo blue jacket lagaunay ama le dimag ghumai diyo 😂
@AjitRai-h2o4 күн бұрын
Vote 4 Raj man sir🎉🎉🎉
@yogendrarana54814 күн бұрын
राजमान मानव लाई जिताउनु होला किर्तिपुर बासिहरु।
@nurbusherpa23254 күн бұрын
Vote for 👨👩👧👦 Rajman Manab Lai
@surendralingdam37874 күн бұрын
Vote For Mr.Rajman ..👍
@PaulRai-vf6lv4 күн бұрын
Vote for Rajman Manab👍👍👍
@BhaktaKhadka-ug8et5 күн бұрын
Good my sister❤❤❤
@dikshyapun13892 күн бұрын
Rajmanlai hai maiti raja keta ketima bhot halnu hola
@premkumarrai13885 күн бұрын
Jai independent
@ASHOK-u2w2u5 күн бұрын
Surya ra rukh ko 1 bhot Pani nahos.
@govindalimbu7925 күн бұрын
Party bata desh bndoin aboo
@RaiSamarpan4 күн бұрын
Vot for 💑
@dilrai39133 күн бұрын
Yo KZbin video herda nepal china border kuna ko kritipur gaun jasto lageyo aakhai agadi nai xa ktm dekhdaina sundaina ki kya ho party le dameko veda jhole haru matrai xa ki k ho
@ramsubba22945 күн бұрын
ड्याम सुर्यमा हान्ने भन्नेहरु सबै पार्टीको अराैटे भराैटे कमाराहरु हुन्।
@lamasherpa39805 күн бұрын
Janata ajhai suriya suriya vanne veda raixa xixi
@nainulepcha48174 күн бұрын
Kritipur ma pani veraharu nikay rahecha jasto chani
@bishwarajangdembe85654 күн бұрын
yo kirtipurka manxeharuni ajhai asikxit xan jashto lagyo
@prabinpun78025 күн бұрын
Rajman bahek arulai vote hale khera janxa yasto gu ta aaimaiharu raxa pasuharu surya re lajxaina manxe bandaina yo pasuharu
@raibijaya88934 күн бұрын
Vot sotantralai
@DilliPrasad-zg8qc2 күн бұрын
Aaja ko jamaanaamaa party herne hoina sotantra lai jitaayera herau