रिनालाई मर्नुअघि कसले गर्यो फोन ? मिल्ने साथीबाट भयो यस्तो खुलासा || Rina Basnet

  Рет қаралды 709,698

Wave Nepal

Wave Nepal

Күн бұрын

Пікірлер: 398
@rijalhariram3331
@rijalhariram3331 5 жыл бұрын
नाठोहरु खेलाउनी देखिन्छ मौज गरेर मरिन सुभकामना छ रिनालाई उनको आफ्नै छोराको बयान सुन्दा यो नाठो खेलाउनी नकटी रचे यस्ता मरेकै राम्रो हो!!!समाजकी कलंक राँणी
@jakisongurung478
@jakisongurung478 5 жыл бұрын
यस्तो अाइमाइहरुको मरन यसरी नै भएको अरु समाचारहरु पनि सुनिरहन पाइयोस् । अनि हामी हल्का निरास हुदै RIP लेख्छाैँ । धन्यवाद
@Sunilthapa-ks9zw
@Sunilthapa-ks9zw 5 жыл бұрын
कडा आयो सहि हो😅😆😆
@jayaramkarki4655
@jayaramkarki4655 5 жыл бұрын
यस्ता आईमाई बाच्नु भन्दा मरेको राम्रो हो ।। बुधो ले दुख गर्ने बियर पिएर उडाउने दुनिया भिडियो कल गर्ने ।। थुक्क पापी आईमाई ।।
@rijalhariram3331
@rijalhariram3331 5 жыл бұрын
सही भन्नुभो
@dipapulami6185
@dipapulami6185 5 жыл бұрын
Sahi vannu vayo kinaki usko budha aaphno pariwarko lagi sukha hosh vaner arkako deshma pasina bagayer rish uthos ya biraminai hosh paitala muni thicher basnu parxa hoki haina vannut
@dipapulami6185
@dipapulami6185 5 жыл бұрын
Aaphuleni bujnu parxa meroni budha bidesh 4 barsa baser aaunu vaxa vakkhar 11 din vaxa ramro xa rinale jastai garne hovane mani buda aaunjeli sam bachinthyo holat hjr hunata hjr kata hunu hunxa bidesh ya sodes hjr koni srimati hunu hunxa hola hain aaphno srimatiko bani srimanlai ramro saga thaha hunxa ra srimanko bani srimatilai thaha hunxa ra ta aaphno sriman saga ramro sambanda thiyenat kura bujnu kati sajilo xa
@user-nh2os9id5q
@user-nh2os9id5q 5 жыл бұрын
सयात दिन नै यति सम्म मात्र लेखेको होला
@raeentertainment7845
@raeentertainment7845 5 жыл бұрын
Thait tysto vannu hudaina hai sathiho...ketiharule beer napiunu vanera kaha lekhiyeko x...
@indralimbu7566
@indralimbu7566 5 жыл бұрын
गलत मान्छेको मृत्यु पनि गलत तरिकाले नै हुन्छ
@shisantwaibatamang606
@shisantwaibatamang606 5 жыл бұрын
Good
@bhimuthapa7213
@bhimuthapa7213 5 жыл бұрын
बुडो पर्देश मा 55 डिग्री को घाम मा खटिएर काम गर्ने याहा स्वास्नी माया प्रेम गर्दै बियर पिउने अनि जादैन त ज्यान? अचम्म छ याहा को चलन
@indrasunuwar3640
@indrasunuwar3640 5 жыл бұрын
ज्याद दोष त नेपालीहरूमा विदेश जानुमै छ.आदत परेको मान्छेलाई कहिले सम्म खपेर बस्नु सक्छ र.
@pragatykarki3478
@pragatykarki3478 5 жыл бұрын
Buda le dukha gari kamayeko paisa le moj garne aru kta snga affair chalaune yesto kt haruko karan le derai jana ko ghar bigreko xa
@parshuramrai8994
@parshuramrai8994 5 жыл бұрын
बानी बेहोरा चै खराबै थिएछ तर यो पक्कै पनि हत्या नै हो त्येसैले रामरी अनुसन्धान गरियोस !!
@amarthapa2182
@amarthapa2182 5 жыл бұрын
Je vo Ramro vo Chahe Merai Didi Bahini Aama Kina Nahos Yasto Kt Haru Marekai Ramro
@prakashbudhathoki8650
@prakashbudhathoki8650 5 жыл бұрын
बेहोरा चाहिँ खासै निको रहेनछ ??? जे होस अपराधी लाई पत्ता लगाई कार्बाही होस,,
@bindaparajuli6717
@bindaparajuli6717 5 жыл бұрын
कालले बाेेलायछ
@laxmibista6687
@laxmibista6687 5 жыл бұрын
मरेको मान्छेलाई कसैले नराम्रो भन्नू राम्रो हुदैन
@suvamadhikari5606
@suvamadhikari5606 5 жыл бұрын
मर्ने पर्ने चरीत्रहिन आइमाई मरि जे भयो सहि भयो !
@nischalbajracharya6075
@nischalbajracharya6075 5 жыл бұрын
Beer piuna naramro hoina.............just it has to be in limit and being loyal
@sachinrai569
@sachinrai569 5 жыл бұрын
यो सबै कुरा बुज्दा कस्ले फोन गरे को!भनेर पुलिश ले कत्ती नम्बर ले !गरेको के नाम को सिम कर्द छ तुरुन्तै पत्तो भैहाल्छ नि पुलिश चै किना आनन्द गरि बस्छ!!
@bishnubhattarai7711
@bishnubhattarai7711 5 жыл бұрын
पुलिसले फोन नं र नाममा अनुसंधान गर्नु पर्यो।
@sanjayhonisabbaitamangbahu7395
@sanjayhonisabbaitamangbahu7395 5 жыл бұрын
Sachin Rai police afai hunu par6 mero bichara sex garne phone garne chaheko bila sex deyena hola killed gareu bichara
@Rajendrakumar-mm3hq
@Rajendrakumar-mm3hq 5 жыл бұрын
झोले पत्रकारहरुले काम पायो है वास्तबिक्ता चै पत्तालगाउनु परो के आलु जस्तो कुरा सोधेर हुन्छ
@manugurung4576
@manugurung4576 5 жыл бұрын
साथि रे साथी मरेको छ तर खैत पिडा हासेको पो छ
@Rishipaudel-gx6yr8tv2w
@Rishipaudel-gx6yr8tv2w 5 жыл бұрын
गतिली साथी भएपो रुनु जाबी औतिली रैची त
@mirbatomani9540
@mirbatomani9540 5 жыл бұрын
@@Rishipaudel-gx6yr8tv2w sahi vanu vo
@simranphyo3694
@simranphyo3694 5 жыл бұрын
Esto sathi hunu tw baru dusman vako ramro sathile esari hasi hasi sathikai naramro bolx thaha navayesi k bolnu tw mc😡😡😡
@Sunilthapa-ks9zw
@Sunilthapa-ks9zw 5 жыл бұрын
अनि रुदा मेकप बिगृदैन त त्या माथी video भै रा छ😅😅😅😅
@kshitizbhattrai145
@kshitizbhattrai145 5 жыл бұрын
बेल्जीयम बाट दुख लाग्छ यस्तो सुन्दा
@sujanxattry7713
@sujanxattry7713 5 жыл бұрын
कुरा बुज्दाआईमाई चाहिँ चरीत्र हिननै हुनुपर्छ कति वटा नाठा थिए तेसैको उपलब्धि हो त्यो सबै तर अपराधीलाई कर्बाही गरियोस्
@dipakkarakheti
@dipakkarakheti 5 жыл бұрын
जस्तो कर्मा त्यस्तै फल ! मिर्तक आत्मले शान्ति पाहोस । नेपाली चेली हरुलाई यो घट्नबाट धेरै शिक्ष्या मिल्ल्ने छ । बिचार छोरा र श्रीमान को के दोष !
@krishnathapamagar9016
@krishnathapamagar9016 5 жыл бұрын
जस्तो मिडिया उस्तै व्यक्ती । कागको फुल चोर्ने सित के अन्तर्वार्ता लिने खै समय खेर नफाले हुन्छ । उ बाट केही फुस्कने वाला छैन ।
@sangitathapa8200
@sangitathapa8200 5 жыл бұрын
मस्ति गर्ने बेलाचाइ दुबै जना गर्ने अनि मर्नेबेलामा चाइ रिना ले मात्र मर्नु पर्ने
@मायाकोचिनो-घ1ख
@मायाकोचिनो-घ1ख 5 жыл бұрын
पाप धुरी बाट कराएको मात्रै हो क्या ! एकपटक तपाईं यो रिना भन्ने कुकुरनिको श्रीमान भएर महसुस गर्नु त हजुर ?? मैले सबै नारी गलत भन्न खोजेको पनि होईन ! तर यस्ता अरुको कमाईमा मोजमस्ती गर्ने वेश्या महिला होस् या पुरुष मरेकै राम्रो हुन्छ ! अब बिदेशमा श्रीमान हुने सबै महिलाले यस्तै गर्ने हो भने ६० लाख युवाहरू श्रीमती पीडित भएकी भएनन् ?? के न्याय महिलाले मात्रै पाउनुपर्ने होत ??
@मायाकोचिनो-घ1ख
@मायाकोचिनो-घ1ख 5 жыл бұрын
अनि संगिता पनि त सँगै गएको अरे नि ? होकि होईन 😁😁😁😁
@devtamang1525
@devtamang1525 5 жыл бұрын
गतिलो आईमाई चाहिँ होईन रहेछ ।
@offday2657
@offday2657 5 жыл бұрын
नेपालमा प्राय बिदेश गयको श्रीमती नै बिग्रेका छन तेस्तै खराब बानिले गर्दात ज्यान जान्छ
@dilsonidilsunar2221
@dilsonidilsunar2221 5 жыл бұрын
Sahi kuro
@deepakmalla7819
@deepakmalla7819 5 жыл бұрын
राम्रो भईराको छ।।। देश मा,।।।।।
@ranbahadurbk148
@ranbahadurbk148 5 жыл бұрын
धरतिका बोझ राम राम
@rajgurung7596
@rajgurung7596 5 жыл бұрын
Call details check gare patto lage hal6 ni ko sng k kasto kura va6 vane r
@gobindashahi8023
@gobindashahi8023 5 жыл бұрын
यी सबै यउटै अाइमाई हरु उस्तै अनुहार हेरैद
@sarmilarai8293
@sarmilarai8293 5 жыл бұрын
Watching from Hong Kong
@rajulama6587
@rajulama6587 5 жыл бұрын
यस्ता पाराले तिम्राे पत्रकारिताले गति लिदैन भाई
@bishnudangal9954
@bishnudangal9954 5 жыл бұрын
इ पत्रकार हाेईन हाे कुटाइ नपुगेका हुन बिचरा ती दि लाई के साेदेकाे
@santoshrai1526
@santoshrai1526 5 жыл бұрын
एस ब्रो सहि कुरो
@ramailotv8907
@ramailotv8907 5 жыл бұрын
मेरो भाइ video trending no 1 ma छ
@rajulama6587
@rajulama6587 5 жыл бұрын
Haah haa
@seasongurung3466
@seasongurung3466 5 жыл бұрын
बियार पिउने आधारातमा कन्सर्ट हेर्न जाने मान्छे गतिलो त होइन रहेछ।काल आएर नेप्रीएको होला
@rojanbhai4267
@rojanbhai4267 5 жыл бұрын
Honi khateni
@nabinsantosh2560
@nabinsantosh2560 5 жыл бұрын
. कठै भन्ने ठाउँ पनि छैन। येस्ता आइमाई समाजमा कलन्क हुन। यो भन्दा ठुलो विशबास घातको पुरस्कार अरु हुनै सक्तैन कर्म अनुसारको फल मिलेको छ। अझ कतिनै ठुलै व्यक्तित्व झै नगर परिक्रमा गराउने रे पथरि सङघर्स समितिले🐒🐒 यो सरासर गलत लाग्छ मलाई। किन घुमाउन परो बजार-बजारमा खुरुक्क लगेर बगरमा सेलायर आये त भैगो नि। सबै नारिलाइ चेतना भया देउता जस्तो श्रीमानलाई धोकामा राखेर रासलिला रचाउदा पत्निब्र्तको श्रप लाग्दो रैछ। यस्ता अधर्मिलाई त नर्कमा पनि ठाउँ नमिलोस।
@birkhabahadur790
@birkhabahadur790 5 жыл бұрын
इ मुला हरु पुलिस हुन्र र खोज तलश गरेका जस्ले खोज्नु सोध्नुपर्ने त्यो चुप लएर बस्याछ सोध्नेले सोधैन खोजनेले ख्ज्दैन मुलसग हरु
@santoshtaramimagar7748
@santoshtaramimagar7748 5 жыл бұрын
बानी चाही राम्रो रैन्च
@jeevujel4042
@jeevujel4042 5 жыл бұрын
आइमाईलाई मोज्ज छ,२/४ टा छोराछोरी त्यसपछि बुढो तातो घाममा बिदेशमा, नेपाल बुढिलाई कात्तिक ,, !!
@suvamadhikari5606
@suvamadhikari5606 5 жыл бұрын
यस्ता चरीत्रहिन आइमाईको केस डिसमिस पारे हुन्छ ।
@yamthapa5005
@yamthapa5005 5 жыл бұрын
थुक्का पत्रकार आत्महत्या भनेर प्रश्न गर्नु कति मूर्ख रहेछ भनेर थाहा भयो। आत्महत्या गर्दा नाङैहुनुछ??
@laxmibista6687
@laxmibista6687 5 жыл бұрын
साथी मरेको समय त खुशी हुने साथी पनि हुदा रैछन् यस्तो पनि 😃😃
@khemkarki4182
@khemkarki4182 5 жыл бұрын
Laxmi Bista yo Bepari ho sathi hoina kinaki Aaujaule matra najik ho Bichara yo kunao Aatmiya sathi hoina
@elzersms1535
@elzersms1535 5 жыл бұрын
😀😀😀😀😀
@gurungbalkaji1575
@gurungbalkaji1575 5 жыл бұрын
O M G haty hinxa Ati vyo Ramaro Anusandhan gare Apradhae lai Ajeben karabas ko sajaya hos hami janta ko suggestion Mitrako ko Atama la shanti pawos Hardik sardangle
@Nbdministries
@Nbdministries 5 жыл бұрын
लस पस मा लागे पछि यस्तै हो, जे भयो राम्रो भयो । बुढा बिदेश मा हुदा फ्री छु आजाद छु भनेर फुर्मासी गर्ने हरु सब को दशा यस्तै हुनु राम्रो कुरा हो। बिचारा खाडीमा पसिना बगाएका महसुस नगरी नाठो संग लस पस गर्दै हिडेको लाई पाप धुरी बाट कराउछ भनेको यहि हो। जे भयो राम्रो भयो ।
@bikashghale3656
@bikashghale3656 5 жыл бұрын
यस्तो रन्दी आइमाई त मरेकै राम्रो हो । तेत्रो 13 बर्सको छोरा हुन्दा पनि पोइ खोज्ने रन्दी ।आफ्नो बुढा को दुख नसोच्ने भा लु जे भए र मरे पनि सहि भयो ।
@sureshrut6628
@sureshrut6628 5 жыл бұрын
100% भालु रछ
@somiyakc5490
@somiyakc5490 5 жыл бұрын
नारी ले बुढा भन्दा अरु संग सम्बन्ध राख्यो भने रन्डी भै चरीत्र हिन हुन पुग्ने आफ्नो श्रीमती हुदा हुँदै अरु नारी संग मोज गरेर हिन्ने त्यही लोग्ने मान्छे माहा पुरुष हुने वा मेरो समाज मोज मस्ती गर्ने बेला पुरुष ले पनि सोच्नु पर्ने हो मेरो घर मा श्रीमती छ भनेर म अरु को श्रीमती संग गलत गर्दै छु भनेर गलत जता बाट पनि नारी मात्र थुक्क मेरो समाज जति गलत नारी छे त्यति गलत पुरुष पनि छ दुख लाग्छ मलाई कमेन्ट हेर्दा जहाँ बाट पनि किन चरित्र हत्या हुन्छ नारी को
@laxumandahal2617
@laxumandahal2617 5 жыл бұрын
दया त लाग्यो तर जे भो राम्रो भयो । यस्तो चलित्र नै नभयको र आफ्नो शिर्मान र । बचाको भबिष्य नै अप्टेरोमा पार्नु भन्दा त मरेकै राम्रो ।
@rachana_tamang
@rachana_tamang 5 жыл бұрын
हाम्रो नेपालको जिल्लाहरु मध्य झापा,मोरङ,सुनसरीका ९९% सेकुवा र बियर खाने आइमाईहरु छ। र आफ्नो श्रीमानको प्रदेशमा दु:ख नबुझ्ने र आफै मात्र मोजमस्ती गर्ने महिलाहरु बडीमात्रामा भेटिन्छन।
@simranbhattarai2749
@simranbhattarai2749 5 жыл бұрын
Marekai ramro vayo
@purbelisamaj8480
@purbelisamaj8480 5 жыл бұрын
६००मिटरको वरिपरि ४भन्द बढी स्थानमा सुरक्षाकर्मिको अखाडा हुदाहुदै यस्तो बिभद्स घटनाहुनु दुखलाग्दोहो र सुरक्षाको बारेमा स्थानीय जनप्रतिनिधि चुइक नबोल्नु अर्को लजाको बिसय प्रहरी निकम्माभो खरो रुपमा स्थानीय जनता ले ससक्त पहल गर्नुपछ
@RajKumar-xu1jv
@RajKumar-xu1jv 5 жыл бұрын
येतिकै डिस मिस गरे हुन्छ किन कि येस्स्तो आइमैको लागि किन दुख गरनी बाचेको भन्दा मरेको नै राम्रो भयो जसले मर्यो राम्रो गर्यो बुडा चाहिँ खाडिमा बुडि चाइ पर पुरुस सग येस्तो आइमलाइ मारेको राम्रो हो
@Unknown_3434
@Unknown_3434 5 жыл бұрын
Thik vannu vayo Raj Kumar hajur le
@harithapa4180
@harithapa4180 5 жыл бұрын
Sahi kuro bro
@pariyarsurendra4307
@pariyarsurendra4307 5 жыл бұрын
Hola usko charitra naramro hola tara marni adhikar kosai lai chaina...........tiyo marne le sajay paununai parchaa.... tero ghar Ma aama didi baini chaina ki keho
@sabukoirala5933
@sabukoirala5933 5 жыл бұрын
Raj kumar sir thik vannu vo
@गिताघिमिरे-स7व
@गिताघिमिरे-स7व 5 жыл бұрын
कल डिटेल्स बाट पत्ता लाग्ला जस्तो छ
@manishasarki7685
@manishasarki7685 5 жыл бұрын
बानि गतिलाे नभय पछि कि मारनि कि मरने दुई मा एक त भै हालछनि बुडाे छाेडेर नाथे सँग रमाउदा काे परिणाम यसतै हुनछ
@freedomlife7271
@freedomlife7271 5 жыл бұрын
लोग्ने बिदेस घर मा प्र पुरुस सङग मोज मस्ती गर्ने एउटा सङग मात्र हैन।धेरै सङग सम्बन्ध राख्दा को परिनाम हो। महिला दिदी बहिनी सुदृयन भने एस्ता घटना भैनै रहन्छ।
@bikashgorkhe704
@bikashgorkhe704 5 жыл бұрын
बुडाे हिडाे अरबकाे खाडिमा बुडि चडिन अर्काकाे गाडिमा अनि यस्तो नभय के हुन्छ त केस डिस मिस गरे हुन्छ के काे बुरुक बुरुक हाे
@khagrijpayaru5711
@khagrijpayaru5711 5 жыл бұрын
बुडो बिदेस मा छ तर नेपालमा नाठो खेलाउने लाई बुढो सराप लागेको रहेछ
@ranjelee4183
@ranjelee4183 5 жыл бұрын
बिदेशीका बुढिहरु एति धेरै बिग्रेका छन भनी साध्य छैन नाठाे नखेलाउने कमै छन्
@manikumarrai4666
@manikumarrai4666 5 жыл бұрын
>> Shayed Halo joti sakera pani ajhai halo jotne man bhayo hola tyo Aimale manena hola anta hatya gari diyo ... Kamale Bolaha le...😢
@thirtamang2980
@thirtamang2980 5 жыл бұрын
रिना ले अाफ्नो कुबुद्दिले ज्यान गुमायो तर youtuber हरुको पसल चै राम्ररि चल्ने पर्यो
@narayansapkota1499
@narayansapkota1499 5 жыл бұрын
कठैबरि नेपाली नारि बुडा बिचरा गर्मिमा एउटा चिसो पिउन आट नगर्दा हुन उनी दिनमा 12/16 वटा बियर पियर दिन्कै नया नया भाले लागाउदै हिड्ने ,तिमी जस्ता नारिको यश धर्तिको कुनै कुनामा पनि जन्म नहोस् ।
@mohansinghthapamogar6259
@mohansinghthapamogar6259 5 жыл бұрын
कुरा सून्दा यो मृतक आइमाईले बहिर नाठा खेलाएर हिडेको जस्तो देखिन्छ।एउटा बिभाइत आइमाईको यस्तो गती देखेर भगवानले सजाय दियको होला क्या।
@tulasidahal1622
@tulasidahal1622 5 жыл бұрын
Yo हत्या गरेको हो नाङै कसरि आत्म हत्या गर्छन अफै छत बाट खस्दा चोट पुरै सरिर मा हुनु पर्छ ।हत्या हो 100% हो
@durgadhital4218
@durgadhital4218 5 жыл бұрын
Ishaniya basinda haru sabhi milera tyo parhari choki gernu parxa Satya tahya chnbin hunu parxa natra hami Nepali khoie Pani surakcit xn
@madhavichannel7955
@madhavichannel7955 5 жыл бұрын
पत्रकार......... हाहाहाहाहाहाहाहा
@bishnudhakal7363
@bishnudhakal7363 5 жыл бұрын
nepal ma aaru system chhaina ra patta lagaune jhole kura garera baseka chhau....
@kamalthapa536
@kamalthapa536 5 жыл бұрын
Cal details check garnos hjr kina time wast garnu
@hakkukale7832
@hakkukale7832 5 жыл бұрын
एउटा कुरा केटी होस या केटा,जाड-रक्सी को कुलत मा लागेको छ भने आफैं पन्छिनु पर्ने रहेछ।मेरो हुनिवाला पनि जैले रातो पिरो भएर बस्छ सम्झायो सुन्दैन छोड्दिम माया लाग्छ।तर खासै राम्रो भने हैन कुलत मा लाग्ने हरु भर नै हुन्न।
@kiran-we1vq
@kiran-we1vq 5 жыл бұрын
Bechara hoseyr hi. Satya kura ho maile pane dekeko xu
@govindabhattarai2644
@govindabhattarai2644 5 жыл бұрын
आत्मा हत्या हो कसैले मारेको हैन किनकि मारेको भनेनी पुलिस ले पत्ता लाउन सक्दैन अरु के भन्नुर आत्मा हत्या नै भन्दा बेस्ट हुन्छ
@laxmibista6687
@laxmibista6687 5 жыл бұрын
अाफु राम्रो बन्न खाेज्छे
@sitatamang759
@sitatamang759 5 жыл бұрын
Sathi re sathi marda hasera bolxe
@bandanasunar6385
@bandanasunar6385 5 жыл бұрын
साथी होईन कस्टुमर हो बियर पिउने
@dineshraj6925
@dineshraj6925 5 жыл бұрын
आफ्नो श्रीमान विदेश मा अनि परपुरुश सङ्ग सङ्गत गर्नु राम्रो होइन।यो घटना बाट अरु सबैले सिक्नु पर्छ कि अरु सङ्ग लाग्दा के हुंदो रहेछ? जे होस् आफै गरेको आत्माहत्या होईन ,अरु ले नै गरेको हो,तर पैसा खाएर लुकाउन खोजिएको हो। ए हाम्रो नेपाल सरकार के भै रहेको छ,यस्तो??? सत्यतथ्य छानबिन गरेर न्याय देउ।निर्मला को हत्यारालाई अझै सम्म न्याय दिन नसकेर यो सरकार असफल भएको छ???यो असफल कहिले सम्म????
@punamgurung6457
@punamgurung6457 5 жыл бұрын
कि रिना कै बुढा...कि कमल को बुढीले मान्छे लाएर मरेको हुनु पर्छ
@bimalakhadka8367
@bimalakhadka8367 5 жыл бұрын
Exactly feeling same
@dineshmaharjan8124
@dineshmaharjan8124 5 жыл бұрын
Last call कसले गरेको हो, त्यो चेक गरेर call गर्ने मान्छेलाई समाते पछि त्यतिकै थाहा हुन्छ, कसले मारेको भनेर लम्बाई चौडाई कुरा गरिरहनु पर्दैन
@tirthapurja3408
@tirthapurja3408 5 жыл бұрын
Xori manxe haru aafno thauma basema kasaiko kehi lagdaina Galti xori manxe ko pani xa...
@mrmahes3819
@mrmahes3819 5 жыл бұрын
बियर खाने हरुकाे बुढासग रातारात फाेन गरने गतिलाे हुन्छ यसता बाच्नु भन्दा त माेरकै ठिक नि
@jivanthapa1489
@jivanthapa1489 5 жыл бұрын
Plz plz kasaile pani milera baseko ghar pariwarlai bhadni ra bigarni kam nagarun hola Akhir rinalai marera k payouta plz sathi bhai haru yasto bani xha bhani chhotdinu hola plz
@श्यामगुरुङ
@श्यामगुरुङ 5 жыл бұрын
होइन त्यो 53 नम्बर को मान्छेलाइ बोलाएर सोधपुछ गर्नु हत्यारा त्यही पो होकि
@dalbdrpun4386
@dalbdrpun4386 5 жыл бұрын
. .j hos mritak aimai chalak ra chalu pani srimanlai suikopani rahenacha sathiharulai pani call airahane tara kasko tyo pani nabhanne tara chhorasanga jati chhipayapani thaha payo call garne bektiko nampani batayo ra call no pura thaha nabhayapani duita simko last no eutai bhayako bhanyo bhane aba sambandhit nikayabata nispaxe chhanbin hunu parchha bhanne lagchha
@bipanaxetree2490
@bipanaxetree2490 5 жыл бұрын
जो जस्तोसुकै होस किन नानाथरी गाली गर्दै बस्नु हुन्छ साथि हरु आफू कस्तो छु भनेर सोच्नु होस आफू राम्रो बन्नुहोस मरेको मान्छे लाई गाली नगर्नु । गाली गरेर मरेको मान्छे बाचेर उनी गलत भयनी सुध्रिने होइन क्यारे ।
@magarkochora4704
@magarkochora4704 5 жыл бұрын
सला मिडिया छोरा भन्दा ठूलो साचो बोल्ने सपूत कोछ
@jeevujel4042
@jeevujel4042 5 жыл бұрын
अर्को तिर भेटेपछि बुढासंग खट्पट त भैहाल्छ,,यस्ता आइमाई मरेर केही हुन्न !!
@kamalmagar9804
@kamalmagar9804 5 жыл бұрын
यो मिदिया को काम भनेको फाल्तु बग्वाश हो सब भन्दा पहिला त्यो फोन गर्ने ब्याक्ती को हो यो पत्ता लगाउनु पर्यो
@maxmedicare2703
@maxmedicare2703 5 жыл бұрын
mare paxe shatheko bayan garni sa the ni kasto hummm
@gyanbbasnet2311
@gyanbbasnet2311 5 жыл бұрын
सयाल लाई काल अायछि सहर पसछ रे ईनिलाई पनि काल अारैछ अनि नाठाे खेलाकि रैछिन परिनाम अायाे यस्तानि साथि हुन्छन् मलाई लागछ ईनिहरूलाई सब थाछ कुरा अरकि यउटिले चै अामा छाेरा सँङगै अाका हुन कनसट बाट भनेकि थि छाेरालाईत छाडेर अाका रैछनत मलाई लागछ ती दुईजना गका कनसट हेरन ती साथिलाई अनुसन्धान काे दायरामा लेउनु परछ झुट बाेलने तेसलाई सब थाछ नभनेकि हाे मात्र
@RajumjkRajumjk
@RajumjkRajumjk 5 жыл бұрын
पक्कै पनि एस्तै हुनुपर्छ ?मलाई पनि एस्तै लागी रहेको छ ??
@werngaming7716
@werngaming7716 5 жыл бұрын
पत्रकार ले त पुलिसले अनुसन्धान गरे जस्तो सोध्छ त बा कुन मुलाको सग पत्रुकार हो ??? लात्तले बरिको पाटा मा पुराउनु पर्ने ??
@padampun5229
@padampun5229 5 жыл бұрын
Nari charitra daiba najane
@jibansherpa1640
@jibansherpa1640 5 жыл бұрын
Thik bhayo keti manxe sima bhanda bahira gayo bhane yehi gati hunxa
@BeautifulVdo
@BeautifulVdo 5 жыл бұрын
होइन हो मृतक को फोन रेकर्ड हेरे दोषी पत्ता लगाइ हालछ होइन र? कोहि फोन सम्बन्ध को बारेमा थाहा भएको माइकलाल छैन र ???? नेपाल मा !!
@teznmagar
@teznmagar 5 жыл бұрын
मर्ने काल ले कुटकुटाय पछि यस्तै हो!
@rameshgc5701
@rameshgc5701 5 жыл бұрын
Dherai kura garnu vanda bastabik kura patta lagaunu parne ho
@taezu1076
@taezu1076 5 жыл бұрын
Sahi bolnu bho sis
@eindrbahaddur6231
@eindrbahaddur6231 5 жыл бұрын
Call detail telecom bata thaha vaihalxata kko bakawas
@santoshtanang3057
@santoshtanang3057 5 жыл бұрын
थिकैइ भयो यस्तो भालुनिलाइ ठिक गरेछ बुरो बिदेश मा 50..55 डिङ्र को घाम मा काम गर्ने बुरिले बोज गर्ने यस्तो रन्दिलाइत यस्तैइ गर्नु पर्छ
@fm.dthami6296
@fm.dthami6296 5 жыл бұрын
Morang ko keti haru tik xain ho..
@rakeshbarma484
@rakeshbarma484 5 жыл бұрын
Yo Aamai le kura lukairakhya cha.
@RajKumar-jt6og
@RajKumar-jt6og 5 жыл бұрын
Yesta gati chada besaram aaimai lai yestai garnu parne ...je garo sahi garo yesta sino ganaune vaisakecha ...ramrai garo
@mikellamagar6146
@mikellamagar6146 5 жыл бұрын
निष्कस चाहिँ कहिले हुदैन खालि नचाहिने पस्न मै अलझि रहन छ
@mohantimbu4295
@mohantimbu4295 5 жыл бұрын
yasalai pani xanbuna gar sarkara
@jenilarai2453
@jenilarai2453 5 жыл бұрын
Natha khelaune aimai haruko parenam astai hunxa
@raeentertainment7845
@raeentertainment7845 5 жыл бұрын
Bichara rina ..usle nyaya paunai parx.. Tyo KATIL lai sajay dinai parx
@arjunbaraili9069
@arjunbaraili9069 5 жыл бұрын
danda bichara marne belama masu pulau aachar khara mareko raixa vagya mani raixa aaimai j va ramro va
@gajendragurung8696
@gajendragurung8696 5 жыл бұрын
हत्या चाहिँ गरियकाे हाे तर त्याे अाईमाे चाहिँ सत्य चाहिँ थियन थियन अरुवई केटा थियाे
@ghayalsubba1953
@ghayalsubba1953 5 жыл бұрын
त नि उस्काइ भालुनी साथी होस
@rcknepal6164
@rcknepal6164 5 жыл бұрын
पुर्बेली केटिहरुको भर नै छैन बुडो बिदेशमा भको बेलामा अरु संग सल्के पछि एस्तै हुन्छ दुनिया लाई पोइ बनाउदै सुताउदै हिने पछि एस्तो नभए के पुरुस्कार पाउछ त
@bilakshanabhattarai4938
@bilakshanabhattarai4938 5 жыл бұрын
या पुर्बेली र पस्चिमेलि को कुरा का बाट आयो?
@letanggreenvalleyacademy-o738
@letanggreenvalleyacademy-o738 5 жыл бұрын
Pagal bahulaa
@neemalama4395
@neemalama4395 5 жыл бұрын
पश्चिम कन्चनपुरकि केटिल ले पनिआफनै पुर्ब प्रेमि संग मिलेर बिहे गरेको २ महिना नपुग्दै पति को योजना पुर्बक हत्या गरेको हजुरले थाहा पाइबक्सेन र 🤔🤔👿👿बिदेश त नेपालको हरेक घरबाट गएका हुन्छन् पुर्बका मात्र होइन् अनि पश्चिम का हरुलाइ चै ओलि सरकारले रोजगारको ब्यवस्था गरेजस्तै कुरा गरी बक्सन्छ त नेपाल ज्यु!!!😂😂 चाहे पुर्ब होस या पश्चिम जताकै भएपनि बिबाहित नारि ले परपुरुष सगं अनैतिक सम्बन्ध राख्नु या अनावश्यक रुपमा नजिकिनु एकदमै गलत कुरा हो सायद यसैको परिणाम आज यो घटना हुन पुग्यो तर पनि हत्या जस्तो जघन्य अपराध भएको छ दोषिलाइ सजाय हुनै पर्छ !! धन्यवाद 🙏🙏
@Hanabi4422
@Hanabi4422 5 жыл бұрын
@@neemalama4395 सहि कुरो 👏
@भुपेनक्षेत्रि
@भुपेनक्षेत्रि 5 жыл бұрын
*नेपालका बुहारिहरु बिगार्नि जति पुलिस हुन त्यहिभयर कुरा लुकाउछन साला खातेहरु र अर्को कुरा बुढा बिदेस हुदा अरुसंग मोजमस्ति गर्छन भने त्यो आईमाईलाई एस्तै गर्दा हुन्छ भन्नि मलाई लाईराछ,*
@gurungpaate4961
@gurungpaate4961 5 жыл бұрын
Paisama bikeko manav jindagi thukkaaaa....😣😓😔😒😲☹️😖😞😤😢😭😭😩😰😱😳😵😡😠
@Nepalworktechnical
@Nepalworktechnical 5 жыл бұрын
मोबाइल को कल लिस्ट दुर सन्चार बाट निकालेर हेर था पाउछस , कस्ले गर्यो फोन !
МАИНКРАФТ В РЕАЛЬНОЙ ЖИЗНИ!🌍 @Mikecrab
00:31
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 36 МЛН
小丑在游泳池做什么#short #angel #clown
00:13
Super Beauty team
Рет қаралды 38 МЛН
Bhadragol || Episode-197 || 8-February-2019 || By Media Hub Official Channel
32:20
Media Hub Official Channel
Рет қаралды 5 МЛН