No video

Risaani Maaf ll रिसानी माफ सुरु हुन नपाउदै सरापे र सुकुमायाले देखाए चर्तिकला (Ep-65) 14 May, 2019

  Рет қаралды 1,036,563

Mero Katha

Mero Katha

Күн бұрын

Risaani Maaf ll रिसानी माफ सुरु हुन नपाउदै सरापे र सुकुमायाले देखाए
चर्तिकला (Ep-65) 14 May, 2019
Nepali comedy serial Risaani Maaf
----------------------------------------------------
Production: D & D Entertainment
Direction: Prakash Subedi
Producer: Rajkumar Devkota/ Rudra Dhungel
Editor: Rabindra Khadka
Scrip Writer: Begam Nepali
Camera: Sagar Khadka/Rahul Rai
Makeup: Mohan Lama
Title Music/Singer: Rabi Shrestha
Management: Paru Subedi
Online Supporter : Bishal Rai (Mfu vae rae)
Artists: Surbir Pandit, Ramchandra Adhikari, Aasha Khadka, Rajkumar Devkota, Begam Nepali, Binod Rai, Yadab Devkota, Netra Raut, Shobha Bhandari, Melina Thakuri, Gita Nepal, Biku Thokar, Begam Pun Magar, Shibahari Nepal, Santosh Nyaupane, Anita Giri, Laxman Chaulagai
►Subscribe to KZbin Channel:
tinyurl.com/y7...
► Like us on Facebook:
/ risani.maaf
© Risaani Maaf 2019
Risaani Maaf च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य KZbin च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

Пікірлер: 943
@durgadalli5183
@durgadalli5183 5 жыл бұрын
रिसानि माफ लब यु 🎋🎋🎋🎋🎋🎋
@ujwalghimire2132
@ujwalghimire2132 5 жыл бұрын
बल्ल बल्ल आयो कुर्दा कुर्दा झदै गाको सास मन पराउने जति हाजिर 🙏🙏
@princebc2425
@princebc2425 5 жыл бұрын
wow aaj ko parkhi ma the aayexa I'm so happy
@nicjodilalbthapa4538
@nicjodilalbthapa4538 5 жыл бұрын
khusi lagyo aaj pheri aayo risaani maf ajhai ramro ramro lyaunu hola thank u all risaani mafka kalakar harulai
@suryathapa7275
@suryathapa7275 5 жыл бұрын
हामी रिसानी माफ हेर्नका लागि प्रतिक्षामा छ रिसानी माफ,' रिसानी माफ ,रिसानी माफ
@hastamuskan2642
@hastamuskan2642 5 жыл бұрын
रिसानि माफ पुन आउदा यति धेरै खुसि भको म मात्रै हो कि तपाईहरु पनि ?
@RolpaliKale
@RolpaliKale 5 жыл бұрын
छायो छायो मनमा उमंग छायो आज त रिसानी माफ आयो
@ushaxetri8239
@ushaxetri8239 5 жыл бұрын
wow lastai hasayo reesani maaf le😁😁
@nirpsaud8590
@nirpsaud8590 5 жыл бұрын
Wow dami xa
@lovejesus8094
@lovejesus8094 5 жыл бұрын
Love u asha suku Maya all
@kapilkumarbk6803
@kapilkumarbk6803 5 жыл бұрын
Babal xa
@rajumagar5666
@rajumagar5666 5 жыл бұрын
wow kati happy
@maheshjaishi7975
@maheshjaishi7975 5 жыл бұрын
उजेली /सुकुमाया /आशा खड्का र दारे/बेगम दाइ को फ्यान जति यता हाजिर आउनुहोस साथी बनम।।
@indramitra9847
@indramitra9847 5 жыл бұрын
Banda hunu vayn la hajur hajurharu ma sewaro
@bhismrajtumsanwa7270
@bhismrajtumsanwa7270 5 жыл бұрын
Miss u 2jana lai
@rajeshrai1154
@rajeshrai1154 5 жыл бұрын
Ramro xa
@rajrawal5297
@rajrawal5297 5 жыл бұрын
me
@bijaylamahugjgkhdnd1196
@bijaylamahugjgkhdnd1196 5 жыл бұрын
🌷⚘💘🌷⚘💘⚘🌷🇧🇭🇧🇭🇧🇭
@nembangsandip9063
@nembangsandip9063 5 жыл бұрын
La hai aaja ta dherai khushi lager aayo risani maaf hern pauda
@basantanembang2370
@basantanembang2370 5 жыл бұрын
Wow khusi lagyo aja bato biraeax kati hapta chai kata harayo ra maile t maya nai marisakeko thiea j vaea ni my best srieal ho iam so happy.khusi lagyo
@ramsing8935
@ramsing8935 5 жыл бұрын
Nice drama
@gehbdhdh1434
@gehbdhdh1434 5 жыл бұрын
तीन हप्ता को प्रतीक्षा पछि बिदेसी भुमी बाट डिउटिमा लुकि लुकि हेर्ने को को हुनुहुन्छ ??लु हाजिर गरौत💐💐💐
@karkikoxoraa389
@karkikoxoraa389 5 жыл бұрын
नेपाल बाहिर बाट हेर्ने जति एता हाजिरी गरौँ त
@shyangbapasanglamu8143
@shyangbapasanglamu8143 5 жыл бұрын
🤚🤚
@mobileworld2235
@mobileworld2235 5 жыл бұрын
✋✋✋
@rbranarbrana6497
@rbranarbrana6497 5 жыл бұрын
Ma dubai bata herdai xu
@bahadurjafar8508
@bahadurjafar8508 5 жыл бұрын
Risani. Maaf harayako thiyou. Malai. Ta. Tansan. Vako thiyou. Ma Nepal bahera baat. Harxu. Hajur. Aaj. Dhrahi din paxi aako xa ab harnaho
@manojchetry579
@manojchetry579 5 жыл бұрын
Yes
@shikharlamatamang6288
@shikharlamatamang6288 5 жыл бұрын
Wow Nice 🤔👨‍🌾💃
@bhimlimbu5337
@bhimlimbu5337 5 жыл бұрын
risani maff hernako lagi pratikxyama baseko balla hernu paiyo subhakamana x hai risani maf all timlai
@iloveyounepal3691
@iloveyounepal3691 5 жыл бұрын
अब बसियो हेर्नु मलेसिया बाट
@Himagrg889
@Himagrg889 5 жыл бұрын
आहा बल्ल बल्ल हेर्नू पायो रिसानि माफ,,,,,धन्यवाद सबै टिम लाई।
@gopalsunar6219
@gopalsunar6219 5 жыл бұрын
Dhannebad risaani maaf ko sampurna tim laai dherai din paxi herna paiyo
@shobhanagurung7318
@shobhanagurung7318 5 жыл бұрын
O ho risani maf banda bhayo bhanera pir lageko balla aayo khusi lagyo. 👍😊🙄
@sangitaroka3603
@sangitaroka3603 5 жыл бұрын
Wow dherai paxi asha sis lai dekhera kati khuci chayo
@tapendrarokaya2722
@tapendrarokaya2722 5 жыл бұрын
ल धरै खुसि लाग्यो मलाई मन पर्ने सिरीयल आएको मा आज नहेरेरै सुरू गर्यो कमेन्ट लेख्न। उजेलिलाई धेरै सम्झिराको छु है उजेलिलाई न देखेर छटपटी लागिराको थियो
@HAMRONEPALRAMRONEPAL
@HAMRONEPALRAMRONEPAL 5 жыл бұрын
*रिसानी माफ आउन थाले पोछि कोको खुसी हुनुहुन्छ हाजिर हुनुस है*
@kanxatamang632
@kanxatamang632 5 жыл бұрын
गजब छ रिसानी माफ दामी लाग्छ। 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@laxmighale8388
@laxmighale8388 5 жыл бұрын
अब नियमित आउनु पर्छ रिसानी माफ हामी दर्सक को त बिजोग नै भयो 3 episode na आउदा
@innocentkamal3857
@innocentkamal3857 5 жыл бұрын
म रिसानीमाफ लाई धेरै miss गरी रहैको थिए अचानक झट्ट सँग बन्द हुदा नराम्रो लाग्यो,त्यही पनि के कारण ले बन्द भएको हो थाह थियन हप्ता मा एक पटक मात्र आउने सीरियल किन की मलाई एकदमै मन पर्ने सीरियल हो म यसलाई निरन्तर रुपमा first episode देखी देख्दै आइरहेको छु र म हर मंगलवार को परखाइमा हुन्थे, अनी मंगलवार को रिसानीमाफ़ लाई प्रखदा निदाई सक्थे र सपनी मा रिसानीमाफ हेरीरहेको देख्थे आज फेरी विपना मै देख्दै छौ र तेस्तै गर्दा गर्दा ३-३ हप्ता बित्यो आज फेरी रिसानीमाफ परिवार फर्कियो खुशिको कुनै सीमा छैन सधै यसरी नै हास्दै हेर्न पाइयोस! धेरै त उजेली र बिर्खे लाई miss गर्थे किन की उनीहरु दाई बहिनी को जस्तो झगड़ा हाम्रो नी परि रहन्छ 😘😂त्यसैले!!
@jamalaune98comedy
@jamalaune98comedy 5 жыл бұрын
देश बिदेश बाट रिसानी माफ हेर्नु हुने समस्त दर्शकविन्द मा नमन अनि हजुरहरु प्रती आभारी छौ । छोटो समयमा हामी लाई धेरै माया गर्नु भो । तपाईहरुको साथ सपोट हौसला ले हामी निरन्तर अगाडी बढ्दै जाने जोश जागर बड्यो । हामी ले घाम-पानी, दिन-रात नभनी खट्यौ तर त्यो हाम्रो मिहेनत खटाई जोश जागर धेरै बेर रहेन कान्तिपुर टेलिभिजन को आफ्नै निति- नियम अनुसार वा के कारण ले हो हाम्रो कार्यक्रम कान्तिपुर टेलिभिजन सङ गरिएको सहकार्य रोकियो । हामी सब रिसानी माफ टिम सब निराश भयौ । हामी ले थोरै समय म यति धेरै दर्शकको माया पाको छौ यस्लाई यहि बिट मार्नु हुदैन भनेर हामीलाई रिसानी माफ का निर्देशक प्रकाश सुबेदी सर र कलाकार / निर्माता राजकुमार देबकोटा " हिराकाजी" सर ले ढाडस दिनु भो । हरेश खानु हुन्न । जुन जोश, जागर, इनर्जी छ तेस्लाई सेलाउनु नदिनुस । हामीलाई लाखौ दर्शकहरुले गर्नु भएको माया लाई तेतिकै भुल्नु हुन्न । कोहि चिन्ता नलिनुस हामी अर्को टेलिभिजन मा कुरस गर्छौ भन्नु भो । (*नाम नतोकौ) हामिले नाम चलेका धेरै च्यानल धायौ । कतै आर्थिक को कुरा नमिल्ने, कतै हामिले गरिराको सिरियल को फर्माट चेन्ज गर्नु पर्ने रे यस्तै विविध कुरा ले टेलिभिजन मा ल्याउन सकेनौ एउटा चलेकै टेलिभिजन मा चै सबै कुरा मिल्यो । हामीले चाहेको अनुसार कुरा मिल्यो । सबै कुरा हामीले भनेको पक्षमा भयो । हामी सब रिसानी माफ परिवार धेरै नै खुशी भयौ । हाम्रो खुशी को सिमा नै भएन । तर अफसोच यहा पनि हामीलाई समय भनौ वा भाग्य ले साथ नदेको भनौ वा नियतीले हामी सङ फेरि मजाक गर्यो भनौ । टेलिभिजन मा हुने कुरा ok भैसकेको कुरा सब कुरै मा मात्र सिमित भो । (*नाम नतोकौ) उहाले हामीलाई धेरै झुलाउनु भो । ल अब भोली एग्रीमेन्ट गरौ भन्ने कुरा गर्नु हुन्छ । फेरि समयको भाका सार्नु हुन्छ । ल अब भोली त पक्का हो हाम्रो यहा मिटिङ भैराको छ भन्नु हुन्छ । हामीमा फेरि आशा पलाउछ भोली को पर्खाई मा हुन्छौ । दिएको समयमा फोन गर्दा फोन रिसिभ हुन्न । बल्ल तल्ल फोन उठ्छ हामी यहा तपाईकै रिसानी माफ को मिटिङ मा छौ ढुक्क हुनुस कुरा पोजिटिभ छ भन्नु हुन्छ फोन राख्नु हुन्छ । यसरी भोली नै सहमती मा गएर एग्रीमेन्ट गरेर काम थालनी गर्ने भनेको पनि 8-10 दिन भन्दा बढी भो । हामी धेरै निराश भयौ । यता सबै कलाकारको आ-आफ्नो facebook मा कमेन्ट मा मेसेन्जर को मेसेज बक्स मा हामी लाई माया गर्नु हुने दर्शक को कमेन्ट मेसेज " खै त रिसानी माफ", । "रिसानी माफ किन नआको", । "म मलेसिया बाट काम ले थाकेर आएर रिसानी माफ हेरेर फ्रेश हुन्छु भनेको रिसानी माफ नै आउदैन त झन बढी थाकेको जस्तो भो कहिले आउने हो रिसानी माफ", आदि इत्यादी दर्शकहरु को मेसेज ले हामी लाई झन असहय भो त्यो माया लाई हामी ले चटक्कै छोड्नु सक्ने मनले मानेन र रिसानी माफ का कलाकार / निर्माता ("हिराकाजी") राजकुमार देबकोटा सर ले टेन्सन नलिनुस अब हाम्रो सिरियल रोकिदैन यु-टुब youtube मा भए नि ल्याउने । तर यो कुराले हामी खुशी चै भएनौ किन कि पहिला पो कान्तिपुर टेलिभिजन ले खर्च दिन्थ्यो अब कस्ले दिने कस्ले लगानी गर्ने । चिन्ता नगर्नुस म गर्छु । तर सिरियल रोकिनु भएन । तेस्पछी हामि मा आधा खुशी र आधा चिन्तित भयौ । चिन्तित यो अर्थमा भयौ कि उहाले पैसा खर्च गरेको पैसा यु टुब बाट उठ्ला त के गर्ने फेरि सिरियल नल्याई पनि भएन । दर्शकले पठाउनु भाको मेसेज " किन रिसानी माफ नआको, कहिले आउछ रिसानी माफ को जवाफ नि छैन । र अर्को कुरा हाम्रो रिसानी माफ को नाम प्रयोग गरेर धेरै youtube ले पुरानो भाग डाउनलोड गर्दै रिसानी माफ भन्दै राख्नु थाल्यो । हामी झन निराश भयौ यसरी त हामी झन दर्शक को माया बाट तिर्स्कृत हुन्छौ भन्यौ र यता फेक झुटो रिसानी माफ को भिडियो ले दर्शकबिन्द झुक्किनु भो । त्यो झुक्किएको रिस मा हामी रिसानी माफ प्रती आक्रोशित हुनु भो गालि गर्नु भो तर हाम्रो केहि दोष थिएन र हामीले तेस गाली लाई गाली नमानी माया सम्झेर लागयौ, खटिरहयौ र अन्ततोगत्वा हामी ले रिसानी माफ ल्याउने नै भयौ र सफल नि भयौ र अहिले रिसानी माफ हजुरहरु दर्शकविन्द सामु (भाग "६५") छ । हजुरहरुको माया यसरी नै कायम रहोस र हाम्रो सिरियल लाई आफ्नो facebook मा शेयर गर्नु पनि नबिर्सिनुहोस । र suscribe पनि गर्नु नबिर्सिनु होस । यस्ले हामीहरु लाई काम गर्न थप हौसला मिल्ने छ । धन्यवाद
@innocentkamal3857
@innocentkamal3857 5 жыл бұрын
Hamro Ghyampe Subba बिनोद राई होन oh बीत्था मा घ्यामपे सुब्बा ले पो comment reply गरेको thankyou so much 😘 (fokatlall)
@jamalaune98comedy
@jamalaune98comedy 5 жыл бұрын
हो हजुर म घ्याम्पे सुब्बा / फोकटलाल । तपाईको कमेन्ट पढेर reply नदि बस्नै सकिन अनि reply देको । सधै यस्तै साथ सपोट माया पाईरहु । यति धेरै मायाको लागी हृदय देखी धन्यवाद । घ्याम्पे सुब्बा / फोकटलाल -"रिसानी माफ"
@innocentkamal3857
@innocentkamal3857 5 жыл бұрын
हजुर भै हाल्छ नि म हजुरहरुको टेलीश्रृंखला हेर्दै जाउला आगामी दिन मा पनि,,, हजुर ले reply दिनु भो एकदम खुशी लाग्यो जय रिसानीमाफ,,,हजुर को चाहि दाजु भाउजु त साह्रै राम्री भन्नी डाइलोग चै हो के।।।😂😂😂😘😘😘 miss you always... आशा राख्नुहोस निराशा कहिले पार्ने छैनौ।।।
@akashbahadurghale7695
@akashbahadurghale7695 5 жыл бұрын
रिसानी माफ आज चाहिँ मजाले हेरिन्छ धेरै दिन पछि हेर्न पाको I
@sureshbudhamagar6684
@sureshbudhamagar6684 5 жыл бұрын
Wow sarape dai
@jagatbahadursaud4137
@jagatbahadursaud4137 5 жыл бұрын
रिसानी माफ हेर्न को लागी प्रखि रहेको छु साथै रिसानी माफ परिवार लाई मिठो सम्झना
@numnum1707
@numnum1707 5 жыл бұрын
Nice
@hakimmiya6789
@hakimmiya6789 5 жыл бұрын
Sabai ma namsate malai ta derai man parxa hajur harulai kasto lagxa ni I love you Risani maf pariwar
@rajeshtamang7521
@rajeshtamang7521 5 жыл бұрын
दमि छ हो रिसनि माफ ।
@bhimthapa5355
@bhimthapa5355 5 жыл бұрын
i love you ujeli
@badalbadal2949
@badalbadal2949 5 жыл бұрын
अस्ती तीर रिसानी माफ हेर्न नपाएर कस्तो बोर भएको थियो आज त सारै खुशी लाग्यो।
@nabinmilanbohara
@nabinmilanbohara 5 жыл бұрын
ल है बधाई छ सारै रमाइलो हुन्छ अब रिसानी माफ back 🤘🤘👍️👌
@unikbrl8614
@unikbrl8614 5 жыл бұрын
Khushi lagyo aaju feri herna paiyo love you All team
@ranbahadurtiruwa6001
@ranbahadurtiruwa6001 5 жыл бұрын
लु है म कुमार तिरुवा मलेसिया बाट हेर्दै छु है रिसानी माफ लु खुसी छु है रिसानी माफ हेर्न लगिहै म त
@gitabk6155
@gitabk6155 5 жыл бұрын
wowoo. khushi lagyo Dherai din paxi feri herna ra hasna paieo.. thank you so much.! Resani maaf team lai
@sagarshrestha6493
@sagarshrestha6493 5 жыл бұрын
रिसानी माफ आउदैन जस्तो लागेको थियो बल आज हेर्न पायो हो हजुर रिसानी माफ है हजुर
@lokendrarajbist1142
@lokendrarajbist1142 5 жыл бұрын
Very good company xa hai
@bulletraja9124
@bulletraja9124 5 жыл бұрын
बल्ल आयो है सबै भन्दा मन पर्ने सेरियल
@Sumanalimbu4845
@Sumanalimbu4845 5 жыл бұрын
धेरै दिन को अन्तरालमा पछि हेर्न पाइयो रिसानी माफ अब देखी चाहिँ कन्टिनिउ हेर्न पाइयोस 😊😍😍👍👍👍
@birajkuwar6762
@birajkuwar6762 5 жыл бұрын
मालतिको अभिनय चाहिँ खुबै मनपर्यो ,, मालतिलाइ मनपराउने जत्ती एत्ता हाजिर गरुम त ???
@narendarregami5528
@narendarregami5528 5 жыл бұрын
रिसानी माफ सुरु गर्नु भएको मा बधाई छ ल!
@pembatamangtheeng5423
@pembatamangtheeng5423 5 жыл бұрын
Basss yo honita .....😍😍😍
@dhanbk7256
@dhanbk7256 5 жыл бұрын
I'm so happy risani maf teem all the best
@mrchhetry3068
@mrchhetry3068 5 жыл бұрын
Lou ab aaj batw chai herna pauni bhayo risaani maf miss uh oll💘💘💘
@umeshlion1007
@umeshlion1007 5 жыл бұрын
Wow khatra 👍👍👍👌👌👌👆👆👆
@jagbdr.basnet9041
@jagbdr.basnet9041 5 жыл бұрын
ल रिसानीमाफ कुबेत बाट हेर्दै गर्ने जति हाजिर हुम्त धेरैदिन पछिको पर्खाइ मा बसेका हरु ।
@anupamsharma847
@anupamsharma847 5 жыл бұрын
रिसानी माफ न आउदा सर्च गरि गरि खोज्ने हरु भेला हुम त
@saaratxonar5899
@saaratxonar5899 5 жыл бұрын
So dharie din pxi pst ho i miss you risaani maaf n Asha ji hjur lai dharie dharie miss gordey xu..😘😘😘😘😘
@chhitijrai353
@chhitijrai353 5 жыл бұрын
ल बल्ल हेर्न पाइयो है रिसानी माफ धेरै राम्रो सिरियल छ सबैलाई बधाई छ।
@ranjanrai307
@ranjanrai307 5 жыл бұрын
रिसानी माफ कहाँ हरायो भनेकोत आज आउने रेछ तेस्का बाजे।ल साथीहरू बिदेशी भुमिबात रिसानी माफ लाई माया गर्ने को को हुनुहुन्छ।यता हाजिर हम त 😁😁😁😁😁इन्जिन झुर भैगोनी। 😎😎😘😘😘😘
@thaparohit4513
@thaparohit4513 5 жыл бұрын
aba dekhi yeshari bich bich maa harunu bhayena risaani maaf team
@deepakgurung5498
@deepakgurung5498 5 жыл бұрын
लु है सुरु गरे हेर्नलाइ रिसानी माफ
@dipakchanel716
@dipakchanel716 5 жыл бұрын
रिसायनी माफ कुरेर बस्ने म मात्र होकि अरु पनि छ
@rajkumarbaram878
@rajkumarbaram878 5 жыл бұрын
अाजत सारै खुसि लागाे, रिसानि माफ हेर्न पाईयाे
@palpalithito6162
@palpalithito6162 5 жыл бұрын
oho ajj ta dherai pachhi risani maf hern paaiyo. Nid ramro lagne bho. Feri bichma khaderi nalagos dherai dherai subhakamana.
@sandhyakhadka2799
@sandhyakhadka2799 5 жыл бұрын
Nic x parkas da best off and all temmm
@bishallimbu6448
@bishallimbu6448 5 жыл бұрын
Dami x
@g.r.pandey9046
@g.r.pandey9046 5 жыл бұрын
अा का का का लु लु आज बाट फेरि ६५ भाग देखि पुनः प्रसारण भएको मा धेरै धेरै धन्यवाद रिसानी माफ टिम लाई 😊😊😊😊😊😊😊
@jamalaune98comedy
@jamalaune98comedy 5 жыл бұрын
यति धेरै मायाको लागी हृदय देखी धन्यवाद । घ्याम्पे सुब्बा / फोकटलाल " रिसानी माफ"
@madanshrestha6760
@madanshrestha6760 5 жыл бұрын
After long time risaani maaf herna paaiyo khusi laagyo ..watching from australia 🇳🇵🇳🇵🇦🇺🇦🇺
@ranjitrai2975
@ranjitrai2975 5 жыл бұрын
बल्ल आयो रिसानी माफ मजाले हेरिन्छ अबो
@kumarshrestha1377
@kumarshrestha1377 5 жыл бұрын
balla aayo rashni mafe ana chi majhila harinca hi
@innocentjhams1862
@innocentjhams1862 5 жыл бұрын
dherai din pxi risani maf hern paiyo sarai ramro lageo yo risani maf ko frn haru le ..🙋🙋
@jamanshrestha2963
@jamanshrestha2963 5 жыл бұрын
La dherai din paxi ako mo chahi suru gate
@dande659
@dande659 5 жыл бұрын
Wow dhari din vayako jasto lagako theyo malai aaja aayo khusi Lago malai
@suryaghatan4474
@suryaghatan4474 5 жыл бұрын
यति राम्रो प्रोग्राम बिछ मा हर्यर well coom बधाई छ आगमी दिन्मा पनि यसरिनै हेर्न पाउ
@krishanagrung5783
@krishanagrung5783 5 жыл бұрын
धेरै राम्रो साउदी बाट हाल 👌👌
@lovestationchannel8262
@lovestationchannel8262 5 жыл бұрын
Aaja khusi lageko xa Risaani maaf Ayachha kin rokeko thiyo ni
@aarunmagar2694
@aarunmagar2694 5 жыл бұрын
I am waiting for the next episode plzzzzzźzźz love you all the character 💟💟💞💞💞💞💓💓💓
@bimochanadhikari27
@bimochanadhikari27 5 жыл бұрын
Ri saani maaf bala aayo malai man paro
@chandrakumarthapa7096
@chandrakumarthapa7096 5 жыл бұрын
Dherai pxi herna paiyo Khushi lago
@bhojpureonlinetv5893
@bhojpureonlinetv5893 5 жыл бұрын
बल्ल बल्ल आयो रिसानी माफ
@nabinathapa9371
@nabinathapa9371 5 жыл бұрын
My favorite show plz continue this show
@Tankevlogs73
@Tankevlogs73 5 жыл бұрын
vata vata KO fan hajira garmtw yata
@harkchalaune6088
@harkchalaune6088 5 жыл бұрын
rissani maf kata bhayeko ahile sammaa kurdaakurdai budho bhaisakeu haami
@harigurung1554
@harigurung1554 5 жыл бұрын
Good luck
@Love-co3bf
@Love-co3bf 5 жыл бұрын
Balla aaj aayxa im very verry heppy nd love u n miss u oll the risanifaaf famely💓💓
@user-fm1st8jl2p
@user-fm1st8jl2p 5 жыл бұрын
जे जस्तो भए पनि भाउजू त साहारै राम्रीनी भन्न पाईएन बरैनी आज रमाईलो लायो अब सधै आउनु पर्छ है बिचमा रोक्न नपाई
@jamalaune98comedy
@jamalaune98comedy 5 жыл бұрын
हृदय देखी धन्यवाद । हजुरहरुको माया सधै यसै गरि पाई रहु । -घ्याम्पे सुब्बा रिसानी माफ
@Shreejana_Bhandari
@Shreejana_Bhandari 5 жыл бұрын
आज तिखेको अभिनय धेरै राम्रो लाग्यो मलाई
@krishnashrestha606
@krishnashrestha606 5 жыл бұрын
Sabailai badai xa risani maf ko kalakarharulai
@ganeshkhadka6114
@ganeshkhadka6114 5 жыл бұрын
रिसानी माफ मोजाले हेरिन्छ आज त I Love you Ujali
@asmitakarki8209
@asmitakarki8209 5 жыл бұрын
Wawa change vairw ko xa yashaii gare aajha ramro banaudhai janu ho la best of luck resani maff. .miss u tim😍😍😍
@jamalaune98comedy
@jamalaune98comedy 5 жыл бұрын
धन्यवाद हजुर
@asmitakarki8209
@asmitakarki8209 5 жыл бұрын
U are must welcome
@manojmagar4307
@manojmagar4307 5 жыл бұрын
रिसानी माफ नछुट्टै हेरने साथि हरु को को छ
@dhansaru8206
@dhansaru8206 5 жыл бұрын
wow firi herna paiyo I'm very heppy I miss you risanimaas pariwaar
@nirojbabu8885
@nirojbabu8885 5 жыл бұрын
I love you risaani maf ka sampurna timlai
@Sk-pq8gp
@Sk-pq8gp 5 жыл бұрын
Woow woow majjale herinxa risani maf ❤️❤️❤️❤️❤️❤️💗💗👍️👍️👍️👍️🙏🙏🙏
@rajubhandari6172
@rajubhandari6172 5 жыл бұрын
🙏Thank u☺ fayre banaunu vako ma❤🇳🇵💞💞
@jitenchy8735
@jitenchy8735 5 жыл бұрын
risani maf Aakoma khusi lagyo
@bikeshthapamagar1131
@bikeshthapamagar1131 5 жыл бұрын
रिसानी माफ धेरै दिन फछी हेर्नू पायो खुसी लाछु
@allmenzeentmg8690
@allmenzeentmg8690 4 жыл бұрын
Khtra chha
@user-zq2bt1jy9t
@user-zq2bt1jy9t 5 жыл бұрын
मैले यो सिरियल हेरेको धेरै समय भएको छैन तर यटि मन पर्यो कि बन्द हुदा त के गरु के गरु लाग्थ्यो।
@dandabazar1975
@dandabazar1975 5 жыл бұрын
याे रिसानि माफ किन घरि घरि बन्द हुन्छ झगडा होला है continue प्रसार गर्नु पर्यो म चाहिँ रिसानी माफको crazy परे।
@gunjanlama1800
@gunjanlama1800 5 жыл бұрын
खुशि खुशि छु आज रिसानी माफ हेर्न पाउदा ilove you रिसानि माफ युनिट
@jeevansirpali26
@jeevansirpali26 5 жыл бұрын
ल है दिउती बात आयर हेर्न सुरु गरि यो कुबेत देखि
@user-kr8vq6km4u
@user-kr8vq6km4u 5 жыл бұрын
सबै कलकारहरु सारै राम्रो छ है
@jamalaune98comedy
@jamalaune98comedy 5 жыл бұрын
धन्यवाद हजुर ।
@dipakkhadka6120
@dipakkhadka6120 5 жыл бұрын
लौ दामी लागो आज को भाग यस्तै राम्रो राम्रो हेर्नु पाइयोस सधै
@iloveyounepal3691
@iloveyounepal3691 5 жыл бұрын
वाँउ धेरै राम्रो छ अबचै जैले हेर्नू पाइयोस
wow so cute 🥰
00:20
dednahype
Рет қаралды 30 МЛН
А ВЫ УМЕЕТЕ ПЛАВАТЬ?? #shorts
00:21
Паша Осадчий
Рет қаралды 1,5 МЛН
Can This Bubble Save My Life? 😱
00:55
Topper Guild
Рет қаралды 85 МЛН
Before VS during the CONCERT 🔥 "Aliby" | Andra Gogan
00:13
Andra Gogan
Рет қаралды 10 МЛН
wow so cute 🥰
00:20
dednahype
Рет қаралды 30 МЛН