माइला माइली बिना video नै खलेयव लागछ भने को को हुनुहुन्छ यता हाजिर हुम Thanks for 1k+ complete ❤️🥀🙏😮😮😢❤😢❤😢❤😢😢❤😢❤
@AayuzehJanta22
गाउँ घर तिरको भ्लग आउन थाले देखि अहिलेसम्म रेगुलर हेर्ने जत्ती को को हुनुहुन्छ हौ । लु हाजिर गरम् ।
@khimansingbudha6549
रुन्चे माइला आज त खुट्टा भुईमा छैन माइलीलाई भेटेर ❤❤❤❤❤❤
@ramchandraphagami8619
रियलमै माइला माइलिको जोडि भए राम्रो छ के छ डोना बि 4 ? कतै रियलमै जोडि बन्ने त होइन ?
@purnarai4919
माईली एक दमै सरल अनि सालीन लजालु स्वभाब मलाई त लाग्छ बत्तीस गुणमा एक माईली हो!
@Bibleinaudio
माइला र माइलीको कुराले जेठा र जेठी त ओजेलमा पर्यो है ❤️
@user-sg9ch8bj3q
डोना दाजुले ममता बुनुलाई अत्यन्तै माया गर्नु हुन्छ धेरै खुसी लाग्छ 😊😊❤
@dhanlimbu4758
आज फेरि धेरै खुशी लाग्यो यसरी सबै जना लाई एकै साथ हेर्न पाउँदा ।माईला ,माईली को जोडि लाई हेर्न पाउँदा म जस्तै खुशी हुने को-को हुनु हुन्छ यता हाजिर हुम है।अब फेरि कहिले हामी ले तनहुँ ऋसिङ्ग को भिडियो हेर्न पाउने होनि बाजे,बोजु सङ्ग को।
@SantoshiMgrni
ममता नानी जे छ रियलमा तेहि गर्छ तेसैले मन पर्छ ममता को मनमा पाप छैन 😊धेरै माया छ प्यारी नानी ग्यानी हुनु👸👑💎💖☺️☺️☺️
@anilnepal9236
In my opinion maili also like maila and maila looking for a girl like maili so he can move on dona bro
@magarrudra1474
आज फेरि ममता नानू , माइली र जेठीलाई देख्न पाउने भो खुसी लाग्यो।❤
@premthedimagar-tz4zh
माइला दाजु सधैंभरि होसमा हुनुहुन्छ।कस्तो ठाउँमा जिस्किने कस्तो ठाउँमा नजिस्किने भनेर माइला दाजु जत्तिकै असल इमानदार अनि चलाखवान मान्छे नेपालमा अरू छैन।माइला दाजु मेरो मन मस्तिष्कमा बसिसक्नु भयो।उहाँको असल व्यवहार इमानदार मेहनति अरूलाई आदर सत्कार माया सम्मान गर्ने बानीले म प्रसन्न भए ।सलाम छ माइला दाइ🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@kabitarai6803
Mamata is very innocent .....kati mayalu parama bhat kham na daju re😊😊
@75gangatch
सबै जना मन पर्छ तर अज्जै धेरै चैने माइला र माइलीलाइ मन पर्छ सङैग भयेको ।म पुर्ब नेपाल तेहेर्थुम बटा धेरै माया छ ।,
@milansaru2106
माइली ले माइलालाई हाम फाल्न लाग्दा तपाईं त नजनुन भनेको एकदमै मान पर्यो।।।। She is caring for maila love ❤❤❤❤ chokolaty family 🎉🎉🎉🎉
@dhanbudha4151
यो भलकमा डोनी बहिनी,माइली र जेठी दिदिको भेट भएको देख्दा धेरै खुशी लाग्यो आशा छ यसरी निरन्तर रुपमा यसरीनै देख्न पाइराख्ने छौ भनेर जे भएपनी माइली र माइलेको हरेक बानी पर्याबाची देखिरख्दा झनै आनन्द आउछ👍️❤️
@user-ib8xw8bk4c
Mamata ko aafnai para 😂😂panipuri khaidira soo sweet 😂😂
@user-hh2ty8fx1z
माईला माईली को जोदि यक बनायदेउ भगवान ❤❤जोडी पर्फेक्त छ माइला माइली को भलग हेर्न पाउदा यो मन धेरै खुशी हुन्छ मलाई मात्र होकि सबैलाई यस्तै हो❤❤
@dipeshgurung8886
माईली भए पछि भिडियो हेर्न सारै मज आउँछ ।।।
@AshokLama-kw2yg
Kassam bhaneko maili le kati care garxa bichara maila ko ❤❤❤❤❤❤