हो र ? सत्य कुरा ! कुरो र कुलो जता लगेपनी हुन्छ भने जस्तो लाग्यो। यस्तो कुराहरु यो समयमा गर्नु मलाई ठिक भनाै या उचित लागेन सिक्किम, दार्जिलिङ या भारतमा बसोबास गर्ने नेपालीले भारतको (सिटीजन) लिन्छ रे भनेजस्तो लाग्यो वास्तवमा यो तपाईंको मिडियाले केहि नभेटेपछि के हाल्नु भनेर अन्योलमा परेर हाल्नु भएको समाचार जस्तो लाग्यो ।
@freedownloadsongs977217 күн бұрын
One upon a time Chittagong belonged to Arakan. I.e, before the Mogal regime where the Chakma Kingdom was included in greater Arakan as well. From the time being, it became the part of Bangladesh afterwards independent.
@ramkckc996914 күн бұрын
Gandu yo nepali hoina okay
@buddhibahadurpun33905 күн бұрын
हैन भाई रितुको कुरा गर्नु भन्दा आफ्नै चेली साम्बा पृती नानीहरुको प्रशम्सा गरिराख्दा हुदैन ?कि रितु सारै मन पर्यो? यदि सारै मन परेको भए मेरो भन्नू केही छैन।
@somgurung477415 күн бұрын
बगंली ले भाग्य ले मात्रा गेम गितेको हो गेम स्तर नेपाली बराबर छैन चक्मा को तुलना साम्ब सगं नगर्दा हुन्छ , नेपाली ले पक्का गेम देखाएर मिठो हरु गरेको छन बगांली हरु को गोल सबै लटरपटर काचकुचु सजोंक ले भएको छन ।
@LoknathMukhia14 күн бұрын
कुरा वास्तविक यहि हो उनी बाङ्लादेशी हुन ।
@RajThapa-f1l11 күн бұрын
ठिकै हो नेपालमा त आफ्नो मान्छे ,नातेदार ,जातलाई मात्र अवसर दिने चलन छ ।योग्यताको कहाँ कदर छ र ।फटाहा ,बेइमान हरूले राज्य गरिरहेको देश त हो नेपाल ।
@dineshghimire377213 күн бұрын
भियुज को लागि ?? र डलर कमायुन लाई कुनै कसर नछोडने भये ??यी युटुबेहरुले😮😮😮😮😮
@BhupendraThapa-gj8mu14 күн бұрын
अझै मिलेन भाइ तिम्रो कुरा सत्य यो हैन हावामा नबोल्नु चक्मा को दिदी मसग राम्रो मिल्ने साथि हो उस्को बारेमा मलाई राम्रोसँग थाहाछ उनिहरु बंगलादेशी हुन।
@RagaArjun-i9d13 күн бұрын
@@BhupendraThapa-gj8mu भाई म पनि चक्मा थर भएकोले हो।
@KumarshinghRai15 күн бұрын
यो सहि कुरा हो त्रीपुरा को अगरतला भन्ने शहर मा धेरै पाइन्छ चक्मा जाती हरु 👍️👍️👍️👍️
@NirkumarLimbu15 күн бұрын
Thank you for information
@bishnubohara757611 күн бұрын
मंगोल भए मङ्गोलियाबाट गएका बाउ बाजेकि छोरी होलिन।
@DevkalaraiDevkalarai14 күн бұрын
जहाको भए पनि राम्रो छ खेल सलाम
@GopalUpadhyay-sn1wq16 күн бұрын
चकमा नेपाल को होइना है, चकमा हरु बांग्लादेश र भारत को त्रिपुरा राज्य मा छन, नेपाली बिल्कुल होईन।
@SangpangRajan16 күн бұрын
चक्मा भनेको बङालादेश को बौदिस्ट समुदया हो!
@BinodRai-vi9wd15 күн бұрын
एस्तो किसिमको भिडियो नबनाउनु उनिहरुको जिबनमा असर पर्न सक्छ
@SunilRai-th8ub16 күн бұрын
हुन त रितु राम्रो Player हो तर त्यो Goal कागे थियो।
@ashishrai20816 күн бұрын
बंगलादेशलाई जीत दिलाउने ??????? भुटानी रेफ्री हो !👍👍👍👍👍👍👍👍
@SunilRai-th8ub16 күн бұрын
Clear Handball न देखने रेफ्री भयो भने कसैले जितनु सक्दैन।