सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्याउछ, भन्ने लाग्छ मलाई 🙏🙏🙏🙏
@yagyaghele60844 ай бұрын
तपाईमा भएको साहित्यपर्ती पुर्णतम ज्ञानको पराकाष्ठा अनि सुविचार मलाई ज्यादै मन पर्यो सर 🙏
@IndraAdhikari97674 ай бұрын
Yes एकदम सै कुरा गर्नु भो proud of you sir 🎉🎉🎉❤❤
@ganeshacharya6009Ай бұрын
........उभिएको छु आधा भत्किएर।।। Great Respect
@kiranpuri776820 күн бұрын
You r r really poeit
@bikashshah865723 күн бұрын
even the rain refused to pour over me even flowers refused to caress me all things about to change now will good things happen oh, it hurts deep inside me i feel like crying even as i crack a smile there's a twist in the tale girl, its your doing
@user-mm6ek2qt5s6 ай бұрын
Wow so nice ☺️ big fan I'm from Sikkim ❤❤❤
@rcdhamala137029 күн бұрын
Big fan hjr❤❤❤
@user-xm9zk6qe1h4 ай бұрын
Kati mitho voice ❤😢😢😢
@user-xl7kb3zn3h6 ай бұрын
Wow nice 💯💯💯💯 brilliant 👍👍👍❤❤
@bikashshah865723 күн бұрын
वर्षाले पनि अस्वीकार गर्यो ममाथि खन्याउन फूलहरूले पनि अस्वीकार गरे मलाई स्याहार गर्न सबै चीजहरू अब परिवर्तन हुन राम्रो कुरा हुनेछ ओह, यो मेरो भित्र गहिरो दुख्छ मलाई रोए जस्तो लाग्छ म मुस्कुराए पनि केटीको कथामा एक ट्विस्ट छ, यो तपाइँको गर्दै हुनुहुन्छ
@RajeshBayalkoti-tb6vx29 күн бұрын
Im big fan wow so nice
@Tshering088 ай бұрын
Wow ati ramroo poetry ❤ mo ta dhana la cry gra 🥺
@SuhanTamang107 ай бұрын
Big fan
@indiraneupane88047 ай бұрын
Wow❤
@rupam_vlogs7867 ай бұрын
शब्द को तिर ले मुटु लाई घायल पारो ❤
@user-wg8ox8qi9l4 ай бұрын
Wow nice ❤😢😢
@DineshKumar-eb7xw4 ай бұрын
Very nice ❤
@user-xl7kb3zn3h6 ай бұрын
Jati sunyo teti sunam jasto ❤
@debukarasaili306 ай бұрын
Hjr ko voice sachai mitho lagx dizu ❤😢
@user-dv3dv3jh9u4 ай бұрын
❤❤
@Dipsara053 ай бұрын
❤❤❤❤❤❤❤
@nabinmanandhar59844 ай бұрын
❤❤❤❤❤
@ganeshbasal34214 ай бұрын
❤❤❤❤
@BishwasKaphle3 ай бұрын
Itwas very high impact for us😢😂
@NareshGurung-je6nu4 ай бұрын
Mlai hjr ko video ramro lagyo
@itsmearyanbudha248 ай бұрын
Hjr ko Kala lai mannai parxa de jadu xa tapaiko ko voice ma sachha jadu nai xa 😢❤🫂😘
@user-yx8jq2gw8t9 ай бұрын
Hjr ko voice Kati ramro rahexa oho😢😢😢
@Anitakhadka7045 ай бұрын
Nice❤❤❤❤❤
@ArjunSinghar-qe5ct3 ай бұрын
Wow so beautiful sed filing line I like this ❤❤❤
@user-vb8ii3db8b7 ай бұрын
Hi Ded❤❤
@shaktisunar154Ай бұрын
Aaja halka make up ma lagyo madam li
@user-yp7tt6md8h3 күн бұрын
Timi kati pain ma xau lakhai bata thya huncha churi jasto prahar aakraman gardi xa timro sabda haru lae