ओखलढुंगामा जन्मिएका स्वा पाण्डप सुनुवार को कार्यक्रम फोन ईन,चौतारी,रोधी फुलबारी धेरै पहिले एकदमै चर्चित कार्यक्रम हुन र धेरैले सुन्ने गर्दथे।अहिलेका पुस्तालाई रेडियो नेपाल के हो?भन्ने नै थाहा छैन। जस्ले यो कार्यक्रम अपलोड गर्नु भयो उहाँलाई धेरै धेरै धन्याबाद टाशिदेले!किनकी रेडियो नेपाललाई माया गर्ने हरु अझै पनि पनि रैछ भन्ने प्रमाणित हुन्छ।पाण्डप सुनुवार प्रती हार्दिक श्रद्धाञ्जली ।
@sharmarudra8 ай бұрын
मैले नै अपलोड गरेको हुँ। हजुरको मीठो टिप्पणीको निम्ति धन्यवाद।
@shyambhattarai65508 ай бұрын
Thank you for uploading @@sharmarudra
@dipakashrunjali45983 жыл бұрын
याे पुरानाे राेधी सुनेर र पान्डब दाइ सम्झेर अाज मलाइ साँच्चै रून मन लाग्या े । रेडियाे नेपालकाे अरू पुरना कार्य क्रम यसै गरि अपलाेड गरिदिए कति मज्जा हुनेथियाे ।
@NKSaxophone5 ай бұрын
1992 में मैं बिहार के गोपालगंज से भोर में मीडियम या शार्ट वेव पर नेपाल रेडिओ ट्युन करता था,,,, बचपन याद आ गया,, 🥹🥹🥹
@anishadhikari7719 Жыл бұрын
सबै लाई थाहा नहाेला अहिलेकाे चर्चित रियालिटि साे हिमालयन राेडिज,नेपाल लाेक आईडल,फ्लिम झ्यानाकुटि,मिसन पैसा का डिरेक्टर सिमाेस सुनुवार उहाकै छाेरा हुनु हुन्छ ।
@haririmal9141 Жыл бұрын
रेडियो कर्मी पान्डप दाजुको कार्यक्रम आहा बिगत सम्झना आयो ! सधै मनमुटुमा हुनुहुनेछ ! जहाँ भए पनि
@lokendraprakash6556 Жыл бұрын
यो आवाज पोष्ट गर्नेलाइ मुरी मुरी धन्यवाद । पुराना ती दिनहरु याद आए ।
@shailendrabajagai9237 Жыл бұрын
पाण्डव सुनुवार र धन लामा उत्कृष्ट आवाजका धनी । अहिले त रेडियो नेपालमा आवाजका धनी कार्यक्रम प्रस्तोताहरु पाईंदैनन् । गुणस्तर पनि खस्किएको छ ।
@haridhamala15123 ай бұрын
रेडियो कर्मि पाण्डब दाईले चलायको कार्यक्रम बाल्यकालको याद आयो आहा। तपाईं जहाभयपनि हामिले धेरै सम्झेकाछौ दाई। यो पोस्टगर्ने ब्यक्तिलाई पनि धेरै धेरै धन्यवाद।
@DhrubaBhandari-g8f3 ай бұрын
मलाई पनि सिरीखण्ड काठको मादलु भन्ने रोदी थालनी यी गीत सारै सुन्न मन छ ।
@shantbahadurkm9102 Жыл бұрын
हामी त रेडियो नेपाल को जमाना को मान्छे पहिले को इतिहास सब कता गय हामी नेपाली बिस्वको सबै भन्दा सक्तिसाली रहेछौ सक्तिसाली देस को मान्छे हौ हामी !
@balkishnamagar40148 ай бұрын
पान्डब सुनुवार र बासुदेव मुनालको जोडी खुब जमेको थियो त्यो बेला,रोदि,बाल कार्यक्रम ,फोन इन आदि धन्यवाद अपलोड गरनुभयेकोमा
@ranjeetlimbu3761 Жыл бұрын
पान्डब दाइको उपस्तिथि नरहे पनि रेडियो नेपालले पुराना कार्यक्रमहरु ब्युताएर सन्चालनमा ल्याए हामी जस्ता पुराना स्रोताहरु लाई सुनमा सुगन्ध हुने थियो। पान्डब दाइको सम्झनामा केही धित त मर्यो तर तपाइको अनुपस्थित ले न्यास्रो लाग्यो स्वर्गमा बास हो भावपुर्ण स्रधान्जली भन्नू बिकल्प अरु केही रहेन।
@sujansunuwar66810 ай бұрын
अति धेरै लोकप्रीय कार्यक्रम ।।।आज सम्झनामा सिमित रहे ।।
@karnalimbu95024 ай бұрын
म सानो हुँदा ( किशोर अवस्थाको शुरुआत ) यहि रोदि कार्यक्रम सुन्न हरेक बिहीबार राती 10- 11 बजेसम्म सुत्दिन थिँए । सार्है मनपर्ने कार्यक्रम रोदि र प्रस्तोता पाण्डव सुनुवार ।
@bishwarajribs5563 Жыл бұрын
पाण्डब जी संग एक दुई पटक भेट भएको थियो र उहा को कार्यक्रम संचालन गर्दा को स्वर तरिका सम्झेर भाबुक बनायो, पाण्डप सुनुवार प्रती हार्दिक श्रद्धाञ्जली, so sweet -
@SureshKhadka-ct5wg Жыл бұрын
सानो रेडियोबाट शुक्रबार खुबै सुनिन्थ्यो 😍😍old is gold 😍🇳🇵🇳🇵
@gyansunar10512 жыл бұрын
सनिवार को दिन मा फोन इन कार्यक्रम आउत्यो १० बजे तिर।त्यो दिन हरु खुबै याद आउँछ।
@Bishwanathyogi7 күн бұрын
सानोमा धेरै सुनिन्थ्यो । पुरानो दिनको याद आयो 🙏
@samarkham33752 жыл бұрын
अहिलेकाले न रेडियो नेपालको पुरानो समाचार धुन बजाउन सके,न घटना र बिचार बनाउन सके, न मह जोडिका जागरणमुलक कार्यक्रम बनाउन सके, न पान्दव सुनुवारका एस्ता कालजयी कार्यक्रम उत्पादन र निरन्तरता दिन सके, बजारे हल्लाखोर एफ एम रेडियोको पछि लागेर ईतिहास र नेपाली बास्तबिकता धुलिसात बनाउदै छ, अहिलेको रेडियो नेपाल, दुख लाग्छ तर बास्तबिकता यहि हो।
@binashrestha9332 жыл бұрын
Aasu aayo mero बालपन मा धेरै सुनिन्थ्यो पान्डब सुनुवार जिउको गित र कारेक्रम हरु..रेडियो नेपाल को पुरानो सबै कलाकार हरुको कारेक्रम हरु अप्लोड गरिदिनु भयो हुन्थ्यो youtub maa👌👌
@RanBirLimbu-y3j9 ай бұрын
सानू हुदा मैले पनि खुब सुन्थे यो कार्यक्रम पान्डब सुनुवार प्रती हार्दिक श्रदासुमन।
@chandraprakashgiri36073 жыл бұрын
सलाम छ रेडीयो नेपाल अझै पान्डब दाई को फोनीन करिकरम सुन्न पाय हुन्थ्यो
@jitkhatri30572 жыл бұрын
Malai man parcha6
@balaramsharma9687 Жыл бұрын
प्यारो साथी कृष्ण बस्नेतजीको सोरठी भखा सुन्दा रून मन लाग्यो ।
@theviruskiller497 Жыл бұрын
Yo geet ko full Name k xa KZbin ma
@daaju-bhaiproduction13462 жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद सर मैले बाजे को रेडियो मा गाउँ टोल्का मान्छे जम्मा भएर सुनेको याद दिलाउनु भो साझ गफ गर्दै जादा रोदि आयेको ठिक्क समय मा रेडियो चालू गरि सुने को याद छ सर
@KhadakParki-y5l8 ай бұрын
म सानो हुदा सुनिरहने कार्यक्रम पुरानो दिन को याद आयो पान्डब सरलाई हार्दिक सर्दान्जलि
@narrana62977 ай бұрын
Ati धेरै माया, त्यो बेला हाम्रो भरपूर मनोरञ्जन को लागि शत शत नमन्।
@yamkumar22642 ай бұрын
धेरैखुशि लाग्यो पाण्डव सुनवार सरको आबज सुन्दा
@NareSingh-f7d10 ай бұрын
पुरानोसमझनाआयोधनयवाद
@buddhisagaradhikari39872 жыл бұрын
आहा ! ती दिन । सलाम रेडियो नेपाल अनि पान्डव सुनुवार !
@darpansubedi84867 ай бұрын
धन्यवाद रुद्र जी, बालापनको याद ताजा गर्दिनु भयो। शीर्ष मारूनी गीतको पनि अपलोड गर्न सके कति राम्रो हुन्थ्यो।
@haririmal91413 ай бұрын
मेरो मन पर्ने रेडियो कार्यक्रम र पाण्डब दाइ आहा !! बाल्यकालको याद आयो
@hiralalsapkota11113 ай бұрын
बाल्यकाल याद आयो
@tejale94122 ай бұрын
यो कार्यक्रमको आवाज र गित हरु सुन्दै हुर्केको म अहिले चही आएर बूढो भैईयो है साथी हरु
@surendarapariyar-gk2bd7 ай бұрын
पानडप दाइको धेरै कार्यक्रम सुनिन्थयो बालापन्मा
@mangotar86493 жыл бұрын
यसको श्रिष गित मारुनी को पनि अवलोट गर्नुपर्यो हजुर सारै मिठो छ
@tulasinepal75612 жыл бұрын
एकदम हाे। त्यसलाई छुट्टै अपलोड गरे कति राम्रो हनेथियो होला
@krishnakc89723 жыл бұрын
Wonderful. Recall those days with Panasonic radio looking after goats and oxen. Wow. Very pleased. Thank you radio Nepal.
@shyamthapa93722 жыл бұрын
त्यही बालापन को गइ गोरू चराउदै सुनेको सम्झना रेडियो नेपाल
@manbahadurbk43269 ай бұрын
सानो छँदा रेडियो नेपाल बाट यो कार्यक्रमसुन्नुको पर्खाइमा बसिन्थ्यो।
@ushadangol18922 жыл бұрын
Purana childhood Yad aayo ajhai aru aru purana radio programme Tatha teli chalchitra juthe,Shree lagayet aru pani KZbin channel ma upload garnu Hola ra antama Sarai majja aayo yo lokgeet suner
@GobindaimsangGobinda2 ай бұрын
आदरणीय सर टीका भण्डारि नमन छ
@ambikarai21542 жыл бұрын
Balapanko yad aayo man royo ma kaha xu ahile k hudaexu time kaha pugex afu kaha pugexu jasto aavash vayo hjr pandab sunuwardailai Hardik atmabat shardhanjali hjr jun lokma vaypani hjrko aatmale Santi paos ra hjrle jun Juni vogirakhnuvayko x tyo Juni safal bitos dai ra asta purano redio nplbat bajhne purano karykramharu upload garidinu hola hjr nmskar
@bimalghimire66582 жыл бұрын
शिर्ष गीत पूरा सुन्न पाए आभारी हुने थियौं ।
@purnashrestha70112 жыл бұрын
Mero jawani ko bela ko geet jimbawal ko ghar ma sunna janthye dhanybad mizuk nepal
@dilipshahi77122 жыл бұрын
यो कार्यक्रम फेरि संचालन गरि युट्युमा राखेको भए सुन्न पाइन्थ्यो । यस कार्यक्रमले रेडियो सुन्दै गाईभैसीको गोठालो जादाको बालापनका साथीहरू एक ठाउँमा जम्मा भएर पाण्डब दाइको गीत सुनेको याद आयो ।
@sharmarudra Жыл бұрын
Radio Nepal ko official website ma sunna saknu hunexa. Download garna pani milxa.
Sano ma redio bata geet vajan sunne gartew yad aayo 😢❤❤❤👍.
@debikabudhathoki63725 ай бұрын
आज यो सुनेर म रुन बधे भय आमको याद आयर 😢😢
@kumarkanchha57168 күн бұрын
मन छोयो बाल्यकाल को याद आयो
@dhanathapa40697 ай бұрын
बालपनको याद आयो २०८१/१/२४
@rabinrabin44053 ай бұрын
६० तथा ७० मिटरब्याण्ड सर्टवेभ र मिडियमवेभ ५७६, ६४८, ७८४ र ११४८ किलोहर्जमा प्रशारण भैरहेको यो रेडियो नेपाल हो, अब सुन्नुहोस कार्यक्रम रोधी।
@tekendrabhatt80432 жыл бұрын
बाल्यकालको मीठो सम्झना आयो
@bhumrajtiwari46653 ай бұрын
धुन सुन्दा ३० वर्षअघि फर्किए । आहा! ति दिन 👏🏃♂️🌹
@manilrana644 Жыл бұрын
यो मारूनीको पुरा गीत कहाँ पाउँछ होला हजुर?
@bharatojha37243 жыл бұрын
मेरो बालापनको याद ज़िन्दगीको सुनौलो पल
@jagatbahadurwaiba4467 Жыл бұрын
चौतारी कार्यक्रम पनि सुन्न पाए हुन्थ्यो कति सुनिन्थ्यो बच्चामा अहिले जस्तो त्यो बेलामा एफ एम ब्यान्ड थिएन खाली बज्ने रेडियो नेपाल मात्र थियो शनिबार आए पछि कति खेर चौतारी कार्यक्रम आउँछ भनेर कान ठाडो पारेर बस्थे ।
@jayanepal32022 жыл бұрын
यस्तो गाना सुन्दा त आज ८/९ बर्ष को छु जस्तो लाग्छ
@basnetkajisingh8 ай бұрын
Maile sunne ,balkarykram(बाल कार्यक्रम) सार्है मजा आउने र ग्यानगुनका कुरा पनि, ५:०० बजे पछि को कार्यक्रम, आजभन्दा ३९/४० बर्ष अगाडी।।
@sudippandey84973 жыл бұрын
Sarai sundar hajur dai
@sharmarudra3 жыл бұрын
Dhanyabaad.
@bikashlama63483 жыл бұрын
Pandab daju ko purano song haru pani you tube ma raknu paryo jastai taxi 🚕 gudaudai babari fool ko boot etc.....
@hiralalsapkota11113 ай бұрын
बाल्यकाल सम्झेर रुन मन लाग्यो
@chandrarana70742 жыл бұрын
Radio nepal ko program haru Aru Pani upload gardinu hola phaila phaila ko prgm missing that generation prgm
@chaudharysamir4652 жыл бұрын
Thank You so much sir For uploading this golden audio
@shyamganesh26132 жыл бұрын
धेरै आउँछ याद
@prakashmagar5319 Жыл бұрын
कुनैबेला खुब सुन्निन्थ्याे उहाँको आवाज
@bimalghimire66582 жыл бұрын
Wow very nice..
@rajendrabashyal65272 жыл бұрын
I was searching for yrs.....
@bisnu750011 ай бұрын
उहाकाे प्रतिभा साझ कार्यक्म नि एक अंश प्रशारण हुन अनुराेध ।
@shamiamranaz41510 ай бұрын
Nice beautiful dhun
@dipakghimire30672 жыл бұрын
रेडियो नेपालवाट शनिवार वज्ने सुरविर पंडितका रेडियो नाटकहरु पनि सुन्न पाए हुन्थ्यो.....
@arjunbhatta6618Ай бұрын
ती नाटक सबै मसँग सुरक्षित छन्।
@daaju-bhaiproduction13462 жыл бұрын
अब को पालो मा चौतारी को पर्खाइ मा छु सर
@suratkiran24142 жыл бұрын
अरु भागहरु सुन्न पाए कस्तो हुन्थ्यो नि 👍️
@ramusharma18172 жыл бұрын
Jaynepalho
@padamrai76732 жыл бұрын
यस्तै राष्टिय महोत्सवहरू राजा रानीको जन्मोत्सबमा हुने कार्यक्रम, फुट्बल खेलको प्रत्यक्ष प्रसारण असाध्यै सुन्न लायक थिए पाण्डप सुनुवारका आवाज मिलेको खण्डमा रेकर्डमा छ भने सुनादिन हुन अनुरोध गर्दछु।
@mohannembang46583 жыл бұрын
कृपया यो रोधि गितको पूरा बिनरण पाउन सकिन्छ कि?युट्युवमा खोजेको भेटिन।
@shyamganesh26132 жыл бұрын
मेरो त बाल पन को याद आयो
@bikrampawanpariyar60332 жыл бұрын
याे कार्यक्रम पुन प्रसारण भइदिई हुने थियाे ।
@skdk419 Жыл бұрын
Jay Maibeni mata pradesh 1 debi deuta ko bas sthan ho tehivayer pradesh 1 ko nam kirat limbuwan rakhnu parx jay pathibhara mata jay maibeni mata jay halesi dham jay gajurmukhi dham jay budda subba budda subbeni ✊✊✊✊✊✊
@rameshkhadka27893 жыл бұрын
Radio Nepal 📻 ghar ghar ko aawaz❤❤❤❤❤❤
@maniluhar32142 жыл бұрын
wah pandav dai ko prastuti I salute him
@bibaslama6024 Жыл бұрын
जिबित ईतिहास❤❤हार्दिक श्रद्धाञ्जली ।
@rajeshgoutam3439 Жыл бұрын
फोनईन कार्यक्रम सर्च गरेको रैनछ दुख लाग्यो मेरो मनपर्ने कार्यक्रम हो सुक्रबार रेकर्डिङ भयर सनिबार सुनाउने रेडियो नेपाल बाट कसैसंग रहेनछ फोनईन कार्यक्रमको यउटा अंसपनि साह्रै दुखलाग्यो
@radherasoi71973 жыл бұрын
Great sharing keep it up dear 🔔 is on for watching your next sharing my support always with your channel
@asharamuniyal285210 ай бұрын
Main Bharat se hun per Mera Bachpan aur Aadi javani radio sunkar Bhi Diye Mujhe Aapka Channel bahut Achcha lagta tha
@RamkumarKatuwal-id1ud9 ай бұрын
मलाई थाहा छ रोधी चौतारी राति ८:४० बजे सुन्न बेटरी हालेर तयारी हून्थिम हामी
@laxmirai625311 ай бұрын
२०४७/४८ साल तिर खुबै सुनिन्थ्यो
@ntamu849 ай бұрын
Yo samaya aba farki aaula ki na aaula... ani e sabbdha haru yo soch bichar ra khusi haru
@nirtamang63722 жыл бұрын
चाैतारी र फाेनईन पनि सुन्न पाए हुन्थ्याे।
@denysunuwarofficial Жыл бұрын
पुरानो सम्झना पान्डप अन्कलको
@chandratufan Жыл бұрын
नाच न मेरी मारूनी आँगनीमा छम छम कसरी प्राप्त गर्न सकिन्छ ?
@angeeladhakal10492 ай бұрын
Sarai sunna man xa malai Pani tag garnu hola vetnu hune mahanu vavle
@focuschitwan70582 ай бұрын
10:10 Mankamanalai Fulaiko Doly
@krishnakc22003 жыл бұрын
Woooo.balapan yade aayo
@sharmarudra3 жыл бұрын
Thanks.
@NbNb1987Ай бұрын
Missing those days ..lovely days😢😢😢😢❤❤❤❤❤
@abjanlg3774 Жыл бұрын
Bichara kasto purano din ko yaad said😭😭😭
@NBDahalNavin4 ай бұрын
पुरानो र साँस्कृतिक महत्त्व बोकेको साँगीतिक कार्यक्रम सँचालक पाण्डब सुनुवार हुन आँफै एक बहुआयामिक कलाकार हुन भन्दा २ मत नहोला ।यस्ता कार्यक्रमहरु सुन्न सुनाउन अब पाइन छोडियो ।
@shyamthapa93722 жыл бұрын
कार्यक्रम देउराली पनि राखिदिनु होला
@dineshchand48332 жыл бұрын
My favorite program
@bhumrajtiwari46652 жыл бұрын
He is amazing . Voice is so sweet
@ErDroid072 жыл бұрын
झिलमील झिलमिल तारा जून पूर्णिमाकाे रातमा Yo git kata cha?
@AryanBhattarai999 Жыл бұрын
Love you ❤❤
@pratapghising2850 Жыл бұрын
Runu man lagxa yesto purano yadharu samjhida 😥. aba kahilei audaina...