Dubaijana sarai ramailo yar sarai mojja aayo kura sunero.......yo cheliko boli nai sarai organic xo sarai ramro lagxo
@arjunkc68853 жыл бұрын
धेरैभन्दा धेरै राम्रो लाग्छ म म ता ji ko बोलि र rolpali dai ko boli मलाई अत्याधिक मन पर्छ त्यही भएर खोजीखोजी हेर्ने गर्छु र म पनि यिनै भाषा नै बल्ने गर्छु त्यही भएर होला धेरै मनपर्छ
nice I miss you khim dada daamii k jok mamataa di ko pani
@bharatbathamagar94263 жыл бұрын
धेरै रमाइलो छ भाइ
@parshingmagar42893 жыл бұрын
Mamata jiu & Rolpali khim Bhai ko ramailo kuro kani ramro xa
@dilgutunggurung24193 жыл бұрын
रोल्पाली दाइ त मोटो भएछ अहिले त ल ल ती दुख को दिन हरु नबिर्सनु है इटा भट्टिमा काम गरेको पसिना बगाएको दिन हरु सम्झेर पैसा जोगाउनु भाइ पैसा भए सबै ले सलुट गर्छ दुख पायो भनेर नरुनु सुख पायो भनेर नहास्नु भन्ने उखानै छ है बुझ मम्ता को हासो नै मीठो छ
@kalibahadur82333 жыл бұрын
राम्रो कुराकानी 👌👌👌
@himalpakhreen8293 жыл бұрын
ममता जि तम्रा बोलिले लठ्ठइ पार्यो मत कस्तो रमाइलो गर्नु हुन्छ ।❤️👍️🙏