दैनिक २०१ रुपैँया १५ बर्षसम्म बचत गर्दा कसरी ३ करोड ८९ लाख । Money-Saving Tips Financial literacy

  Рет қаралды 946,578

RP Srijan-Way To Success

RP Srijan-Way To Success

Күн бұрын

पैसा कमाउन, बचत गर्न र लगानी गर्न सिक्नको लागी : bit.ly/persona...
यदी तपाईहरुलाई भिडियोमा भनिए जस्तै life Insurance को सहायता ले बचत पनि र जिवनको जोखिम बहन पनि गर्न चहानुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ । सम्पर्क नंम्बर तल दिईएको छ साथै भिडियो को Screen मा पनि देख्न सक्नुहुन्छ ।
दैनिक २०१ रुपैँया १५ बर्षसम्म बचत गर्दा कसरी ३ करोड ८९ लाख । Money-Saving Tips Financial literacy यही कुरा मैले भिडियोमा डिटेलमा बताएको छु ।
पैसा सम्बन्धी सबै भिडियोको प्ले लिस्टको लिङ्क यहाँ छ: • Financial Litrecy पैसा...
Financial literacy
पैसाले यसरी काम गर्छ
Money-saving Tips.
Earn and save your money.
Subscribe our Nepali Channel: bit.ly/2WN67tz
Subscribe our Hindi/Urdu Channel: bit.ly/2JMHslo
You can Contact for Professional CV, Personal Counselling With RP Srijan, Interview Preparation Class & Individual Recruitment process for Dubai Contact us to our Way To Success Consulting & Training Center Pvt. Ltd.
Mobile/WhatsApp:- +9779803221907 Phone: +97714387470
Email: info@waytosuccess.com.np
Presenting By R.P. Srijan 'Rajendra' Is a Certified Trainer and Consultant.
Some point in short about him.
-Dubai Government Certified Trainer.
-Co-founder of Way To Success Consultant and Training Center.
-Trusted Consultant who help more than 2000 People directly and Millions of people indirectly by Videos to make better their life & expand their career.
-who are many times Awarded & got Appreciation letter from the various institution.
-10+ Motivational seminars,
-100+ Sales Training Session.
-Worked as a corporate Trainer in Multinational FMCG Company.
-Worked on Middle East's Different country on different designation, lower to management level.
Nepali motivational Speaker.
Corporate Trainer
Nepali sales Trainer.
Nepali Soft Skill Trainer.
lifetime business consultant.
Technology Training.
Like his Facebook page:-
goo.gl/4AScWa
Subscribe his KZbin Channel:
goo.gl/aDjbBX
Visit his Blog for Article,
www.blog.rpsrijan.com

Пікірлер: 1 800
@rp.srijan
@rp.srijan Жыл бұрын
पैसा कमाउन, बचत गर्न र लगानी गर्न सिक्नको लागी : bit.ly/personalfinancenp
@subashkanxa3805
@subashkanxa3805 Жыл бұрын
Sir hjr ko nbr dinu na plz
@mrarg806
@mrarg806 4 жыл бұрын
ब्रो vedio हेरिन्जेल त millioner नै भइयो तर vedio सकिए पछि फेरी आफ्नै औकात मा आइयो
@kadambibas4060
@kadambibas4060 4 жыл бұрын
😂😂😂
@nimbahadurmagar5263
@nimbahadurmagar5263 4 жыл бұрын
Hahahaha
@sugribrana6696
@sugribrana6696 4 жыл бұрын
अरुण राज गिरी o bro right salute
@thamsuhanglaxuman4309
@thamsuhanglaxuman4309 4 жыл бұрын
हो है सर भिडियो हेरून्जेल त मिलियनर नै भैइन्दो रहेछ भिडियो सकेपछि फेरि आफ्नै ठाउँमा 😁😁😁✌️✌️
@sewahang8704
@sewahang8704 4 жыл бұрын
😁
@keycodelearn6284
@keycodelearn6284 3 жыл бұрын
धेरै धन्यवाद । म अहिले 21 वर्षको उमेर को भए।जुन तपाईँको यो भिडियो मेरो financial life style मा पक्कै पनि परिवर्तन गर्ने छ र मेरो आँखा खोली दिएको जस्तो लागिरहेको छ। म लगायत मेरो family र साथीहरूलाई पनि यो कुरा share गर्ने छु
@diyaskalama1932
@diyaskalama1932 3 жыл бұрын
Dherai bonus nepal life insurance Le dinx.insurance grne vya plz contact me
@sumanbc4181
@sumanbc4181 Жыл бұрын
Hjurko contact nbr dinun ma hjurlai direct cll graxu
@Beeshnu
@Beeshnu 4 жыл бұрын
अहिले साथमा पैसा छ तर आफुले आफ्नै लगानीमा कुनै काम गर्ने क्षमता नभएका वा कुनै काममा हात हाल्यो भने बिग्रीन्छकी डुबिन्छकी भन्नेहरुको लागि भिडियो सान्दर्भिक छ!
@muskanmagar4959
@muskanmagar4959 4 жыл бұрын
100% ठिक भन्नुभएको छ
@ismirsamagar6315
@ismirsamagar6315 2 жыл бұрын
यस्ता भिडियो धेरै हेरीसकेको छु ।ओर्किङ्ग भिसामा युरोप पठाउने भए कुरा गर्नु
@r.syoutube8786
@r.syoutube8786 2 жыл бұрын
Yes
@chudamanikhanal6838
@chudamanikhanal6838 4 жыл бұрын
Please relate interest rate with inflation and time value of money as well. Better to invest in real estate or share.
@BHARAT_THAPA_CHHETRI
@BHARAT_THAPA_CHHETRI 2 жыл бұрын
Yes
@bidyashah8361
@bidyashah8361 3 жыл бұрын
धेरै धेरै धन्नेबाद सर ह्जुर लाई के यो सम्भब छ यदि हो सम्भब छ भने ह्जुर लाई हामी सबै को आशीर्वाद लाग्नेछ 🙏
@roshanniraula3919
@roshanniraula3919 Жыл бұрын
एजेन्सी चलाइरहेकाछन बुझ्नुस्न हजुर! भरपर्दो बिमा भनिराछन, के भनेको? कुनकुन कम्पनी भरपर्दा कुन भरनपर्दा हुन त सोध्नुस त यी महासयलाइ
@minathapa889
@minathapa889 4 жыл бұрын
Thank You sir ,I'm 21 years old now, i have job , today i realize that i spend a lot money in not needed things ,from today i will try my best to save money.
@muskanmagar4959
@muskanmagar4959 4 жыл бұрын
Waw great
@mansirelimbu6786
@mansirelimbu6786 3 жыл бұрын
Let's marry waste money no problem Iam rich kid
@minathapa889
@minathapa889 3 жыл бұрын
@@mansirelimbu6786 🤣🤣haha ,i want to marry with person not with money 😊
@mansirelimbu6786
@mansirelimbu6786 3 жыл бұрын
@@minathapa889 I'm also a person
@minathapa889
@minathapa889 3 жыл бұрын
@@mansirelimbu6786 oky then🤣🤣🤣m ready😊😊😌
@govindaramsharma8677
@govindaramsharma8677 4 жыл бұрын
22 लाख जग्गा घडेरिमा लगानी गरेमा 20 बर्समा 5 करोड पुग्छ नेपालमा केको अरु टेन्सन ।
@bunulimboo1467
@bunulimboo1467 4 жыл бұрын
Govinda Ram Sharma🤔🤗
@govindaramsharma8677
@govindaramsharma8677 4 жыл бұрын
@@bunulimboo1467 😃😄
@govindasarkar9087
@govindasarkar9087 4 жыл бұрын
Sahu ho daju
@viralnepal5188
@viralnepal5188 4 жыл бұрын
Govinda Ram Sharma अनि २२ लाख एकैचोटी जम्मा गर्ने होर १५ बर्षमा पो होत😃
@minlama6119
@minlama6119 4 жыл бұрын
Galat jagga jamin ma faida nai hunxa vanne hunna
@bandanaghimire5621
@bandanaghimire5621 3 жыл бұрын
येस्ले सबैलाई समेटन सक्दैन बरु समान्य सबै मानिस लाई समेट्ने गरि को आइडिया पाउन पाये राम्रो हुन्थ्यो।धन्यबाद
@haribhandari2049
@haribhandari2049 3 жыл бұрын
Honi
@r.syoutube8786
@r.syoutube8786 2 жыл бұрын
पैसाको महत्त्वपूर्ण सिद्धान्त छ त्यो प्रयोगमा गर्नु पर्छ ।
@pawankafle00
@pawankafle00 3 жыл бұрын
I am 20 My dad is 55. My dreams is to visit USA with my family in visit visa. I hope in the age of 30 to 35 my dreams comes true.. 🥀🌏❣
@rubitinkerbell9478
@rubitinkerbell9478 2 жыл бұрын
Best wishes
@harithapa7084
@harithapa7084 4 жыл бұрын
१५ वर्षमा ३ करोडको मालिक हुने भय हाम्रो देश नेपाल उहिले नै धनी बन्ने थियोे दाइ।
@r.syoutube8786
@r.syoutube8786 2 жыл бұрын
पैसाको क्रान्ति हो
@bijaypariyar3901
@bijaypariyar3901 4 жыл бұрын
दाई मलाई तपाईंको भिडियो राम्रो लाग्छ तर यसरी 15 वर्ष सम्म बचत गर्दा त झन् घटा पो हुन्छ किन भने पैले हाम्रो बजेको पाला मा 1000 रुपियाँ मा ठूलै जग्गा किन्थे रे त्यो जग्गा ऐले 50 60 लाख को भइसक्यो तर त्यही 1000 राखेको भए ऐले के आउँथ्यो होला र दाई बरु त्यही पैसाले बिजनेस गर्दा पैसालाई गुणन गर्न सकिन्छ जस्तो पो लाग्छ दाई मलाई त की कसो हो?
@rp.srijan
@rp.srijan 4 жыл бұрын
Bijay Ji एक दम सही भन्नु भयो बिजनेस गर्न सक्यो भने त त्यो भन्दा राम्रो अरु केही हुनै सक्दैन तर सबैले बिजनेस गर्न सक्दैदन् कतिले बिजनेस गर्दा पनि यो सानो अप्सन राख्न सक्छन् भनेर Just एउटा आईडियाको लागी यो भिडियो सेयर गरेको हुँ । यहाँको बिचार उत्कृष्ट छ । Thank you.
@binodpaudel2776
@binodpaudel2776 4 жыл бұрын
bijay pariyar sahiiii
@Majakoti
@Majakoti 4 жыл бұрын
Yo koroo man paryo 100% right
@Majakoti
@Majakoti 4 жыл бұрын
Abratiz gareko ho broole
@bhalebk5911
@bhalebk5911 4 жыл бұрын
यहि सोचले त हामी बिग्रेको हो सर
@laxmangaire2952
@laxmangaire2952 4 жыл бұрын
म 31 बर्ष को भए मलाई यो Idea सहि लाग्यो मैले पनि त्यसरि नै उपाय लगाउन पर्यो आजै बाट अहिल्यै बाट शुरु गरें मैले त
@manusayatri9018
@manusayatri9018 3 жыл бұрын
हजुरले बनाउनु भएको भिडियो हेरेर धेरै कुरा बुझ्न् अनि सिक्न पाईन छ यति राम्रो सुझाब को लागी धन्यवाद सर हजुर लाई
@prakashbhadurthapa5998
@prakashbhadurthapa5998 2 жыл бұрын
Nice
@kailashrai9536
@kailashrai9536 3 жыл бұрын
When you turned 50 and have 3 crore but missed all the fun and adventures of life... save money for safe future but live life with awesome memories
@rp.srijan
@rp.srijan 4 жыл бұрын
यो कहिल्यै नबिर्सनोस् यो संसारमा राता रात करोडपति बन्ने कुनै Formula छैन । पैसा कमाउनको लागी मेहनेत या सहनशिलता त हुनै पर्छ । म मेरा भिडियो हरु मध्ये केही भिडियोहरुमा यहाँहरूसँग हामिले सजिलो तरीका अपनाएर कसरी हाम्रो पैसालाई बचत र राम्रो ठाउँमा जम्मा गर्न सकीन्छ भनेर सेयर गर्ने गर्दछु । भिडियोहरू मन पर्छन् भने च्यानललाई सब्क्राईभ गरेर साईडको घन्टी दबाउनु होला, अरु भिडियोको लागी । यहाँहरूको साथ प्रति सँधै आभारी छु ।
@halaksutirtha9104
@halaksutirtha9104 4 жыл бұрын
RP Srijan g, तपाईंको हरेक भिडियोहरु प्राय म हेर्ने गर्छु । हरेक भिडियोहरु सन्देश मुलक हुन्छन् । यो भिडियो बाट मैले पनि एउटै कुरा मनन् गर्नेछु कि अब दैनिक कती पैसा म जम्मा गर्ने? thank you for suggest RP jee.
@loadingpleasewait6359
@loadingpleasewait6359 4 жыл бұрын
Over acting
@itsudaya7243
@itsudaya7243 4 жыл бұрын
Hello sir, if dubai ma duty free ko milliner lottery paryo vane ta vaihalxa ni hoina ra?
@aadianantai7799
@aadianantai7799 4 жыл бұрын
which insurance company is good interms of return in nepal?
@sukrawaiba8740
@sukrawaiba8740 4 жыл бұрын
RP Srijan-Way To Success epsulutly right sir
@thingphulmaya98kushumgadhi59
@thingphulmaya98kushumgadhi59 4 жыл бұрын
U r sooo proudest person Sr ,,,I also think saving nowadays which insurance should be most perfect in Nepal Sr...please say to me...
@sharmataranitimilsina9432
@sharmataranitimilsina9432 3 жыл бұрын
Contact me
@Yes.sumanpuspa2049
@Yes.sumanpuspa2049 3 жыл бұрын
I also want to which insurance should be good
@Ensharai
@Ensharai 3 жыл бұрын
insurance ko barema bujhna x vne contact me 9865543008
@rajendrarai5790
@rajendrarai5790 4 жыл бұрын
भन्नू सजिलो छ गर्नु गारो छ पैसा देखियो भने सबैको आँखा लाग्छ बैङ्क मानि धेरै झमेला भोक्नु पर्छ पैसाजस्तो कुरा के मिलेना पेपर मिलेना भन्छ गरोपो छत भन्नू सजिलो हुन्छ सबैले पैसा धेरै देखियो भने खानु मात्र खोज्छ
@anmol8901
@anmol8901 3 жыл бұрын
कुरो त यो पनि ठिकै होला😔
@moonlightmusicpark696
@moonlightmusicpark696 3 жыл бұрын
Everything you said is 100% true. Thank you very much for your advice.
@sumitrashahthakuri5154
@sumitrashahthakuri5154 4 жыл бұрын
You are right sir but you need to tell us true thing also regarding insurance that if not pay your premium on time what difficulties you need face and also if you cancel your insurance policy then you will loss your huge money
@user-py3hm4jj2u
@user-py3hm4jj2u 2 жыл бұрын
Ma 60 barsako vaye hunxa
@nisanrai5426
@nisanrai5426 4 жыл бұрын
Sir i am now 18 year , thank you so much for this wonder full plan.
@rp.srijan
@rp.srijan 4 жыл бұрын
All the best
@hansnepal3155
@hansnepal3155 3 жыл бұрын
Plz focus on share and insurance
@maharajientertainmentmedia7036
@maharajientertainmentmedia7036 4 жыл бұрын
Jyoti life is best company for insurance kinaki bonus sahit sabai bhanda badhi rix covrage hunchha so jyoti life is best company 🙏🙏
@ranjanluitel9027
@ranjanluitel9027 3 ай бұрын
Time is the power of getting rich so patience will be most important 🙏💫🎉
@rp.srijan
@rp.srijan 3 ай бұрын
Yes, Thank you
@raikushal2372
@raikushal2372 4 жыл бұрын
सर तपाईले गरेको कुरा सतप्रतिशत सहि छ जिबनमा सेभिङ गर्ने कुरा । म अहिले सोच्छु 16 बर्ष जागिर खाए त्यो जागिर को पैसा कत्ती पनि सेभिङ गर्न सकिन यदि गर्न सकेको भए अहिले जिबन केही सहज पक्कै हुनिथियो होला Rp sijan sir । मर्नु र बाच्नु भनेको त भगवानको लीला आखिर बाचियो भने त ट्न्न दाम हुने रैछ अहिले आएर सोच्छु।
@rupbahadurbudhathoki551
@rupbahadurbudhathoki551 3 жыл бұрын
हजुर ले सही भन्नु भयो पैसा कमाउनु भन्दा पनी तेस्लाइ कहा invest गर्ने र पैसा लाइ क्सरी काम मा लगाउने भन्ने कुरा हुदो रहेछ नेपाली हरु को visions नै short हुन्छ instant benefit चाहियो तेही भएर हामी धेरै पछी छ्यौ पैसा भयो कि घर बनाउने की गाडी किन्ने अनी जीबन भर नोकरी गर्ने आफ्नो पनी कहानी उस्तै हो पैसा लाइ काम मा न लगाउने मैले पनी तेही सोचेको 50 लाख extra saving गरेर अनि तेसै गर्नी भनेको तर saving नै हुदैन तर anyway nothing too late to do Every finished line is begging of the new race lets begin again Thanks for your 🙏🙏informative information
@bilsonrai3411
@bilsonrai3411 4 жыл бұрын
कुरा र भिडियो सहि लाग्यो दाई अबको केही समयपछि म बाट सुरु हुन्छ गर्छु । 100% गर्छु ठिक लाग्यो कुरा ।।
@satyarajkhatiwoda9008
@satyarajkhatiwoda9008 2 жыл бұрын
A rai vai k thik lagyo ar ullu banaira x
@kamalachowan1267
@kamalachowan1267 4 жыл бұрын
Rich dad poor dad I already read it bro It was so amazing book
@suryaneupane56
@suryaneupane56 3 жыл бұрын
The way you deliver is good but do not miss interpret the facts related to finance.. Insurance is only a compulsory saving and this does not provide actual return that normal investment...
@prithamagar4764
@prithamagar4764 4 жыл бұрын
सही कुरा सिकाउनु भयो हजुर आज महिले नी ढिलै हेरे पनि मलाई साच्चै मै मनपर्यो म नी आज बात नाई यो कुरा सम्झेर विगत का दिन हरु जे जस्तो भए नी अब आज अब नाई सुरु गर्छु प्रतेक दिन दिनै जम्मा गर्छु दाई हजुर ले आज धेरै राम्रो कुरा सिकाउनु भयो ।
@chandragurung2144
@chandragurung2144 4 жыл бұрын
धन्यवाद सर नमस्कार तपाईंको साेच र सुझाव सहि लागयाे
@nirdosbasan9500
@nirdosbasan9500 3 жыл бұрын
यहाँकाे सबै कुराहरु सुनेँमैले।साह्रै राम्राेलाग्याे👏👏👏म बिदेसबाट फर्केपछि एकपटक हजुरला अवश्यपनि भेट्नेछुँ
@rajkunwar1454
@rajkunwar1454 4 жыл бұрын
it's a concept of a mutual fund, but 45 years, not a short time, although it is a hopeful idea.
@AjaySharma-zs2pq
@AjaySharma-zs2pq 4 жыл бұрын
You Know sir, तपाई को formula 1st 15 yrs सम्मको लागी मात्रै insurance ठिक छ बचत हुनको लागी तर फेरी fix deposit गरेर interest को पैसा ले insurance गर्नु भनेको त आफैले घाटा खानु हो cause 15 yrs को interest नै insurance भन्दा बढ़ी आउछ यो चाही calculate गर्नु भएको होला नि .
@rp.srijan
@rp.srijan 4 жыл бұрын
hunchha jaso garda pani yaha risk cover pani hune bhanne hisab le yo plan bataeyeko ho.
@AjaySharma-zs2pq
@AjaySharma-zs2pq 4 жыл бұрын
@@rp.srijan Bank ma rakhyo bhane kasto risk sir.
@Mictesting2233
@Mictesting2233 4 жыл бұрын
सही निर्णय लिन त केवल एक सुरुवत हो । जब हामी कुनै निर्णय लिन्छौ तब हामी त्यो बेग मा दुबुल्की लगाउछौ जस्को बहाउ ले हामीलाई कल्पना पनि नगरेको उच्च गन्तव्य तिर पुर्याउछ ।
@r.syoutube8786
@r.syoutube8786 2 жыл бұрын
good
@siddharthatamang1893
@siddharthatamang1893 3 жыл бұрын
Ma barsa 20 barsa puge hjr le vannu vayo hernu hunna vanera buy maile purai here ma jaile sochi rahanthe how to safe money and make bright future hjr ko kura akdam man paryo aaba aajai bata yo rules follow garnu paryo and thanks you for make this video 🙏
@saritashrestha8614
@saritashrestha8614 4 жыл бұрын
The second time I saw your Video and I suscribbed your channel coz of your motivational speech.... anyway hujur kun insurances company Sanga aabada hunuhunx?
@meditationandnature574
@meditationandnature574 3 жыл бұрын
Malai yo auta kura ma chai chitta bujena suppose hami le life insurance garem day ko 201 jamma garera but tesko 15 years paxi chai tyo k 22lakh nai hunxa tah ( double nai hunxa tah!) Testo kun insurance xa vandenu tah ma garxu! Anyway Nice Idea .
@pa5ang5herpa87
@pa5ang5herpa87 3 жыл бұрын
I would rather worry about the inflation and economic situation for that amount of time period.
@smartstudycenternepal8780
@smartstudycenternepal8780 3 жыл бұрын
Exactly but saving is good habit.
@Maheshdahal01
@Maheshdahal01 3 жыл бұрын
Yo ma pani garauxu vanda dalal jasto suninxa sir kina kunai manxelai commission nadi direct insurance sanga deal garna sakidaina .3rd party/ bichauliya kina interfare garne insurance ma
@khimoli5016
@khimoli5016 4 жыл бұрын
तपाईँ को कुन इनसुरेस कम्पनी हो के के सुबिदा छ जानकारी दिनु न
@binitakhadgi5742
@binitakhadgi5742 2 жыл бұрын
Paisa use nagari 200 matra save vaye vane pani year ko 72 thousand hunxa so sir ko kura thik lagyo thank you
@binitakhadgi5742
@binitakhadgi5742 2 жыл бұрын
So din ko 200 aja bata save garne sovhyeko xuu
@minlama6119
@minlama6119 4 жыл бұрын
Sir ko idea sahi ho but nepal ko insurance ko biswas lagdaina malai baru sal ko byaj le dher thor jati auxa jagga ma invest gardai basnu thik hola
@diwakargtm6769
@diwakargtm6769 3 жыл бұрын
Poisa Le poisa kamalo bhanda pani monetary value ghatcha. Money ko value lai ahile kai Barbara garne matrai Ho. Yeti auta kura Chai Ho ki insurance Le Life secure Chai garaucha.
@madhu201309
@madhu201309 3 жыл бұрын
दैनिक खर्च चलाउन त गाह्रो छ, 45 बर्ष पछि को सपना मा कसरी रमाउने ? सबै बचत कर्ता ले राखेको रकम फिर्ता मागेमा बैङ्क ,फाइनान्स र सहकारीका सञ्चालक ले कहाँ बाट ल्याएर तिर्छन्?
@sonramg8006
@sonramg8006 3 жыл бұрын
Saving garne tapaiko age matra hudaina sir.... Tapaiko child ani aru yearly lifetime saving garne niskinxan, so paisa firta garna sajilo xa.
@anilkirati568
@anilkirati568 3 жыл бұрын
तपाईंको कुरामा म विश्वस्त छु सर तर यहाँ भाग्यमा विश्वास गर्ने हरुले यस्तोमा विश्वास गर्दैन l 🙏
@parbathg.1607
@parbathg.1607 4 жыл бұрын
Hello bro 65 barsama 3 karod lera garni k ni Ghat ma jani Bela???? Kamayo moj arkailai
@letssmile3321
@letssmile3321 4 жыл бұрын
Not bad idea.. fixed deposite is best. Insurance 15 years double is not good idea. Sir please focus people on term insurance and it’s value
@JitendraKumar-oy8kh
@JitendraKumar-oy8kh 4 жыл бұрын
Great idea Sir thanks for information
@ashokshah4193
@ashokshah4193 2 жыл бұрын
I think SIP Investment is far better than this, if you invest monthly 6000 regularly for 20 years, you'll invest 14 lakh 40 thousand but you'll get more than 1 crore 40 lakh. but if you go for 25 years, it will be 3 crores 50 lakh.
@directsellingbusinesswithg6698
@directsellingbusinesswithg6698 4 жыл бұрын
Thank you sir its best idea for money saving
@rp.srijan
@rp.srijan 4 жыл бұрын
Most welcome
@roshanniraula3919
@roshanniraula3919 Жыл бұрын
Rp जि घुमाउरो पारामा पुराना बिमा कम्पनिमा बिमा गर्नु नया केही हैनन भन्ने आसय ब्यक्त गर्नुभयो, (भरपर्दो जीवन बिम कम्पनि भन्नाले के बुझ्ने???) त्यसैले यत्तिको पिर्ट्फोलियो बनायेको ब्यतिले कन्फुजन सिर्जना गर्नु राम्रो देखियेन!
@rp.srijan
@rp.srijan Жыл бұрын
:) has Thank you. one Part
@birajprasid
@birajprasid 4 жыл бұрын
Hehe RP sir thanks ma ta vakhar 20 barsa xu ma aajaidekhi bachat garna suru garne ho💓💗💖💓💗💖👌👌👌😄😃😂
@drukpaphilosophybuddhist2357
@drukpaphilosophybuddhist2357 2 жыл бұрын
Really it's Motivatable speach forgian worker specially for Nepali baidesik rojgar youth
@bhaskarchaudhary6779
@bhaskarchaudhary6779 4 жыл бұрын
Term insurance + investment would be the best plan rather than this plan.
@rp.srijan
@rp.srijan 4 жыл бұрын
Yes you are right. bidesh ma hune manchhe lai regular randomly saving garne time pani hudaina so.
@Sarooz_lakhe95
@Sarooz_lakhe95 2 жыл бұрын
Ma 23 vya yo video herer yakdam motivate vaya thank you brother
@plamatamang3987
@plamatamang3987 4 жыл бұрын
Rather try to teach how to invest , saving kills productivity of money.
@rishavgiri6455
@rishavgiri6455 3 жыл бұрын
Absolutely right....
@Mklife143
@Mklife143 Жыл бұрын
USA 🇺🇸 ma or Nepal 🇳🇵 . Where is best to make life insurance?
@EPKUSHTI
@EPKUSHTI 4 жыл бұрын
what a misguide! you are telling 15 years on thumbnail and heading and calculation is for 65 years. ---- के को गफ दिएको हो, कुरा १५ वर्ष बाट ६५ वर्ष मा गयो
@bharatshahithakuri5915
@bharatshahithakuri5915 3 жыл бұрын
सहमत
@Destinyinsideme
@Destinyinsideme 4 жыл бұрын
Terima Fatah...what about the time value of money after 15 years ? After 10 years in Nepal, customer have to pay for their savings in bank , forget about 12 percent interest income.
@Simiklung
@Simiklung 4 жыл бұрын
Sir tapai ko concept thikai lagyo but every common le everyday 201npr saving garnu alik possible chaina hoina Nepal ko economy rate hisab le income ko hisab herne ho vane. Overal good sir you are doing good job motivating to us we are learning from u Now i suggest you to make new video that every common can save small amount from their monthly or daily income and target/achieve goal for wealth #simiklungblogs
@niruthapa6178
@niruthapa6178 2 жыл бұрын
Maile 10 time Samma here Sarai ramro lagyo Thanks for good suggestion
@arjunadhikari6808
@arjunadhikari6808 4 жыл бұрын
Tyo paisa aafule used nai garn painn jahilai insurance garnu parne ki bank ma invest garne hare ani used chy marepaxi k garnu tyo poisa le
@danieltamang2289
@danieltamang2289 2 жыл бұрын
tara ahile ko context ma open ended mutual fund ma monthly invest matra 2000 gare 35 year ma 11000000 if annual return is 10%
@chandrabhattarai7514
@chandrabhattarai7514 4 жыл бұрын
पाउने बेलामबपैसाको भ्यालु कम्ती हुन्छ।
@sudipmanandhar7174
@sudipmanandhar7174 3 жыл бұрын
मर्ने बेलामा पैसा भएर मोज गर्ने मन हुदैन सर । तर आईडिया ठीकै छ ।
@ishorgurung4241
@ishorgurung4241 3 жыл бұрын
15 barsa ma ta sir paisa lagaune manche nai Rest N Peace bhaisakcha😄😄
@netraprasadbhatta5227
@netraprasadbhatta5227 4 жыл бұрын
Inflation le time value of money ka puryauxa hisab garnu vaxa!! per day 201 ko hisab le first year ko 73365 matrai 12% FD ma rakhda ni compound amount 50 yrs ma 21,202,645.7 hunxa 2nd yr dekhi 15 yrs samma 73365 bujhako ta hisabai nagari...!! Risk bearing ko point of view bata sahi hola but money saving ko lagi bima worst way ho.. Bachunjel ko lagi share ma invest garau, FD ma rakhau maresi k lai chaiyo paisa....!!
@mrajgaming7466
@mrajgaming7466 4 жыл бұрын
3 karod paauna lai marnu parne😂😂😂😂 ani life chahi kaile jiune🤔🤔 Only #money is not everything sir💔
@Abhilama-zd5nl
@Abhilama-zd5nl 2 жыл бұрын
Thank you 🙏 sir information ℹ️ ko lagi
@rp.srijan
@rp.srijan 2 жыл бұрын
So nice of you
@sumitraamatya9518
@sumitraamatya9518 4 жыл бұрын
Hello sir !!!! I realy inspired from ur vidio I have saving account but I realy didn’t save money daily as u told in this vidio so how I can do that ? please give me idea Currently I am in UAE working as assistant teacher in school
@rp.srijan
@rp.srijan 4 жыл бұрын
Keep it up, Thank you for your Comment. Just on saving Account मा पैसा rakhnu yek hisab le ramro ta ho tara Yesle Inflation Rate ko karnle hamlai jhan ghata dinchha. +9779803221907 (WhatsApp)
@hansnepal3155
@hansnepal3155 3 жыл бұрын
Plz focus more on share and insurance
@techno_famous
@techno_famous 3 жыл бұрын
Daily 201 saving garnu parne Kun insurance ko Kun plan ho tw ? 15 yr mai bhanda vram vayo ni 45yr samma saving garda vannu paryo ni.
@mbddip
@mbddip 4 жыл бұрын
2041 bs tira gold NPR 2200 thiyo... Value of money same Hun chha...? Maile bujhna Sakina.
@Limbu_Basant
@Limbu_Basant 4 жыл бұрын
value of money same ho ni bro. if u had kept ur money inside of box the value was same bt gold in not money its a thing. 'bastu' ko value ghatbadh tw vaihalxa ni bro 😅
@hejoaaja_bhholi7937
@hejoaaja_bhholi7937 4 жыл бұрын
Basant Limbu value of money same hudaina aaja bhanda 30-40 barsha agi 1rs ma pura shopping hunthyo aile 100rs ma pyaj ni aula bhane dar hunxa😁. Ani gold bhaneko sabai bhanda safe investment holla josko mulya ghatnu ta pachim batai gham jhulkinu parxa natra ta badene matra ho.
@ramchandra7456
@ramchandra7456 3 жыл бұрын
तपाइकाे पनि अाफ्नाे गरीखाने मेलाे हाे कसैलाई फाईदाभन्दा पनि अनि दिनकाे 200 सयकमायर घरखर्चचलाउने ले चै कशाे गर्दाकमिन्छ सुझाव पउन सर
@hirabahadurtamang8291
@hirabahadurtamang8291 4 жыл бұрын
A very heart touching lesson. Thank you sir
@nepal-team-12
@nepal-team-12 Жыл бұрын
By चान्स life इन्स्योरेन्स 15 साल को हुन्छ र त्यही 15 वर्ष भित्र विदेश गैयो भने केही हानि भई भने मान्छे लाई तब के हुन्छ 😢
@leoking8884
@leoking8884 4 жыл бұрын
sir, kun bank finance le dinxa sir 12% 14% fix deposit ma ? plz jaankaari dinuna.
@luckypuspa4251
@luckypuspa4251 4 жыл бұрын
nic asia bank le ni dinxa
@realayurved8137
@realayurved8137 4 жыл бұрын
@@luckypuspa4251 yasma didaina 12%le maile sodeko 9.4%le vnxa
@DhuwaWithYatri
@DhuwaWithYatri 3 жыл бұрын
tapaiko saveing idea thik cha tara nepali market ma aahileko yesto mangi bazar ma salary starting nai 8000 dekhi suru huncha ani kasari din ko 200 save garne ra...
@DINESHMaharjan-pe8mt
@DINESHMaharjan-pe8mt 4 жыл бұрын
The inflation in the market also plays role in savings. Why you are not talking about inflation in your video?
@rajibkarki2131
@rajibkarki2131 Жыл бұрын
Thanks you sir. I'm interested. Saving for future. I'm 28 sir. Start to save for future.. Thank you so much.
@shyamsunuwar9343
@shyamsunuwar9343 3 жыл бұрын
कुरो बुजियेन हो सर ?20 बर्षको मान्छेले 15 बर्षको insurance लाई daily 201 जम्मा गर्दा किन 65 बर्ष को हुदा भनेको 35 बर्स हुनु पर्ने होइन र ? अनि 15 बर्समा कसरी 3 करोड 89 लाख भयो हो ?
@a.bhyolmo1608
@a.bhyolmo1608 3 жыл бұрын
Ho hjr tyo kura chahi molai ni ali chitta bujiyena
@babimagar8181
@babimagar8181 4 жыл бұрын
Thank you for sharing I am watching from dubai धेरै राम्रो आइडिया दिनु भयो यहा लाई धेरै धेरै धन्यवाद भाई!!
@roshankc993
@roshankc993 4 жыл бұрын
राम्रो अति राम्रो । धन्यवाद !
@tamangnawaraj377
@tamangnawaraj377 2 жыл бұрын
सर मैले नबुझेको कुरा यो 15 वर्ष पछि त महिनाको 6000को दरले 2100000 हुन्छ नै अनि यस पछि छै केही बुझिन
@OmPrakash-pr1tg
@OmPrakash-pr1tg 4 жыл бұрын
के यो साचो हो। दिनको रु.201- 15 बर्ष सम्म जम्मा गर्दा 3 करोड 89 लाख पाइन्छ?
@parbatjungshahi5687
@parbatjungshahi5687 4 жыл бұрын
Hoina 45 barsa paxi ,,,,,
@bishankunwar
@bishankunwar 3 жыл бұрын
??????????????
@pramilarai6109
@pramilarai6109 3 жыл бұрын
Nice video sir म पनि आजै बाट बचत गर्न सुरू गर्छु 👏👏👏
@shovarupakheti1328
@shovarupakheti1328 3 жыл бұрын
15+ 15+15 = 45 वर्षमा पो हुने रहेछ त !! कि मैले नबुझेको हो??
@pradipk.c5187
@pradipk.c5187 3 жыл бұрын
पूरा हेरेर बुझ्ने ले तपाइले बुझे जस्तै हो हेडलाईन हेर्ने ले 15 बर्ष मा नै 😁😁😁😁😁😁
@birendramukhiya360
@birendramukhiya360 4 жыл бұрын
Thank u so much sir for the information I will do I am 20
@kastuvkc9654
@kastuvkc9654 4 жыл бұрын
Heartly thank u sir💖
@magarunika1437
@magarunika1437 3 жыл бұрын
Calculation ali chitta bujena yo video ko 201 rs daily jamma garera 15 yrs ma 2korod 99 lakh dine insurence le kasari afulai pofit gain garna sakxa
@yatrijal5620
@yatrijal5620 4 жыл бұрын
Sir hjur halididai garnusna..201/- ma paxi tirxu...malaai hataar vaisakyo jamaa garna... sir pleaae
@nandram1317
@nandram1317 2 жыл бұрын
कुरा सबै ठिक छ तर बोल्दा हतार नगरौ भिदियो लामो भए झनै राम्रो किनकी जस्लाई सुन्नु छ उसुन्छ।।तर आराम ले नहतारी बुल्नु सर ।।जानकारी दिनु भयो धन्नेबाद।।
@rp.srijan
@rp.srijan 2 жыл бұрын
Has, Thank you
@minashubandminas3046
@minashubandminas3046 4 жыл бұрын
Sir 5, 6 years ko lagi bachat hunna ra sir Ani 1 question sir 15 years ko lagi bachat gareko but 7 years Mai Pais a feeti Lina milxa Ki nai
@gurungkhadka2394
@gurungkhadka2394 3 жыл бұрын
Namaskar sir.maile yo video ahele samma tin patak hereko chu.pheri pani k he doubt bhayema herne hu.suru ma ramro ri bhujena tyesaile.ahele chahe charlanga bhaye.thanyabad
@gurungkhadka2394
@gurungkhadka2394 3 жыл бұрын
Baru kun commercial bank haru le dincha ola sir 10 percent chahe kun bank le dincha hola sir.praya sabai le 8percent matrai dido rahecha.bannu bhaye avari hune thiye.hal ma bahera chu.
@dhaniramchaudhary2551
@dhaniramchaudhary2551 4 жыл бұрын
सर लाइफ इन्स्योरेन्स नगरे र १२% ले मुद्दी खातामा राख्दा १५ बर्ष राख्दा राम्रो होला
@tulshiparajuli57
@tulshiparajuli57 2 жыл бұрын
15 barsa fix ma rakhnu ly pahile ny dhery amount hunuparx ni insurance garnu ly sano amount bata suru garda hunx
@anushmalifestyles3466
@anushmalifestyles3466 2 жыл бұрын
विमा गर्नु ठिक हाेयाे आवश्यक छ ।तर यहा भनेझै मालामाल हुने कुरा चाहि पुरै वकवास हाे।
@rp.srijan
@rp.srijan 2 жыл бұрын
Malamal Hune kura bhanda Money Management ko kura lai focus gareko chhu ni hai maile yaha
@rajeshpradhan2786
@rajeshpradhan2786 4 жыл бұрын
Thanks for your information, Is this policy implemented through NEPAL LIFE INSURANCE COM of Nepal?
@ganeshbasnet9472
@ganeshbasnet9472 2 жыл бұрын
Sai kuro ho
@mahendrabohora7041
@mahendrabohora7041 3 жыл бұрын
I am really impress with you..... thank you sir
@user-hs1sn4dn8w
@user-hs1sn4dn8w 4 жыл бұрын
प्रति दिन 201 रूपयाँ ले त 25 वर्ष मा त 1,834,125 मात्र हुन्छ त ब्रो 😂😂😂😂
@kuikelharbal3694
@kuikelharbal3694 4 жыл бұрын
Wow la gajab xs
@deepakatuwal8001
@deepakatuwal8001 4 жыл бұрын
Maile ni hisab gareko teti matra hunxa 2 corore hudaina😆😆
@user-hs1sn4dn8w
@user-hs1sn4dn8w 4 жыл бұрын
@@deepakatuwal8001 😂😂 ट्योइ त भनेको हामीलाई उल्लू बनाएको छ 😂😂😂
@bibekbist4990
@bibekbist4990 4 жыл бұрын
Concept na bujhera pugena 😂😂 concept bujha bro pahile.. Concept ramro xa 👌👌
@user-hs1sn4dn8w
@user-hs1sn4dn8w 4 жыл бұрын
@@bibekbist4990 दैनिक 101 रूपयाँ कहाँ बाट जम्मा गर्नु ब्रो 1 रूपयाँ को आएस्रोट छैन 😂😂😂
@puspashrestha7507
@puspashrestha7507 3 жыл бұрын
I like this. we want immitiately anything.we do not think about saving and make it plus by plus.So take this video +ve. Start from today.
@sushilkhatri167
@sushilkhatri167 3 жыл бұрын
गरिब मात्र मर्छन रे धनी चाहिँ मर्दैनन मान्छेले पैसा बनाउने हो पैसाले मान्छे बनाउदैन है
Sure Way To Financial Freedom ||  Dr.Yogi Vikashananda | Manokranti | 2020
25:14
Manokranti Centre
Рет қаралды 1,8 МЛН
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 41 МЛН
when you have plan B 😂
00:11
Andrey Grechka
Рет қаралды 12 МЛН
The CUTEST flower girl on YouTube (2019-2024)
00:10
Hungry FAM
Рет қаралды 39 МЛН
What is SIP (Systematic Investment Plan) and how to take in Nepal By RP Srijan
14:09
RP Srijan-Way To Success
Рет қаралды 128 М.
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 41 МЛН