रुदै मिडियमा आएका युवाको घरमा राहत लिएर पुग्दा, रक्सी खाएर श्रीमती कुटेको, हल्लाखल्ला गरेको आरोप !

  Рет қаралды 58,455

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

Пікірлер: 215
@shamiprai4340
@shamiprai4340 4 жыл бұрын
लकडावनको अवस्थामा पनि गरिब दुखीको लागि पत्रकारले यत्ति दुख गरिरहेका छन् । यीनले चै रक्सी खाएर श्रीमती कुट्ने घरबेटी थर्काउने झुट बोल्ने ? यस्तैले गर्दा समाजमा विश्वास घट्दै जान्छ ।।
@sagarkhadka7527
@sagarkhadka7527 4 жыл бұрын
100%✔️
@sugenlama2554
@sugenlama2554 4 жыл бұрын
तेहिभएर बुझेरदिनुपराे सबैले ।रुदैभन्दैमा सबै दुखि हुदैन ।एसता मतुवालाइ राहात दिने हाे बेचेर रक्सि खानछ दिनुपरदैन।
@pudu3719
@pudu3719 4 жыл бұрын
हे भगवान अबत राम्रा मान्छे भनेकै को हुन चिनै नसकिने भो। किरा देखि हिरा समकै लुटेर हुने भो नेपाल मा
@deepmuna2303
@deepmuna2303 4 жыл бұрын
ए मूर्ख पत्रका त्याे बाैलाहारकाे लागि नभएर एक बाेरा त त्याे अामा र बच्चाकाे लागि दिन सकिन्थेन त्याे बाैलाकाे लागि न दे पनि किन फर्काएर लानु गरिबकाे सामु लेर अाएर कस्ताे अजिबकाे मान्छे हरु हुन्छ यार ।🤔🤔🤔🤔
@bikashban1818
@bikashban1818 4 жыл бұрын
Tyati akkal rainaraixa
@bikashrai4506
@bikashrai4506 4 жыл бұрын
फटाहा केटो रक्सी खाएर श्रीमती कुट्ने होहल्ला गर्ने अनि घरमा चामल भै भै छैन भनेर बिजोक देखाउने ....ल हेरत
@philipnepali7742
@philipnepali7742 4 жыл бұрын
यस्तो मानछे लाई दिनु भनदा त अशक्त लाई दिनुस तपाई हरु लाई ठूलो धर्म लागछ, यो समय मा
@bikramtamang607
@bikramtamang607 4 жыл бұрын
कस्ता / कस्त मन्छे यार यस्तैले गर्द नै हो मेन पिडितले राहत नपयको कस्लै बिश्वस गर्नु हे प्रभु ...
@pujapuja2292
@pujapuja2292 4 жыл бұрын
एतिधेरइ चामल हुदा नि खानपाइन भनेर बाटाेमा बसेर कराइरकाे थियाे पत्रकार जिउ एक झापड दिनुन झुट बाेलदाे रइछ कति मानिस खान नपार राेएर बसेकाे बेलामा भकाे चामल लुकार छइन भनछ एउटा बालटिन काे चामल खान नपाकाे लाई दिय हुनछ लाज नभाकाे
@bhuwankarki9643
@bhuwankarki9643 4 жыл бұрын
कामै नलाग्ने रहेछ हो मान्छे त।
@harimusician2586
@harimusician2586 4 жыл бұрын
अब दियको राहत फर्ता गर अनि समाधान तर्फ लाग्ने हो कि ब्याजेत देखाउने हो पत्रकार ज्यु के हो पारा
@sumankarki6842
@sumankarki6842 4 жыл бұрын
यो केटो खत्तम रहेछ तर येस्तो अवस्था मा त्यो सानो भाइ र आमाको मुख हेरेर घरबाट ननिकालेको भए हुन्थ्यो
@machhindrathapaliya1405
@machhindrathapaliya1405 4 жыл бұрын
यस्तो लाई त लात हान्न पर्छ घर मा सामान हुदा हुदै पनि राहत माग्ने लाई कारवाही हुनुपर्छ
@missesaale7759
@missesaale7759 4 жыл бұрын
त्यो white t shirt white shoes ४ इन्च को कट्टु र मास्क लगाउने पुरुष को के पारा हो?? जहाँ क्यामेरा को लेन्स घुमायो तेहि देखिने कोसिस गर्दै छ । एक ठाउँ अडिन सक्दैन ?? फनफने लागेको बाख्रा हो कि सुत्केरी ब्याथा लागेको आईमाई जस्तो so irritating ..yaak...
@sureshmoktan866
@sureshmoktan866 4 жыл бұрын
समाज हामी सबैको हो कार्बाही भित्रै मा गर्नु पर्छ
@baidarmailavlog5401
@baidarmailavlog5401 4 жыл бұрын
मामा घर पठाइ दिनु होला? पुलिस लाइ बुझाइ दिये हुन्छ्।
@sitabantawa5263
@sitabantawa5263 4 жыл бұрын
राहत पाउन लाई त मिडिया मा रुदैपो आउनुपर्दोरहेछ हौ
@rajugurung6412
@rajugurung6412 4 жыл бұрын
यस्ता जाँड्याहा झुठो लाई बिल्कुलै नदिए हुन्छ घरमा भाको चामल पनि फिर्ता लियर अरुलाइ बाँडी दिनु ?फटाहा बेउडा 😳
@crai1702
@crai1702 4 жыл бұрын
Dhukha hoina, chalak rahex.
@nirmalalama9434
@nirmalalama9434 4 жыл бұрын
Kasto gharbeti ho dher ghamanda nagarnu yesto belama kasto rakhdina vaneko kaha kotha khojnuta
@laxmibista6687
@laxmibista6687 4 жыл бұрын
ए दिदी हजुरले यसलाई बस्न नदिनु ।
@rehanbantawa5033
@rehanbantawa5033 4 жыл бұрын
यो मान्छे खराब छ तर खराब मान्छे लाई झन् खराब बनाउछ यो समाज ओराली लगेको हरिन लाई सबैले खेत्छ
@SunitaSunita-nj8jt
@SunitaSunita-nj8jt 4 жыл бұрын
तिमिह्रुरुलाई मान्छेको बेजेत गर्नु कोस्ले आदिकार दियो गरमा चामल हुनु नरामराे कुरा हाे मान्प्ता छैना🙄 उस्को पर्सनेर्ल कुरा हो अरुले टाउकाे दुखाउने काम छैना ओक
@raazsingh5596
@raazsingh5596 4 жыл бұрын
तिमी मानवता को कुरा गर्छौ।। जुन मान्छे ले आमा लाई गाली गर्ने घर बात निकाल्ने बुढी लाई कुट्ने।। तिम्रो मानवता कहा गयो?? यो नेपाल हो। यहाँ सबै एक हो। पर्सनल कुरा तिमी अमेरिका इन्डिया मा गर्नु ?? नेपाल मा होइन बुझ्यो की ....
@lusanjee152
@lusanjee152 4 жыл бұрын
nepali janta vokle mare vanx ni aba bujnu vo maukako faida kati uthaudo rayex vaner
@nirmalabasnet6655
@nirmalabasnet6655 3 жыл бұрын
रक्सी खानेलाई राहत हाेईन भाेकै राख्दा पनि पाप लाग्दैन
@rahulghising1599
@rahulghising1599 4 жыл бұрын
कस्तो कुकुरको बेहोरगर्दरैछ मान्छेहरु उह चामलनभएर चिउरभिजाएर खाइरछ त्योनी बच्चसहित
@skmagar1413
@skmagar1413 4 жыл бұрын
छ्याम छ्याम हान्नुपर्ने अरुलाई खानु छैन एस्लाई रक्सी खाने पैसा हुने।काहा पाउदोरछ एस्तो लक्दौन मा रक्सी ।
@suvatrathapa7357
@suvatrathapa7357 4 жыл бұрын
यस्ले दाउछोपेर छ महिना सम्म खानु पुग्ने रासन बटुल्ने दाउगरेछ मोराले सुत्केरी मान्छे हरु भोकभोकै बस्नु परिराछ फट्टा चोक्टा खानुखोज्दा झोल मा डुब्यो
@kamipharsa5192
@kamipharsa5192 4 жыл бұрын
यस्ता स्वास्नी कुट्ने अनि अामालाई गालि गर्ने साले को घर बाट निकाल्दिनु ,,,कानको जालि फुट्ने गरि दिनु त एक खिचेर अनि छोड्छ नसाले
@mangjabungcollection1444
@mangjabungcollection1444 4 жыл бұрын
स्वार्थी मानिसहरु यस्तै हुन
@sujatalopchan3966
@sujatalopchan3966 4 жыл бұрын
पत्रकार vayar gharbetile नराम्रो vaniyo समाज ले ghena गरियो vandai म हामी सहयो गर्न नसक्नेले किन जनता को सेवामूलक banuparera सर
@yogendradarnail5186
@yogendradarnail5186 4 жыл бұрын
येस्ता गोरू ले गर्दा ति घर मा खान नभएको गरिब को इज्जत मा दाग लगाउँछन्
@junatamang1892
@junatamang1892 4 жыл бұрын
Yesto bela chai nikalnu mildaina hai baru paxi nikalnu hola
@mayurloksangeet9326
@mayurloksangeet9326 4 жыл бұрын
मेरो जस्तै सम्स्या रेछ घरबेटी को मेरो घर मा बस्नी ले भाडा नि तिर्दैन रक्सी खान्छ दिनरात निक्ली भन्दा नि निक्लिदैन फोर कुरा बोल्छ म के गरु
@sujatalopchan3966
@sujatalopchan3966 4 жыл бұрын
एक chote लै त माफी denu dee hjr येस्तो सरो किन हो धनी मनि vayako होला
@laxmibista6687
@laxmibista6687 4 жыл бұрын
पाप लाग्दैन
@paruhangbantawa583
@paruhangbantawa583 4 жыл бұрын
यसलाई घरबाट निकालेर झुन्डाएर मार्दा हुन्छ पत्रकार मित्र पाप लादैन यार
@subinatamang9508
@subinatamang9508 4 жыл бұрын
यसलाइ भाटे कारबाइ गनुपर्ने रहेछ
@rajendraad1221
@rajendraad1221 4 жыл бұрын
यो पत्रुको कुरात पहीले नै मान्छेकाटेर खाने कुरागर्दै जाड्को कमाल व अन्य लागुपद्रथ प्रयोग गर्ने जस्तो लागेको ।
@ramubiswakarma3767
@ramubiswakarma3767 4 жыл бұрын
good job
@rinzinpaldon5213
@rinzinpaldon5213 4 жыл бұрын
Be honest with house owner ...
@laxmibista6687
@laxmibista6687 4 жыл бұрын
लगेको सहयोग पनि फिर्ता गरेर अशक्त मान्छेलाई दिनु दाजुभाइ ?
@khimoli5016
@khimoli5016 4 жыл бұрын
कुरा नबुझेर के को भिड्यो बनाउन पर्यो त वास्तविक खान नपाको लाई दिनु नि काम कुरो बुझ्नुपर्छ नि पत्रकार पहिला
@kimmey2782
@kimmey2782 4 жыл бұрын
My name is Kim mey from Cambodia I understand this video anyway help him He is poor. Do u know my boyfriend Nepal I love Nepalese people thanks
@noobgaming-ph4yh
@noobgaming-ph4yh 4 жыл бұрын
Yess right
@shivathapa4186
@shivathapa4186 4 жыл бұрын
मान्छे जस्तो भये पनि तिमीहरु ले दियेको चामल फिर्ता गर्न नहुने झोले youtuber हरु । अब येइ भिडियो बाट आको पैसा ले त चाइ श्रीमती लाई कटु किनेर लाइजानु।
@raazsingh5596
@raazsingh5596 4 жыл бұрын
तिम्रो जस्तो सोच को मान्छे ले गर्दा यस्तो चितिया मान्छे को हिम्मत बढ्छ
@shivathapa4186
@shivathapa4186 4 жыл бұрын
@@raazsingh5596 मानवता देख्दैनस भने तिमी एउटा पसु हौ ।
@raazsingh5596
@raazsingh5596 4 жыл бұрын
@@shivathapa4186 जुन मान्छे झुट बोल्ने आमा लाई गाली गर्ने रक्सी खाने बुढी लाई कुट्ने ।। त्यो मान्छेलाई मानवता होइन लात र हात दिनु पर्छ।। र खास गर उसको साथी, सपोटर लाई त गाला फुट्ने गरी
@sujatalopchan3966
@sujatalopchan3966 4 жыл бұрын
सकिन लागिरहेछ त चामल त्येही vayar होला नि सर
@krishnabhandari8107
@krishnabhandari8107 4 жыл бұрын
यो मान्छेलाइ बहुला कुकुरले टाेकेकाे रहिछ यस्लाइ रेभिज को भाक्सिन हानेर साङ्ली ले बाधेर राख्नु पर्ने रहिछ
@dipakdhakal01
@dipakdhakal01 4 жыл бұрын
कसरी सहयोग गर्नु त घरको परिवार सबै मिलेर बसे पो राहत पनि दिनु भन्नू बिचारा आमा सानो भाइ पनि रहेछ्न
@sabinasabina4324
@sabinasabina4324 4 жыл бұрын
लेको राहात किन फरकयर लानु परेर फेरि
@sendangashimlimbu6376
@sendangashimlimbu6376 4 жыл бұрын
मेयर खडक फाको का जानू भो गयेर कन्डोमा भाटा हान्नु पर्ने एस्तालाई
@ankitkarmacharya8989
@ankitkarmacharya8989 4 жыл бұрын
Rahat dinu lageko vanexi dinu ni farkayera lagne ani bejat garera gharna ghat ko parne kasaiko adhikar xaina patrakar vandaima je garna man lago tae garne vako ijat ni faleu garib lai gharna ghat ni pareu patrukar
@durgarijal7088
@durgarijal7088 4 жыл бұрын
हिजाे अस्ति काे भिडियाे हेर्नू भयाे तपाईं ले
@ramsharan2865
@ramsharan2865 4 жыл бұрын
Hola yo manxe ko Bani naramro hola rakshi kahyo hola taara akhir garib ta honi rahat Dina layuni ani nadifarkini tyo Pani ramro hoina aja media ma layera bejat garnu xann naramro ho tulo bada haru le Kati dherai corruption garxan kaile media gayera yesari vanna sakxan?? Baru media baji nagari rahat matra liyera gayera nadiyefarkeko vayeni huntyo maile support ta garya hoina mero mann ma lageko matra Vanya ho Kosele pani naramro nachonu
@dilligurung6535
@dilligurung6535 4 жыл бұрын
Sarkarlai dosh dineharu yestaiharu ho
@dilligurung6535
@dilligurung6535 4 жыл бұрын
Great kishor vai
@alinaalisha351
@alinaalisha351 4 жыл бұрын
Eso nagaraun hai daju bhaiharu!malai deshle le diyo matra nasochaun hami deshprati kati kati jimedar xaun yo Pani sochaun !
@shivadevkota4431
@shivadevkota4431 4 жыл бұрын
लात हान्नु पर्ने खाते रहेछ यस्ता खातेले गर्दा बस्तबिक दुखिले पायका छैन्न
@anugrawrai5552
@anugrawrai5552 4 жыл бұрын
यस्तै कुकर्मि राछेस ले गर्दा अरु ले पनि राहत नपाउने भइस सक्यो
@obeidpaula5490
@obeidpaula5490 4 жыл бұрын
ALL RIGHTS DESERVE कि (RESERVE) हो किशोर अङ्कल?
@purbeliaxpreas6481
@purbeliaxpreas6481 4 жыл бұрын
kina phirata gareko hola garibako dhawja udayeko yo kishora kam nadine manxe ho alikati chamala pani nahunu parneki kya ho
@SandipYouTubechannel
@SandipYouTubechannel 4 жыл бұрын
हेर हेर यो मान्छे रक्सी खाएर पागल भको सबैले खान्छ रक्सी तर इजत जाने गरी नखाऊ भाई ,,
@ashokkumargurung6153
@ashokkumargurung6153 4 жыл бұрын
Yestolaita.shidai.jail.halidinuni.kati.jut.bolayko.sir.yo.help.aru.kasailai.garidinu.thank.u
@tebestoflockletele3810
@tebestoflockletele3810 4 жыл бұрын
नेपालमा कस्ता कस्ता जनता रैछन सबैजना हावाकाे पछि नलागैाउ।
@sabinshrestha7319
@sabinshrestha7319 4 жыл бұрын
Keto le naramro gare jhukeya xa ne media lie😂 Yesto le garda khana napako kura pani biswas gardaina hau.. Naramro kam👊
@shahithakuri6303
@shahithakuri6303 4 жыл бұрын
Malai ta hijo nai boleko sundai lageko thiyo. Desh ma yasta manchhe haru bhaya pachhi sarkar le matra kati garne. Aabhu pani sajak hunu parchha ni.tar chharchhimeki le derai ramro katam uthayachhan🙏🙏🙏
@PremKumar-zc4pi
@PremKumar-zc4pi 4 жыл бұрын
रासन पानी दिनु हुँदैन यस्ता जुउत बोल्ने कुकुर लाइ
@nbnvlogs2420
@nbnvlogs2420 4 жыл бұрын
ए मत आफ्नो युतुब को कमाई लेपो किनेछ भनेकोत अरुको पैसलेपो किनेको रैछ किसोरेको पैसात काहा चलाउनु हुन्छ है साथी हो कहिले काहीँ आफ्नो पैसाले पनि किन्ने गरेर दिने गर्नु पर्छ किसोरे
@ptpt7862
@ptpt7862 4 жыл бұрын
हान नै माचिक्ने मतुवा लाई
@surajkiratofficial7292
@surajkiratofficial7292 4 жыл бұрын
त्यो चामल एक डोल त रैछ त मान्छेको बोरा को बोरा हुन्छ
@mangaf7103
@mangaf7103 4 жыл бұрын
गरिब भयर हरिब बन्न हुन्न यस्ताे बेलामा त राज्जलाई सहयाेग गरेर काम गर्नु पर्छ यस्ता फटहा धेरै छन्
@laxmibista6687
@laxmibista6687 4 жыл бұрын
तलाई रक्सी खान पैसा हुने बिहान बेलुकी खानलाई दुख गरेरमात्र खानु
@laxmibista6687
@laxmibista6687 4 жыл бұрын
एक दुई जनाले बदनाम गरे पछि सबै खान नपाउने 😱😱😱
@sumeethsiwahang6779
@sumeethsiwahang6779 4 жыл бұрын
बज्या ले राम्रोई प्राङक गरेछन गर्नु नहुन्थो🤣🤣🤣😂🙏
@लोनापोखरा
@लोनापोखरा 4 жыл бұрын
घुप्टो पारेर लात को लात हान्नु पर्ने ज्याठा लाई 😈
@ganeshsunar7307
@ganeshsunar7307 4 жыл бұрын
मान्छे हेर्दै गाजा खानी जस्तो छ के पछि लागेको होला तेस्ताको नि
@raazsingh5596
@raazsingh5596 4 жыл бұрын
के गर्ने नेपाली को मन सिधोसाधा हुन्छ।।
@durgarijal7088
@durgarijal7088 4 жыл бұрын
उर्लाबारि प्रहरीले भाटा हान्नु पर्छ।।
@surajtamang7257
@surajtamang7257 4 жыл бұрын
Mitho bro.. Bolne tarika yk dum ramro lagyo
@كملانمحمد
@كملانمحمد 4 жыл бұрын
तेसतालाई कुखुरा बनाऊन परछ हजुर
@mamatadhulal2072
@mamatadhulal2072 4 жыл бұрын
हामीले 3 दिन भोकै बसेउ रासन पयनौ भनी त यस्तो गरनि सोच आयन यस्तै लाई होनि सहयोग आउनित
@राजकुमारथापा-ख6य
@राजकुमारथापा-ख6य 4 жыл бұрын
Hait yo kta ta last khattam raixa😠😠😬
@prakashthapa8729
@prakashthapa8729 4 жыл бұрын
Jadyaha haru yestai ho...
@anilvaiyt154
@anilvaiyt154 4 жыл бұрын
Bro lai smjera kato pir pareko ta bro ta kada po raixa yar media lai dharai dharai dhanyebad
@माेबाईलहरायाे
@माेबाईलहरायाे 4 жыл бұрын
हसायाे सेरेले 😂😂😂😂😂
@sagarkhadka7527
@sagarkhadka7527 4 жыл бұрын
😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@chabimayashankar3824
@chabimayashankar3824 4 жыл бұрын
चामल चहि भक्कु रहिछ पैसा चहि पाईन्छ कि भनेर रुयको रहिछ रक्सी खाने पैसा पाएनछ
@rajdhaniktm1152
@rajdhaniktm1152 4 жыл бұрын
HaHa ...Kishore Lai TimePass Daro Bhayechha 🤣🤣🤣🤣
@bovansing5560
@bovansing5560 4 жыл бұрын
Yo para ho bhane neppal kasar banxt
@baksilarai2668
@baksilarai2668 4 жыл бұрын
2थप्ड लगाउँनुस साला चोर लाई पहिलो नमबरमा ।
@laxmibista6687
@laxmibista6687 4 жыл бұрын
दरिद्र मन भएको स्वास्नी पनि त्यहीँ खाले रैछ कि के हो ?
@shyambc6073
@shyambc6073 4 жыл бұрын
कस्तो मान्छे रच मिदिया मा त रुदै आको थियोे त
@newhomes4052
@newhomes4052 4 жыл бұрын
Daiii yeskoo rudraaaghanti futney gariii hanunuuu aunuu parxaa ki k hooo ...
@xman4266
@xman4266 4 жыл бұрын
Kada daju 😂😂😂
@alinaalisha351
@alinaalisha351 4 жыл бұрын
Raksi le yestai garxa yastalai karbai hunu parxa!
@तामाङमिना
@तामाङमिना 4 жыл бұрын
यो मान्छेको बोली नै मन परेको थिएन पहिले
@mayalumaya5562
@mayalumaya5562 4 жыл бұрын
अर्काको के छ छैन किन खोजी निन्दा गर्नु बेक्कार
@yubasangh600
@yubasangh600 4 жыл бұрын
Khoji gardai hideko ho ra u aafai khojdai gako ho.
@buddiman2532
@buddiman2532 4 жыл бұрын
रकसि खाऐर पागल भऐछ
@ABOFFICAL2M
@ABOFFICAL2M 4 жыл бұрын
ल केटो फस्यो
@ashokraiofficial.
@ashokraiofficial. 4 жыл бұрын
बेइमानी रहेछ यो मान्छे त।
@jeevanmanigautam52gautam93
@jeevanmanigautam52gautam93 4 жыл бұрын
दुई झापड लगाइ दिनुनी साले खातेलाइ सागखाने पैसाले रक्सी खायेर आउने अनि राहत माग्ने
@rajankhatri1737
@rajankhatri1737 4 жыл бұрын
फटाहा रहेछ
@pratimarai490
@pratimarai490 4 жыл бұрын
Put this type of thug liar culprit to jail for 6 1 year
@arbinraiarbinrai8166
@arbinraiarbinrai8166 4 жыл бұрын
lageko rahata farkayera lane vaye k ko lagi janu ghar betile naramro garyo vandai ma patarkarle pni bejat garnu yo kasto patarkar ho
@asbinacr_estha7406
@asbinacr_estha7406 4 жыл бұрын
Yo manxe lai ghar bata nikali dinu ani ballapidit hunxa tes paxi magna gayesi rahat dine pidit hune manxe raksi pani piuxa
@laxmibista6687
@laxmibista6687 4 жыл бұрын
हातखुट्टा सद्दे छ त
@sattallama6412
@sattallama6412 4 жыл бұрын
पेचड केटा रहेछ काम छैन जहाँ गए पनि दुख पाउछ
Inside Delhi’s Worst Slums ft. Medha | Jist
31:21
Jist
Рет қаралды 28 М.
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 11 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 34 МЛН
Nazr e Bad Or Hasad Ka Dam | Ruqyah Shariah Against Evil Eye & Jealousy | Hafiz Ali irshad
31:02
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 11 МЛН