बिद्रोहि पक्षहरुलाइ आकाश का जुन तारा जमिनमै देखाइदिने वीर नेपाली सेनाहरुलाइ जय नेपाल।
@Cricket_Sansar2.03 жыл бұрын
प्रचण्डेलाई यहि खारा भन्ने स्थानमा ल्याएर झुण्ड्याउनु पर्छ।
@sabinjamunaofficial2473 жыл бұрын
यो हत्यारा प्रचण्डे लाई पनि यहि रुकुमको खारा लगेर फाँसी दिनु पर्छ
@devthagunna53362 ай бұрын
यस्को फाइदा त एमाले र केपि ओलि लाई गयो नि त लड्ने हरुले के पाए?
@Urlaba3 жыл бұрын
प्रचण्ड ले सोझा जनता लाई मारेर आफू महल मा पुगो
@dipeshthakuri14 Жыл бұрын
😢
@SurajKumar-hr8fi Жыл бұрын
बिर सहिद अमर रहुन महान् जनयुद्ध जिन्दाबाद ❤❤❤❤
@THAKUREE77052 жыл бұрын
खै त देशमा परिबर्तन भाको खै त जनता ले रोजगारी पाको दिनहु हजारौ नेपाली युवा हऊ खाडि मुलुक जानू बिबश छन् भयो त परिबर्तन केवल प्रचण्डे डाकाँ को लागि मात्र तेसलाई तेहि ऊकुम खारा मा झुन्डान्नु पर्छ आब खै घाईते अपाङ्ग हऊ ले राज्य बाट के सुबिधा पाको छ केही परिबर्तन भएन जनता को लागि
@prakashkhatri86753 жыл бұрын
त्यहि खारा को लास माथि अहिले प्रचण्डले नाङ्गो राजनीति गरेको छ
@shankarchau8332 Жыл бұрын
सबै लाई तै लडाईमा पिठो बनाई दिएको भए गरीब जनताहरु र देश ले दुख पाउने थिएन ❤❤ loved royal Nepal army ❤❤
@BaliyaMorang2Ай бұрын
जनता मार्ने माउबादिनै हो यस्लेनिमखोजेर न लडाइँ भयो
@kumarialamagar9708 Жыл бұрын
Alxina thau/jaya nepali sena🙏❤❤
@भगेरीडन3 жыл бұрын
कुख्यात आतंककारी नरपिचास प्रचण्डे लाई सोधौ पञ्चायतकालमा स्थापना भएका ४ सय उद्योग कलकारखाना बन्द गराए,हजारौं बैंक लुटे,हजारौं पुल स्कुल संरचना भत्काए गधा लाई जिउदै जलाउनु पर्छ
@sangam123332 жыл бұрын
Ta sodna ki teri mukhma kaisaile lado Hale ko xa
@basantgiri23683 жыл бұрын
देश ले कोल्टो फेरने कुरा गर्छ देश पुरई उत्तानो पारी सके ।
@bimallimbu3432 Жыл бұрын
NePaLi Congress Zeendabaad
@sportshub26242 күн бұрын
Maja auxa ,,,,, mawowoadi mareko herda
@binodhalede55653 жыл бұрын
अन्तिम युद्द थिएन यो पिलि को युद्द नै अन्तिम थियो
@deepakdhamala74612 жыл бұрын
अन्तिम लडाई कालिकोटको पिलि हो भाइ
@roshanpoon17703 жыл бұрын
First cmt
@rakeshsimkhada32893 жыл бұрын
But no any changed old nepal is gold
@rambk36523 жыл бұрын
दाेस्राे अाक्रमणमा कम्तिमा २०० जना मरे हाेलान मेराे बिचारमा चाहिँ । ब्यारेककाे तार काट्दै सुरुङ खन्दै भित्र छिर्ने ब्यक्तिहरुलाई नेपाली सेनाले मारेछ ती भित्र छिर्ने मान्छे कसरी निर्दाेष भए ?? त्यो ठाउँको ब्यक्तिहरु दाेहाेराे चपेटामा पीडा खेप्न बाध्य थिए।
@RamLimbu-j9b4 ай бұрын
के भयो त माअोबादि दश बर्से जन युद्ध ले भुट्टे भाङ् पोले पिडालु ! केहि पनि उपलब्धि भएन देशको समरचना बिग्रिनु भत्किनु तहस नहन हुनु सिवाय के चिँ परिबर्तन भयो त ! माअोबादि ससस्त्र जनयुद्ध अावस्याक थिएन उचित थिएन यो वाईयात थियो अगरचे नेपाल मा माअोबादि जनयुद्ध नभए को भए नेपाल धेरै अगाडि बढि सक्यो धेरै अगाडि क्या ! माअोबाद सिद्धान्त अनावश्यक र अर्थहिन नै थियो त्यसको परिणाम अहिले हामिले भोगि रहेका छौं !
@vinodtamatta36172 жыл бұрын
Malai ta Sanka x prbhakar ka kohi aaphanta natedar khara berake ma thiy ki?
@raptimedianepal28333 жыл бұрын
कसरी बिर्से नेताले त्यो युद्धलाइ।हुनत नेताका परिवार मरेको भय पो ।
@kedarmaharjan88053 жыл бұрын
नेताको जे इच्छा त्यो भयो जनताको छोरा छोरी मर्यो ।
@premrajraj25973 жыл бұрын
खाराको सपोर्टको लागि बोहोरागाउँबाट आएको फोर्स संग भएको भिडन्त हाल्नु पर्यो हजुर।
@eakrajpunmagar5391 Жыл бұрын
सुमन भण्डारी लाई भन्नू पर्छ।।।
@diproshanmagar35173 жыл бұрын
Darsak jasto satya bholne na moabadi xa na nepali army.......
@haribudha76533 жыл бұрын
झुड बोल्यो बुढाले २ जना हो मरेको
@devthagunna5336Ай бұрын
त्यहि खोज्न गयेका हैन र अनि केको दुःख मान्नु कुहिएर मर्छन प्रचन्डेको गु खाने हरु यो बुडोत जिउदै रहेछ
@khimkafle57083 жыл бұрын
अनावश्यक थियो त्यो युद्द !!!
@kungajojo19974 ай бұрын
Yesto daami location ma yedi maobadi le strategy raamro vako va aaram le jitney thiyo ... without strategy only fire power... main reason of casualties... Mo commander vako vaye majaley khaidinthiye yetiko location ma ta ...
@Srijjan_2 жыл бұрын
खान गयको खायो
@NayaTiktok3 жыл бұрын
Omg
@samiroli69446 ай бұрын
सचिब बाजे😂
@jijaji33143 жыл бұрын
O bhai tehi thau ma gayera dekhauna ho
@manojkhadka68323 жыл бұрын
Bebstha paribartan hoien parchand janardan baburam jasto lal gaddar laie kursi ma puraun laie ladeka hun aahile tehi parmanit bhaye ko chha.
@karkellama12182 жыл бұрын
Arulai maarxu vanera gako ho
@faijanAhmad-e6f11 ай бұрын
12 baje baad vako muji goli suru
@paramanandsaud9 ай бұрын
Gasti ma gako sena sang pahilei vako ho
@RamKrishnaGiri-p8lАй бұрын
एकजना माओवादी कमान्डरकाे भनाइ अनुसार ४९२ जना माओवादी लडाँकुहरुकाे ज्यान गएको थियो ।उनले अन्तरवार्ताकाे क्रममा भनेका थिए ।