रुकुममा १२ वर्षीय भाइरल झाँक्री । दैवको लीला पनि अपरम्पार छ । Digdarshan TV

  Рет қаралды 1,068,238

Digdarshan TV

Digdarshan TV

2 жыл бұрын

यी हुन हरि शेर्पाली उमेरले सानो तर कस्तो अचम्म दैविक शक्तिका कारण करिब एक बर्ष अगाडी देखिनै देउता आँनमा आएर झाग्री बस्दै आइरहेका छन । आठविसकोट नगरपालीका वडा नम्बर ११ रुकुम पश्चिममा घर भएका यी साना भाई घरको कान्छो सन्तान हुन यी अहिले मात्र १२ वर्षका भएका छन
...........................................................................................................................
रुकुममा १२ वर्षीय भाइरल झाँक्री । दैवको लीला पनि अपरम्पार छ । Digdarshan TV
यी बालकको पुरानो भिडियो पनि हेर्न चाहनुहुन्छ भने
• कस्तो अचम्म 11 वर्षको ...
#digdarshan_TV #रुकुममा_१२_वर्षीय_भाइरल_झाँक्री #Jhankri
मेरो फेसबुक
/ prakash.gautam.771282

Пікірлер: 763
@aashuhimeshthakuri5485
@aashuhimeshthakuri5485 Жыл бұрын
दैवी शक्ति न भयेको भये बिज्ञान हुने थियन 🎀❤️❤️🙏कोटि कोटि नमन दैव शक्ति र हामीले मान्ने देबि देउता 🎀🎀❤️❤️🙏जय मष्टा जय भैरव नाथ्🎀🎀❤️❤️🎀🎀🙏🙏🙏🙏🙏🙏🙏
@pratimagurung1600
@pratimagurung1600 2 жыл бұрын
ओहो ! के अचम्मा हो यो बाबु को आत्मा सफा भयेकोले येसरि सानै उमेर् मा झाकृको बास भयेको हो ! कान्छु तिम्रो भबिश्या को प्रगतिको कामना गर्दाछु🙌
@shashisambahamphe6567
@shashisambahamphe6567 2 жыл бұрын
भगवान्ले कति सानोमा नै राजेकाे हाेला नि!! भगवान् बाबुलाई सधैं रक्षा गरिदेउ🙏🙏🙏🙏
@sushilarai592
@sushilarai592 2 жыл бұрын
धामी काम पनि गर्नु भगवानले दिनु भएकाे शक्ति तर पढाइ पनि अगडी बढाउनु है बाबू ।
@bishnukc8273
@bishnukc8273 2 жыл бұрын
दनाेबाद
@pawanrai1749
@pawanrai1749 Жыл бұрын
@@bishnukc8273 😂😂😂
@kalibahadur8233
@kalibahadur8233 2 жыл бұрын
अचम्मको शक्ति बाबुलाई मिलेको रहेछ भगवानले रक्षा गरून् शुभकामना बाबूलाई यसरी न‌ै अगाडि बढ्नु ल साँच्चिकै तिमिसंग केही न केही शक्ति अबस्य पनि छ यस्मा दुईमत छ‌ैन
@bishalido2480
@bishalido2480 2 жыл бұрын
दैबिक शक्ति पनि अचम्मको छ। ठूलो मान्छेहरु त झाक्री बस्दा एक्दम थकाई लाग्छ भन्छन यी सानो भाई झन रातभरी यसरी बस्दा कत्ती गाह्रो हुदो हो। भगवानले सधै रक्षा गरून्।
@bijaysunar
@bijaysunar 2 жыл бұрын
कसैको मन दुखान चाहान्न तर पनि मन लागेको शब्द मा पोख्दै छु,,,,,, नेपाली च्यानल हरु प्राय सबै हेर्ने गर्छु तर यी युटुभर पत्रकार ज्यु हरु गित संगित मा समाबेस हुनुभएका ज,ज ज्यु हरु ले बोल्ने शैली पनि अलि सुधारिदिनु भए हामी हेर्न सुन्ने लाई राम्रो लाग्ने थियो कि मानिस को उमेर लाई हैन उसको क्षमताको सम्मान गरौ ,,,, जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵
@gurungshyanu9771
@gurungshyanu9771 2 жыл бұрын
सिमि भुमी देउराली देबि देवता नाग नागिन अनि झक्री भयेर प्राकृतिक सबै शक्ति मिलेर यी सानो बाबुलाई ज्ञान् शक्ति दिएको छ।राम्रो सङ थानी मानी मानेर पुजा विधि पूरा गरून्।अझै शक्ति मिल्ने छ।३३ कोटि देबि देवता को महा शक्ति मिल्ने छ।यी बाबुको राच्क्षा गरून् भगवान बिन्ती प्रथान छ।
@hemantaparajuli3663
@hemantaparajuli3663 2 жыл бұрын
ओर्जिनल झाक्री एस्तो हो के एति सानो उमेरमा बन झाक्री आको सबै सपनाहरू पूरा होस यो बाबू को
@parshuramrai8994
@parshuramrai8994 2 жыл бұрын
ए आम्मा हो लु बधाई छ फुच्चे झाक्री भाईलाई ! किन कि केई न केई चै पक्कै छ दैबि शक्ति !
@NTpakhrinofficialyoutubechanel
@NTpakhrinofficialyoutubechanel 2 жыл бұрын
मेरो ज्वाई 7 वर्षको उमेरमा झाक्री भएको कुरा उसैको मुख बात सुनेको हो।धेरै किसिमको झाक्री देखेको छु मैले। झाँक्रीलाई प्रकृतिक डाक्टर भनिन्छ किनकि यो मानिस उत्पतिसंगै अस्तित्वमा रहेको पाइन्छ 🙏
@ramgurung4516
@ramgurung4516 2 жыл бұрын
हैट सानो भाई झाँक्री खतरा लागो सानो भएर के भो भगवानले चाहेपछि अनि एयुटा कुरा जो-कोही झाक्री हुन केही त छनि सत्य
@magarbhim53152
@magarbhim53152 2 жыл бұрын
झाक्री शक्ति र भगवान शक्ति फरक पातो हो । बैज्ञानिक युगमा पनि भूतप्रेत अवश्य हुन्छ यसलाइ नकार्न हामी सक्दैनैां ।
@nanunanuniyang8021
@nanunanuniyang8021 2 жыл бұрын
Yes
@apentertainment582
@apentertainment582 2 жыл бұрын
भगवान को आशिर्वाद पाएको रहेछौ बाबु धेरै पढ्नु है
@taralalrezayat5439
@taralalrezayat5439 2 жыл бұрын
भगवानले सधै रक्षा गर्नु बाबुको
@udayaramjaishi1516
@udayaramjaishi1516 2 жыл бұрын
बाबुमा दैबिक शक्ति चढेको देख्दा अतिनै खुसि लाग्यो हे भगवान रक्षा गरुन
@arjunchamling228
@arjunchamling228 2 жыл бұрын
Khatraa ho yo Dhami Bhai bichara sano umeir ma 🤔 Godbless 🤗
@samjhanarai6623
@samjhanarai6623 2 жыл бұрын
ॐ नमः शिवाय हर हर महादेव।
@bhimbahadur1142
@bhimbahadur1142 2 жыл бұрын
दाङ्ग मा पनि छन 7/8बर्ष का झाकृ गरेछैनन अछिता हेर्नि काम गर्छन स्कुल गएपछि बिरामि हुन्छन घरमै बसेर हेराउने मान्छे घरमै आउनुहुन्छ
@nepmusiclibrary
@nepmusiclibrary 2 жыл бұрын
Dang kun thau hola?
@janakithapa6280
@janakithapa6280 2 жыл бұрын
Kun thauma maa ho dang
@ashoksunam7589
@ashoksunam7589 2 жыл бұрын
सत्य सत्य नै हुन्छ ।हाम्रो संस्कृति लाइ बचाउन आवश्यक छ ।यो कुनै झुटो होइन ।हाम्रो संस्कृति हाम्रो पहिचान हो।
@ghanshyampun2198
@ghanshyampun2198 2 жыл бұрын
यस्तो के लिलाहो झाक्री बाबुलाई शुभकाम्ना छ राम्रो गर्दै जाउ
@mailibabuji2238
@mailibabuji2238 2 жыл бұрын
इस्वरको लिला अपरम्पार छ , यति सानै उमेरमा झाँक्री , तिम्रो भबिस्य उज्ज्वल होओस बाबु
@maimakalanepali8540
@maimakalanepali8540 2 жыл бұрын
विज्ञानको युग सँगै ईश्वरीय शक्ति र सैतानिक शक्ति छ
@kumarbsak5847
@kumarbsak5847 2 жыл бұрын
Tttt
@memberlama4084
@memberlama4084 2 жыл бұрын
@@kumarbsak5847 13
@bharatthakur5978
@bharatthakur5978 2 жыл бұрын
@@kumarbsak5847 story says sys zyzyzfzyfyzyyzyyyzyyzyyyzyfzyzyzyzyzyfyzyzyyzyzyfyfyfzyzyzyfyyfzyyzfzzyzyzyyfyzyyzyfzyzzzzyzyzyzyzyyzfzyzyyyzyyzfyzyfyyyyyyfyfyfyfffffzyfzyfyyyzyzyzyyfyfyzyfyyyyyzyzyfyyyyyfyzfyzfyzyzzyyfyfyyzzzyfzfyyyfyzyfyfzyfyfyzyyyffzyzyzyyfyyfzyzyfyyyyyyyfyzyyfyyyzyfyyyyzyfyyyyzyyzzyyfyyyzyzyfyfyzyzyzyzyyfyzyfyzyzyzyzyzyfyyzyfyyyyfyzzyyzffzyfzyzyzyyfyyzfyzyzyfyyyzyyzyfzyyyfyzyfyzyyyzzyzyyyyyyzyzyzyzyyzffyzyyyfyfzyzyzyzyfyzyzyyfyyzyyzzyzyzyzyzyzyyzfyyyzyyzyzyzzyzfyyfzyzyfyzyzyzyyyyyfyfzyzyzyzfyzyzyfyyzyzyyzyfzyyzyzyzyfyzyzyfyfzyzyfzfyzyfzyzzyfzyzyfzyzyzyfzzfzyfyzyzyzyzyyfyyyfyzyfzyzyfyzyyfzyzyzyzyzyzyzyyzzyzyyzzfyfyyzyzyyyyzzyzyzyzyzyfyzyyfyfzyfyyyyyzzyyzzfzzyzfzyudfyydd
@sanjaysubba5450
@sanjaysubba5450 Жыл бұрын
Janis
@merokahani
@merokahani 2 жыл бұрын
रक्ष गरून् भगवान इ बाबुलाइ अजै धेरै शक्ति मिलिन
@umeshrajkhadka5485
@umeshrajkhadka5485 2 жыл бұрын
धेरै शक्तिशाली हुनुहुदोरैछ .🙏🙏
@thanksyou1792
@thanksyou1792 2 жыл бұрын
नेपाल पशुपतीको देश हो यहा देवताको बास छ। अब अपराधीहरु क्रमश बिनाश हुनेछ।
@user-xg6wo9ub2y
@user-xg6wo9ub2y 2 жыл бұрын
बाबा गोरखा नाथ ले पबित्र आत्मा खोजी रहनुभएकोछ कलिमा सानु बालक लाई शक्ति दिन खोजिरहनु भयो को छ यस कारण ई बच्चा को शक्ति लाई कसै बाट पनि शक्ति दुरुपयोग गछौँ भनेर नलाग्न म सबै लामा झाँक्री तान्त्रिक हरुलाई अनुरोध गर्दछु।
@radhanrai8531
@radhanrai8531 2 жыл бұрын
यो सानो बाबुलाई साचै नै देउता आउनुहुदो रहेछ मलाई चही पूरा बिसुवा लागेको छ
@seetashrestha2212
@seetashrestha2212 2 жыл бұрын
ईश्वरीय शक्ति संगै शैक्षिक याेग्यताकाे महत्त्वपूर्ण भुमिका हुन्छ , यसलाई संग संगै अगाडि बढाउनु हाेला ।
@gumansinghgumansingh2211
@gumansinghgumansingh2211 2 жыл бұрын
बधाई छ बाबुलाई भगवान ले रछेगरुन
@laxumantamang2918
@laxumantamang2918 2 жыл бұрын
साने उमेरमा नै यस्तो धेरै शक्ति भएको बच्चा झाँकी देख्नुपायो।
@harireule4467
@harireule4467 2 жыл бұрын
पढाइलाइ निरन्तरता दिन आग्रह छ !!
@bibashrai6706
@bibashrai6706 2 жыл бұрын
बाबू लाई भगवानले रक्षा गरून् यति सानो उमेरमेौइ उतार र दामी बनाएछ रक्षा होस बाबू को
@gamvirlimbugamvirlimbu7784
@gamvirlimbugamvirlimbu7784 2 жыл бұрын
के कमेन्ट गर्नु र बाबू लाई माया लागेर आयो यति सानो उमेर मै भगवान ले यस्तो जुवा किन बोकाको होला बाबू को अहिले भनेको पढ्ने लेख्ने उमेर हो तर पनि भगवान ले सधै रक्षा गरुन
@krishnagurung2947
@krishnagurung2947 2 жыл бұрын
Dherai ramro Mero dyad pani jhakri ho
@kanxalimbu5867
@kanxalimbu5867 2 жыл бұрын
हेरनुचाइ गजप लाग्यो तर धामि झाक्रि को जिन्दगी दुखि हुन्छ! संङसंगै पढाइ पनि अगाडि बडाए राम्रो भाइले
@manishramdam4069
@manishramdam4069 8 ай бұрын
दु:खकाे फल मिठो हुन्छ ❤❤❤❤
@shuvashreeupamanyu6750
@shuvashreeupamanyu6750 2 жыл бұрын
राम्रो भोले नाथ को कृपा हो
@ManojManoj-gx9hz
@ManojManoj-gx9hz 2 жыл бұрын
रक्षे गरून बाबू लाई भगवान ले 👌👌
@arunlama6614
@arunlama6614 Жыл бұрын
यस्तो विज्ञानको समयमा पनि ईश्वर- भगवानले रचेका यी क्रियाकलाप साँच्चै नै अद्भूत लाग्छ । हे भगवान ! सबैको रक्षा गरून्। यी बालक झ्याँक्री माथि तपाईँको दर्शन पाएर हामी सबै धन्य भयौं।
@samjhanaadhikari3191
@samjhanaadhikari3191 2 жыл бұрын
भगवानले सदै रक्षा गरून् बाबु
@gurungtilakbahadur2860
@gurungtilakbahadur2860 2 жыл бұрын
सानाईबाट भँुइ फुटवा भएकाे धामि झाकरि, साराई सिपालाे र जानने हुनछन,👍️बाबुलाई सुभकामाना🙏
@keshavgautam8541
@keshavgautam8541 2 жыл бұрын
ॐहर,हर, महादेव,दैवको,शक्ति,
@ganeshprashadupreti3531
@ganeshprashadupreti3531 2 жыл бұрын
यी भाइ सहि सज्जन ज्ञानि धेरैभाग्यामानी पनि छन र उनको परिवारमा धेरै दुख र गरिबी देखेर उनिहरुलाइ उद्दार उपकार गर्न भनी उनको साथमा भगवान प्रकट भयकाहुन याे सुबर्ण अबसर हाे याे कार्यलाई सधैं राम्रो सग्ग गर्दै जानू बाबू अनि घर्का सबै परिवार्ले खुब सेवा गर्नु यकदम चोखोनिती गर्नु भगवानको आरधना गर्नु भाग्यामा नभयको भय हाम्रो साथमा यसरी भगवानले बास गर्न आउनी थियनन सच्चा भक्त छानेर भगवान प्रकट भयका हुन अबयाे परिवारमा दुख कस्ट नास भयर सुख सान्तिका दिनहरु आउनेछन आगामी दिनहरुलाइ याद गर्दै जानू र यो मेरो कमेन्टलाई सेब गरेर राख्नु अनि पछिका दिनहरुमा मलाइ गाली दिन मिल्छ कि ताली भगवानको भक्त सानू बाबुलाइ सुभ आसिस्को साथै धेरै धेरै सुभकामना !!
@shankartamang3510
@shankartamang3510 2 жыл бұрын
Achamba po lagyo
@pamsyphone3076
@pamsyphone3076 2 жыл бұрын
धेरै राम्रो शक्ति सालि रैछन अझै राम्रो होस् 👌👌👌👌
@birkhamagar126
@birkhamagar126 2 жыл бұрын
Dherai dheke ko sune yo Babu ko dherai vinna xa shiv bhagwan ko dhamru jasto awaj auxa ho
@hariram5454
@hariram5454 2 жыл бұрын
धेरै धेरै शक्ती देऊन बाबु लाई भगवान ले
@chandragurung8918
@chandragurung8918 2 жыл бұрын
सहिहो भगबान हामो् छेऊमा नै हुनुहुन्छभेनेर बिशुवष गरनुपछ जये भगबान ।नम नम।🙏🙏🙏🙏🙏
@nishmarainishmarai1399
@nishmarainishmarai1399 2 жыл бұрын
बिचरा कति माया लाग्दो बाबू धामी उत्रिनु भए छ ❤️❤️🙏🙏
@fanindrabk8783
@fanindrabk8783 2 жыл бұрын
Dherae ramro hamro gauko prastuti lyaunu vakoma hjrlae dherae dhanebat gyapana gardaxu
@nirapun9116
@nirapun9116 2 жыл бұрын
Jhakri hunu pani Shiba bhagawan ko bardan ho salut bhai Lai 👌👌❤️👌👌
@LaxmiThapa-ff5oe
@LaxmiThapa-ff5oe Жыл бұрын
सानो बच्चा खेल्ने। बेला। मा। झाकरि। देवत। ले समाथे। छ। बिचार पढ्न जानछ कि नई। कति राम्रो माया। लाग्छ 😘😘😘
@menukaxori7107
@menukaxori7107 2 жыл бұрын
I proud of u vaiii.dheraii pargati grdai jau ane padhai ni dheraii aagadii badhaudai jau haiii.r देउताले tmlie sadaii rakshya garun
@mohanpulami7202
@mohanpulami7202 2 жыл бұрын
भगवानले सधै रक्षा गरून् बाबुलाइ
@reatoboard10
@reatoboard10 2 жыл бұрын
वक
@nareshshrestha3481
@nareshshrestha3481 2 жыл бұрын
Dherai ramro babu ko jai hos
@neksanrai5043
@neksanrai5043 2 жыл бұрын
Om nama sivaya deuta Mata hamro pariwar sabaiko rasya garun .....
@aamargurung3607
@aamargurung3607 2 жыл бұрын
Ramro lagyo yo ban zhankry babu tyalen huncha pakkai
@tilagharti7592
@tilagharti7592 Жыл бұрын
झाक्री भनेको शिव भगवानको शक्ति हो। भगवान शिव जि बाट शक्ति र मन्त्र लिएर मनुस्यलाइ प्रदान गरेको हुन्छ।
@kripashurrai2914
@kripashurrai2914 2 жыл бұрын
Bhagwan raksha gari dinus, tapai sakti shall bhgawn utpati hunu bhayeko rahexa hami le buswash gareko xou. Nani timi lai bhagwan le sadhai raksha garnu hune xa. GOD BLESS YOU
@bindashmagar1803
@bindashmagar1803 2 жыл бұрын
आम्मामा यस्तो अतभुत कला भयको यति स्यानो भाइ लाई संरक्षक गर्नु पर्यो
@supriyaacharya3308
@supriyaacharya3308 Жыл бұрын
ॐ ॐॐ नम शिबाय सम्बु भाेले बाबा
@sanjivtamang5876
@sanjivtamang5876 2 жыл бұрын
God bless you babu I hope paxi dherai thulo jhakri bannexa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Raistar-wq2rp
@Raistar-wq2rp 2 жыл бұрын
Chamatkar Adbhut sakti Jay Bhole Dhanyavaad midiya mitra
@kulbdrstha7643
@kulbdrstha7643 2 жыл бұрын
सानै उमेरमा बाबू लाई ईश्वररिय दैबिक शक्ति मिलेको छ भबिश्यको कामना अाजको युगमा भगवान नै छैन भन्नेहरु लाई ईश्वर भगवानले देखाई दिनु भयको हो श्री पशुपति भोलेनाथ पापि दुश्कर्म,भ्रष्चारि हरुको गरि दिनुस् बिनाश जय शम्भोभोलेनाथ,जय देबि माता ।
@bimalamata2001
@bimalamata2001 2 жыл бұрын
धेरै राम्रो छ झारिबावुशिभशक्तिहाे🐚🐚🐚🐚🐚🐚🐚🐚🐚🐚🐚🐚🐚🐚🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@ratnazslama3988
@ratnazslama3988 Жыл бұрын
Best of baabu mero baaje pani yestai thiyo babbaal jaagri
@user-ck2xp4xm3u
@user-ck2xp4xm3u 6 ай бұрын
रुकुम का साना झाकरि साहारै मन परयाे किन भने अघि बाट चलिआएकाे याे रितिवाज परमपर गत याे धामि झाकरिमा धेरै धेरै सुभकामना छ याे सानाे बाबकाे धेरै अबल कामहरु अझ उचच पुगयाेस है बाबू याे हजुरकाे काम सधैं अघि बरदै जानू धेरै नाम कमाउनु है हजुरलाई कुनै पनि सत्रु बैरि नलागुन है बाबू कुनै दिन मेराे घरमा पनि परि आएमा म पनि हजुलाई मेराे घरमा पनि लिन चाहाछु मेराे सानाे झाकरि बाबुलाई है
@bharatbharatrai1436
@bharatbharatrai1436 2 жыл бұрын
धेरै सक्तिरैछ
@manubuddhi5628
@manubuddhi5628 Жыл бұрын
भाइले बुलउतीको पातकिनलायको हो🇳🇵🇳🇵👍👍
@laxmilama1334
@laxmilama1334 2 жыл бұрын
Vagwan ko sakti le jay hos babu ko Godbless u babu....take care
@mimprasadgurung8435
@mimprasadgurung8435 2 жыл бұрын
यो। कुनै। शक्ती हो।
@meghbaijali1350
@meghbaijali1350 2 жыл бұрын
यो बाबुको कल्यन होस यो बाबुलाइ भगमानले देका शक्ति सदैइ भर रहि रवस अरु झाक्रि हरुले बाड हान्नि उचाल्नि काम नहोस किन कि सानो बालाखा हुनुहुन्छ सबैले जोगाउनु होला भन्छु अहिले को जमाना ठिक छैन बाबू तिम्लाइ भगमानले दिनु भाको छ गरि खान अरुको लैइ लैइमा लाग्नु भन्दा भगमा जघार अगि बडनु उमेरले सानू भनि म भन्दा बुझनि छौउ अरुको पछि कैइलैइ नहिड हैइ को कस्तो को कस्तो बुझिर हिडनु अरु मोरिका देखदा मलाइ त सारैइ चिन्ता लाग्छ तिम्ो सधैइ कल्यान होस अरुको नि कल्यान गर्नि तिमी छौउ बाबू ।
@aayushgurung222
@aayushgurung222 Жыл бұрын
cute सानो झंक्री धेरै राम्रो लाग्यो
@yambahadurkhadkakhadka8532
@yambahadurkhadkakhadka8532 2 жыл бұрын
सानै उमेरमा पनि दैबि शक्ति आएको रहेछ भाइ लाई।
@ushasubba8726
@ushasubba8726 2 жыл бұрын
Sarai dami lagyo Malai malai pura biswas lagcha dami!!
@sapanapokhare6002
@sapanapokhare6002 2 жыл бұрын
Raxey gar bhgwan🙏🙏🙏🙏
@Abhivuzl12
@Abhivuzl12 2 жыл бұрын
जय सम्भाे झाक्रि बाबुलाई अलि ज्ञान मन्त्र दिनु ॐ ॐ ॐ🙏🙏
@sapanabohora8451
@sapanabohora8451 2 жыл бұрын
Rachya garnu vagwan yo xoraa lai
@rimkc142
@rimkc142 2 жыл бұрын
सबैभन्दा बिश्वास नै हो ।।।।
@chitramanpun6136
@chitramanpun6136 2 жыл бұрын
दामी जोर जागर चाइ खत्रा हो क्या झाक्री बाबु को
@chandralimbu2383
@chandralimbu2383 2 жыл бұрын
Ramro, ekdam ramro lagyo.
@omkumarigurung717
@omkumarigurung717 Жыл бұрын
Babuko yo sakti dekher khusi lagyo ysari nai sakti baddai jahos
@sarswatirai9308
@sarswatirai9308 Жыл бұрын
Kasto maya lagyo sano khelne padne khane same debta utryo safal hose sabaiko biswaslai jitai agibados babulai suvakamana🙏🙏
@lalitdmdm676
@lalitdmdm676 2 жыл бұрын
बाबुलाई सधैभरी भगवान ले रछ्या गरुन
@santoshpariyar2831
@santoshpariyar2831 Жыл бұрын
बाबु लाई भगवान ले अझै राम्रो सक्ति दिउन
@buddhigurung5297
@buddhigurung5297 2 жыл бұрын
God bless u babu and always work for needed peoples
@dhurbabasnet4192
@dhurbabasnet4192 2 жыл бұрын
मलाई त्यती विस्वास लाग्ने थिएन लामा झांक्री प्रति तर यो बाबु लाई हेरेर आश्चर्य लाग्यो एकै तालमा बाजा बजाउने एकै नासले शरिर हल्लाउने आगोमा उफ्रेको देख्दा केही न केही त छ जस्तो लाग्यो ।
@gaurimansangat2491
@gaurimansangat2491 2 жыл бұрын
🙏 babu from kathmandu jaybageshori, near pashupati nath tempal!!
@devikarai4317
@devikarai4317 Жыл бұрын
ल हेर धामी धामीझाँक्री बोक्सी डङ्किनी भुत प्रेत छैन हुंदैन भन्नेले हेर्नू कस्तो लाग्यो
@prithivijimee4726
@prithivijimee4726 2 жыл бұрын
Dami lagyo
@AmbirThokar-uh5rg
@AmbirThokar-uh5rg Жыл бұрын
Hamro dadapakhama devdeviko bas xa yo sabaile bujnuparxa tyesaile prakirtiko sanraxan garnu aatyenta jaruri xa. 🕉OM
@arjunpokhrel2001
@arjunpokhrel2001 2 жыл бұрын
सारै राम्रो तर अचम्म पनि लाग्यो
@premacharya3840
@premacharya3840 2 жыл бұрын
Dami
@kewalbahadurlimbulimbu4491
@kewalbahadurlimbulimbu4491 2 жыл бұрын
Syanu balak Dekhi jhankri niskeko Ramro pawtra hunchhan budha pakale bhaneka... chhan
@laxmanthapa8386
@laxmanthapa8386 2 жыл бұрын
Very nice jhakri bhai deweta ko sakti
@narayankarki111
@narayankarki111 2 жыл бұрын
सत्य सत्य भगवनले सदा दिन अगाडि अायर याे बाबुलाई पढाइमा मन जाने बनाउनेछ
@roshanbista3749
@roshanbista3749 2 жыл бұрын
सानो भाईको कला चाहिँ मान्नै पर्छ बा 😎
@jaybatha9865
@jaybatha9865 2 жыл бұрын
Jay shambhu
@bhimbahaduradhikari8256
@bhimbahaduradhikari8256 2 жыл бұрын
Very nice
@kanchhikaucha780
@kanchhikaucha780 Жыл бұрын
सुद्ध आत्मा भएयर भगवान को बास भएको हो । यो बाबुको भिदिओ बनाउन जस्तो सजिलो कहा छर घर परिवारलाई सधै चोखो निस्तो गर्न र गराउन । भगवानल्व रक्षा गरुन
@chhantyaljayapati621
@chhantyaljayapati621 2 жыл бұрын
Kasto achamma ho budo paka harule vanne suneko thiya sudda jiu vayako lai 12 barsa ma deuta le chhunxa vanne garthe ho rahexa.God bless you babu.
@ktimabahadurmohrabhahadur4764
@ktimabahadurmohrabhahadur4764 Жыл бұрын
ekdam ramro yo Pura no prampra dekhi chli aeko ho yo sano babu ko ujjawl bhbisaya ramro hos r pdhai ma pni dhyan dinu prxa
@bhaktamagar8793
@bhaktamagar8793 2 жыл бұрын
good..
@bishnupariyar7135
@bishnupariyar7135 2 жыл бұрын
ॐ नम शिबाय
@jamunadulal5671
@jamunadulal5671 2 жыл бұрын
ॐ ॐ ॐ नमाे शिबाय जय हाेस बावु काे हाम्रापनि सध्नमिल्छ त 🙏🙏🙏
@devimayalikebudhalike7235
@devimayalikebudhalike7235 2 жыл бұрын
यस्तो सानो उमेरमा पनि अचम्म लागदाे यो देबि देवता काे लिला बिचरा बाबु खेली खाने उमेरमा कति बेला पढ्ने हो । अचम्म लागदाे सानो बाबु झाक्री बसेकाे देखदा भगवान्को लिला भगवानै जानुन
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 34 МЛН
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 15 МЛН
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 168 МЛН
Выйграли Много Денег с Сыном
0:55
Карман
Рет қаралды 8 МЛН
貓媽媽🆚爆米花🌽🥷🍿 #aicat #shorts #cute
0:33
Cat Cat Cat
Рет қаралды 20 МЛН
как попасть в закулисье в schoolboy runaway
0:51
Smart thief😳 لص ذكي…
0:19
MARYA & AMINE
Рет қаралды 76 МЛН
БАБУШКИН КОМПОТ В СОЛО
0:19
PAVLOV
Рет қаралды 5 МЛН
Задержи дыхание дольше всех!
0:42
Аришнев
Рет қаралды 1,9 МЛН