रुसबाट भागेर नेपाल आइपुगे नरु पुन। युक्रेनमा झन्डै म रे । ३५ लाख छोड्नु पर्यो।Russian military

  Рет қаралды 742,048

Lumbini Taja

Lumbini Taja

Күн бұрын

Пікірлер: 607
@rudrav1107
@rudrav1107 3 ай бұрын
त्यस्तो डरलाग्दो भिडन्तमा परेर नि बाँचेर आउनु भएछ, एकदमै खुशी लाग्यो र हजुर लाई त्यहाँ जो जतिले सहयोग गर्नु भएछ उहाँहरु सबै लाई उच्च सम्मान छ साथै उहाँहरुको आगामी दिन सुखद रहोस्, मनै देखि शुभकामना छ🙏🙏🙏🙏
@kamalgurung911
@kamalgurung911 Ай бұрын
darayera vagera aaunko k ko etjat ..kayar vanxa kayar..combat dress kayesi just one aim hunuparxa..maarxu ki marxu..tyo ho asli gorkhe..
@qatarqa2831
@qatarqa2831 9 ай бұрын
गोर्खाली को साहस त्यो बेलामा थियो जुन बेलामा तिमी थियनौ भाइ गुलेली हान्ने ढुङा गुल्टाउने गोर्खाली जमाना होइन यो बाचेर आयछौ भगबान लाई धन्यबाद।
@homnathbhattrai5250
@homnathbhattrai5250 8 ай бұрын
जय मसि भगाएछन अब नेपाल मालगोरु काटे खाउ पहिचानबाद तेसै गोरखे भनेको होर नाम कमाउनि नेवार खत्रि ले हो सिरुपाते खुकुरि लिएर जानू परथेयो जो बाउनलाई देखाउनि थुकक भागेर अाएर तेरो बुधधि कमाएको पैसा पनि छोडर अाउनि कमसिकम टपेरे बाउन दिन हुथेयो
@kamalrai55
@kamalrai55 7 ай бұрын
​@@homnathbhattrai5250हल्ला नगर मुजि बिर गोर्खालिहरुको इतिहास हेर्छस भने थेप्चो नाकेहरुलेनै नाम राखेको छ ।हप्ता दस दिन्को तालिम लिएर मात्र बहादुरि देखाउन सकिदैन ।बहादुरिको साथ युद्द लदेर मर्नत दुश्मनलाइ मार्न सक्ने हतियार चलाउन सक्ने तालिम दिएको हुनु पर्यो नि
@BuddimanManandhar
@BuddimanManandhar 6 ай бұрын
😊😊😊😊😊😊😊😊
@baburamb.k6997
@baburamb.k6997 6 ай бұрын
18 🎉​@@homnathbhattrai5250
@NabrajPunmagar-ds5wk
@NabrajPunmagar-ds5wk 5 ай бұрын
तेरिमा चिक्ने त जान त तातो गोलि खान राई जाथा ​@@kamalrai55
@hbrkarki239
@hbrkarki239 4 ай бұрын
लडाईले कसैको भलो हुदैन, फेरी अर्काको देशको लडाई लडेर कुनै फाईदा हुदैन, युक्रेनी हुन या रसीयन हुन दुबै सॅंग हाम्रो कुनै दुश्मनी छैन।
@triplescreation
@triplescreation 8 ай бұрын
पहिला भक्ती थापाको पालामा जस्तो खुकुरी हल्लाएर जित्ने जमाना छैन युद्ध जित्ने कुनै सामर्थ्य नेपालसङ्गै छैन गोर्खाली भन्ने शब्द अब इतिहास मात्रै हो ।
@funtimegamer1787
@funtimegamer1787 8 ай бұрын
sacho kuro ho .....
@AkashKirat
@AkashKirat 8 ай бұрын
Sahi. Kura. Garnu. Vo. Sir
@simonofficial1844
@simonofficial1844 8 ай бұрын
bitter truth
@nangurung8405
@nangurung8405 6 ай бұрын
बचेरा आयो भाई तेहि ठिक छ सरिर छ पैसा छ भाई
@AshokMagar00
@AshokMagar00 4 ай бұрын
एथार्थ कूरो 👍👍
@skphoto4132
@skphoto4132 8 ай бұрын
सहयाेगी ध्रुव घर्ती मगर त पेम्बा शेर्पालाई भगवान र भाग्यले साथ दिउन्...🎉🎉🎉🎉🎉❤❤❤❤
@nudrajpanthi8846
@nudrajpanthi8846 8 ай бұрын
नरु भाइ रसियन सेनामा दुख पाएछौतर केही छैन बाचेर फर्केर आएकोमा खुसी लाग्यो।जिबन यस्तै त हो सुख दुख।
@ChandraRai-v9j
@ChandraRai-v9j 8 ай бұрын
युद्धमा जाँदै नजानु गए पछि युद्धको मैदान बाट नभाग्नु आर्मीमा गए पछि राइफल चलाउनु पर्छ बेल्चा होइन मित्र गोर्खालीको छोरा हो कि मारिन्छ कि मरिन्छ, (कायर हुनु भन्दा मर्नु निको)
@Rajuchenal
@Rajuchenal 7 ай бұрын
14 GTC ho kiaw
@mmainnepali9197
@mmainnepali9197 7 ай бұрын
Aayo arko dumba
@gaganlama1339
@gaganlama1339 6 ай бұрын
Gaf dinu ra bhognu farak hunxa
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 5 ай бұрын
धुर्ब घर्ती मगर को सुखमय जीवन बितोस लामो आयु बाचुन भगवान सङ्ग दुइहात जोडि मनै देखि सलाम र पेम्बा शेर्पा दावा लामा खडका भाइलाइ
@SuryabangshiMagar
@SuryabangshiMagar 8 ай бұрын
इन ले चै नेपालि हरु को नाम राखेछ ल धन्यबाद । अरु मरन्च्यासे डर छेरुवा बाहुन छेत्री हरु आत्मसरर्पण गरेर भागेर नेपाली हरु को इज्जत फालेको छ तर मङ्गोल हरु ले चै लडेर इज्जत राखेको छ
@jagatbhandari7887
@jagatbhandari7887 8 ай бұрын
नाम राखि हालेछ नि 😂
@bhuwanwombule2786
@bhuwanwombule2786 8 ай бұрын
Rakhe rakhe tei vayer uder aayexa 😂😂😂😂😂
@SuryabangshiMagar
@SuryabangshiMagar 8 ай бұрын
@@jagatbhandari7887 गाई को मुत खायर गोबर पुजा गर्ने अनि पिन्ड खायर बाच्ने हरु ले हो देस को इज्जत बेचेको 😂😂
@SuryabangshiMagar
@SuryabangshiMagar 8 ай бұрын
बाहुन हरु यत्रो पैसाको बिटो देखेर गाको खुलित्त परेछ । 😀😀😀
@hareknewsofficalshorts
@hareknewsofficalshorts 8 ай бұрын
खुल्लकियो जाठा!! जात छुट्याउँछ?? लड्ने जातले होर मूर्ख!?? बाहादुर मान्छेले लड्ने हो र बाहादुर र मूर्खतामा फरक हुन्छ बुझ्यौ!??😅 अहिलेसम्म मर्ने अनि धेरै भाग्ने भनेको यस्तै जातिको धेरै देखियो,, बाहुन क्षेत्री ठूलो संख्यामा गएका छन् र फर्किने भन्दा युद्ध लडिरहने नै धेरै छन्,, हाम्रा गाउँतिरको पनि धेरै क्षेत्री बाहुन सुरुवातदेखि अहिलेसम्म लडिरहेका छन्!!
@ChandraPokhrel-g5v
@ChandraPokhrel-g5v 9 ай бұрын
यो समस्या सबै नेपाल का पापी नेताहरुको भ्रष्ट प्रवृत्ति ले निम्त्याएको हो ।।।
@rumbababu8629
@rumbababu8629 9 ай бұрын
काम गर्न अल्छि लागेर नेतालाई गाली गर्दै बस्ने अनि चाहियो मासुभात 😁 नेतालाइ गाली गर्नु भन्दा केही गरन किन जानू पर्यो परदेश ?
@kiranrana5108
@kiranrana5108 9 ай бұрын
@@rumbababu8629. Factory sabbae band gare Kina .. ani keta haru bahira jandaina ..
@suraz555
@suraz555 8 ай бұрын
चुनावमा भोट हालेर जिताउने हामिनै हो किन गाली गर्नु?? अब आउने चुनावमा उत्तानो पारम सबै मिलेर हाम्रो होईन राम्रोलाई चुनौ।
@takmayagurung229
@takmayagurung229 8 ай бұрын
​❤🎉
@rudrav1107
@rudrav1107 3 ай бұрын
एकदमै राईट कुरा सर😢
@padamkumar1336
@padamkumar1336 4 ай бұрын
पैसाको लागि अरुको ज्यान मर्न को लागि जानेलै भलो हुदैन । मत खान नपायेरै मर्छु तर जान्न युक्रेन को नगरिक पनि हामी जस्तै होइन र बिचारा आफ्नो देस बचाउन को लागि आफ्नो ज्यान दि राखेको छ । रुस त बिकसित देस हो।तर युक्रेन कम्जोर छ बरु युक्रेन मा गयेर सहयो गर्नु पर्छ
@ganeshthapa7296
@ganeshthapa7296 9 ай бұрын
नेपाल फर्कन सफल हुनु भों ज्यान बचयो राम्रो
@BinodGhimire-gv5fd
@BinodGhimire-gv5fd 4 ай бұрын
पैसा कमाउन भनेर जानुभएको रहेछ जे होस् नेपाल फर्किनु भएछ धन्यवाद
@TankaBahadur-v6e
@TankaBahadur-v6e 5 ай бұрын
दु:खद घटना दाजु अहिले पुन नेपाल फर्किनु भएकोमा बधाई छ
@suyogtkirati
@suyogtkirati 8 ай бұрын
भाग्य सबैमा हुन्न र भगवानले सबैलाई साथ दिनुहुन्न । सेर्पा सरनै हजुरको जिबनमा भगवान बनेर आउनु भएछ। अबको दिनको लागि शुभकामना छ।
@Mr.karkivlogs
@Mr.karkivlogs 9 ай бұрын
स्वदेश फर्कन सफल हुन सक्नुभएकोमा बधाई छ भाइ, उज्ज्वल भविष्यको कामना ।
@anilmoktan1358
@anilmoktan1358 8 ай бұрын
Haha 😂
@Mr.karkivlogs
@Mr.karkivlogs 8 ай бұрын
@@anilmoktan1358 kin khukura dhapayako ho haha garera ?
@radhikarai9916
@radhikarai9916 4 ай бұрын
लराइ त लरद्दौ भने अाफनो देशको लागी लर अरुको लागी होइन ।
@hompdadhikari1165
@hompdadhikari1165 8 ай бұрын
यो नकारात्मक कमेन्ट गर्नेले , नेपाली युवा लाई रोजगार दिनुपर्यो , नेताका झोले भएर दुखपाएकाको मनोबल कम्जोर पर्नु
@मिलनबान्तावा
@मिलनबान्तावा 8 ай бұрын
नेपाली भएर कि जादै नजानु कि गएर नभाग्नु मेरो सुझाब, युद्धमा मर्ने नै हो धेरै जसो सबै बाचेर आउने भए किन एक दुई जानाले VC को तक्मा पाउछन
@SantoshRai-d5h
@SantoshRai-d5h 8 ай бұрын
Right
@MandalRai-l8r
@MandalRai-l8r 8 ай бұрын
"नेपालीमा unity खासै देखिन, आफ्नै तालका छन" truth..
@99hotoi
@99hotoi 6 ай бұрын
ho ni
@dbthapa2007
@dbthapa2007 5 ай бұрын
धुर्ब घर्ती भाइ लाई धन्यवाद छ
@babukajigiri665
@babukajigiri665 3 ай бұрын
यसरी बिदेशियका युवा हरुलाइ नेपाली सेनामा भर्ना गरिदिय कति राम्राे हुनेथियाे देशलाइ पनि जनता लाई पनि ।
@Raisukvlogvalag
@Raisukvlogvalag 3 ай бұрын
युक्रेन लाई कम जोर नसम्जिदा हुन्छ रुस लाई अन्तिम सम्म मा सकेरै छोड्छ युक्रेनले
@DamarTamang-e2f
@DamarTamang-e2f 8 ай бұрын
पत्रकार मित्र हरु यो खाल्को भिडियो मिडियामा नल्याउनु हुन अनुरोध गर्द छ । जय गोर्खाली ।
@DakuReactionVideo
@DakuReactionVideo 7 ай бұрын
Gorkhali vandaii basa des jati india le khae saknu lago jatha hru
@dbthapa2007
@dbthapa2007 5 ай бұрын
कित नुन खाने प्रयास गर्नु थिएन कित लडाइ को मैदान छोडेर भाग्नु थिएन अरे यार एक दिन त आखिर मोर्नु नै छ किन भागेको ? यो लडाइँको मैदान छोडेर भाग्नु भनेको कार्यता हो तेयो युद्धमा जिते आफू पनि मालामाल हारे घर परि वार को जिन्दगी बन्थ्यो
@goathkumar1653
@goathkumar1653 8 ай бұрын
जे भएपनि बिदेशीकाे नजरमा बहादुर भएर फर्कियाै सलाम छ
@sagarchidi2780
@sagarchidi2780 8 ай бұрын
😂😂Vai marna vanera gako darayera vagera for your confirmation darayera vagera aako ho .....
@bommagar7795
@bommagar7795 8 ай бұрын
लड्न गएको मान्छे दर ले भागेर आएको छ अझ बाहदुर रे😂😂😂😂
@dineshnepali3863
@dineshnepali3863 7 ай бұрын
सलुट गरे। जीवन भन्दा बहुमुल्य केही छैन।बाच्नु नै ठूलो कुरा हो।
@pushpamagar9335
@pushpamagar9335 8 ай бұрын
ठिक गर्नुभयो हजुर नेपाल आएर बधाइ छ हजुर लाइ सर ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
@minasen1952
@minasen1952 6 ай бұрын
नेपाल फर्किनु भयाे राम्रो भयाे जति पनि साथिहरुले सहयाेग गर्नु भयाे उहाहरुलाइ पनि श्री पशुपतिनाथले रक्षा गर्नु हुनेछ
@Rameshadhikari1990
@Rameshadhikari1990 4 ай бұрын
अब रसियन आर्मीपनि ठिक नभएपछि कुन देशको आर्मी हुन ठिक रहेछ ?
@grgphotovideoBlogs7625
@grgphotovideoBlogs7625 7 ай бұрын
नेपाली त्यत्तीकै बिर बन्दैन भाई । बिदेशीले बिर बन्ने तालिम दिदैन र जान्दैन पनि । फेरि पनि ईललेगली भर्तीकाे कुनै भ्यलु छैन । नेपाली बिर बन्नलाई ,6 देखि 12 महिनाकाे तालिम अावश्यक हुन्छ ।
@LbPun-c2z
@LbPun-c2z 3 ай бұрын
गल्ती भयो भाइ भागेर पुन मगर्को छोरा हो बिरताको साथ लद्नु पर्थ्योनी भोलि छोरा छोरिको लागि हुन्त्यो
@tuffaansubba5759
@tuffaansubba5759 8 ай бұрын
हरेक नेपालीले पैसाको लागि हरेक सपना बुनेर गको हुन्छन्। बिडम्बना मृत्यु आफ्नो पछाडि पक्का छ भन्ने कुरा बुझेकै छैन
@PushkarRai-zr9ye
@PushkarRai-zr9ye 5 ай бұрын
अत्याधुनिक हतियार ले लडनु पर्ने हवाईअाक्रमण भएन भने त नेपालीहरुले सहज ले नै लडछन १० बर्षे लडाईले सिकायको छ जय हो माअोबादि😂 बचेर अायौ भाइ नेपालका तेतिसकोटि देबि देवताहरुलाई सलाम छ!❤तपाईं ९५ % चलाख र अनुभबि नै हो भन्ने मलाई लागयो भाई😘
@bachchubaral7614
@bachchubaral7614 8 ай бұрын
ज्यान बचायर आउनु भयछ राम्रो भयो
@romanroy2252
@romanroy2252 8 ай бұрын
भाडाको सिपाही , मतलब contract killer , contract killer यस अर्थमा कि उनीहरुलाई ukrain को army लाई मार्नको लागि contract मा लगेको हो ।
@Kushallama293
@Kushallama293 8 ай бұрын
जे होश फर्कनु सफल हुनु भो धन्ये बाद गाउँघर साथि भाईलाई पनि बिदेश जानु नहुने रहेछ भनेरा शुशचित गराउनु होला
@bheshrajadhikari1523
@bheshrajadhikari1523 4 ай бұрын
महेन्द्रनगरको मेरो साथी बिराजन बिष्टको पनि रसिया युक्रेन युद्धमा परी केही महिना पहिला दिवंगत भयो😭 उ पहिले नेपाल आर्मी रहेको र पछि दुबई पुलिस हुँदै रसियन आर्मीमा गएको थियो।😢साथी प्रति भावपूर्ण श्रद्धाञ्जली।😭😭
@gurungbirkhabahadur1973
@gurungbirkhabahadur1973 9 ай бұрын
जानी जानी लँडाइ मा गएपछी गोलि लाग्यो भनेर भगौडा को अनुवार नदेखाउनु उत्तम हुनेछ 🐵🐵🐵
@Genz34007
@Genz34007 8 ай бұрын
Kasai lai rahar chaina kasai ko desh ma gayera gulami hune… afnu pariwar ra papi pet palnu lai janchan sab.. tapai ko jasto sano tuchaa sochaa bhako manies lai k thahaa
@Angelvlog-f7e
@Angelvlog-f7e 4 ай бұрын
नेपालबाट लडाई लड्न जाने भनेर भिजिट भिसामा जाने,लडाई लड्न नसकेर डरले भागेर नेपाल फर्केर ज्यान बचायो, नेपालीकाे छोरो हो गर्छ, साहसी काम गरेछ। वीर गोर्खाली भन्न मिल्दैन,वीर नेपाली चै हो।😅
@PratapSingh-hz5di
@PratapSingh-hz5di 8 ай бұрын
एउटा फौजी भइसकेपछी त्यसरी मैदान छोडेर भाग्नु भनेको कायर हुनु हो । फौजीहरू ले युद्ध गर्ने भनेको की दुस्मन लाई मार्न के आफु मार्न हो फौजी हुँदै नहनु भएपछि त्यसरी युद्ध को बेला मा भाग्नु राम्रो होइन तै माथि एउटा बिर गोर्खाली को छोरा भएर 😢 मेरा धारणा
@RoshanKarki-ur8ol
@RoshanKarki-ur8ol 8 ай бұрын
गफ नदिदा हुन्छ रहर ले कोहि पनि रसिया गएका होइनन गरिबि कारण ले आफ्नो परिवार निम्ति गएका हुन तर सोचे जस्तो रसिया छैन किन मर्नु भन्दा बहुला बेश जे गरे ठिक गरे
@PratapSingh-hz5di
@PratapSingh-hz5di 8 ай бұрын
@@RoshanKarki-ur8ol tapai Lai matra hoina tyo sabai Lai thaha xaa desh ma garibii xaa vanera Ani k biswo ma aauta tei rusiya desh matra thyo ra paisa kamauna janalai Ani arko kura aago ley polxa vanney thaha huda hudai aago ma ham falnu मुर्खता हो कि बुद्दीमानि?🤔 thaa hunxa taa sabai Lai yudha kasto hunxa vanera Ani kina janu ta aru desh thyena ra paisa kamauna janalai 🤔
@sanumayaghale5665
@sanumayaghale5665 6 ай бұрын
Afno matrubhumi ko lagi Marne ho teha ko manxe masta mastima xan k ko bir gorkhali tai na tui hat lage dui janai hudaina thiyo but farkera aaunu nai thulo kura ho
@khadkakumarraj20
@khadkakumarraj20 6 ай бұрын
तिम्रो सोच ढुङे युगको हो
@jennex6740
@jennex6740 6 ай бұрын
Rahar le gako hora hajur desh ma neta saab vrasta ra chor vaaara ho
@Babitar-f6g
@Babitar-f6g 8 ай бұрын
लाउरे हरु जति पाेईसा भयाे झन् पाेईसा कमाउन खाेज्छन् लाेभि हरु ठिकै परेछ
@Romeo4Luv
@Romeo4Luv 2 ай бұрын
Bhai , yo bhai lahure hoina , dame on u 😮
@Craxyxstory
@Craxyxstory 5 ай бұрын
लडाइमा कि मरिन्छ कि मारिन्छ यसरी भाग्नु भनेको कायर हो ।
@MeenaMalla-k4y
@MeenaMalla-k4y 4 ай бұрын
Afno family ko yaad ayera hola vagyko k kayera hunu,testo muji paisa kaile pugdaina manxylAi😊😊
@chandrubdr01634
@chandrubdr01634 4 ай бұрын
अनि माउवादी ले पनि कहा बेसिक जानेको थियो र सिदै बन्दुक चलाएकै हुन त अनि जे हो राम्रो भयो बचेर आउनु भयो सबै को आशीर्वाद छ
@sagarlimbusagar1495
@sagarlimbusagar1495 5 ай бұрын
🎉🎉🎉 बचेर आउनु भएछ त्यो नै खुसीको कुरा हो पैसा पछि कमौला भाई
@ManojSha-s8z
@ManojSha-s8z 8 ай бұрын
आफ्नो देश को लागि पो ज्यान दिनि हो अरु देश मा गएर अरु देश को लागि किन ज्यान दिने आउनु भो राम्रै गर्नु भो जस्ले जे भनेनी भनोस
@jeevanxettri-lp4ti
@jeevanxettri-lp4ti 6 ай бұрын
आफ्नो हो वा अरुको हो कुनै ब्यक्तिले पनि देशको लागि ज्यान दिदैन पैसाको लागि ध्यान दिन्छन् ।
@Am.iconic-z2e
@Am.iconic-z2e 4 ай бұрын
War nagari vagera ako ni haina donetsk jasto khatarnak warzone ma videra goli khayera ghaitey vayera frkeko ho
@anishshrestha8772
@anishshrestha8772 8 ай бұрын
Avdeevka, Donetsk ko legendary battle ma engage vaka raichan ini... hats off...
@PURNABAHADURMADEN
@PURNABAHADURMADEN 9 ай бұрын
सेनाको नोकरी तेतिकै पैसा औ दैना भाइ 🎉
@suryalimbu3359
@suryalimbu3359 4 ай бұрын
हैट कसो बांचेर फर्कन सफल भएछन
@lokendragm3886
@lokendragm3886 5 ай бұрын
एउटा साथी त जसोतेसो ज्यान बचाएर आउनुभयो, अत्यन्तै खुशी लाग्यो, नवजिवनको शुभकामन सोल्टी! एउटा अर्को सथिचाहिँ सायद गमाईयो😢 अत्तोपत्तो छैन आजसम्म,😢😢😢😢
@Bahadurmusic143
@Bahadurmusic143 8 ай бұрын
युक्रेनको सेना पनि जमिनको भूभाग बाट लड्न डिफरेन्स खतरा छ नी म त युक्रेन लाई साथ दिन चाहन्छु। युक्रेन very beautiful ❤❤❤denzar soljar difrention army
@IndraBahadurBudha-ob6ur
@IndraBahadurBudha-ob6ur 8 ай бұрын
सहि हो
@AdrinsMagar
@AdrinsMagar 8 ай бұрын
होनि
@samuyelmagar5761
@samuyelmagar5761 8 ай бұрын
Good
@AlvinKazi
@AlvinKazi 8 ай бұрын
Jai Rusia jai Gorkha jai Nepal 🇳🇵🇳🇵🙏🏻🇷🇺🇷🇺
@manroka2239
@manroka2239 8 ай бұрын
हाम्रा यी वीर गोर्खाली नेपालीलाई रसिया युक्रेन को युद्ध सकियो भने रसिया ले नागरिकता दिने छ।
@GhamaanRai
@GhamaanRai 7 ай бұрын
Nagarikta hoina, xeti- putter dinu parxa.
@devrajsharma7492
@devrajsharma7492 7 ай бұрын
Tu kaun 😮
@krishale444
@krishale444 7 ай бұрын
रसियाको आर्मी युक्रेनको बलिको बोको बन्न गाको रैछ।जाबो २ हप्ताको ट्रेनिङ्ग ले के हुन्छ र आर्मिमा बेसिक ट्रेनिङ १ बर्ष गर्दा त फेरि गरि रहनु पर्छ।धन्न बलिको बोको बाट उम्केर आएछ बधाइ छ ल।
@Bhimmagar19
@Bhimmagar19 9 ай бұрын
नेपाल फर्केर आउनु भयो म धेरै खुशी छु!अब को आउदो दिन हरु मा हजुर को जीवन उज्ज्वल भबिस्यको शुभकामना छ! jowai sab🙏♥️
@seawilung400
@seawilung400 8 ай бұрын
जे गर्छ इलिगल काम गर्नुमा नेपाली मयुर छ
@tamupadam695
@tamupadam695 9 ай бұрын
यसरी KZbiny लाई अन्तर्वार्ता दिएर के पाउछ मित्र। आर्मी भनेको के हो त्यसको परिभाषा र अर्थ बुझ्न जरुरी छ। रसीयामा के हुदै छ रिसर्च गर्नु होला पहिला। भाग्न सफल भए छ बधाई छ।
@rabinkumarrai2262
@rabinkumarrai2262 6 ай бұрын
यसको बावास किन गइस रसियो तेरो राज्य सत्ता लाई शोध ।मैले रूस मा सोधी रहेको छु
@kishorjoshi2032
@kishorjoshi2032 4 ай бұрын
रसियन आर्मी बन्ने चाहना राख्ने मान्छेलाई अलि साहसी नै चाहिन्छ
@LokbahadurAle-g3h
@LokbahadurAle-g3h 9 ай бұрын
येस्तैछ हजुर देस को बाहुन बाद निति लाइ नबुझि हामि बिदेश बिदेश भन्दै भगेम भने फाइदा नेपाल को बाहुन लाइ हुन्छ
@Mohankarki235
@Mohankarki235 8 ай бұрын
Vutro ko bahunbad aafno khusile janxs
@PrAn-ox5lc
@PrAn-ox5lc 5 ай бұрын
​@@Mohankarki235मुजि आफ्नो खुसीले गायको हैन । ta chikne bahuni chetri muji haru le garda janu pareko ho .. chikne haru desh bechwa bahun chetri tapri haru
@You-o8-u7d
@You-o8-u7d 5 ай бұрын
मुले! नचाहिदो हावा गफ दिन्छ; त्यस्तो मर्न डराउनेले किन फौजिमा भर्ती हुनु? पिउन, किसान, गोठालो, नेता बन्ने हो; बेइज्जत गर्छन । अझ सामाजिक सन्जालमा भागेको डराएको गफ दिने? लाज सरम छैन?
@krishnabahadurrai3247
@krishnabahadurrai3247 8 ай бұрын
Bhai.india.Army.ko.udda.ma.pareko.vaye.bahaduri.bir.chkra.sammanko.sath.paune.thiyo.tapai.lai.salam.salute.xa
@bikrammagar3179
@bikrammagar3179 9 ай бұрын
बैजती गर अझै
@bishalgrg4431
@bishalgrg4431 9 ай бұрын
😂😂
@madanshrees1978
@madanshrees1978 4 ай бұрын
कम्युनिस्ट एमाले र माओवादी हरू कम्युनिस्ट लेनिनको र स्तालिन को देश रसिया बचाउन गएका हाेलान।
@sushanshrestha7612
@sushanshrestha7612 4 ай бұрын
होला😂
@sureshji8334
@sureshji8334 4 ай бұрын
भाई, युद्ध बिरहरू लड्छन कायरहरु लड्दैनन ! पैसाको लागि फालिएको तासले युद्ध लड्दैन भाई !
@NabrajPunmagar-ds5wk
@NabrajPunmagar-ds5wk 7 ай бұрын
बाचेर आउनु भएछ ब्रो नया जिन्दगी पाउनु भएछ
@KhimchandraPun
@KhimchandraPun 8 ай бұрын
ओहो साथी मेरो ८/९ कलास सँगै रोल्पा बडाचौरमा पढ्या साथी पो रहिछौ क्यारे झण्डै बचेछौ नि नरु (फक्सिङ)
@hiddenfact6858
@hiddenfact6858 7 ай бұрын
नेपालमा जबसम्म बिदेशीले शासन गर्छ तबसम्म बुदेशी भुमिमा पैसाको लागि मर्न जानुपर्छ बाध्यता रहन्छन् । अहिलेको युद्ध पहिलाको जस्तो मुर्खले लड्ने युद्ध होईन हो।
@durgamagar5558
@durgamagar5558 8 ай бұрын
बाचेर आउनु भयछ भगवान लाई सधै प्रथना छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🌴🌴
@PoundXFireballC2bc
@PoundXFireballC2bc 8 ай бұрын
युक्रेनको Donetsk city नजिकैको Avdiika भन्ने ठाँउमा लडेको रहेछ साथी,मैले समाचार पढेको थिए रुसि सेनाहरु पाइप मार्फत जादा युक्रेनी सेनाहरुले थाहा पाउन सकेका थिएनन् रे जसले गर्दा युक्रेनी सेनाको अत्यन्त बलियो बङ्कर कब्जा गर्न सफल भएका थिए रे
@PabitramanMagar
@PabitramanMagar 7 ай бұрын
ठिकै परेछ दुख त भै हाल्छ नि पैसा भनेपछि केहि नसोची हम्फालेसी.. तेत्रो युद्द भैराछ रुस युक्रेनको आखा बन्ध गरेर हिडेपछि अगाडी खाल्डो छ भनी देखिन्छ र......
@limbusurendra3378
@limbusurendra3378 8 ай бұрын
हाम्रा दाजु भाइहरू पैसाको प्रलोभनमा परी गैह्र कानुनी रूट हुदै रसियामा गएर सेनामा भर्ति लाग्नु भनेको आफ्नो ज्यान शरीर बलिको बोका दान दिनु सरह हुन । यसका मुख्य दोष भनेको नेपाल सरकारका मातहतमा रहेका सम्वन्धित निकायले रोजगार व्यवस्था गर्न नसक्नु वेरोजगारी समस्या प्रमुख कारण मान्न सकिन्छ ।। धन्यवाद,नमस्कार ! 🤥🤥🤭🤭😢😢
@gummagar6172
@gummagar6172 3 ай бұрын
जानिजानी अरिङ्गालको गोलामा हात हाल्दाको परिणाम ।
@parbatisubedi8544
@parbatisubedi8544 7 ай бұрын
ज्यान बाँच्यो धेरै धन्यवाद
@balkrishnadevkota2712
@balkrishnadevkota2712 7 ай бұрын
अरु देश जानु पैंसा कमाउन, बरु थाेरै कमाउने शान्तिले बाँच्ने, लड्नु परे आफ्नो देशको लागि लड्ने। देखि देखि अर्काको देश को लागि पैंसा काे आशा मा लड्न जाने लाई के भनम
@keshabrajpaudyal9595
@keshabrajpaudyal9595 8 ай бұрын
पत्रकार बढी बोलेर डिस्टप गरे।
@sanubabupantha3314
@sanubabupantha3314 8 ай бұрын
स्यलुट छ भाइ राजा
@youvarajbistha960
@youvarajbistha960 5 ай бұрын
जय वीर गोर्खाली नेपाल नेपाली 👑👑👑👑👑🙏🙏🙏🙏
@sayhello...4870
@sayhello...4870 8 ай бұрын
नया जिबन पाउनु भयो पैसा भान्ने कामाउना सकिन्छ ❤❤
@gitamagar-hn3ni
@gitamagar-hn3ni 8 ай бұрын
देशमा बेरोजगारीको पराकाष्ठा हो यो!हाम्रो गाउको दाइ त फर्कनु भएन,लास मात्र आयो !धन्न याहा त सकुशल आउनुभयो!यसैमा खुशी मान्नुपर्छ हामी नेपाली भएको कारणले!
@Bahadurmusic143
@Bahadurmusic143 8 ай бұрын
गोर्खालीको व्येजेत भयो कि जाँदै नजान पर्ने हो भर्ती भएर मार्ने बाँच्ने सङ्ग डराउनु हुँदैन थियो। तिमी बाँचेर फर्क्यौं खुशी लाग्यो ।❤❤❤ अब नगर बिदेश तिर ।जय नेपाल
@shankargurung9045
@shankargurung9045 8 ай бұрын
Sab civil haru gako raichha
@RAJANACHARYA
@RAJANACHARYA 7 ай бұрын
यो सबै दोस कस्लाइ दिने देशचलाउनीलाइ देशहाँकनीलाइनै जान्छ कीकसो लोभलालचमा फसेर म मरेपनी मेरो बालबचा घरपरिवारको लागी गाकाहु एस्ता बेरोजगाीहरु मरे मरिन्छ बाँचे परिवाारसगं हेर्नुसत कस्तो कठोर 🤕
@SamirMd-k1j
@SamirMd-k1j 2 ай бұрын
Ahile ko jamana ma gorkha vandai sabai lai katxu vanne hudaina gorkha bahadur hunxa but ahile ko jamana ma khukuri le ladidaina manxe ka hunxa drone le herxa bom faldinxa xeuma ni janu pardaina tadha bata nai mardinxa drone fighters jet's missile ko jamana ho khukri ko jamana gayo ❤❤😂
@Naru-magar504
@Naru-magar504 8 ай бұрын
Jyan jogaunu vayo tehinai sab thok ho❤❤❤👏
@bhumirai1263
@bhumirai1263 Ай бұрын
यो योउद्द मा जति जाना मर्छ सकियो जनावार मरे जस्तै हो ।
@hareknewsofficalshorts
@hareknewsofficalshorts 8 ай бұрын
नेपालका भ्रष्ट नेताहरुको कारण यस्तो दिन हाम्रा नेपाली दाजुभाइहरुले भोग्दैछन्! 🤔🤔
@MohanRai-br3sy
@MohanRai-br3sy 7 ай бұрын
यस्तो पानी मरुवा पनि मतुवाली को छोरो हुन्छ !
@rajkumarbasyal3723
@rajkumarbasyal3723 8 ай бұрын
पैसा तिरेर गैरकानुनी तरिका ले लड्न भनेर जाने त्यो पनि नेपाल को भरुवा बन्दुक को जस्तो लडाइँ होइन नि हजुर दुई देश को खतरा लडाइँ मा कहाँ सजिलो हुन्छ र? सजीलै कहाँ पैसा दिन्छ र। जे होस सकुशल फर्केर आउनुभयो राम्रो भयो
@karankarki-yz9tu
@karankarki-yz9tu 6 ай бұрын
गाराे छ हामी नेपाली दाजु भाइ हरुलाइ अरुकाे देसमा सङ्गरस गर्न। Jesus Save You My All Nepali Brodher Haru Ma.
@dipendrapariyar351
@dipendrapariyar351 9 ай бұрын
लड्न भनेर जाने , त्यो पनि पैसा खुवाएर , अनि भागेर आउने , यस्ता डरुवा भगुवा हरु किन लड्न जाने त ।
@Mohankarki235
@Mohankarki235 8 ай бұрын
Ho Des ka gaddar hun
@ShalomLimbu
@ShalomLimbu 5 ай бұрын
रुसि सेनामा जाने नेपालिहरु सेना होइना भाडाको सिपाही हो
@ishwartamarakar7658
@ishwartamarakar7658 4 ай бұрын
अर्जुन भने थियो
@prempakhreen5463
@prempakhreen5463 8 ай бұрын
नर भाई नेपालमा राम्रै काम थियो त तिम्रो कहा बाट फसेऊ तिमी अब नेपाल नै बस्नु है भाई
@natural3630
@natural3630 8 ай бұрын
😂😂😂
@Shibrajbishwakarma980
@Shibrajbishwakarma980 6 ай бұрын
युक्रेन रुस लडाई छ भनेर रुस जानुपुर्ब थाहा थियो होलानी !!अनि आर्मिको काम के हो डमरु बजाएर नाच्ने कि युद्ध लडने,बिश्व युद्धमा victorya cross त्यतिकै नाचेर पाको हो त जाठा नेपाली ले बहादुरि देखाएर ठड्याएको नाक गु मा गाडिस नि जाठा😡😡😡😡
@UmrajMalla
@UmrajMalla 4 ай бұрын
युद्ध मा भाग्ने कायर सङ्ग के इनतर्भ्यु ले को कसरी भाग्यो भन्दैछ यु त्युबर ले के जबाफ दिदै छ
@dumikirantrankasu
@dumikirantrankasu 7 ай бұрын
यसरी इलिगल इमिग्रान्ट भएर सेनामा भर्ती हुनु क्या खतरा रहेछ केटो त्रिपक्ष सन्धिमा कामकारबाही गरेको सेनाहरुमा कस्तो मुद्दा चलीर्व्हेकोछ भन्ने थाहा नभएको होकी कि लुकीछिपी भिसी कमाउनु गएको हो ? हैट ! सुन्दा नि .....
@KushalprasadNeupane
@KushalprasadNeupane 7 ай бұрын
नेपाली तालिम प्राप्त नेपालि सेना सशस्त्र प्रहरी बल नेपाल प्रहरी नेपाली शिभिल पनि गयर को हि कोहि फर्केर आय सलाम छ दाजु बिना तालिम प्राप्त सिपाही लडाइँ लडेर आउनु भयो खुशी लाग्यो 🙏🙏
@funentertainment4876
@funentertainment4876 7 ай бұрын
धन्न बाँचेर फर्केछौ भाई ! सुन्दै डर लागेर आउने घटना !! स्याई स्याई
@RajuMagar-f9i
@RajuMagar-f9i 8 ай бұрын
भागेर आयर पनि मिडियामा हरिबिजाेक देखाउनु यार चुपचाप नबसेर लडाइँ भनेकाे थाहा थियनर भने ।
@Noomy049
@Noomy049 8 ай бұрын
Yo ho ni ta bir gorkhali vagera ni xati fulayera kati majale guff dine salute👏👏👏
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН