स्टीङ अपरेसन : घुस सहीत रंगेहात कर्मचारीलाई 'पुरस्कार' ! कस्को गयो जागिर ? चाडबाडमा के गर्छ प्रहरी ?

  Рет қаралды 311,794

Falano News

Falano News

Күн бұрын

Пікірлер: 1 100
@dipenthapa5064
@dipenthapa5064 Жыл бұрын
गजब छ अपिल सर नेपाल को कानुन् । ४ नम्बर वडा का जनता ले यी भ्रष्ट लाई स्यूकार्न हुदैन,
@mktsdmuna6789
@mktsdmuna6789 Жыл бұрын
अपिल दाजु तपाईं नडराउनु होला एक एक गरेर पर्दाफास गर्नु होला हामी साथमा छौ न आत्तिनु होला जसरी रबि दाइ लाई साथ दियका थियौ त्यसै गरि जनता साथमा छन
@ChandraRana-wg9lg
@ChandraRana-wg9lg Жыл бұрын
यो मेयरलाई कडा भन्दा सजाय हुनुपर्छ अपिल सर तपाईँको कामलाई salut छ ❤❤❤❤❤❤❤
@balugurung3995
@balugurung3995 Жыл бұрын
Ho kada bhanda kada karbahi hunu parchha yo besaram nalayak dhanraaj lai. Tara bidambana yo manchhe Makune ra Prachanda ko manchhe ho tyasaile kunai halat ma karbahi hudaina. Yastai chha Nepal ma Sir😢😢😢😢
@ChandraRana-wg9lg
@ChandraRana-wg9lg Жыл бұрын
@@balugurung3995 त्यहि तनि लाफा
@Mnt209
@Mnt209 Жыл бұрын
एस्ता मुला मेयर वडा अध्यक्ष ल्यङ त्याङ सब का सब फटाहा हरु हुन इनिहरु हरेक कदम मा साथ साथ हुन्छन जनता को अगाडि मात्र नौटन्की ।।कानुन नियम एन भन्ने हामी निमुखा गरिब बेसाहारा जनता लाई मात्र हो नेपाल जस्तो भतुवा नेतृत्व भएको देश को जनता भनेर आफुले आफुलाइ सोच्दा धिकार लागेर आउछ
@janakbhatchhetri
@janakbhatchhetri Жыл бұрын
अपिल दाइलाई दशै, तिहार, छठ लगायत सबै आउदै गरेकाे चाडपर्व काे धेरै धेरै सु-स्वास्थ्य, दिर्घायु , शान्ति र समवृधिकाे शुभकामना🙏🙏🙏💜💙💛💙💛💜💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵
@dhiranrai5934
@dhiranrai5934 Жыл бұрын
एकमात्र सच्चा देशको पत्रकार अपिल त्रिपाठी रियल हिरो ,,,
@dilukarki6955
@dilukarki6955 Жыл бұрын
भोट माग्दा घँषणा पत्र मलाई देउ देश जनता को काम गर्ने छु भ्रष्टाचार घुस अन्ते गर्छु खान्न शुसासन भासन यहि हो अपिल त्रिपाठी सर हजुर को काम देशै भरी भ्रष्टाचार घुस्खोरी को पर्दाफास गर्नु पर्छ धन्यवाद 👍️🙏
@Samriddhi161
@Samriddhi161 Жыл бұрын
Yo aktyar bhaneko pani sañkajankcha,
@selmetemkeman7750
@selmetemkeman7750 Жыл бұрын
अपिल त्रिपाटीभाईलाई मुरीमुरी सलाम सेलुटछ । हो यस्तोपोहो निस्पक्छे कामकर्तब्यभनेकोत ।।🙏🙏🙏🙏
@miyavaivlogs99
@miyavaivlogs99 Жыл бұрын
सलाम अपिल सर हाल कतारबाट । बाहिर देश बाट हेर्ने म मात्र कि अरु पनि ।हाजिर गरम ।
@pmoktan2357
@pmoktan2357 Жыл бұрын
अपिल सरको प्रस्तुतिलाई सलाम नगरी बस्न सकिन्न। ४५ हजार खानेलाई नौकरीबाट बरखास्त गरीएछ अनि हाका हाकी अडाईलाख खानेलाई चॅाहि पुरस्कृत गरी दुर्गमबाट सुगममा सरूवा हैट यो त हाकीमको सोझै चल खेल हो नि! गजबले सचिव आफ्नो हुलिया फेरेछ अब त्यस ठाउॅंमा कति घुस खाने हो!
@ramadhikari7583
@ramadhikari7583 Жыл бұрын
❤❤❤नेपाल मा अपिल सर जस्तो मान्छे नि छन, केही अास अजै छ 84 मा बालेन जस्तैः गन्डक ले पाउने अास छ हामीलाई ❤❤❤
@user-laxmangiri
@user-laxmangiri Жыл бұрын
यो मेयर लाई कडा कारबाही हुनुपर्छ
@bijaysunar
@bijaysunar Жыл бұрын
सच्चा निडर अपिल सर लाई मनै देखि सलाम ❤️❤️❤️
@gobindabishwakarma8532
@gobindabishwakarma8532 Жыл бұрын
मैले युट्युबमा कुनै पनि कार्यक्रम नछुटाई हेरेको छु भने त्यो हो अपील सर को कार्यक्रम तपाईं हरुलाई पनि अपील सर निडर , सच्चा पत्रकार हुनुहुन्छ भन्ने कोही हुनुन्छ भने मेरो कमेन्ट् लाइक गर्दै जोडिनु होला 🙏🙏
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
नाम => गण्डकी छड्के 🙋 काम => सत्य देखाउने ✌️ स्थान => सबैको दिल मा ❤ धर्म => इमानदारी 🇳🇵😊🌾🙏
@dipakpokharel7237
@dipakpokharel7237 Жыл бұрын
❤💪🤘🤘🤗💯
@rajlimbu5997
@rajlimbu5997 Жыл бұрын
❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@RBjunior.061
@RBjunior.061 Жыл бұрын
sahi ho sahi ho १००%
@sunilskt7728
@sunilskt7728 Жыл бұрын
❤❤❤
@rabindrashrestha7955
@rabindrashrestha7955 Жыл бұрын
Namaste ❤❤❤❤❤❤
@RankanaRai
@RankanaRai Жыл бұрын
बाहुनहरुलाई माफ हुन्छ जागिर पनि जादैन ढुक्क बस्नुहोस! ढाका प्रसाद आदिवासी भएको कारणले गर्दा रवि लामिछानेले लेजागिरै च्वाट पारिदियो
@dilrana7894
@dilrana7894 Жыл бұрын
एस्तो भस्तचारी कर्मचारी लाई सरकारि जागिर बात निकाल्नु पर्छ
@punraja
@punraja Жыл бұрын
पोखरा नगरपालिका mayor नै भ्रष्टाचारी हो । अख्तियार नै येस्मा मिलेमतो छ। 100% अख्तियार प्रमुख नै दोषी छ। भ्रष्टाचारी लाई होइन, अख्तियार प्रमुख लाई नै कार्वाही गर्नु पर्छु ।।
@bistadildilbahadur-pt2xu
@bistadildilbahadur-pt2xu Жыл бұрын
धन राज लाई कारबाही गर्नु पर्छ
@sandeepkhadka7450
@sandeepkhadka7450 Жыл бұрын
Dhanraj Acharya bhrastachari , bichauliya lai jaha bhetyo tehi Pokhreli basile sadkauna jaruri cha
@swamigokarna560
@swamigokarna560 Жыл бұрын
कार्यक्रम एकदमै राम्रो छ। ❤❤❤❤❤❤सच्चा ईमान्दार स्वाभिमानी र देश भक्त भावना भयका अपील त्रिपाठीलाई लाखौ लाख धन्यवाद र उत्तरोत्तर प्रगतिको कामना।
@rupeshthapa1657
@rupeshthapa1657 Жыл бұрын
देशको सच्चा, इमान्दार र निडर पत्रकारीताको धर्म निभाउने एकमात्र ब्यक्ति अपिल त्रीपाटी ज्यु।
@Tukraj_Magar
@Tukraj_Magar Жыл бұрын
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पूर्ण टिम 🙏❤️❤️
@toranpun6300
@toranpun6300 Жыл бұрын
शब्द चयन मिठो लाग्यो ।🎉❤❤❤
@hirarai4423
@hirarai4423 Жыл бұрын
Very good
@deepakkarki8338
@deepakkarki8338 Жыл бұрын
दामि
@sitakisan1072
@sitakisan1072 Жыл бұрын
सबैभन्दा धेरै सुन्ने कार्यक्रम सत्यतथ्य जस्ताको त्यस्तै ।।।
@amritsunar404
@amritsunar404 Жыл бұрын
अपिल सरको जय होस् 🙌
@indrakarki1768
@indrakarki1768 Жыл бұрын
सच्चा देशका महान पत्रकार मनै देखि सिर निहुराएर मनै देखि उच्च सम्मान गर्दछ गण्डकी छड्के पुरै टिमलाई बिजया दशैको सुभकामना मलाई शुक्रबार कहिले आउला जस्तो लाग्छ
@dorjetamang6121
@dorjetamang6121 Жыл бұрын
अपील त्रिपाठी नेपालकाे अमूल्य पत्रकार हो यतिका साहसी पत्रकार चै हे भगवान हामी नेपालीले पाएकै हो धन्य हामी नेपालीलाई दुःख दिने हरामीहरुलाई पानी,पानी पारिदिएको छन् आशा छ हरामीहरु घट्दै गएर नेपाली जनताले सुख पाउँछ
@mongolianboy84
@mongolianboy84 Жыл бұрын
नेपालका पत्रकार भनाऊदाहरु ले अपील सर संग कलाश लिन जाऊ । नेपाल कै नम्बर १ पत्रकार अपील सर हुनुहुन्छ।
@gokulbk241
@gokulbk241 Жыл бұрын
अपिल सर अब रास्वपा मा आउनु पर्ने भयो तपाईं जस्तो आटिलाे र सच्चा देश प्रेमी युबा को जरुरत छ ।
@toranpun6300
@toranpun6300 Жыл бұрын
एउटा सच्चा पत्रकारिताको उदाहरणीय ब्यक्तित्व राजनितिमा हिलो खेल्न आउनुहोला र अपिल सर, जनताको ढुकढुकी ?
@chakramanibhattarai2947
@chakramanibhattarai2947 Жыл бұрын
अपिल ji लाई दशै, तिहार, छठ लगायत सबै आउदै गरेकाे चाडपर्व काे धेरै धेरै सु-स्वास्थ्य, दिर्घायु , शान्ति र समवृधिकाे शुभकामना🙏🙏🙏💜💙💛💙💛💜💐💐💐💐
@amarthapamagar7380
@amarthapamagar7380 Жыл бұрын
म कहिल्यै छुटाउन मन लाग्दै अपिल सर को कार्यक्रम।❤
@prabinthapa3856
@prabinthapa3856 Жыл бұрын
56:07
@lekhmagar8237
@lekhmagar8237 Жыл бұрын
के गर्नु अपिल सर, देशमा कर्मचारी, नेता सबै भ्रष्टचारीहरुले भरिएको छ, मुखमा रामराम बगालीमा छुरा बोकेर हिड्छन् ।
@shyamshrestha4491
@shyamshrestha4491 Жыл бұрын
लाज ईज्जत् नभएका पाेखरा का मेयर र कर्मचारी घुसिया कर्मचारी लाई नै पुरस्कार थुक्का गांणतन्त्र का मतियारहरु लाई हार्दिक श्रद्धाञ्जली , सलाम छ गण्डकी मेडियाका अपिल त्रिपाठी लाई।🎉
@arjunchhetri3619
@arjunchhetri3619 Жыл бұрын
एक मात्र कार्यक्रम हरेक हप्ता नछुटाई हेर्छु म। धन्यवाद अपिल सर।।।
@toranpun6300
@toranpun6300 Жыл бұрын
Share पनि त गरिन्छ होला नि ?
@bhupendrahamal2614
@bhupendrahamal2614 Жыл бұрын
अपिल सर दसैको शुभकामना सहित सलाम तपाईंको कामलाई।
@avagi111.
@avagi111. Жыл бұрын
साहासि,निडर पत्रकार अपिल सर प्रति हार्दिक नमन🙏🙏👏👏
@nimagurung5499
@nimagurung5499 Жыл бұрын
अपिल जि लाई सम्मान छ हरेक कार्यक्रम म कर्मचारी घुस सहिद समातेको देखिन्छ तर अन्तिम म के कस्तो सजाय हुन्छ कहिले देखिदैन । आउँदा दिन म यी कुराको ध्यानाकर्षण होस अपिल ज्यु धन्यवाद ❤
@YMAGAR
@YMAGAR Жыл бұрын
यो मेयरलाई तुरुनतै कार्बाही गर्नु पर्छ कहाछन जनता कता छन रासपाका नेता?
@pokhara9824
@pokhara9824 Жыл бұрын
यो मेयर लाई कार्बही गर्नु पर्छ सहि भन्नू भयो सर खुसी लाग्यो तर रा स पा कहाँ छ रे ? अरु पार्टी छैन सर नेपाल मा
@yuwarajraiyuwarajrai9605
@yuwarajraiyuwarajrai9605 Жыл бұрын
रा स पा ले के को आधार मा कारबाही गर्ने? जून पार्टी को मेयर त्यो पार्टी को अध्यक्ष ले कार्बाहि गर्न मिल्ला ।
@govindanepali6362
@govindanepali6362 Жыл бұрын
Ke aalu jsto kura gareko hau🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@dixakc9292
@dixakc9292 Жыл бұрын
tero ama ko room ma gayara her tehi vadakuti kheldai xa kura ni kasto ho
@bikashranabhat4793
@bikashranabhat4793 Жыл бұрын
Rasopaa le thekkaa lexa ra.
@GaneshThimjyeGurung
@GaneshThimjyeGurung Жыл бұрын
अपिल सर,यो पत्रकारिता क्षेत्र भनेको निकै डर लाग्दो अनि खतरा क्षेत्र पनि हो। त्यसैले आफ्नो सुरक्षाको लागि केही सुरक्षा गार्ड पनि राख्नु होला। तपाईंको शुभ चिन्तक तनहुँ बाट ।❤
@KrishnaPrasad-db3yi
@KrishnaPrasad-db3yi Жыл бұрын
सलाम छ अपिल त्रिपाठी सरलाई
@amarkunwar844
@amarkunwar844 Жыл бұрын
एक मात्र निस्वार्थ भावले भरिपूर्ण पत्रकार अपील सर काे काम लाई सलाम ❤❤❤❤❤❤
@santu-vlogs788
@santu-vlogs788 Жыл бұрын
अपिल जि को जय होस सोझा साझा जनताको नायक्😍🙏🙏🙏🙏🙏💥💥💥💥💥💥💥❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@Beeny777
@Beeny777 Жыл бұрын
अपिल सर पोखराको मेयर हुन परयो। You are a real Hero of Pokhara.
@rameshmalla27
@rameshmalla27 Жыл бұрын
सलाम छ निडर पत्रकार जी को पत्रकारिता को उत्कृष्ट कार्य
@sushilaryal6644
@sushilaryal6644 Жыл бұрын
नेपाल को नम्बर एक पत्रकार ज्यु लाई सलाम छ।😊🎉
@Amit.Adhikari.0
@Amit.Adhikari.0 Жыл бұрын
अपिल सर लाई सफलताको शुभकामना ❤️❤️❤️❣️💝💝✅✅✅✅
@dhanprasadrai2133
@dhanprasadrai2133 Жыл бұрын
ज्यानको बाजी लगाएर सत्यतथ्यलाई सर्बजनिक गराउन सक्ने क्षमता भएका पत्रकार अपिल त्रिपाठी Real मा नेपाली जनताको पत्रकार हाे। हामी सबैको हिम्मत र आशिर्वाद भगवानले उनै अपिललाई नै दिउन। पशुपतिनाथसँग प्राथना।
@atitdai1349
@atitdai1349 Жыл бұрын
मेरो घर रोल्पा र म रोजगारिको शिल्शिलामा हाल कुबेतमा छु।तर म अपिल सर को यो प्रोग्राम कहिले छुताउदिन।प्रतेक शुक्रबार हेर्ने गर्छु।कहिले काहीँ प्रोग्राम न आए कस्तो नमिठो लाग्छ।सो जय होस अपिल सर
@YamuChetry
@YamuChetry Жыл бұрын
अपिल त्रिपाठी सर, को मिडिया प्रेणाम्तक हो। जस्ले संधै बिउजाइ रहे को अवस्था प्रमाण छ। दिनेश ज्यु,सचेतना लाई सम्मान है त। एसै प्रकार नेपाल कै पैत्रिक नेपाली नागरिक अघोषित अघि बड़ौं अंतर्राष्ट्रीय जगत मा रहनु भये का अस्सली नेपाली नागरिक जागे नेपाल जोगीन्छ बाद बादिमा नभुल्नु नभुलौ राज्य जोगाउने मा लागौं हाम्रै देश हो। हूंणाल्ने लाई चीनै जानौं बुजौं। जय श्री नेपाल आमा । शनिवार 21-10-2023. @भगत वैदिक.
@mumaramkhanal-mw6yc
@mumaramkhanal-mw6yc Жыл бұрын
एस्तै निस्पक्छ्य,एथार्थ,सोच्छ मन भयेका देश पेर्मी मानिस यो देश ले खोजेको छ ।
@jenifgurung1288
@jenifgurung1288 Жыл бұрын
पोखराको मेयरले नैतिकताको आधारमा राजिनामा दिनु पर्छ।😡😡😡😡😡
@Ranadev.m
@Ranadev.m Жыл бұрын
Apil sir u are great safaltako Suvakamana
@MrSiwanlimbu
@MrSiwanlimbu Жыл бұрын
NIDAR APIL NEXT PM..100% STORY 0%.. OUTCOME REALITY...pokhara pradesh ma parne janta le matra comment garnus..aru le afno tira ko samasya tira dhyan dinus
@padamshrestha8976
@padamshrestha8976 Жыл бұрын
थुक्क थुक्न मन लाग्छ यी पुराना पार्टी का झोले नेता हरु लाई यिनी हरु को व्यबहार हेर्दा चोर लाई कार्बाइ गर्नु साट्टो उल्टो पुरस्कार देश बिगार्ने नेता भन्दा हामि जनता भेडा हौ यस्ता लाई चुनाब मा ठिक गर्नुनी
@VV-vo6xm
@VV-vo6xm Жыл бұрын
इन्जिनियर आशिष काकॅी जसता निडर , साहसी र काविल मानिस पनी त रहे छन् यो देशमा । इन्जिनियर साहब यहा हुनु हुदो रहेछ असली पिता - माताका छोरा , कहिले नडग मगाउनु आफनो उदेश्यवाट । सधैं नै देश र जनताको सेवा गरि रहनुस् । Wish you all the best for your future endeavours. “ GOD BLESS YOU AND YOUR FAMILY “
@chandrabahadurbk3493
@chandrabahadurbk3493 Жыл бұрын
सत्यतथ्य समाचार को लागि धन्यवाद सर्🙏 विजयदशमि तथा शुभ दिपावलि को शुभकामना ❤
@birtasherthapa3079
@birtasherthapa3079 Жыл бұрын
धन्यवाद त्रिपाठी सर
@bikashbk5944
@bikashbk5944 Жыл бұрын
You need an appeal for this country sir यस्ता भ्रस्ट चारीलाई देश निकाला गर्नुपरछ good job apil sir🙏🏻🙏🏻🙏🏻🙏🏻and बिजय दशमीको धेरै धेरै सुभाकामना हजुरलाई
@janakbudha5513
@janakbudha5513 Жыл бұрын
अपिल सर लगायत सम्पूर्ण गण्डकी छड्के टिम लाई हृदय देखि नै सलुट छ।❤❤❤
@sandeshbishwakarma1108
@sandeshbishwakarma1108 Жыл бұрын
अपिल सरको हिम्मत वा वा🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@Usahbohara
@Usahbohara Жыл бұрын
अब यिनीहरुलाई नि राजिनामा माग गरेर जेल हाले कसो होला।जनता सबै मिलेर। भ्रष्टाचारि लाई जोगाउने पनि भ्रष्टाचारी हो। जय अपिल सर धन्यवाद 🙏यस्तै 20 जना ले असल पत्रकारिता गरे,देश सुन्दर सुरक्षित हुने छन जनतामा🎉❤
@suryanepali8949
@suryanepali8949 Жыл бұрын
🎉आउदै गरेको नेपालिहरु को महान चाड वडादसैको शुभकामना 🎉🎉
@keshavsaud5946
@keshavsaud5946 Жыл бұрын
Good Journalist
@janadankhanal8683
@janadankhanal8683 Жыл бұрын
घुस परापुर्व कालदेखि चल्दैछ ।घुसलिने र घुसदिने दुवै देशको सत्रु हुन।
@nabingurung9587
@nabingurung9587 Жыл бұрын
के गर्नु अपिल सर हाम्रो देशको विडम्बना, चोर,डाका, हत्यारा, राष्ट्रघाती,भुमाफिया, लुटेरा हरु ले नै देश चलाइरहेछ। तपाइहरु जस्तो राष्ट्रप्रेमीहरुबाट देश परिचालन हुन पर्यो्।
@netrabhusal3418
@netrabhusal3418 Жыл бұрын
सलाम हजुरलाइ
@KarmaKarma-yn5qz
@KarmaKarma-yn5qz Жыл бұрын
पत्रकार होस त आपलि त्रिपाठी जस्तो माने हजुर लाई मेरो ह्रीदय देखि सलाम छ 🙏
@tandon827
@tandon827 Жыл бұрын
आउदै गरेको बडा दसैं को सम्पुर्ण आमा बुबा दाजु भाइ,दिदिबहिनी हरुमा शुभकामना 🙏🙏🙏
@sanjitaalemagarnii9765sanjitaa
@sanjitaalemagarnii9765sanjitaa Жыл бұрын
अपिल त्रिपाठी ज्यु ले जसरी उदाहरण बन ए नाटकी नाम मात्र का पत्रकार हरु झोलेहरु जय नेपाल अनि शुभकामना अपिल त्रीपाठी टिम 🇳🇵🇳🇵❤❤
@narajmalla8014
@narajmalla8014 Жыл бұрын
अपिल सरलाई धन्यवाद सातै सफलताको शुभ कामना घुस खाने जाठा लाई छोड्नु हुन्न है ❤❤❤❤❤
@Abhishek-wm5xw
@Abhishek-wm5xw Жыл бұрын
Aapil dai salute ❤.
@TukmanUchahimagar
@TukmanUchahimagar Жыл бұрын
🙏🙏Real hero apil sir🙏🙏जय नेपाल 🇳🇵🇳🇵
@amitagurung1765
@amitagurung1765 Жыл бұрын
सहि बिषय बस्तुमा रहि संप्रेशन गर्नु भएकोमा हार्दिक धन्यवाद सर🙏
@prakashshrestha2436
@prakashshrestha2436 Жыл бұрын
Honestly vnnu prda you are the good one and doing great work apil sir proud of you sir 👏 🙏🙏🙏big fan
@sushilapun2422
@sushilapun2422 Жыл бұрын
wow Gandaki Chhetry Apila sir salute xa🌹🌹🌹👍️👍️👍️👍️
@sumanyesh
@sumanyesh Жыл бұрын
Dherai ramro kaam garnu vako x God bless you Apil Sir 👏👏👏
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
भ्रष्टाचारको अन्ते गर्नु पर्छ अपिल जि लाई सलाम छ जय नेपाल
@baburambhandari4675
@baburambhandari4675 Жыл бұрын
salam ❤❤❤
@meroyoutubechannel589
@meroyoutubechannel589 Жыл бұрын
विश्व बेईजत त्यो सचिबको हुदा हुँदै पनि लाजपचेको।।।
@krishnagrg776
@krishnagrg776 Жыл бұрын
पत्रकार भनेको अपील त्रिपाठी भाई ज़स्तो हुनु सबै नेपाल को पत्रकार साथी भाई हरू अपील भाई यो देश द्रोही लाई कुनै हालत मा नछोडनु भाई
@MilkeVlog
@MilkeVlog Жыл бұрын
अपिल सरको टिमलाई १००० तोपको सलामी 💪
@ajitgurungfromgorkha.4600
@ajitgurungfromgorkha.4600 Жыл бұрын
अपिल सर लाई सेलुट छ..तर मलाई लाग्छ यो घुष लिन दिनमा सबै मिलेको जस्तो लाग्छ..
@umeshbudhathoki3582
@umeshbudhathoki3582 Жыл бұрын
सबै सरकारी कर्मचारी को मिलेमतोमा हुने भ्रष्टाचार प्रमाण नै भेटे पनि तहीँ चुप मै चुप हुन्छन्।
@chitrab.c.anupama9992
@chitrab.c.anupama9992 Жыл бұрын
पत्रकार अपिल sir salut छ ।
@chingurung6591
@chingurung6591 Жыл бұрын
Good job अपील जि सलाम
@PrakashKhatri-w6n
@PrakashKhatri-w6n Жыл бұрын
पत्रकार हुनु त अपिल सर जस्तो हुनु पर्छ
@krishanathapa7428
@krishanathapa7428 Жыл бұрын
बडादशैकाे शुभकामना सर ❤❤
@Aayrathapa
@Aayrathapa Жыл бұрын
मेयर जिउँ लाइ त मान्नै पर्छ आज को दिन मा नेपाल अधिराज्य भरिमा सबै भन्दा फेल मेयर पोखरा को हो। पोखरा लाइ सुधार गर्न सक्नु हुन्न भने क्रपया पोखरा लाइ नबिगारिदिनुस 🙏
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
Great journalist in the nepal 🇳🇵 so proud of you Apil sir huge respect 🙏
@krishnabhujel9095
@krishnabhujel9095 Жыл бұрын
त्रिपाठी,सर,हजुरको,काम,हिम्मतकासाथ,सही,छ अपराधीचिनिन्दैन।बिद्वान ब्क्तीचाही हजुरको,साथमा भयकै,बुजिन्छ,अपराधी,चै ख्याल,गर्नु,होस,है❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹
@linglang4151
@linglang4151 Жыл бұрын
Very good work Apil sir... Well done
@gambahadurgurung9916
@gambahadurgurung9916 Жыл бұрын
Apil sir lai mero salamxa dasai ko subakamana xa
@durobahadurgiri2568
@durobahadurgiri2568 Жыл бұрын
🙏🇳🇵बिजया दशमी तथा शुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना सम्पुण टिमलाई 🎉🎉🎉
@hembishwakarma7955
@hembishwakarma7955 Жыл бұрын
अपिल र दिवाकर शाह जस्ता 75 ओटै जिल्ला मा जन्मिनी हो भने भ्रष्टाचार धेरै कम हुन्छ! अझैइ मधेश प्रदेश मा यो अप्रेसन हुनु आवश्यक छ
@mee-ingurung
@mee-ingurung Жыл бұрын
Great job sir 👏🏻👏🏻
@padamprasai3879
@padamprasai3879 Жыл бұрын
सबै पर्वको मङ्गलमय शुभकामना अपिल जि कहिले कुनै किसिमको दाग नलागोस यहि आशा गर्दछु
@shambupuri3284
@shambupuri3284 Жыл бұрын
जय अपिल सर ह्याप्पि दसैं
@bilashpun6652
@bilashpun6652 Жыл бұрын
इतिहास कै महा नालायक मेयर धनराज हो यो कुरा मा दुइ मत नै छैन
@resammagar4481
@resammagar4481 Жыл бұрын
Good job apil sir ❤🙏
@ashmitadhungel316
@ashmitadhungel316 Жыл бұрын
अपिल सर नेपाल भरि हेर्नु पर्यो पोखरा लाइ मात्र हेर्ने हैन मैले जति हेरेको छु पोखरा माहा नगर पालिका लाइ मात्र हेरेको छु❤❤❤❤
@suryalama3452
@suryalama3452 Жыл бұрын
केगरनू अपील सर देशमा नेता नई घूशखोरिछ
@birgurung7076
@birgurung7076 Жыл бұрын
Well done Gandaki chhatke entire team, Keep it up.
@Itsmyopinio1
@Itsmyopinio1 Жыл бұрын
So much respect and proud❤
@ghanshyampun2198
@ghanshyampun2198 Жыл бұрын
अपिल सर हजुर जस्तो साशी पत्त्रकार सबै हुनुपर्छ
Trump Started Negotiations / Is the War Ending?
12:18
NEXTA Live
Рет қаралды 322 М.
BAYGUYSTAN | 1 СЕРИЯ | bayGUYS
36:55
bayGUYS
Рет қаралды 1,9 МЛН
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН
Support each other🤝
00:31
ISSEI / いっせい
Рет қаралды 81 МЛН
Тульскую область атаковали БПЛА! Репортаж с места событий
1:57
телеканал Первый Тульский
Рет қаралды 39 М.