No video

सोबिता गौतमले गरिन् यस्तो महान काम २५ वर्षसम्म बैंकले ठगेका बुवाको पैसा फिर्ता दिलाउन आफै लागि परिन

  Рет қаралды 362,368

Right Sanchar

Right Sanchar

Күн бұрын

sobita gautam,sobita gautam party,sobita gautam marriage,sobita gautam interview,sobita gautam on air,on air sobita gautam,sobita gautam mantri,sobita gautam husband,sanjay sobita,sobita gautam biography,sobita gautam parliament speech,savita gautam speech,sobita gauta,sobita gautam news,sobita gautam love,neta sobita gautam,sobita gautam update,sobita gautam speech,sovita gautam,sobita gautam tv today,savita gautam,sobita gautam today speech sobita gautam,sobita gautam party,sobita gautam on air,on air sobita gautam,biography of sobita gautam,sobita gautam mantri,sobita gautam husband,sobita gautam marriage,sobita gautam interview,neta sobita gautam,sobita gautam biography,sobita gautam news,sobita gautam love,sabita gautam,sobita gautam parlament,sobita gautam speech,sobita gautam update,sobita gautam tv today,nepali sabita gautam,sovita gautam,sobita gautam in parliament

Пікірлер: 903
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 Ай бұрын
सलाम छ माननीय सोबिता गौतम जनता र दुखिको काम गर्ने भनेको रास्वपा नै हो🙏🙏🙏👍️👍️
@hemantlamichane3948
@hemantlamichane3948 Ай бұрын
सोबिता गौतम नानि लाई धेरै धेरै नै धन्यवाद छ। फलोस्-फुलोस् शुभकामना छ हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐ
@durganiraula9969
@durganiraula9969 Ай бұрын
सविता गौतमको यो सहयोगलाई धेरै धेरै धन्यवाद । नेता त यस्ता पाे हुनुपर्छ ।
@lovenepal6541
@lovenepal6541 Ай бұрын
25 बर्ष को चकृय ब्याज सहित 6,88,429.94 रुपैयाँ पाउनु पर्छ । अनि न्याय पाउछ । good job sobita ji .
@shivabhakti980
@shivabhakti980 Ай бұрын
Teti paisa le 14 katha jagga aaile aaudaina bank le wahalai 14 katha jagga paas garera dina parxa yadi tyo bela ko rate le ho bhane ani balla nyaya hunxa buwalai 6 lakh le ke hola aaile ke aauxa 6 lakhle
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 Ай бұрын
राम्रो काम माननीय सोभिता मेम को
@mimtamang1838
@mimtamang1838 Ай бұрын
@extramind2955
@extramind2955 Ай бұрын
कसरी?? 6 करोड भन्दा माथी दिनु पर्छ , तेस्ता ब्याज ले हुन्छ??
@krishnaadhikari2942
@krishnaadhikari2942 Ай бұрын
७ लाखले १४ कट्ठा जग्गा आउँछ भने ठिक हाे।
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 Ай бұрын
२५ बर्षको सामा ब्याज सहित पाउनुपर्छ ! त्यो पनि चक्रबर्ति ब्याज हिसाब गरेर पाउनुपर्छ ! सोबिता गौतमजीले समस्या समाधान गरिदिनुहोला भन्ने आशा छ ! धन्यबाद !
@DeepakGC123
@DeepakGC123 Ай бұрын
ब्याज को स्याज सबै मिलाएर 20 लाख दिनु पर्छ जोस्ले बदमासी गरेको छ तेस्को सम्पती बाट खाटेर दिनु पर्छ 🙏🙏🙏🙏
@rajanhumagai
@rajanhumagai Ай бұрын
@@DeepakGC123 10% interest rate ma calculation garda 7 lakh 58 hajar hune raichha, tyati ta paunai parchha
@puransharma6392
@puransharma6392 Ай бұрын
नेपालका जन्ताले कसरी दैनिक कारबार गर्नु ।बिस्वस कोस्लाई गर्नु ।ठिकै हो no cash , no cradit no debit , no money deposits in anyone bank i m running my business by cash this is the righteousness methods
@Sayapatrisangityatra
@Sayapatrisangityatra Ай бұрын
सबै लुटेराहरूको समय सोझाहरू यसै गरि पिडामा परिरहेका छन्
@happy5happy331
@happy5happy331 Ай бұрын
Bank le diyena भने lilam garnu parxa bank xodnu hudaina
@user-xm5fs5lb7i
@user-xm5fs5lb7i Ай бұрын
एउटा पिडित लाई 56 साल देखिन न्याय नपाएको पिडितलाई को आँखा को आसु पुसदिएर खुशि ल्याईदिन सफल हुन भएकोमा धेरै भन्दा धेरै बधाई शुभकानमा छ माननीय सोविता गौतम ज्यु लगाएत पाटिको साथि हरुलाई धन्यबाद♥️♥️♥️♥️🎉🎉🍾🍾🍾🎊🎊🔔🔔🔔🔔🔔🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chandraramanparajuli5665
@chandraramanparajuli5665 Ай бұрын
Thanks to Parliamentarian Sobita Gautam for the assistance given to the Buwa. You are Great Sobitaji !
@amarghising8421
@amarghising8421 Ай бұрын
@Khadkaprakash153
@Khadkaprakash153 Ай бұрын
जो ले जे भनेपनि जनताको हितको लागि रास्वपा ले काम गर्छ
@shambhushah2112
@shambhushah2112 Ай бұрын
America bat parchalit bidedhi Dalal church ko ghanti fataha sahakari thag Mero sahakari ko paisa 85 hajar Ravi lamichane le khaye ko ho kahile firta hunx.pokhara aayo vne kalo maso dalne
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 Ай бұрын
Ji you are right
@villagerneplease
@villagerneplease Ай бұрын
100%
@laxmibista6687
@laxmibista6687 Ай бұрын
🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️
@user-jg8el1sm1n
@user-jg8el1sm1n Ай бұрын
100% राईत 84 मा यक चोति बौमट दिनुपर्छ
@SEUDALL.
@SEUDALL. Ай бұрын
त्यति बेलाका कर्मचारी मरिसके होलान ती राम्रो काम नगर्ने को जायजेथा बाट असुल गरि त्यो किन्न खोजेको जग्गा अहिले को मूल्य जति पर्छ किन्दिनु होला भ्रष्टाचारि कर्म चारी लाई अग्रिम हार्दिक श्रद्धाञ्जली
@dhurba3499
@dhurba3499 Ай бұрын
अचम्म लाग्छ सोझा साझा नेपाली नागरिक ले अनेक अनेक दुःख पिडामा ब्यहोनॅ परिराखेको छ ।
@purnima5819
@purnima5819 Ай бұрын
बुवाको मेहनत गरेर जम्मा गरेको पैसा को सावाँ ब्याज सहित फिर्ता गराइयोस् 10 धारा पसिना बगाएर जम्मा गरेको पैसा बिचरा बा 70 हजार को लागी 25 वर्ष सम्म धाउन पर्ने कठै मेरो देश
@homprasadGmr
@homprasadGmr Ай бұрын
नेपालको कानुन कस्तो अचम्मको छ । निरिह मान्छे पीडित भएर जादा काम नहुने । त्यही काम ठुलाबडाले गर्दा सम्पन्न हुने ।
@Abecreation8800
@Abecreation8800 Ай бұрын
Good work sobita sister ❤❤❤❤❤❤
@govindaacharya3937
@govindaacharya3937 Ай бұрын
धन्यबाद माननीय साेबिता गाैतम जी ,तपाईं जनताकाे मान्छे याे सेवाकाे कद्दर नेपाली जनताले गर्नैपर्छ ।
@dambarkarki947
@dambarkarki947 Ай бұрын
तेसैले त हामी रास्वपा को पक्षमा छौ अब जनताले बुझ्नु पर्छ कसैले उचाल्दैमा हामी तेस्को पछी नलागौ जय घण्टी 🔔🔔
@rameshlama
@rameshlama Ай бұрын
रास्वपाको उदय नेपाल र नेपालीको भाग बदल्न भएको हो भन्ने कुरामा म ढुक्क छु
@lifechangingvideo7920
@lifechangingvideo7920 Ай бұрын
Sarakar ma Huda samma chuppah lagera basne Tara Pani nyaya dinu hola good job..
@ramchand2413
@ramchand2413 Ай бұрын
सोविता जी लाई बहुत बहुत धनयबात छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 बुबाले वापस पाउनु पनै पहिसा 13:6 को हिसाब ले 2056 देखि अहिले समस्य 2081 साल को भुक्तान को अडर को दिन समको 13.6 हिसाबले वापस गरनु पछ बैंक ले ❤❤❤❤
@binabina7708
@binabina7708 Ай бұрын
माननीय साेबिता गौतमज्यु देश र जनताप्रेमी देशभक्ति महिला युवानेत्रीलाई मेराे सलाम छ ।
@rajustha4300
@rajustha4300 Ай бұрын
सलाम छ सबिता गौतम ज्यु लाई🎉
@bhubandahal6721
@bhubandahal6721 Ай бұрын
उहाको अहिलेसम्मको सावाँ र ब्याज त पाउनुनै पर्छ तेस्मापनी उहाले पाउनुभएको दुखको हिसाब किताब गरेर क्षेतिपुर्तिं समेत पाउनु पर्छ।
@MahendraBista-pw3zm
@MahendraBista-pw3zm Ай бұрын
माननीय ज्यु अति राम्रो काम 🙏🙏🙏🙂
@user-sz4kt9xk7y
@user-sz4kt9xk7y Ай бұрын
आम नागरिक को आशा र भरोसा रास्पा जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@BishalTamang286
@BishalTamang286 Ай бұрын
good luck सोभिता गौतम ज्यु🙏🔔🔔🔔
@LokrajShrestha6567
@LokrajShrestha6567 Ай бұрын
बैकले मुद्दतिको हिसाबमा पैसा नतिरे त्याहाको कर्माचारी सहित आगो लगाउनु पर्छ
@manjutamang6828
@manjutamang6828 Ай бұрын
यो बुबाले तेतिबेला किन्न लागेको जग्गा अहिले ४० लाख पुग्यो अब बैंकको लापरबाहीले गर्दा किन्न सक्नु भएन तेस्को छेतिपुर्ती पनि बैंकले नै दिनुपर्छ।
@KinchuRatnaAwali
@KinchuRatnaAwali Ай бұрын
Qqqqqqq
@shyamkhadka7816
@shyamkhadka7816 Ай бұрын
Good jap
@anjalilamichhane7549
@anjalilamichhane7549 Ай бұрын
सहिहाे
@debithapa6353
@debithapa6353 Ай бұрын
Good job sobita ji
@Dikhukpa
@Dikhukpa Ай бұрын
जनताको मन जित्न ठुलै काम गर्नु पर्दैन सानो कामले पनि जित्न सकिन्छ भन्ने उधारण हो यो
@nauloyatraentertainment6755
@nauloyatraentertainment6755 Ай бұрын
क्षतिपूर्ति सहित फिर्ता गर्नु पर्छ त्यति रकम ले पुग्दैन त्यो पैसाले त्यो उहाँले जग्गा लिएको भय त्यसको भाउ कति पुग्थ्यो त्यही बराबर क्षतिपूर्ति दिन पर्छ। ल यदि कुनै बेक्तिले ऋण लिएर तिर्न सकेन भने पनि प्रत्येक महिनाको कति जरिवाना सहित तिर्न वाध्य बनाइन्छ। कानुन सबैलाई लाग्नु पर्छ अब सहि क्षतिपूर्ति बुवाले पाउनु पर्छ।
@bishnuthapa9860
@bishnuthapa9860 Ай бұрын
चोर हरु हो राट्रबेन्क को कर्मचारी अहिले सम्म को छेतिपुर्ती दिनु पर्छ सहयोग गर्नु भाको मा सोभिता ज्यु लाई धन्यवाद छ।
@kajipariyar5065
@kajipariyar5065 Ай бұрын
अति राम्रो काम सोबिता जि
@jagatadhikari-ui6kv
@jagatadhikari-ui6kv Ай бұрын
चक्रबृत्ति ब्याज मात्रै हाेईन २५ बर्ष सम्मकाे तनाव,जिवनकाे मह्तवपुर्ण समयकाे क्षतिपूर्ति समेत ब्यबस्था हुनुपर्छ। बैङ्कबाट असुल गराउन सबैले दबाब दिनुपर्छ।
@Photoshop-School
@Photoshop-School Ай бұрын
नेपाल को बैंक हरु र बैंक कर्मचारी हरु धेरै जस्तो ठग र चोर छन। कहिले कर्मचारी नै चोर निस्किन्छ कहिले बैंक नै चोर। नेपाल सरकार झन् चोर हरुको लिडर । सोविता लाइ मन देखि नमन एस्तो कुरा उठाउनु भयो। बुवा लाइ ७० हजार त्यो बेलाको भनेसी अहिले ७० लाख पाउनु पर्छ।
@user-cz7zi1rg3q
@user-cz7zi1rg3q Ай бұрын
Matarai hudaina
@user-cw4ux4xn8w
@user-cw4ux4xn8w Ай бұрын
सोविता गौतमलाई धेरै धेरै धन्यवाद 🌷🇳🇵 आफै लागि 7:01 परेर पैसा दिलाईदेकोमा🌷🇳🇵🙏🙏
@sunilshrestha4589
@sunilshrestha4589 Ай бұрын
इसटन बाजि देखाउन काहा को बुडा लाई प्रोयोग गर्न लागेछ?यी अर्काको बुडो खोस्ने ले?
@vinodbc7369
@vinodbc7369 Ай бұрын
​@@sunilshrestha4589tero bau van khate condom futera janmeko muji khate
@reshamsubedi3906
@reshamsubedi3906 Ай бұрын
त्यति बेलाकाे जग्गाकाे मुल्यांकन र अहिलेकाे जग्गाकाे मुल्यांकन अनुसार क्षेतिपुर्ति सहित बैकले पैसा दिनु पर्छ ।
@imangole3602
@imangole3602 Ай бұрын
सम्पूर्ण छेतिपूर्ति सहित त्यो बेलामा काम गर्ने बैंकका कर्मचारीलाई कार्बाही गर्नुपर्छ!
@gangasharma5339
@gangasharma5339 Ай бұрын
बुवा लाइ तो बैंकले तेति बेला जुन जग्गा किन्न को लागि पैसा जम्मा गर्नु भएको थियो तै जग्गा किन्दिनु पर्छ नत्र तो जग्गाको अहिलेको मुल्य बरा बरको रकम दिनुपर्छ नत्र भने आगो लगाएर खरानि गरि दिनुपर्छ
@bishnuthapa1940
@bishnuthapa1940 Ай бұрын
सोबिता जि बाबालाई 25/बर्षको साबा ब्याज अर्थात त्यो बेलामा कति जग्गा किन्न अाट्नु भएको थियो तेति नै दिलाई दिनु होला कर्मचारिको गोजि बाट हालेर हुन्छ कि के गरेर हुन्छ
@khadgabista745
@khadgabista745 Ай бұрын
सहकारी बैक बाट कोहि कसैले रिन लियोभने उठिबास बनाइदिन्छ ,,जनताले बचत गरेको रकम हराउछ यस्तोपनी हुनेरहेछ है,,25बर्षपहिला को 70हजार अहिलेको 70लाख भन्दा बडि मान्यता छ् त्यही आधारले पाउनुपर्छ कानुनी प्राप्धान केछ सहजिकरण होश
@jesustommer-wj2xt
@jesustommer-wj2xt Ай бұрын
अरु देशमा भए हज्जारौं मीलियन डलर त्यो बैंक लाई जरीबाना हुन्थ्यो , नेपाल त न्याय मरेको देम, तस्करको राज्यमा गरीबले न्याय पाऊदैन।
@user-xi6cb5cc1u
@user-xi6cb5cc1u Ай бұрын
Sovita ji lae dherai dherai samman🙏🔔🇳🇵🙏🔔💪👍👌❤🔔🔔🔔
@abhinashhamal5619
@abhinashhamal5619 Ай бұрын
Very good job mananiya sobita gautam jyu.
@user-rd6jv9mt1c
@user-rd6jv9mt1c Ай бұрын
Very good job mananiya sovita Gautam
@user-ub5gk1sz1p
@user-ub5gk1sz1p Ай бұрын
Great leader Sabita mam…. We are proud of her work❤️
@arjunkhadka5360
@arjunkhadka5360 Ай бұрын
अब बैङ्क ले 25 बर्स सम्म को ब्याज साहु हर्जना सबै दिलाउनु पर्छ
@puransharma6392
@puransharma6392 Ай бұрын
नेपालमा :बिस्वस गर्दै नगर्नु पर्ने चिज 1) सरकार2) बैक 3 )सरकारी कर्मचारी,4 )पूलीस 5,) जन्ता प्रय।6)
@keshabrajsigdel6748
@keshabrajsigdel6748 25 күн бұрын
Good job mananiya sobita gautam jiu
@ghanshyambhattarai9956
@ghanshyambhattarai9956 Ай бұрын
१४ कठ्ठा जग्गा बैंक ले किन्दिनु पर्यो!
@maheshthapaliya2923
@maheshthapaliya2923 Ай бұрын
यो केसमा सरासर नेपाल बैंकको ठगी देखिएको छ त्यसैले नेपाल बैंकले वहाँको त्यो ७०००० हजार २०५६ सालको पैसाको क्षतिपूर्ति सहित हर्जाना तिनुपर्छ । यदि वहाँले त्यो ७०००० हजारले जग्गा किन्न पाउनुभएको भए अहिले त्यस जग्गाको दर करोडौं हुन्थ्यो तर बैंकको लापरबाहीले गर्दा आज यस्तो भयो । त्यसैले बैंकले त्यसै अनुसारको क्षतिपूर्ति दिनुपर्छ ।
@harinepal520
@harinepal520 Ай бұрын
बुबा लाइ 3 कराेठ क्षतिपूर्ति हाल काे बजार भाउ अनुसार दिदा न्याय हुनेछ कि हजुर ??😢😢😢🙏🙏🙏।
@rambahadurkumal2697
@rambahadurkumal2697 Ай бұрын
Good jab sabita mem❤❤❤❤❤
@rewatibasnet7898
@rewatibasnet7898 Ай бұрын
थत नेपाल बैंक पनि एस्तो ठग गत्दारी सहकारी मात्रै भनेको एस्को को सम्सद बोल्नु पर्यो सोभिता जि ।
@vishnukumarkumar8249
@vishnukumarkumar8249 Ай бұрын
Very good job sobita sister and God bless you sobita sister 🇳🇵🔔🙏
@chhabilalthapamagar1810
@chhabilalthapamagar1810 Ай бұрын
बुबाको २५ बर्ष सम्म को ब्याज सहित हिसाब गरेर न्याय दिलाउनु पर्छ। माननीय सोबिता गौतम ज्यु।
@krishnakc4153
@krishnakc4153 Ай бұрын
Great work mananiya jieu haru 🙏🙏❤️❤️
@bhuvanmansingh4841
@bhuvanmansingh4841 Ай бұрын
त्यसतो भयो भने बैंक माथि पनि औंला ठडाउनु पर्ने भयो ।
@kharkapun1834
@kharkapun1834 Ай бұрын
Great job, Weldone sobita.
@suryathapa2039
@suryathapa2039 Ай бұрын
साँवा ब्याज त पाउनैपर्छ तर त्यो बेङ्क खारेज गरि तेसमा सहभागी सम्पुर्ण कर्मचारीलाई पाता हान्नु पर्छ , दुखी गरिब को पैसा खाने साले दलाल भ्रष्टाचार हरुलाई।
@rajumoktan7331
@rajumoktan7331 Ай бұрын
बुवाको भनाइ अनुसार ५६ सालको यो घटना त्यो बेलामा ७० हजार रकमको १४ कट्ठा जग्गा आउने भन्नुहुन्छ त्यो बेला १४ कठ्ठा जग्गा किन्नु भएको भए अहिलेको समयमा ४ करोड बराबर मुल्य को जग्गा हुन्थ्यो होला यस्को क्षतिपुर्ती कस्ले दिने बुवा लाई दुखदिने नेपाल बैंक को कर्मचारी लाई कडा भन्द कडा कारवाही गर्नुपर्छ अनि क्षतिपुर्ती दिलाउनु पर्छ यो देशमा सोझा साझाले बाच्नै नसकिने रहेछ सोबिता गौतम ज्यु बुवालाइ क्षतिपुर्ती दिलाउनु होला अनि हजुर लाई धेरै धेरै धन्यवाद सोबिता गौतम ज्यु
@hikmatmalla6998
@hikmatmalla6998 Ай бұрын
प्रमाण हुदा सहजै पाउनु पर्ने हो कति दुखः दिएको रकम हिनामिता गर्ने कर्मचारी लाई कार्वाही गरी ब्याज समेत रकम उपलब्ध गराउनु पर्ने मा नेपाल बैंक र नेपाल सरकार संगकुनै कानुननै छैन कति कमजोर हाम्रो कानुन जसले जेगरेपनि हुने
@janakthagunna5640
@janakthagunna5640 Ай бұрын
धन्यवाद माननीय ज्यू
@user-vw6eo9fr5k
@user-vw6eo9fr5k Ай бұрын
सलाम छ साेभिता जि लाई नेता लाई चिनने बेला अाकाे
@CheerfulHockeyHelmet-sv7oy
@CheerfulHockeyHelmet-sv7oy Ай бұрын
Nyae dinuholaa sobita hajur mathi nepali janatako dherai varosa xa
@homprasadGmr
@homprasadGmr Ай бұрын
पीडितलाई सहयोग गर्ने सबैलाई धेरै धेरै धन्यवाद छ ।
@BishnuSubedi-ec8fx
@BishnuSubedi-ec8fx Ай бұрын
ब्याज समेत जोडेर एकमुष्ट दिनुपर्छ
@simranrai8667
@simranrai8667 Ай бұрын
J hos Baba le nyae payera Sawa byaj sahit chadai payeko herna Pau🙏 Thank you Shobhita mdm🙏
@DipendraOli-mt3mw
@DipendraOli-mt3mw Ай бұрын
Good luck Sobita manniya
@SyangdanPuskal
@SyangdanPuskal Ай бұрын
Wow dhrai ramro job sobita sis🔔🇳🇵🙏🌹.pakai Pani buba Lai neya dilauxa vanera Pura asha xa hjr le🇳🇵🙏🤔
@damodardhodari3296
@damodardhodari3296 Ай бұрын
रा स्व पा माननीय साेबितागाैतम ज्यू हजुर्लाइ सलाम् छ
@yashodakc5389
@yashodakc5389 Ай бұрын
बुढा बुडिलाई दुखदिनि पापिहरू लाई छिटो कारबाही हाेस अाफनाे पैशलिन पनि दुखपनुपरनि
@Mount_evrest
@Mount_evrest Ай бұрын
Great sobita jee❤
@KashiMarahatta
@KashiMarahatta Ай бұрын
उहाँले बर्दियामा जुन जग्गा बैना गर्नु भएको थियो, त्यो जग्गा उहाँलाई बैंकले दिलाउनु पर्छ।
@suraz555
@suraz555 Ай бұрын
यो बैंकको सबै चोर कर्मचारी लाई जेल कोच्नुपर्छ।ल सोबित ज्यु न्याय गरिदिनुहोला तपाईबाट आशा छ।
@Maheshindra426
@Maheshindra426 Ай бұрын
१४ katta jagga nai dinu paryo nepal chor banke le
@OliVer-eh6lz
@OliVer-eh6lz Ай бұрын
Good job sobita jee she is great
@BijayaKumar-qb4zd
@BijayaKumar-qb4zd Ай бұрын
यो सब थगि गर्ने धन्दा हो सिधा नेपाली देखे पछि यसरि थगि गर्छ बैक लेल हेर नेपाली हो योब्प्नी न्व्ता को आरमा भएको हो
@ramkumarkarki1628
@ramkumarkarki1628 Ай бұрын
१४ कठा जग्गा नेपल बैक ले किनिदिनु पर्छ जग्गा किन्न राखेको पैसा नदियर बैकले रोक्यो त्यसको क्षेतिपुुर्ति दिनुपर्छ जनता ठग्न पाईन्छ
@tilaramghartimagarofficial9424
@tilaramghartimagarofficial9424 Ай бұрын
सोबिता जि बुबा लाई सपोत गर्नु होला।जुन साला भष्टचारी कर्मचारी हो जेल लगेर कोचिदिनु।।।जसन त्यो बैङक मा काम मान्छे छ सबैलाई जेल मा लगेर कोचिदिनु।।।
@tekthapa4050
@tekthapa4050 Ай бұрын
Sobita ji lai dheyrai dheyrai dhanneya bad.
@bhuvanmansingh4841
@bhuvanmansingh4841 Ай бұрын
४ वर्षमा दोब्बर भयो भने रू. ७२,०००.०० को २४ वर्षको रू. ४४,८०,०००.०० दिनु पर्नेछ ।
@dharmanathbudhathoki3264
@dharmanathbudhathoki3264 Ай бұрын
चक्रीय ब्याज सहित फिर्ताको लागि सर्वोच्च अदालत मा केश लड्नु पर्छ।
@Jhagupokhrel
@Jhagupokhrel Ай бұрын
रविको केहिबदनाम भयेपनि रविका पाटिबाटत धेरैसान्सदलेजोकाम्गर्नुभाछनि त्योतउदाहरणियेछ सोनिया तोसिमा सिषक
@paudil1697
@paudil1697 Ай бұрын
रबि को बदनाम गर्ने सबै कुकुर हरु हुन
@lilanathpagenilila
@lilanathpagenilila Ай бұрын
धन्यवाद सोबिता माननीय ज्यु🔔🔔🔔
@kumarthapa9529
@kumarthapa9529 Ай бұрын
कर्मचारीको लापरवाही यी कर्मचारीलाई आजिवन जेल कोचनपर्छ
@narbahadurgurung9660
@narbahadurgurung9660 Ай бұрын
Good job manne jeu
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Ай бұрын
अहिले १४ कठा जगा किनिदिनु पर्यो बैंक ले ! कति ठुलो अन्याय हो यो गणतन्त्र मा !
@uttampaudel6367
@uttampaudel6367 Ай бұрын
इबुबाको न्येकोलागि सोबिताजि ५६ सालमा ७० हजारको जग्गाकतिआँथीयोर त्योजग्गाअहिले कतिमुल्येपर्छ त्योदिलायेसि बुबाको न्यायेहुन्छजस्तोलाग्छमलाइ सोचबिचार आमदर्सकोहो
@sitaneupane3970
@sitaneupane3970 Ай бұрын
बुबाको पैसाको सावाँ ब्याज फिर्ता गर्नु पर्छ नेपाल बैंक ले
@SiseerMagar
@SiseerMagar 7 күн бұрын
Good job Jay ghanti
@khimanmagar1524
@khimanmagar1524 Ай бұрын
पिलिच व्याज हैन २४ कटठा जामिनलाई बेच्दा कति आउँछ तेस्को पैष तिराउनु पर्छ बेकँलाई
@narendraadhikari2965
@narendraadhikari2965 Ай бұрын
good job sobita sister
@umakantapaudel6240
@umakantapaudel6240 Ай бұрын
नेता हरु को गणतन्त्र को ज्वालन्त उदाहरण हो
@yagyasorkhanal6613
@yagyasorkhanal6613 Ай бұрын
गणतन्त्र आउनु भन्दा पहिलाको केश होनि
@manirai7627
@manirai7627 Ай бұрын
धेरै राम्राे काम 🙏
@DeepKarki-jl7on
@DeepKarki-jl7on Ай бұрын
पैसा फिर्ता होईन वर्दियामा १४ कट्ठा जग्गा बाजेको नाममा पास गरेर दिनुपर्छ वैकले ।
@BharatAdhikari-zw7ku
@BharatAdhikari-zw7ku Ай бұрын
धन्देबादसाम्सधज्यूचाडोभन्दाचाॅडो मिलाईदिनूहोलामकाभ्रेबाट
@arjunchhetri4353
@arjunchhetri4353 Ай бұрын
२५ वर्षे बैंकको नियम अनुसारकाे चक्रव्रित्ति व्याज अनुसारनै पिडिटले पावाेस
@sarukc9440
@sarukc9440 Ай бұрын
जयेहो सोबिता 👍️👍️
@arjunkhadka5360
@arjunkhadka5360 Ай бұрын
एस्ता अपराधी हरु सरकारी बैङ्क पनि ठग भय पछि कस्को बिस्वास गर्नु
@harikunwar3689
@harikunwar3689 Ай бұрын
Good job 👏 salute sister.
@kumarsedai9277
@kumarsedai9277 Ай бұрын
बैंकले १४ कठ्ठा जग्गा किनिदिनु पर्छ।
@bishnulimbu5780
@bishnulimbu5780 Ай бұрын
त्यसलाई तुरंतै कारबाही होस बृद्द बुवा लाई न्याय मिलोस
@Bijaywaiba1
@Bijaywaiba1 Ай бұрын
कृपया बुवा ले न्याय पाउनुपर्छ
@JeremyLama-dv5qo
@JeremyLama-dv5qo Ай бұрын
Very good mananiya g
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 68 МЛН