साझा सवाल अङ्क ५०१ - देश भित्रै रोजगारीका अवसर के कस्ता छन् ?

  Рет қаралды 162,175

Sajha Sawal

Sajha Sawal

Күн бұрын

काम गर्ने उमेरका आधा नेपाली वेरोजगार छन् भने निजि क्षेत्र मार्फत रोजगारी बढाउने सरकारको नीति छ । रोजगारी सृजना र विस्तारका लागि निजि क्षेत्रका उद्दमीहरुले के गरिरहेका छन् त ?
उद्योगपति रूप ज्योती, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योगपति विष्णुप्रसाद न्यौपाने र युवा उद्यमी सवाना वैद्यसँगको ललितपुरमा गरिएको बहस ।
Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Our Website: bbcsajhasawal.com

Пікірлер: 210
@yadavdevkota1071
@yadavdevkota1071 7 жыл бұрын
राम्रो कार्यक्रम ! यसले नेपाली युवाहरूलाई देशमै स्वरोजगार हुन मद्दत पुग्नेछ !
@premkumarlimbu8405
@premkumarlimbu8405 7 жыл бұрын
यो एपिसोड हेर्दा मलाई एकदम मन लागेको कुरा के भने जुन एजुकेडेड ब्यात्ती को लागि चाहिन,सन्देश मुलक कुरा जस्तो लाग्यो ।किन भने म आफै बिदेशमा छु ,म बिदेश आउने बेलामा मलाई एक ब्यत्ती ले भनेको थियो कि त पढ्न सकेनौ अब अरब को घाम ताप्न जाने भयिस भनेको थियो ।तर त्यही मान्छे म बिदेश गको 2 साल पछि कतारमा गएर ।त्यहाँ को इटा बोक्ने काम गर्दै छ । मलाई लाग्छ कि काम ठुलो सानो हुँदैन जस्तो लाग्छ! यहाँ अग्रज ब्याक्ती हरुको कुरा सुन्दा पनि मलाई त्यही लाग्यो । कुरा साचो हो उहाँहरू को अलिकति धेरै पढे पछि मैले यति पढेको छु मैले किन यस्तो काम गर्ने भन्ने धेरैको क्यानभास मा छ ।यस्तो कुरा। धन्यवाद ।।।।।
@bindeshghimire1592
@bindeshghimire1592 7 жыл бұрын
Rup jyoti le garnu bhayeko sabai kura thik chh... ekdum sahi kura lagyo, especially in regard to identifying people...
@narbadasorali1903
@narbadasorali1903 7 жыл бұрын
आजको छलफल अत्यन्तै राम्रो लाग्यो, gods export council को ठेगानाको जानकारी भय अज राम्रो ।
@ramharikhadka6443
@ramharikhadka6443 7 жыл бұрын
साझा सबाल को यो अङ्क धेरै राम्रो लाग्यो ।
@manirajpokhrel867
@manirajpokhrel867 7 жыл бұрын
start to watching.............on
@surajbista5206
@surajbista5206 7 жыл бұрын
herdai xu palung bata
@homdewan3687
@homdewan3687 7 жыл бұрын
यो साझा सबाल सुरुदेखी अन्त सम्म हेरदा नेपाल को शिक्षा प्रणाली नै दोस रहेको बुझे
@bhaa-nughartti3466
@bhaa-nughartti3466 7 жыл бұрын
तपाईहरुको कुरो त सहि हो के गर्ने नेपालमा व्यावसायिक गर्न को निमित्त आर्थिक कहाँबाट ल्याउनु बित्तीय बैंक हरुले युवाहरुलाई ऋण पत्याउदैनन,अब ब्यक्तिगत रुपमा आर्थिकले भ्याउदैन अब अन्तिम उपाय त्यही हो झोला बोक्यो,साथमा पासपोर्ट लिएर पर्देसिनु बाहेक अरु उपाय छैन हजुर।
@yontenlama9951
@yontenlama9951 7 жыл бұрын
साझ सवाल को नयाँ नयाँ जानकारी को लागि धेरै धन्यबाद छ।
@khamanrana6628
@khamanrana6628 7 жыл бұрын
watching from vhutan
@kamantamang4704
@kamantamang4704 7 жыл бұрын
हामीले कृषिमा लाग्छु भनेर काम गरेर उत्पादन गरेको कुनै पनि वस्तुको सहि मुल्य पाउदैन । जस्तै धादिङबाट ५ रुपैयाँँमा गोलभेडा किनेर ल्याउछ्न र ६० रुपैयाँमा उपभोक्तलाई बेचिन्छ्न । फाइदा किसानलाई भो कि बिचाउलीलाई ? त्यही भएर हामी जस्ता साधारण ब्याक्तीले वैदेशिक रोजगारी रोज्नु बाहेक अरु विकल्प छैन ।
@hikmatali8684
@hikmatali8684 7 жыл бұрын
sampurna team lai dhannebad xa
@sureshgautam7933
@sureshgautam7933 7 жыл бұрын
दामि छ सुरुवाति प्रश्न
@ishworthapamgr5788
@ishworthapamgr5788 7 жыл бұрын
साझ सवाललाई धेरै धेरै धन्यवाद । नेपालमा पहिलो कुरा जनसंख्या धेरै छन् संगै अशिक्षित अनि बेरोजगारीहरू पनि धेरै नै छन् यसै क्रममा शिक्षित वा अशिक्षित नेपालीहरू बिदेश पलायन हुनेहरू पनि धेरै नै छन् र बिदेशमा काम गरेर अाफुले सिकेको सिपहरू पनि नेपालमा प्रयोग गर्न पनि धेरै नै समस्याहरू छन् पहिलो कुरा अाफुले बिदेशमा सिकेको सीपको नेपालमा बिकास नहुन पनि सक्छन् अनि रकम पुग्दैन दोस्रो कुरा बिकाश गर्न भनेको जस्तो भुगोल् ठाउँरू पनि नहुन सक्छ थोरै रकमले केही बिकास गर्दा घाटा हुन्छ कि भन्ने डर पनि हुन्छन् । र धेरै नेपालीहरू अाफ्नो देशमा सानो तिनो काम गर्न लाज मान्छन् तर तेहि नेपालीहरू बिदेशमा गयर झाडु लगाउने देखि लियर ट्वाइलेट् सफा गर्ने काम सम्मा गर्छन् यो सबैभन्दा विडम्बना हो नेपालमा बेरोजगारी हुने समस्याहरू ।
@rambdrpun1673
@rambdrpun1673 7 жыл бұрын
डा. महाबिर पुन लाई कहिले साझा सवाल मा हेर्न पाइन्छ बिधा जि
@ruriarai1304
@ruriarai1304 7 жыл бұрын
हाम्रो नेपाली समाजले रोजगारको सिल्सिलामा बिदेशीनु परेको नेपालीहरू माथी यस्तो किसिम्को तर्क बितर्क राख्ने गर्दछन नेपालीहरू आफ्नो देशमा सानातिना काम गर्न लजाउछन् अनि बिदेशमा गएर भाडा सम्म माझ्न पछी हड्दैनन् तर मलाई लाक्छ यो बिल्कुल होईन नेपालमा एउटा डक्टरको मासिक तलब 25 हजार होला भाडा माझ्नेको 1500/2000 होला अब आफै भन्नुस यो 2000 तलबले के गरोस बिचरा काठमाडौमा बस्ने हो भने एउटा कोठाको भाडा मात्र सस्तो भनेको 4000 छ तेस् कारण काम गरेर बाच्ने मान्छेहरू कसरी बाच्न सक्दछ नेपालमा?तेसैले नेपालिहरू बिदेसीनु बाध्य भएकाछौ ! किनकी बिदेशमा एकजना रोजगारीले भाड माझे बापत 30/35 हजार मासिक तलब पाउछ तेसैले म भन्छु नेपालिलाई काम ठुलो चाहिएको होईन दाम ठुलो चाहिएको हो र यो हुनू जरुरत पनीछ धन्यबाद !
@dipeshrai3466
@dipeshrai3466 7 жыл бұрын
Ruria Rai nepal ma shram ko sahi mulyangkan xaina...
@TravelTales2050
@TravelTales2050 7 жыл бұрын
great episode to inspire us
@lbgurunggurung7819
@lbgurunggurung7819 7 жыл бұрын
Shiva Karki dhanny bardh
@officialroshanshrestha
@officialroshanshrestha 7 жыл бұрын
bidya didi nice programme..😊😊😊😍
@bharatdhamala8852
@bharatdhamala8852 7 жыл бұрын
one of the best episode in sajha sawal. thank you bidhya ji. this kind of program is much better than political issue.
@आगोबादीम
@आगोबादीम 7 жыл бұрын
देउवा चाहियो हो।।जबर्जस्ति हुन्छ😁😂
@manish19969
@manish19969 7 жыл бұрын
Duty bata nai herdai xu from QATAR....
@nepalnepali3651
@nepalnepali3651 7 жыл бұрын
I started watching
@shyamtiwari3016
@shyamtiwari3016 7 жыл бұрын
watching from saudi good progrem
@SagarSharma-xj7vp
@SagarSharma-xj7vp 7 жыл бұрын
how to get the experiecne without having the opportunity to get the chance to work at first.
@surajbista5206
@surajbista5206 7 жыл бұрын
duty bata herdai xu from nepal
@me2fine380
@me2fine380 7 жыл бұрын
sajha sawal hats off
@mankumardhimal1653
@mankumardhimal1653 7 жыл бұрын
dherai Ramiro dhanyabat
@mastergurung6898
@mastergurung6898 7 жыл бұрын
आजको बिषय बस्तु पनि राम्रो छ ल हेर्नु सुस्रु गर्नु पर्यो !
@dipeshthagunna7639
@dipeshthagunna7639 7 жыл бұрын
good job
@keshabadhikari5152
@keshabadhikari5152 7 жыл бұрын
जुन दिन job vacancy मा experience नभएकोलाई विशेष प्राथमिकता दिईनेछ भनेर आउदैन तब सम्म सोझा साझा दाजुभाइहरुले कामको लागि नेतालाई गुहार्न पर्दैनथ्यो ।
@sophiagrgvlogs3501
@sophiagrgvlogs3501 7 жыл бұрын
उत्कृष्ट योग्य युवा बिदार्थी हरु जति सबै अस्ट्रेलिया ,न्युजिल्यान्ड अनि अमेरिका जान दिनरात भागदौद गर्दै छन अनि कसरि हुन्छ देस र समाजको उन्नती 😄😄😄
@krishnasheresth7293
@krishnasheresth7293 7 жыл бұрын
+रामु जि सी कमल प्रबेश (DKBRAMUGC AMAZING SHOVA)
@badrighimire1803
@badrighimire1803 7 жыл бұрын
Desert Rose
@pokharel7790
@pokharel7790 7 жыл бұрын
arghakhanchi ciment ko bare ma kura ràkhnu vo danyebad
@rampun7932
@rampun7932 7 жыл бұрын
साझा सवाल मध्यको उत्कृष्ट भाग लाग्यो मलाइ तर अस्तिको प्रम देउवा को प्रोग्राम पछि निकै आलोचनामा रहनु भयो देउवा जि तर सङ्गै साझा सवाल कार्यक्रम एक पहिलेनै सेटिङ गरि सुट गरिन्छ भन्ने सुन्दा अलि खिन्न लाग्यो।।।।
@binodcoversong2331
@binodcoversong2331 7 жыл бұрын
Wow dami episode
@indraadhikari6284
@indraadhikari6284 7 жыл бұрын
नेपाल मा जागिर खान आफनो मान्छे माथि नभय गारो हुन्छ
@deepakthapa6888
@deepakthapa6888 7 жыл бұрын
म पनि हेर्दै
@officialroshanshrestha
@officialroshanshrestha 7 жыл бұрын
last episode was awsome hehehe😂😂😂
@dilkumarglaan5070
@dilkumarglaan5070 7 жыл бұрын
Dear friend Ujjwal Karki, i hope bro. I trust, youth can change the nation.💪
@sherusherubudhathoki3986
@sherusherubudhathoki3986 7 жыл бұрын
भनेपछी सबैले पढेकालाई मात्र रोजगार दिने हो। न पढेकालाई चाहिँ के गर्ने नी??
@narendralimbu3068
@narendralimbu3068 7 жыл бұрын
हामी ले १५बर्ष पहिला नै भनेको शिछ्यामा सुधार हैन परिवर्तन गर्न आवस्यक छ त्यो शिछ्या भन्या माटो सुहाउदो शिछ्या,व्यावहारिक,शिपमुलक शिछ्या.. बुर्जुवा घोकन्ते शिछ्याको काम छैन....
@rabindramalla7077
@rabindramalla7077 7 жыл бұрын
बहस सुन्दा उर्जा आउँछ ,तर देश को हाल देख्दा सोच्न केहि सकिदैन
@suryaachhami2420
@suryaachhami2420 7 жыл бұрын
bidya didi nice programme
@nirmalmagar4491
@nirmalmagar4491 7 жыл бұрын
Herdai xu
@jivanpariyar5538
@jivanpariyar5538 7 жыл бұрын
very nice sajha sawal in nepal
@birajbasnet5266
@birajbasnet5266 7 жыл бұрын
ramro xa..sajha sawal
@nabingaudel4945
@nabingaudel4945 7 жыл бұрын
good question shova didi
@dipesholi9933
@dipesholi9933 7 жыл бұрын
duty baat herdai xuhal qatar
@nurbirtilija3945
@nurbirtilija3945 7 жыл бұрын
Good morning shajasawal ko sampurna units haru lai.
@lalsex8641
@lalsex8641 7 жыл бұрын
ramro xa karakaram
@vlog20491
@vlog20491 7 жыл бұрын
great program
@narayanshrestha9872
@narayanshrestha9872 7 жыл бұрын
very nice program .....
@simalichhaya8389
@simalichhaya8389 7 жыл бұрын
हामी नेपाली हरु प्रायजसो सीप बिन्का छौ पढाइमात्र ठूलो होइन मुख्यात सीप रहेछ अहिलेबिदेस्मा पनि हेर्निहो भने नपढेका तर सीप राम्रो भएकाले लाखौं सेलरिखान्छन भने कोइ कोई पढेकाहरु किलिनर जोब पनि गरिराछन पढहै पढ नत्र हलोजुत्नुप्रला भन्ने हुंदानै हामी धेरै नेपालिहरु सीप बिन छौं
@ramjishahi193
@ramjishahi193 7 жыл бұрын
नेपालि ले गर्न नै नसक्ने काम पक्कै होइना कुनै काम तर पनि अवसर एकदम कम छ
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 5 жыл бұрын
अब तेक्निकल पढाई सुरु गर्नु पर्छ नेपालमा अनि अगाडि बढछ नेपाल देस ।
@chandrawotikhadka9193
@chandrawotikhadka9193 7 жыл бұрын
I think problem is in educational system of Nepal. Because even Engineering college of Nepal are focusing on only theory rather than practical education.So as fresher we lack proper skills as required by our field.But their is not our fault as we should follow the syllabus of university to pass the exam and it is mainly focused on theory. Though there are some practical classes too the machines are outdated and very less number of practical classes are done which cant replicate the skills required by that field.So we can't say proudly yes I'm Engineer though we have scored good marks and passed the exam...On the top of it every company wants 2 years 3 ,years experience and as fresher what should we do?So I don't know how to fix this chaos.
@gyankarki4269
@gyankarki4269 7 жыл бұрын
mem ramro lago progam
@dubainepal7176
@dubainepal7176 7 жыл бұрын
बिदेशी कामदार राख्यो भने रोजगारिदाताले union creat गर्दैन रे।हो पनि हह
@chitrarai3
@chitrarai3 7 жыл бұрын
wow dami bastpa mai ramro bisayama kura khani
@Roshanthakur7210
@Roshanthakur7210 7 жыл бұрын
nice episode thanks
@manushreemoonlight
@manushreemoonlight 7 жыл бұрын
Ramro episode ,I like this!
@smileji2960
@smileji2960 7 жыл бұрын
Moonlight of Nepal mmmm
@wretchedwringer
@wretchedwringer 7 жыл бұрын
A snapshot of the current labor and education market. The one question I'd like to get an answer to: when will the education sectior and the business sector collaborate so that the educational programs that are created will reflect the demands that becomes available in the market. Does the government even have any future projections on the development of jobs..
@ssr790
@ssr790 7 жыл бұрын
I am impressed
@mhkvlogofficial
@mhkvlogofficial 7 жыл бұрын
sajha sawal team solukhambu maa aawnu prew ra program hunu parew ..this my requested sajha sawal team..please..I'm mio hang rai
@samirsubbasubba900
@samirsubbasubba900 7 жыл бұрын
dheri ramro bt auta kura achmm lagyo teyo kura kasai le uthayenn nepal ma rajnitik jasti banda hadtal le kunai asar pareko dhekhiyena ni
@shantikshetra3209
@shantikshetra3209 7 жыл бұрын
very good episode .
@bigfan8821
@bigfan8821 7 жыл бұрын
Watching from dubai ...
@anamikatamang6796
@anamikatamang6796 7 жыл бұрын
nice program
@rksparsha1751
@rksparsha1751 7 жыл бұрын
Well done
@gangathami4128
@gangathami4128 7 жыл бұрын
dhaney bad saja sawal
@anushapaudel147
@anushapaudel147 7 жыл бұрын
Liked
@entertainment-fp3ex
@entertainment-fp3ex 7 жыл бұрын
जोले जेजे र जती कमेन्टमेन्ट गरेनी लास्त इपोसोद जस्तो मजा आयेन बिद्या जि रमाइलो नि हुनु पर्छ के
@nepalipuran85
@nepalipuran85 7 жыл бұрын
Dherai ramro lagyo karykram ma pani gata 11 barsa dekhi kam gari raxu aba voli nepal manai afule janeko kam bewasa garna man xa kaha kasari garne tha xaina
@kamalgharti3031
@kamalgharti3031 7 жыл бұрын
हामी सग गलत सोच छ मैले education पढेको छु कि टीचर बन्ने हो की त नासु अधिकृत बन्ने इन्जिनीयर खाली नक्शा मात्रै बनाउने डाक्टर पढेको त कुरै छाड्देउ ।। अनि अर्को के छ भने सधै नेपाल र विदेशको तुलना गर्ने बनिये बिग्रेको छ ।।
@magarnirmal1356
@magarnirmal1356 7 жыл бұрын
साझा सवाल्को कार्यक्रम अनुसार बिदेसियेका नेपाली हरु जो मेकानिकल इलेक्टि्रकल का ब्याक्तिहरुले काम पाउने सम्भवना कतिको छ त?
@jee-m2n
@jee-m2n 7 жыл бұрын
चन्द्र सर ime काे सब एजेन्ट पाउँन तपाईकाे भटाैरेहरूले दिदैंदिदैन्न । तपाई मेहनत कुरा गर्नुहुन्छ । गरी खान्छु भन्नेलाई गरी खान नदिने प्रवृति रैछ काठ्माण्डाैमा । मैले भाेगेकाे ime काे हेपाहा प्रवृतिकाे कुरा गर्न चहान्छु ।
@dubaihandsomeparlorandsalo3214
@dubaihandsomeparlorandsalo3214 7 жыл бұрын
ज्योति सरको क़ुरा सुंदा ट्याकस नेट भन्नू भयो त्यस्ले गर्दा के लाग्यो भने मलाई ! रोज़गारी मात्रै उत्पादन गरेर मुनाफ़ा सबै आफ़ै कुम्ल्यार राज्यलाई भरण पोसण गर्नु पर्छ की पर्दैन ??? आख़िर राज्य्लाई मैले बुझाएको ट्याकस मेरै लागी भोली फिर्ता पाउछु भन्ने सोच कहिले फिर्ने ??? जो ट्याकस बाट मैले हीडने बाटो बनछ ! मैले बाल्ने बिजूलीको हाईड्रोपावर बनछ । आख़ीर कहिले बुझ्ने प्राइभेट उधहोग व्यावसायिकहरूले ???? विदेशमा चाहीं मेरो पास्पोर्ट ले चिनारी हदोरहिछ आफनै देशमा चाहीं चिनारी हुदेन रे ! कटि हास्ने 😃😃😃😃😃 हई ! मट भूरि फ़ुटेर मरन लागी साक्यो हइ 😃😃😃😃
@tikakaucha7865
@tikakaucha7865 7 жыл бұрын
I like saja sawal
@priyaranjansamanta3328
@priyaranjansamanta3328 7 жыл бұрын
yaa inspired program
@narendradhami3331
@narendradhami3331 7 жыл бұрын
गल्ती आफ्नै हो जस्तो लाग्छ। अबसर हरु धेरै छन , अलि दक्ष मान्छे ले काम गरिरा छन, हामी हरु पढ्न त कलेज मा पध्छौ तर त्यो ब्यबहारिक पधाई छैन, जब सम्म हाम्रो शैक्षिक गुणस्तर मा सुधार हुदैन , तब सम्म यो अवस्था रहन्छ होला, कलेज बाटै दक्षता हासिल गरेर बजार मा बिक्रि हुने दिन कहिले आउलान,
@bipengiri8141
@bipengiri8141 7 жыл бұрын
watching for Saudi Arab Riyadh
@rabinlimbu9049
@rabinlimbu9049 7 жыл бұрын
sajha sawalko yo part malai man paryo hami jasta yuwalai business trainingko aabasyakta chha yo chai kaha bata ra kasary pauna sakinchha?
@rajupradhan6361
@rajupradhan6361 7 жыл бұрын
रुपज्योती धिक्कार छ तपाईं जस्ता नाफा मात्रै हेर्ने उद्दोगिलाई। रोजगार दिने हैन रे नाफा मात्रै चहिने रे। मरेपछी पनि पैसा संगै बोकेर लाने हो र? अनि हजार जनालाई रोजगारी दिए सरकारले कर मिनाहा गर्नुपर्ने रे। अनि सरकारले कर संकलन नगरे कसरी राज्य चल्छ?? कामदार चाहिने रे नाफा चाहिने रे तर कामदारलाई सेवा सुबिधा तलब दिन भनेपछि मुट्ठी कस्ने अनि कसरी रोजगारीको समस्या समाधान हुन्छ?? युनियन भएन भने त झन श्रम शोषण गरेर गरिब मजदुरलाई जिउनै दिँदैनौ उद्दोगपतिहरुले। नेपालका फ्याक्ट्री मजदुरहरुले पाउनुपर्ने न्युनतम तलब अत्यन्तै कम छ। परिवाल पाल्न पनि नसक्ने तलब पाईन्छ अनि बिदेश नगएर के गर्ने?? बन्द हडतालले गर्दा नियमित काम पाउदैनन अनि नियमित तलब पाईन्न अनि बिदेश नगएर के गर्ने???
@chakrashahi3918
@chakrashahi3918 7 жыл бұрын
wow wow
@sameerpokharel8926
@sameerpokharel8926 7 жыл бұрын
shova sharma ko kura akdam sahi ho tar government bat yo sambandha ma thos policy bannu parxa. agriculture lae professionally run garna parxa tar khai agriculture sector priority ma pareko ???
@JayaKumar-lt3nf
@JayaKumar-lt3nf 7 жыл бұрын
म सँग करिब 10 वर्षा जत्तिको electrition र plambar कामको बारे बिदेशी अनुभब छ/ अब मैले सिकेको सीप आफ्नो देशमा सहि सदुपयोग गर्दै अरु लाई पनि सिकौना र देखाउना चाहन्छु ,जसको निम्ति कामदार चाहिने उधोग ब्यबसायिहरु सँग मैले कसरी सम्पर्क रखना सक्छु होला ? बिद्या ज्यु /
@gorkhaliale287
@gorkhaliale287 7 жыл бұрын
from malysia ramro xa pragam
@rbgurung9641
@rbgurung9641 7 жыл бұрын
bidhya dd hjurko hair style dami xa
@netramahatonetramahato2849
@netramahatonetramahato2849 7 жыл бұрын
good
@narayanabiral3998
@narayanabiral3998 7 жыл бұрын
एस्को लागी हाम्रो देस मा जे जती क्रीसी को उत्पादन गरे पनी बाइर एक्स्पोट गर्न सकिन्न समुन्द्री सिमा छैन भारत ले मन मर्जी ले टेयाक्स काट छ भारत मा बनेको भनेर पठाउ छ मेरो सोच ले ९०% पुलिस र आर्मी को ट्रेनिङ गर्नु पर्छ हात हतियार लिएर बिदेस बाट के इ देस मा बनाएर कि कुरा बाट कि युद्ध गरी भारत लाइ हराएर हाम्रो पुरानो भुमी र समुन्द्र सीमा लिएर मात्र अगाडि जान्छ नत्र चिन लाइ पुरै देस दिए हुन्छ भस्टचारी नेता को भुडी फुलाउने नेपाल मेरो भनेर काम छैन युबा हरु बुडो हुन सम्म्म बिदेस बस्ने बिए गर्ने दुइ बर्स मा दुइ मैना छुटी आउने अनि मर्ने अनि छोरा को पनि तेसै गरि जिबन जान्छ काम छैन अरु
@arunkapali5738
@arunkapali5738 7 жыл бұрын
हामी लाई खादी मा लखेतेर र बुरो नेता लाई मोज गर
@keshabadhikari5152
@keshabadhikari5152 7 жыл бұрын
लाखौंको संख्यामा बिदेसिएका नेपाली दाजुभाइहरुले स्वोदेसमै रोजगार पाय भने छिट्टै देस समृद्ध हुनेछ ।।
@amargurung5594
@amargurung5594 7 жыл бұрын
ajako karkram derai ramroxa.yasma nepal sarkarka prdhanmantri,sichamantri,sowstyamantri lagayat sabai lai sahavagi garai 1class dekhi nai sipmulak patekra ko sirjan gare mata nepali janta harule bedes janu vata mukta pauchan.
@thamugrg763
@thamugrg763 7 жыл бұрын
दिब्या जि स्वतन्त्र रुप मा प्रस्न सोध्न नपाइने र प्रस्न कर्ता लाई यो यो प्रस्न गर्नु पर्छ भनी अगाडी नै घोकाउन थाल्छन भन्ने सुन्नमा आएको छ र साथ मा मासुभात सुबिधा पनि छ भन्ने सुनिन्छ ।कुरा के हो प्रष्ट पारिदिनुस
@tikaram2292
@tikaram2292 7 жыл бұрын
ramero x. good. subeject
@commentyoutub1667
@commentyoutub1667 7 жыл бұрын
Namaste Bidha Chapagai Didi
@dubainepal7176
@dubainepal7176 7 жыл бұрын
समस्यै समस्या पो रहेछ है हामी मै।
@normalsmagar8666
@normalsmagar8666 7 жыл бұрын
तेस्तो हो भने slc paas गर्ने ब्याक्तिहरु नि किन बिदेसिनु पर्यो त नि ।एस्बारेमा नि क हि सुझब पाउन सकिन्छ कि ....
@parshuramrai5010
@parshuramrai5010 7 жыл бұрын
आज को साझा सवाल को बहस राम्रै सुनियो / देखियो
@siyaramchaudhari4314
@siyaramchaudhari4314 7 жыл бұрын
अहिले म मलेसिया बाट हेरिरहेको छु
@ranrai8561
@ranrai8561 7 жыл бұрын
kun type ko welder ho ni chahiyako nepali haru ahilay saudi ko dhulo dhulo plant ma kam gar dai x kam anusar ko nepal ma dam xna k garnay
Imran Khan in Aap Ki Adalat (Full Interview)
38:38
IndiaTV
Рет қаралды 21 МЛН
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 14 МЛН
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,7 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 79 МЛН
Planning Of Article 370 Removal
43:06
Nitish Rajput
Рет қаралды 10 МЛН
Article 370 & 35-A : Jammu-Kashmir (1947 to 2019) by Dr. @vikasdivyakirti
3:22:40
Arif Mohammad Khan in Aap Ki Adalat (Full Episode)
1:23:06
IndiaTV
Рет қаралды 11 МЛН
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 14 МЛН