धरान को जनता ले अब राजनीति पार्टी लाई अबको चुनाव मा पार्टी मुक्त धरान बनाएर स्वतन्त्र लाई भोट दिएर जिताउन अनुरोध गर्दछु बिकास बिरोधि हरु हर्क साम्पाङ ले गरेको काम बाट डराएर विरुद्धमा लागेको छ धरान को बिकास बिरोधि नेकपा एमाले नै रैछ
@mayachhetri15852 жыл бұрын
सहि कुरा गर्नु भो यिनको कुराबाट नै स्पष्ट भयो वादरहरु न त आफुले गर्ने न त गर्न खोज्ने मान्छेलाई गर्नदिने राछेसहरु😡
@rajuacharya63642 жыл бұрын
अब धरानबाट मात्रै हैन यथास्थितिवादीलाई देशै भरिबाट लखेटेर सिमा कटाई दिनु पर्छ ।
@harkashrestha23822 жыл бұрын
हो सही क़ुरा
@sakilaawairai75132 жыл бұрын
यतिका वर्ष सम्म देखि अाए कै छौं पार्टिले के गर्यो गरेन भन्ने कुरा,अब संसदिय चुनाव त अावोस,दिन गए पार्टिका भ्रष्ट झोलेहरूको।
मान्छे हो , कि कुकुर्नी हाे। के बोलेको लाज लाग्दैन यो मन्जुलाई???? यस्तै मान्छे ले देश डुबाएको हो।
@ishanofficial27322 жыл бұрын
हर्क साम्पाङ्ग लाई खुट्टा तान्ने एउटा पार्टी नै लाग्नु भनेको हर्क साम्पाङ्ग हिरो नै हो जनता को लागि । जय हर्क साम्पाङ्ग🙏🙏र पल शाह मा पनि राजनीति नै चलेको पल शाह लाई चाडै रिहाई होस जय पल शाह राम्रो राम्रो मान्छेलाई हाम्रो नेपालमा गरी खानु,देश विकास गर्नु नदिनु नै हाम्रो देश यो स्थान मा हुनु हो।
@paradise99812 жыл бұрын
Dharanka sacheta Janta ho, Hark Sampangalai kaam garna Nadine nalayaka neta banawudaharu junsukai partyka wa aphant bhaya pani tiniharu ko biruddha untrinus! Testo sahakari sanstha ko barema Hark Sampanglai dosh dine kaam garnu bhayan! Nalayak kutta netaharu! Hark jasto vyakti kasaile pawane chhainan! Manju Bhandari lai jhundaide Educated dharan vasiharu ! Hamro place ma 2 terms ko lagi same mayor chuniyako chha but yota kaudi kaam garekai chhaina bhanayako chha ta usko basti tira ko bato ali ali kalo patre gari dekhaya diyako chha! Dharane basiko Mayor ra sacheta Dharane dekhera besari DHAHA lageko chha. Yo Manju Bhandari lai nangai gari dharan baat kick out gardinus! Ho jo baltakar bhayaka cheliharuko ko bisayama kura garna Teri photo jodeko photo ko burruda garne! Chora party ka netaharu. Yasta netalai Srilanka ko jastai garnu parcha Aba utha utha jantaharu sacheta hau……..Nepali lai garib banawane desh dubawane bhanekai yasta Manju Bhandari jasta le garda ho! Nahune dosh lagawane wa wa Manju…..
@city964332 жыл бұрын
एकजना हर्कलाई फेल गर्ने योजनामा सिङो पार्टि लागेको देख्दा अचम्म लाग्छ!
@tejbahadurshahi27822 жыл бұрын
Hami nepali Janta kahile sudrine ? Kin meta ko das vane sochu so ho socho
@dipbahadurrai47642 жыл бұрын
Dasha lage paxi nahune mati ye ma le ko herau, David jamayera basdaina holani .support him. Thanks bro. Monitoring is needed from now on
@PC-nv8md2 жыл бұрын
धराने जनताहो, म धराने होईन तर पनि म हर्क साम्पागंको साथमा छु। धरानेहरू मिली ई सबै पार्टीलाई निस्तेजपारी धरानलाई बनाउन पर्छ। यो मन्जु भण्डारी र यसका आसे पासे लाई पनि तह लगाउ किनकी ईनिहरूले खान नपाएर डाहा भाको छ। ईनिहरूलाई धरान बाट लखेट।
@paradise99812 жыл бұрын
Ekadamai sahi ho! Dharane jantaharu sacheta chhan, Aba janta dharan ko bikasko lagi aphai uthi Goddard netaharulai laketanus, party haru lai bahiskar garnus! Ma pani Dharane hoina but Harka Sampang jasto imandari vyakttiko support garchu ra Sacheta Dharane harulai salute! But jhole bhrastchari netaharu ko pachi lagane jhole dharane harulai thukka!
@deep.deep1432 жыл бұрын
जे जस्तो भएपनी एमालेको भातृ संगठन तोडफोड गर्न जन्मिएको भन्ने कुरा हरेक ठाउमा प्रमाणित गरिसक्यो यति हुदा हुँदै पनि अझै ठुलो कुरा गर्छन😡😡
@nishanmagar1702 жыл бұрын
Amale masine melo gardaixa
@knkafle72152 жыл бұрын
ए तेसो पो ?
@mahendrarai84122 жыл бұрын
हर्क सर जिन्दवाद ❤️🇳🇵
@jeevankalaofficial642 жыл бұрын
हिजो तिमी हरु सत्तामा हुँदा मूजी कोट्यार बस्यौ अहिले हर्क सम्पाङले गरेको काममा जस् दिनको सट्टा आलोचना गर्छौ 😠😠😠😠
@Nepaljadibutisolutions2 жыл бұрын
😆😆😆😆
@deepalimbu29512 жыл бұрын
🤣🤣🤣म नि छोरीमान्छे हो तर येस्तो आईमाईलाई येहि शब्द ठिक छ
@saiko-nepaligamer18152 жыл бұрын
@@deepalimbu2951 😁😁😁😂😂😂😂😂😂
@humbahadurbasnet81622 жыл бұрын
साँचिकै एमाले पतनकाे बाटाेमै लागेकाे भान भैरहेकाे छ।
@begangiri77472 жыл бұрын
एकदमै राम्रो कुरा प्रदेश औचित्यहीन साबित भैसकेको छ। प्रदेश खारेज गर्न जरुरी छ।
@hikmatmagar41912 жыл бұрын
मञ्जु भण्डारी अलि बढी बोल्दै छिन आफू मेयर हुदा के के गरेउ भन्ने कुरा किन जान्दैनन् इ कार्यक्रताहरु
@ashokkhanal96502 жыл бұрын
तोईट राजा राजै हो हर्क जिन्दावाद
@PradeepSingh-mv9nv2 жыл бұрын
पल शाह को पक्ष मा छिटोभन्दा छिटो फैसला होस र रिहाई होस 🙏🙏🙏
@ritathapa8662 жыл бұрын
थुक्क पहिले आफू मेयर हुदा माखो पनि नमार्ने अहिले हर्क लोकपि्रयता भयको देखेर रिस ले मर्न लागेको छ ।। हुन त उखाने ओलि को पार्टी त पर्यो
@apsaragaire30122 жыл бұрын
सुरुको प्रस्तुति क्या दुम्दार छ वीरेन्द्र सर सारै मन पर्छ अहिले हजुर को यो सीधा कुरा
@starpun27662 жыл бұрын
धरानमा एमालेलाई पत्ता साफ गर्नुस है धराने जनता हो
@devpandey00022 жыл бұрын
हाम्रो देस को नेतामात्र खराव होइन जनता नै खराब छन ।।
@gracetamang25582 жыл бұрын
Ho tapai le thik vannu vayo janta kharab Matra hoina Gu khane kukur Pani ho ek tukra haddi chusna ko LAGI tetro sadyentra rachne
@bikramlimbu67412 жыл бұрын
त्यो बोक्सीले चै पहिला ५ बर्ष त्यहाँको जनप्रतिनिधि हुँदा के नाप्यो र अहिले आएर खुट्टा तान्ने काम गर्छ
@paradise99812 жыл бұрын
Ekdam sahi!
@raihangkanchhaofficial2 жыл бұрын
त्यो आइमाईको त सम्पत्ति पनि छानवीन गर्नुपर्ने कति कालो धन कुम्ल्याएको होला।
@rabindrrarai21252 жыл бұрын
मन्जु भन्डारी अप्रत्यक्ष रुपमा संग्लन छिन् यिनलाई कारवाही हुनुपर्छ RIP भरौटे झोले हरू । Harka sampang is True and always best
@Luesgurung23342 жыл бұрын
सिधा कुरा भन्दा सिधा कुरा जनता सँग दमदार लाग्यो🙏👏👏
@surendrasharma47602 жыл бұрын
मन्जु जी! तपाईं जस्तो सक्षम केटी मान्छे पार्टी भक्त भन्दा जनभक्त हुनु भए कति राम्रो हुन्छ, सोच्नु त। अब को समय पार्टी भन्दा फरक हिसाबले जनताको को काम गर्ने समय आको छ। जनता धेरै सचेत छ्न, अलिक बिचार पुर्याउनु पर्छ मन्जु जी।
@yubarajshankar9492 жыл бұрын
हर्क सम्पाङ्ग जि हजुर भनेको धरान नगर पालिको हिरो हो जय हर्क सम्पाङ्ग 🙏🙏🙏🙏🙏
@biren572 жыл бұрын
पल शाहको चाडै टुंगो लगाउन सबै पत्रकार बन्धुले दवाव दिनु पर्यो डियर भाई, भाईको कार्यक्रम धेरै राम्रो छ है ...
@subashmin33872 жыл бұрын
हर्क मेयर हिरो हिरो हामी दिने छोै साथ
@madhavgiri44802 жыл бұрын
हर्क सर जिन्दावाद 🙏🙏
@deepakmagar28222 жыл бұрын
Harka sampang जिन्दावाद
@msnmatrika32582 жыл бұрын
भ्रष्टाचार नेताहरू भ्रष्टाचार गर्न नपाए पछि झोलेहरू यस्तै गर्दै छ
@sagarsarusaru48322 жыл бұрын
पल शाह राजा बादी भएको ले राजनीति पार्टी हरु र चलचित्र कर्मी भित्रै बाट सडयन्त्र भएको र ngo lबाट पैसा लिएर वकिल हरु लाई घुस खुवाएर पल शाह लाई फसाइएको हो
@gorkhalee61992 жыл бұрын
नेपाल अधिराज्य भरी आउने चुनाबमा हराउनु पर्ने पहिलो ताएगेट एमाले पार्टिलाइ दोस्रो काङ्ग्रेस र तेस्रो नावबादी पार्टिलाई।पराजित गराऔ!यो पार्टिले देस र जनताहरुलाई अन्धकारको भुमरिमा पुर्याएकोछ।
@jacksbored99442 жыл бұрын
तपाईं आफ्नो काम गर्दै जानू दाजु support garnne haami xau 🙏
@bikashbg72 жыл бұрын
RIP Manju Bhandari Harka Sampang Jindabaad We are with Harka Sampang
@ramkishunchaudhary30862 жыл бұрын
Manju le k ni gare Ra gartrant leyeko vanxa adi dam xa vane lipu lekh Ra kala Pani firta garide afano parti Lai vande taile gare Ra Nepal Naam rakhe ko xaina vastari ko parti Mili juli desh Lai Sakai de xan ...
@हाम्रोगाउँघर-ल4ब2 жыл бұрын
उफ्फ सत्ता प्रतिको मोह काहा सम्म हुदो रहेछ ए काम गर्न देउन यार काम गर्न खोज्ने लाइ कति सारो आरिस लागेको जय हर्क साम्पाङ्ग्🇳🇵🇳🇵
@gracetamang25582 жыл бұрын
To5 barsa samma meyarni vayera basda chak kanyayera basis kehi garna sakena ahile sampang lai ris garñe daha garñe laj pacheki nakachari
@blk_bl00d52 жыл бұрын
अब धराने जनता फेरी उठ्न जरूरी छ..... यी एमालेका झोलेहरुले आफ्नो औकात देखाउन थाली सके.... यी एमाले, भ्रस्टमाले चोरहरुलाई नाङ्गो झार बनाउन जरूरी छ l✊️
@khadgakatuwal22632 жыл бұрын
देश भित्र यो झोले भन्ने जन्तु नपुगेको काहापो होलार ! भुमिमा झोले शिछ्यामा झोले स्वाश्थ्यमा झोले सहकारिमा झोले जाहा जाहा गयो झोले नै झोले
@Dipe19912 жыл бұрын
कम छटपटी रैछ त ईनिहरूलाई अब ई धरानका सबै पार्टीलाई पत्तासाप गरानुपर्छ😠😠😠😠
@nischalchamlingrai12142 жыл бұрын
हर्क सम्पाङ को लागि लड्ने जनता काफी होसियार
@bhimdalrai5372 жыл бұрын
मन्जु मेम लाई मेरो प्रस्न बराह सहकारी मेयर हर्क सामपाङ को मात्र जिम्मेवारी होत लपाई हरुको पनि जिम्मेवारी छैन र किनकी हामिले पनि हरेक क्षेत्रमा सहयोग गरेका छौ भन्नु हुन्छ त।सहयोगी भावना भएको भए तपाईको उपस्थिति पुर्व मेयर को उपस्थिति खै त सहयोग गर्नु हुन्छ भने अहिलेको मेयर हर्क सर लाई भेटेर समस्या को सामाधन गरे र देखाउनु होस अनि मात्र जनताले पत्याउन सक्छ नत्र गारो छ हौ।
@dambarkc99242 жыл бұрын
नेतृत्वदायी ब्यक्ति भए पनि न बुझ्ने कताको साइबर के स एक पटक फोस्ट हेरेर बोलेको भए राम्रो हुन्थ्यो महिला नेतृ जि हर्क साङ्कपान सलाम छ है
@thaparamesh44782 жыл бұрын
हे दैव माफियाहरुको बिनास होस् जय गोरखकाली माता यदि सत्य छ भने देखाउनु म साउदी अरब बाट हेर्दै
@bhanubaral45602 жыл бұрын
आफुले सिन्को नभाच्ने , स्वतन्त्र मेयर हर्क साम्पाङ लाई काम गर्न नदिने हर्कत दुर्भाग्य छ निन्दनीय छ !
@tageranembang7992 жыл бұрын
यो खातेनी हो चुनाब मा धुलो चटाए पनि हर्क लाई नराम्रो देखाउनुको लागि यो झोलेनी लाई दनक दिनुहोला साथी हो
@holenrai61032 жыл бұрын
यो पार्टीको झोले हरु लाई धरान बाट नै खेद्नु पर्यो अब कति प्यार प्यार गरेर बोलेकी यो मन्जु भन्ने बाहुनि
@basantadhakalpaulshah35562 жыл бұрын
"हेर्ने आँखा भन्दा बुझ्ने मन राम्रो हुनुपर्छ.. अनि अनुहार मा मुस्कान त सधै रहिरहन्छ..!!" " Always Miss you so much, My Heart Paul Da God Bless You, Take Care, Stay Safe Be Strong Waiting waiting 💖🙏😥 Always Support With You Only All My Life My Heart Paul Da"
@mayalove92542 жыл бұрын
नेपाल सरकार होइन हो पर्टी को सरकार हो सब नेपाली मिलेर कुखुरा काटे जसरी काटनु पर्ने छ
@gokulrai90912 жыл бұрын
धराने जन्ताले बुझ्नु पर्छ कि ए माले लाई हराउनु जदुरिछ
@birendrapun58672 жыл бұрын
पाप लाग्छ तिमीहरुलाई देशको र जनताको देशद्रोहीहरुलाई, स्वतंत्रको साथ जनताले नदिए देश देश रहन्न ढुक्क हुनुहोस।
@stopbuy10462 жыл бұрын
मन्जु भण्डारीलाई हार्दिक श्रद्धाञ्जली।
@srijanasuwal742 жыл бұрын
Support for Hark Sampang Rai
@binoduprety25962 жыл бұрын
हर्क सर जिन्दवाद ।।
@mayalove92542 жыл бұрын
मान्जु भण्डारी 😃😃😃कति हास्नु कस्तो पर्टी को झोले होला😃😃
@sumitrayonjon20822 жыл бұрын
आउने मङ्सिरकाे चुनावमा एमाले धरानबाट पत्तासाप हुने शुरूवात ।
@kamalarai10332 жыл бұрын
अब पार्टीको अस्तित्व असत्य संग सम्झौता गरे कमजोर हुदै जानेछ!
@netranepali71662 жыл бұрын
दोस्रो रवि लामिछानेले सलुट 👍👍🙏🙏
@deepakofficialchannel53872 жыл бұрын
हे भगवान पशुपतिनाथ पल शाह लाई छिटो निर्दाेष सावित गरी रिहाई गरिदिनुहोस् 🙏🙏🙏🙏🙏🙏🙏
@narayanpaudel8252 жыл бұрын
Kina riha, dosi lai karbahi hos,he volenath vannu,
@asyouthinkiamlikethat67332 жыл бұрын
@@narayanpaudel825 chup machikne khate
@raimadan92262 жыл бұрын
सङ्पङ एक्लो छैना झोले हरु याद राख
@sumandhamala85142 жыл бұрын
एमाले र यसका हनुमनहरु पतन को बाटोमा गकै हो। आउँदै गरेको चुनाव लाई त सम्झिनु 😂
@lingthepbijay71642 жыл бұрын
खुबै ल्याइस लोकतन्त्र भण्डारी
@luckyram55642 жыл бұрын
पार्टीले आफुले पनि नगर्ने अरुले गरेको हेर्न पनि न सकने बादरहरु। हर्क जि ले राम्रोकाम गरनु भएछ ।
@नेपालीमन-ज9ज2 жыл бұрын
न्याय देवोस अदालत ले पल लाइ 🙏 अर्को कुरा सम्पूर्ण धरान बासी जनता ले ऐले मेयर लाइ अप्ठ्यारो परेको छ दलाल हरुले गर्दा हर्क संग साथ र समर्था समर्थक बनेर उभिन आग्रह गर्दछु 🙏 धरान प्रति हेर्ने दृष्टिकोण परिबर्तन भयको छ योग्य ब्याक्ती पायको छ साथ दिनुस ताकि भोली सन्तती ले दुख नपावोस
@mankosathi96832 жыл бұрын
हर्क सर जिन्दाबाद ✊
@LalSingh-vj5cy Жыл бұрын
प्रस्तोता बीरेन्द्र सर !प्रस्तुती दमदार हुनुको साथै सत्य तथ्य खबर सम्प्रेसन गरिदिनु भएकोमा धन्न्यबाद ।
@prakritidhami19092 жыл бұрын
Harka sir jindabad justice for Paul Shah God bless you
@marigoldhill50772 жыл бұрын
यो भन्दा अघिका मेयरहरुले चाहिँ यतिका बर्ष सम्म चाहिँ किन पानीको समस्याको समाधान गर्न सकेन त? धराने जनताहरुको जुनै प्रकारका समस्याहरु भयेपनी मेयर हर्क साम्पाङले आफ्नो आधिकारिक क्षेत्रभित्र पर्ने समस्याको समाधान गर्छु भनेर बारम्बार प्रतिबद्धता जनाउनु भएको छ ,मेयर साहबलाई धेरै धेरै धन्यवाद 🙏
@telbahadurkanuje10342 жыл бұрын
सब हजुरलाई खुट्टा तान्ने सबै एमालेकाे क्रार्यकर्ताकाे काम हाे हजुरकाे साथमा जनता छजनताले साथ दिन्छन
@sameerlama54402 жыл бұрын
याे एमाले भन्ने पार्टि अपराधिक गतिबिधिबाट आएकाे हाे आफ्नाे साथीलाई खाेलामा खसालेर आएकाेहाे याे कृयाकलाप जनताले हिसावकिताव अवस्य हेर्नेछन जरूर हाेस गर ।
@sakilaawairai75132 жыл бұрын
देशको प्रगति नचाहाने,देशको ढुकुटी रित्याउने,भ्रष्ट गर्ने,जनताहरूले तिरेको करमा रजाँई गर्ने अनि साईबार क्रायम??हेछौं हामी जनताहरू पनि।
@raihangkanchhaofficial2 жыл бұрын
हो यिनीहरूलाई अब देखाइदिनु पर्छ साला भ्रष्ट चोरहरु।
@adhikaribhagawati75242 жыл бұрын
सबै भन्दा पहिला प्रदेस खारेज गर्नु प्रर्छ🙏
@jeebanbaral35742 жыл бұрын
राम्रो प्रस्तुति जैरु सर । यहाँलाई धेरै सलुट। देशको लागि धेरै बोल्नु भएको छ ।
@rajeshgurung42382 жыл бұрын
Respect the Mayor Mr Harka Sampang, he deserve to lead Dharan. Jai Mayor ji.
@White-xt2ct2 жыл бұрын
.
@arjundewan25032 жыл бұрын
@@White-xt2ct Manju randy
@kanchasherma50782 жыл бұрын
Khabarovsk bhanu bhanda kabita baddi vho
@3klo_Aakhir2 жыл бұрын
ए “#मन्जू भण्डारी” कम्तीमा तिमले चाहीं हर्क_साम्पाङ उपर टिप्पणी गर्दै नसीहत (राजनीतिक नै किन नहोस्) दिएर धराने जनताहरु संगै देशवासीहरुलाई हसाउने कुकृत्य त्त् नगर;🤣
@dambardc95842 жыл бұрын
काम नगर्ने घुस खाएर मात्र काम गर्ने कर्मचारी भुमाफिय देश छुस्न पल्केका नालायक सरकार को हड्डी भाचिने गरी कुट्नु पर्छ।
@gracetamang25582 жыл бұрын
Yo duita apradhi Ra yo manju nam gareki nakkali. Ko Karan ko haddi gani gani vachnu parcha
@myonghang2 жыл бұрын
Harka sampang go ahead जनता तपईको साथ छ
@viratkaji_official2 жыл бұрын
मेयर साप तपाइलाई यि पार्टीका झोलेहरुले बिरोध गरेको गरै गर्छन् अब तपाईले कुनै नयाँ पार्टीमा आवद्ध हुनुपर्ने बेला हुन लागेको अनुमान गरिएको छ। विचार विश्लेषणका साथ अगाडी बढ्नु होस् ? धराने विवेकी जनता र सम्पुर्ण विवेकी नेपालीहरुको साथ रहि रहने छ। जय विकास प्रेमि नेपाली सपुत हर्क साम्पाङ राई 🙏🙏🙏🙏😇😇😇
@dilmagar19652 жыл бұрын
साच्चै प्रदेस खारेज नै गर्नु पर्छ।
@chandrabdr70592 жыл бұрын
तपाईंको कार्यक्रम चलाउने शैली उत्कृष्ट छ तर मेयर हर्क साम्पाङ लाई सोध्ने यावत प्रश्न मन्जु भन्डारि लाई सोधेर एमाले मय बन्न खोजेको हो कि कपलकल्पित समचार सम्प्रेषण गर्नु भएको चोरलाई चाबि दिए जस्तो अभिब्यक्ति भयो नि
@juddharajrai4412 жыл бұрын
एमाले नै लागेपछि भनौं हर्क साम्पांग पक्का हिरो नै हुन।
@sumankhadka58832 жыл бұрын
झोले पार्टीका भरौटेहरु छटपटीमा छन्।
@s.m.tgamer52182 жыл бұрын
ए मा ले के आफू ले नगर पालिका हाँक्न सनिन भने रा रचे को खेल हो यो अब यो ए माले को आउँदो चुनाव मा पत्ता साफ गर्नु पर्छ धरान का जनता ले
@lands862 жыл бұрын
यो आईमाई चुनाव मा पछारिएसी पनि अझै लाज नमानी बोली राइछे? स्वतन्त्र उम्मेद्बारी भएर प्रमुख भएको व्यक्तिले तिम्रो कस लाई कमजोर बनाउन छ र?😡
@Bomzantmg2 жыл бұрын
Same on you those who protest against Mayor Harka Sangpang!!! Mayor Harka Sangpang is the best of the best!!!
@dineshdhakal63102 жыл бұрын
Justice for paul shah😍
@NarendraChamling8192 жыл бұрын
अझै पनि यस्ता खाते नेता नेतृहरुको कुरा सुनेर हर्क साम्पाङ गलत छ भन्ने कसैको सोचाई होला त अब? यिनिहरु आफू सहि अनि अरु गलत देखाउने बोली, कृयाकलाप त पहिल्यैदेखिको देशको फोहोरी राजनीतिक अभ्यास हो।
@gangadahal5902 жыл бұрын
पाटिकै कारण हो यो भयको पाटिलेनै उचालेर ल्यायो त लडेर ल्यायो लोकतन्त्र ले के लछार्योत लोक तन्र आफैसंग राखे हुन्छ
@chandrawanem4872 жыл бұрын
धराने जनताहरु ले सबै पाटी लाई लात हानेर स्वतन्त्र लाई सहयोग गर्नु होस
@ghanaguragai3762 жыл бұрын
सबै को देखियो अब अमाले को नेतितो पङ्तिले सङ्गियतारहित देस्को घोषणा गर्दियचाही देसले मुहार बदलिदोथियो र 2 / 3 लेबहुमत आउनेथियो नत्र अब सोतन्त्र को बाटाेखोल्नेकाम परियाप्त छ
@mitralimbu68762 жыл бұрын
आई जि ओ ,एन जि ओ ,प्रदेश खारिज गर्नु पर्छ देश मा बिकास गर्नु छ भने
@gannubhai67272 жыл бұрын
यो एमाले अब सकिन्छ अब यो गुमालेलाइ कसैले भोट नहालाउ ।
@dipaksanpang2 жыл бұрын
यो मन्जु भण्डारी नामको नेकपाको एउटा कलङ्क हो 😡 हाम्रो मेयर हर्क साम्पाङ ज्युको हरपल सपोर्टमा छौ ।🙏
@CkRai-or5si2 жыл бұрын
एमाले जस्ता पखण्ड राजनीतिक सङ्गठनलाई बिस्तार गर्नेमा एउटा निम्छरो पात्र म पनि हो, यस्ता घटिया सङ्गठनको निम्ति मैले पसिनामात्र होइन रगत पनि बगाएको थिए । 50 सालमै यो कम्युनिष्ट होइन कलंक हो भनेर स्वतन्त्र भएको म आजसम्म पनि त्यस पार्टी बिस्तारमा खर्चिदा गुमाउन पुगेका ती मेरा महत्वपूर्ण समयप्रति मलाई आत्मग्लानि महसुस भइरहन्छ । यो कम्युनिष्ट नामका सङ्गठन त घिनलाग्दा राजनैतिक व्यवसाय गरेर बसेका कांग्रेसी, दरिद्र मानसिकता बोकेका माओवादी, क्रूर सामन्त पञ्चेहरू भन्दा पनि घटिया छ ।
@jhakkuthapa74362 жыл бұрын
याे एमालेकाे झाेलि जाठि के खान कलमा अनि किन पार्टीको कुरा गर्या जाठिले बिराेधि हाे याे जाठि खाप्चाे फुटाउनु पर्छ 🤧
@khedub44912 жыл бұрын
प्रदेश नहुदा पनि राजा र हिन्दुराज्य भन्नेहरु शासक लुटपाट मात्रै थिए
@reshamtamang60192 жыл бұрын
यो धरानमा राम्रो गर्छु भन्ने लाइ गर्न नदिने यि झोले हरुलाइ सतबुद्दि आवस
@rajutamangfromokhaldhunga48302 жыл бұрын
एस्तो पुलबनाउने नरपशुलाई तेहि पुलमुनी लागि बलि दिनु पर्छ
@agirltoremember47902 жыл бұрын
Justice for Paul 👍👍👍👍👍👍👍👍
@dronpathak2 жыл бұрын
Paul lai safai dinu parne ho ramro manxe lai
@MrAndroidAsia2 жыл бұрын
बराही सहकारीमा धेरै पैसा जम्मा गर्नेहरुको सम्पती कमाईको श्रोत के हो र राज्यलाई कति कर तिरेका छन् हेरिनुपर्छ। ब्याज खानेबेलामा एक्लै मासुभात दनकायो अहिले हर्क साम्पाङ्गलाई साक्षी राखेर पैसा राखे जस्तै हल्ला बढी गर्छ? मन्जु भण्डारी तिमी उप मेयर भएको बेला धरान नगरको बिकासमा माखा मारेनौ, ठुला कुरा नगर।
@camilalll78942 жыл бұрын
Jay shambhu 🙏 Jay desh Jay Naresh Jay Nepal 🇳🇵🇳🇵 Jay hosa news 24 R teem Lai 🙏
@nareshpulami34702 жыл бұрын
सत्य र बास्तबिकता अाधारित तथ्य कुरा लाग्याे ।
@bahadurgurang38112 жыл бұрын
RIP manju bandari
@himalayanviagra62552 жыл бұрын
हो यसरी नै मिडियाहरु यी अपराधी नेता र यो अपराधीतन्त्र विरुद्ध बुलन्द आवाज गुन्जाउनैपर्छ। सब दलाल मिडिया अबसरबादी बुद्धिजीवीको कारण नेपालमा आतंककारि माओबादिको देशघाती एजेन्डा जबर्जस्त नेपालमा लादिएको थियो अन्ततोगत्वा त्यसको बिष आज नेपालीले पिउनुपरेको छ।