सोनादामा बुद्ध जयन्ती भब्य रुपमा पालन !!!

  Рет қаралды 999

HIMALI CHANNEL DARJEELING

HIMALI CHANNEL DARJEELING

Күн бұрын

भगवान बुद्धको जन्मजयन्तीको अवसरमा आज सोनादाका विभिन्न बौद्ध गुम्बा अनि मन्दिरहरुमा पुजा आर्चना गरि बुद्ध जयन्ती पालन गरेका छन्। यसैक्रममा अप्पर सोनादा टाशी छोइलिङ बौद्ध गुम्बाका सदस्य सोनाम तामाङले थप जानकारी दिदै भने , आज सोनादाका विभिन्न गुम्बा अनि मन्दिरहरुमा बुद्ध जयन्ती पालन गरेका छन्। यसैक्रममा आज अप्पर सोनादा टाशी छोइलिङ बौद्ध गुम्बामा बिहान पुजा आर्चना गरि बुद्ध भगवानको प्रतिमा अनि पोस्तक साथमा गुम्बाको धर्मगुरु अनि भक्तजन द्वारा सोनादा बजार परिक्रमा गरि गुम्बाका धर्मगुरु राफ्गेय छामबालाको करकलम बाट सम्पुर्ण भक्तजनहरुलाई छेवाङ (वाङ) प्रदान गरियो। सोनाम तामाङले थप जानकारी गराए अनुसार बौद्ध धर्मको परम्परा अनुसार शाखा दावा पुजा सम्पन्न भइरहेका छन्। यस अवसरमा गुम्बाहरुमा पुजा आर्चना गर्दै उपहास चलिरहेका छन्। सम्पुर्ण भक्तजनहरुलाई टाशी छोइलिङ बौद्ध गुम्बाको तर्फबाट बुद्ध जयन्ती अनि शाखा दावाको हार्दिक शुभकामना व्यक्त गर्दछौं भनी सोनाम तामाङले जनाएका छन्।

Пікірлер
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 118 МЛН
Lunch with Tenzin Mariko
44:02
Palden's Kitchen
Рет қаралды 92 М.