श्रिमान बेईमान भयेपनि महान बिचारकि जेठि श्रीमती असल शुन्दर शान्त नारिलाई सम्मान स्वरुप 🤚सलिडगर्दछु साथै न्यानाे माया छ 👍️👍️❤️❤️❤️❤️❤️💋💋
@limburoseyrose48133 жыл бұрын
yahi kam chori le garoo k k ulnaam dinchan yo ho nepLi samajjj
@manjuthapamagar89413 жыл бұрын
Ek dam right
@indiraoli31293 жыл бұрын
Bichari jethi Didi Kati ramri❤️❤️
@arunchamling97583 жыл бұрын
बिचरी जेठी बुढी। मलाई माया गरेकाे भए। कान्छी बुढी गर्दैन थियाे। भन्ने शब्दले मनै छाेयाे।😙
@bhotenembang1343 жыл бұрын
Ho ni ta
@gitapradhan16783 жыл бұрын
Fj.
@sarurijal64503 жыл бұрын
Honi malaini yhi kurale mna royo
@purbeligals88623 жыл бұрын
😭😭😭
@sbinalimbu26953 жыл бұрын
😢😢😢😢😢😢 dhoka t dinu vako honi
@Aviseksamba3 жыл бұрын
जेठी भनेको जेठी हो। जेठीको मनमा गम्भीर दुख देखिन्छ।
@santigajmer73413 жыл бұрын
Haha Play boy PO raixa ta.
@rajdevionlinetv1213 жыл бұрын
Sahiho
@LalBahadur-ug2gi3 жыл бұрын
Shayad ho really ho justo xa
@fhjmvbbn42303 жыл бұрын
@@rajdevionlinetv121 777777h
@smesmekk81973 жыл бұрын
aanxi Vanda ta jethi buri nai ramri hunu hudo raixa bichari Jethi buri Kati soji Ma jasto vya xor din the yasta bimani do k bas Lai
@dilshrestha43523 жыл бұрын
जेठिले भन्नुभएको कुरा एकदम सहि हो ।
@aale55523 жыл бұрын
जेठी बुढी को मन अझै पनि पोलिरहेको छ बिचारा दु:ख छ के गर्नी मज्बुरी ले बसेको छ यहि हो महिलाको जिन्दगी बिचारा
@ankitapathak62803 жыл бұрын
asto bujaki mnxa la asto galti na grnus hoi😁
@routineofnepalbandanewscov30533 жыл бұрын
Mahila ko jindagi😱 bichara😂😂 mahila lai moj xa bro purus le vanda
@subashgrg19853 жыл бұрын
Laki jodi
@sebikalimbu20813 жыл бұрын
छोरी को जन्म हारेको कर्म भन्छन् जन्ममा पनि हार्नु पर्ने कर्म मा पनि हार्नु पर्ने यो भन्दा घोर अपराध के हुदो रहेछ र । मुटु माथी ढुङ्गा राखेर बोली राको छ जेठि श्रीमती ।
@HAPPY-zs1ge3 жыл бұрын
अहिले को जमानामा सौता सौता बस्नु त गारो हुन्छ नि। मिलेर बस्नु भएको रहेछ खुशि लाग्यो
@yamsingjai92253 жыл бұрын
Miler basnani siknu parxa k hjr
@HAPPY-zs1ge3 жыл бұрын
@@yamsingjai9225 👍️👍️👍️👍️
@gannesgrg7213 жыл бұрын
भरसक साैता माथि साैता जाने काम नगराैं गयो भने मिलेर बसाैं
@HAPPY-zs1ge3 жыл бұрын
@@gannesgrg721 100%
@shikhagrg9583 жыл бұрын
विचार जेठीको मनमा कति पिडा छ भन्ने कुरा अनुहार हेरेरै थाहा भयो!😌
@smesmekk81973 жыл бұрын
bichari Jethi ko man Ma Kati pira xa herdai thaha hunxa
@arunchamling97583 жыл бұрын
हाे नि😁😁
@yamsingjai92253 жыл бұрын
Shikha jiu yo tw basikhane budakoi aasha varosha ma bachne hamra did boini KO badhyata honi
@baldyraiofficial28033 жыл бұрын
अबस्य पिडा अपर होला तर हाम्रो समाज नारिले सहेर बस्नु पर्छ भन्छ्न।
@chhabilalpakhrin64543 жыл бұрын
देख्नेलाई पो मिलेको छ!तर मिल्नेले कति सहेर मिलेको छ त्यो त सहनेलाई पो थाहा हुन्छ त!
@nse8983 жыл бұрын
kura sahi ho chhabin bro
@shantipaudel30783 жыл бұрын
Sahi kura ni hami bahirabata gareko mulyakan kaha milxa
@baldyraiofficial28033 жыл бұрын
सहि हो यस्तो बहुबिबाह गर्नेलाई मुद्दा छैन।मिलेर बस्छ्न भन्दै अन्तरबार्ता लिने काम नगरौ।
@sherubantawarai26863 жыл бұрын
कान्छी धेरै चलाक तर जेठी साच्चै बुझकी माया लाग्दो 😍😍😍 जे जस्तो भएपनी मिलेर बस्नुहोला।
@bishnusanba8503 жыл бұрын
बिचरा जेठिको कति माया लाग्यो। मेरो माया लाग्थ्यो भने कान्छि ल्याउदैन थियो भन्ने शब्दले अझ मन रुहायो
@minbahadurdangi57473 жыл бұрын
हो नी है मलाई पनि उहाँको टिठ लागेयो
@sabitrakhadka9313 жыл бұрын
जेठी श्रीमतीलाई माया नगरेको पाए बिचरा सीदा रैछिन मलाई माया गर्ने भए त कान्छी किन ल्याउनु हुन्थ्यो चोटीलो जबाफ सलाम छ हजुरलाई🙏😍
@Anjugurung-f9f3 жыл бұрын
मनमा कति पीडा छ जेठिको मुहार बाट प्रष्ट देखिन्छ ।बुढी मात्र बटुली हिड्ने बोका रछ अनि दुई जना बिहे गर्नेको घर को छान त झिङ्टाले छाएको रच।
@ngimatenji3 жыл бұрын
मैले पनि 2 ओटा बिहे गरेको छु तर जेठी श्रीमती को जस्तो चोखो माया त विश्वास तै कान्छी को हुँदैन 2 ओटा बिहे गर्ने मन त थिएन तर जेठी यो संसार म छैन तर जाहा भए पनि हामेस सम्जिको छु
@rockstar31553 жыл бұрын
😢😢😢😢😢
@bimalarai73913 жыл бұрын
😥
@rockstar31553 жыл бұрын
Hi bimla ji
@rembahadur73763 жыл бұрын
बिचरा जेठि धेरै पिडामा हुनुहुन्छ त्यो त बिचरी उनको मुहारले बताइरहेकोछ सोजि हुनुहुदो रहेछ।कान्छी चलाख बुढा को फोन आउदापनी हेर्ने।स्वास्नी मात्रै बतुल्ने काम नगर सोल्टी घरको स्थिती सुधार्ने पनि गर।बिचरी ती जेठिलाई कम्ती पिडा छ।
@dilukandel9173 жыл бұрын
बिचरा जेठी लाई कति पीडा छ भन्ने अनुहार बाट बुझ्न सकिन्छ कान्छी र बुढा कति खुसी देखिन्छ्न लाज पचेका हरु।जे होस अब मिलेर बसेको राम्रो।
@manuthapa23263 жыл бұрын
Jethi budi ramro hai sathi haru
@taraaryal83133 жыл бұрын
जतिसुकै सुखमा राख्नुहोस तर जेठिलाइ परेको मन भित्र को चोट परेको लाई मात्रै थाहा हुन्छ!आफ्नो काख खोसिएको छ पीडा कस्लाइ हुदैन !तर खुसिको नाटक गर्नुपर्ने अरुको अगाडि !
@riturasaili27593 жыл бұрын
यो भिडियो हेरेर के शिक्षा पाउने होलान योस्तो नि मिडिया म ल्याउनु प्रर्ने जोई चारुवा जेठी राम्री लाग्यो मलाइ
@minsangam92083 жыл бұрын
Yo videole arulai 2 ota budi lyaunu vanera sikako ho
@j.btamang48093 жыл бұрын
सबै दाजु भाई हरु लाई भन्छु अफ्नो बुढि जाति नै नराम्रो होस कहिलेई अर्को बिहे गर्ने काम नगर
@saritapariyanka44933 жыл бұрын
Yes
@LyricalCom-co9xj3 жыл бұрын
Bal ma tw 2-3 ta tw garnw ho,Mari lanu k xa rw life is all about joy
@pamphadevirai11983 жыл бұрын
❤️❤️😍😍
@gannesgrg7213 жыл бұрын
मान्छे रुप रङ र जातपातमा हैन ब्यबहारमा राम्रो हुनु पर्छ
@BikramtamangLama3 жыл бұрын
Sahi kura
@mahendraraj46053 жыл бұрын
जति चुरिफुरी देखाए पनि लास्टमा जेठि नै काम लाग्छ ।
@barshagurung15033 жыл бұрын
कति नै राम्रो काम गरेको जस्तो, के को इन्टरभ्यु लिनु यिनीहरू को
@arunchamling97583 жыл бұрын
🤣😁
@chandradev65153 жыл бұрын
हो त नि खुब ठुलो मान्छे होला झै
@बिक्रमगुरुङबिक्रमगुरुङ3 жыл бұрын
😀😀😀😀😀😀😀😀
@premprakashkc52923 жыл бұрын
@@chandradev6515 h in
@aale55523 жыл бұрын
ठिक भनिस बर्से
@jagatdashaundi49963 жыл бұрын
जेठि राम्रि रहिछन कान्छि किन ल्याको होला
@Anticorr3183 жыл бұрын
जेठी श्रीमती राम्री रहिछे !बुझकी रहिछे !तर यो मोरो भर्खर पच्चीस बर्षको रहेछ हेरी राख्नु,यसले अझै अर्को पनि ल्याउँछ है ,यो लेखेर राख्नु,फरक पर्दैन !
कति राम्रो सबै भन्दा मन मिल्नु हो जति बिहे गर्यो पनि मिल्नु हो good
@indramagar86663 жыл бұрын
बिचरी जेठी कती माया लाग्दी...पापी श्रीमान्😥😥
@ninu57193 жыл бұрын
बहुविवाहको मुद्दा लाग्दैन यिनिहरुलाई?खै प्रहरी ?खै प्रशासन ?के हुँदैछ नेपाल?कता जाँदैछ समाज?
@kamaladhakalkafle76943 жыл бұрын
जेठिलाई हृदय देखि नै सम्मान छ महान नारी
@sonakshiregmi85573 жыл бұрын
यहिँ कुरा के टि ले गरेको भए सुनन नसकिने गालि को बरसाद हुन्थो तर केटा हरु लाई छुट रैछ यसतो कुरा मा 😏😏😏
@manjuthapamagar89413 жыл бұрын
Ohoo kura nagaram
@baldyraiofficial28033 жыл бұрын
सहि हो हजुर पुरुषले दुई बिबाह गर्दा रमाइलो मन्दै अन्तरबार्ता लिने यहि कार्य केटीले गर्नु भए सबले जानेसम्मको गालीको बर्ष गर्छ।
@sushmitagurung4733 жыл бұрын
Ho vanya
@queend32493 жыл бұрын
Sahi ho. Yo samaj yastae x
@minbahadurdangi57473 жыл бұрын
सही भन्नू भयो
@devikarai52533 жыл бұрын
सबै भन्दा मन ठूलो रहेछ कति मजाले मिलेर बस्नु भाछ दुबै जना अझै राम्रो मिलेर बस्नु होला भगवाणले पनि दुइवटी तीन वटि बिहे गरेको र पनि दिदी बैनी जस्तै मिलेर बसेको कथा काहानी छ तपाईहरु पनि भागवाण जस्तै गरि दुई देबि शक्ति बनेर मिलेर बस्नुहोस कसैले पनि बाईरको मान्छेले जुझाउने बझाउने कुरा पनि गर्न सक्छन तेस्तो कुरा कसैले पनि नसुनिदिई बस्नु जीवन भर दिदी बैनी जस्तै गरि एक अर्कालाई मायाँ गर्नु शुभ कामना छ बैनिहरुलाई
@dkonlinetv27393 жыл бұрын
२ श्रीमती बिभाहा गर्नु भन्ने को समाज को ठुलो अबराध हो अब आउने पुस्ता ले यो भिडियो हेरेर के सिक्ने
@bipanadhami6163 жыл бұрын
शहि कुरा
@dkonlinetv27393 жыл бұрын
@@bipanadhami616 हो नि यस्तो समाज अबरोध घर्ने लाई देश निगाला गर्नु पर्छ
@Tकारामथापा3 жыл бұрын
यो अन्टिको बुढोले पनि दुइवटि लिए जस्तो छ्😃😃
@BADBOY-fm9bj3 жыл бұрын
अब आउने भावी पुस्ता ले दुइटी बिहे गर्नु पर्ने रहेछ भनेर सिकछन या एउटा मात्रै गर्नु पर्छ भन्ने सिक्छन त कंफ्यूज हुन्छ जस्तो लाग्यो 😊
@dkonlinetv27393 жыл бұрын
@@Tकारामथापा छैन हो त्यस्तो नसोचम
@shikhatamang72103 жыл бұрын
यदि यो ठाउँमा महिलाले २ ओटा बुढा राखेको भए यहाँ तमासा हुन्थ्यो । यस्तो रमाइलो हैन बेइजत हुन्थ्यो । 🤔
@amberbahadur15833 жыл бұрын
🤣🤣🤣🤣🤣😃😃😃😃😃😄😄😄😄😄😄
@sebikalimbu20813 жыл бұрын
सहि ।
@narbdrthapa25433 жыл бұрын
दम पनि त हुनुपर्यो दुइटैश्री मान राख्न
@nirmalsubba99623 жыл бұрын
ठिकै गर्नु भएको रहेछ नेपाल सरकारले दुई वटी बिहे गर्न दिए बलत्कार को घटना मा कमि आउथ्यो होला दुई वटी श्रीमती पाल्दा पाल्दै तनावग्रस्त भएर अनत ध्यान जानथयो होला तर सौता सौतानै हो छोरी मान्छे को लागि मुटुको किलला नै हो
@sebikalimbu20813 жыл бұрын
एति सोझी एति लछिन को रहेछ जेठि श्रीमती । जति दुख होस सहन सक्छ एउटा नारी ले तर सौता जात सहन सक्दैन । सौता को जात भने को मुटु को किल्ला हो ।धन दौलत भन्दा महत्त्वपूर्ण हुन्छ माया ममता । धन सम्पती त कमाइन्छ गुमाइन्छ तर माया र साथ कमाउन गारो पर्छ जिन्दगी मा । छोरी मान्छे अर्काको घर गइसकेपछी अरुको माया के माया श्रीमान् को माया पो माया । जेठि श्रीमती ले कति मुटु बाधेर बोली राको अनुहार ले बताइराको छ ।
@buddhakirati66983 жыл бұрын
बोल्ने को पिठो नि बिक्छ भन्छन साँचै हो ला सायद।हाम्रो नेपाल को महिला चेलीबेटी उहाँ हरू लाई झिल्के गफाडी ट्यापे हरू कै बिशवस मान्छन भन्छ।जे होस् झगडा नगरी हाशि खुशी जिबन् बिताउनु होला शुभकामना
@chandraupadhyay8773 жыл бұрын
दुबै माया लाग्दा छ्न दुबैलाई बराबर माया गर्नु ल best of luck👍️👍️👍️
@prernalimbu68163 жыл бұрын
कति राम्रो जेठी बहिनी love ❤you
@ombahadurgharti.52283 жыл бұрын
Gopal bhattrai + babita tiwaree+ urmila rai,best family.yesaree nai sada khushi bhyer baseko dekhiyos nattra bhata bhachinnxa.
@mangaf71033 жыл бұрын
मिलेर बस्नु धेरै राम्रो ।नारि महान हुन्छन् सहनसिलता नारि
@nitulawati123 Жыл бұрын
साच्चै नै जेठि बुढिलाई माया गरेको भए कान्छी ल्याउनु हुन्नथ्यो तर पनि मिलेरै बसेको रहेछ खुसी लाग्यो ।
@shantaangdembelimbu6803 жыл бұрын
यो भिडियो ले के शन्देस जाला दर्शकसामू खूप गतिलो काम गरेछ जाठाले दूईटा बिहे गरेर 😡😡😡
@kabitadukhun47673 жыл бұрын
जति बिहे गरे पनि स्वात्र्न्त्त्ता छ भन्ने सन्देश दिन्छ होला नि
@devithapa60743 жыл бұрын
कान्छि भन्दा जेढि राम्रो हुनु हुन्दो रैछ
@apsaradulalacharya64963 жыл бұрын
जतिनै मांयाबराबर् भनेपनि बिचरा ति जेठि दिदी कस्तो मुंटुमां गाठो पारेर मंलाई मांया गरेको भय कान्छि लियर आउनि थियन भन्नुभयौ मं पनि भाबुक् भयं कति सजिलो हामिं नारिले यसरि पनि बांच्नु पर्छ के गर्नु जेठि दि मं पनि हजुर् जस्तै हो 😁😁
@gurungprakash7493 жыл бұрын
Manai raixa sabai vanda thulo kura Khusi lagyo thanks for all
@anilkarki8533 жыл бұрын
जेठि राम्री हुँदा हुदै किन कान्छी ल्याउनु परेको होला बरिलै
@snehakerungsnehakerung73343 жыл бұрын
Bichara jethi man sarai dukhe ko jasto dekhinxa😢😢😢😢
@dilulimbu12433 жыл бұрын
Nice
@garimakanxo52243 жыл бұрын
गरिब दुखी लाई नै स्वस्नी ले न पुग्ने रछ। बिचरी जेठि ले जति मन सम्हालेर बोलेपनि उस्को मनमा धेरै पिडा देखिन्छ। कान्छी ल्याएपनी जेठी नै राम्री। कान्छी त सम्पती छ भनेर आकि रछे। येस्ता को इन्टरभिउ लिनु भन्दा मेरो लिनुनी। आलु जस्तो।
@NoobGamer-dd2ft3 жыл бұрын
Bichara jhatii Budii katii maya lagnii❤️❤️
@ramkaji45863 жыл бұрын
wow येस्तो मिलेको सौता कहि देखेको थियन
@laxmigurung38573 жыл бұрын
जेठी को कुराले साच्चै मन छोयो
@अनिलक्षेत्री3 жыл бұрын
हाम्रो पुर्खाले भने गर्नु हुन्थ्यो मर्द्रको 7 वटि हुन्छ रे अझै गर्नु 5 वटा दाजु शुभकामना छ
@sukratamang73003 жыл бұрын
यो जोडी लाई ,सधैं खुशी रहोस।
@kawaiiclouds32143 жыл бұрын
बीचारा जेठीको अनुहार कती मलीन छ , सारै मायाॅ लाग्यो, बुडाॅ पनी हीरो नै रैछ नी!
@sanithasanitha49043 жыл бұрын
मीडीया जिऊ एस्तो भीडीयो हरु नदेखाऊदाई राम्रो हुन्थियो लोग्ने हरूको हिमत बड्छ हामि छोरि मान्छे ले सबैई सहन सकिन्छ सौता कहिले सहन सकिदैन हो जेठी दिदीलाई कति मन दुखेको होला
@narbhadur98753 жыл бұрын
यों जोडिं लाई धेरै धेरै धन्यवाद मिलेंर बस्नुं
@ritudhungana11133 жыл бұрын
Bichara tyo jheti dd ko pida kasle bujni sundar ,santa kati sahansil tyo manxa la afno khutta ma afai bancharo hanako raixa always god bless uh dd 😘😘
@sujbjkgyui96423 жыл бұрын
जेठि दि खुशि छैन अनुहार मै थाह हुन्छ बचिरा बिहोरनेले मात्र थाह हुन्छ मिडियको को अगडि झाग्ड गरेर हुन जेठि दि मान्छे नि राम्रो हुनुहुनदो रहिछ
@vusalgr54513 жыл бұрын
जेठी कति innocent lagyo malai bichara yr malai ta yo kta ko mukhnai bigardina mn lagyo
@ReShAM8053 жыл бұрын
यहाँ एउटि स्वानी भएर त कति तनाब छ मान्छे लाई दुईवटा श्रीमती हुनेको के हालत होला क्यामराको अगाडी त 7श्रीमती र 1श्रीमानले यकदमै खुसी छौ मिलेर बसेका छौ भन्छन होला भन्न सजिलो छैन मुखले झुट बोले पनि सत्यता आँखा मै झल्किरहेको छ
@bimallimbu5983 жыл бұрын
जे भए पनि राम्रो सङ्ग मिलेर बस्नु होला ।।।
@राईकोछाउरो3 жыл бұрын
सेवा🙏🙏 बल्ल अलि राम्रो भिडियाे हेर्नू पाईयो है खुशी लागो सधै मिलेर बस्नु👍️👍️👍️
@kiranshrestha81253 жыл бұрын
Wow milera nai basnu hai ❤️❤️❤️ baini haru tara dueti lai milaunu garo hudo raxa hai gathe
@ro-nish80933 жыл бұрын
बिचरि जेठि लाइ कति मन जल्यो होला यि कुराहर सुन्दा
@ro-nish80933 жыл бұрын
अझै केटो ले खुबै ठुलो काम गरे जस्तो गरिरछ !बिचरा जेठि
@yamkalalimbu96883 жыл бұрын
omg कति सोझो राईनी नानी हो यो केटो लाई त म जस्तो राइनी बुढी चाहिने रहिन्छ ।
Jethi lai Salam xa ra Kanxi pani khusi dekhinxin mileko ramro lagyo
@aitalimbu21753 жыл бұрын
खातरा आब ७ जना पुर्याउने रहेछ।
@kumariu2b6833 жыл бұрын
आजभोलि यो मिडिया ले किन बहु बिबाह लाई प्रोत्साहन गरेको??
@baldyraiofficial28033 жыл бұрын
होनि हजुर सक्छ भने त्यो जेठि दिदीलाई न्याय खोजी दिनु
@bimalalama51863 жыл бұрын
प्रेम गरेर बिबाह गर्ने फेरि धोका दिने यस्ता श्रीमानलाई त खसी बनाउनुपर्छ।खाते रहेछन् कति आम्दानी छ र दुईजना बिहे गर्ने। तिम्रो बुढिले घरमा दुईवटा तिम्रो आँखाको अगाडि दुईवटा बुडा राख्दा कस्तो अनुभव हुन्छ।तर कहिलै को जमनामा पनि मिलेर बसेको रहेछ मिलेर बस्नुस कान्छी बुढीको पादै मिठो नी त दिदी मनमा दुख नलिनु होला।
@jamunakharel50303 жыл бұрын
जेठी बुडि नै राम्री लागेयो बा
@sandhyathakuri17213 жыл бұрын
छाेरा मानछे बेमानि हाे बिचरा अब साेधदा पनि बिबाह भयकाे छैन भने पछि के थाहा बिचरीलाई जेठी माथि अाउन मन कसलाई लागछर अखिर मन त सबै काे हाे नि मुटु सबै काे दुखछ तर जे भय पनि राम्रो रहेछ वाहा हरूकाे बैबाहिक जिन्दगी राम्रो रहेछ बिचरा दुखनै गरि खायका छन्् जस्तो छ ।कसैले कसैलाई नराम्रो नभनै ।।।।
@saayaraamagar22803 жыл бұрын
जेठिले भनेको कुरा एकदमै सहि हो माया थियो भने अर्को ल्याउने थिएन बिचरा जेठिको अनुहार हेर्दा कति दुख लाग्दो देखिन्छ खुब राम्रो काम गरिस बोका एस्ताको नि के ईन्टर भियु लिइ राको काम छैन कि क्या हो यो युटुबरे को थुक्क
@rujuthapa58553 жыл бұрын
नेपाल मा येसरी नै दुइटा श्रीमती सबै ले राख्न पाये कति राम्रोसँग जिन्दगी कताउन पाइन्थ्यो होला
@haribahadur96503 жыл бұрын
60 बर्स सम्म त भाई ले 7 ओटि पुराउछ होला यस्तै पारा ले मिलेर बस्नु भएको मा शुभकामना
@anilthokarofficial3 жыл бұрын
Kati ramro bichar thuli budiko kai bujne
@gaumayadura59553 жыл бұрын
yekdam sahi hajur maya grne le t kanxi kasori leux hami le logne lai maya garirhada xodera jan xra samjida mon vakaniyera aau x
@surendrathapa94413 жыл бұрын
सधै मिलेर बस्नु, सौता मिलेको घर साचै स्वर्ग हुदोरहेछ
@cheftejthapa773 жыл бұрын
हे भगवान यो 💃केटि भनु या महिला भनु दिदी बहिनी आमा वा आफ्नो जीवन साथि नै किन नहोश अथवा जे जस्तो नाता भए पनि रहे त्यो महिला नै हुन ३२ लक्ष्यणको महिला को जात दैव र भगवान ले छुट्याउन सकेन भने त हामी त्यहि भगवान को ईसरा मा नाच्ने मावन र त्यो पनि एकै एकै गुण र लक्ष्य भको परुष त हो । 😰😭😭
@satyakhadka30353 жыл бұрын
अहिले सम्म मिलेर बसेका रहिछन् राम्रै भो तर कुन दिन झगडा पर्छ मन मिल्दैन अनि यिनै मध्यले बहुबिवाहाको मुद्दा ठाेक्छन् लेखेर राख्नुस् ।
@aale55523 жыл бұрын
जेठी बुढी हास्न पनि सकेको छैन मन मा पीडा भय पछी कसरी हास्नु
@sarankumar51203 жыл бұрын
एति राम्रो मिलेर बस्नु भएको मा धेरै राम्रो जेठी कान्छी कति राम्री राम्री हौ आम्बोए
@annuale5403 жыл бұрын
Malai maya garnu huntheyo vane knxi lyaunu hunthena hola wow kya sahi vnnu vo jethi dd le
@sawalimgr12823 жыл бұрын
जेठि कान्छि भएको घरमा लु अब सबैले यसरि मिलाएर राख्नु परो। मिलेर बस्नु परो।।
@chemjonglimbu91923 жыл бұрын
होइन interview लिन्दा कुन ठाउँ हो सबै खुलाउनु पर्दैन कुन ठाउमा होला ? ठाउँ त खुलाउनु पर्छ नि । खुवै ठुला मान्छेको interview रहेछ हैट !
@regiongaming16833 жыл бұрын
Very very NICE Video (Smart news t.v)
@anitatamang46443 жыл бұрын
Kanchhi banda jethi beuty😍😍
@mohitrajbharmohitrajbhar23333 жыл бұрын
पहिलो श्रीमती पहिलो नै हुन्छ जति माया जेठि बाट मिल्छ तेति माया कान्ची बाट कतै मिल्दैन
@sanugiri23953 жыл бұрын
जति माया गरेपनि जति मिलाएर पनि अहिले पिडा जेठि लाइ भएपनि पछि पिडा कान्छी लाइ हुन्छ किन कि जेठी का छोरा छोरी ठुला भएपछि कान्छी लाइ दुख्ख पर्छ किन कि जेठी का छोरा छोरी हेप्छन महिला को जिन्दगी न बिगार्दिनु होला दाजु भाई हरु हो त्यस्तो नगर्नु पिलिज
@mayarai78593 жыл бұрын
काम छैन 2 2 वटा बिहे गर्नेहरुको ईन्टरभिउ गरिहिन्छ छोरा मान्छे हरुको मनोबल बढाउने काम हो यो हैट
@nepalkathmandutv49203 жыл бұрын
Hait
@arunchamling97583 жыл бұрын
😂🤣🤣🙈
@Shiva-ko7wh3 жыл бұрын
दुबै जनालाई मिलाएर राख , झगडा नगर , तर तिमि भाई छिटै चलेको बोका रहेछौ ,हामी त चौध बर्ष मा छोरी मान्छे सग बोल्न पनि लजाउ थियौ , तिमि भाई सारै झिल्के टाइपको रहेछौ , मिलेर गरि खाउ ,
@samsung-lq7bl3 жыл бұрын
Ekdam ramro budi dui jana bujhne hru aba sahi tarika le milayera rakhnu prxa hai sir .
@amarlimbu36693 жыл бұрын
Waaa sallut mn ho sabai vanda thulo mn hunuparx maya prem ho sabai vanda thulo
@hiramanichaulagain21003 жыл бұрын
जेठिमा धेरै माया छ श्रीमान प्रति
@malatithapamalatithapa12133 жыл бұрын
जाठि के का नै राम्रो गरेजस्तो नारी को दुश्मन नारी 😡😡अरुको मुटुमा किला गाड्ने लाई चाहिँ म घृणा नै गर्छु जेठी को मन मा कति पीडा छ भन्ने कुरा सरासर मुहार बाट नै देखाएको छ के का नै राम्रो काम गरछस् कु बुध्ढी भको भट्टराई 👊👎️
@chinimaya45183 жыл бұрын
कान्छी पो कडा रहेछ जेठी हल्का सोझी रहेछौ😆
@sannanimaharjan65563 жыл бұрын
बिचर जेठिलाई कति नरमाईलाे लायाे हाेला बुराेले कानछि ल्याउन बेगरेछईन भनेको सुनेर
@menarhanglimbulimbu45573 жыл бұрын
जे हुनु भई भैगाे मिलेर गरीखानु बेसट हाेल👍️❣️😍
@yambahadur62973 жыл бұрын
यति राम्री जेठि सिरिमती हुदाहुदै कान्छी लियछ यो मान्छेले अर्कि पनि लिन्छ होला ।
@taraadhikari16873 жыл бұрын
मान्छे हेर्दापनि हिरो जस्तै रहेछन उमेरपनी भरखर्र कै रहेछ अझै कति भेलापर्ने हो मुले ले
@gyanutrital35913 жыл бұрын
Yesto khichcha kukur jasto thulai kam garis narke yeti ramri budi lai dhoka diyera