याे टाइममा त गाउँको घर मा भए धेरै राम्रो हुने थियाे दिदी अनि बाबुलाई किन कि सिमेन्टको घरमा कस्तो धेरै चिसाे लाग्छ मैले भाेगेकाे छु दिदी सुन्निनु भकाे छ धेरै कियर गर्नु आफ्नो अनि बाबू काे धेरै माया छ दिदि🙏❣️
@ShantiBishwokarma-j7v14 күн бұрын
bichara kati garo hunxa yo time mero sabai family husband sath mai huntyo ra ni koi kasai le care na gare jasto gare ni afule vane jasto na hune ani mata babu lai herwa kati roko afno baby ko care garnu 😢😊
@Tulashakc14 күн бұрын
मोजावाला सुरुवाल पाउछ नि सिस्टर बच्चाको त्यो लगाइदिनु त्यो भन्दा भित्र मोजा लगाइदिनु जति सक्यो चिसोले नै हो बच्चा रुने हातमा पन्जा ढाकाको टोपि अनि बाबिर हल्का खालको उनिको टोपि ढाकाको चोलिभोटि बाहिर सुतिको हल्का तर तातो सुइटर लगाइदिनु अनि राति रुदैन बच्चा त चिसोले नै रुदो रैछ मेरो बाबुनि राति रुन्थ्यो पछि तातो तातो कपडा लगाइदिएर सुताउथे अनि पिसाब पनि थोरै गर्थ्यो रुन पनि छोड्यो पखला पनि गर्न छोड्यो
@Tulashakc14 күн бұрын
यतिचाडै face reaveal नगरेको भएपनि हुन्थ्यो नि sis
@sabitapaudel15 күн бұрын
सिस तपाईं त सुतेको भएनी हुन्थ्यो नि कति गाह्रो भएहोला फेस नि कस्तो सुनिएछ❤