सोविता गौतमको पहिलो संसद सम्बोधन । 24 SPECIAL

  Рет қаралды 197,000

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 323
@ramuwithcapitalr
@ramuwithcapitalr Жыл бұрын
सभामुख महोदय ! भ्रस्टाचार भनेको पद र पैसाको मात्र हुँदैन । देश भित्र भएका अनगिन्ती सम्भावनाहरुको खोजी नगरिनु पनि भ्रष्टाचार हो ।❣ #सोबितागौतम
@mayachhetri1585
@mayachhetri1585 Жыл бұрын
पढेलेखेको मान्छे युवा जोस जागर भयको यो बोलिवाटै थाहा हुन्छ । अब त देशमा केहि परिवर्तन अवश्य हुनेछ । नया युवाहरु जनताको आशाका किरणहरु । सफल कार्यकालको शुभ कामना सांसद🎉💐
@rajulama5247
@rajulama5247 Жыл бұрын
Kasari ati xito biswas deykhaunu hunxa
@ajaymagar2823
@ajaymagar2823 Жыл бұрын
सलाम छ माननीय सोबिता गाैतमलाई,धमदार भाषणसगै ब्यवहारमा लागू होस। आशा छ तपाईं जस्ता युवा माननियहरू प्रति अबको नेपाल र भुँईमान्छे नेपाली जन्ताहरूका भबिष्य तपाईं युवाहरूको हातमा छ।👍️👏🇳🇵
@shreekumarbasnet6328
@shreekumarbasnet6328 Жыл бұрын
यसरी नै दमदार विचार सहितका मिठा चिल्ला भाषण त यसै रोष्टमबाट धेरै ले दिइ सक्नु भइसयो तर भ्रष्टाचार नातावादको अन्त्य र शुसासन को आभास भएको पाइदैन।
@rampsdb.k8351
@rampsdb.k8351 Жыл бұрын
🙏🙏🙏❤️❤️ अहा!❤️❤️ श्वासप्रश्वास रोकेर सुनी इँ रहू जस्तो लाग्ने अभिव्यक्ति, कती शालीन अनि समयापेछ 🙏🙏🌹🌹🙏🙏❤️❤️ , You are the candle of our hope for prosperity of Nepal.
@santabirmajhi5305
@santabirmajhi5305 Жыл бұрын
वास्तवमै अब हाम्रो संसदमा पनि राम्रो शिक्षित ब्यक्तिहरूको प्रवेश भाकोछ 🙏🇳🇵
@laxmirajbhattarai6785
@laxmirajbhattarai6785 Жыл бұрын
अत्यन्त सुन्दर भावनत्युक्त बिचार ,धन्यवाद सबितागौतम मननिय जू।
@rameshsunar5005
@rameshsunar5005 Жыл бұрын
कार्यकाल को शुभकामना सम्माननिय संसद् ज्यू लाई।मन नै छुने सम्बोधन गर्नु भो,तर हामी यो खाडी मुलुक को 50 डिग्री घाममा बाध्यता ले नै गरेका छौं होलानी।।।।कहिले देश मा रोजगारी को सुबिस्था आ उला र खै
@prakeshmager4040
@prakeshmager4040 Жыл бұрын
भासण मिठो छ,धेरै कुराको ज्ञान छ तपाईंमा तर यी ज्ञान् हरु मध्यमा एउटा काम गरेर देखाउनुहोस अनि मात्र हामी मान्छौ, हैन भने तपाईंको जस्तो मिठो र चिप्ला कुरा त यश अघि धेरैले गरिसके।
@Rajkumar-ir7hd
@Rajkumar-ir7hd Жыл бұрын
कति महान् हृदय र विवेकी सांसद शोविता गौतम । नेपालका सम्पुर्ण सांसदहरुको लागि यो हृदय छुने सन्देश हो, म उहाँलाई सलाम गर्दछु। र मलाई संसारको सबैभन्दा सुन्दर देश नेपाल मन पर्छ। र म नेपाली हु भनेर गर्व गर्छु।
@Bohara-e4c
@Bohara-e4c Жыл бұрын
raj kumar रबि ले देखाई दि हाल्यो नि है मन्त्री भय पछि एक जना लाई समात्न पनि आनाकानी गरि राछ नि थाहा छ कि छैन यिनी नि यस्तै हुन मन्त्री गराई दिनु पछ नि यिनी लाई पनि हेने हुन्थ्यो
@nawarajhayu5727
@nawarajhayu5727 Жыл бұрын
माननीय: साेविता गौतम ज्यू हामी ३ करोड नेपाली ले तपाईं माथि ठुलाे आशा भराेसा गरेका छौ / हामीलाई निराश न वनाउनु हाेला / 🙏🙏🙏
@madanbista8875
@madanbista8875 Жыл бұрын
शुभकामना छोरी साहै राम्रो शब्दमा हर क्षेत्रमा समेटिएको छ यस्तै सुनन पाई रहियोस ,,,
@rajanpratapsinghbasnyat5142
@rajanpratapsinghbasnyat5142 Жыл бұрын
साहित्यले भरिपुर्ण उदघाेषण ले हाम्राे हृदय गदगद हुनपुगेकाेछ।धन्यबाद
@sushilatamang7474
@sushilatamang7474 Жыл бұрын
सम्मान छ माननीय सबिता गौतमज्युलाई। यसै गरि सबै नब युवाहरू सरकारमा आउनु पर्छ र नयाँ नेपाल बनाउनु पर्छ।😗🙏🙏🙏🙏
@kesharbahadur3392
@kesharbahadur3392 Жыл бұрын
☝️👑💎👑जय देश जय नेपाल 🇳🇵🌹🙏🙏🌹🇳🇵माननिय सांसद शोविता गौतम जी कोटि-कोटि बधाई एवं हार्दिक शुभकामनाएं 🇳🇵
@DilliramAcharya993
@DilliramAcharya993 Жыл бұрын
हजुरवा हरुलाई नातिनिले सम्झाउने समय पनि आउने रैछ जय होस सबिता एक महान साहसि नारि हुन 🤘🤘🤘🤘🤘🤘🤘🤘🤘
@manbahadurkhatri130
@manbahadurkhatri130 Жыл бұрын
कति मिठो छोरी सोबिता गौतम को भासन काम हरुपनी तेस्तै गर्देइजानु है धन्यवाद
@krishnaprasadpandey214
@krishnaprasadpandey214 Жыл бұрын
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सांसदज्यू🙏 मिठो बोली भाषा र नेपाली भाषामा राम्रो दख्खल रहेछ । साधुवाद काठमाडौं २ का मतदाता। फेरी कर्णप्रिय भाषण
@santoshsapkota6926
@santoshsapkota6926 Жыл бұрын
No less than brilliant. Proud of you Miss Shovita
@chakrarawal3178
@chakrarawal3178 Жыл бұрын
कति राम्रा गहकिलो शब्द उतिनै मिठो भनाइ र जनतामा आशा लाग्दा कुरा गर्दै समग्र देश बिकास का कुरा सम्भावना समेटेर सबैलाइ मन्त्रमुध्द बनाउनु भो बधाई छ सोविता गौतम लाई
@Sambhu.Sasu.tm2
@Sambhu.Sasu.tm2 Жыл бұрын
भाषणमा भाषाको दमदार प्रस्तुति। राम्रो लाग्यो।
@ramkumarstha9594
@ramkumarstha9594 Жыл бұрын
WOW! 😳 युवा भनेको युबा नै हो 👏👏👏👏👏
@niriprai510
@niriprai510 Жыл бұрын
वाउ वाउ वाउ अव नपालको न्वारान हुनेछ र वल्ला जनताले चाहेको नेता यहि नै हो सलाम छ सोविता ज्यू
@chinbasnet9937
@chinbasnet9937 Жыл бұрын
हे भगवान कती राम्रो भाषण ,यो कुरा सुन्दा नेपाल को मुहार फेरिन्छ अबस्यपनी
@krishnachhetri8350
@krishnachhetri8350 Жыл бұрын
सलाम छ सिस तपाईंको हिम्मत अागामि दिनहरुकाे शुभकामना हामी जनता छौ पछि नहट्नुस
@mespangrai5240
@mespangrai5240 Жыл бұрын
ज्ञान र मानवताले भरिएको कवितात्मक बक्तव्य सुनेर को चाही प्रभावित भएन होला? भावुक भएन होला? सोविताजी लाई हार्दिक सम्मान छ - 3 कुरा लाई जोड दिनु भकोमा - १. सामाजिक न्याय, समानता बारे २. सिमान्तकृत हरु लाई मूलधारमा ल्याउने बारे, अनि ३. सबै मिलेर काम गर्नु पर्छ भन्ने बारे! Youngest but the kindest and wisest MP of Nepal. Her poetic address is simply mind-blowing. I would like to salute you Sobita ji for your emphasis on 1. Social justice, 2. the importance of inclusiveness and 3. everybody working together!
@bhupendrakhadka2831
@bhupendrakhadka2831 Жыл бұрын
what a performance amazing fabulous the time is beginning
@jprakhal5365
@jprakhal5365 Жыл бұрын
सुभकामाना छ बहिनि । जय देश्🙏🧘‍♂️🇳🇵
@khumlalpaudel7846
@khumlalpaudel7846 Жыл бұрын
सबै लाई मानसम्मान राख्दै निकै मिठो दमदार गहकिला शब्द सुनु सुनु लागि रहन्छ
@janakthakurathi
@janakthakurathi Жыл бұрын
उच्च सम्मान छ माननिय ज्यु अब तपाइ जस्ता शक्षम युवा हरु को खोजिमा छौ हामि सुदुरपश्चिम मेलि हरु पनि पक्कै पनि मलाइ पुण्ण बिस्वास भरोसा छ माननिय ज्यु २७ बर्ष को उमेरमा काठमाडौँ क्षेत्र नं २ बाट धेरै मतान्तर मा बिजय हुनु भएकोमा बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु माननिय ज्यु अब नेपाल र नेपाली आमा प्रति को अस्था राख्नुहोला सिंगो देशको बिकाश मा पहल गर्ने होला माननिय ज्यु ।।
@22WCLM10
@22WCLM10 Жыл бұрын
हामीलाइ खुसि छौँ धेरै जसो रविदाइका पाटिवाट धेरै शिक्षित हरु आउनु भएका छन। अब देश विकास गरेर जनतलाइ सुखि दिउन।
@mohammadabbas867
@mohammadabbas867 Жыл бұрын
Wish you all the best & keep your spirit continued to the end of root changing of lapses of the NATION
@USAjaynepal
@USAjaynepal Жыл бұрын
No words. ACTION ACTION ACTION immediately.
@kamalkatwal3886
@kamalkatwal3886 Жыл бұрын
यस्तो सक्षम युवालाई चुनाव जिताउनु हुने मतदाता हरु सबैलाई मेरो सलाम छ ।
@buddharajbishwakarma555
@buddharajbishwakarma555 Жыл бұрын
Wow amazing speech 🙏🥀👏👏
@kalichand6703
@kalichand6703 Жыл бұрын
Really really super n super...we all Nepali proud feel ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
@arjunbhujel8356
@arjunbhujel8356 Жыл бұрын
People of ktm 2 had proven that they are the must educated people of Nepal 🇳🇵 jaya nepal 🇳🇵
@pradeepparajuli5743
@pradeepparajuli5743 Жыл бұрын
Gorkha bata Dr baburam Bhattarai lai pani jitaune janata pani educated nai hun jasle raja faler ganatantra lye. Des lai bhaarat ra chin barabari puraunu bho. Surung yuddha garchau bhanera Nepal le bharat lai taha launu bho. timi hami bhedaa tali bajairakhyou uni haru chhalang marisake.
@dronathapa1525
@dronathapa1525 Жыл бұрын
You are great. Keep it up👏👏
@jimeeshanbahadur8570
@jimeeshanbahadur8570 Жыл бұрын
झल्किरहेको नव ज्योति शोबिता गौतम जि उहाँको उज्यालो प्रकाश नेपाल र नेपालीहरुको लागि नितान्त खाचो छ।
@gyanuachhami2785
@gyanuachhami2785 Жыл бұрын
अति राम्रो कति मिठो अनि अति गहकिला
@indrakhatri4603
@indrakhatri4603 Жыл бұрын
सम्बोधन भनेको यस्तो हुनु पर्दछ
@bimalapoudel5237
@bimalapoudel5237 Жыл бұрын
हार्दिक बधाई सोविता जी🙏
@chandrayogi25
@chandrayogi25 Жыл бұрын
हार्दिक बधाई छ सोभित madam ज्युमा
@erai1278
@erai1278 Жыл бұрын
Wow. Just impressive
@tiktokworld6664
@tiktokworld6664 Жыл бұрын
संवाद नै काफीछ देशले खोजेको जस्तो नेता बल्ल पायो रास्ट्रले बधाईछ ।
@adityakhadka1402
@adityakhadka1402 Жыл бұрын
हो हामीले खोजेको नेता यस्तै हो पाटी जुन सुकै होस् मतलव भएन
@belgurung5151
@belgurung5151 Жыл бұрын
बास्तव म हाम्रो नेपाल को संसद भित्र पनि बिस्तारै शिक्षित ब्याक्ति हरु को प्रवेश हुंदैछ ।भविष्य म सोबिता बस्नेत ज़ि जस्तै कयौं शिक्षित युवा हरु लाई देख्ने अवसर पाउने छ यदि जनता को आंखा खुल्छ भने
@manjuparajuli8905
@manjuparajuli8905 Жыл бұрын
एक आसा का किरणहरू युवा शक्ति को छ।
@HarishboharafromDadeldhura
@HarishboharafromDadeldhura Жыл бұрын
सलाम छ।माननीय सोबिता गौतम जि
@suratrawal743
@suratrawal743 Жыл бұрын
नेपाल राष्ट्रको सबैभन्दा कान्छो साभासद माननीय सोबिता गौतम पर्ति र उहाका गहकिला शबदहरु पर्ति उच्च सम्मन गर्दछु अब नेपालको राजनिमा साच्चिकै नेपालको भबिष बोकेको राज्नितिग्यको उदय भएको आवस पनि भयको छ जय नेपाल जय नेपालि
@saimanrai1945
@saimanrai1945 Жыл бұрын
दमदार भाषण माननिय ज्यु
@dibyanikhadka7968
@dibyanikhadka7968 Жыл бұрын
🙏🙏💖💖💖💖
@deepakjoshi6767
@deepakjoshi6767 Жыл бұрын
Excellent❤️
@jeevankalaofficial64
@jeevankalaofficial64 Жыл бұрын
संसदमा बुलन्द आवाजको भाषण मात्र होइन है महोदय, जनताको धेरै ठूलो आशा छ तपाईँ नयाँ हरुप्रती , कृपया जनताले देखने गरी यसै कार्यकालमा नतिजा निस्किने गरी काम गर्नुहोला ।
@bamrawal6289
@bamrawal6289 Жыл бұрын
कहिले पनि नेताहरुको भाषण नसुन्ने म आज १० पटक सुनिसके फेरि पनि मन भरिएन # reason of sobhita Gautam's speech
@kbchauhan4261
@kbchauhan4261 Жыл бұрын
सोबिता गौतमको भाषणले मन छोयो ,राजनितिमा यस्ता ज्ञानी ब्यक्ती हुनु संसद र पार्टिकै शोभा हो , प्रतिपक्षमा सेरबहादुरजी जस्तो हुनु पार्तिको शोभा हो देशको निम्ती ?
@mybookismylife.2798
@mybookismylife.2798 Жыл бұрын
Excellent presentation by extremely talented mananiya Sobita mam lae huge respect 🙏🏿🙏🏿🙏🏿🙏🏿
@daltamang1543
@daltamang1543 Жыл бұрын
यहाँ लाई बधाई अनि सफल कार्यकाल को शुभकामना छ ।।
@hikmatthapa5062
@hikmatthapa5062 Жыл бұрын
Wow ! Amazing speech.proud of u having as an M.P.
@trektravelnepal892
@trektravelnepal892 Жыл бұрын
हजुर का शब्द हरुले सारै मन छोयो, कुन बेला आँसु झरे चालै पाइन , हो धेरै संभावना हरु छन हाम्रो स्वर्ग जस्तो देश्मा , कोहि नि फर्किनु नपरुन त्यो काथ को बाकस मा
@durgagautam9736
@durgagautam9736 Жыл бұрын
Wow very nice speech
@ramakandel117
@ramakandel117 Жыл бұрын
Salut your word sovita jiu🙏🙏
@keshgurung6973
@keshgurung6973 Жыл бұрын
आहा कति महान् सांसद सबिता गौतम 🙏🇳🇵कति मिठो भाषण ❤️
@mandippoudel7037
@mandippoudel7037 Жыл бұрын
धेरै राम्रो कुरा गर्नु भयो मन चस्क भयो हजुरको कुरा सुन्दा बधाई सुभकामना मन्त्री जियु
@baburamkc7189
@baburamkc7189 Жыл бұрын
Congratulations 🎊 Sobita ji and salute for your bold opinion...
@krishnawaiba8076
@krishnawaiba8076 Жыл бұрын
I like your vision keep going one your success I wanna see you our nation leaders.sobita ji ki jai.Jai nepal. jai rastra.
@nirajkc8418
@nirajkc8418 Жыл бұрын
Great spich💐🙏
@uddhavbhandari5047
@uddhavbhandari5047 Жыл бұрын
साँखुको सलम्वुटार देखि लप्सेफेदि सम्मको मोटर बाटो यथाशीघ्र स्तरोन्नति मा जोड दिइयोस् माननीय ज्यु यो सम्पूर्ण पटाप,नाङ्लेभारे,छापभन्ज्याङ, ,लप्सेफेदिका जनताको माग हो
@inging7971
@inging7971 Жыл бұрын
कति राम्रो सङ मन्तव्य दिएको सबिता जि ले , सबै नेताहरुले सिक्नुस कसरी बोल्नुपर्छ भनेर
@josephthapa3074
@josephthapa3074 Жыл бұрын
मन छुने मन्तब्य राख्नु भएकोमा धन्यवाद ।
@minbahadurgurung3511
@minbahadurgurung3511 Жыл бұрын
Sobita ji thank you so much for your thought for the people and nation, go ahead as much as you can and be daughter of the nation,,,,.
@ramakandel117
@ramakandel117 Жыл бұрын
भष्टाचार काे अन्त्य गरि , एक ले अर्कोलाई फुटाउन भन्दा पनि सबै एकजुट भइ हाम्रो देश नेपालकाे बिकाशमा अग्रसर हुनुपर्दछ🙏🙏 🙏🙏
@narrai6395
@narrai6395 Жыл бұрын
हाम्रो नयानेतृतोहरुले सातपरदेको अबसबैमिलेर सातैपरदेलाइ बिकाशगरदै सातैपरदेका युवाहरुलारोजगार दिनुपरोनभय जुजोगिआयो कानैचिरेकोहुनेछ साचैबोलेको रभासनगरेको भालुलेआलुखायेको बराबहुनेछ हामरोदेसमा बिकाशगरने कामधरैछ कलकारखाना खोलेर कामकोसिछा दिनुपरोपैला राजाको पालामा इडेनहरुलाइ राखेर जागिर खुवाएर नेपालि हरुलाइ भितृजानलाइ बनदेगरियकोथिय अनिकाहाबात नेपालीयुवाहरुले बिदेसमामुशल मानकोगुहू सोहोनकिण नजावोस पलाराजावा राणासाशणमा जनतालाइ सिछामाबडिगरेर राखेरआनोसाशन चलाये
@surendramahato9231
@surendramahato9231 Жыл бұрын
Very nice
@DhanrajRawat-d2g
@DhanrajRawat-d2g 4 ай бұрын
जय नेपाल छ। संसद हलकाेराेष्टममा देश जुरमराउने महत्वपुर्ण भनाई राख्नुभएकाेमा कर्णाली प्रदेश हार्दिक नमन ट्क्रयाउँदछ।
@kumarmalla6088
@kumarmalla6088 Жыл бұрын
मदन भण्डारी सम्भवतः मलाई माननीय शोबिता गौतमजी को भाषण गर्ने सैली मन पर्यो तीन पटक सुने पनि। तपाईको उज्ज्वल भविष्य को अग्रिम शुभकामना
@salu7277
@salu7277 Жыл бұрын
सोबिता बधाई छ great 👍🏻🍀
@aadityakarki4696
@aadityakarki4696 Жыл бұрын
Excellent do more than this
@chinbasnet9937
@chinbasnet9937 Жыл бұрын
Kati राम्रो भाषण खुसी लाग्यो , भस्टचारी लाई न छोड्नु no 1. यस्ता लाई बल्ल नेता भनिन्छ , कतक राम्रो बीचार
@bharatgautama1402
@bharatgautama1402 Жыл бұрын
मेरी बैनीलाई धेरै बधाई छ। अरूले पनि यिनीबाट संसदमा कस्तो बोल्नु पर्दो रहेछ भनेर बुझुन्। देसले नयाँ नेता पाएको अनुभब भएको छ।
@sahabirnepali1534
@sahabirnepali1534 Жыл бұрын
देश नेपालको लागि,राष्ट्र,राष्ट्रियता अनि नेपाली जनताको लागि एक उदाउँदो तारा,नेपाली जनताको आशा र भरोसा को किरण माननीय साम्सद सोबिता गौतम
@udayabikrambohara6130
@udayabikrambohara6130 Жыл бұрын
संसदको यो रोस्ट्रमकै इतिहासमा आज सम्मको सबै भन्दा दम्दार आवाज,नेपाल र नेपाली नागरिकहरुको तितो यथार्थ।यहि र यस्तै गहन सोचले मात्र सम्भव छ परिवर्तन,त्युवा शक्तिलाई बिदेशिनु बाट रोक्न सक्नु सबै भन्दा बलियो पक्ष बन्न सक्छ देशलाई आत्मनिर्भर बनाउनको लागी।कानुनले कसैलाई भेदभाव नगरोस् ठुला र सानालाई राज्यले समान व्यबहार गरोस्।नागरिकहरुको जिउ धन लगानिमा सुरक्षा र सुनिश्चितताको ग्यारेन्टी गर्न सक्ने हो भने नेपाली नागरिकहरुमा आशाको दियो संगै राज्य प्रती विश्वास थपिने थियो।
@kushalsingh6966
@kushalsingh6966 Жыл бұрын
दमदार प्रस्तुती संसद साेविता गाैतम ज्यु
@bishalgt507
@bishalgt507 Жыл бұрын
कुनै दिन नेपालको पहिलो महिला मन्त्रि भएको देख्न पाईयोस शुभकामना माननिय सोविता गौतम ज्यू❤🎉🎊🙏
@mahakulung3chheskam542
@mahakulung3chheskam542 Жыл бұрын
क्या दामी बेस्ट ओफ लक हजुर को सबै टिमलाई
@muktinathchanel5657
@muktinathchanel5657 Жыл бұрын
युवा नेता आउनु पर्छ देश मा । भाषण मात्र होइन। देश विकास, रोजगार मुखी, जनता शुखी, बनाउनलाई आउनु पर्छ। नयाँ नयाँ मा भाषण अनी गफ दिने पछी गएर फेरि त्यहि पुरानो शैली मा गए बेकार नै हुन्छ। तेस्तो नहोस्। शुभकामना छ। जय नेपाल
@rajshrestha5483
@rajshrestha5483 Жыл бұрын
अब चाहिँ हाम्रो संसद भित्र राम्रो शिक्षित व्यक्तिको आगमन भएछ भन्ने महसुस भयो!
@shrsantoshstha5
@shrsantoshstha5 Жыл бұрын
पाँच बर्श सम्म यस्तै दमदार अभिव्यक्ति र खबरदारी गर्नु शुभकामना छ।
@rabindragiri9043
@rabindragiri9043 Жыл бұрын
Very good speech. I salute you
@ramadk5781
@ramadk5781 Жыл бұрын
यस्ताे हुनुपर्छ बाेलिनि सब्दहरु
@Nm-xr9fb
@Nm-xr9fb Жыл бұрын
गुमेका उद्योग , शिक्षा स्वास्थ र आर्थिक समायोजन गर्न सके सबैको भलो छ : मान्नेज्यु ।
@rkpant
@rkpant Жыл бұрын
Great fellow, solute
@bhuwneshorrajjoshi2822
@bhuwneshorrajjoshi2822 Жыл бұрын
सोविता गौतमको यो यस्ता मन्तव्य सुन्दा आँखामा आसु आयो- म एक युवा भुवनेश्वर राज जोशी ।
@khumlalpaudel7846
@khumlalpaudel7846 Жыл бұрын
जिन्दगी मा नेता काे भाषण भने पछि कहिल्यै सुन्न नचाहने मान्छे म सोबिता जि को भाषण खोजी खोजी सुन्न मन लाग्छ
@soltimgrprabat8132
@soltimgrprabat8132 Жыл бұрын
यी कलीली चेली बाट यस्तै भावना र बिचार बोल्न र ब्यबाहारमा‌ उतार्न सिक सबै नेता गणहरू ले 🙏🙏🙏,
@kbrana4305
@kbrana4305 Жыл бұрын
Manniye Sabita Gautam Sister I'm really impress with your speech.I solute for your sweet speech.
@umeshbaral6549
@umeshbaral6549 Жыл бұрын
Love n hope for a new generation
@harithapa1029
@harithapa1029 Жыл бұрын
Very good speech. Hope you can make great Nepal!!!
@budhilawati8179
@budhilawati8179 Жыл бұрын
खबर्दार सभासद ज्युहरू, निदाउने असफल प्रयास नगर्नु होला,साथै सभासदको कुर्सि र सभासद भवनको पनि ईज्जत गर्नु र राख्नु होला,जय नेपाल।
@durgadeepa4760
@durgadeepa4760 Жыл бұрын
Katti uchcha bichaar sobita mananiya jiu. Salute xa tapaiko bichaar lai🙏🙌
@shantaadhikrai5734
@shantaadhikrai5734 Жыл бұрын
अति मन छुने भाबनालाई बिहल बनाउने मन्तब्य डा िाब
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 262 #shorts
00:20
Não sabe esconder Comida
00:20
DUDU e CAROL
Рет қаралды 42 МЛН
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 36 МЛН
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 24 МЛН
MORNING NEWS FATAFAT - NEWS24 TV
3:57
News24 Nepal
Рет қаралды 10 М.
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 262 #shorts
00:20