संगीतको कथा | Sangeetko Katha - Herne Katha EP37

  Рет қаралды 264,358

Herne Katha

Herne Katha

Күн бұрын

Пікірлер: 475
@sasankharsyam93
@sasankharsyam93 5 жыл бұрын
वा आमा! छोरा लाई ज्ञानी बन्न सिकाको छु पैसा कमाउन सिकाको छैन कति महान बिचार ।
@meenurai1677
@meenurai1677 5 жыл бұрын
Sasankhar Syam honi
@sasankharsyam93
@sasankharsyam93 5 жыл бұрын
@@meenurai1677 अध्यान कम होला तर आमा को यो सोच बिचार मेरो लागि ठुलो प्रेरणा ठाने।
@meenurai1677
@meenurai1677 5 жыл бұрын
Sasankhar Syam hajur
@kamaltiwari7743
@kamaltiwari7743 5 жыл бұрын
सही कुरा ,सबैले सिक्नुपर्छ ।
@dipakbhandari9859
@dipakbhandari9859 5 жыл бұрын
युट्युबका चाहिने नचाइने बिषयले वाक्क बनाएको बेला मनलाई आनन्दित बनाउने नै हेर्ने कथा बनेको छ आजभोलि ।
@bhaweshbhattarai6514
@bhaweshbhattarai6514 Жыл бұрын
सुनिता दिदी र अर्की बुढी दिदी। मैले संगीत सिक्दाका साथी उहाँहरु। सँगै अलङ्कार र रागहरुको अभ्यास गरिन्थ्यो। सुनिता दिदीले संगीत सिकाउन थाल्नुभएको थाहा थिएन।‌ उहाँहरुको कथा हेर्न पाउँदा खुशी लाग्यो।‌ उहाँहरु दुबै जनाका अहिलेका सपना पुरा होउन।
@Subas_Bhandari
@Subas_Bhandari 5 жыл бұрын
जब जब मलाई आफू सबैभन्दा दुःखी छु जस्तो लाग्छ तब "हेर्ने कथा" हेर्छु अनि सोच्छु जिन्दगी लाई तपाईं जसरी लिनु हुन्छ त्यस्तै लाग्छ । वास्तवमा कोही पनि मानिस पूर्णतया सम्पन्न हुँदैन ।
@suseelamee6135
@suseelamee6135 5 жыл бұрын
same malai ni tyastai laghx hjr
@purnaphalmagar4959
@purnaphalmagar4959 5 жыл бұрын
तपाईंको महान विचार सर।
@kumarirai8337
@kumarirai8337 5 жыл бұрын
😍😍😍😍
@pokhara2024
@pokhara2024 5 жыл бұрын
ज्ञानी भयाे भने पैसा खर्च गर्दैन नि है त्यै भएर ज्ञानी बन्न सिकाकाे पैसा कमाउन हैन वाउ ।।।🌹🌹🌹🙏🙏🙏
@rajankhatri4395
@rajankhatri4395 5 жыл бұрын
आमा को सोचाइ पैसा कमाउन भन्दा ज्ञानि बन्न सिकाय 👏👏👏
@omrajghimire7220
@omrajghimire7220 5 жыл бұрын
जिन्दगी एउटा यात्रा ! यात्रामा थकाई मार्ने चौतारी, चौतारीमा भेट भएका यात्रीहरु बिचको कुराकानी, उनिहरुको संघर्ष अनि कथा ब्यथा साट्ने हेर्ने कथा अनि सुन्ने/ हेर्ने हामी !! धन्यवाद ! विद्याजी,अन्तरङ्ग कुराकानीका लागि ! यी सबै पात्रका ईच्छा चाँहना पूरा हुन् ! शुभकामना !!
@arcreationnepal8980
@arcreationnepal8980 5 жыл бұрын
बिद्दा दिदिलाइ गित गाउन मात्रै नाऔने हो , कोसले दर्शक को मन जित्छ त्यो सब थाह हुन्छ , नपत्याए झुप्री भण्डारी लाइ हेरम त , चारैजना जज turn गरेका 😍😍❤️
@ombahadurrashkotiombahadur9008
@ombahadurrashkotiombahadur9008 5 жыл бұрын
ल कान्छाकाे उज्वल भबिष्यकाे कामना अनि मनले अाटेकाे पुगाेस ठूलाे सँगीतकार बन्नु है कान्छा ।
@raeemanushi5321
@raeemanushi5321 5 жыл бұрын
विध्द्य दिजु अहिले को युटबर हरु मध्यकै एक उदारहणीय हुनुहुन्छ बिना स्वार्थ देशको कुनकुन पुगेर पिछडीएका मानिस गरुको मनमनै गुम्सिएका जीवन कहानीलाई यसरी हेर्ने कथा म समाबेश गरेर हामी सबैलाई हेर्न र सुन्न पाउने मौका दिनुहुन्छ । सलाम छ यहा लाई
@anjughemire2322
@anjughemire2322 5 жыл бұрын
बोल्ने सैलिमा मलाइ रवि दाइ र बिधा दिदिको एकदमै मन परछ॥ हजुर हरुलाइ नि
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 5 жыл бұрын
रबि बिधा अपिल हेमराज रेशम सुबास स्नेहा आदि अज्जै प्यारो अच्युत घिमिरे र दिल शिरिस
@dipakbohora.7767
@dipakbohora.7767 5 жыл бұрын
सहि👌👌👌
@anjughemire2322
@anjughemire2322 5 жыл бұрын
@@dipakbohora.7767 😍😍😍😍
@anjughemire2322
@anjughemire2322 5 жыл бұрын
@@Tarakhola_Ramugckamal 😘😘😘😘
@dipakbohora.7767
@dipakbohora.7767 5 жыл бұрын
@@anjughemire2322 😝😝😝😝
@mega.kitchen
@mega.kitchen 5 жыл бұрын
संगीतको कथा डिस-लाइक गर्ने लाई किरा परोस् बिध्या दिदी लाई सलाम्👏
@discourse123
@discourse123 5 жыл бұрын
कति पिडा हुँदा पनि हास्न सक्ने मान्छे साच्चै महान हुन्छन । अनि तिनै ब्याक्तित्वले सन्तानलाई पैसा कमाउनुको साटाे ज्ञानी बन्न सिकाउछन। सलाम यस्तो सोच हुनु भएकी आमालाइ ।
@regonultra2308
@regonultra2308 5 жыл бұрын
Bidhya didi ekdum polite hunu huncha..i really like her polite nature and this program very much 😊sometimes herne katha inspire me ,,sometimes it teaches me ,,sometime it heal me .. love you all the team of herne katha 😍😍😍😍
@Naya.jankari.technepal
@Naya.jankari.technepal 4 жыл бұрын
सबै परिवार को सकरात्मक सोच र विचार रैछ धेरै राम्रो सन्देश दिने भिडियो धन्यवाद हेर्ने कथा का सबै टीम लाई
@mohotansari4365
@mohotansari4365 5 жыл бұрын
बिद्या चापागाईं जि यो कार्यक्रम निरन्तर दिनुहोला तपाइँले कुना कुनामा लुकेर बसेका समस्यहरु बेला बेलामा पस्कनु हुन्छ धेरै धेरै धन्यवाद जारी राख्नुहोला
@purnashrestha6393
@purnashrestha6393 5 жыл бұрын
हेर्ने कथा हेरिरहन मन लाग्छ ।।।
@nepalmedia904
@nepalmedia904 5 жыл бұрын
मलाई धेरै मनप्रने मध्यको यक हो हेर्ने कथा ।मान्छेले कति संघर्स ग्रन प्रछ जीवन जिउनको लागि भन्ने कुरा पाउछु र अाफुलाईपनी सम्मालछु ।बिध्या दिदी हजुरलाई धन्यवात ✍️👏👏👏👏👏
@HarkaThadaMagar
@HarkaThadaMagar 5 жыл бұрын
ओ....! बिभिन्न मानिसहरुको जीन्दगीको कथा, हेर्ने कथा बाट साभार गरिदिनु भाकोमा विध्या दिदी लगाएतको समुहलाई सलामछ ✋। जीवन यात्रामा आवसेक पर्ने धेरै कुराहरु सिक्छु म हेर्ने कथाको हरेक Episode को video मा।
@parshuramrai8994
@parshuramrai8994 5 жыл бұрын
ल आज चै पुर्ब तिरको कथा ल्याउनु भएछ हजुर लाई धेरै धेरै धन्यवाद र बधाई पनि छ बाकी कान्छालाई सधै भरी भगवान ले साथ दि रहोस !!
@सुमनपान्डे-प8व
@सुमनपान्डे-प8व 5 жыл бұрын
शिक्षित परिवार रहिछ भाग्य बदल्न सकिदैन जे जस्तो छ तेसै मा रमाउनु नै ज़िन्दगी हो
@mohansapkota657
@mohansapkota657 4 жыл бұрын
मलाइ अति मन पर्छ हेर्ने कथा एक भाग पनि नछुतै हेर्दै आएको छु ।कति महान आमा हजुरको मन अनि भाइ ले आँखा नदेखे पनि कति मिठो तबेला बजाएको। धन्यवाद बिद्या दिदी हजुर लाई हरेक कथा हरु लिएर आउनु हुन्छ ।
@ramkumardhital7819
@ramkumardhital7819 5 жыл бұрын
म कार्यक्रम सुरूवाति दिन देखिन नै नियमित दर्शक हुन , दिदिले जुन समाजमा लुकेर रहेका हरेक बिसङ्गति र कलाहरूलाई छर्लङ्ग समाजमा देखाई दिनु हुन्छ जस्सले गर्दा धेरैले केही सहजता पाएका पनि छन जस्स मध्ये झुप्रि भन्डारि पनि एक हुन जहाँ उनलाई अहिले सारा देश बिदेसमा रहनु हुने नेपालिहरूई चिनाउन सफल भएकि छिन अहिले उनी द भुवाईस अब (the voice of nepal)नेपालमा भिड्दै छिन ....!
@Gurung_Creation
@Gurung_Creation 5 жыл бұрын
Never ever skip Herne Katha episode. Thank you for uploading such a inspiring stories. 👏👏
@krishnak.c503
@krishnak.c503 5 жыл бұрын
जब हेर्ने कथा हेर्दै गर्छु मलाई लाग्छ जस्तोसुकै परिथिती मा नि खुशी हुनु नै जीवन हो 😀😀😀 यस्तो कथाले मेरो दुख नै भुलाउछ 😍😍😍 tq so much all terms
@bheshrajpokhrel6747
@bheshrajpokhrel6747 5 жыл бұрын
हरेक अंकको हेर्ने कथाले एउटा तरङ्ग ल्याउने गर्छ।हेरिरहदा लाग्यो हरेकका आफ्नै व्यथा,वेदना र पृथक कथा छन्।सायद विसमता र जस्तो परिस्थितीको पनि सहज अनुभूती गर्ने मान्छे नै यथार्थमा सुखी छ।।।
@sandhyapokharel9618
@sandhyapokharel9618 5 жыл бұрын
Ma pani sabae episodes haru herne garxu!
@Vlogertej
@Vlogertej 5 жыл бұрын
दुख्यो मुटु कता कता चर्किएछ क्यारे भिज्यो गह आँशु पनि दर्किएछ क्यारे । जिन्दगीको घाउ झनै दुख्यो यहाँ मेरो बैरीले त बिषै लौन छर्किएछन् क्यारे। जहाँ जान्छु जता पुग्छु दुःखै मात्र मिल्छ सुख भन्ने भाग्य बाटै तर्किएछ क्यारे । जय गित जय संगीत 🇳🇵🇳🇵🇳🇵🇳🇵
@suseelamee6135
@suseelamee6135 5 жыл бұрын
अामाकाे माया कस्तो हुन्छ ।आँखा बाट आसु आयो।ठाडो भाका पुर्ब तिर खुब सुनिराखु जस्तो😍😃😘
@padamacharya8028
@padamacharya8028 5 жыл бұрын
हेर्ने कथा ले धेरै गरिब र दुखि काे उद्धार गरेको छ
@konchiwanamchoom5296
@konchiwanamchoom5296 5 жыл бұрын
Very hardworking people .... hats off to all of them . The old lady seems very smart
@Rajkirant
@Rajkirant 5 жыл бұрын
नाताबाद कृपाबाद छ हरेक ठाउमा केही गर्छु भन्दा भन्दै पनि निराश बन्नु पर्छ हाम्रो नेपालमा
@sanjivrajbanshi306
@sanjivrajbanshi306 5 жыл бұрын
धन्यवाद विध्या दिदी 🙏🙏🙏🙏🙏 आज मेरो गृह जिल्ला मा , धेरै खुसी लागेको छ ।।।। सुन्दर अनि सुखी परिवार । भगवानले सधैं खुशी राखुन ।।। आमाको बाणी, ज्ञानी बन्न सिकाएको, पैसा कमाउन सिकाइन 🙏🙏😥😭
@harikulung3906
@harikulung3906 5 жыл бұрын
अरूको कथा सुन्दै जादा अाफ्नो कथा फिका लाग्छ ! ❤️
@Top10madking
@Top10madking 5 жыл бұрын
हेर्ने कथाको अर्को नाम रुवाउने कथा 😍😍😍
@bungkshyangchha
@bungkshyangchha 5 жыл бұрын
सबैजनाको जिन्दगीका भोगाई हरु निकै मार्मिक लाग्यो सलाम छ सबैलाई
@omnikasharma2887
@omnikasharma2887 3 жыл бұрын
यो दुनिया मेरो घर हैन भन्ने गीत क्रिस्चियन भजन हो ।
@shivaupreti
@shivaupreti 4 жыл бұрын
अझै प्रगती हुँदै जाअोस यश कथाको
@sabitribhandari2127
@sabitribhandari2127 2 жыл бұрын
सीप र ज्ञानको कदर होस् । अनि नेपाल र नेपालीको मान हुनेछ । अति राम्रो कार्य छ विद्या जि । धेरै धन्यवाद 🙏
@dillighimire7571
@dillighimire7571 5 жыл бұрын
यी आमा कतै भारत कि रेनु मण्डल जस्तै त हुनु हुन्न , सलाम विद्या दिदी ।।
@योगाउँकोठिट्टोम-श1र
@योगाउँकोठिट्टोम-श1र 5 жыл бұрын
सबै अामाहरूलाई उच्च सम्मान छ
@gautamdas6737
@gautamdas6737 5 жыл бұрын
waiting for the next episode, bidhyaa didi... एकदमै खुशी लाग्छ, आत्मा बल बढेर आउँछ, हेर्ने कथा को अंकहरु हेरेर , विद्या दिदिलाई हृदयदेखी धन्यवाद । हेर्ने कथा हजारौं अंक सम्म पुगोस , शुभकामना छ, सम्पुर्ण टिमलाई ।।।
@kapilbista3231
@kapilbista3231 5 жыл бұрын
@binodpumarai1947
@binodpumarai1947 5 жыл бұрын
जिउने आधार सिकाउने धेरै कथा हरु समेट्ने हेर्ने कथा साह्रै राम्रो लाग्छ केही राम्रो हुन्छ कि भनेर पर्देश लागेको म अनि म जस्तै धेरै नेपाली । आज भएन भोलि हुन्छ कि पर्सि हुन्छकी भन्दै आधा जिन्दगी सकिन लाग्यो तर यस्ता कथा हरु हेरे पछि मन कता कता थपथपिये जस्तो लाग्छ.....
@हुकुमथकुरी
@हुकुमथकुरी 5 жыл бұрын
Respected बिधा टीम 🙏🙏🙏 सदै हेरू जस्तो लाग्छ तपाईंको हेर्ने कथा , धन्यवाद
@financeepos
@financeepos 5 жыл бұрын
कसैको लागी धन महत्वपूर्ण नहुने रहेछ
@rozzgurung3545
@rozzgurung3545 5 жыл бұрын
धेरै खुशी छु दिदी हजुरको कार्यक्रम हेर्न पाउदा ।।
@SumitAryal
@SumitAryal 5 жыл бұрын
विद्या दिदि र उहाको हेर्ने कथाको अहिले सम्म को सबै एपिसोड हेरे ! सबै कथाले कहिँ न कहिँ केहि न केहि प्रेरणा दिएका छन् ! आशा छ आगामी दिनमा अझै राम्रो र प्रेरणात्मक कथा हरु ल्याउनु हुनेछ | सुभकामना
@wochyu1
@wochyu1 5 жыл бұрын
साँच्चै नेपालकाे वास्तविक दुख सुखका माैलीक कथा हरु... तपाईं हाम्राे बास्बिक कथा हरु...अाहा!
@santoshdhingal7213
@santoshdhingal7213 4 жыл бұрын
Herne katha.. sadhai yesari nai sabai sabai monharuko katha banna safal hunuhos suvakamana
@suu.darshan
@suu.darshan 5 жыл бұрын
"चिन्ता हताउने, दुख बिर्शiउने, के होला तेस्तो औसदी आयु लम्याउने, अमुल्य छ त्यसको भाउ मुस्कन त्यसको नाउ । " Beautiful verse @ 4:15
@preciousopal6582
@preciousopal6582 4 жыл бұрын
यस्तो नोटिस गर्नलाइ पनि मायालु मन चाहिन्छ
@anishdewan537
@anishdewan537 5 жыл бұрын
कान्छा सारै माया लाग्यो मेरो भाइ कान्छाको याद आयो।
@sensansar3409
@sensansar3409 5 жыл бұрын
हेर्ने कथा मेरो अत्यन्तै फेबरेट कार्यक्रम हो यस्तै कार्यक्रम निरन्तर नछुटोस भन्ने कामना गर्दछु
@sumantimsina1615
@sumantimsina1615 5 жыл бұрын
महान बिचार अामाको र कान्छा दाईको
@maikallimbu4648
@maikallimbu4648 5 жыл бұрын
Aadhha umer nidra mai bityo aadhha chai haskhelaima garnu k xar marnu xa 1din lanu k xar nice video thanks bidhya chapagai dd n herne kathha tim lai
@himalayanglaciers2405
@himalayanglaciers2405 5 жыл бұрын
सबैको आ आफ्नो कथा व्याथा.. धेरै राम्रो लाग्यो हेरेर..दुर्व्यसनि भएर आफ्नो जिवन विताएका हरुको पनि भिडियो बनाउनु भए आभारी हुने थिए ।।
@gyanbahadurpahadi3475
@gyanbahadurpahadi3475 5 жыл бұрын
हेर्ने कथाका हरेक प्रस्तुतिले धेरै ठूलो सन्देश प्रबाह गरेको हुन्छ!बिद्ध्या दिदिलाई धेरै~धेरै माया😍😍
@Tuchcha_blog
@Tuchcha_blog 5 жыл бұрын
सबै को खुशी को दिन छिट्टै आओस
@वलदीप
@वलदीप 5 жыл бұрын
झुप्री भन्डारी को गाएकी लाई हेर्ने कथा मा देखिएको थियो पहिलो पल्ट , अघिल्लो हप्ता The voice of nepal मा देख्न पाईयो अब फेरि यो कार्यक्रम पछि आज एहा देखाईका कान्छा राई सुनिता कटुवाल जस्तै अरु सबै कलाकारलाई कुनै न कुनै दिन फेरि साङ्गितिक प्लेट्फर्म मा देखिनेछ पक्का बिस्वास लिएको छु सुभकामना सबैलाई । जिन्दगी मा मुस्किल हरु त छ्न नै र पनि रमाईलो छ जिन्दगी 🙏🙏
@suryakc8873
@suryakc8873 5 жыл бұрын
Thank you bidya madam jyu and sunita is great god bless her 🙏🙏😍😍💐💐
@lakpagelicreation5085
@lakpagelicreation5085 5 жыл бұрын
मार्मिक लाग्यो मन मुटु दुखेर आयो 😥 जे होस शुभकामना !!!!
@saileshbhattarai4832
@saileshbhattarai4832 5 жыл бұрын
incredible people. incredible stories. touched my heart
@keshab170
@keshab170 5 жыл бұрын
धेरै राम्रो 👍️👍️ मलाई मनपर्ने कथा मध्ये हेर्ने कथापनि हो।
@योगाउँकोठिट्टोम-श1र
@योगाउँकोठिट्टोम-श1र 5 жыл бұрын
भाईको उज्वल भविष्यको कामना गर्दछु
@samirgautam9717
@samirgautam9717 5 жыл бұрын
हेर्ने कथा हामीले नदेखेको तर हाम्रै समाजका सेरोफेरोमा भयका कथा हुन। विद्या दिदी मन देखि नमन् गर्न चाहन्छु तपाईँको यो काम कहिल्यै नरोकियोस् । कोरिया बाट हेर्दै छु ।।
@devdut.purush
@devdut.purush 5 жыл бұрын
*आजसम्म एउटा एपिसोड पनि छुटाएको छैन तपाइहरु कोको हुनुहुन्छ नछुटाउने साथिहएउ ?*
@tarapandey9412
@tarapandey9412 5 жыл бұрын
the way of presentment of the story is just awesome. Stories of all characters are touchy.
@devrajraj6550
@devrajraj6550 5 жыл бұрын
नमस्ते यस कार्यक्रम मैले हेर्छु विद्द्या मेडमको एकदम राम्रो कार्यक्रम छ
@nirkumar2428
@nirkumar2428 5 жыл бұрын
Bidhya nani ko golden heart 💓 dekhera ma natamastak chu Live long and explore more Nepal and Nepalese community.
@jeetuadhikari
@jeetuadhikari 5 жыл бұрын
धन्यवाद सारै नै मुटु भित्र पस्यो दुख कष्ट कैसेलाई पनि न परोस्
@durgabaskota4697
@durgabaskota4697 5 жыл бұрын
मन पर्ने कार्यक्रम कहोले नछुटाइ हेर्ने गर्छु
@nirupoudel6366
@nirupoudel6366 5 жыл бұрын
I am from Morang more more beautiful program
@hrisheepoudel3251
@hrisheepoudel3251 5 жыл бұрын
मन छुने कथा ।
@sumeshdvlogs4242
@sumeshdvlogs4242 5 жыл бұрын
कति राम्रो आसु नै आयो ।😍😍
@wochyu1
@wochyu1 5 жыл бұрын
Wow, there's hope! Hope is all that matters don't let the hope die ever! It will be all right!!!!
@ramchandrasen1662
@ramchandrasen1662 5 жыл бұрын
धन्यवाद बिध्या जि
@मोरङेसन्तोष
@मोरङेसन्तोष 5 жыл бұрын
बिद्या D ज्यु नमस्कार गरे है ७ समुन्द्र पारिको देश बात आज ३७ ओ Episode पुगेछ हेर्ने कथा हेरेको पनि । आज सम्म कुनै पनि कथा आजको कथाचही राम्रो छैन भन्ने मनमा आभाज भको छैन सबै कथा राम्रो छ । मोरङे
@mohanthapa4328
@mohanthapa4328 5 жыл бұрын
जिन्दगीमा सबै काे अा-अाफ्नाे कथा बेथा हुदाे रहेछ याे भिडियो हेरेर भावुक बनायो।।
@bhanukdulal1984
@bhanukdulal1984 5 жыл бұрын
सङ्गीतको कथाले मानिसले विषम परीस्थितीमा पनि कसरी रमाउनु पर्छ भन्ने कुरालाई मिहिन तरीकाले प्रस्तुत गरेको छ ।तबला बजाउने सानोभाइ ,गीत लेख्ने बजु ,अनि आफनो खेल जीवनलाइ तिलान्जली दिएर आफ्नी क्यान्सर लागेकि आमा सहित गीत सङ्गीतको ब्यबस्थापकको भुमिका निर्बाह गर्ने होनाहार युवती याने चेलीको बेदान्त कथाले मुटू नै हल्लाउछ।यो हेर्दै जादा म आफूलाइ चाहिँ मतलबी भएर बाचे जस्तो लाग्छ।हामी अरु बारे केही शोच्दैनौ ,तर बिद्या मेमले गरेका हेर्ने कथाका पात्रहरु कति दयालु ,आत्म बिस्वासी ,स सानो खुशीमा रमाउने छन् ।कथाको छनौट सधै सहि हुनु सायद बिध्या मेमको सरल स्वभाव र उदार भाबनाको उपज नै होला ।अन्तमा जय होस सबैको ।शुभ पल।
@lifedamage2993
@lifedamage2993 5 жыл бұрын
Sadae aakha agadi dekheko hajurlae..hajurko maya..kaile birsidina aaunty dherae dukha garnu bhaako xa hajurko jiwanma
@helloeverybody9629
@helloeverybody9629 5 жыл бұрын
कति महान आमा, पैसा कमाउन सिकाउन भएको छैन अरे, ज्ञानि बन्न सिकाउनु हुदैछ अरे💕💕💕💕💕💕💕💕
@remondlamacool8787
@remondlamacool8787 5 жыл бұрын
Kati mitho cha katha
@NepaliNomad1234
@NepaliNomad1234 5 жыл бұрын
Wow aaja aaphnai chetrako katha herna sunna pauda dhukha ani khushi laagiyo! God bless you sister! Naman!
@bishwasxttri8908
@bishwasxttri8908 5 жыл бұрын
धन्यबाद विद्दा दिदी जिन्दगी जिउने कला सिकाएकोमा
@minurai4666
@minurai4666 5 жыл бұрын
कान्छा लगायत संपुर्ण संगित प्रेमी महानुभवहरु साथै कार्यक्रम बनाऊनु हुने बैनी लाई पनि धन्यवात ऊत्तरो ऊत्तर प्रगतिको शुभकामना 💐🙏👍😍👏👏👏
@rabibista7683
@rabibista7683 5 жыл бұрын
i salute you sister🙏you are the best reporter in nepal🙏🙏
@rajshrestha9989
@rajshrestha9989 5 жыл бұрын
आँखाले संसार अँध्यारो बनाइदेको भए पनि सङ्गीतले कान्छाको जीवन उज्यालो बनाइदिने छ भन्ने जुन विश्वास कान्छाको घर परिवारका सदस्यहरु र हेर्ने कथा जस्तो चेतनामुलक कार्यक्रम निर्माणमा अहोरात्र तल्लिन चापागाईं विधा र उनको टीममा देखियो त्यसका लागि सबैमा salute छ। त्यो विश्वाससित मेरो पनि विश्वास छ भन्ने विश्वास प्रकट गर्दछु।👍✌🙏
@jeewanlawati5116
@jeewanlawati5116 5 жыл бұрын
You don’t know how much I love Herne katha thank you 🙏 Bidhya dd
@dhakaramneupane4859
@dhakaramneupane4859 5 жыл бұрын
Yekdam ramro xa programme naxutai herne gardaxu ksa dekhi
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
ज्ञानी बन्न सिकाको छु पैसा कमाउन सिकाको छैन ...वा कति महान विचार आमा ती साथ दिने दिदी साथै विधा दिदिलाई धन्यवाद..यो ईपिसोसको सबै पात्रहरुले जिउने बाटो देखाईदिनुभयो सलाम सवैलाई
@c.branamagar8148
@c.branamagar8148 5 жыл бұрын
हेर्ने कथाको यो एपिसोड पनि अन्य एपिसोड जस्तै मन छुने कथा lots of love herne katha hole team
@dineshalemagar2949
@dineshalemagar2949 5 жыл бұрын
बिद्या दिदिकाे हासाे बाेल्ने तरिका हरेक ब्यत्तिसगं खुलेर मिल्ने भिज्ने तरिका मिजासिलाे शुभासिलाे इमान्दार साहै मनपर्छ।
@rajtamang9486
@rajtamang9486 5 жыл бұрын
हेर्ने कथा मेरो एउटा साथी भएको छ म निक्कै गहिरिएर हेर्छु दिज्यु !!! चेतनामूलक र जानकारी मुलक छ !! all the best dr sis
@minurai2889
@minurai2889 5 жыл бұрын
Dherai ramro video khusi lagyo herda dukha pani lagyo bhai lai herda tara dherai ramro tabela bajaunu hunxa raixa khusi lagy
@santagurung2282
@santagurung2282 5 жыл бұрын
निरन्तर दिनुहोला अति सुन्दर छ यो कथा चापागाईं जि
@nirmalapantadahal4927
@nirmalapantadahal4927 5 жыл бұрын
Jaba herne kathaa herchu harek dhukha birsanchu bidhaya dijju .hazur lai muri muri dhaniyabad
@shivaadhikari9458
@shivaadhikari9458 2 жыл бұрын
प्रेणादायी एपिसोड great bidhdya ji
@shanbhaikirat3982
@shanbhaikirat3982 5 жыл бұрын
कुना कन्दरा भित्र लुकेको दुख सुखको कहानी बटुलेर सुनाउनु हुने हेर्ने कथाको टिमलाइ मुरि मुरि धन्यवाद ।
@sabinkarki9627
@sabinkarki9627 5 жыл бұрын
बेलडाँगी झापा मा बाकी रहेका भुटानी शरणार्थी बारे कार्यक्रम बनाउनु होला है #BidhyaChapagain जि ।
@nishanrana6594
@nishanrana6594 5 жыл бұрын
Gare k hudaina vanne euta perfect example 😍😍
@santoshshigu1245
@santoshshigu1245 5 жыл бұрын
The more I watch these stories, my perspective on looking toward life has been changed ..keep up the good work" herne katha" keep us exploring through your channel...
@madanbista8875
@madanbista8875 5 жыл бұрын
तिजको धेरै धेरै शुभकामना मेरि चेलि बिधालाई हरेक एपिसोट हेदा अाखाँमा टिलपिल नभएको दिन रहेन शुभकामना चेलि,, हर क्षेत्रमा भएका सजिला अपठायारो हेने कथा लिएर अाउनु भएकोमा ।
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 117 МЛН
Mom had to stand up for the whole family!❤️😍😁
00:39
Зу-зу Күлпаш 2. Бригадир.
43:03
ASTANATV Movie
Рет қаралды 609 М.
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 117 МЛН