तामाङ गीत संगीत मैले सुन्न र हेर्न छाडी सके गतिलो गीत नै आउन छोडी सक्यो।के गाउछ गाउछ।उस्तै संगीत उस्तै लय वक्क लाग्दो छ्या।हिरो भन्नेहरु पनि फेरि खेल्न पाए भयो।गीत कस्तो छ गीतको भाव के हो लाटो जस्तो बस् खेल्न पाए पुग्यो। सेलोको बेइज्जत गरेको छ अहिलेको अवस्थमा हेर्ने हो भने;
@ramajaliyaman532816 күн бұрын
आधुनिकता को नाउँमा टुङना डम्फू बाजाहरु बिर्सेर गीतको ट्र्याकमा गाउँदै बाजा लोप हुने वातावरण सृजना भएका कारण यस्तो भएको हो । नगाउने स्वर छ न गीत संगीतको अध्ययन छ कारण यही हो ।
@Anil_Lama18 күн бұрын
❤❤❤❤❤❤❤🙏🙏🙏
@kiranyonggyabatamang188118 күн бұрын
Good luck👍️👍️🇳🇵🇳🇵🇵🇹🇵🇹
@BijayaTamang-sr2sw18 күн бұрын
Chhori gareko xaina ko❤❤❤ thanks for video
@yubarajlama658117 күн бұрын
16M लाई सोह्र लाख होइन १ करोड ६० लाख भनिन्छ है सर!!
@Bijay-12C17 күн бұрын
Umm Yes ❤
@asmitarumba372918 күн бұрын
❤❤❤❤❤
@pichughising136713 күн бұрын
Poit to b noted..guys
@ambarlama139618 күн бұрын
पत्रकार को आध्यान अलि पुगेन है चलचित्र को नाम मखमली होइन गितको नाम हो चलचित्र को नाम उनको सुइटर हो 🙏🙏🙏
@Manishsyangtanlama17 күн бұрын
पत्रकार ज्यु ले अलि आध्यान गर्नु पर्ने जस्तो देखियो है !!