संकटमा लुट्ने द्रव्य पिशाच ! रविले लिए गृहमन्त्रीको सात्तो ! गृहमन्त्री जोगाउन ओलीको बल TO THE POINT

  Рет қаралды 17,455

News24 Nepal

News24 Nepal

Күн бұрын

संकटमा लुट्ने द्रव्य पिशाच ! रविले लिए गृहमन्त्रीको सात्तो ! गृहमन्त्री जोगाउन ओलीको बल ! TO THE POINT
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #tothepoint

Пікірлер: 115
@Amar-h1r
@Amar-h1r 2 сағат бұрын
जनता माथि लुट्न बनेको सरकार हो।
@RajakHawari-h1x
@RajakHawari-h1x 2 сағат бұрын
दुई तिहाईको सरकार हदैसम्मको लापर्वाह भयो । लाचार भएर बस्नुभन्दागृहमन्त्रीले त नैतिकताको आधारले राजीनामा दिनुपर्ने हो ।
@RajKumar-k4b3s
@RajKumar-k4b3s Сағат бұрын
यसपालीको बाढी पहिरोले २ तिहाईको काउरेस र झालेमाले सरकारलाई फेल गरयो।
@YUSK1991
@YUSK1991 3 сағат бұрын
To the point 👉👍👍 घातक मात्र हैन आणविक बम सरह भयो यो गणतन्त्र र यो भ्रष्टाचारी सरकार जुन नेपाल को लागी हानिकारक सावित भयो। 🎉
@krishnasoti7434
@krishnasoti7434 2 сағат бұрын
धन्यवाद। राजिब जी ! जनताको पक्षमा चाहिँदो भाषा बोल्दिनु भएको मा।
@rameshlama4645
@rameshlama4645 2 сағат бұрын
भ्रष्टाचारी नालायक सरकार बाट यो भन्दा अरु के नै आशा गर्नु सकिन्छ र
@YogendraBajgaiN
@YogendraBajgaiN 2 сағат бұрын
रबि लामिछाने जिन्दाबाद❤मोरङ्गबाट❤भ्रस्टचारि गैरजिम्मेवार सरकार राजिनामदे😂😂😂😂😂😂😂😂
@rachinthapa4801
@rachinthapa4801 2 сағат бұрын
संकट मा लुट्ने पिचासहरु नै हो यिनिहरू लाई लखट्ने कल्ले? यी काम नलाग्ने सरकार नामको निकम्मा खेतमा राखेको बुख्याचा को जत्ति पनि महत्व छैन।
@TangkanathSubedi
@TangkanathSubedi Сағат бұрын
एक्दम सहि प्रस्तुती, धन्न्यवाद सर! तर के गर्नु? इनै द्रव्ब्यपिशाचहरुकै आयु दीर्घायु हुँदोरहेछ।
@basudevchaulagain2216
@basudevchaulagain2216 Сағат бұрын
आश्चर्य छ हो के भएको होला नेपालमा,सरकारले कानै नसुने जस्तो गरेर चुपचाप छ,राजिब सरलाई धन्यवाद छ,सत्य युवालाई जगाउनु हुन हार्दिक अनुरोध छ,तपाईंको सत्य प्रस्तुति सबैलाई मन पर्छ ,सत्यको जयहोस,म यु एस एबाट सुन्दैछु ।
@laxmikhanal4618
@laxmikhanal4618 2 сағат бұрын
यतिको दाम भयेको नेता चाहिन्छ अरु त गठबंधन गरेर देश लुट्ने लुटेरा को समूह मिल्छन् नी
@gokulthapa9580
@gokulthapa9580 2 сағат бұрын
"बुद्ध एअर ले दिउस 14.40 को काठमाडौ -सुर्खेत को फ्लाइट लाइ राती को उडान गराउने अनि 18.20 मा भिजिबिलिटी भएन भन्दै मध्य रातमा नेपालगन्ज झारिदिने...सुर्खेत को भाडा लिएर नेपालगन्जमा यात्रु अलपत्र पार्ने बुद्ध एअर लाई सरकारले कडा कारबाही गरोस"" ।!🙏🙏 Plz यो कुरा उठाइदिनु होला । ❤❤❤ 2081 /07/16 गतेको कुरा हो 😂😂😂
@Kiran-o7t9q
@Kiran-o7t9q 2 сағат бұрын
जति जे भनेपनी घाँटी मात्रै सुकाउनु हो हजुर
@rbr1253
@rbr1253 Сағат бұрын
धन्यबाद रबि जि
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 Сағат бұрын
राज्यले कार्वाही गर्दैन तपाईं हामि उपभोक्ताले चिनि नकिनेर कार्वाही गरौ।
@raibernalkumar2827
@raibernalkumar2827 2 сағат бұрын
देशको सबै माननीय भनाउदो प्रधानमन्त्री देखि लिएर सबै प्रदेश र केन्द्रीय सरकारका सभासदहरूको एक महिनाको तलब भता कटाउनुपर्छ।यो कामचोर सभासदहरूले यस्तो दुखको बेला देश र जनतालाई सहयोग नगरे कहिले गर्छ ?
@narayandattasubedi7960
@narayandattasubedi7960 Сағат бұрын
याे सरकार जनताई सुसासन दिन हुँदै हाेईन आफ्नाे कुकर्म ढाक्न फायल लुकाउन कर्मचारिमा फेर बदल गर्दै छ जय राश्वपा जय घण्टि
@premkhadka9735
@premkhadka9735 2 сағат бұрын
केपि बा लाई तेतिबेला खोलाले बगाएको भए आज एति धेरै मानिसको ज्यान जादैन थियो😢😢😢😢😢😢
@mamtachand6622
@mamtachand6622 2 сағат бұрын
दुःखको कुरा खोलाले पनि भ्रष्टाचारी भनेर केपीलाई लानु. मान्दैन त।
@RajKumar-k4b3s
@RajKumar-k4b3s Сағат бұрын
जबसम्म मृत्यु नहुन्जेल यो बुढा् रोगीहरु राज्य सतामा रहन्छ तबसम्म नेपाली जनताले दुःख पाईरहन्छन।
@thapachandra7973
@thapachandra7973 2 сағат бұрын
कुनै पनि काम कार्यालयमा गराउँदा बाहिर बाट आनलाइन फारम भर्न पर्ने हो भने, कार्यालयमा नियुक्त कर्मचारी हरुको के काम? ७५% कर्मचारीहरूलाई घटाउनु पर्छ।नलायक सरकार
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 39 минут бұрын
धनेबादरबिजि
@bharatdhakal6256
@bharatdhakal6256 Сағат бұрын
धन्यबात् राजिब ज्यु राट्रलाई ध्वस्त पार्ने नेताको बारेमा बोल्नुभएकोमा।मिती२०८१/०६/१७।
@srishanshrestha5013
@srishanshrestha5013 Сағат бұрын
अझै पनि पहिरो बाढी पिडीतले सरकार वाट केही पाएका छैनन्। घरघरमा सिंहदरवार त मेयर वडा प्रमुखलाई कमिसन खाने भाडो पो रहेछ । तलदेखी माथीसम्म सबै कमिसनखोर हुन्। यस्तो विपतिमा सरकार छ भन्ने भान दिने होकी एक अर्कालाई दोषदोषारोपण गरी वस्ने हो। पिडीत अझै भगवान भरोसा छन्। जाबो एउता त्रीपाल नि बाढ्न नसक्ने सरकार को नाममा लुटेराहरु वाट केचै आस गर्नु। अब त निकै नै ढिला भैसक्यो। आफूलाई नपरेसम्म तै चुप मै चुप गरी यो सरकारलाई निकम्मा नै छाड्ने हो भने पछि आफुलाईनै पिरोल्ने कुरा हेक्का राख्नुपर्छ । नवदुर्गा भवानी ले सवैको रक्छा गरुन र सोझा जनतामा सत्बुद्दी आावस् । निक्ममा नेताहरुको त जति गरेनी गु भरेको दिमाग छ उनिहरुलाई चै माझी अम्लाको कुरीकुरी!!
@PuspaCdy-p5k
@PuspaCdy-p5k Сағат бұрын
Rabi sir jai hos
@prakashpaudel8357
@prakashpaudel8357 Сағат бұрын
अब हरेक नेपालिले एक महिना चिनी नखाइदिने हो भने ब्यापारी आफै लाइनमा आउछन
@shyamthapa7519
@shyamthapa7519 Сағат бұрын
Jay ho's bhatchhari ko Durga mata
@AshokRokaya-o8c
@AshokRokaya-o8c Сағат бұрын
नेपाल मा जवो झोटा कुरा र ठटेउलि गर्छ उसका झोले र भाणाटटु अतिहोनछ राम्रो पछेहुदैइन इ❤नो❤इनोले देस ठुला पदपाउछन ❤❤तर जनता ❤❤❤❤भेणहुनाले
@Youtubee7100
@Youtubee7100 2 сағат бұрын
Yemaley yo desh ko kalanka ho .like if you agree
@ganeshgc5513
@ganeshgc5513 2 сағат бұрын
good speech
@jyotisubba7809
@jyotisubba7809 34 минут бұрын
Yes right
@roshanjoshi6420
@roshanjoshi6420 2 сағат бұрын
Ajhi puge na sir ajhi aba proof sahid sab ko pardafas grnu pro.you are too good ❤ huge respect ❤
@khimanmagar1524
@khimanmagar1524 Сағат бұрын
जब मानिस बुडा बुडी हुदैजन्छ तब सुन्या शक्ति कम हुदै जन्छ जब सम्मा रहान्छ यो देश बन्ने वला छैन जागा जनात जागा
@khimanmagar1524
@khimanmagar1524 Сағат бұрын
जब मानिस बुडा बुडी हुदैजन्छ तब सुन्या शक्ति कम हुदै जन्छ जब सम्मा रहान्छ यो देश बन्ने वला छैन जागा जनात जागा
@narayandattasubedi7960
@narayandattasubedi7960 59 минут бұрын
गषन थापाले भनेकाे रबिलाई छाेड्नेहाे भने रबि जस्ता १००भन्दा बढि छन भनेकाे रेकटमा हाेला
@bhaktarokka5271
@bhaktarokka5271 Сағат бұрын
नालाइक कुरा गरेर जनता झुकाउन र जनता लाई उड्स जस्तै नचुस सरकार
@buddhichapagain2433
@buddhichapagain2433 Сағат бұрын
😂यो सरकारमा बसेकाहरु नेपाली जनता चुस्ने जुका मात्र हुन्।😢😢😢
@PurushottamPant-r2c
@PurushottamPant-r2c Сағат бұрын
गदाहालायि धाेयर कहिले पनि गायि बन्न सक्देेन ।
@prakashpaudel8357
@prakashpaudel8357 Сағат бұрын
अब हरेक नेपालै
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 40 минут бұрын
सुनसरी बाट रेगुलर
@GyanBshadur
@GyanBshadur Сағат бұрын
नेपाल देशमा देश र जनता को सरकार नै नभएको योहीनै पहील पटक होर यो देशमा देश र जनता को सरकार नभएको १९५० देखीनेै हो कीन ? बिदेसी मानव रुपी अदृश्य शक्ति हरुका एकजत्था ले बिसाल बुध्द धर्ती दुईतिहाई भन्दबडी ठाडो नलिर तेस्रो हगेपछी राजा र प्रजा को नजर बन्दगर्दै राजा र प्रजाको नजर बन्दगर्दै राजा र प्रजाको दुर्गभबानी लाई नरबलि दीदै दरबार भित्र बाट नरबलि दीएर रगत खोला बगाउदै राजा र प्रजाको काटो खादै राजा को जेठो छोरा लाई नया राजा बनाउदै आएका मानव रुपी अदृश्य शक्ति हरुका एकजत्था कब्जा गर्दै आएको देश हो प्राची सनातन देखीनै बुध्द सभ्यताको बुधिज्म कींडम विशाल बुध्द धर्ती लाई पराधिन लेणडुपे बिस्तार बादीकरण गर्दै ल्याएको हो पराधि बिज्ञान बिना को धर्म को रंगभेद र पानी देखीनै विभेदगर्ने सतीजानु पर्ने नरबलि दीने नरहोम गर्ने राजा र प्रजाको काटो खाने हरुका एकजत्था ले कब्का गर्दै आएको हो जहानिया राणा शासन भनेको केहो उहीँ सुघाउलि सन्धि राष्ट्र हो राणा शासन बिदाइ गर्दै प्रकातन्त्र भनेको पनि उहिहो सुघाउली सन्धि राष्ट्रघाती हो २०१७ पछी २०४६ यता को पनि उहीँ हो सुघाउलि सन्धि राष्ट्रघाती नै हो कीन ? बुध्द सभ्यताको विशाल बुध्द धर्ती मा यिनै बिदेसी मानव रुपी अदृश्य शक्ति मानव रुपी अदृश्य शक्ति राक्षेस दानव हरु नै हो ?
@khemapandey3847
@khemapandey3847 2 сағат бұрын
Rabi jasto netha aaru ni vayako vaya wow janthako rabi sir🙏🌹
@SumitraRai-b5u
@SumitraRai-b5u 2 сағат бұрын
❤❤
@वैकुण्ठनाथपाैडेल
@वैकुण्ठनाथपाैडेल 2 сағат бұрын
जति कराएनी जति गरिव नेपाली राेएनी दया माया नभए पाप र धर्मकाे डर भय नभएका तस्कर नेताका नाईकेले तिनका तस्कर कार्यकर्ताकाे विचमा डन वाट शमरक्षित हुँदै लुटन छाेडेन भने याे व्यवस्था रहे सम्म दुखित नेपालीले न्याय पाउने कहिलेत ?
@gautamkashiram6993
@gautamkashiram6993 52 минут бұрын
Xixixi sarkar
@roshanjoshi6420
@roshanjoshi6420 2 сағат бұрын
@rajendrapokharel5987
@rajendrapokharel5987 Сағат бұрын
महंगीको नाउमा जन्ता लुट्न सर्कार र ब्यापारी दुबै लागिपरेका छन।
@bukeshmudbari2037
@bukeshmudbari2037 2 сағат бұрын
साना व्यापारी र आमनागरिकहरूको वेहाल । भ्रष्ट, विचौलिया र ठुला व्यापारीहरू मालामाल ।
@kumartiruwa2506
@kumartiruwa2506 2 сағат бұрын
प्रति kg टमाटर को मुल्य 200🤨🤔
@sudiprana7
@sudiprana7 Сағат бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@krishnaChapagain-wc9xy
@krishnaChapagain-wc9xy 2 сағат бұрын
देसैनिल्दापनि ओलिकाे झाेलिभरिएन।
@Pyara_Suraj
@Pyara_Suraj 2 сағат бұрын
Yo dalidra ko choro raicha. Tyasaile yaslai Kahile pugdaina
@jayramkhatri3542
@jayramkhatri3542 Сағат бұрын
अन्धा गृहमन्त्री को भिजिबिलिटी कम भयो। प्रधानमन्त्री जनता ले तिरेको कर बाट अमेरिका पुगे , फर्के पछि पनि पीडित जनतालाई ओठे जवाफ फर्काए। बिपत ब्यबस्थापन गर्ने जिम्मा पाएका हाकिम साब बेलायत घुम्न गए।
@rampaudel6460
@rampaudel6460 2 сағат бұрын
Rajib is best पत्रकार👍️👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@reshamkafle6991
@reshamkafle6991 Сағат бұрын
Dhan raj katha gaye
@Gghggfghnhhjn
@Gghggfghnhhjn 2 сағат бұрын
Vastchari sarkar
@JaiSing-rg2ne
@JaiSing-rg2ne 57 минут бұрын
Salanmxa.rajib.sir
@DhananjayGyawali
@DhananjayGyawali Сағат бұрын
Senale Absattalin parxa
@RajThapa-c9g
@RajThapa-c9g Сағат бұрын
Tapai sancharkarmi ho..nayadhish hoin .
@hariduttadahal7993
@hariduttadahal7993 Сағат бұрын
योबिचउलिया सरकार कमिसन खान्छ अनि उखानटुका मार्ने प्रधानमन्त्रि जनता जाबाट पनि ठगिनि
@nakulkumarojha8857
@nakulkumarojha8857 2 сағат бұрын
आफ्नो नाममा अरबौ रकम आको थाहा नपाउने पुर्ब गृ मन्त्री लगायत 12 भाईको बकबास,,
@narayandattasubedi7960
@narayandattasubedi7960 Сағат бұрын
नकुलकुमार झा झुटा पत्रिका १२हाे रबिकाे बिराेधवय राश्वपा
@deepaadhikari6505
@deepaadhikari6505 Сағат бұрын
Jay hos Rajeev sir ko,Nepal ma kahile Sama janta le yesto dukha sahanu parne ho,? Yo desh lutne Sarkar lae bhagwan le Kada Sajaya dinu huncha.
@Bhishma5671
@Bhishma5671 28 минут бұрын
Poison ho yo sarkar
@PadamKc-ym4qw
@PadamKc-ym4qw 2 сағат бұрын
Yo sarkarko Kam china nikamba sarkar Rajinama de
@gautamrajbanshi3614
@gautamrajbanshi3614 Сағат бұрын
Congress ra amaale lai sarkar baata out garnu parchhha yi bhrastachari gaddari chor neta ra jhole lai jel halnu parchha ..aba yuba haru ek hunu parchha jay ra sa pa🙏🙏🙏🙏🙏
@milanbogati8762
@milanbogati8762 2 сағат бұрын
Good luck kura Sahi ho balla patrakar jiu bojno bho Tara yo deshko uiba le kahile bujxain netaharu yo sarkar Janata ko hitma xaina MCC nagarita bidhyak dhoka ho
@SapanaPradhan-w2h
@SapanaPradhan-w2h 8 минут бұрын
Bus ko bhaada dar ni badeko xa jhapa pahila 1700 thyo aile 2485 xa
@change2change
@change2change 16 минут бұрын
नेता बन्नुपर्‍यो यहाले पनि हौ लु! न्युज दिनुभएको हो कि भाषण ? कुरै बुझिएन ।
@BishnuRai-m9l
@BishnuRai-m9l 2 сағат бұрын
Yo aputro Oli kahile marxas hau!??
@teetekarelaa6064
@teetekarelaa6064 Сағат бұрын
650 को भाडामा 1600 लिने दलाल को हात काउन्टर मै छिनाइदे पछि मुल्य ठिक ठाउमा आउँछ।
@IndraBahadurGurung-t1t
@IndraBahadurGurung-t1t 35 минут бұрын
congres ra amle aba khataam 84 ma
@GopalGartaula-re6be
@GopalGartaula-re6be 2 сағат бұрын
Sidha kura junta sita group ko kay dosh thiyo ra pukrou gareyo ??Where is the press and media independent ???Why the press and media’s committee are not covering it and speaking about it ????
@reshamkafle6991
@reshamkafle6991 2 сағат бұрын
Sadai ukhan tukka Le matra desh bandaina
@deepaadhikari6505
@deepaadhikari6505 Сағат бұрын
Yo grihamantri le rajinama diyekai ramro ,kamai nalagne lae talab khwarrakhnu rakhnu ko ke aartha.
@binodlama9885
@binodlama9885 Сағат бұрын
थोईट कती चाई त चाई त भनी राख्या 😅लेखक ले?
@sunardilbahadur2363
@sunardilbahadur2363 2 сағат бұрын
Rabi ko kashur khodalna parne tara Lekhak ji ko galti kashur aankha agaadi chha bhani, kasle Rajinama dina parne ! Purba taiyari Adesh nagarema UP Pradhan Mantri pani kasurbar thahrina parneho.
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 2 сағат бұрын
Yo sarkar Thula Baparai ko Ho Aam Janata ko sarkar Bhaya po
@JayaramRam-f8e
@JayaramRam-f8e 2 сағат бұрын
Yu aavsda raj niti hoyn smse samadahan anorod x
@PrabhashChaudhary-l3z
@PrabhashChaudhary-l3z 2 сағат бұрын
Mr PM Oli jee please still you have not think about Nepal and Nepalese even economy of Nepal. Why are you still governing Nepal ? You have no any vision and intentions to survive the people of Nepal. You are just playing political game but you have no idea and knowledge to use dynamic formulas that's why you are failure PM of Nepal. Please think and leave the post of PM immediately.
@SapanaPradhan-w2h
@SapanaPradhan-w2h 6 минут бұрын
Yetro paisa liyera jaanxau chai kaha hau aakhir jaane ta ghaat nai haina ra bhanya tyo pani nangai...
@rahmbaniya2579
@rahmbaniya2579 2 сағат бұрын
Yo varasta sarkar le jantalai khatam paryo yo desh ko sarkar papiharule chlayeko desh ho
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 2 сағат бұрын
Durga parsai La Bhanchan kp Ba Thula Baparai ko partnar Hun Bhanera ho ki k Ho Hajur
@DurumbahadurKhand
@DurumbahadurKhand 49 минут бұрын
😢😮😮
@deepaadhikari6505
@deepaadhikari6505 Сағат бұрын
Yo Oli le ke bhaneko pahiro bhanera aaudaina bhaneko 1 hapta dekhi jalbayou bikhakle suchana diyekai thiyo .yo Oli Sarkar Aaye bata desh ma dasha nai lage jasto cha.
@sushilbhandarisushil
@sushilbhandarisushil Сағат бұрын
Kagreshka maihu bhanauda ko abaja ke bhako .ashpasht bolanpani sakadainna
@ashokshrestha1099
@ashokshrestha1099 2 сағат бұрын
Gothalo jatti ko pani buddhi nabhayaka bhatmara
@ramkajithapakaji1495
@ramkajithapakaji1495 2 сағат бұрын
कमिसनले गदां सबंसाधारण लुटिने मा परेकाे छन
@sushilbhandarisushil
@sushilbhandarisushil Сағат бұрын
Sarkarle hatha uthayera nagari lai yaspali aphano thapa thalo najanbhane beshhunxa.batai nabhaye gadi kasari gudaxa.
@bambahadurchhetri6781
@bambahadurchhetri6781 2 сағат бұрын
115 puge ko cchh a parbat ma
@TulasiBaniya-t6e
@TulasiBaniya-t6e 26 минут бұрын
K p ka jhole haru hun sabai
@bidhyasiwakoti52
@bidhyasiwakoti52 2 сағат бұрын
Ssrkar chor haina dakaho
@DharmaTuladhar
@DharmaTuladhar Сағат бұрын
Yes desma durga bhabaniko bhrparda aaja ye dalaka bhrstachari netaharule yesto awastha banai sakyo taipani durga matakai bhar pareko ch. Aba yesto bharle bhayena janata ghar ghar bata uthnai parcha birodhari janatanale kasto sajaye dinu parcha yo janatako hatmaa chha.
@MadhuThapa-n3n
@MadhuThapa-n3n Сағат бұрын
Rabi ko nam nalekhi tero tv chaldaina mula
@RamkrishnaBhandari-v9l
@RamkrishnaBhandari-v9l 2 сағат бұрын
Aba. Nepal. Ma. Varsta. Chari. Lahi. Pahisale. Po. Polne. Ho. Ki. Jasto. Dekhi. Mahile.ta. mapani. Kunahi. Din. Kam. Ko. Silsila. Ma. Testo. Thuma. Po. Puge. Chu. Hajur. Ko. Kura. Sunda. Malahi. Pahila. Ko. Yada. Po. Ayacha. Om. Nama. Sibaya
@GopalGartaula-re6be
@GopalGartaula-re6be 2 сағат бұрын
Khatrijue ye vrasta harubata desh chaldaina…ye tinai purana tuskars parties ra tiniharuka jholays harulai jaba saumma theygan lagayidaina yo desh ma susasan ra unnatiko apecha nagarey huncha…..yo dictatorship jaha bolna napainay pressko sotentra nabhayeyko desh ma Kay huncha ra….Dasaima Rawonko putla hoina yeni vrastachari harulai jalounu aniwaria cha…
@Kingdom-keys-
@Kingdom-keys- 2 сағат бұрын
Jay rabi chor lutah amale kanreslai badimai bagai diu jay uba
The joker favorite#joker  #shorts
00:15
Untitled Joker
Рет қаралды 30 МЛН
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 57 МЛН
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26
SHAPALAQ 6 серия / 3 часть #aminkavitaminka #aminak #aminokka #расулшоу
00:59
Аминка Витаминка
Рет қаралды 2,2 МЛН
The joker favorite#joker  #shorts
00:15
Untitled Joker
Рет қаралды 30 МЛН