नमस्कार म जसु राई 🙏 सानेको आमा हजुरहरुको माया, साथ, हौसला पाए सङ्सगै आज हामिले भाग ८५ लिएर आएका छौ । हजुरहरुले माया गरेर हेरिदिनु हुन्छ भन्ने आशा राखेका छौ , र हजुरहरु कुन कुन ठाउँ बाट हेर्दै हुनुन्छ कमेन्ट गर्नुस है ।। सबैमा मीठो सम्झना र न्यानो माया 🙏🙏❤️
@TankaRajMabo-mp3ln4 сағат бұрын
हाग्नेको आमा सागेको आमाको सिरियल साथी दामी लाग्दैछ मलाइ👍️
@SitaAlemagar-i7v4 сағат бұрын
🙏नमस्कार मेरो सबै साथी टिम लाई ,जसु दिदी लु न हाम्रो माग पनि पूरा गर्दिनुस, साथी सिरियल हप्ताको 2 पटक लेराउनु पर्यो।कैले आउला भनेर कुरि बस्दा हैरान हुन्छु होउ मत।
@rupasubba71933 сағат бұрын
Ilam bata ho ❤❤❤
@NazumaN-hj6wb3 сағат бұрын
🙏🙏🙏❤❤❤❤
@jaunkarichal42033 сағат бұрын
Bastabik cha sabai vanda sarai man parne siriyal ho,dhankuta bata❤🎉❤
@sarumagar30472 сағат бұрын
बिचारा सानेको आमा साथि अर्को साथि बनायो भनेर कस्तो मन दुखाउनु भाको पछि आउदा कति खुशि हुनु भो यो सिरियल कति राम्रो छ जिबनको सत्या घटना
@Nabin112235 сағат бұрын
साथी सिरेल नछुटाई हेर्ने को को हुनु हुन्छ🤔
@Toxic_university3 сағат бұрын
Hereeee
@AlishaEdit33 сағат бұрын
Ma pni xo hei
@devrajrai97683 сағат бұрын
Hajir vayar के हुन्छ
@AashaTamang-c1i2 сағат бұрын
Ma xu
@babitasunuwar7234Сағат бұрын
✋✋✋✋
@Sagarbaburai3 сағат бұрын
ओहो सुरुसुरुमा अलिक केले केले नपुगेको जस्तो लागेको थियो अहिले कथाले मुहार फेर्यो खुसी लाग्यो हाम्रो राइनी चेलिहरुलाइ बधाई छ र बाकी दिनमा यी र यस्तै समाजमा घटेटा बिकृती बिसङती लाई निर्मुल पार्ने सन्देशमुलक कथा आउनेछ भन्नेमा बिस्वास छ थप प्रगतिको कामना सम्पुर्ण टिमलाइ बाकी दिन उज्ज्वल रहोश शुभकामना
@ghanashyambhattarai5018Сағат бұрын
नेपालको सबभन्दा राम्रो सिरियल साथी😂😂❤❤ wow
@bibekvlog22369 минут бұрын
मलाई हांगेको आमा र सानेको आमाको हरेक शब्द हरु मन पर्छ र प्राय यो कार्यक्रम नछुटाई हेर्ने गर्छु आज हांगेको आमा ले कतै सानेको आमाको कुरा सुन्दा रिसाएर जान्छ कि जस्तो लागेको थियो तर गएन मलाई मन पर्यो किन कि सानेको आमाले साथी रिसायो कि भन्ने मनमा धेरै कुरा खेलाएको थियो त्यो कारण ले गर्दा मलाई नि साच्चिकै डर लागेको थियो म नि एस्तै सोच्ने गर्छु जुन सोचाइ सानेको आमाको रोल मा छ। तपाईं हरुको कला र यो कार्यक्रम लाई सम्मान गर्दछु।❤❤❤
@LaxmanthapaMagar-qv7mm19 минут бұрын
धेरै राम्रो छ भिडियो ❤❤❤
@Sambarrai-j4pСағат бұрын
बिचरा सानेकाे आमा साथिले छाेर्छ भनेर कति मन दुखाउनु हुदैछ 😢😢❤❤❤
@RbMasrangi-mr4fg40 минут бұрын
अरु त ठिक थिकै छ तर यो गिरिनी बुधी चाइ अत्ति नै के कत्ती कच कच होके ती बुहारिलाइ ❤
@Govindbiswokarm4 сағат бұрын
साथी सिरेल नछुटाई हेर्ने जति हाजिर हुम त❤️❤️
@devrajrai97683 сағат бұрын
Hajir vayar के हुन्छ vanu ta
@tankalimbu4552Сағат бұрын
Ma xu hai❤
@AnjanaRai-bo7uyСағат бұрын
Ma xu
@RenukaTamang-i2u45 минут бұрын
जिवनको सत्यता झल्काउने बनेको छ साथी सिरियल❤ आजको भागमा सहि कुरा गर्नुभयो जुन घरमा लोग्नेमानिस हुन्न त्यो घरको स्वास्नी मान्छेलाई समाजले हेर्ने दृष्टिकोण छुट्टै हुन्छ😢😢😢😢
@minumewahangrai9792 сағат бұрын
सारै राम्रो बल्ल बल्ल आयो शनिबार
@madhurai322550 минут бұрын
बिचारा मत खम्बा सिङ त अहिले अाऐर माया लाग्याे😢😢
@PremRai-ck5ctСағат бұрын
सानेम्मा को घरमा हागेम्मा सल्लाह गर्नु आको बेला सानेम्मा खुसी भएको क्षणले आँसु आयो धन्यवाद नानाहरु लाई
@Devi-i4t3i51 минут бұрын
साच्चिकै कति रमाइलो छ यो सिरियल बिचरा सानेको आमाको मन दुखेको थियो पछि खुसि लाग्यो हाङ्गेको आमा घरमा गएर गफ गरेको देख्दा🙏🤔🤣🤣🤣
@Sukumaya98244 сағат бұрын
साथी सिरियल नछिटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤
@BaNxvlog3 сағат бұрын
Parkhida parkhida sarai dhilo aaux😢😢
@AmritaRayamajhi-m2k4 сағат бұрын
भाग 1 देखि आज सम्म हेरिदै छ।राम्रो लाग्छ
@jetleelimbu76313 сағат бұрын
साथ दिए को साथी ले मतलब नदिए पछी साने को आमा एक्लै भो बिचरा दामी छ है पुर्बेली सिरियल साथी सम्पुर्ण कलाकार टिमहरुलाई एक मुस्ट धन्याबाद छ
@eshworshahi28213 сағат бұрын
हसाउछन 😂😂😂 भन्या संगै सुत्दैछौ? कति च्याठ्ठिएको भन्या मोटि बैनी 😂😂 जे होस राम्रो एक्टिङ्ग ❤❤❤
@KristiRoka-ho7mkСағат бұрын
म पनि यस साथी सिरियल जहिले हेर्ने गरेको छु सारै राम्रो लाग्छ । ❤😊😊
@jetleelimbu76312 сағат бұрын
बुडि बिदेशबाट आएर हिसाब खोज्न थालेपछी दोकाने भडारीलाई तनाब हुन थाल्यो है बिचरा सम्पुर्ण कलाकार टिमलाई धऩ्याबाद
@shantimagar498949 минут бұрын
Episode 1 dekhi herdai asko xu ghangeko aama ra saane ko aasma xutnu vaye na yar please 😢😢😢💔💔💔💔💔☮️🙏🙏🙏🙏🙏🙏🙏😊
@AashishChhetry-o5vСағат бұрын
Aba jasu rai mam... hjur haru ko team lye chai hapta ma 2 chotti साथी vhak lyeunu paryo k sanibar ko प्रतीक्षा lye satuxa...😅❤❤❤
@sudipnicekerpituphangkhim6095Сағат бұрын
घर न घाट को भनेको चै येहि नै होला,,कान्छी ल्याउदा चै लास्टै सोच्नु पर्ने भो😂😂😂
@VeerJaan-d3g4 минут бұрын
आज को भागमा धेरै रमैईलो भयो
@asmitashrestha27182 минут бұрын
सारै राम्रो सिरियाल छ यो साथी
@ytuna8933 минут бұрын
dami dami 👌🏻👌🏻♥️♥️
@Nepal-j4bСағат бұрын
Wow 😊😊😊 aajako bhag sarai man paryo
@BinuRajbanshi-pb1wo16 минут бұрын
mhlii khele sanibar aaux jhsto hunx k vko . Yo sireyal herda ksai le bolauda .khe karauda hala huda pni res po utx .dharai ramro x ajai agadi badai jnu jasu dede r hajur ko tem
@sonamtamang8333Сағат бұрын
प्रत्येक हप्ता नछुटाई हेर्छु हाल कोरिया देखि सरै मन पर्छ सानेम्मा र हांगेम्माको जोडि❤❤❤❤❤❤❤
@BhimRajMukhiya-rm3rs2 сағат бұрын
आज को पाठ साथै दामी लाग्यो हाङगे बाउलाई माफी चाहीँ दिनू है अनी राती भिडीयो कल पनी गर्नू है😅 सम्पुर्ण टिम लाई धन्ने बात । मो दारजेलीङ बाट हेर्दै छू 🙋🙋🙋🙋🙋 🌹
@Amritaqua22 минут бұрын
je jastyo vya pani hancge ko aama kamba sing mile baseko ramro hai ❤😊
@amrithalgurung69183 сағат бұрын
ज्यान ठुलो भएर देखेन रे🤣🤣 uf yo saneko aamaa ni🤭🤭
@PrakashKumal-u3o58 минут бұрын
Kada aayo Hai ❤❤❤
@Sapana182 сағат бұрын
मैले नछुटाइ हेर्ने भने कै साथी सिरियल मात्र हो😊😊😊😊😊
@nanudhenga205751 минут бұрын
लु है म पनि साथी लाई भिडियो कल गरेर खै देखात एताउती भन्न पर्यो 😁😁😁
@bvponlinetv53424 сағат бұрын
❤आउनु होस साथिहरु एक अर्कालाई सपोट गरौं तुरुन्तै ब्याक हुनेछ।❤❤
@LimbuNumafhungRaee2 сағат бұрын
Hunxa
@Sajanalimbu212 сағат бұрын
Hunx
@SunitaQuinch122 сағат бұрын
Okay ❤
@shyamurai798Сағат бұрын
huss ma pani tayari xu hjr❤❤🎉🎉🎉
@ashikarai5034Сағат бұрын
Back dinu
@sagunlimbu24325 минут бұрын
❤❤❤❤❤❤❤ dhrai maya
@janukarai37333 сағат бұрын
साथि सिरियल नछुटाई हेर्छु । धेरै राम्रो लाग्छ । तर गिरीको आमाको बुहारी लाई बोलाउने सब्द (अलछिनि) मन पर्दैन । यो शब्दको ठाउँमा जेठी/ बुहारी भनि दिए हुने। सबै जना लाई माया छ। ❤❤❤
@sumichamlingrai68332 сағат бұрын
Character holani hajur😂😂❤❤, thikaixa ta, rai ni buharilai herne/ vanne nazar ko Tito satyata xa , ahileko paristhiti anusar badlidai gayeni hune thaumaa vairaaxa, tei ho, enjoy garum! Kaamana garum - typical nepali serial hern paairahum❤🙏
हामी पनि हजुरहरू जस्तै मिल्ने साथी छौ ऊ कसैसँग बोल्यो भने कसैसँग बोलेर मलाई वास्ता गरेन भने मलाई पनि साह्रो पिर लाग्छ हो हजुरले जस्तै के के सोचेर बस्छु। म पनि आफ्नो मनभित्र बसेको साथीहरू कसैसँग बोल्दा सारो पिर लाग्दो रहेछ नान ा😢😢
@Sambarrai-j4p56 минут бұрын
मचै काठमाडौ बाट हाे दिज्यु 🙏🙏💖💖💖
@BindaRanapalСағат бұрын
Dirhai ramro xa sathai siryl sabai ko ektin dami xa 👌
@chandralama70244 минут бұрын
थाम सिङ बुबु लाई पनि एसो माया गरेर फोन गर्नु भएको भए हुने थियोे थाम सिङ उता टेनसन भएर कति दिन भयो होला नसुतेको ।
@JunuGurung-u7e2 сағат бұрын
सहि हाे गफडे माहिली ले बाेले काे राम्रो छ बधाइ सबै लाई
@PurnimaSimaldonge3 сағат бұрын
म चाहिँ झापा दमक बाट हो है हजुर 🙏🙏🙏 हजुर हरुको साथी सिरियल एकदमै राम्रो लाग्छ रमाईलो लाग्छ हेर्न ❤❤
मलाई देखेन होला हौ ज्यान ठुलो छ हरे😁😁😁😁😁😁😁😁तर हागेआमाले माफी मागनु पर्छ है सामे आमालाई यो लाथिको माटा कोहि कसैले टुटाउन नसकने भाग हुनुपर्छ नि❤❤❤
@bishanuLimbu-k2p48 минут бұрын
Bichara Badame aju ko episode ma kati maya lagdo ho
@SachinatamanSachinatamang55 минут бұрын
राम्रो छ अझै राम्रो गर्दै जानु होला❤❤❤❤
@ChandraJugjali-k2uСағат бұрын
सिरियल धेरै राम्रो छ सुरु मा .१५. मिनेत देखि हेरेको छु ओमान देखि अहिले .१. घण्टा सम्मपुग्याे❤❤❤❤❤❤❤
@diliramrao710750 минут бұрын
May February ❤❤❤❤
@nirmaldewan5646Сағат бұрын
बहिनी जसु यो पाराको कथा बुनाईले एक दिन तपाईंले ठूलै संसार जित्नु हुनेछ keep it up wish you all the best
@pranilathapa936655 минут бұрын
Daamiii
@SuminaBarshingSuminaBarshing4 сағат бұрын
Sarai man parx malai yo siriyal 🙏🙏
@phularai69144 сағат бұрын
कस्तो हसाउँने अनि मन छुने काहानी
@susmitaregmi73902 сағат бұрын
Jasu dd malai hjr ko yo sirial saraiman parxa aaja ko episode jhan dherai ramro lagyo ajhai yo vanda pani dherai ramro ramro hos ❤❤❤
@PRAJAWAL-tumchha_raiСағат бұрын
अति मार्मिक भो❤❤❤
@PanuKarki-ge7qc2 сағат бұрын
Sarai ramro lagxa sathi ❤❤
@indugazmer9006Сағат бұрын
सानेममा को मा हागेमा आएको बेलामा सानेममा खुसी भएको क्षण मेरो आँखामा आसु पनि आयो हौ।❤
@SabitaThapa-o5oСағат бұрын
सारै राम्रो ❤❤❤
@RawBro-ky9fzСағат бұрын
❤❤❤❤👌👌👌👌👌
@ajrai43156 минут бұрын
सङै सुतेको छौ 😅😅😅😅😅
@indugazmer9006Сағат бұрын
Soo sweet of you both सानेको आमा र हागेको आमा
@Jasminthapagrg594551 минут бұрын
Sathi xutayekoma malai alik mannparena hau
@SrijanaVlog7Сағат бұрын
आज को कथा ले मन छुयो❤❤❤❤
@janakchamling474Сағат бұрын
दामी 🎉🎉🎉😊
@dilmayalimbu4197Сағат бұрын
थसुलि र माइलि डोबाटो सिरियल मा जानू तपाईंहरू ❤❤
@lamarachana9684Сағат бұрын
Love from japan 🇯🇵 ❤
@MandipPun-g9kСағат бұрын
Ho yo sty ko lagi ma Pani roxu😢jaba euta sty le dhoka diyoni tes paxi yo best friend vanne jat banaunai man lag daina😢
@जियाराईСағат бұрын
😂😂😂 हाङ्गेको आमाको डाइलग माथि चडीन्जेल पोई झारे पछि कोई न कोई क्या गज्जबको डाईलग होनी राति सुतेको बेला भिडियो कल गर्छु रे फेरि साने आमा चाहिँ 😂😂😂 कमेडियन सिरियल सारै राम्रो लाग्यो साथी सिरियल
@HimaChhetri-dm4syСағат бұрын
Dami super ❤
@babitasunuwar7234Сағат бұрын
lots of love from Khotang ❤❤
@anitathapa6483Сағат бұрын
मज्जा आयो हेर्न ❤❤❤❤
@AsmitaMagarni-gq6hf3 сағат бұрын
अरु त त्यस्तै हो बदामले काम गरेको देखेर हाँसो पो लाग्यो मलाई त।
@urmilathapaliya2107Сағат бұрын
Shane ko aama I love you x hai 😂😂😂
@Sambarrai-j4pСағат бұрын
साने काे आमा र हाङ्गगे काे आमाकाे साथ कहिले नछुटाेस ❤❤❤❤
@pujadumirai6636Сағат бұрын
अब सानेको आमा र खम्बासिंह बुबुको love पर्ने भयो❤😁😁😁😁
@ganeshmagar9719Сағат бұрын
लौ है हाङे को आमा को मन पलाउन लाग्यो अस्तिको अप्ता धोका बाहिर यो हप्ता धोका छिउ नीर आर्को हप्ता बिस्तारा एक हुन्छ 😂😂😂😂😂
@harkabahadurrai60622 сағат бұрын
My favourite nepali serial ho 1 dekhi nxutai heritaxu kahely 1 hapta auxa vaner wait garibasxu
@phphotography-jj8qu5 сағат бұрын
ल है सबैले माया गरम है ❤❤
@Radhagrg_004 сағат бұрын
Garam garam😅
@mogardornadornamogar2 сағат бұрын
Hello and namaste 🙏🏿 sabai janalai ma Dorna mogar ahile ma Malaysia bata herdaii xu hoiii 🎉🎉🎉❤❤ love you all sathi teem and miss you all 😍😍😍
@smilejune222 сағат бұрын
Sarai ramroo lagne yo serial malai❤❤ #sathi❤🙆🏾♀️
@Asmitagurung05247 минут бұрын
Bicharaa haange KO baba😅😅😅😊
@ManjuSampang-m6v4 сағат бұрын
Always favorite ❤
@rajurai3086Сағат бұрын
Saneko Ama chai sarai dami 👌👌
@NeharaiRai-sk2yf2 сағат бұрын
aaha aajko vak kati ramro ❤❤❤
@SunilLama1932 сағат бұрын
Thank you so much aaja vane lamo vedio banaunu vayo sadhaii yasto hunu paryo
@KanchiThapamagar-c2uСағат бұрын
याे भाग चाई दुईटा बुडि लेउनि काे कथा यक दम मन परेयाे
@DilbahadurRai-j8lСағат бұрын
मैले पनि कन्टिन्यु हेरीराछु मलेसिया देखी।
@bhawanarai69964 сағат бұрын
नहुने साइनो बुढा काे 😁🤪🤣😅 यस्तै हालत मा कोको हुनुहुन्छ😢😊😌🤔🤔😄😂🤣
@KalpanaRai-bh9bp8 минут бұрын
Haga ko mama bau milako hunu parxa aba ❤❤
@ChandraKala-s5d2 сағат бұрын
बिचरा बदामे😂 हाङ्गे मा र साने मा चाहिँ रिसारिस गर्नु हुदैना है❤