सबैलाई हसाउने मकरले रुदैपोखे भित्री पिडा|द भोइसको टिम भित्र हुन्छ त पैसाको चलखेल?|Makar Yonjan|Ganga

  Рет қаралды 210,821

Good tv

Good tv

5 ай бұрын

सबैलाई हसाउने मकरले रुदैपोखे भित्री पिडा|द भोइसको टिम भित्र हुन्छ त पैसाको चलखेल?|Makar Yonjan|Ganga
Host:Ganga lama
Guest : Makar Yonjan
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #makar_yonjan #the_voice_of_nepal #latest_news #latest_video #viral_video #viral

Пікірлер: 760
@sumanlimbu5936
@sumanlimbu5936 5 ай бұрын
यो interview हेरे पछी मेरो तर्फबाट मक्कर योन्जन लाई 10 भोट खल्ती app बाट 50 रुपेको😢😢😢😢 बैंक link बाट 2 फ्री भोट् त भैसक्यो Best of luck मक्कर योन्जन लाई❤❤❤
@HoneySingh-sb7bs
@HoneySingh-sb7bs 5 ай бұрын
अली वडी गरी दिनु सर जसरी पनी मकर लाई जीताऊ ❤
@RajaManu-tu8te
@RajaManu-tu8te 5 ай бұрын
Yess🎉🎉🎉🎉
@aditlapcha8260
@aditlapcha8260 5 ай бұрын
10 vote matra hoen m makkar ji lai 1 lakha vote grxu...
@AayushGhimire-yi9rq
@AayushGhimire-yi9rq 5 ай бұрын
plz do more vote for makar everyone❤❤mero tarfa bata 100 vote feri garxu❤
@tejrajkhatiwada517
@tejrajkhatiwada517 5 ай бұрын
❤❤❤❤❤❤❤❤
@milanthapa12356
@milanthapa12356 5 ай бұрын
गाएक मात्र हैन मक्कर साच्चै राम्रो सोच भएको कलाकार हो vote for makar ❤🎉🎉
@sonidongtheeng6554
@sonidongtheeng6554 5 ай бұрын
voice of nepal ko winner makar हुनु पर्छ सबैले सक्दो बोट गर्नु होला🙏🙏
@subashrai7221
@subashrai7221 5 ай бұрын
He is a great singer but
@user-vk4we9mu1g
@user-vk4we9mu1g 5 ай бұрын
❤❤
@amritalamichhane5557
@amritalamichhane5557 5 ай бұрын
म पनि मकरलाइ भोत दिने छु
@John-zr3yv
@John-zr3yv 5 ай бұрын
गायक मात्र होइन मकर जी को विचार हरु पनि धेरै राम्रो लाग्छ। I think you have already won many people's hearts and mine hope best man win. Good luck
@dharmamoktan6024
@dharmamoktan6024 5 ай бұрын
Good luck makar yonjan tamang
@ankuranyonjan7329
@ankuranyonjan7329 5 ай бұрын
कन्जुस्याइँ नगरी सक्दो भोट गरिदिनु होला मकर बहादुर योन्जनलाई
@raihoki5317
@raihoki5317 5 ай бұрын
नेपाल राष्ट्र काे राम्रो सुन्दर चम्किलो तारा मकर याेन्जन गाेपाल याेन्जन पछि मकर याेन्जन मेराे त मन मुटुमा बस्न सफल माहान गायक मकर 🙏🙏
@dhanrajgurung8835
@dhanrajgurung8835 5 ай бұрын
सबैले भोट दिएर यसपालिको voice of Nepal मकर लाइ जिताऔ अरु भन्दा धेरै best छ बोल्न पनि सारै कडा रहेछ आसु नै आयो दुखको कुरा सुन्दा❤❤❤❤❤
@FinjuVlog
@FinjuVlog 5 ай бұрын
गाएन छेत्रको कला को हिसाब् ले भन्ने नै हो भने मकर योन्जन voice of nepal को विजेता हुनेछ ❤❤❤❤❤❤
@mangalbahadur3988
@mangalbahadur3988 5 ай бұрын
मकर योन्जनको कला र टेलेन्ट त छदैछ तर वास्तविक कुराले कति खेर आशु झरेको थाहा नै पाएन छ् मन थाम्नै गारो बनायो कृपया सबै जनाले सपोर्ट गरेर The Voice को बिजेता winner बनाउ plz Vote For Makar ❤❤🙏🙏
@munarai4985
@munarai4985 5 ай бұрын
सारै positive हुनुहुन्छ makar ❤
@RAJAN-ALE-MAGAR
@RAJAN-ALE-MAGAR 5 ай бұрын
जादुमय स्वरको धनी मकर हार्दिक शुभकामना।
@sanjitalamichhane8785
@sanjitalamichhane8785 5 ай бұрын
Best of luck makar brother 👍️👍️
@janakpaudel6113
@janakpaudel6113 5 ай бұрын
याे सिजन ५ काे बिजेता १००% मकर हाे❤❤
@SanuNepal-zd9eb
@SanuNepal-zd9eb 5 ай бұрын
जीत को सुभकामना मकर जी लाई 🎉🎉🎉🎉❤❤❤
@neeshamkhadka
@neeshamkhadka 5 ай бұрын
मक्कर महान सोच को मान्छे रैछ 😊 गाएक मात्र होइन । मन को सफा पनि रैछ ❤। पैसा ले मत हाल्नु पर्दैन मलाइ 3 करोड नेपालि ले फ्री भोट हाल्दिनु म यदि तपाई हरुलाइ मन पर्छ भने❤ पैसा ले किनेर म हाल्दिन मत मलाइ माया चाइएको हो ❤ वा वा वा माने मैले
@rbjirel7959
@rbjirel7959 5 ай бұрын
स्वर म द भ्यस म माकर जस्तो कोहि पनि छैन हाम्रो लाई होईन राम्रो लाई भोट गर्नु जरुरी छ मकार लाई भोट को जरुरी छ हामी सबै ले मकारलाई भोट गरू है गाग दिदी त मान मुटु म बस्न सफल चेली हो मकार लाई भोट सबैलाई गरु है🎉🎉🎉🎉🎉🎉
@govindaupadhayaya4194
@govindaupadhayaya4194 5 ай бұрын
❤❤❤❤❤हाे,र लाै बधाई छ
@eddisionrai4048
@eddisionrai4048 5 ай бұрын
sahi kura bhannu bho vote for makar bhai lai
@hemkumaribarakoti8249
@hemkumaribarakoti8249 5 ай бұрын
सकारात्मक सोच भएको एक अब्बल स्वर सम्राट भाई मकर जितको लागि धेरै धेरै शुभकामना!!
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 5 ай бұрын
मकरको यो कुरा सुनेर दिल छियो बाठो पनि रहेछ,भोट गर्ने छु बिजयीको शुभकामना
@reshampurja6996
@reshampurja6996 5 ай бұрын
राम्रो अन्तर्वार्ता, गुड लक मकर योन्जन भाइ राम्रो बिचार ❤️❤️🌺🌺👌👌👏👏👍️👍️
@prabinlawati-ut9cv
@prabinlawati-ut9cv 5 ай бұрын
गाएक मात्र हैन मक्कर साच्चै राम्रो सोच भएको कलाकार हो vote for makar l
@Yhvgb687
@Yhvgb687 5 ай бұрын
मकर जि तपहिको साथ म तपाईंको आमा बाबाको असिर्बाद छ । अवस्से पनि तपाईंको जीत हुने छ । मेरो तपाईंलाई धेरै शुभकामना ।👍🙏
@krishnatamrakar2524
@krishnatamrakar2524 5 ай бұрын
Superb ! उत्कृष्ट गायन, अनि सकारात्मक तरिकाले कुरा गर्ने शैली अति उत्तम, बिजयको शुभकामना 👍
@NirmalTamang-ep3zc
@NirmalTamang-ep3zc 5 ай бұрын
लस्सो फयाफुलजि जितको लागि अग्रिम शुभकामना मकर ज्यु
@user-yn3ui7ch9i
@user-yn3ui7ch9i 5 ай бұрын
बाबा आमा बिनाको सङ्घर्श अधुरोनै हुन्छनी 😢😢😢
@palchhangyonzon5969
@palchhangyonzon5969 5 ай бұрын
अती सुन्दर उत्कृष्ट सात्रीय संगीत को पारखी कमर योन्जन कमर योन्जन मा एउटा क्षमता वान कलाकार हुन्
@user-ip5pp3sb3h
@user-ip5pp3sb3h 5 ай бұрын
धेरै रमाईलो अनि धेरै भावुक पनि बनायो तर अन्तिम्मा मकर ज्युले गंगा लामाको लागि भनेर गाउनु भयको गित अनि अंगा लामाले गित लाई स्वुकर्नु भयको देख्दा कता कता खुसिलाग्यो त्येसै त्येसै🙏🙏
@ChadaniShrestha-xk9rz
@ChadaniShrestha-xk9rz 5 ай бұрын
You are a good singer 🙏🏼🙏🏼
@dhirajbudha7308
@dhirajbudha7308 5 ай бұрын
कृपया सबैले मकरलाई भोट गर्दिनुहोला । यसपालीको भ्वाइस अफ नेपाल मकरले जित्न सकेन भने बर्षौं सम्म गरेको साधना र संगीत प्रतिको तपस्याको अपमान हुनेछ । हाम्रोलाई होइन राम्रोलाई भोट दिएर मकरलाई बिजेता बनाउनुपर्छ ।
@BirendraMagar-ze7xt
@BirendraMagar-ze7xt 5 ай бұрын
Good
@sumilama3624
@sumilama3624 5 ай бұрын
Exactly 💯 but ,I think he will be winner of this season almost I am confident.Good luck him.
@user-sr9oc2ur9g
@user-sr9oc2ur9g 5 ай бұрын
मकर जि को सोच र हजुर्को चेयानल्को एभ्रटाइज मिल्दो जुलुल्दो🎉🎉🎉🎉 मकर जिको सपना अबसे पूरा हुन्छ
@SaroNanutheeng123
@SaroNanutheeng123 5 ай бұрын
Voice of Nepal winner makar ❤❤❤❤❤❤
@kamalrawal2041
@kamalrawal2041 5 ай бұрын
मकर को interview सुन्ने धोको थियो।पुरा भयो।makar you are winner don't worry god luck ❤
@Binabhandari487
@Binabhandari487 5 ай бұрын
साच्चै मक्कर जति बाहिर बाट खुसी देखिन्छ भित्र त्यति नै वेदना पिडा लुकेको छ ।😢😢😢😢
@surendrabohara18
@surendrabohara18 5 ай бұрын
मगर दाइ संगित काे राजा नै हुन ,, मईले त khalti app मा गएर 10 भाेट गरिसके अरु साथि हरुले पनि मकर दाईलाई जिताउन सब्बै ले सहयाेग गरम 🙏❤ good luck makar bahadur dai❤
@Enter294
@Enter294 5 ай бұрын
मकरले जित्नुपर्छ।उसले जितेन भने खल्लो हुन्छ।Please Vote For Makkar.😊
@VIPanday
@VIPanday 5 ай бұрын
Yadi geet le manxe chineyo Vani sure winner makar ho yadi poisa le geet chineyo vane aru hunxa winner 😍😍best of luck makar bro
@kalaghartimagar3743
@kalaghartimagar3743 5 ай бұрын
जित त पक्कै हो यसको साथै बिहे भाको हेर्नु मन छ🎶🤞❤️ good luck makar💘💘
@nirkumarnk-fr9rf
@nirkumarnk-fr9rf 5 ай бұрын
यस्पालीको बिजेता मक्कर जी लाई बनाउन हार्दिक अनुराेध गर्दछु।
@BeshbBahadurRaiRai-me3ix
@BeshbBahadurRaiRai-me3ix 5 ай бұрын
wow ! अत्यन्तै राम्रो प्रतिभावान व्यक्तित्व 👍️
@armanlama2141
@armanlama2141 5 ай бұрын
Voice of Nepal 🇳🇵 ko winner MAKAR YONZAN, best of luck, huge respect 🙏
@user-os7fo4ns4t
@user-os7fo4ns4t 5 ай бұрын
मकर योन्जनको गायन क्षेत्रमा जति मिठासपन छ उति नै बोल्ने शैलिमा पनि।
@ngematamang398
@ngematamang398 5 ай бұрын
नेपालि संगित प्रेमिहरुले सँचिकै संगित लाई सम्मान गर्ने हो भने यो सिजनमा मकर बहादुर योन्जन लाई भोट गरौं।
@user-gj5ci7ql5o
@user-gj5ci7ql5o 5 ай бұрын
मकर जी को गला र कला मात्र नभई उहाको सोचबिचार पनी माहान रहेछ यसपालीको जित मकर जी को १००% पक्का छ।।।
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 5 ай бұрын
राजेस पायल सर लाई हामी सबै नेपाली आमा बुबा दाजुभाइ तथा सबै नेपाली दिदीबहिनी हरु ले सपोट गरि दिनु पर्छ ❤❤❤❤❤
@nirmalatamang9903
@nirmalatamang9903 5 ай бұрын
You’re the winner 🏆 of this season…👏👏
@govindaupadhayaya4194
@govindaupadhayaya4194 5 ай бұрын
❤❤❤❤❤😮
@daldhanu
@daldhanu 5 ай бұрын
Real artist MAKAR Yonjan good luck and best wishes will fully support you brother 🙏
@ramsharansapkota5443
@ramsharansapkota5443 5 ай бұрын
positive vibes भएको मानिस् , कलाको सम्मान हुन्छ भने winner मकर नै हो ।
@udendukpa882
@udendukpa882 5 ай бұрын
Wow 😲 what a magical voice 😍
@GurungKirtika-sm2kg
@GurungKirtika-sm2kg 5 ай бұрын
सोचाइ धेरै धेरै राम्रो मक्कर भाई को शुभकामना भाई लाई ❤
@manojgiri6191
@manojgiri6191 5 ай бұрын
Real singer makar bro ho plzz vote for makar bro
@rakeshjeejungrex6006
@rakeshjeejungrex6006 5 ай бұрын
यदि यो सिजन मकर ले जितेन भने नेपालमा कलाको कदर हुदैन भन्ने बुझ्दा हुन्छ
@saraswatitamang3756
@saraswatitamang3756 5 ай бұрын
Makar le jitena bhane feri voice of nepal herdina
@TamangTee
@TamangTee 5 ай бұрын
Jitna sakena aba voice of Nepal bistarai down hudai janexa
@sabitrithapa2979
@sabitrithapa2979 5 ай бұрын
कति राम्रो सोच ❤
@poojamagar9058
@poojamagar9058 5 ай бұрын
तिम्रो भबिश्य सधै उज्वल होस बाबू सानो मन नगर एकदिन अबश्य सफल्ता को शिखर चुम्नेछौ रोएर अात्मबल घटाउने काम नगर ल बाबु😢😢
@tamang.earth1979
@tamang.earth1979 5 ай бұрын
Makar must be the winner 🎉best of luck
@mamtapradhan4544
@mamtapradhan4544 5 ай бұрын
कति मिठो interview अति उच्च सोच सारा नेपालीको मन मुटुमा बस्न सफल मकर भाई लाई आउदो भविष्यको मंगलमय शुभकामना❤❤❤
@kamalalemagar7930
@kamalalemagar7930 5 ай бұрын
माहान साेच मक्कर जी best of luck you are already wunner.
@user-hs7wh4bf1x
@user-hs7wh4bf1x 5 ай бұрын
यो यो किङ मकर🎉🎉❤❤❤❤
@sanjutmz1352
@sanjutmz1352 5 ай бұрын
सफा मन प्रस्ट बिचार भयको मकर योन्जन जिलाइ जितको शुभकाना
@sindhuli_boy3336
@sindhuli_boy3336 5 ай бұрын
Makar bahadur yonjan always good singing❤❤❤win 100%
@AAMA533
@AAMA533 5 ай бұрын
मक्कर जी र गङ्गा जी को कतै जोडी पो मिल्ने हो कि ❤❤❤ अन्यथा नसोची दिनुहोला 🙏🙏🙏
@DsDTamang-ch3eo
@DsDTamang-ch3eo 5 ай бұрын
पुर्बामा जर्ज राजेशको मान इज्जत हुने पश्चिममा मक्कर को पुर्व पश्चिम उतर दक्षिण सबलाइ समेट्ने जित मकरको होस।।
@gisingnepal9189
@gisingnepal9189 5 ай бұрын
नमस्ते 🙏 धन्यवाद Good tv गङ्गा जि लाई
@user-gq9zh1xj9u
@user-gq9zh1xj9u 5 ай бұрын
You are amazing bro, wish you all the best for voice of nepal finale good luck 👍❤
@purnabahadurghalan5684
@purnabahadurghalan5684 5 ай бұрын
😢Makar ko jeet hunu parxa natra the voice of nepal ko artha hunna😢
@umeshlimbu3572
@umeshlimbu3572 5 ай бұрын
गानासङ्गित तेतिकै समुधुर निलकन्ठ आवाज बोलिकोसहिली पनि ट्यालेन्टहुदोरहेछ सारैमिठो बोलिबचङहिरो सङ्गीत अध्यान मकरजि
@binodthapa6412
@binodthapa6412 5 ай бұрын
सारै मन राेयाे
@user-vw3yj1bz7n
@user-vw3yj1bz7n 5 ай бұрын
मकर दाइ good luck ❤❤❤❤❤ Voice off sesion 5 मकर योन्जन दाइ भएर मात्र रोचक भको हो❤❤❤❤
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 ай бұрын
बधाई छ पत्रकार गंगा लाम ज्यू मकर ज्युको अन्तर बार्ता लेकोमा मकरले हारे पनी मकर ज्युपेवर गायक बनी सक्नु भा रहिछ द भ्वाइस मा आएर मकर गायक रहिछन् भन्ने स्पष्टीकरण गर्दियो
@kushangsherpa4217
@kushangsherpa4217 5 ай бұрын
अग्रिम जितको शुभकामना छ मकर भ।ई
@jeneshablon8145
@jeneshablon8145 5 ай бұрын
Pure hearted person ❤ makar ji may god bless you brother ...best wishes for your future go a head ... My support for you ❤❤
@basantrawat8936
@basantrawat8936 5 ай бұрын
सकारात्मक सोच भएको एक अब्बल स्वर सम्राट मकर योन्जन ब्रो ।साङ्गितिक भबिस्यको हार्दिक मङलमय शुभकामना ।ब्रो
@kismatbc1899
@kismatbc1899 5 ай бұрын
हामी छौ तपाईं को साथ छु मकर सर
@jagatbomjan4408
@jagatbomjan4408 5 ай бұрын
Voice of nepal को असली हिरा। जीतको शुभकामना ।
@deepakrai4857
@deepakrai4857 5 ай бұрын
आज मकरको जीत हुनुपर्छ मकरले गरेको संघर्षको परिणाम आज पाउनु पर्छ ।
@ptsherpapinasa1606
@ptsherpapinasa1606 5 ай бұрын
पैसाको भोटले नोगेनले नजित्ला भन्न सकिन्न तर आवाज र सङ्गितको हिसाबले मकर योन्जन सर्बउत्कृष्ट कलाकार हुन्। Anyway विजयको अग्रिम शुभकामना !
@ramkajithapa2250
@ramkajithapa2250 5 ай бұрын
best of luck maker ji ab winner hunuparxa❤❤❤❤
@jeetmagar8699
@jeetmagar8699 5 ай бұрын
Great thinking maker
@brindathapa1336
@brindathapa1336 5 ай бұрын
अगृम 💐शुभकामना 💐
@laurevai7395
@laurevai7395 5 ай бұрын
Kati ramro bichar❤❤❤makkar vai
@minthokar3998
@minthokar3998 5 ай бұрын
purai intrveiw hereko pailo choti youtube ma maile just wow❤❤❤
@user-ve6lv2uz4p
@user-ve6lv2uz4p 5 ай бұрын
Makar yonjan daju lai sabai jana le sapot gardinu vot gardinu hola plzz plz vot for makar
@gorkhalighale3917
@gorkhalighale3917 5 ай бұрын
Amazing voice..❤❤
@lkofficiale6960
@lkofficiale6960 5 ай бұрын
Aja ko interview ek dum ramro lagyou sodhne saili ani bolne saili wah
@loktamang8923
@loktamang8923 5 ай бұрын
Great think Makar ji❤
@shivaprasad4631
@shivaprasad4631 5 ай бұрын
Kasto ramro bichar makkar ji ko🙏🙏
@binitamoktan5585
@binitamoktan5585 5 ай бұрын
Best of luck makar👍️
@birkhachamling7440
@birkhachamling7440 5 ай бұрын
स्वाच्छ भावाना र उच्छ विचार मक्कर योन्जन ❤❤❤❤
@babuthapa8528
@babuthapa8528 5 ай бұрын
So sweet!! So matured!! Salute makar bro you are a star already 🫡🎉
@konsyo4431
@konsyo4431 5 ай бұрын
Welldone... !!! makkar bhai🙏🏼jindagilai dherai najik bata chinnu bhayeko rahechha. gayekiko kurai nagarau.sada yasarinai organic rahanu aashisit rahanu.All the very best💐
@mnramoktan2378
@mnramoktan2378 5 ай бұрын
Best wishes Makar ji
@RaganiVillage
@RaganiVillage 5 ай бұрын
राम्रो छ
@panjugolelama5623
@panjugolelama5623 5 ай бұрын
Best wishes for Makar Yonjan❤❤
@tejbdrsunar2128
@tejbdrsunar2128 5 ай бұрын
Good thinking yes you are a great brother, Great and broad minded person,
@shankarkarkee3238
@shankarkarkee3238 5 ай бұрын
Ganga ji ko prastuti nice 🙏🏽🙏🏽
@poonkiklang9110
@poonkiklang9110 5 ай бұрын
All the best Makar. You are the one.
@chadanicenter7977
@chadanicenter7977 5 ай бұрын
best of luck ❤🎉
@mayapakhrin1360
@mayapakhrin1360 5 ай бұрын
Best of luck makar yonjan jyojyo🎉🎉❤
@prakash.rasailiprakash7327
@prakash.rasailiprakash7327 5 ай бұрын
आज आएर मन परो यार यो मान्छे यो भन्दा अघाडि गल्ति गरियछ सरि मकर दाइ!
@dhanbudha4151
@dhanbudha4151 5 ай бұрын
सबै कुरामा सबल र अब्बल हाम्रो मकर दाजु हामी छौ यसपालीको बिजेता हजुरनै हो मकर दाइ Vote for Makar👊👊💌💌❣️❣️
@budhatamang8665
@budhatamang8665 5 ай бұрын
Keep going brother we all support your talent and vote for you ❤❤❤
@madhusudanpun7280
@madhusudanpun7280 5 ай бұрын
wow कस्तो सकारात्मक सोच मकरको जितको शुभकामना
@manishdarji8673
@manishdarji8673 5 ай бұрын
Makar Yonjan jyu ko kalaakarita ma mithas xa, Yahanko nimti bijay praptiko shuvkamna, Kalimpong WB India baata,tqs.Jay Nepal.
@user-mt9zs7kx2w
@user-mt9zs7kx2w 5 ай бұрын
यति संघर्ष गर्ने सबै संग मिठो कुरा गर्ने ,मन नै कटक खाने कुरा गर्नु हुन्छ , ❤❤❤❤❤win त हाम्रो मन बाट भई सक्नु भएको छ❤
1 класс vs 11 класс  (игрушка)
00:30
БЕРТ
Рет қаралды 3,9 МЛН
Which one is the best? #katebrush #shorts
00:12
Kate Brush
Рет қаралды 23 МЛН
🍟Best French Fries Homemade #cooking #shorts
00:42
BANKII
Рет қаралды 65 МЛН
1 класс vs 11 класс  (игрушка)
00:30
БЕРТ
Рет қаралды 3,9 МЛН