हजुरको म घेरै पुरानो लिसनर हुँ म तर कमेन्ट कहिले लेख्दिन । आज लेख्दैछु हजुरको सबै भिडियोहरू ले म मा घेरै उर्जा पाउँछु।
@sonymagar22692 жыл бұрын
💖💖💖🍥so sweet voice sis
@nisachouhan23662 жыл бұрын
आज मीओ झगडा पर्यो आजै पिर्यद भयेको म उथ्न सकेको छुइन ओछ्यान बाट 😭😭💔💔
@anuragbhuwanmagar53362 жыл бұрын
नमस्ते सबिना द्वी🙏 माया😍 भन्ने चिज कस्तो कस्तो🤗 स्कुल पढ्दा देखि हजुरको फ्या,या,न म,सधै मिस गर्छु!
@CHEFHORA2 жыл бұрын
हाल साउदी अरबबाट छाड्दा किनारा नदिले, चित्त कति दुखायो होला? त्यो गहिरो सागर भित्र, पीडा कति लुकायो होला? **** मनभरि सपना बोकि, अरब पसेको छोराले सारा जिन्दगी नै बेचेर, खुसी कति कमायो होला? **** बर्सौ पहिला हो खिचेको, प्रिया सङ्ग यौटा तस्बिर पुरानो डाइरीमा भेट्दा, आँखा कती रसायो होला? **** निशब्द छ यो बाटो सधै, कयौ पाँउले कुल्चिदा नि गन्तव्यमा पाइला हरु, कति कति पुर्यायो होला? उही पुरानै बाटोमा नै, खोला फर्कियो फेरि पनि गल्ती भो भन्दै उसलाई, फेरि कती सम्झायो होला?
@लोकनाथथपलिया Жыл бұрын
भो भयो नहुने शोच बृत्रि हटाउ
@anuragimagar26312 жыл бұрын
Hlwooo
@neharai271 Жыл бұрын
1maina bkmari nei vako xu dd ma padai nei bigreko x tyo bela ahile ta bekar lkaxa🤔🤔🤔🤔