Рет қаралды 23,516
In this video, we break down the controversial suspension of Rabi Lamichhane's parliament membership by Speaker Devraj Ghimire. Senior Advocate Prof. Dr. Gandhi Pandit shares his expert insights on the legal and political implications of Lamichhane's arrest and the three ongoing court cases across five districts. With allegations and controversies surrounding the suspension, this case has sparked nationwide debate. Stay informed and watch the full analysis now!
रबि लामिछाने बिरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा कास्की, काठमाडौं र रुपन्देही अदालतमा चलिरहेको छ। तर, तीनै अदालतले उनलाई पूर्वक्षमा हिरासत वा जेल नपठाउने आदेश दिए। यसको बीचमा, सरकारी वकिल कार्यालयको पत्रको आधारमा संसदले उनलाई सांसद पदबाट निलम्बन गर्यो। हिरासतबाट मुक्त भएपछि, उनले संसदमा निबेदन दर्ता गराएर निलम्बन फुकुवा गर्न माग गरे। यसले नेपालमा कानुनी र राजनीतिक बहसलाई चर्काएको छ। उनको पार्टी राष्ट्रवादी र माओवादी सांसदहरु उनको पक्षमा छन् भने सत्तारूढ एमाले र कांग्रेस बिपक्षमा छन्। सर्बोच्च अदालतले यसको छिनोफानो गर्दा के फैसला आउँछ? सांसदहरु अराजक हुने डर र सभामुखको निष्पक्षतामा उठेका प्रश्नहरुको बारेमा छोटकरीमा चर्चा गरिएको छ।
#रबिलामिछाने #सभामुख #सर्बोच्चअदालत #नेपालराजनीति #सहकारीठगी #संसदनिलम्बन #कानुनीबहस #नेपालसमाचार #राजनीतिकविवाद #रबिलामिछानेकेस
Rabi Lamichhane's suspension by Speaker Devraj Ghimire has taken a new turn as the case heads to the Supreme Court. After being released from police custody, Lamichhane returned to parliament and submitted a letter demanding the lifting of his suspension. This high-stakes political and legal battle continues to stir controversy. Watch this video for the latest updates and analysis on this unfolding drama!
#RabiLamichhane #NepalPolitics #LegalControversy #DrGandhiPandit #ParliamentSuspension #LamichhaneArrest #ParliamentSuspension #DevrajGhimire #NepalNews #LegalControversy #RabiLamichhaneCase #NepalCourtCases #PoliticalScandal #TrendingNews #NepalTrending #RabiLamichhaneUpdate #NepalLegalIssues #BreakingNews #NepalKZbinTrends #RabiLamichhaneControversy #NepalCurrentAffairs #PoliticalCrisis #NepalHeadlines
Kalokitab.com
is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला
The dark File
the Dark diary
the black book
The Dark Dairy
www.kalokitab.com
Kalo Kitab Research TV, kalokitab.com को आधिकारिक KZbin च्यानल हो, जुन नेपाल प्रेस काउन्सिल, सूचना तथा सञ्चार विभागमा दर्ता भएको समाचार पोर्टल हो। यस च्यानलमा तपाईंले अनुसन्धानमूलक समाचार, रहस्यमय तथ्यहरु, ऐतिहासिक घटनाहरु, र समाजमा चर्किएका विषयहरुको गहन विश्लेषण पाउनुहुनेछ। हाम्रो उद्देश्य सत्य र तथ्यमा आधारित जानकारी प्रवाह गर्नु हो। हाम्रो सामग्रीहरु विश्वसनीय, अनुसन्धानमूलक, र तपाईंको जिज्ञासा तथा ज्ञानलाई बढाउने छन्।
हामीलाई सब्स्क्राइब गर्नुहोस्, बेल आइकन दबाउनुहोस्, र हाम्रो भिडियोहरु साझा गर्नुहोस् ताकि तपाईंले नयाँ अपडेटहरुबाट बाँचिरहन सक्नुहुनेछ।
सम्पर्क:
वेबसाइट: kalokitab.com
ईमेल: info@kalokitab.com
#KaloKitabResearchTV #kalokitab #नेपालसमाचार #अनुसन्धान #रहस्यमयतथ्य #नेपालीयूट्यूब #सूचनातथासञ्चार #नेपालप्रेसकाउन्सिल #समाचारपोर्टल #तथ्यमूलकसमाचार
KZbin Channel Tags:
#KaloKitabResearchTV #kalokitab #नेपालसमाचार #अनुसन्धान #रहस्यमयतथ्य #नेपालीयूट्यूब #सूचनातथासञ्चार #नेपालप्रेसकाउन्सिल #समाचारपोर्टल #तथ्यमूलकसमाचार #नेपालीमिडिया #गहनअनुसन्धान #ऐतिहासिकघटना #समाजमाचर्किएकाविषय #नेपालीसमाचार #विश्वसनीयसमाचार #ज्ञानकोभण्डार #नेपालीभिडियो #कालोकिताबअनुसन्धान
#the_dark_file #dark_file #kalo_kitab #audio_leak
#कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
#कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar