सधैं दु:खीको गीत गाउने कृष्णा बजगाइ धरधरी रुँदा नरुने कोहि भएन । खगेन्द्र संग मर्मस्पर्सी दोहोरी HD

  Рет қаралды 199,841

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ #indreni #KhagendraBK_KrishnaBajgain #LiveShow
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 556
@Indreni.Com2016
@Indreni.Com2016 Жыл бұрын
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@gitakhadka8108
@gitakhadka8108 Жыл бұрын
##!!
@ganeshmagar9119
@ganeshmagar9119 Жыл бұрын
Cy
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤
@kubirlalsharma3508
@kubirlalsharma3508 Жыл бұрын
धेरै दिन पछी खगेंद्र भाईको दोहोरी सुन्न र देखन पाऊदा खुशी लाग्यो। कृष्णा बैनी को चाडै स्वस्थ लाभ को कामना ।
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
इन्द्रेनी कि असल अब्बल र कोमल हिर्दय की अनुसाशित सामाजिक गायिका कृष्णा ज्यु लाई छिट्टै सन्चो होस तैतीस कोटी देबी देवता संग प्रर्थना छ, कृष्णा जी एक मैना इन्द्रेणी मा आउँदैन भन्ने गित र खुट्टा देख्दा आफ्नै खुट्टा भाच्चिय को झै लागो,कृष्णा रुँदा मन थाम्न सकियन आँसु पुछ्दै हेर्दै गरियो, जय इन्द्रेणी ।
@bravodon2947
@bravodon2947 Жыл бұрын
hjr he 1 12 ½lj ma
@hukumabhanadari2798
@hukumabhanadari2798 Жыл бұрын
@kpjhjlokom6268
@kpjhjlokom6268 Жыл бұрын
शिग्रलाब को धेरै सुभकामना कृष्ण बैनिलाइ
@Dogloverxxxs
@Dogloverxxxs Жыл бұрын
Get well soon sis ❤❤
@gomabhandari5993
@gomabhandari5993 Жыл бұрын
कृष्णा बहिनीको गीत सुनेर नरुने कोही हुन्न म पनि धेरै पटक रोको छु दुःख के हो धेरै खेपिसकेको छु झन यस्तो पिडा मलाई कति मन भक्कानियो कृष्णा बहिनी लाई छिटो निको होस् मेरो भगवान सग प्राथना छ 👏👏👏👏
@jayakc7803
@jayakc7803 Жыл бұрын
मलाई पनि मन मै छु यो आँसु नै आयो
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Жыл бұрын
बिचार कृष्ण बैनी ऐती सस्कारी र सयोग मंनकी मान्छेलाई नै ऐती धेरै चोट लाग्यो छ मलाई धेरै दुख लाग्यो कृष्ण बैनी छिट्टै सन्च हवस भनी श्री नेपाल पशुपति थाथ सँग हाथ जोरी पराथान गर्दछु बिचार बर्खाम नी रातदिन पानीको झरीमा पानिले भिजेर लुरु लुरु बाडी पैरोमा दुख पाका ठाउमा पुग्नु भा हुन्छ सल्यान नेपाल हाल साउदी अरब बाट
@nlrajrana5410
@nlrajrana5410 Жыл бұрын
@@jayakc7803 r
@punamlama6831
@punamlama6831 Жыл бұрын
@@jayakc7803 àÀAPĺĺllLolKOÒ9IĶKÙILĶÌIÙÙ 0ppPllĺlĺĺkķppòòòìpÒĹLLL(¥₩*(₩₩₩£¥0900(00P0000000P00000AA
@punamlama6831
@punamlama6831 Жыл бұрын
0p
@narayansapkota1499
@narayansapkota1499 Жыл бұрын
सन्सारलाइ हसायर हिड्ने कलाकार बैनि कृष्णा बजगाइ को गितले भावुक बनायो 😭😭उहालाइ शिघ्र स्वास्थ्य लाभको कामना ।
@ajitgurungfromgorkha.4600
@ajitgurungfromgorkha.4600 Жыл бұрын
ईन्देणी मा स्वर त खगेन्द दाई हो सुनीराख्ने खाल्को..सबै को मन खुसी राख्ने कृष्ण दिदि को स्वास्थ लाभको शुभकमना..
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
अाहा अाज याे दाेहाेरी भन्दानी दुख काे कुरा सुन्दा भावुक भय कूष्णा दिदी काे खुना छिटै ठिक हाेस यहि चाहान्छु असल गायिका राम्राे गाउने गायिका बधाई छ सम्पुर्ण लाई 👌👌👌🇳🇵💯
@tankprasadpathak7696
@tankprasadpathak7696 Жыл бұрын
कृष्णा बजगाई जी लाई स्वास्थ्य लाभ काे कामना तुरुन्तै स्वास्थ्य ठीक हाेस् ।
@khumraj5858
@khumraj5858 Жыл бұрын
इन्द्रेणी कि असल र इमानदार गायिका कृष्णा बजागाइ लाई सिघ्र स्वास्थ लाभ को कामना
@Rameshbaduwal4257
@Rameshbaduwal4257 Жыл бұрын
सिघ्र स्वास्थ लाभको कामना कृष्णा बजगाई दिदी❤️❤️❤️❤️❤️ चिन्ता नगर्नुहोस् छिट्टै सन्चो हुन्छ ,,,
@bishnuchaudhary6745
@bishnuchaudhary6745 Жыл бұрын
सिघ्र स्वास्थ लाभको कामना कृष्णा बजगाई दिदी। केही पिर चिन्ता नगर्नुहोस् छित्तै सन्चो हुन्छ।
@nandraj2352
@nandraj2352 Жыл бұрын
कृष्णा वजगाइ बहीनीलाइ पनी दशा लागे जस्तो छ । शीर्घ - श्वास्थ्यलाभको कामना जय इन्द्रेणी ।
@cbthapa1940
@cbthapa1940 Жыл бұрын
कृष्ण बजगाई लाई सिग्र स्वास्थ्य लाभ को कामना छ।
@pujaralokeshpujaralokesh65
@pujaralokeshpujaralokesh65 Жыл бұрын
अनुशासित सबैकि प्यारि बैनि krisna bajagai लाई स्वास्थ्य लाभको कामना हजुरको खुट्टा मा चोट लाग्य को देख्दा कस्तो मनदुख्यो। सजिलै निको होस् भगवान् सँग प्रथाना 🙏🏻🙏🏻🌹🌹
@manigurung1469
@manigurung1469 Жыл бұрын
कृष्ण बहिनीलाई सिघ्रा स्वास्थ्यलाभको कामना गर्दछु । आजको दोहोरी रमाईलो लाग्यो संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@mahendrawagle6559
@mahendrawagle6559 Жыл бұрын
अत्यन्तै दु:खद भयछ ! कृश्णाबैनिलाइ शिघ्रस्वाथ्यलाभको कामना ! इन्द्रेणीका कलाकार मध्य खगेन्द्र बिश्वक्रमाको आवाज असाध्यै मिठो र पृय लाग्छ साच्चिकै जादुमय लाग्छ !
@bhajindrabudhathoki4761
@bhajindrabudhathoki4761 Жыл бұрын
आज भने ईन्देरेणी का अर्गानिक कलाकारहरु बाट अर्गानिक स्वर सुन्ने सुनौलो अवसर मिल्यो। खगेन्द्र जी को स्वर साच्चै मिठो लाग्छ।
@madanpachhai5727
@madanpachhai5727 Жыл бұрын
यति अनुशासित गाईका कृस्ना बजगाईलाई सिघ्रस्वस्थलाभको कामना rest गरि फेरि फर्कनु ईन्द्रेनी सबैको गित गाउने आज आफ्नै गित गाउनु पर्यौ दु:खद छिट्टै निको भयर आउनु शुभकामना। जय ईन्द्रेनि
@msmklang2268
@msmklang2268 Жыл бұрын
शिघ्र-स्वास्थ्य लाभ-को कामना छ कृष्ण बहिनिलाई मेरो मन पनि रोयो त्यो अबस्थामा देख्दा
@kamalashrestha9338
@kamalashrestha9338 Жыл бұрын
किष्ण बैनि लाई ईन्दे्णि मा देख्न नपाउदा सारै खलाे लायाे शिघर स्वस्थ्या लाभकाे कनमना बैनि
@subashboss2799
@subashboss2799 Жыл бұрын
के भाे बैनिलाइ गाेडामा सिघ्र स्वास्थलाभकाे कामना
@sukdevadhikari8815
@sukdevadhikari8815 Жыл бұрын
प्रिय मित्र खगेन्द्रको जादुमय आवाज धेरै पछि सुन्न पाइयो धन्यवाद सर । प्यारी बहिनी कृष्णालाई शिग्र स्वास्थ लाभको कामना छ।
@keshab2370
@keshab2370 Жыл бұрын
शीघ्र स्वास्थ्य लाभको कामना बहिनी कृष्णा जयाईन्द्रेनी
@Krishna-yl1bh
@Krishna-yl1bh Жыл бұрын
सिघ्र स्वास्थ लाभको कामना!!!कृष्ण बैनि !
@tikaram7653
@tikaram7653 Жыл бұрын
निकै राम्रो छ कृष्ण बजगाइ बहिनी खगेन्द्र भाइको दोहरी प्रस्तुती सम्मन छ इन्द्रेणी का सम्पूर्ण टिमको लागि
@madhavpoudel7329
@madhavpoudel7329 Жыл бұрын
ईनद्रेणिको कर्मठ कलाकार कृष्णा बजगाइ बहिनी लाई खुट्टा को चोट छिट्टै निको हुने कामना गर्दछु, कहिल्यै नरोई गाउने बहिनी रोएको देख्दा नमज्जा लाग्यो।
@buddhasharma8197
@buddhasharma8197 Жыл бұрын
दुःख पीडा र मर्मस्पर्शी गीत गाउने कृष्णा बैनी को शीघ्र स्वास्थ्य लाभको कामना छ 🙏
@jimbasing9914
@jimbasing9914 Жыл бұрын
सिघ्र स्वास्थ लाभको कामना बहिनी कृष्ण लाई 🙏🙏🙏 छिटोभन्दा छिटो निको होस्
@shankarshambu6441
@shankarshambu6441 Жыл бұрын
कृण्णा बैनीलाई स्वास्थ्यलाभको कामना ।
@ratnamaninath
@ratnamaninath Жыл бұрын
कृष्णा दिदी को शिघ्र स्वस्थ्य लाभ को कामना गर्द्छु।सम्पूर्ण इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद ।
@sharadakshetry5768
@sharadakshetry5768 Жыл бұрын
हे भगवान कस्तो ब्याड भएछ दुख नमान्नु कृष्ण बहिनी चाँडै निकै होस् भगवान् साथमा अनि सबै को आशिर्वाद छ 🙏💓
@madandhami2741
@madandhami2741 Жыл бұрын
कृष्ण दाइ साथ दिनु पछृ धेरै कृष्णा बहिनी लाई उनले सधै साथ छाडेकाे छैन कृष्ण दाइ तपाईं लाई Get well soon कृष्णा बहिनि
@naranaryal5124
@naranaryal5124 Жыл бұрын
आज कृष्ण बैनी को गीत ले सारै भाबुक बनायो ।शिघ्र स्वास्थ लाभ को कामना छ ।बैनी सबै दर्सक माया छ जय लोक भाका जय इन्द्रनी 🙏🌷👍️❤️
@nagendrashahi6721
@nagendrashahi6721 Жыл бұрын
मलाई साह्रै मन पर्ने गायिका कृष्णा बजगाईं बहिनीलाई सिघ्र स्वास्थ्य लाभको शुभकामना
@chiranjibihamal9345
@chiranjibihamal9345 Жыл бұрын
सिघ्र स्वास्थ्य लाभको कामना दु:खि,असहायहरुको गित गाउने कोईलिको स्वर भएकि गायिका कृष्णा बजगाई
@ramesh2055
@ramesh2055 Жыл бұрын
शिघ्र स्वास्थ लाभको कामाना कृष्ण बैनी // जय इन्द्रेणी /////
@evvll9669
@evvll9669 Жыл бұрын
कति मीठो स्वर दुबै जना को💕👌👍️❤️💕💖🙏
@samshertamang6736
@samshertamang6736 Жыл бұрын
सुमस्वरकि धनी कृष्णबजगाँई बहिनी लाई छिट्टैस्वस्थ्य लाभकाे कामना गर्दाछु
@ganeshbhai3462
@ganeshbhai3462 Жыл бұрын
कृष्णा दिदी काे स्वास्थ्य लाभ काे धेरै धेरै कामना
@khumraj5858
@khumraj5858 Жыл бұрын
चिन्ता नलिनु कृष्णा बहिनी हजुर रुदा सार्है मन थाम्न गाह्रो भो मलाई मन पर्ने कृष्णा बजागाइ
@bishnuadhikari1717
@bishnuadhikari1717 Жыл бұрын
शिघ्र स्वास्थ्यलाभको कामाना कृष्णा बैनी❤
@gurungdhandhangurung9884
@gurungdhandhangurung9884 Жыл бұрын
कृष्ण बजगाइ बैनि तपाईंको शिघ्र स्वाथ्यकाे कामना गर्दछु
@sanjaygurang5091
@sanjaygurang5091 Жыл бұрын
एकदिन कृष्ण बजागई र सितल गुरुङको दोहोरी हुनुपर्छ
@narbahadurgharti609
@narbahadurgharti609 Жыл бұрын
धेरै दुःखद घटना सबैको दुखमा उभिने र गितद्वारा हरेक दुखि पिडितलाई हौसला भर्नुहुने कृष्णा बहिनि आफै यस्तो दुखमा देख्न पाउदा साह्रै दुख लाग्यो छिटै सन्चो हुनेछ कृष्णा बहिनि ३ करोध नेपाली जनताको आशिर्बाद लाग्नेछ शिघ्र सुस्वास्थ्य लाभको कामना
@RameshKumar-yi6ty
@RameshKumar-yi6ty Жыл бұрын
क्रिष्णा बजगाइ बैनि को आवाजले मनै थाम्नै सकिन सुन्दासुन्दै आँसु झरिहाल्यो । सायद मैले आफुले यस्ता पीडा भोगेकै भयर होला । बैनि धेरै पिर नगर्नु केही दिनमा ठिक हुन्छ धेरै धेरै आशीर्वाद छ। प्रदेश मा छु म पनि धेरै पिडित छु यहि इन्द्रेणी कार्यक्रम लगायत अन्य हरेक रोधिघरको कलाकार र गित सङ्गीत नै मेरो बाच्ने आधार भयका छन । बैनि लाई पुर्ण स्वास्थ्य लाभको कामना गर्दछु।
@durgamagar7990
@durgamagar7990 Жыл бұрын
स्वाथ्य भाभ को शुभकामना दीजु🙏🙏❤❤❤
@deelipdailekhi5867
@deelipdailekhi5867 Жыл бұрын
स्वस्थे लाभ को शुभकामना छ कूष्ण। जि लाई आएरगित गाऊनु भोधेरैधेरै धन्यवाद छ
@lokendrarajbist1331
@lokendrarajbist1331 Жыл бұрын
सिघ्र स्वस्थ लाभको कामना छ कृष्ण बजगाईं बहिनी छिटै निको होस्
@dbgurung9475
@dbgurung9475 Жыл бұрын
शिग्रसुस्वास्थ्यलावकाे शुभकामना छ। कृष्ण बहिनी हजुरलाई चिन्ता नलिनु छिटो भन्दा छिटो ठिक हुन्छ भगवानकाे कृर्पाबाट बहिनी हजुर
@dnkhadkaxetry3607
@dnkhadkaxetry3607 Жыл бұрын
छिट्टै सन्चो होस 😢 कृष्णा दिदी लाई स्वास्थ्य लाभको कामना ❣️अरुको पीडामा मलम लाएर साहारा दिने मान्छेलाई भगवानले पनि देखेन छ 😪😢
@govindashrestha6234
@govindashrestha6234 Жыл бұрын
कृष्णबैनी लाई सुस्वस्थ लाभ को कामना गरदछु छितै खुत्त निको होस ❤️❤️❤️❤️🥰🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🎤🎤🎤🎤🎤🎤🎤😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@ghanshyambhatta9495
@ghanshyambhatta9495 Жыл бұрын
सबैका पिडाका गित गाउने बडो अनुशासित गायिका बहिनी कृस्णा बजगाइलाइ शिघ्रस्वास्थ्य लाभको कामना!
@suryakunwar9447
@suryakunwar9447 Жыл бұрын
खगेन्द्र जि को स्वोर सारै मीठो कृष्स्ना जि लाई स्वास्थ्य लाभ को कामना अनि आयुसा बुनुको नाच कति राम्रो होके
@kashiramadhikari2859
@kashiramadhikari2859 Жыл бұрын
छिटै स्वास्थ्य लाभाको शुभ कामना
@prakashthami6958
@prakashthami6958 Жыл бұрын
इन्द्रेणी को कृष्ण बजगाइ बैनिलाई सिघ्र स्वास्थ लाभ को कामन गर्दछु
@hariacharya6034
@hariacharya6034 Жыл бұрын
धेरै धेरै बधाई छ छिटो निको होस कृष्ण बजगाइ बहिनी को खुट्टा
@munakarki5384
@munakarki5384 Жыл бұрын
शिग्रस्वथ्यलाभको कामना कृष्ण सिस्लाई,,❤️🙏🏻
@kishanban4037
@kishanban4037 Жыл бұрын
प्यारी कृष्ण बजगाई बहिनीको गित सुनेर मेरो आँसु छर्याे कृष्ण बजगाई मेरो बहिनी जस्तो लान्छ भगवान् जस्तो लान्छ इन्देणी का कृष्ण सर भगवान् हुनुहुन्छ कृष्ण बहिनी भगवान् हुनुहुन्छ सम्मान छ इन्देणी तिमकाे धेरै धेरै माया लान्छ दुख गरेको छ मन्दिर हाे पशुपतिनाथ जानु पदैन जय भगवान्
@kishanban4037
@kishanban4037 Жыл бұрын
खगेन्द्र बिक्र सर प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी राम्रो छ धेरै धेरै रमाइलो भयो दुख पनि लागेको छ कृष्ण बजगाई बहिनीको पिडा सुनेर
@narendraayer3413
@narendraayer3413 Жыл бұрын
ईन्द्रणी की सबै भन्दा अनुसासाती बैनी कीस्ण लाई छीटो भन्दा छिटो ठीक होस स्वास्थ्य मा भगवान सङ्ग प्राथना गर्दछु
@birbirendra5138
@birbirendra5138 Жыл бұрын
शिघ्रस्वाथ्यलाभ को कामना कृष्णा बहिनी ❤️❤️❤️
@bhimbahdurbhandari6153
@bhimbahdurbhandari6153 Жыл бұрын
इन्द्रेणी सांस्कृतिक कार्यक्रम को एक टप फ्यान भए
@taragc8158
@taragc8158 Жыл бұрын
खगेन्द्र भाई सारै राम्रो गाउनु भयो क्रिस्नबैनि सिमित धेरै धेरै धन्यवाद थ्याङ्क्यु लक्ष्मि भाईत बुडिसंग डराउनु हुदोरैछ किरिस्न बैनि लाई सारै न राम्रो संग भन्नु भाथ्यो धन्यवाद
@gopalacharya8180
@gopalacharya8180 Жыл бұрын
कृष्ण बजगाई जि काे खुट्टा चाडै निकाे हाेस भगवान पशुपति नाथ सँग प्रथाना गर्द छु
@giri3495
@giri3495 Жыл бұрын
सधै ,भरि,दुखका,गित,गायर,अाफनाे,मन,थामेर,अरुलाई,रुवाउने,किसन,बहिनि,अाज,अाफुनई,रुदा,सारइ,नरमाइलो ,लागाे
@lilamberthapa5576
@lilamberthapa5576 Жыл бұрын
सम्पुर्ण इन्द्रेणी परिवार मा नमन्🙏🙏🙏🙏🙏♥️❤️♥️गर्दै कृष्णा बहिनी को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।धन्यवाद ।।🌈🌈🌈🌈🌈जय इन्द्रेणी ।।
@kishanban4037
@kishanban4037 Жыл бұрын
शर्मिला बहिनी आयुषा नान लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ प्यारी कृष्ण बहिनीलाई स्वास्थ्य लाभ काे कामाना छ चादै ठिक भएर इन्देणी मा दाेहाेरी गित हेर्न पार्याेस इन्देणी कि कृष्ण बजगाई बहिनी चिन्ता न लिन्नु ठिक हुन्छ भाग्य लेखा हाे मलाई पनि दुख लागेको कृष्ण बजगाई धेरै धेरै रमाइलो भयो खगेन्द्र सर कृष्ण बजगाई बहिनी
@kailashshrestha5247
@kailashshrestha5247 Жыл бұрын
धेरै नै मन मुटु छुने गित छ हजुरु कस्ताे मुटुनै जलाउने कस्ताे नमिठाे लागेय मलाैत यगित सुन्दात 😭😭😭
@ghanbahadurkhatrikhatri6620
@ghanbahadurkhatrikhatri6620 Жыл бұрын
साहारै नमिठो लाग्यो यस्तो सुनु प्रयो सिग्र स्वास्थ्य लाभ को कामना कहि कहिए भगवान ले नि परिक्षा लिदो रहे छन
@kishorkhatri5965
@kishorkhatri5965 Жыл бұрын
शिर्घ स्वास्थ लाबको कामना बहिनिलाई कतारबाट सफलताको सुभकामना ईन्र्देणिटिमलाई
@sushilapun2422
@sushilapun2422 Жыл бұрын
कृष्ण बजगाई बहिनी लाइ शिघ्र स्वस्थ्य लाभकोकामना गर्द्छु❤️❤️
@naresholi7726
@naresholi7726 Жыл бұрын
कृष्णा बैनि लाइ शिघ्रस्वास्थ्ये लाभको कामना
@nainadevi5059
@nainadevi5059 Жыл бұрын
स्वास्थ लाभ को शुभकामना कामना कृष्ण दिदी लै 🙏🙏
@dhanprasad6840
@dhanprasad6840 Жыл бұрын
👏🌹स्वातलाबको कामना गर्दछु भग्वानसित चाडै ठिकहोस बैनि कृष्नलाई
@menukadahal8671
@menukadahal8671 Жыл бұрын
शिग्र स्बस्था लाभ काे कामना कृष्णा दिदी लाई🙏🙏🙏🙏🙏🙏🙏
@भरतपुनमगर-च3ण
@भरतपुनमगर-च3ण Жыл бұрын
सिघ्रस्वास्थ्यलाभकाे कामना कृष्णा बहिनी मनै अमिलाे भयाे हेरिरहदा सुनिरहदा
@dineshthapa5742
@dineshthapa5742 Жыл бұрын
शिघ्र स्वास्थ को कामना कृष्ण बहिनी लाई
@kishanban4037
@kishanban4037 Жыл бұрын
ABC इन्देणी कृष्ण सर कृष्ण बजगाई बहिनीलाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् रमाइलो भयो कृष्ण सर प्यारी कृष्ण बजगाई बहिनी जय भगवान्
@parbatibaniya2265
@parbatibaniya2265 Жыл бұрын
प्यारि बहिनी कोइली स्वरकी धनि सबैको मनमुटुकी ढुकढुकी हजुरको स्वास्थ्यमा छिटो सुधार आओस् हजुरलाइ चोट लाग्दा हामीलाई पनि दुखेको छ सानू मिस यु प्यारी💕💕💕💕💕💕
@tekbahadurrana2986
@tekbahadurrana2986 Жыл бұрын
कृष्णा बजगाई बहिनी पीर नगर्नु, संचो हुन्छ, सबैको माया छ, नआत्तीनु केही समय लाग्न सक्छ।
@narchhantyal9116
@narchhantyal9116 Жыл бұрын
कृष्ण बर्जगाइ अरु को दुख को गित गाउनु हुने अहिले आफै लाई दुख आइ लागेछ समय र गह्र दसा होला ठिक हुन्छु आतिनु हुदैन जय इन्द्रेनि
@nokhiramoli3665
@nokhiramoli3665 Жыл бұрын
बहिनी कृषणा बजगाई लाई स्रिघ्र सुवास्थलाभ काे कामना ग्रर्दछु।
@frrfrrddr5990
@frrfrrddr5990 Жыл бұрын
शिघ्र स्वास्थ्य लाभको कामना छ कृष्ण बैनि
@krishnapanthee8535
@krishnapanthee8535 Жыл бұрын
ईनरेनिकि असल अनुसासित र लगन सिल बैनि गाईका krishna बैनि लाई सबैकाे शुभकामना साथै छिटोभन्दा छिटोभन्दा ठिकभई दियाेस भगबान सगकामना🙏छ बैनि हाल ओमनबाट
@rajusapkota7711
@rajusapkota7711 Жыл бұрын
god bless कृष्ण sister लाई अरुको बारेमा गित गाउने आज आफ्नै बारेमा गित गाउनु परो जिन्दगीको यात्रामा यस्तै हुन्छ कहिले दुख: सुख: हासो खुशी यस्तै हो कत्तीपनी हार खानु हुदैन be strong god bless
@basantachapagain8124
@basantachapagain8124 Жыл бұрын
सिघ्र स्वास्थ लाभको कामाना छ कृष्ण बहिनिलाइ
@bhumrajgautam2528
@bhumrajgautam2528 Жыл бұрын
कूण्ण बैनिलाई शिघ्र,स्वास्थ्य लाभ को कामना गर्दछु छिटो भन्दा छिटो सन्चो हुनेछ बैनि
@hombdrthapamagar1250
@hombdrthapamagar1250 Жыл бұрын
Krishnaa Bajgin Bainiko SighraSwasthaylabhko Kamana Chha Ra Purushottam Daajuko Purano Geet Sunna Ra Herna Paiyo Indreni Lai Dhanneybad
@santoshkunwar6172
@santoshkunwar6172 Жыл бұрын
आहा अति मीठो music 🎵 ani उहाँ दुईको स्वर।।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵 हाल साउदी बाट हेर्दै xu।।
@harikrishna9590
@harikrishna9590 Жыл бұрын
छिट्टै निको होस्, कृष्णा बजगाईं लाइ।
@milangurung1292
@milangurung1292 Жыл бұрын
कृष्ण वैनी पिरचिन्त नलिनु छुट्टै निको हुन्छ स्वाथालाभ को कामना गर्छु
@pushprajkunwar8761
@pushprajkunwar8761 Жыл бұрын
ओहो सारै दुख लाग्यो कृष्णा बैनी तपाई को खुट्टा भाचिएको कुरा सुन्दा यो दैबको नियती पनि कस्तो जोले गर्छ धर्म उस्को फुटयो कर्म भने जस्तै मन सानू नगर्नु छिटइ निको हुने छ कामना गर्दछु।🙏🙏🙏
@gobindabahadurbk6371
@gobindabahadurbk6371 Жыл бұрын
सबैकाे मन रुकाेछ बहिनी पिर नगर चाडै सन्चाे हुनेछ । भाग्यमा खाेट भयपछि त्याे दिनमा जसरि हुनेरहिछ नि । सबै छन साथमा हार नखानु है ।
@gomatimalsina9229
@gomatimalsina9229 Жыл бұрын
सिघ्र स्वास्थ लाभको कामना कृस्णा बैनि
@minthapa3019
@minthapa3019 Жыл бұрын
बैनी को गीत ले सारै भाबुक बनायो । स्वास्थ लाभ को कामना गर्दछु ।
@bakhatbahadurranachhetri1671
@bakhatbahadurranachhetri1671 Жыл бұрын
कृष्णा बहिनी लाई चाडैं राम्रो होस स्वास्थ लाभ को कामना छ 🙏🙏🙏🙏🙏
@narayanlamsal3793
@narayanlamsal3793 Жыл бұрын
शिघ्र स्वास्थ्य लाभको कामना बहिनी कृष्णा हामी जस्तो अपाङ्गले त हिम्मत हारेको छैनौ भनि हजुरको खुट्टा त केहि दिन मैं ठीक हुन्छ चिन्ताको बात केहि छैन
@debendrabasnet3095
@debendrabasnet3095 Жыл бұрын
कृष्ण कडेलको जति परिश्रम छ तेतिकै कृष्णा बजागाइको पनि महनत छ। समय फरक परेछ मात्र नत्र कृष्णा सबै पिडित र दुखिको गाइका हुन।मनलेत भन्छ अङ्गालो हालेर रोय मात्र मनको कुरा शान्ति हुन्थ्यो होला।तर यो पापि प्रदेशिको पीडा पनि भनिसाधे छैन।ईन्द्रेणी हेरेर मन बुजाउन लायको पनि करिब 7 बर्ष हुनआटेछ। तर यो सत्य रहिछ राम्रो मान्छेलाइ यो धर्तिमा बाँच्न गारो रहिछ।सबैको आशु पोच्नेलाइ उनको पनि आसु पोच्ने सयोगिको लाइन लागोस जय इन्द्रेणी🙏🇳🇵
@विजयसंत
@विजयसंत Жыл бұрын
चिन्ता लिनू हुदैन चाडैनि निको हूनेछं जय मां भारती जी जय पशुपति नाथ हर हर महादेव जय मां भारती जी
@sundarkarki1555
@sundarkarki1555 Жыл бұрын
Get well soon Krishna बहिनी ma यूरोप को माल्टा बाट हेर्दै छु अहिले घर मेरो दोलखा जिरीमा हो
@dharamsingh2181
@dharamsingh2181 Жыл бұрын
कृष्णा लाई शीघ्र स्वस्थ्य लाभ को कामना छ।
@tilakkumal5574
@tilakkumal5574 Жыл бұрын
ईनद्वेणि किसन दिजु लाई सोशथालाबको सुभकामना
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 319 М.
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 41 МЛН
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 31 МЛН
DAD REVEALS MY MAGIC TRICKS 😱😖
0:43
Milaad K
Рет қаралды 90 МЛН
Гости в шоке 😂 #shorts
0:24
Владислав Шудейко
Рет қаралды 2,4 МЛН
The smart kid - Sierra helps Rhia and protects her from danger #shorts
0:23
Sierra & Rhia FAM
Рет қаралды 11 МЛН
Anaya Vampire 🧛‍♀️ Ban Gayi 🥵
0:20
Anaya Kandhal
Рет қаралды 26 МЛН