जातकै कारण रुदै हिडेका जोडी सागर र सीमाको संसार रुवाउने दोहोरि New Nepali Live Dohori 2080

  Рет қаралды 212,718

Sagar BC Official

Sagar BC Official

Күн бұрын

Present :- जातकै कारण रुदै हिडेका जोडी सागर र सीमाको संसार रुवाउने दोहोरि New Nepali Live Dohori 2080
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link : • Superhit Lokdohori Son...
Song: Timrai Jhalko
Vocal: Rajan Thakuri & Bishnu Majhi
Music: Rajan Thakuri
Lyrics: Rajan Thakuri
=======================================
🎙गायक/Singer
Sagar Bc
🎙गायिका/Singer
Sima Thapa
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
Prakash Mudbari
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai ( Top Bahadur Sharma ) 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
अर्जुन बिरही/Arjun Birahai ( Top Bahadur Sharma ) 9766250810
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
अर्जुन बिरही/Arjun Birahai ( Top Bahadur Sharma ) 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right .

Пікірлер: 525
@prabingautam2748
@prabingautam2748 8 ай бұрын
सागर दाइलाई मन पराउने जति यता है।❤❤❤❤
@alokshree5245
@alokshree5245 8 ай бұрын
सागर भाइ सिमा बैनी जोडी न छुटोस ❤❤❤ बरु हामी ले गर्न्नु पर्न्ने स्योग गर्छौ सागर सिमा को फेन लाखौ छौ सागर सिमा फेन क्लब खोलौ कति छौ हामी सपोर्ट को लागि ❤❤❤❤
@janakipandy9409
@janakipandy9409 6 ай бұрын
Me
@sagarbcofficial
@sagarbcofficial 8 ай бұрын
हजुरहरुको धेरैको कमेन्ट अनि अनुरोधलाई सहर्ष स्विकार्दै गायिका सिमा थापा सङ्गको यो बियोगान्त दोहोरी लिएर आयका छौ आशा छ यहाहरुको मायाको कमि हुनि छैन
@kalpanakalikote2809
@kalpanakalikote2809 8 ай бұрын
धन्यवाद ❤❤❤अझै दोहोरी ल्याउनु होला अगाडि बढ्डै जानू होला उन्नती प्रगती गर्नुहोला सुभकामना छ यो साथ पनि कहिल्यै नछुटाउनु🙏🙏
@janukasharma8292
@janukasharma8292 8 ай бұрын
यो जोडी कहिल्यै छुटन नपरोस् सागर भाई
@adhikaripuja2685
@adhikaripuja2685 8 ай бұрын
Chittai ek vayeko dekhna ani sunna paiyos shubakamana
@Sitamagar556
@Sitamagar556 8 ай бұрын
Jaatko karanle yo Jodi xutna naparos xittai ek vayeko dekhna paam suvakamana xa Sagar ❤️ sima
@sanatan1357
@sanatan1357 8 ай бұрын
Ajhai arka part pani launu hola yasle safalta paysi
@Jitend577
@Jitend577 8 ай бұрын
हे भगवान यो जोडि कहिले पनि यस्तो गितमा भने जस्तो नहोस। हामी दर्शकहरुले दुई हत जोडेर सागर सिमा एक भएको हेर्न पाउ भनी प्रार्थना गरेका छौ।जसरी भए नि एक हुनु होला सागर भाइ र सिमा बहिनी बधाइ तथा शुभकामना
@pramilaramtel8231
@pramilaramtel8231 8 ай бұрын
सिमा र सागर एक होस भने चाहिँ यता हाजिर हुम त🎉🎉🎉
@tilsarikc7054
@tilsarikc7054 8 ай бұрын
हजुर हरू को वास्तबिक जिबनमा के भयको छ त्योत थाहा भयन तर सागर दादा र सिमा भाऊजु को यति सुन्दर जोडि जात का कारन ले कहिलै छुटन नपरोस दुबै जना लाई शुभकामना ❤❤❤
@shreeram90743
@shreeram90743 8 ай бұрын
अति सुन्दर यो जोडीको छिटो बिबाह होस् ।भनेर म भगवा सङ कामना गर्छु।👉️🙏🙏🙏
@ashokrasaili2989
@ashokrasaili2989 8 ай бұрын
उहाँको वास्तविक जिवनको त थाहा भएन तर, सगर र सिमा जि को जोडी अत्यन्तै सुहाउँदो लाग्छ यो जोडि एक भएको हेर्ने धोको छ
@SamirKing-b4w
@SamirKing-b4w 8 ай бұрын
Sima Budhi sagar Bhai Bbl hjr 👍👌 pic to 3❤👫👪
@GadeshKumar-q3l
@GadeshKumar-q3l 8 ай бұрын
Same❤❤❤
@khusimankhusiman4917
@khusimankhusiman4917 8 ай бұрын
दोहोरि को नम्बर एक जोडी सागर दाई सिमा दिदि ❤❤
@SurajBk-e3f
@SurajBk-e3f 8 ай бұрын
यो जोडी मलाई धेरै मन पर्छ ❤❤ अजै राम्रो र धेरै सफल्ता को शिखर चुमोस र चाडै वैवाहिक जीवन भयको हेर्न धेरै धेरै मन छ।
@Surinderkrkr
@Surinderkrkr 8 ай бұрын
Good❤
@Thakanko_sathi
@Thakanko_sathi 8 ай бұрын
आहा कति मीठो शब्द टुक्रा टुक्रा ऐना झै फुट्न , जातकै कारण नपरोस् कोहि छुट्न 😢❤ सफलताको शुभकामना #sagarbc दाइ अनि #simathapa दि लगायत सम्पूर्ण टिमलाई ❤❤
@adhikari858
@adhikari858 8 ай бұрын
सागर र❤️❤️सिमाको जात भातको कारण माया छुटन नपरोस् हे भगवान श्री पसुपती नाथ 🙏🙏🙏🙏
@bhattaanita6249
@bhattaanita6249 8 ай бұрын
जिन्दगीभर कहिले नछुटोस यो जोडी 😢भगवान साथ दिनु उहाँहरुलाइ 😢
@gajendrathapamgr3086
@gajendrathapamgr3086 8 ай бұрын
भोलि को दिन मा के हुन्छ त्यो त थाह छैन तर गीत हो गीत मै सीमित रहोस र कहिल्यै नछुटोस् यो जोडी सफल त को शुभ कामना ❤❤❤
@birendrasinghbist6904
@birendrasinghbist6904 8 ай бұрын
यदि जात कै कारण सिमा ले सागर लाई छोड्यो भने कहिले भलो हुने छैन
@sudank.c.7572
@sudank.c.7572 8 ай бұрын
गला छ,कला छ अनि असिम माया छ भने छाड्दिउ जातभातका कुरा सुटुक्क बाधिने हासेर ज्युने जात त अपवाद हुन् आउने मंसिरमा बिहे गरे दुवैलाई शुभकामना ❤❤❤
@domasherpa7507
@domasherpa7507 8 ай бұрын
We really have to end racism ❤
@KumarAleMagar2
@KumarAleMagar2 8 ай бұрын
सागर तिमी सिमालाइ हेरेहै...साचो माया गर्ने मन कहिले नफेरेहै ..🙏❤️भगवान यो जोडिलाइ सधै साथ दिनुस है केही दिनु पर्दैन यो जोडिको साथ कहिले नछुटाइदिनुस है भगवान 🙏❤️भबिस्यमा सागर र सिमाको बिहे भयर खुसिको घर बसेको हेर्न पाम भगवान 🙏❤️संसारको सबै देबि देउता आल्लाह जेजेचन योजोडिको रक्षा गरिदिनु है भगवान🙏❤️आजुको दोहोरिले हेर्दा हेर्दै कतिबेला घुक्क घुक्क रुन पुगेछु साथिले बोलाउदापो झस्किन पुगेछु : शुभचिन्तक :-कुमार आले मगर रामेछाप मन्थली हाल बिरानो मुलुक 🙏❤️
@SumiKhanal-n9l
@SumiKhanal-n9l 8 ай бұрын
दोहोरी को राजा मलाई एकदमै मनपर्ने कलकार सागर दाजु लाई धेरै धेरै सफलताको शुभकामना अनि सबैकि प्यारी मान्छे प्यारी दिदी सिमा थापा दि लाई शुभकामना❤🎉
@simranpariyarofficeal
@simranpariyarofficeal 8 ай бұрын
आलुको राजा राजा राजु दाइ मात्र इनिहरु नाटकी हुन
@shivadolakha92
@shivadolakha92 8 ай бұрын
को फ्याउरी हो यो
@MaheshKumar-ei5zf
@MaheshKumar-ei5zf 8 ай бұрын
आफ्नो ठाऊमा सब राजा रानी हुन्छन। जस्लाई मन ले मन पराऊछ नि त्यसको सबै राम्रो लाग्छ।राजु दाई त लोक दोहरी को भगवान हुन।तर पनि आआफ्नो मन हुन्छ।
@rojansunuwar9474
@rojansunuwar9474 8 ай бұрын
@@simranpariyarofficeal तिमी को हौ तिनीहरु लाई यो भन्न को लागी एक die hard fan को रुपमा हामी जे चाहान्छौ भन्न सक्छौ
@UmbahadurThapa-v6f
@UmbahadurThapa-v6f 8 ай бұрын
Timi aafai aalu ho​@@simranpariyarofficeal
@MaheshKumar-ei5zf
@MaheshKumar-ei5zf 8 ай бұрын
सागर दाई ले गाएको दोहरी त कुरै नगरौ एऊटा दोहरी।दस चोटी हेरे हौला तर आज सम्म यति माया गरेको यो जोडी सागर सीमा मैले दोहरी गाऊने कलाकार को कसैको पनी देखेन छिटै हाम्रो माया लाई साईनोमा दाई भाऊजु बनेको देख्न चाहान्छौ ❤
@sirjanasubedi7373
@sirjanasubedi7373 8 ай бұрын
साँचिकै यो जोडि कति राम्रो छ कि र चाँडो बदनमा बाँधिएको देखन मन छनि❣️❣️❣️
@Ashimrai246
@Ashimrai246 8 ай бұрын
सागर ब्रो को ठुलो फ्यान म❤। जय गित जय संगीत ❤❤
@gobindabishowkarma2770
@gobindabishowkarma2770 8 ай бұрын
एक दमै राम्रो छ जोडी पनि गित पनि अन्दो प्रेम भाग 3 पनि हेर्न पाए जनै राम्रो हुने थियो यो जोडी कहिले पनि नछुतोस्स❤❤❤❤❤
@asbinmahat
@asbinmahat 8 ай бұрын
सागर दाइ सिमा दिदी को जोडि एकदम बेस्ट लाग्छ यो जोडि रियल मा हुन्छ कि नाइ प्रतीक्षा मा छु❤😂
@prajwalrawat5427
@prajwalrawat5427 8 ай бұрын
याे जाेडीकाे दमदार प्रस्तुति । रिलमा मात्र नभएर बास्तबमा जाेडी भएकाे हेर्न मन छ ।
@durgabahadur7769
@durgabahadur7769 8 ай бұрын
आहा सारै राम्रो गित स्वरका धनी सुइट सागर भाइ अनि स्वरकी धनी सुइट सिमा बैनि दुबैजाना को जोडि भवमानले सदै रेयलको बनाउन होल टिम अनि सागर सिमा🌺👨‍❤️‍💋‍👨❤️🙏शुभ कामनाछ
@kisanpariyar3009
@kisanpariyar3009 8 ай бұрын
सागर सिमा को जोदि धेरै राम्रो लाक्छ मलाइ
@basnetroshani
@basnetroshani 8 ай бұрын
साचो माया हुनुपर्छ यो समाज य यस्तै हो न छुट्नु होला 🙏
@samjhanabohora2513
@samjhanabohora2513 6 ай бұрын
❤❤❤❤
@Bhawanadiyakoti
@Bhawanadiyakoti 8 ай бұрын
यो जोडि एक भएको हेर्न मन छ
@kesharbk-eb1yi
@kesharbk-eb1yi 8 ай бұрын
सागर जि र सिमा जि लाई धेरै धेरै धन्यबाद मेरो जिबनको वास्तविक घाटनमा आधारित शब्द प्रयोग गर्नु भयो मेरो पनि जातकै कारण आज सम्मा एक्लै बांच्न बाध्य बनायो यो समाजले लोकदोहोरी गित मन पर्छ यो फिल्डमा काम गर्ने कोहि हुनुहुन्छ जात भात नहेरी माया लगाउने हाल खाडी मुलुक यु ए इ बाट हेर्दै छु
@menukatimsina1346
@menukatimsina1346 8 ай бұрын
मन थाम्न सक्नु पर्छ सिमा ❤❤धेरै मार्मिक छ आफ्नो जिन्दगी काे वास्तविक कथा नै हाे ❤❤❤ जातकाे कारणबाट याे जाेडिकाे साथ कहिल्यै छुट्न नपरोस
@Girisarkaar
@Girisarkaar 8 ай бұрын
आह सागर ब्रो ❤❤❤कति मार्मिक गित
@buddhirajgiri6199
@buddhirajgiri6199 8 ай бұрын
WOW वास्तविक दोहोरी सफलताको शुभकामना छ करोड views जाओस् 🙏
@princeaaus1648
@princeaaus1648 8 ай бұрын
अत्यन्तै सुहाउँदो जोडी अनि ,, संगीत पनि 🎉🎉 god luck 👍🎉🎉
@chandralalpariyar
@chandralalpariyar 8 ай бұрын
अत्यन्तै राम्रो जोडी👌❤️👌
@rojansunuwar9474
@rojansunuwar9474 8 ай бұрын
माया भनेको सर्वोच्च शक्ति हो जसले सजिलै संसारमा कसैको मन जित्न सक्छ ❤ तपाईहरु सधैंभरि साथ रहोस् भन्ने कामना गर्दछु
@vlogingwithshristi
@vlogingwithshristi 8 ай бұрын
यो जोडीको दोहोरीले साच्चै मन थाम्न गरो भयो
@restartearning5198
@restartearning5198 8 ай бұрын
मलाई अत्यन्तै मन पर्ने जोडि हो यो यो जोडिको गीतमा भएको बिषय वस्तुको अर्थ लगाएर म नरोएको कुनै भाग छैन। यो जोडिको मायाले सार्थकता पावस यही छ शुभकामना।
@Kessy.kalpana
@Kessy.kalpana 8 ай бұрын
मन परेको जोडिलाई सफलताको शुभकामना
@Pujadevkota0921
@Pujadevkota0921 8 ай бұрын
सारै मन रुवाने गीत अत्यन्तै राम्रो छ गीत अझै उन्न्ती प्रगती गर्दै जानू होला सफल्ताको सुभकामना❤❤❤❤
@gauravadhikari8885
@gauravadhikari8885 8 ай бұрын
यस्तो कुरा चाहि गीत मै सिमित रहोस् सगर दाइ सिमा दिदि को यो जोडी कहिले नछुटोस🙏 big fan sagar dai ma
@anitabudhathoki-hv5nu
@anitabudhathoki-hv5nu 8 ай бұрын
आहा ...!!!❤ अत्यन्तै मार्मिक दोहोरी 😢 सारै मन छुने टुक्का हरु 😢😢❤❤❤
@Niranbk-z4w
@Niranbk-z4w 8 ай бұрын
यो जोडि एक भएको देख्ने साह्रै धोको छ। र जीवन भरी खुशी देख्न पाइयोस❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤ सागर ❤ सिमा ❤❤❤❤❤
@santabahadurgurung6284
@santabahadurgurung6284 8 ай бұрын
टुक्का को राजा सागर भाइ र दोहोरिकी रानी सुन्दरी गायिका सिमा बैनी को दोहोरि सारै मार्मिक छ । ❤ यो जोडि सारै सुहाएको छ ।शुभकामना ❤❤❤❤
@AnjanBudha-og6og
@AnjanBudha-og6og 8 ай бұрын
जिन्दगी भोरि यो जोडी कैले पनि छुटन नप्रोस जोडी भएको छितै सुन पाम ❤❤❤❤❤❤❤❤❤❤❤
@DeelipThapa-md1dd
@DeelipThapa-md1dd 8 ай бұрын
भग्वान सङ्ग प्रथाना गर्छु यो जोडि कहिलेइ नछुटोस
@dilsingmagar3268
@dilsingmagar3268 8 ай бұрын
सागर भाइ ! एउटा कुरा भन्नै पर्यो हुन त सामाजिक सन्जाल हरुमा देखेको त धेरै थियो तर आज को दोहोरिमा सिमा बहिनिको भावना मात्र जोदेको थियन ,साचिकै सिमा बहिनिको अन्त्र आत्माले सागर भाइ खोजिरहेको देखिन्छ 😢😂😂😂 कृपया सिमा बुनुको उद्दार गर्ने थाउ सागर भाइ सङ छ ❤❤
@fzre5di300
@fzre5di300 8 ай бұрын
निकै मार्मिक गित सागर ❤ सिमा को जोडी साँच्चै जोडिएको हेर्ने मन छ ❤❤❤❤❤❤
@rambharajaure3784
@rambharajaure3784 8 ай бұрын
मलाई यकदमै मन पर्ने जोडि सागर ❤सिमा
@ashusunar9782
@ashusunar9782 8 ай бұрын
भाईलाई धेरै धेरै अाशि्र्वाद छप्रगतिकाे लागि जात हाेईन मन हाे सबै भन्दा ठुलाे मलाई दुई १ भयकाे हेर्न मन छ🙏🙏❤️❤️❤️❤️👌👌👌👍️👍️👍️दिदी राधिका बि.क
@yadunandansharan1655
@yadunandansharan1655 8 ай бұрын
मन छुने दोहोरी गीत मेरो मन पर्ने कलाकार सागर बिसी र सिमा थापा दुबैलाई भगवान राधाकृष्ण ले कृपा,कल्याण गरुन
@Crazy-sanu22
@Crazy-sanu22 8 ай бұрын
साह्रै मन छोयो 😢 सफलता को शुभकामना दुबैजनालाइ❤❤
@ajaythapamagar512
@ajaythapamagar512 8 ай бұрын
❤ nice dohori ❤ भाइ बहिनी लाई बधाई छ ❤❤❤🎉
@higherlimitstrek_official
@higherlimitstrek_official 8 ай бұрын
प्यारो भाई सागर अनि प्यारी बहिनी सिमालाई धेरै माया अनि शुभकामना ❤
@kaushilapradhan2478
@kaushilapradhan2478 8 ай бұрын
Sagar ra seema ko jodi kahile nachutos,sarai marmik geet gaunu hunxa.duwai kalakarlai badai xa.❤❤❤❤❤🎉🎉🎉🎉🎉
@Sitamagar556
@Sitamagar556 8 ай бұрын
Sagar ra simako live dohori aauda ma jatiko excited ko ko hunuhunxa ❤❤❤❤❤❤best Jodi
@TikaRam-o4l
@TikaRam-o4l 8 ай бұрын
धेरै धेरै राम्रो शब्द मार्मिक अवाज दुईटै जना लाई बिशेष बिशेष धन्यबाद
@NiramayaTamang-m1p
@NiramayaTamang-m1p 8 ай бұрын
अाहाअति मिठाे टुका सागर❤❤सिमा जातकाे कारण नपराेस छुट्न😢❤❤
@madhavkc3007
@madhavkc3007 8 ай бұрын
एकदमै सुहाउँदो जोडी प्रत्यक्ष दोहोरीका अब्बल कलाकार यो जोडी ।मिडियाबाट सुनेको प्रेममा हुनुहुन्छ रे भनी यति प्रमेमा हुनुहुन्छ भने सफलता शुभकामना तपाईहरुको अनुकुल मिलाएर चाडै यो जोडी वैवाहिक जिबनमा बाधिएको सुन्न अनि देख्न पाउ शुभकामना ।जातका कारणले गर्दा कुनै पनि माया जोडी छुट्न नपरोस् ।
@sukgurung5704
@sukgurung5704 8 ай бұрын
सागर भाईको एकदम मन पर्छ जुन गित सुने पनि 👍👏
@shreyamagar4422
@shreyamagar4422 8 ай бұрын
सागर र सिमा जि सधै एक भयको देख्ने धोको छ❤❤
@santoshkc1860
@santoshkc1860 8 ай бұрын
Dohoriko raja sagar dada big fan ..sagar sima best couple ❤❤
@crazzzzysanjiv9746
@crazzzzysanjiv9746 8 ай бұрын
अाहा कति मीठो गित सागर ❤सिमा
@bhimkarki10
@bhimkarki10 8 ай бұрын
जातकै कारण यो जोडी छुट्यो भने देशभर आगो लगाईदिए हुन्छ। Big Fan Sagar dai.❤
@DilipGhimire-c1o
@DilipGhimire-c1o 8 ай бұрын
सारै मिठेा स्बारका धनि सधै सगै भयकेा हेर्न पाइयेास यहि शुभकामना नमुना जेाडि हुन
@d-pakbhuzel3901
@d-pakbhuzel3901 8 ай бұрын
जोडि बनेर संगै संगै हिनेको देख्न पाईयोस ।। लगनगाठो नै कसे त झन उत्कृष्ट जोडि हुनेछ
@bhagwotibhandari3119
@bhagwotibhandari3119 8 ай бұрын
एकदमै सुहाउँदो जोडी एक भएको देख्ने धोको छ ❤️❤️❤️❤️🙏🙏💐💐💐
@umbahadurthapa7017
@umbahadurthapa7017 8 ай бұрын
आहा कति मार्मिक गित अनि शब्द ❤सागर को सिमा❤
@hiraranamagarbarailiruby
@hiraranamagarbarailiruby 8 ай бұрын
यथार्थपरक दोहोरी उत्कृष्ट छ❤️❤️❤️🙏
@Sitapoudelvlogs
@Sitapoudelvlogs 8 ай бұрын
दाेहाेरिकाे प्रखाईमा काे काे हुनुहुन्छ ❤
@dipakpanthi-tk3rj
@dipakpanthi-tk3rj 8 ай бұрын
Shima thapa la geet gauna ni aaudina
@sanatan1357
@sanatan1357 8 ай бұрын
​@@dipakpanthi-tk3rjsangharsha grdai chhan bahini,ek choti professional ko banxa ra hajur..jun chij ma pani mehnat chahinxa ...unka jamma 1 sal jati bho
@durgapuri4288
@durgapuri4288 8 ай бұрын
काटे रगत आउँछ भाइ हजुर हरु को जोडि लाई लाई शुभकामना मिलन होस
@anjugurung3090
@anjugurung3090 8 ай бұрын
Kasto ramro dohori Sagar Bhai ra baini ko sarai ramro lagyo best of luck both of us ❤❤❤❤❤
@bhimasalimbu6223
@bhimasalimbu6223 8 ай бұрын
Sagar brother ra sima sister ko live dohori jahile utkrista lagxa jodi pani suhaudo xa ❤❤❤❤ jay geet sangit
@rajendraThaQrii8157
@rajendraThaQrii8157 8 ай бұрын
सागर दाई को ठूलो फ्यान म ❤❤
@tekrajbudha503
@tekrajbudha503 8 ай бұрын
🎉अति राम्रो जोडि छ हो सागर 🎉शिमा🎉
@syanonthapamagar8262
@syanonthapamagar8262 8 ай бұрын
Sagar❤sima best couple in the world
@MunaNiroula-e3f
@MunaNiroula-e3f 8 ай бұрын
My favorite Jodi ❣️💕💞💕💕 Malai sima sis rw Sagar dai ko dohori dharai man parxa 🙏🙏🙏🙏🙏🙏🙏 ma hajur haru ko bg frnd ho
@pagalbabuganesh2445
@pagalbabuganesh2445 8 ай бұрын
Sagar ❤sima really best couple🌹💕💕❤️❤️🥀🥀🥀🌹🌻🌷🌷
@AakashMajakoti
@AakashMajakoti 8 ай бұрын
Sagar ra soma jiko geet yekdamai ramro xa.
@bastolashanti601
@bastolashanti601 8 ай бұрын
Aaha Kati ramro dohori hajur haru ko 👌👌❤️❤️
@kumardarji3757
@kumardarji3757 7 ай бұрын
अत्यन्तै सुन्दर जोडी यो जोडी एक भएको हेर्न मन सारै राम्रो प्रस्तुति❤❤❤❤
@manmadhuNisha
@manmadhuNisha 7 ай бұрын
सारै राम्रो गित अनि सारै मन छोयो अब भाइ सागर अनि सिमा छिटै एक भएको हेर्नि मन छ ❤❤❤❤❤
@SitaKhanal-fo8mn
@SitaKhanal-fo8mn 8 ай бұрын
सागर दाइ सिमा दिदि को प्रेम सम्बन्ध साच्चै हो कि नाइ बुज्न सकिनतर माया गर्नेहरुको जिन्दगीमा अनेक चुनौती आउछन् यससँग हटेर होइन डटेर अघि बढनु पर्छ शुभकामना 🎉🎉🎉
@Sanjita.chepang
@Sanjita.chepang 8 ай бұрын
Aaha mero peyaro dada vauju safaltako subha kamana git ko kura gitmai simit hos jatkai karad kailr xutna naparos mero dada vauju my best singar sagar dada sima vauju mis you vauju maile aashu rokna sakina😢😢😢😢😢😢 yo dohori man naparauni koholarae🙏🙏🙏🙏🙏
@DuniSara-c9y
@DuniSara-c9y 8 ай бұрын
सागर र सिमा काे जाेदि दामि 🙏🙏❤❤❤
@GopaDeve
@GopaDeve 7 ай бұрын
धेरै मिठा छन प्रतेक शब्द गित का सागर भाई सफलताको सुभकामना🎉🎉🎉🎉🎉🎉❤❤❤❤✍️✍️🙏🙏🙏🙏
@SohamSingh7
@SohamSingh7 8 ай бұрын
दादा याे गितले हेरदा हेरदा अासु जरेकाे थाहानै पाइन अति मन छुयाे दादा
@mayatamusyo8655
@mayatamusyo8655 8 ай бұрын
Badhai xa sagar ji Safaltako shuvha kamana ❤❤❤❤
@adhikaripuja2685
@adhikaripuja2685 8 ай бұрын
Mitho sabda ani swor sahit ko biyogaanta geet sarai ramro xa Aba ek vayeko dekhne sunne aasha rakhdai shubhakamana dina.chahanxu
@junparkashrukmeli352
@junparkashrukmeli352 8 ай бұрын
सलाम छ यो जाेडिलाइ मेरो जिबन्मा मेल खायो यो गित्ले 😮
@bhuban388
@bhuban388 8 ай бұрын
मायाँ मा न जात भात हेरीदै जो मान्छेलाइ अाफुलाई भन्दा बडी मायाँ गरिन्छ नि उसको साथ कहिल्येहि नछाड्नु होला मायाँमा जे पनि चल्छ मेरो शुन्दर जोडी सागार ❤❤❤ सिमा🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
@sarmistakarki1110
@sarmistakarki1110 8 ай бұрын
Nice jodi Sagar ❤sima
@kumar_skb
@kumar_skb 8 ай бұрын
दोहोरी एकदम राम्रो छ, यथार्थ छ, गित चै एक बिषयवस्तुमा गाइन्छ, तर यहाँ त सागर र सिमाको प्रेमको चर्चा चलिरहेको बेला यस्तै खालको दोहोरी सुन्न पाइयो, लाग्छ कि साङ्गितिक जोडी मात्रै न भएर दम्पती जोडी होकि भन्ने पनि 😂जे होस राम्रो छ जे भएपनी तपाईहरुलाई शुभकामना❤कलाकार हो नाम काम जोडी हाल्छ कुरा नि कात्छन तर हिम्मत न हार्नुहोस,
@nabarajpathak-w5x
@nabarajpathak-w5x 8 ай бұрын
dohori bhayeta pani sarai marmik ani reality jastai cha,asaadhyai ramro cha badhai cha team lai,
@aarjugiri-uc2fs
@aarjugiri-uc2fs 8 ай бұрын
मलाई एकदमै मन पर्ने कलाकार सागर बि सी रमाईलो दोहोरी मा पनि बियोगान्त दोहोरी मा पनि सबै को मन मनमा बस्न सफल गायक
@ManjuSharma-p7x
@ManjuSharma-p7x 8 ай бұрын
Kasari bayan garu Sagar dai hjr KO hjr Navako dohori ta herdina Dherai Maya dai Vauju God bless you 🙏❤️
@namratarai8943
@namratarai8943 8 ай бұрын
सागर भाइ र सिमा बैनी को यति कस्तो मन दुख्ने गित गाउनु भयो यो सत्य हो दुबै जानालाइ धेरै बधाई र सुभकामना 🙋🎉❤️🌺🎉❤️
@TikaBishwokarma-u3e
@TikaBishwokarma-u3e 8 ай бұрын
आहा यो पो होत दोहोरी भनेको मन छोयो धेरै अगाडि बढ्नु धेरै धेरै प्रगती होस शुभकामना👌👌👌👍️👍️👍️👍️💐💐💐💐
@graofficial1234
@graofficial1234 8 ай бұрын
Lots of love sagar daju ❤❤❤from Saudi Arabia
@parmilabk4346
@parmilabk4346 8 ай бұрын
मलाइनि मन पर्ने जोडिहोनि सागर दाइर सिमा जित
@AshminGurung-ke3ou
@AshminGurung-ke3ou 8 ай бұрын
सागर र सिमा काे जा्ेडि एक हाेस भने चाहिँ धेरै धेरै छ ❤❤❤❤❤
@samundrapariyar3457
@samundrapariyar3457 8 ай бұрын
जातको कारण कोहि पनि मायालु जोडीहरू छुटीन नपरोस् हे भगवान् ।
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 108 МЛН
1 сквиш тебе или 2 другому? 😌 #шортс #виола
00:36
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 317 М.
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 108 МЛН