Рет қаралды 304
Sagarmatha f.c winning🏆 celebration 2024 riyadh saudi 🇸🇦
मुस्लिमहरूको महान पर्व इद 2024 सगरमाथा एफसी ले आयोजना गरेका फुट्बल प्रतियोगीता सफल भएको र सोही आयोजक सगरमाथा एफसी प्रथम भएको उपलक्ष्यमा सम्पूर्ण खेलाडी र सहयोगी मन हरुलाई विशेष सम्मान र मायाको को चिनो प्रदान गरिएको छ
अध्यक्ष श्री किरण कुमार चौधरी
सचिब श्री चुडामणि ( बलेन)