Sagun सगुन - Resh BC | Manoj Tamrakar MTR | Jasmine Thagunna | New Nepali Song 2022

  Рет қаралды 9,210

Resh BC

Resh BC

Күн бұрын

Пікірлер: 275
@ReshBC
@ReshBC 2 жыл бұрын
सम्पूर्णमा नमस्कार, मनोज ताम्राकार MTR र मेरो आवाज, मेरो, जस्मिन ठगुन्ना र मनोज ताम्राकार MTR को अभिनयसहित नयाँ गीत "सगुन" सार्वजनिक गरेका छौं, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला, धन्यवाद।
@ramprasadrana6747
@ramprasadrana6747 2 жыл бұрын
यो रानाथारुहरु को बेइज्जत गर्ने कम प्रति हामी बिरोध गर्छौ यदि रानाथारुको पहिरन लगाउने तरिका थाहा छैन भने उल्टो लगाएर रानाथारु को पोसाकको अपमान गर्नु कत्तिको उचित होला यस्तो काम प्रति हामि सम्पूर्ण रानाथारु आपत्ति जाहेर गर्दा छौं रानाथारु कलाकार मन्चको घोर आपत्ति
@satirana2171
@satirana2171 2 жыл бұрын
Yo video delete garnu paryo ...hamro ranatharu ko sanskriti lai k majak banauna khojeko...Kasai ko pahiran lai ejjat garna aaudaina Vane kina bejjat garnu paryo....pahiran lagauna aaudaina Vane kina lagaune😠😠😡😡
@mansinghrana3199
@mansinghrana3199 2 жыл бұрын
राना पहिरन गलत तरिकाले लगाउनु भयका कारण राम्रो गीत पनि फिका भयो हजुर आउदैन थियो भने कसै संग सोधपुछ गरि लाउदा हुन्थ्यो नि अर्का जाती पहिरन को बेइजति गर्नु भयन नि लगाउनुस हाम्रो राना पहिरन मनाही छैन तर पहिरन कसरी लगाउने भन्ने कुरोमा विशेष ध्यान पुर्याउनु पर्ने थियो सारै दुख लाग्यो हजुर येसरी अरु जातीको पहिरन माथी हानी पुर्याउने काम न गरिदिनु होला यो एउटा रानाथारुको आग्रह छ तपाइँहरु माझ जय रानाथारु समाज्✊
@surajrana9393
@surajrana9393 2 жыл бұрын
रानाथारुको संस्कृतिलाई जानी नजानी तपाईंले जुन तरिका हाम्रो पहिरनलाई तपाईंले लगाएर घघारियालाई उल्टो लगाउनु भएको छ त्यस प्रती हाम्रो रानाथारुको पहिरनको बेइज्जत गर्न खोज्ने काम गर्नु भएकोछ त्यस प्रती रानाथारु समुदाय र रानाथारु कलाकार मञ्चको घोर आपत्ति जनाएको छ । यस भिडियोलाई तुरुन्तै डिलिट गरि इडिट गरेर राम्रो तरिकाले हाम्रो पहिरनलाई सदुपयोग गरिदिन अनुरोध गर्दछौ ।
@kamdev3620
@kamdev3620 2 жыл бұрын
Aa bekaar admi hai saale tai उल्टा ghanghriya kahe lagbaye dao hai Pahile ghngariya सुधी kar fir गाना upload kar
@OfficialDeep44
@OfficialDeep44 2 жыл бұрын
आदरणीय production team...🙏🙏 यदि तपाइँहरूलाई हाम्रो यो रानाथारुहरुको सँस्कृति राम्रो लाग्छ अथवा हाम्रो Cultural Dress मन पर्छ भने लगाउनुहोस्, भिडियोहरु बनाउनुहोस् तर सबभन्दा पहिले यो Dress लाई कसरी लगाउनुपर्ने हो के के कुराको आवश्यकता पर्छ अथवा Dress लगाउदा सबै कुराहरुमा ध्यान दिएर मात्रै लगाउनु पर्ने हो, तर यो भिडियोमा हजुरहरुले जसरी प्रस्तुत गर्नुभएको हो। त्यो अवश्य पनि हाम्रो रानाथारुहरुको सँस्कृति माथि नकारात्मक प्रभाव परेको छ। भिडियोमा प्रयोग भएको रानाथारुहरुको Dress म तलको भाग लहेँगा जासलाई रानाथारुहरुको सँस्कृतिमा #घँगरिया भन्ने चलन छ, हो त्यसलाई हजुरहरुले जानेर हो कि न जानेर हो,पछाडिको भाग अगाडि र अगाडिको भाग पछाडि भएको छ। जस्ले हामिहरुको सँस्कृतिको अपमान(बेइज्जत) भएको छ तेसैले बिन्ति🙏 छ कसैको सँस्कृतिमा यस्तो आँच आउने खालका भिडियोहरु नबनाइदिनु होला। धन्यवाद 🙏🙏जय रानाथारु ✊
@bhojrajrana1866
@bhojrajrana1866 2 жыл бұрын
video turant hataiyosh natra police case action lina hami badhyaa hune xaam tapai ko channel ra production team kasai ko saskirti ya mathi khelwad garne hak kasai laai xaina
@rajeevrana9860
@rajeevrana9860 2 жыл бұрын
Yes Yo video delete garnu hoss
@rajendrarana4989
@rajendrarana4989 2 жыл бұрын
Kuro sahi ho ..
@alwaysunique412
@alwaysunique412 2 жыл бұрын
Tavitw utla utla kart hain aheytw😳
@deepakrana-pl3yj
@deepakrana-pl3yj 2 жыл бұрын
Delete karban hy ja video ke
@bhimadhikari2017
@bhimadhikari2017 2 жыл бұрын
राना भेषभुषा सस्कृतिको धज्जिया भो हजुर ! all the best . . . !
@MegrajSaud
@MegrajSaud 17 күн бұрын
❤❤❤❤❤❤❤
@shuklaphantakanchanpur
@shuklaphantakanchanpur 2 жыл бұрын
कार्वाहीको प्रकृयामा जाँदैछ रानाथारु समाज केहिदिन लाई पर्खनुहोला है
@ramprasadrana6747
@ramprasadrana6747 2 жыл бұрын
यो रानाथारुहरु को बेइज्जत गर्ने कम प्रति हामी बिरोध गर्छौ यदि रानाथारुको पहिरन लगाउने तरिका थाहा छैन भने उल्टो लगाएर रानाथारु को पोसाकको अपमान गर्नु कत्तिको उचित होला यस्तो काम प्रति हामि सम्पूर्ण रानाथारु आपत्ति जाहेर गर्दा छौं होइन भने हामि एक्सन लिनेछौं
@kamdev3620
@kamdev3620 2 жыл бұрын
Bhai jee gajab बेज्जती kari hain उल्टा ghanghor lagaye ke kuchh karao inko
@bipinrana2870
@bipinrana2870 2 жыл бұрын
Right Bro
@dineshkainee938
@dineshkainee938 2 жыл бұрын
Testo ke va ko xaina dai n ramro rup le n linu hai song ma t hunxa t yo t samanya kura ho hai
@nabrajrana6600
@nabrajrana6600 2 жыл бұрын
Block garnu parxa channel 😂😂 sir
@siyaramrana2199
@siyaramrana2199 2 жыл бұрын
Tapai KO Kura ma samahat xu
@officialsunil3895
@officialsunil3895 2 жыл бұрын
नमस्ते सम्पूर्ण टीम लाई, सर्वप्रथम congratulations 👏 र धन्यवाद यति धेरै सुन्दर प्रस्तुति, र तपाईंहरूकै भाषाको उत्कृष्ट गीतको बोलको लागि। आ-आफ्नो जात जाति को भेषभुषा सबैलाई प्यारो लाग्छ। र तपाईंहरुले जानेर होकि नजानेर होला,,पक्कै पनि लगाउन नजानेर नै होला, सम्पूर्ण आयोजक टिमलाई म सूचित गर्दछु कि, यो प्रस्तुति ले रानाथारु समाजमा धेरै नकारात्मक प्रभाव पारेको छ।यस प्रस्तुति प्रति सम्पूर्ण रानाथारु समाज सर्मिन्दा हुन पुगेको छ, त्यसैले यो भिडियो delet गर्न सम्पूर्ण टीमलाई भित्रीमन् बाट नै अनुरोध गर्दछौ।।सम्पूर्ण रानाथारु समाज को बोल🙏🙏धन्यवाद
@sameervlogs956
@sameervlogs956 2 жыл бұрын
सबै मा रामराम अथवा नमस्ते🙏🙏 आज यो भिडियो हेरे गीत को बोल राम्रै छ। तर पनि किन किन मा यौटा राना थारु समुदाय बाट भयर होला यो भिडियो मा लगाएको हाम्रो राना थारु को महिला ले लगाउने मुख्य #पोसाक #घगरिया लाई लगाउन जानेर हो या न जानेर हो । उल्टो लगायर प्रश्तुत गरेको हुँदा ।हाम्रो राना थारु संस्कृति को पोसाक लाई यसरी लगाउन अथवा हाम्रो संस्कृति माथि अपमान भएको ले यो भिडियो delete अथवा production group le माफी मागेर KZbin बाट यो भिडियो हटाउन आग्रह गर्दछु।यदि यस्तो केइ न भएको खण्ड मा हामी राना थारु समाज एक्शन लिन सम्म पुग्ने छौ। #जाए _देश #जाए_रानाथारु_समाज।।।
@AVSayEk
@AVSayEk 2 жыл бұрын
रानाथारुको पहिरन उल्टो लगाएर रानाथारु को पोसाकको अपमान गर्नु त भएन नि निर्देशक ज्यु।।।
@diparana6185
@diparana6185 2 жыл бұрын
That's right 👍💯
@deepakbcofficialyoutubecha4620
@deepakbcofficialyoutubecha4620 2 жыл бұрын
best wishes All enter Tem😍😍🙏🙏
@aaisharaut8568
@aaisharaut8568 2 жыл бұрын
Bajya dheroii ramro geet ajhai Pragati gaddui gaya 🥰🙏
@Santoshkumar8849
@Santoshkumar8849 2 жыл бұрын
Super
@hardwarirana2308
@hardwarirana2308 2 жыл бұрын
मिस्टर Bikram Chauhaan Sir. आफ्नो प्रान भन्द प्यारो सन्स्कृती सबैलाइ प्यारो हुन्छ र तपाईं मात्र यो देशमा बस्दै हुनुहुन्न । तपाइलाइ थाह छ कि नाइ किन भनिएको हो यो देशलाई बहु जाती,बहु भाषि,बहु सन्स्कृतिकले भरी पुर्न देश तपाइलाइ थाहा त होलानी । Modified गरेर Videos म Experiment गर्नु गलत होइन तर म के गर्दैछू र यस्को सहि र गलत पछ्ये के हुन सक्छ Commonsense त होलानी । यो dress को बारेमा जस्को हक अधिकार छ कम्तिमा एक चोटि सोद्धा तपाईं को Image मा केही फरक पर्नेवाला थिएन । तेस्माथी तपाईं को झन् एति Attitude कि बिरोध गर्नुस रे । अनि तपाईंलाई Experiment गर्ने एतिनै सौख छ भने तपाईं Underwear चद्दीलाई टाउको र shandow लाई तल लगाएर पर्दा मा आउनुस्न हामी तपाईं को Video Share गर्मला ।
@JEMSSTUDIO
@JEMSSTUDIO 2 жыл бұрын
good statement
@rambc8980
@rambc8980 2 жыл бұрын
कसै को संस्कृति लाई पनि मजाकमा लिनु हुँदैन
@hardwarirana2308
@hardwarirana2308 2 жыл бұрын
@@rambc8980 हो
@yaambasnet7682
@yaambasnet7682 2 жыл бұрын
Congratultionsss🎊🎆 Resh Dai ❣️ i loved it !
@bmstudio4738
@bmstudio4738 2 жыл бұрын
रानाथारुको dress लगाउने तरिका भएन हाम्रो सम्पुर्ण रानाथारुको बेजत हो यस्तो के गर्न खोजेको हो
@bandhurana5268
@bandhurana5268 2 жыл бұрын
रानाथारु पहिरनलाई मनपराउनु भएकोमा धेरै धेरै धन्यवाद। हाम्रो पहिरन राम्रो लाग्छ भने लगाउनुहोस् भिडियो बनाउनु होस्। तरा हामी कुन् सामुदायको पहिरन लगाउदै छौ। यो पहिरन लागउदा के के कुरा मा ध्यान दिनुपर्छ। के के कुराको अावश्यकता पर्दछ भन्ने कुरा को सम्पुर्ण जानकारी हुनु पर्छ। यो भिडियोमा प्रयोग गारियको रानाथारु को सँस्कृतिक पहिरन (घँगारीया) जानिनाजानी आगाडीको भाग पाछाडी रा पाछाडीको भाग आगाडी हुना गायकोले रानाथारु सँस्कृतिको आपमान् भएको छ। निर्माण कम्पनीसमु बिनम्र अनुरोध गर्दछु की रानाथारु ‌को‌ सँस्कृतिक पहिरन प्रयोग भएको भिडियो Clips Delete आथाव सचयई सहयोग गारीदिनूहुन् बिनम्र🙏🙏 आनुरोध छा। ❤️❤️हाम्रो सँस्कृति हाम्रो ‌पाहिचान्।❤️❤️
@nabrajrana6600
@nabrajrana6600 2 жыл бұрын
Block garnu parxa channel 😂😂😂
@ishikasamant1860
@ishikasamant1860 2 жыл бұрын
Congratulations dear sister God bless you 💞💞💞😘😘😘
@DnxRapper
@DnxRapper 9 ай бұрын
Dami xa song bro
@Bbcmusic3221
@Bbcmusic3221 Жыл бұрын
Thank you all of you guys
@shivrajrana4223
@shivrajrana4223 2 жыл бұрын
याे गीतकाे निर्देसक भाई उल्टा जन्मेकाे रैछ तेसैले ड्रेस उल्टाे लगाउन दियछा
@nabrajrana6600
@nabrajrana6600 2 жыл бұрын
Block garnu parxa channel
@srn775
@srn775 2 жыл бұрын
Rana tharu culture ko barema research garera traditional dress lagaunu parcha hajur
@nabrajrana6600
@nabrajrana6600 2 жыл бұрын
Hoo block garnu parxa
@ramrana7586
@ramrana7586 2 жыл бұрын
घांघरिया को पछड़ि को भाग अगडि छ यसरी रानथारु भेषभूशको अपमान नगरीदीनू होला ....
@kapilrana9488
@kapilrana9488 2 жыл бұрын
कृपया येसरी अरु culture को ड्रेस लाई आपमनित तरिका ले नलगाई दिनु होला यो आपमानित क्रियाकलाप को रानाथारु समाज ले बिरोध गर्ने छन् कृपया भिडियो delete गरियोस
@shreesharana9183
@shreesharana9183 2 жыл бұрын
Rana dress launa audaina ...???bhane kina launu pareyo..?
@kamdev3620
@kamdev3620 2 жыл бұрын
Je jaan boojh ke उल्टा ghanghriya lagayi hai shreesha jee Inke upar kuchh kahan pado aur ja video delete kabaan pado
@kamleshrana4712
@kamleshrana4712 2 жыл бұрын
Za video delet karban pado
@kamleshrana4712
@kamleshrana4712 2 жыл бұрын
Shressa miss
@ranakalakar2384
@ranakalakar2384 2 жыл бұрын
यो भिडियो हटाउनु पर्यो । यो भिडियो ले हाम्रो रानाथारु पहिरनलाई बेज्जत गरेको छ। जब कसैको पहिरनको इज्जत गर्न आउदैन भने बेज्जत पनि न गर्दिनु होला😠😠
@Bikramchaudhary11
@Bikramchaudhary11 2 жыл бұрын
कृपया रानाथारु साँस्कृतिक पहिरन लगाउन अघि यसको बारेमा जान्नु बुझ्नु पर्ने हुन्छ। यदि पहिरन प्रयोग गर्नु नै छ भने कृपया यसलाई सहि तरिकाले प्रयोग गर्न जरुरी छ।यसको तलको पहिरन जसलाई (घँगरिया) भनिन्छ। यसलाई तपाईहरु ले जानेर हो वा नजानिकन अगाडी को भाग पछाडि र पछाडि को भाग अगाडि गरेर लगाउनु भएको रहेछ । तपाईहरु ले रानाथारु साँस्कृतिक पहिरन को (अपमान वा बेइज्जत) गर्न खोजेको बुझिन्छ। यसरी अरुको सँस्कृति मा आँच पुर्याउने कामहरु नगरिदिनुहोला। कृपया यसलाई सुधार गरी रानाथारु साँस्कृतिक समाजसँग आफुले गल्ती गरेको र गल्ती स्वीकार गर्न अनुरोध गर्न चाहन्छु।कृपया सबै को सँस्कृति लाई सम्मान गरौं।
@janmatirana4215
@janmatirana4215 2 жыл бұрын
घँगरिया लगाउने तरिका भएन।रानाथारूहरूकाे ड्रेसकाे बेइज्जत गर्नु भयाे। छि:देखेर धेरै दु: ख लग्याे।हामीहरू कसरी हेर्ने हाे।
@pramilarana6844
@pramilarana6844 2 жыл бұрын
Song ramro xa Tara aru community ko dress lagaya paxi tesko lagaune tarika janu parxa but esari Rana dress ko bejati ta garnu Vaya ni 🙏🙏🙏🙏
@satirana2171
@satirana2171 2 жыл бұрын
Yo video delete garnu paryo ...hamro ranatharu ko sanskriti lai k majak banauna khojeko...Kasai ko pahiran lai ejjat garna aaudaina Vane kina bejjat garnu paryo....pahiran lagauna aaudaina Vane kina lagaune😠😠😡😡
@kamdev3620
@kamdev3620 2 жыл бұрын
Hmm video delete karan pado nata fir inke khair na hai
@nabrajrana6600
@nabrajrana6600 2 жыл бұрын
Block garnu parxa channel 😂😂
@nischalvideography
@nischalvideography 2 жыл бұрын
याे गाना लाई ब्यान्ड गर्नुपर्छ । राना काे सस्कृतिमा नकारात्मक प्राभव परेकाे छ । राना डेरस उल्टाे लागएकाे ले याे गीत बन्दा गर्न अग्रहा गर्दछु ।
@gafadibaje1923
@gafadibaje1923 2 жыл бұрын
ab maya prati ko khelma janu parla je
@umeshjungxetri6141
@umeshjungxetri6141 2 жыл бұрын
Congratulations
@susmitachy1967
@susmitachy1967 2 жыл бұрын
Kehi Deen roka karbahi ko ghera ma xau. Rana culture ko bejati garera. Wait gra vaii boini haru bahut thulo afradh grya xau ,👍🙏
@himuu_rana2391
@himuu_rana2391 2 жыл бұрын
यो मुजिक भिडियो बनाउने सम्पूर्ण टीम लाई कारबाही होस् रानाथारू समाजको पहिरनलाई लगाउन न जान्ने लाई किन ल्याउने पर्यो र👹😡😡
@Amankesastevlog
@Amankesastevlog 2 жыл бұрын
Very nice yar
@shrwanrana8703
@shrwanrana8703 2 жыл бұрын
सबै भन्दा पहिला अरु को भेस भूसा पहिरान को इज्जत गर्ना सिकनु पर्छा अरुको सम्मान गारे पक्षी मात्रा सम्मान पाउछौ यो गीतमा राना थारू भेस भूसा को नरम्रो उपयोग गारेको छौ। मा यो वीडियो को रिपोर्ट गर्ना र गराउना बाध्य भाको छू र यो वीडियो डीलीट गर्न अग्रह गर्दछू।
@nabrajrana6600
@nabrajrana6600 2 жыл бұрын
Block garnu parxa channel 😂😂
@rambilashrana917
@rambilashrana917 2 жыл бұрын
अरु समुदाय को Dress लाई कदर गर्न जन्दैन येस्त लाई कर्बही हुन जरुरी छ। यत माफी मगेर यो video you tube बाट हटाउ
@shreesharana9183
@shreesharana9183 2 жыл бұрын
😡😡😡Rana dress ko bejati garna paixa ..???
@nabrajrana6600
@nabrajrana6600 2 жыл бұрын
Block garnu parxa channel 😂😂
@shyamrana5451
@shyamrana5451 2 жыл бұрын
Yo song ma sabai rana tharu haru Le reaport hannu hola rw yo song hamro rana tharu Samaj ma chalnu vayena hamro cluchar dress ko ghor apman gareko raixa tei vayera sabai rana tharu haru milera yo song ko ghor birodh ma utrinu parxa I fick this song plz all guys like this comment plz plz plz
@princerana9766
@princerana9766 2 жыл бұрын
K ho dai rana ko ta pura culture ni kharab gardinu vo hjr lai laaj lagena
@rjstyleyt
@rjstyleyt 2 жыл бұрын
यहाँ कलाकारलाई दोष दिनु भन्दा dress दिने मान्छेको सिकाइ को कमि भयो कि जस्तो मलाइ लाग्छ नत्र कसैले जानी बुझी कसैको संस्कृतको मजाक बनाउदैन ।🙏🙏🙏
@nabrajrana6600
@nabrajrana6600 2 жыл бұрын
Block garnu parxa channel
@mansinghrana5851
@mansinghrana5851 2 жыл бұрын
Yo song delete garnu paryo natra कानुन बमोजिम कारबाही होला।
@chunara9330
@chunara9330 2 жыл бұрын
Congratulations dami 😳😳😁😳
@bimalrana7444
@bimalrana7444 2 жыл бұрын
Yes song lay channel bata hatauna badhe garau
@omprakashrana5941
@omprakashrana5941 2 жыл бұрын
kam se kam bhes bhusa ulto launu parchha ki sulto tyo ta khyal garnu paryo hjr
@skrana727
@skrana727 2 жыл бұрын
Kasi ko culcture lai veshbhusa lai samman garne man xaina vene apman pani na garnush
@nabrajrana6600
@nabrajrana6600 2 жыл бұрын
Block garnu parxa channel 😂😂
@JrDhungana
@JrDhungana 2 жыл бұрын
राम्रो छ ।
@sammanrana2696
@sammanrana2696 2 жыл бұрын
Koho yeo hamaro dresses ultaa lagaone
@lilawatirana7143
@lilawatirana7143 2 жыл бұрын
Ghagariya ta ulato lagaunu vaye ko xa rana tharu ko sanskriti lai majak banauna khojnu vaye ko xa jasto lagxa yedi lagauna aaudaina vane rana culture ma manxe haru lai ek patak sodhera lagayeko ma k hunthyo plz 🙏🏼 yesari aru ko saskriti lai beijat na gari dinu hola manai parxa vane rarmro sanga lagayeko hunthyo😞
@pritam100yt7
@pritam100yt7 2 жыл бұрын
Bro Heroine le Ghaghariya Ulta Lagaya xe.
@puranrana8076
@puranrana8076 2 жыл бұрын
geet chahi ramro xa tara deep sir ko bhanai thik xa tesaile ramro garna lai agadi soche samjhe ra ranatharu calcharal ko deresh lagauna nurodh gardaxu ki kasri lagaune kasri ke gar ke hamro ranatharu saskirti ma bikriti vay ko ma yolekh lekhiye ko xu 🙏🙏🙏
@nabrajrana6600
@nabrajrana6600 2 жыл бұрын
Block garnu parxa channel 😂
@parshuramdhammusic5929
@parshuramdhammusic5929 2 жыл бұрын
हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु 🌹
@josephrana2299
@josephrana2299 2 жыл бұрын
यो भिडियोमा रानाथारु जातिको पहिरन उल्टो लगाइएको छ। यो एकदमै गलत हो। यसको हामी कडा बिरोध गर्दछौं। यस भिडियोलाई समयमा नै हटाइएन भने रानाथारु समाज कानुनी प्रकृयामा जानेछ र नतिजा नराम्रो हुन सक्छ। तसर्थ समयमै भिडियो युट्युब बाट हटाईओस्। साथै क्षमा मागिओस्। यस भिडियोलाई पुन: अभिनय गरेर सही प्रकारले रानाथारु पहिरन लगाएर युट्युबमा राख्न सकिन्छ होला।
@webelongtojesuschrist9
@webelongtojesuschrist9 2 жыл бұрын
Rana tharu ko mahila ko dress lagaune tarika vayena ulto dress lagayera sampurna Ranatharu Community ko insult garna khojnu va ho ...yo geet KZbin bata hataunu parxa
@nabrajrana6600
@nabrajrana6600 2 жыл бұрын
Block garnu parxa channel 😂😂😂😂
@sarurana1437
@sarurana1437 2 жыл бұрын
Thukka sala kattina ramro kam gare jstai 😡😡😡 Rana cultural dress kasari lagauxn vner tha thena vane kina teo dress lagako it's our cultural dress 😡😡 timi hru le jsto man lageo yesari lagayer hunxa sabai ko culture lai respect grna sik paila
@dineshkainee938
@dineshkainee938 2 жыл бұрын
Dress n lagai kana nangai henxann ani deju vannu t vai halxa t song ma t tra gali t n grnu paro t
@nirmalarana9220
@nirmalarana9220 2 жыл бұрын
Yedi Rana tharu Ko dress KO kina vejat garnu vaye SALA khate dress LAGUNA audaina vane kina lagunu pareo 😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
@vickyayer8895
@vickyayer8895 2 жыл бұрын
Nic song yar .and ur acting always Rock.and Bhai ko rap nice keep it up
@MTR.YOUNGLION
@MTR.YOUNGLION 2 жыл бұрын
Thank you ❤️ daaiii ❤️
@ranabalram7303
@ranabalram7303 2 жыл бұрын
Song thik xa Tara Rana ko dares tapaailaai Laguna ayana
@alwaysunique412
@alwaysunique412 2 жыл бұрын
Khali bandami matra yl ranatharu ko 😳
@DEVD-MUSIC
@DEVD-MUSIC 2 жыл бұрын
Dost babal MTR big fan
@radheradhe-hn1lu
@radheradhe-hn1lu 2 жыл бұрын
geet ramro xa tar rana dress ko gahghariya ulta bhayo sir agadi ko bhag paxadi bhayo suhayena
@kamdev3620
@kamdev3620 2 жыл бұрын
Ranatharu culture aur bhawna ko जानबूझ ke badnaam karat hain jaa baat theek naa hain je khasiya aur पहाड़ी bada harami huihaye hain
@ranabalram7303
@ranabalram7303 2 жыл бұрын
Rana kalchar ko dares Ulta xa ho
@A.R_NEP
@A.R_NEP 2 жыл бұрын
कलाकार भन्दैमा यसरी अर्काको भेषभुषा को अपमान गर्न पाइन्छ र यदि अरुको कन्चर ड्रेस लगाउन आउदैन भने किन लगाउनु पर्यो ? पक्कै पनि यो कार्य जानी जानी गरेको हुनुपर्छ यो एकदम गलत कार्य हो यस कार्य प्रति हामी सम्पुर्ण राना थारु समाज को तर्फ बाट घोर बिरोध छ
@satishrana412
@satishrana412 2 жыл бұрын
You have to celebrate Rana culture by bringing a dress, but you have to come in the right way.Rana was required to wear Sanskrit dress but you do not know who you guys are?Why did you put on this dress without permission. Ranaहम इसका बहिष्कार करते हैं। culture, our identity. is our pride.Messing with Rana Sanskrit dress can cost you heavily.
@anzymanandhar2400
@anzymanandhar2400 2 жыл бұрын
😻😻
@DearRana99
@DearRana99 2 жыл бұрын
Tutuntai ghangaruya ko clips hataunus natra karbahi samma pugxau hami. Rana tharu ko sankritilai ulto dikhauna khojeko jo.
@Dearjeetvlogs
@Dearjeetvlogs 2 жыл бұрын
Super babal dance
@yendesachin2683
@yendesachin2683 2 жыл бұрын
Nice nong
@amarrana8878
@amarrana8878 2 жыл бұрын
Rana deresh ulto lagaye ra bada hero bani raxauni Rana haru ko sms Pani na dekhe ko jassto gari raxau yedi yeoo video fb bata delete vaye na vane hami hajur haru lai kesh halxu yeata mafi magni paryeao
@sarswotirana6342
@sarswotirana6342 2 жыл бұрын
हजूर यसरी राना ड्रेसको बेज्जती गर्न त पाइएन नी
@OfficialMrDeep
@OfficialMrDeep 2 жыл бұрын
Damiii kEEp iT uP 👌👌👌
@ridamasmitsaudofficial
@ridamasmitsaudofficial 2 жыл бұрын
Wow गित ado / vdo सबै राम्रो छ सबैले माया गरिदिन पर्यो है ! गितमा जोडिनु भएका सबैलाई सफलताको धेरै शुभकामना !!
@rkrana4623
@rkrana4623 2 жыл бұрын
Ulto janmeko thiyau ke ho pagal haru
@Fact30P
@Fact30P 2 жыл бұрын
Haamro Cultural Dress Ko Apman garnu bhaxa hajurle. Heroine le lagaune Ghaghariya ulta xa. Either Correct it or delete video 🤕
@officialharsit0773
@officialharsit0773 2 жыл бұрын
Nice but hajur le Rana tharu ko ghaghariya (ghagra)ulto lagaunu bhaa xa ...😠
@rajeshbk2216
@rajeshbk2216 2 жыл бұрын
Very nice song 👌👍
@jitendrarana4967
@jitendrarana4967 2 жыл бұрын
O hjr pahila chahi ramro sanga rana pahidn lagunus
@1B4CrazyYT
@1B4CrazyYT 2 жыл бұрын
Khate mg VDO delete grr culture ko respect grnw Sikh aruko culture ko dress lagayarw jpt VDO post.....dress ko respect grr this VDO try to disrespect Rana tharu culture 😢😢
@subinarana5196
@subinarana5196 2 жыл бұрын
गीत राम्रो भएर के भो जब की कपडा नै उल्टो हो कि सुल्टो हो थाहा नै नभए पछि,हेरो ले पनि पाइन्ट को पछाडको भाग अगाडि पारेर लाउनु पार्ने, cultural dress हो कसरी लाइन्छ भन्ने कुरा त थाहा हुनै पर्ने हो,कुन angle ले राम्राे देखेको छ यसरी लाउद , कति सरो अपमान गर्न सकेको हो
@kabitarana9382
@kabitarana9382 2 жыл бұрын
रानाथारु को पहिरन लाई बेज्जत गर्ने लाई कसले दिएको होला ड्रेस ? केटी पुरै पागल जस्तो देखिए को x ,
@nabrajrana6600
@nabrajrana6600 2 жыл бұрын
Block garnu parxa channel 😂😂
@rnrazza9997
@rnrazza9997 2 жыл бұрын
Video Delete gara nattra Copy Strike hanxau hami
@thelegendff4099
@thelegendff4099 2 жыл бұрын
You are disturbing our rights and rituals custom.if you don't have knowledge how to wear Rana tharu's ancient dress then you don't have right to show off the wrong way to violence the rights of us.. we are regarding to note this we will disgrace from our community don't disgrade this it will be not good for our upcoming generation. 🙏👍 #Boycott
@singerkrishnabc5962
@singerkrishnabc5962 2 жыл бұрын
Wow dherai ramro bbl and jkas
@Respect59863
@Respect59863 2 жыл бұрын
Hajurle Rana Tharu ko Cultural dress banaunu bhayeko ma dherai dherai dhanyabad tara Hajurle Dress kastari lagauxan bhanne baare sodh puchh garnu thiyo.Hajurle Yo Video Kai correct banaidinu paryo.Ya video delete gardinu paryo
@abiraltstar1939
@abiraltstar1939 2 жыл бұрын
Congratulations & best wishes ♥️♥️♥️🥰🥰
@karkigaurav1347
@karkigaurav1347 2 жыл бұрын
Wow so very nice song Resh dai
@numabadayak196
@numabadayak196 2 жыл бұрын
Brother dress ulto launu vaxa hjur haru ko model le
@rajendrabk4103
@rajendrabk4103 2 жыл бұрын
nice .... एक्दमै राम्रो गीत
@josephrana2299
@josephrana2299 2 жыл бұрын
यो भिडियोमा रानाथारु जातिको पहिरन उल्टो लगाइएको छ। यो एकदमै गलत हो। यसको हामी कडा बिरोध गर्दछौं। यस भिडियोलाई समयमा नै हटाइएन भने रानाथारु समाज कानुनी प्रकृयामा जानेछ र नतिजा नराम्रो हुन सक्छ। तसर्थ समयमै भिडियो युट्युब बाट हटाईओस्। साथै क्षमा मागिओस्। यस भिडियोलाई पुन: अभिनय गरेर सही प्रकारले रानाथारु पहिरन लगाएर युट्युबमा राख्न सकिन्छ होला।
@shadowdevilgaming9686
@shadowdevilgaming9686 2 жыл бұрын
Congratulations to all team and specially #jasmine On the chat🥰🥰
@tilakchand2247
@tilakchand2247 2 жыл бұрын
मायापिर्ती को खेल हजुर बमम्बै जाने रेल बोल र प्रस्तुति अत्यन्तै उत्कृष्ट छ बधाई तथा सफलता को शुभकामना ❤️🤗
@josephrana2299
@josephrana2299 2 жыл бұрын
यो भिडियोमा रानाथारु जातिको पहिरन उल्टो लगाइएको छ। यो एकदमै गलत हो। यसको हामी कडा बिरोध गर्दछौं। यस भिडियोलाई समयमा नै हटाइएन भने रानाथारु समाज कानुनी प्रकृयामा जानेछ र नतिजा नराम्रो हुन सक्छ। तसर्थ समयमै भिडियो युट्युब बाट हटाईओस्। साथै क्षमा मागिओस्। यस भिडियोलाई पुन: अभिनय गरेर सही प्रकारले रानाथारु पहिरन लगाएर युट्युबमा राख्न सकिन्छ होला।
@musicboy_rl
@musicboy_rl 2 жыл бұрын
गीत राम्रो छ सफलताको सुभकामना दादा हजुर
@amritarana5621
@amritarana5621 2 жыл бұрын
Geet ramro vayrw k garnu hjr dress hernuna bejat gareko x
@josephrana2299
@josephrana2299 2 жыл бұрын
यो भिडियोमा रानाथारु जातिको पहिरन उल्टो लगाइएको छ। यो एकदमै गलत हो। यसको हामी कडा बिरोध गर्दछौं। यस भिडियोलाई समयमा नै हटाइएन भने रानाथारु समाज कानुनी प्रकृयामा जानेछ र नतिजा नराम्रो हुन सक्छ। तसर्थ समयमै भिडियो युट्युब बाट हटाईओस्। साथै क्षमा मागिओस्। यस भिडियोलाई पुन: अभिनय गरेर सही प्रकारले रानाथारु पहिरन लगाएर युट्युबमा राख्न सकिन्छ होला।
@manjuthapa557
@manjuthapa557 2 жыл бұрын
Good work 🔥🔥🔥
@nirab.k9290
@nirab.k9290 2 жыл бұрын
Dami xa hamlai pni bolay huni honi kancha....
@rajeshrana5047
@rajeshrana5047 2 жыл бұрын
Yota ranatharu ko apman vo aru bhesh bhusa lagauna aaudaina bhane beijat pani nangara ulto sulto lagayer k dekhauna khoje ko?
@azoycdry5724
@azoycdry5724 2 жыл бұрын
wow wow 😍😍
@ujelisedhai2267
@ujelisedhai2267 2 жыл бұрын
Dami xa song ❤️ well done
@ujelisedhai2267
@ujelisedhai2267 2 жыл бұрын
❤️❤️❤️💕💞👌👌👌
@josephrana2299
@josephrana2299 2 жыл бұрын
यो भिडियोमा रानाथारु जातिको पहिरन उल्टो लगाइएको छ। यो एकदमै गलत हो। यसको हामी कडा बिरोध गर्दछौं। यस भिडियोलाई समयमा नै हटाइएन भने रानाथारु समाज कानुनी प्रकृयामा जानेछ र नतिजा नराम्रो हुन सक्छ। तसर्थ समयमै भिडियो युट्युब बाट हटाईओस्। साथै क्षमा मागिओस्। यस भिडियोलाई पुन: अभिनय गरेर सही प्रकारले रानाथारु पहिरन लगाएर युट्युबमा राख्न सकिन्छ होला।
@shyamrana5451
@shyamrana5451 2 жыл бұрын
What tha fuck I hate this song ,,🥺🥺🥺🥺🥺
@mahamausam5468
@mahamausam5468 2 жыл бұрын
Aru ko culture dress kasri lagaune ho vanne thaha xaina vane Galat tarika le kina lagaunu yo video xito vanda xito hataiyos
@nzainback8405
@nzainback8405 2 жыл бұрын
Malai lagxa viral huna lai sala jani jani ulto gagariya layka xan 😡😡😡😡😡😡😡😡😡😡😡
@sunilkainee1686
@sunilkainee1686 2 жыл бұрын
Wow dami xa video
@jogendrack9898
@jogendrack9898 2 жыл бұрын
Bbl song bbl dance dai hjr👍
@sakshisingh-eb9ww
@sakshisingh-eb9ww 2 жыл бұрын
Osm 💖💖
@josephrana2299
@josephrana2299 2 жыл бұрын
यो भिडियोमा रानाथारु जातिको पहिरन उल्टो लगाइएको छ। यो एकदमै गलत हो। यसको हामी कडा बिरोध गर्दछौं। यस भिडियोलाई समयमा नै हटाइएन भने रानाथारु समाज कानुनी प्रकृयामा जानेछ र नतिजा नराम्रो हुन सक्छ। तसर्थ समयमै भिडियो युट्युब बाट हटाईओस्। साथै क्षमा मागिओस्। यस भिडियोलाई पुन: अभिनय गरेर सही प्रकारले रानाथारु पहिरन लगाएर युट्युबमा राख्न सकिन्छ होला।
@manojrana4898
@manojrana4898 2 жыл бұрын
Nice song
Quando eu quero Sushi (sem desperdiçar) 🍣
00:26
Los Wagners
Рет қаралды 15 МЛН
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН
new Nepali deuda song 2081bhuban Prasad Dahal hema madai:bhubandahal
10:36
Gita Devi Bhul Official Channel
Рет қаралды 6 М.
Maya Lai Panko Pat
10:26
Khem Century - Topic
Рет қаралды 205 М.
Lagan
4:57
Rajendra Bhatta "Mr Rj" - Topic
Рет қаралды 30 М.
Quando eu quero Sushi (sem desperdiçar) 🍣
00:26
Los Wagners
Рет қаралды 15 МЛН