रबिलाई गृहबाट संसदिय छानमिनको नाममा राजिनामा गराइ वालमन्दीर,चौधरी घोटाला,कैलाश सिरोहीया,शरणार्थी इस्यु,विशाल ग्रुप ठगी,बतास ग्रुप,सुन काण्ड तथा महत्वपूर्ण आरजू र जयवीर कालो धनजग्गा काण्ड फासफुस पार्ने प्रपंचमा कांग्रेस लागेको कुरा बुझ्न जरूरी!
@ddikshantpaudel63746 ай бұрын
नेपालकाे राजनीतिक हिराे माननीय गगन कुमार थापा अगाडि बढ्नुहाेस ।
@khimlalyari29736 ай бұрын
Khate 😂
@TheExtraStout20 күн бұрын
Kata Pattee ko hero?
@bogatikrishna23136 ай бұрын
गगन थापाले सहि कुरा राख्नु भएको छ । उहाँको पोजिसन ठिक छ।
@TheExtraStout20 күн бұрын
Aba ek shabda thapnus na ..
@rajkbasnet886 ай бұрын
गगन थापाले वास्तविक नागरिक र पिडितहरुको आवाज उठाएका छन । नयाँ भएकैले दुनियैँ गर्छु भन्नेहरु परिक्षामा सामेल हुन तयार हुन ।
@buddhawasborninnepal29106 ай бұрын
१०० % गलत, तपाईंलाई थाहा नहुन सक्छ, कांग्रेस र भ्रष्ट्राचार एक अर्काका परिपुरक हुन् l त्यो दिन याद छ कि छैन, जो व्यक्तिलाई अदालतले समेत भ्रष्ट्राचार ठहर गरेको व्यक्तिलाई मृत्युपश्चात सरकारी बजेटमा शालिक बनाएर माला अर्पण गर्ने गगन थापा नै हुन् l अनि यो भैरहेको विरोधमा अदालतबाट भ्रष्टाचारी ठहर कांग्रेसका सांसद टेकबहादुर गुरुङ अनि गुरुङभन्दा ठिक अघिका दौरासुरूवालधारी टेरामक्स घोटालाका मुख्य नाइके आरोपी ज्ञानेन्द्र बहादुर कार्की पनि उभिएका थिए, आफ्ना पार्टीको ती व्यक्तिहरुका लागि गगनले कहिल्यै बोले ? यस्तै संधै भ्रष्ट्राचार को बिरोध गरेका भए गगनका पार्टीका ८०% भन्दा बढी संसदमा हैन जेलमा हुन्थे, यो विरोध केवल राजनीतिक खेल मात्रै हो यो भ्रष्ट्राचारको विरोध पटक्कै मान्न सकिन्न, यो रविको बिरोध मात्रै हो, तर हामीले बुझ्नु पर्ने कुरा के हो भने रवि दोषी हो होइन छुटाउन छानबिन समिति गठन हुनै पर्छ, तर संसदमा बोल्न पनि दिनु पर्छ, आरोप लाग्दैमा बोल्न नदिनु ईतिहासकै पतित राजनीतिक खेल हो l
@maheshbabu18366 ай бұрын
आफू सत्तामा हुँदा अरुले विरोध गरेर संसद चल्न दिएन भने एमालेले विरोध गर्दाखेरि अनि एमाले सत्तामा हुँदाखेरि कांग्रेस विरोध गरेर सत्ता नचल्ने कांग्रेसको यही हो त प्रतिपक्षको अधिकार
@avagi111.6 ай бұрын
यस्ता भेडा छन अनि देश कहाँ उभो लाग्छ,थुक्क दिमाग😡अलिकति सोच्न सक्ने क्षमता नि छैन भन्या?यत्रो बर्ष सरकार चलायो अावाज उठेन अहिले एउटा ब्यक्ति को खेदो खन्दा नागरिक को अावाज उठ्यो रे झोले हुनु को नि सिमा हुन्छ नि
@ChandrasinghBudha6 ай бұрын
Good question
@shreejanakc8076 ай бұрын
माननिय ज्यू हामी अपागंता भएका ब्यक्तिहरूको बिषयमा पनि बोलिदिनुहोस् न हामी रत्नपार्कको शान्तिबाटिकामा अनशन बसेको आज १४ दिन भयो हजुर !
@giripokhrel276113 күн бұрын
गगनेहिजाेकाेबाेलि आजकताहराईस प्रमाण खै बाेलिबन्धभयाे कारण धनेले थलापाराेहैनर
@chauthibhagat47016 ай бұрын
Jay Nepal hajur lai
@manojjaisi28176 ай бұрын
जय नेपाल
@chhabigautam23746 ай бұрын
गगन थापा माग जायज छ ।
@unitedprint25916 ай бұрын
Gagan is hero
@SynySyni6 ай бұрын
Hhhhhhh
@dipendraair58816 ай бұрын
देश बनाउने नेता हो माग यसरी होला र नेपालको विकास
@dhurbanarayan62872 күн бұрын
❤ सहि हो कहिले बुटवल 11 भन्दै रकम लिने
@अमृतत्रिपाठी6 ай бұрын
रबि को राजिनामा गरि नारायण काजि श्रेष्ठ लाई पुन गृहमन्त्री मा ल्याई भष्टाचार को सम्पुर्ण फाईल खोल्न प्रचन्ड ले नेतृत्व गर्नु पर्छ
@karnali6216 ай бұрын
Good gagan dai
@khagendraupadhyay36886 ай бұрын
Gagan vision❤
@sarmilatandan63356 ай бұрын
Sahi ho ❤❤
@prashantrai84876 ай бұрын
सारै मन पर्ने नेता थियो गगन तर संसद बन्धक बनाउने र हामी जनताको गुनासो सुन्ने थलोलाई पार्टीको कार्यालय झै गर्नुभो आसा हरायो अब
@RajkumarStha-v3b6 ай бұрын
Good
@nature12816 ай бұрын
Gagan is a leader
@bharatkc15436 ай бұрын
छानबिन समिती गठन गरेर सबै भ्रष्टाचार ,,ह्वाइट बडि,ललितानिवास, भुटानी शर्नाथी,,सबै केश मा छानबिन होस
@ShivaDahal-fl3jo6 ай бұрын
Saihoo
@MaicalKhadgi6 ай бұрын
❤❤
@SunilMewabari6 ай бұрын
Great!!!!
@tilakbasnet786 ай бұрын
Garana pranam
@Sandy-Ove6 ай бұрын
माननीय गगन थापा को भनाइ एकदम ठिक छ।
@parbatsubedi11986 ай бұрын
देश ले खोजेको नेता भनेको गगन जस्तो हुनुपर्छ जो सधै सत्य र तथ्य मात्रै बोल्छ ❤❤
@pandeypandey18426 ай бұрын
गगनको कुरामा सत्यता छ ! छानबीन गर्न किन डराउनु यति गल्ति छैन भने ?
@emanabhattaraighimire19126 ай бұрын
Khub cha
@sonat19916 ай бұрын
Gagan dai jun kura Parliament ma uthaunu vako xa tyo akdam sahi,sramjibi bargale dukhale pasina bagayera kamako dainiko adha paisa jamma gareka hunxan sahakarima tyo paisa thagera khani chor rabi lamichane mathi chhanbin hunu parxa nai chado vanda chado samsadiye chhanbin samiti gathan hunu parxa.ra rabi lamichhane mathi xanbin hunuparxa sramjibi garib nimukhale nyaye paunu parxa
@AaratiDala6 ай бұрын
ओके गूगल
@Accord20076 ай бұрын
Do what you want, say what you want Gagan Thapa for now. We the people will show you what we want.
@bharatbhatta99656 ай бұрын
गगन जायज छ
@SherbahadurAdhikari-b8y6 ай бұрын
Yo ho himat
@santoshkhanal73516 ай бұрын
गगनेको त्या बसेर बोल्ने हक हुदा रबिको चाहिँ बोल्ने हक हुँदैन र..जो चोर उसैको ठुलो स्वर..
@PuspaPoudel-g6o6 ай бұрын
नेता हो गगन नेता । जयनेपाल ॥।
@bikashbyanjankar84542 ай бұрын
मिति २०८१ साल असाेज महिनासम्म आउदा रवि निर्दाेष सावसत भए के अब गगनले राजिनिति छाेड्छन ?
@Omebahadur-d1d6 ай бұрын
ल रबिलाई छान बिन गरे काङ्ग्रेसको कतुत पनि छान बिन गर्नु पर्छ पहिला
@DipakBhandari-q4k6 ай бұрын
नेपाली जनता ले पुर्ण चलाख भयर देश का नेताहरु माथी सुस्म रुपमा हेरिरहेका छन याद गर अब आउने चुनाब मा पत्ता साफ होला होस गर
@dibeshrajbista25646 ай бұрын
GAGAN Thapa desh ra janta KO lagi ramro manchee ta pakkai hoina.1 hoina 2 hoina 3 hoina.No doubt. But??? TARA Ravi KO Sahakari topic ta 100% Sahi Kura ho.chanbin samiti ta banaunai parcha.Ravi Pani Naya jogi nai ho. Aba KO option Jai Desh Jai Naresh.
ठगको हक झनै धेरैहुन्छ । सुर्यथापाले तपाले भनेजस्तो किन देखियेन भन्नुभयो त ।
@bhimlama63726 ай бұрын
अहिले जति दल मिलेर सरकार चलाएको छ पाँच वर्ष फुल चलाउनु आउँदो चुनावमा यो कराउनेहरूको १० सिट गर्नुपर्ला
@maheshkumarbohara6 ай бұрын
देश बेचुवा फासि दिनु पर्छ यिनि हरु हड्डि लाइ समेत कारबाही गर्नुपर्छ यिनि हरु पुस्ता लाइ समेत छोडनुहुन्न।।।।
@parashtimsina30716 ай бұрын
Gagan ko kura jayaj xa
@bharatlimbu98296 ай бұрын
गगन जी र विश्वप्रकास प्रचण्ड र प्रदीप गरि पछिको बौद्धिक र चलायमान नेता हुनुहुन्छ🙏🙏🙏🙏मज्जाले हास्न मन छ भने अन्तिमको जुलुस नछुटाउनु हाेला
@DipakBhandari-q4k6 ай бұрын
भ्रस्टाचार गर्ने नेता हरु अब खतरनाक दलदल मा फसिस्केका छ्न । अब भ्रष्टाचार को पैसा फिर्ता मात्र हैन सन्सार को जुनसुकै कुनामा भयपनी जल जाने रास्ट्रीय तथा अन्त्रास्ट्रीय कानुन आउदै छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵jaya nepal
@Tejkarki-py5zc6 ай бұрын
Samsad abarudhdha garne lai pata kasnu parxa
@nimasherpa74946 ай бұрын
Circus
@yamgiri80866 ай бұрын
Talk about local people problem not your political agenda
@LokendraGc-y4i6 ай бұрын
पैला गगन ने को छानबिन होस
@AshishKunwar-s4g6 ай бұрын
Gagan sirko kura thik xa yes sahakaarima rabi 100% galat xa ...
@OneHandedSwordsman6 ай бұрын
रुपेन्देही अदालतको प्रमाण गलत हो? पोखरा महानगरपालिका को प्रतिबेदन गलत हो? सहकारी पीडित को आवाज गलत हो? सहकारी पीडित नेपाली होइन ? कांग्रेस सरकारमा हुन्दा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षता यो सहकारी ठगीमा को को समलग्नता छ भनि अनुसन्धान भइरहेकै थियोे ।अनि अनुसन्धान भइरहेकै बेला सम्सदमा बोल्नु कानुन बिपरित हुनजान्छ ,त्त्यसैले सम्सदमा नएको हो, जो रबि उपप्रधानमन्त्री भएपछी यो अनुसन्धान सामसुम गर्न खोजिको तथ्य सहकारी पीडितले दिएपछि अनि कांग्रेसले प्रतिपक्षीले संधै जनताको आवाज उठाउनु पर्ने कर्तव्य निर्वाह गरेकोमा किन यति रोइलो? उनीहरुको पैसा फिर्ता पाउनु पर्दैन ?
@KhemrajKarki-w4z8 күн бұрын
कङग्रेस भित्रकाे सकुनिमामा
@DipakBhandari-q4k6 ай бұрын
भारत मा आम आदमी पार्टी र काग्रेस को के हाल भयको चोरेर दुसप्रचार गर्दा को प्रणाम देश बिदेश जहाँ भयपनी पैसा फिर्ता ल्याउदै छ र येस्तो भ्रष्टाचारि खतरनाक दलदल मा सन्सार को जुनसुकै कुनामा भयपनी फसिसकेको छ र फस्ने छन । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🕉️
@OneHandedSwordsman6 ай бұрын
के सहकारी पीडितको आवाज उठाउनु नै गगन को कमजोरी हो? स्वास्थ मन्त्री हुन्दा भएको स्वास्थ बिमा को सेवा को ब्यबस्था र सबै गाउँ पालिका र नगरपालिका मा कम्तीमा एक अस्पताल को नीति ल्याउने र पास गराउने गगन होइन र ? सासदहरुले कानुन बनाउने हो, काम कार्यपलिकाले गर्ने हो, नगरपालिका र गाउँ पालिकाल्रे गर्ने हो, बिरोधको नाउमा सत्य लाई असत्य बनाउन किन खोजेको ? सचा सचेत नेपाली हो भने, कसैको झोले नभएको हो भने ? आखिर जस्ले राम्रो काम गरे पनि नेपालीको जय हुने हो भने ? बिना प्रमाण कसरी बाख्रा चोर भनेको ? यदि त्यति सारो गगन लाई देखि नसहने हो भने मुद्दा हलेर प्रम्मणीत गरिदिए हुन्छ नि ।
@bharatbhatta99656 ай бұрын
रवि ठग हो !!
@ReshamRaj-r8n25 күн бұрын
कागेसका क्या बाठाछन झुठको खेती नै राजनिती न जागिर न व्यापार सबै घर खच यसरी चल्ने भए पछि अरु पाटीका आए भनि झुटको खेती गरेर भए पनि फसाउने यो पाठ कालो कागेस बाट सिकीयो??
@subinthakuri99206 ай бұрын
Good gagan dai 👌🙏 sahakari dale lai Gel halna paryo
@DipakBhandari-q4k6 ай бұрын
नेपाली लाई बिकास मात्र चाहियको छ , सिर्फ बिकास गर्ने कुरा गर
@birkharajjoshi13266 ай бұрын
गगनजी को माग जायज छ
@LalitSunar-oi5ky6 ай бұрын
Cor
@kanchantimilsina23186 ай бұрын
यसलाई जनताले त चुने तर कुत्तालाई जनताको पिर छैन।
@Tejkarki-py5zc6 ай бұрын
Ramra manxe lai najitaunu ko parinam yahi ho.
@keshabbhatt80196 ай бұрын
Good❤❤
@rabinlamichhane80666 ай бұрын
आफु पट्टी आए चाई प्रधानमन्त्री बनाउन तयार न आय विविन्न आरोप। काँग्रेस कस्तो हो भन्ने सारा नेपाली ले बुझेको क्या।
@Musicaddictz48566 ай бұрын
Rip
@meethulamsal30596 ай бұрын
लाज नभाका नाटकहरू गरिब मारुवाहरु देशबेचुवाहरु अझै नारा लगाउन लाजछैन
@sandipbhusal82886 ай бұрын
यति धेरै विवादित वनेर गृहमन्त्री जस्तो ओहोदामा बस्नु राष्ट्रकै निम्ति लज्जाको विषय हो! तुरुन्त राजिनामा देउ! तिम्रो नभएपनि जनताको स्वाभिमान छ! #Nepal #politics #Homeminister #Chor #2024
@matrikapaudel43496 ай бұрын
आरिसे मुद्दा हाल्नु नि छ त ठाउँ जे हेरि राको त
@napitnarayandevi58746 ай бұрын
जनताले सबै भेडाहरू लाइ भोट हालेका रहेछो 😢😢😢
@tekbahadurchand33866 ай бұрын
Savamuk ko haikam badi dhekhiyo
@bipinkcBipin-e4j6 ай бұрын
यो बाख्रा चोर ले चोर्न नपाएर रबि दाइ लाई दोष लगाएको मात्र हो यो कस्तो छ सबै लाई थाहा छ
@ghimirebigyan28096 ай бұрын
दम छ भने गगन थापालाई बाख्रा काण्डमा गलत साबित गरेर देखाउ तिम्रा सरकार छन क्यारे😂
@सञ्जीवनी6 ай бұрын
कहाँ छ बाख्रा काण्ड ? दसपटक त्यो काण्डमा उनी निर्दोष सावित भइसकेका छन् । सन्दर्भ केलाएर बोलौँ न । रविको पत्रकारिताको धङधङी गृहमन्त्री हुँदा पनि उस्तै छ । कठै !
@yubrajgc54142 ай бұрын
स्वच्छ छवि भएकाले मात्र भ्रष्टहरुलाइ यसरी प्रश्न गर्न सक्छन्।
@TheExtraStout20 күн бұрын
😅😂
@gautamgahatraj43896 ай бұрын
बेतुक को कुरामा बैठक अबरुद्ध छानबिन गर्ने निकाय छ त । जनताका मुद्दामा कैले एक ठाउमा नहुने खाली सत्ता प्राप्तिका लागि यस्ता जनप्रतिनिधि र पार्टी बाट के आस गर्ने ।
@sikasbkoju37156 ай бұрын
Gagan ra congress lai rajniti bata na hatayeesamma, sansadhle sai rup lina sakdaina.
@krishikavlog56536 ай бұрын
Jaya mag lai jhole haru le pachauan sakn prx 😊
@hiragharti43126 ай бұрын
Neta vhaneko asto hunna parxa
@PrakashKhuna-j3d6 ай бұрын
Hak xa bandaima tokeko samaya vanda badhi boln milx
@nawarajnepali2236 ай бұрын
गगन चोर हो जस्तो लाग्न थाल्यो
@boharabijay28516 ай бұрын
याे बाख्रो चाेर लाई हक काे समय हुनु रबि लाई हग काे समय नहुने चाेर हरु
@Anilbiswokarma3276 ай бұрын
खर्बै पचाएर त्यहि पछाढि आफ्नै पार्टी का नेता हरुलाई बचाउन लागी परेको छ भाउजु को र्याल चाटेर कता लुकाएर राखेको छ एक चोटि आफ्नै अनुहार ऐना मा हेरे हुन्थो बाख्रा को अनुदान पचाएर mcc को बारे सोचे हुन्थ्यो यो चोर र देश सखाप पार्ने नै नेपाली कंग्रेश हो
@arjungautam97876 ай бұрын
If there is one real hero, he is Mr. Gagan Thapa.
@its.me.rajkumar6 ай бұрын
आफै बम पड्काएर झिनो मतले जितेको सांसद लाई हकको अधिकार चाहिने ?? अनि अत्याधिक बहुमत ५५००० भन्दा बढी मत ल्याएको सांसद तथा गृहमन्त्री लाई अधिकारको हक नहुने?? कस्तो तानाशाही सोच हो गगन थापाको??
@LokBahadurSunar-ot7ih6 ай бұрын
Rabi ko hak xina
@RoshanAryal-ky4fk6 ай бұрын
Yesko RYLAY BOSS multi billionaire how How ?? You should investigate this first
@MinaBhattarai-b5z6 ай бұрын
सहकारी ठर्गि गगन र राम हरि खतिवडा र रास्ट्र भाउजू हाे भनेर जिबिका नातेदारले भन्दै छन अहिले याे भिडियो अाए पछि सेर भाउजुकाे छ रे गगन र रामहरि खतिवडाले सहकारीबाट पैसा लिएर चुनावमा उठेकाे रे रामहरि खतिवडा ,र।जिबि एकै ठाउकाे रे गगनले जिबि सङग धेरै पटक रकम लिएको तर फिर्ता नगरेकाे सहकारी ठर्ग धेरै जाना काङ्ग्रेसी नेता छ भनेर जिबिका नातेदारले अहिले बाेल्दैछ जिबि पनि यिनैले भगाएकाे भनेर जिबि परिवारको अाराेप छ सहकारी ठर्गि यिनै हाे भनेर जनताले बुझन सकिन्छ
@hariprasad356412 күн бұрын
तो हक नी जन्ता ले दियको होलानी
@AaryanBhandari76 ай бұрын
काउरेस बौलायो।
@ganeshthapa65516 ай бұрын
कांग्रेस बाखीको पोईले सकाउने भयो😮😮😮😮
@meethulamsal30596 ай бұрын
यो गिद्ध ला ई के थाहा तातेकै बोलिरहेको पागलपन जो चोर.उसैको सोर्स ठुलो
@rajurai95316 ай бұрын
😂😂😂 Kati hasnu
@TekSingh-yd2hd6 ай бұрын
Kalo congress
@ghimireshalik97806 ай бұрын
बाख्रा लाई हक को समय दिउँ सभामुख महोदय
@gyanendrarajthala23476 ай бұрын
राष्ट्रिय स्वतन्त्र पार्टी ले गरेको गुण अहिले थाहा भयो
@Dharmik_Mann16 ай бұрын
Yo Gagan ra Congress ko kukur haru sabai le Nepal lai dhoti na topi nabanai koi mardainan.
@nomadbso10235 ай бұрын
गगन भाई भो अब धेर ठुला कुरा नगर, अरु केइ हैन हिजो आको मान्छे उपप्रधान तथा गृह्मन्त्री भैसक्यो आफु केइ नभएको प्रतिशोद मात्र हो । । । तिम्रो गफ जती बिक्नु थ्यो बिक्की सक्यो अब यो गफ को दोकान बन्द गर । । ।
@chamankhadka57626 ай бұрын
ढुङ्गामुढा गरेर राजनितिमा पसेकाहरुबाट यी भन्दा अरु के नै आस गर्न सकिन्छ र । बाख्राको छानबिन किन नगरेको त आफू सरकारमा हुदा ??