Dr सुरेन्द्र सर को विश्लेषण समग्रमा हामी सर्वसाधारण जनतालाई ठिकै छ सत्य लाई सत्य गलतलाई गलत भन्न सक्नुनै महान व्यक्ति जस्तो लाग्छ मलाई
@PrakashOli-hd8zi4 сағат бұрын
सर्वप्रथम डा.साब लाई हृदय देखी नै नमन गर्न चाहान्छु! उहाँ यो देशलाई चाहिने एउटा गहना हो तर विडम्बना हाम्रो देशमा उहाँको कुनै स्थान रहेन!हुनत ८ कक्षा फेल भएका हरिलन्ठुले चलाएको देशमा हुनेनै यस्तै हो। उहाँको प्रायजसो अन्तर्वार्ता म नछुटाइ सुन्ने र हेर्ने गर्छु तटस्थ बिचार जन्तालाइ सुसूचित गर्ने उहाको अथक प्रयास वास्तवमै श्रहानिय छ। उहाँ निस्मन्न अध्यारोको एक जुनकीरी हो जस्ले हामी जस्ता हजारौं लाखौं ब्याक्तीहरुलाइ सहि सुचना प्रबाहित गरि सुसूचित गर्ने काम गरिरहनु भएको छ। जन्ता जब नागरिक हुन्छ तब मात्र उहाँको यो बिचारलाई सहि तवरले बुझ्न सक्छ,जब जन्ता नेताको झोले हुन्छ तब उसले उहाँको यो विचारलाई कहिल्यै बुझ र सुन्न सक्दैन, डा.साब म तपाइलाइ एक अनुरोध गर्छु तपाईहरु जस्तो लाइक माइन्डेड हरु एक ठाउँमा उभिदिनु भयो भने यी पुराना हरु सबै बडारिने निश्चित छ,यी पुरानाहरुको कहर नेपाली जन्ताहरुले बोकिरहनु पर्ने छैन त्यसैले कृपया हामी जस्ता ब्याक्तीहरुको अवाज पनि सुनिदिनु होला। हवस्त धन्यवाद, हाल मलेसिया देखी-
@LoknathDawadi2 сағат бұрын
ओहोदाको आधारमा बोल्नेशैलि ज्यादैहल्कालाग्छ
@bhimrakhal94504 сағат бұрын
हजुर जस्तो मान्छे ले यति हल्का बोल्नु राम्रो होला र
@tejendramanmalla70724 сағат бұрын
फेदबाट आएकाले आज सम्म के गरे ? आफू र आफ्नाले घिच्ने काम बाहेक। टुप्पोबाट पलाउनेले त सहर सुधारे, पानी ख्वाए,भ्रष्टाचारीको सातो ख्वायो त। जति भूल गर्छ,त्यति फठाई गर्छ, भन्दा हुन्छ।
@pramodkumarjha84854 сағат бұрын
Timi rajdut n buyer pagal bhayeko
@gautamkarki24204 сағат бұрын
A chor fatha purana party ka leave khane jhole dalal Rabi ko barema na bole hunxa Lajj saram xaina je boleni hunxa 2 jibre dr Rabi ko barema na bole hunxa jaye ghanti rasopa jindabad