रवि लामिछानेलाई आरोप लगाउँदा दिनदिनै संसद बैठक बस्थे, तर अहिले यतिका समय भयो एकदिन बैठक बसेको छैन। देशमा प्राकृतिक प्रकोप आयो, सयौं मानिसले ज्यान गुमाए तर बैठक बसेन। देशमा उपनिर्वाचन भयो, प्रमले चीन भ्रमण गरे, परराष्ट्रमन्त्रीले भारत भ्रमण गरिन्, तर सभामुखले अझै पनि बैठक अधिवेशन सुचारु गर्न उपयुक्त ठानेनन्। मुलुकको चौथो ठुलो दलका सभापति र सबैभन्दा बढी मतले निर्वाचित सांसद हिरासतमा छन् र हिरासतमा मानव अधिकार हनन् को कुरा उठेको छ, सहकारी ठगी सम्बन्धित प्रतिवेदन कार्यान्वयनमा छ, अर्थतन्त्रको अवस्था नाजुक छ, जनतामा आक्रोश छ तर पनि यी कुरा संसदमा सम्बोधित हुन सकेका छैनन्। धेरै बोल्दा प्रहरी दैलोमा आउला, तर सबैभन्दा नालायक सभामुख अहिले मुलुकले पाएको छ।
@DilipKhati-c2i6 сағат бұрын
hayrda pani thug fataha justo cha
@chandrakantjoshi49895 сағат бұрын
Rabi Lamichhanele bhaneko kuro 100000000000000% thik ho - oli namaresamma Nepal ra Aam Nepali Janata dukha bahek aru kehi paudaina. Yesma thapnu parne kura -> oli ko satta amale ra Nepali congress namaresamma Nepal ra Aam Nepali Janata dukha bahek aru kehi paudaina