सहमती जुट्नै लाग्दा मेयर साम्पाङ र पार्टी प्रतिनिधिको अन्तिममा भाडियो वार्ता । ३ दिनको अल्टिमेटम दिए

  Рет қаралды 60,877

Click Dharan

9 ай бұрын

सहमती जुट्नै लाग्दा मेयर साम्पाङ र पार्टी प्रतिनिधिको अन्तिममा भाडियो वार्ता । ३ दिनको अल्टिमेटम दिए । #clickdharan #dharannews #harkasampang

Пікірлер: 1 012
@rajanrai6171
@rajanrai6171 9 ай бұрын
हाम्रो देश बिकास नहुनै यी पार्टीको झोलेहरुले गर्दा हो नेता बिगार्छन भ्रष्टाचारि कै झोले बन्छन जाठाहरु।
@sonamtamang7200
@sonamtamang7200 9 ай бұрын
Right 👍👍👍
@rajanrai6171
@rajanrai6171 9 ай бұрын
@@user-uy6qj3td7l हो त्यहीँ हाम्रो सोचाईले गर्दा देश बिकास हुनु बाट पछाडी परेको हो।
@Dipak09158
@Dipak09158 9 ай бұрын
100
@bimalkanxa3637
@bimalkanxa3637 9 ай бұрын
@salalah655salalah3
@salalah655salalah3 9 ай бұрын
यो बिषयमा लिइएको मेयर सापको अडान चै 100% सहि हो ।
@rawasuseli
@rawasuseli 9 ай бұрын
धराने जनता एक भएर पार्टिका झाेलेलाई खेद्नु पर्छ। सबै एक हाैं ।💪💪💪💪💪
@sumanlimbusumanlimbu5244
@sumanlimbusumanlimbu5244 9 ай бұрын
जनताको प्रिय मेयर हर्क साम्पाङ राई सँग कुनै पार्टीको बुद्दिजिबी मै हुँ भन्नेले पनि दिमागमा सिँगौरी खेल्न नखोजे हुन्छ हौ गुइँठे हो आखिरी मेयर साबको भनाइलाइ नै सम्मान गदै खुरुक्क फर्किने अवस्था भयो है😅😅😅जय हर्क बाद💪💪💪💪
@shovabantawa3820
@shovabantawa3820 9 ай бұрын
Good job meyar sab Dharanko lagi je garnu vayo thik garnu vayo ( Hamro meyar ramro meyar )❤❤
@sanurai6758
@sanurai6758 9 ай бұрын
Photo herda pni lodhar lagx xi
@sumanlimbusumanlimbu5244
@sumanlimbusumanlimbu5244 9 ай бұрын
@@shovabantawa3820मेयर हर्क साम्पाङ राई ज्यूले कहिल्यै नराम्रो कदम चाल्नु हुन्न👍जय हर्क साम्पाङ राई 💪💪💪
@sumanlimbusumanlimbu5244
@sumanlimbusumanlimbu5244 9 ай бұрын
@@sanurai6758 पक्कै पनि छिछिछि त्यो फोटो बोक्ने २गुईठे 🐶🐶🐶
@alasasfcp1048
@alasasfcp1048 9 ай бұрын
​@@sanurai6758hajur honi
@purnashahi-zh4dk
@purnashahi-zh4dk 9 ай бұрын
झोले हरु जनता को काम गर्ने नेता हर्क सरलाई नियम र कानुन सिकाउने थिक गर्नु भयो जय हर्क सर
@kml1699
@kml1699 9 ай бұрын
100% agreed hajur
@ramsubba2294
@ramsubba2294 9 ай бұрын
सम्विधानकाे कुरा त खुब गर्दैछाै अबुझ केटा हाे। अनि त्यही सम्विधानमा टेकेर तँहरु कै उमेरका दुई युवाहरुलाइ गाेली ठाेकेर मारेकाे हाेला ? आफ्नो पार्टीको सरकारले निर्दाेष मान्छे मार्दा चुईक्क बाेल्न नसक्नेहरुले ठुलो गफ नदिएको राम्रो हुन्छ।😡
@harirai588
@harirai588 9 ай бұрын
मेयर हर्क साम्पाँग राई जिन्दबाद जिन्दबाद❤❤❤❤
@deepakshrestha6278
@deepakshrestha6278 9 ай бұрын
जय हर्क साम्पाङ, जय तर फोटो बोक्ने र बोल्ने ब्यक्ति ले के मुख देखायको लाजलग्नु पर्नेहो देश को आबस्थाले ........
@chandrathapa2702
@chandrathapa2702 9 ай бұрын
Good meyer sab yo khole haru lai sahid banaunu parxa yo nagare desh bandaina
@prasadlimbu8085
@prasadlimbu8085 9 ай бұрын
नमस्कार रोहित सर धरानका दले भमौदा युवाहरुको कहाँ सम्म रहेछ बुद्धि जसले जे भने पनि हर्क साम्पाङ्गको जति बुद्धि चैं छैना रहेछ भन्ने बुझियो हर्क साम्पाङ्गले धरानको राजनिती दलको हरेक कुराहरु एका एक थाहा छ त्यसैले बुद्धि लगाएका हुन तर बुझेनन् धरानका दले युवाहरुले
@reshambudha8814
@reshambudha8814 9 ай бұрын
तिमीहरूले बुझेनाै भाईहरू।तीन दिन भनेको तिमीहरूलाई दिइएको समय हाे😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅उक्त समयमा समेत तिमीहरूले काम गरेनाैं भने तस्बिर राखिदैन😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅झाेलेहरू😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
@tulobhai3941
@tulobhai3941 9 ай бұрын
किन पाटीको मुख्य जिमेवारहरु नछिरेको मेयर संग छलफल गर्न😅
@SumanRai-dy4iy
@SumanRai-dy4iy 9 ай бұрын
जाग है जाग धराने जनताहरु तयारी अवस्थामा।
@madanbista8875
@madanbista8875 9 ай бұрын
हेरौ झोले हरुले हत्यारा दाहाललाई लयाउन सकछन त ?? देखेउ झोले कसरी घाटिमा समातेयो देखेउ अब लयाओ न हत्यारालाई ,,र यी दुबै हत्यारा को फोटो राखनु हुदैन ,,
@madankumarrai435
@madankumarrai435 9 ай бұрын
बिरोध होइन साथीहरु बिकासमा हातहरु अगाडि फैलाउनु
@Dipak09158
@Dipak09158 9 ай бұрын
नेपालमा जब सम्म यस्ता झोलेहरुको अन्त्य हुदैन नेपाल सधै भरी बिस्वकै सबै भन्दा गरीब मुलूकनै रहीरहनेछ
@lokrajthapa6474
@lokrajthapa6474 9 ай бұрын
Great job Mayor Harka Sampang ❤
@moktankalpana6166
@moktankalpana6166 9 ай бұрын
साच्चै यो झोलेहरुलाइ लाज लाग्नुपर्ने हो आफ्नो धरान भन्दा पाटि प्यारो
@pradiprai1512
@pradiprai1512 9 ай бұрын
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🇳🇵🤟💪👍️👍️
@SushasanRai
@SushasanRai 9 ай бұрын
यति धेरै युवाहरु त रैछन नि खोइ देशमा त्यत्रो विधि भ्रष्टाचार हुदा किन चुपचाप बसेको?
@surajvloge1875
@surajvloge1875 9 ай бұрын
धराने जनता हो जाग यहि बेला हो जागने ।।जो जस्ले हातमा फोटो बोकेर हिडेका छन सबैको हात र टाउको को मूल्य तोक🤛
@indigenousmongol2382
@indigenousmongol2382 9 ай бұрын
हर्क साम्पाङ जिन्दवाद जय मुलवासी भुमिपुत्र
@sangpang223
@sangpang223 9 ай бұрын
यिनिहरुलाइ चिनिराखौ है शाथिहरु पुछर मा आगो झोसेर लखेटनु पर्छ
@chakradhanrai6848
@chakradhanrai6848 9 ай бұрын
यो झोले हरुलाई चिनी राखौ कुनै दिन यिनी हरुले जन्ताको गोदाइ खाने दिन नजिक आउदैछ
@DawaTamang-m7n
@DawaTamang-m7n 9 ай бұрын
माओवादी पार्टी रोएको छ एस्बेला खानु नपाएर्😂😂हर्क साम्पाङ सधै एसरिनै अघि बढ्नु होला
@prembura7687
@prembura7687 9 ай бұрын
Well done Harka Sampang keep up the good work
@chamjungbudharai9199
@chamjungbudharai9199 9 ай бұрын
बाउकाे फाेटाे लिएर पे अाएछ भाइरसहरू सबैमा हर्दिक श्रन्दानजलि❤❤
@kajiramthapa7277
@kajiramthapa7277 9 ай бұрын
देश ढुबी सक्यो झोलेहरु अझै तेही भ्रष्ट चोरहरुको पछि लाग्दैछ यहि झोलेहरु मात्रै हुने भए देशमा
@Durgadurgarai
@Durgadurgarai 9 ай бұрын
अघि हेर्दै थिए काम्को ब्यस्तताले आधा हेर्दै गर्दा पछि सर्ने होकि जस्तो लागिरहेको थियो तर अन्तिम निर्णय ले मन दरो बनाइ दियो गज्जब।
@indrasherma8893
@indrasherma8893 9 ай бұрын
त्यो भ्रष्टाचारी र हत्यारा प्रचन्डेको फोटो त्यो कार्यलयमा राख्नैपर्छ भनेर सम्बिधानको कुन दफा, अपदफामा धारा उपधारामा उल्लेख गरेको छ हो? भतुवा झोले हो?
@agnirai8984
@agnirai8984 9 ай бұрын
राजनीति दलको कार्यकर्ताहरूलाई के थाहा नै नभएको हो त ! यसरी फोटो मरेको मान्छेको मात्र बोकेर अंतिम दाहसंस्कार गर्न लादा मात्रै यसरी बोकिन्छ। हाम्रो देशको कार्यकारी सरकार प्रमुख र राष्ट्र प्रमुखको फोटो यसरी बोक्नु सारै गैरजिम्मेवार भयन र ?
@SupinGolayOfficial
@SupinGolayOfficial 9 ай бұрын
Good Job Mayor Harka.
@SupinGolayOfficial
@SupinGolayOfficial 9 ай бұрын
यस्ता पार्टीका हलीहरुलाई मज्जा तह लगाउनुपर्छ ।देश बिगार्ने यिनै हलीहरुले हुन्।
@herabhadur9796
@herabhadur9796 9 ай бұрын
होनि यो दले झोले ले गर्दानै देश बिग्रेको
@miraklimbu8591
@miraklimbu8591 9 ай бұрын
He is doing everything for only dharan and dharney people❤.
@jennex6740
@jennex6740 9 ай бұрын
Jaya harka sampang revolution
@bhumirajpulamimagarmagar4563
@bhumirajpulamimagarmagar4563 9 ай бұрын
हर्क जि जिन्दावाद
@lujalaxmi
@lujalaxmi 9 ай бұрын
मेयर हर्क साम्पाङ जिन्दाबाद।।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@sanjokkhalingRai
@sanjokkhalingRai 9 ай бұрын
Well done meyor harka sampang keep up the good work meyor sab 👑
@BombahadurTamang
@BombahadurTamang 9 ай бұрын
Very good harka ji Jay Dharan
@limbujeevan1057
@limbujeevan1057 9 ай бұрын
Great job meyar sab❤
@Aitalaxmi
@Aitalaxmi 9 ай бұрын
ओई हिमतहारा हो तिमीहरु दलको मान्छे होईन बोलाना तेरो बाउ प्रचन्डेलै ५ दले गुन्डा हो देखिस साम्पाॅगको तागत डरछेरुवा जस्तो लाग्यो त झोलेहरुलै खाईस जाठा हो केरा खाएर फर्किसनि 🤣🤣
@renukayonzon9374
@renukayonzon9374 9 ай бұрын
Mayor sab ko kura ne sahi honi hoina ra
@TilakSubba-b8f
@TilakSubba-b8f 9 ай бұрын
भ्रस्टाचारी/हत्यारा/बिदेशि दलालको फोटो नराख्दा यी भाईहरुलाई चित्त किन दुखेको ?
@ravinrai1357
@ravinrai1357 9 ай бұрын
मरेको बिरालो चेयापेर ठिमीजँनेबाटो भुलेर आरण बिचारा गुंईठेको शेनामेनाहरू बिचारा
@aayuandaabishkar9466
@aayuandaabishkar9466 9 ай бұрын
युवाहरुले पनि माहान साहसि, देश र जनताप्रति उत्तरदायी नेता हर्क साङपाङ ज्युलाई सपोर्ट गर्नु पर्छ! आट साहस दिनु पर्छ अनर्थ नलिनु होला यो देशको केन्द्रीय नेताहरु राष्ट्रपति सम्म पनि निराशको छ।
@Yumayuma12329
@Yumayuma12329 9 ай бұрын
Jay harka sampang a Revolution
@Manlilaclub
@Manlilaclub 9 ай бұрын
नगरपालिकाको तर्फबाट त मेयर ज्यू र उपमेयर ज्यूले प्रधानमन्त्री सरलाइ भेटेरै निमन्त्रणा पत्र बुझाउनु भएका कुरा प्रष्टै बुझिन्छ अनि प्रतिनिधिको जरुरत पर्यो र सरहरुलाइ: त्यती धेरै विभिन्न भातृ संगठनहरु लगायत ५ प्रमुख राजनीतिाक दल मिलेर एउटा पत्र लेख्न नसक्नु ? अचम्म !! धरान दिवसमा सम्माननीय प्रधानमन्त्री ज्यू प्रमुख अतिथि हुनुभएको हेर्ने रहर अधुरै रहने भयो कि क्या हो: हैट् !!
@Millionmilesaway96
@Millionmilesaway96 9 ай бұрын
We support you lion hearted harka sampang❤❤❤💪💪💪👍👍👍
@bikramlimbu-o6n
@bikramlimbu-o6n 9 ай бұрын
Good job Jay dharan Jay dharan ❤❤❤❤❤❤good job
@gangarajbanshi1632
@gangarajbanshi1632 9 ай бұрын
Good decision ❤❤❤ great public leader mayor Harka sampang ❤❤❤ jhole haru ko kaamxainn ab ❤❤❤
@kajimanpumarai5195
@kajimanpumarai5195 9 ай бұрын
साला पाटिको झोलेहरुले गर्दा गाउँ टोल शहर र देश को कहिल्यै बिकास हुन्न!मेयर साब को हिम्मत लाई सलाम छ।यतिको हिम्मत चै हुनुपर्छ धरानमा मात्र नभएर सबै ठाउँ वाडा,नगरपालिका सबै स्थान मा हुनु जरुरी छ।
@ghanlimbu9063
@ghanlimbu9063 9 ай бұрын
All political parties are looking a laughingstock against single Mayor Harka and I hope they have learnt the big lesson.
@SophiaKhawas
@SophiaKhawas 9 ай бұрын
😂😂100%
@PeterThulung-f6u
@PeterThulung-f6u 9 ай бұрын
Exactly, they don't know nothing about politics, they only think like politics is khanebhado.
@sbyakthung
@sbyakthung 9 ай бұрын
आफ्नो घर मा टासेर राखे भैई हाल्यो नि झोले हरु
@skinfopost2957
@skinfopost2957 9 ай бұрын
राष्ट्रबादी जनताले आग्रह गरेको भए उहाले मान्नुहुने थियो तर यिनिहरू सबै पार्टीका झोले कार्याकर्ता हुन,त्यसैले जय हर्क साम्पाङ
@badrisunuwar2563
@badrisunuwar2563 9 ай бұрын
Jay Hark Sang-Pang! Salute 🫡 We support you 100%
@krislimbu2163
@krislimbu2163 9 ай бұрын
Jay harka sampang jiu
@madanbista8875
@madanbista8875 9 ай бұрын
हेर आन्दोलन रे हराम खोर यहि सिकेका छौ ,,कति पानीमा रहेछौं देखेउ ,,धरानको जनताले देखे ,,
@rabindrabrai2352
@rabindrabrai2352 9 ай бұрын
हा हा “ आछ्युउ खाए बछ्युउ खाए झुसे बारुला”! मेयर साम्पाड॰ले राम्रै संग पाठ पढाए।😂🤣😂👍🏻
@DhanjumanGhale-c3t
@DhanjumanGhale-c3t 9 ай бұрын
Jay harka sampang
@kamalnepalidellejitxpathak4601
@kamalnepalidellejitxpathak4601 9 ай бұрын
यी झाेलेहरुलाई शमायेर जेल हालनु परने
@debbahadurgurung5716
@debbahadurgurung5716 9 ай бұрын
युवाहरूले अली गहीरीयर बुझ्नु पर्छ।धरानको बिकाश गर्नु पर्छ सबै मिलेर प्रमुखको ईरादा के हो बुझ्ने प्रयास गर्नु पर्छ है । बिकाशको लागी पार्टी गत छुट्टीएर हुदैनसबै एक जुत हुनु पर्छ।
@bikramlimbu-o6n
@bikramlimbu-o6n 9 ай бұрын
Jay Jay hos Jay dharan ❤❤❤❤❤
@PalpaTansen-pl4kr
@PalpaTansen-pl4kr 9 ай бұрын
मेहर हर्क साङपाङ ज्यु प्रदेश छुट्याएको शेरे प्रचण्ड वलीले नै हो तपाई पनी धरान प्रदेश बनाउनुस् धरानको कर तिरो तपाई नै उठाएर विकाश कार्यमा लगाउनुहोस्
@bhimprasadwanem7617
@bhimprasadwanem7617 9 ай бұрын
हेर हेर हेर यिनैलाइ भन्छन झोले
@menukasubba4257
@menukasubba4257 9 ай бұрын
यसरी एकलकाटे भएर हुदैन मेयर साव 🙏🙏 धरान कुनै अलग राज्य होइन हरेक देशमा प्रमुख व्यत्तित्वहरु हुन्छन , सहमति गर्नुस मिल्नुस यो कुनै समस्या नै होइन ।
@barshalimbhu5238
@barshalimbhu5238 9 ай бұрын
झोले झोले भन्थे कस्तो लाइ झोले भन्छन् भनेको त यस्ता पशु हरुलाई पो भनिदोरहेछ हर्क साम्पाङ्ग जिन्दाबाद
@JMrai7437
@JMrai7437 9 ай бұрын
We Dharane are with you Mayor.
@TankarRai
@TankarRai 9 ай бұрын
Jay jay jay harka sampang is king Wow 🎉🎉🎉🎉
@devinthapa5663
@devinthapa5663 9 ай бұрын
ख्यासिस झोले जाथा फोटो मा यति ठुलो ईस्सु याद राख 2 महिना पछि राहादानि बिभागमा लाईन बसेको देख्नु नपरोस☝️☝️
@Kpbagale2858
@Kpbagale2858 9 ай бұрын
Kati ramro sabda bhai timro. Kasto schooling hola. Sabai le padna milne comment garda ramro hola. Bichar namilla tara sabdahuru jasto prayog va ko xha tesle aafno savayata lai represent garchha.
@aashishtmg
@aashishtmg 9 ай бұрын
रास्टपती प्रधान मन्त्री हाम्रो अबीभाबक हो तर अबिभाबकत्व निबॉह पनी गर्नु पर्योनी देश र जनता लाई के दिएको छ र यि मुलाका सॉगहरुले
@light-1985
@light-1985 9 ай бұрын
यस्ता झोलेहरुको अनुहार मुख देख्दा यस्ता झोलेहरुको अनुहारको छाला काढेर नुन खुर्सानी दल्न रगत उम्लिन्छ।कुन दिन देखि नेपाली जनताहरु जाग्छन गतिछाडेर अनि भ्रष्ट नेताहरु र यस्ता झोलेहरुको दशा सुरु हुनेछ।
@rajbikramshah2002
@rajbikramshah2002 9 ай бұрын
लुटेको पैसाले धाक लगाएको हर्क सापाङ्गसँग। जे होस् ... फोटो राख्न सकिदैन, पूरै देश बाट अपराधीहरूलाई सफा गर्नुपर्छ। फोटोको कुरै छैन।
@nabinrai761
@nabinrai761 9 ай бұрын
ए झोलेहरु त कहिले मान्छे बन्छौ हौँ ।
@Roman_KC
@Roman_KC 9 ай бұрын
बुध्दि र बिचारले डाले हर्क सामपाङले राजजनिती भेडा बाखा लाई ! नगद मात्र सोत्र साधन हैन जन सम पनि सोत्र र साधन हो |
@yubrajmahato7724
@yubrajmahato7724 9 ай бұрын
हत्याराको फोटो किन राख्नि जलाई दपनु पर्छ
@santalimbu-n9q
@santalimbu-n9q 9 ай бұрын
कती पटक तेरो बाउलाई मेयरले पत्र बुझाउन पर्नेहो मुजी झोले खाते😡😡😡😡
@dill8mbu805
@dill8mbu805 9 ай бұрын
थुक्का भरोउटे हरु त थेप्छे नाकै रहेछन। एति सारो थेप्छे नाखहरु किन मतिभ्रम्स भका।
@jasminegurung291
@jasminegurung291 9 ай бұрын
राम्रो कुरा हाे,मेयर ले सयाेजक वनाऐर राजनैतिक दललाई नै जिम्मा दिनु पर्छ।यसाे गरे साप पनि मर्दैन लाठि पनि टुटदैन।
@sangitapakhrin6366
@sangitapakhrin6366 9 ай бұрын
Jay harka sangpang, 🙏 Jay dharan
@birbahadursingar303
@birbahadursingar303 9 ай бұрын
सहि कदम राख्नु चाल्नु भयो मेयरसाब
@tashitseringghale9442
@tashitseringghale9442 9 ай бұрын
Jholey haru. Great Job Mayor sap.
@KamalaRai-s7q
@KamalaRai-s7q 9 ай бұрын
जय हर्क साम्पाङ झोलेहरु देश र जनताको चिन्ता छैन फोटोको चिन्ता यिनहरुले पैसा पायो जस्तो छ।
@nirmalnawaraj4170
@nirmalnawaraj4170 9 ай бұрын
जनता ले पनि साथ दिनु परो सज्नितिक दबाव देखियो
@khagendralimbu5730
@khagendralimbu5730 9 ай бұрын
जन्ता साथमा छ मेहेर साब नडराउनुहोस नझुकुनुहोस
@Karan-ev3us
@Karan-ev3us 9 ай бұрын
Meyer sab hajur yesta Daley haru sanga kahiley najhuki dhatera himat ko sath sadhai agadi badhi Nice 👍 well Kam gardai Janus te Daley Haruko sath navaye ke nai hunxa hami bidesh bata hajur ko lagi lakahu Nepali hajur ko sath ma xau hami full support garxau paxi nahatnu
@herabhadur9796
@herabhadur9796 9 ай бұрын
हर्क साम्पाङ जिन्दावाद 🙏🙏❤️❤️ पाटिका झोले हरु मुर्दावाद
@madanxettri9972
@madanxettri9972 9 ай бұрын
😢😢यो भ्रष्ट हरु को संरक्षण गर्न बसेका झोले हरु ले दिन दिनै नेपालि मारिएका छन्।
@PremGhimire-l1f
@PremGhimire-l1f 9 ай бұрын
देसबाट हटाउनु अब रास्ट्रपति र मन्त्री लाइ
@truelies2027
@truelies2027 9 ай бұрын
support to Mr. Mayor ✊✊✊
@Entertainment-d5r
@Entertainment-d5r 9 ай бұрын
3 din ko अल्टिमेटम दियेर धमास नदिदा हुन्छ तेत्रो धरानको बिकास गरेको चाहिँ नदेख्ने ।कुकुर हरुको फोटो को बिसयमा चाहि केको येत्रो रोइलो ।सारै नरमाइलो लाग्यो । जय हर्क बाद
@VijaySharma-b2u
@VijaySharma-b2u 9 ай бұрын
Sampang ko kura right cha ta👌
@rakeshraiofficial6341
@rakeshraiofficial6341 9 ай бұрын
यस्ता भस्टचारी नेताहरुको फोटो बोकेर हिड्नु भन्दा बरु मेयर हर्क साम्पङ लाई श्रमदान गर केटाहो झोले जिन्दगी कहिले सम्म चलाउछौ???
@SambattHosin
@SambattHosin 9 ай бұрын
Photo farkiyera lagera gayeko herda sarai mazzza lagiu
@bjsu
@bjsu 9 ай бұрын
सबै झोलेहो फटाहा ठग जन्तामारा पार्टी को झोला छोड हर्क तर्फ फर्क‌ अनि देश अघि बढछ । 🙏
@paldentsering9866
@paldentsering9866 9 ай бұрын
झोलेहरु लाई लात लगाएर खेत्नुपर्ने।
@aaitarajakten3994
@aaitarajakten3994 9 ай бұрын
मेहरसाप सल्युट छ
@subbasubba268
@subbasubba268 9 ай бұрын
Bichara haru aunu mann nalagi nalagi aka hun k bichara haru its okie plus point to harka sir
@sitarambhandari190
@sitarambhandari190 9 ай бұрын
देसमा युवाहरु येस्तो झोलेहरु हुन्जेल कहिले बन्ने होला देश?
@dondon-g3w
@dondon-g3w 9 ай бұрын
Jai harka sampang 🥰 🙏
@HemRai-q4j
@HemRai-q4j 9 ай бұрын
यिनीहरू कुनकुन पार्टीको बिरुवा बबुराे रहेछ । भबिस्यमा चुनाव पक्कै लड्छ , के एजेन्डा लिएर उठला । मानिसले काम गर्छ फाेटाेले काम गर्दैन । सचेत धराने जनता सचेत रहनुहाेला ।
@pramodtamang5078
@pramodtamang5078 9 ай бұрын
Jholeharu dherai vayasi desh kasari banxa ramro kam garne lai thau xaina hamro desh nepal ma jai harka sir 🎉❤❤
@ratanmayalamboo7432
@ratanmayalamboo7432 9 ай бұрын
जसलाई हेदा पनि दिन खराब हुन्छ भने किन राख्ने हत्यराहरुको फोटो Good job near sab
@MoreVisitMorefun.999
@MoreVisitMorefun.999 9 ай бұрын
हर्क सम्पाङ जिन्दाबाद❤❤
@dhanrajlaksamofficial5707
@dhanrajlaksamofficial5707 9 ай бұрын
यिनिहरुलैइ गोलि ठोक्नु पर्ने बिचरा अरु सोझा गरिब जनतालाई मार्यो !
@premdewan6633
@premdewan6633 9 ай бұрын
केसारो खेदो गरेको हो मेयर साबलाई 😢
@omnarayanthami9956
@omnarayanthami9956 9 ай бұрын
jay ho harka sir........... adaan kayam rakhnu hola........ani matra yi brast neta haru sahi baatoma aauchan
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 25 МЛН
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 13 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 7 МЛН
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 25 МЛН