यो बिल्कुल गलत हो, यो कथाको पात्रले सच्चिनु जरुरी छ।
@dipendramagar-um2bh5 ай бұрын
Umm daju galat nai ho😚
@Bhumee_Taa5 ай бұрын
Yes ❤
@Binitakc4645 ай бұрын
100% galat nai ho
@anitashrestha72145 ай бұрын
galat title ekdam sahi title dinu vayo
@Dhirajmagar3575 ай бұрын
तर समाज यस्तै छ
@ashukharal90335 ай бұрын
जो मान्छे आफ्नो श्रीमती को हुन सक्दैन त्यो मान्छे अरुको हुनै सक्दैन 😊 अरुलाई दिने माया आफ्नो श्रीमतीलाइ दिनुस् जीवन सजिलो हुन्छ अनि रमाइलो पनि ❤❤❤
@tikajitsinjali61105 ай бұрын
दुबै विवाहित भनेसकेपछी रिस उठीसकेको थियो जसो तसो सुने तर अन्तिममा राम्रो सन्देश दिनु भयो धन्यवाद साइग्रीस दाइ❤❤
@devirai10825 ай бұрын
Same
@sangitaa8155 ай бұрын
अरु कति धेरै कथाहरू सुने यो जतिको यो जतिको मनमा अमिलो हुने कथा अहिलेसम्म सुनेको थिइन किनकि आफू वैवाहिक जीवनमा भएर होला। कसैले पनि आफ्नो जीवन साथीलाई धोका नदिनुहोला।😢
@anjukhadka42565 ай бұрын
आफ्नो बुडी हुँदा हुँदै अर्काको बुडी सँग प्रेम गर्नु गलत हो।अर्काको बुडी लाई यति धेरै माया दिने ले आफ्नो बुडी लाई दिनुहोस।हजुर ले आफ्नो बुडी लाई धोका दिरनु भको छ अहिले पनि केही बिग्रेको छैन ।आफू सुद्रिएर आफ्नो परिवार को साथ मा अगाडि बढ्नु होस् 🙏
@BipanaRai-sd4lj5 ай бұрын
कथा राम्रो लाग्यो । प्रेम गर्नु गलत होइन ।तर कथा लेख्ने ब्यातिले बिबाहित हो भनेता पनि वैवाहिक स्थिति के हो कथाको अन्त्यसम्म पनि खुलाउन सक्नुभएन । मायाको कुराले यदि आफ्नो श्रीमतीलाई धोका दिइदै छ भने यो आफ्नो श्रीमतीको आसुले अवस्यपनी पोल्नेछ । कहिलै खुसी हुनुहुने छैन ।
@laxmisedai10235 ай бұрын
प्रेम हुनु अलग कुरा हो but आफू को हुँ भन्ने कुरा कहिले भुल्नु हुन्न एक भन्दा बढी सँग प्रेम गर्नु पक्कै राम्रो होईन
@sanjokgurung36575 ай бұрын
Galat Relationship Ko Aanty Ghrida/Hatya/Hingsha Je Pani Huna Sakchha Be Careful Rights Suggestion Saigrace Ji ?
@ruleoflife35235 ай бұрын
साइग्रेस दाइ यस्तो कथाले स्रोता हरुमा आफ्नो पार्टनर प्रति नराम्रो सोचाइ,सङका, डर सिर्जना गर्छ। सकारात्मक कथाहरू लाइ ठाउँ दिनुहोला। पहिलाको जस्तो कथा पनि आउन छाड्यो आजकाल त 😮
@Asmita-wh2rx5 ай бұрын
मान्छे हरु भने गर्छन आफ्नो buda हुदा हुदा अरु सङ लागि भनेर तर मान्छे तेसै आफ्नो buda हुदा हुँदै अरु सङ लाग्दैन नि जब सात जुनि सम्म सङै जिउने मर्ने कसम खाएर आको श्रीमान ले कुरा बुझ्दैन माया गर्दैन आफ्नो श्रीमती को केही कुरा लाई पनि वास्ता गर्दैन रात दिन दुख मात्रै दिन्छ रात दिन पिट्छ अनि उस्को न कोहि आफ्नो मान्छे भने हुन्छ न माइतिमा गयर सुनाउन सक्छे उस्ले आफ्नो पीडा उस्लाइ कसैको साथ् को जरुरत पर्छ अनि मात्रै एउटा् महिलाले आफ्नो दुख पीडा सुनिदिने मान्छे खोज्छे 😢😢😢😢अनि मान्छे हरु कुरै नबुझी उ माथी नाना थरी भन्छन😢😢कोहि पनि महिलालाइ आफ्नो घर बिगार्न मन हुदैन सके सम्म सहेर नै बस्न खोजेकी हुन्छे सहन नसके पछि अनि मर्न पनि छोरा छोरिको माया ले गर्दा नसकेर मर्नु भन्दा बौलाउनु ठिक भनेर उस्ले तेस्तो निर्णय लिएकी हुन्छे❤😢
@PragyaSherpa5 ай бұрын
एकदम सहि 100%❤
@mayashahi10295 ай бұрын
Ani aru ko husband sng tyasto relation ma basda aafu jastai aruko gharma ni same arulai hunx chahi vanne tw bujhnu parx ni…aafu chahi budale dukh diyer aru khojeko tyo ni tw aruko buda ho ni k usko budi lai yosab Le garo hudain r…
@Asmita-wh2rx5 ай бұрын
@@mayashahi1029 budi नभको मान्छे पनि हुन्छ नि हजुर सबै budi भका मात्रै हुदैनन नि।अर्काको घर बिगार्नु हुन यो सबैलाइ थाहा छ 🙏
@lajika1155 ай бұрын
मैले पनि यही भन्न खोजेको मेरो बुडो अरु केटि हारु आइमाई हरु शीत बोल्दै हिड्छ मलाई फोन गर्दैन यदि गरि हाले नि झग्डा गर्ने निउ मात्र खोज्छ कुरा कोसलाई सुनाउने कोसलाई भन्ने एकलो छु बिहे गरे देखि माइती गाको छैन साथंा न त साथि भाई छ न त कोइ आफन्छ भित्र भित्रै पिडाले मर्न लागिसके मर्न पानी सक्दिन सानो छोरा छ बाचु त कोइको माया साथ support छैन😢😢😢😢म अबागि😭😭
@Asmita-wh2rx5 ай бұрын
@@lajika115 मर्नु नै समस्या को समाधान होइन sis एक जनाको लागि आफ्नो यति अमुल्य जीवन किन खेर फाल्नु हिम्मत हार्नु हुन छोरा अनि आफ्नो बाबा आमा सम्झेर बाच्नु पर्छ मरे पछि त सकि हाल्यो नि साथी बनाउनु पर्छ sis आत्तिएर हुदैन नराम्रो दिन पछि नै राम्रा दिन हरु आउने ❤️add गर्नुस fb मा साथी बनुम दुख सुख साटुम साथी सङ दुख साटियो भने दुख अलि कम हुन्छ आफ्नो🙏
@sazzadahal05 ай бұрын
Why this guy feeling so proud of loving someone else's wife and not even feel guilt of betraying his wife.
@Peace-lz5vv4 ай бұрын
And what about her ?
@sazzadahal04 ай бұрын
@@Peace-lz5vv her mean his wife??
@CHHIRYANG.5 ай бұрын
प्रेम हुनु गर्नु गलत होइन तर सम्बन्धमा रहनको लागि केहि जायज पाटो हरु हुन्छ👏🏻 🙏🏻 यो कथा काे पात्रले गलत गरिरहेको छ
@NaveenChhetri-nv4gd4 ай бұрын
दुबै बिवाहित सुनेपछि रिस उठ्नु सोभाभित हो तर अन्त्यमा हजुरले कथाको निस्कर्स भन्नु भो त्यो मन पर्यो ।। सम्बन्ध जोडी सके पछि आफु कुन ठाँउमा छु सोच्न जरुरि छ नि ।।
@anulama26334 ай бұрын
Yesto ta derai hunxan mero shreemanle pani nani janmeko one years paxi arkai kti sanga love parna thaxa ma vane shreeman vandai ghaugharma dukha sukha samjhandai base u vane arkai sanga ramaudai huntye aja ta tyo ghauma network ko derai problem huntye 10 day ma balla tal network hune thauma ayera call garda kina gareko call k vyo yo sabdha ahile pani kanma gunji rahanxa ahile maya gare hoki dekhawati ho ahile pani ma confused ma xu. I am big fan of you dada hajurko sabai story na xutyai Sunne gareko xu yesma chai comment garna man lagera gareko Thank you so much dada hajurlai k hi kura siknapayeki xu hajurko story mathdem bata🙏🙏🙏
@bishalkhadka5824 ай бұрын
कथा मै सिमित भको राम्रो यो कथा
@ABINASHPUN-sf8ec5 ай бұрын
खुब गतिलो काम गर्या जस्तो के कथा पठाइरहेको यार रिस उठ्ने यो कथा ले हामी जस्ता कैयौं युवा हरुको मन मा डर अनि शंका उत्पन्न गर्ने Negative vibes दियो
@tikajitsinjali61105 ай бұрын
सहमत
@SamjhanaTamang-dw4kp3 ай бұрын
बास्तबिकता सत्य तथ्य घटना होला र सुन्दा चिसो लागेपनी यो घटना बाट पाठ सिक्न पर्छ,समाजमा यस्तो पनि हुन्छ भन्न बुज्न जरुरी छ,मलाई पनि यो सुन्दा आधामा नै सुन्न मन लागेको थिएन तर हिम्मत गरेर सुने।
@Akritikandel1234 ай бұрын
यो कथा अलिकति मेरो जीवन सङ पनि मेल खान गयो । आफ्नो जिवनसाथी ले धोका दिदा कस्तो हुन्छ मैले भोगेको छु😭😭 धेरै गाह्रो भो यो पूरा सुन्न 😔
@ranjitasapkota532 күн бұрын
Maile ni bhogya chu. Kati garo huncha. 😢😢😢😢
@JunuTimsina5 ай бұрын
Jun maya arulai didai hununcha tyo maya aaphno budilai dinuni hai kati maya paunu huncha tyati bela tha huncha 🥰
@lajika1155 ай бұрын
Tyahi kura ta bujhdaina ta xora manxe😢😢😢😢
@NilamTanish14 күн бұрын
❤❤❤jaha khusi tehi jindagi vogai ra bujhai ma farak hunxa ❤❤
@swatikalakhe5 ай бұрын
Beautiful voice jasko aawaz sunda jun sukaii katha pani ramro lagcha so soft voice saigeac ji
@tanujaneupane76415 ай бұрын
दुबै बिबाहित सुनेसि एकदमै रिस उठयो आफ्नो जीवनसाथिलाई धोका नदिनुस
@MRsaud9085 ай бұрын
धेरै दिन पछि आज saigrace dai को कथा सुन्दै 💐💐
@navodit19834 ай бұрын
Thank you ..great story..cheater is always cheater….sala prem ma ramai ra chan dui patra ..dhoka khane ko pida kasto huncha bhogne lai matra thaha huncha
@ramkumarmahato-rt9vu4 ай бұрын
दाई वास्तविकता लाई उजागर गर्नु भएको मा धेरै धेरै धन्यवाद ❤
@Saigrace4 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@SamjhanaLimbu-w5h4 ай бұрын
Tapai hoki kyaho katha lekhne
@Sasin0773 ай бұрын
Yo duniya maa maya vanda thulo kura k nai raixa rw , 😢Jaba hami kasailai man Dekhi maya garinxa ni taba Sara duniya birsedinxam 😢yahi maya ko karan le ta manxe le Duniya aafno jindagi tyagi dinxa ,khai yo maya vanni sabda nai kasto kasto 😢jaba kasailai man Dekhi maya garinxa rw uh bina bachna nai sakidaina vane, yo 7 fero lagayera khayeko kasam pani ,paxi parxa maya ko agadi yo maya le manxe lai kati samma selfish banaidido raixa 😢 I feel so bad 😢Malai yo story sunera aauta shayri yaad aayo 😢,,, ,,,,, “ Tumhe paane se Dar lagta hai Paa kr Tumhe khone se dar lagta hai Pata hai kise aur k ho tum fir bhi Ishq to kar Liya Tùm se Is ishq k injaam se dar lagta hai “😢😢😢
@nirumagar85375 ай бұрын
यो कथा को पात्र लाइ सम्मन साथ खाते भन्न चाहान्छु😆😆😆😆
@bhattaraisunita59864 ай бұрын
😂😂😂😂😂same
@ashukapachhai60075 ай бұрын
Bichara kati aabhagi yo kta ko wife. May you get all the happiness that you deserve girl!
@NishaKhadka-gc6km3 ай бұрын
Tei ta bichara feel bad for her
@atitbhandari81353 ай бұрын
Awesome 💯
@MonaRai-i7nАй бұрын
नया मान्छेसग भेट्दा बोल्दा उ मात्रै बुझ्ने सुन्ने जस्तो हुन्छ तर यो नया नया मा मत्रै हो आफ्नो श्रीमती पनि सुरुमा यस्तै लाग्थियो होला उहालाई उहाँ जो कोइ हो यो एकदम गलत हो
@kalarai5 ай бұрын
यो कथाको पात्र मात्रै हैन नेपालमा लगभग १०% पर्देशी दाजुभाई यस्तै स्थितिमा रहेको देखेको छु मैले,यस्तो गलत सम्बन्धमा जति नै माया भए पनि गलत हो।नहुने मायाको धेर माया,नराम्रो कुराको धेर बखान हुन्छ समाजमा।मैले छिमेकी दिदीबहिनीहरुले बुढा बाहिर हुदा अर्काको बुढासग डेटिङ हिनेको र आफ्नो बुढासग झर्कीतर्की बोल्ने अनि अर्काको बुढालाई सानू,बेबी भन्दै मख्ख पर्ने देखेँ।र बुढि घरमा बालबच्चा,सासू ससुरा,नन्दअमाजु इस्टमित्र समालेर बसेको छ राम्री भएर तडक भडक हुन पाको छैन,टिपटप हुनु छैन बुढा बिदेशमा छन् दुख छ भनेर बस्यो यस्तै कुपात्र बुढा भको नि देखेको छु।त्यसैले यो समाजमा छोरी मान्छे मात्रै पनि गलत छैनन् र छोरा मान्छे मात्रै पनि गलत छैनन्।छन त कुनै व्यक्ति विशेष छन् सुध्रिनु है अब।
@bizaypandey5 ай бұрын
Right thought
@bishnubhandari7204 ай бұрын
त्यो तपाईको जीवन र तपाईको निर्णय हो ❤ उनी सधैं मेरो साथमा छ🌙💪Miss u forever kanxe❤🌺
@pratimaneupane875 ай бұрын
Kina ysto grxn mnxe hru sunnda pani narmro lagyo
@gitabudha9092 ай бұрын
याे मन्न हाे साेचेर सम्झेर कहाँ प्रेम हुन्छ र त्यसैले त प्रेमलाई अन्धाे भनीएकाे हाे,,,,
@sabitapant21425 ай бұрын
अरुको श्रीमतीलाई भन्दा आफ्नो श्रीमतीलाई माया गर्नुहोस् दु:ख पर्दा साथ पाउनुहुनेछ । यो कथा चै अति चित्त बुझेन्
@asmirai65904 ай бұрын
हुन त सुन्दा नराम्रो लाग्छ,जसरी फिलिम हेर्दा हिरोले जस्तो सुकै अवस्थामा पनि आफ्नी प्रेमिकालाई माया गरे जस्तै लागो कथा सुन्दा,तर पनि जसरी तपाई र उनले जुन माया,सद्भाव दि रहनुभको छ,त्यस्तो तपाई कि श्रीमतिले पनि पाउनु पर्छ जस्तो लाग्छ,।अन्तमा कथा वाचक साईग्रेस सरले भने झै यति सम्बन्ध सुधार्नुछ,भने कानुनी रुपमा जानु नै थिक छ।😊😊😊
@sapanakoirala98094 ай бұрын
यो कथा को पात्र जसरी तपाइँ ले आफ्नो श्रीमती लाई धोका दिनु भाको छ लेखेर राख्नुस जसरि आज तपाईं ले श्रीमती लाई झुक्याएर वा लुकाएर गलत सम्बन्ध राक्नु भाको छ तेसरी यसै गरि तपाईं ले नि एक्दिन अवस्य रुनु पर्ने छ् तपाईं को कथा को अन्त्य दु:खद हुनेछ शुभकामना बेलैमा सचिनु होला
@sangitasubedi28555 ай бұрын
Much Love Saigrace bhai ❤❤❤
@ruleoflife35235 ай бұрын
कथा सुन्दै थिए एक्कासि "उ कसैको श्रीमती थिइन् र म कसैको श्रीमान" भन्ने शब्दले अगाडि सुन्नै मन लाएन अलि गतिलो कथा वाचनमा समय दिनुहोला।
@meenatamang20533 ай бұрын
मलाई याे कथा चित बुझिएन । विवाहित मानिसहरू किन यति सम्म गिर्छन्। यतिकाे माया आफ्नो जीवन साथी संग चै हुनुपर्ने थ्याे। याे कथा जसकाे भए पनि उहाँ हरु दर्तिका बाेझ हुन।🤨😑😑
@mayalosapkota24065 ай бұрын
बुडि घरमा हुँदा हुँदै अर्काको बुडिलाइ प्रेम गर्नु राम्रो हैन । यो त एउटा attraction मात्र हो ।
@chanadabaskota43145 ай бұрын
Pain happens to everyone, everyone’s heart hurts,the only way to hide it is different, some hide it in their eyes,some hide in a smile 😊❤️
@sabinkc803 ай бұрын
सास रहेसम्म पर्खिनेछु उसलाई😢 बोलचाल नभएपनि धेरै धेरै सम्झना अनि मिठो माया ❤
@shobhakarki59205 ай бұрын
प्रेम सोचेर संझेर नहुने रहेछ😢😢 voice of SaigraceG😍😍🙏🙏
@Saigrace5 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@gayatritimalsina40825 ай бұрын
Maya kailay dimak lay hudaina ❤YO ta man ma mahasus hune ho.
@SuhanaShahi-oh3qu5 ай бұрын
Yo katha rissle murmuridai vayeni sunera sakey xya
@bomjanmandira58232 ай бұрын
same
@BinitaMalla-gm9lx4 ай бұрын
Wow last words haru ❤❤
@anishbishowkarma753 ай бұрын
Nice voice dai😊😊
@kanchanshrestha85435 ай бұрын
He want to tell us that he is in so LOVE with someone else's wife by cheating his own wife. So, proud of you👏👏
@magar00795 ай бұрын
प्रेम सोचे सम्झेर हुदैन ❤
@GangaKhatri-s2j4 ай бұрын
😢
@MinaMalik-r5y5 ай бұрын
यो कथा सुने निकै राम्रो लग्यो तर एउटा कुरा मन परेन बिबाहित भएर पनि आफ्नो आफ्नो बुढा बुढी लाई धोका दिनु भयो यो गलत हो समय छ आफ्न गलती सुधारने येस्तो नगरे राम्रो हुन्छ ।। योस्ता अबैध सम्बन्ध ले गर्दा परिवरिक तनाव हुन्छ । तेसैले राम्रो विचार गर्नु होला दुई पात्रो हरुले आफ्न सबध लाई🙂
@SujanGc-r2e5 ай бұрын
❤❤❤lots of love saigrace dada
@Saigrace5 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@memoriesvideos6809Ай бұрын
Ajako katha thikai thiyo not bad not to good
@elisaguy50595 ай бұрын
Even tho her husband beats her up thier is a reason behind it n y won’t c go to her family instead of searching 4 other man 😊❤
@Poojashreepariyar5 ай бұрын
जुनि जुनि हजुर हाम्रो तागत्❣️❣️❣️🦋lots of love
@sayarasilwal4 ай бұрын
Regular viewer lot's of love from sayara ❤daaaa hareykrishna 🦚🥰
Malai patakai mon parina yo Katha EK Jana Lai andho Maya garira pgl jhai vayira royi re ani Ghar ma rakhiko afnu Jeevan sathi Lai ruwayiko dhokha diyako yo Katha KO Patra swarthi EK dum swarthi lagiyo
@aaryan_sigdel5 ай бұрын
Dhanyabad ❤️🩹
@anitarai34664 ай бұрын
फटाहा पात्र।
@Culturesanu5 ай бұрын
Yo arka ko buda arka ko budi lop parey ko story malai sunna pani ris uthxa 😡😡 afno Ghr ko budi lai dhoka diyera sala ani afno Ghr ta bigreo bigreo arko ko Ghr bigarni badarni , yo story sunera kata afno buda pani astai aru ko maya ma lagni ho vani dar po lageo, yo story sunera malai relax hoina maile maya garey ko mero budo xora ra aheali pet ma hudai garey ko bacha samjhega daar lageo 😢😢😢
@IshaniParsai5 ай бұрын
Take care sis
@swetachhetri34274 ай бұрын
Hi saigrace ji I m big big fan u ..from India ❤
@Shreyane2 ай бұрын
Galat sambhanda jastho love bhayena pani ani testho khalko samjhana pani xaina Tara I wish ki galat bhako sambandha lai fheri reconnect bhayera recorrect garthey ani correct meaning ko feeling mahasus garauthiye 😊
@SAMR88485 ай бұрын
Dada hou hamro kahani chai kaile sunna paune hora yadi na aaune bhaye bhani dinu k dhukka hunxa 😢❤❤
@pachakeyforever69095 ай бұрын
Katha pathauni kasari hola😢
@sunitakatwal73495 ай бұрын
@@pachakeyforever6909mail maa pathaunu
@risuchaudhary65964 ай бұрын
Dada life change type ko story leununa😢
@nareshbohara66384 ай бұрын
Katha nai galat sambandh x ta. Kina katha lai ra patra laai sudharna sallaha diyeko holaan.❤
@shilathapa19204 ай бұрын
लेखकको श्रीमतीको बारेमा केहि खुलेको छैन ,,अन्याय त पक्कै ती नारी माथि पनि भएकै होला ।।
@SamirKalikote-i7o5 ай бұрын
Love you sar
@MisoonNewVlog225 ай бұрын
यति धेरै नजीक भएर बोल्नु हुँदैन साथी सम्म हो। बिहे भको मान्छे ले आफै सोच्नु पर्छ नाजिक भएर बोले पछी । पछी दुबै जना लाई गाह्रो हुन्छ हजुर अब बिस्तारै बिस्तारै टाढा हुने कोसिस गर्नु होला। फेरि पछी धेरै को जिन्दगी बर्बाद हुन्छ ।
@kajigurung43985 ай бұрын
Saigrace ❤ always repeat ❤.. tara yo arka ko buda budi ko love story chai Hakka thukka yo story pathaune 😡😡😡 family bako budi bako buda bako khub thulo kaam garis 👋👋👋
@sushmathakuri20235 ай бұрын
100% हजुरको बिचार🎉❤
@binodrai27644 ай бұрын
कथा गलत होला ,तर माया साँचो थियो😢
@Saigrace4 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@divyashrestha58425 ай бұрын
Married Vayera ni aru sanga yesari relation ma basnu aghi ali bichar chai garnu parxa
@KamalaSunuwar-sm3oj5 ай бұрын
Lot's of love saigrace dai ♥ 💖 ❤
@santoshnepali488116 күн бұрын
कथाहरु कुन माध्यम बाट पठाउने हो दाइ❤लेखेर मेल गर्ने हो कि के? पठाएको कथा बाचन गरि दिनु हुन्छ।
@Noname199965 ай бұрын
Mero life ko estei similar situation vako xa but im single mother,hajur ko ma katha pathauna khojxu sakdei sakdina😢😢😢
@menukabhandari49025 ай бұрын
Maan ko ढुकढुकी aajai koi ko lagi darkincha ♥️
@EllaLimbu5 ай бұрын
❤️🥰
@PakhreeNuma5 ай бұрын
This tone is❤❤❤❤
@user-pq2pmsandy5 ай бұрын
It’s to full fill may patience dai this tune is may favorite Plzz make this tune you voice
@Saigrace5 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@sajinarana38575 ай бұрын
🙏
@PuravShort3655 ай бұрын
Nothing to say about ongoing life story ❤
@niklaspradhan27905 ай бұрын
Budi lai dhoka diyera arkako budi snga lagne ko story kati proud vayera story pathako hola 😂
@sushmita5595 ай бұрын
Story nai sunna man lagena comments haru harera any ma aba ma na suni sute😂😂
@sharadbaidhya43005 ай бұрын
🤣🤣
@ushasapkota675 ай бұрын
Dheraiii paxi hjr ko sorr sunneko❤️
@NirajDhami-ec6pq5 ай бұрын
best
@RaniSarkar305 ай бұрын
तर आदि सुन्दै जादा अरुको बुढा बुढी हो भन्दा नै रिस उठे तर पनि सुने ठिक छ अब का दिन हरु खुसी भएर बितोस सबै को धैर्यता राख ढिलाे चाडाे मात्र हो समयले जस्तो सुकै घाउ पनि सन्चो पार्छ 🥺 अर्काको बुढी को बारे खुब मजाले लेख्ने आफ्नो घर को बारेमा केही छैन कस्तो पटा मान्छे
@UmaShrestha_215 ай бұрын
Dharaii din paxi saigress dai ko story sundaii ❤❤
@Saigrace5 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@user-pq2pmsandy5 ай бұрын
Everybody listening this tune they happy and also I’m
@Saigrace5 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@Alza.Aleena5 ай бұрын
Alot of love dai ❤️
@Betterthanbeforem5 ай бұрын
दिमागको उपचार गर भाई र बहिनी दुबै जना ले । यस्तो कथा सुनेर पढेर सामान्य मान्छे ले गलत संगतमा नलागोस्।
@Bpu2294 ай бұрын
Mero shreeman praEstri sng lager hjr marfat sune jasto fill vyo😭🥺🥺🥺😭😭😭
@NJ__6145 ай бұрын
😊😊sunna thaliyo. Mithoo voice 😊
@rupathapa18445 ай бұрын
story bhanda ni voice ko fan❤❤
@kalpanadas81155 ай бұрын
Mata ti sirimatiko lagi po chintit vaye.unle kati bishwash garera baseki holin bichara😢.sayad ehi nai ho andho biswash ko natija.srimati huda hudai aru ko sirimati sanga maya garne kasto man hola😢.afule sacho maya gareko ho vane ti srimatiko maya lai panita bujnu partheyo hola.bichata 😢.malaita runa po aayo. ti sirimatima maile afulai paye 😭😭.kasto swarthi sanser.afno maya herne aruko maya ra biswash lai dhoka dine 😢
@rxurai47253 ай бұрын
😢😢
@bhabinbaraili99185 ай бұрын
world tur ko barema pani k ksto raheyo world tur jankari paya hunthyo saigresh sir hami bidesma vayra ke jankari payana 😊😊❤❤
@Santosh111265 ай бұрын
the story😢😮❤😊❤😢
@Barshu20515 ай бұрын
❤after long time finally story ❤lots of love 💕 dai
@rupakneupane15 ай бұрын
Dhearai paxi suniyo ❤❤
@Saigrace5 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@dfordev34803 ай бұрын
pls add english subtitile . i want to know those stories . From Bangladesh.