प्रेम को भुमरी - A Confession Story

  Рет қаралды 168,998

Saigrace Official

Saigrace Official

Күн бұрын

प्रेम को भुमरी - A Confession Story
Saigrace Sanga Mann Ka Katha EP- 159
Supported by : Canadian Study Center
bit.ly/3tKjXml
कथा व्यवस्थापन समूह:
अनिल पोख्रेल
प्रिती केसी
ज्योती ढकाल
मनिका श्रेष्ठ
ध्वनी: गोविन पुन
#saigrace #storytelling #nepali #nepalistory #audionovel ∞
Nepali Narration
© Copyright Saigrace Production
/ saigraceofficial
/ saigraceofficial

Пікірлер: 268
@monikakhanal881
@monikakhanal881 Жыл бұрын
आत्महत्या गर्न भन्दा पहिले एकपटक आफ्नो जन्म दिने बाबुआमाले तपाइलाइ यो उमेर सम्म गरेको सबै माया, त्याग र सङघर्ष एक एक गरि केलाएर हेर्नुस् त तपाईंले त्यो मान्छेलाई गरेको प्रेम धेरै पछाडि पर्ने छ । अनि अर्को उस्लाई पर्खिने कुरा ,सायद उस्ले तपाइलाइ प्रेम गरेको थिएन होला त्यो त तपाईंले उस्लाइ प्रेम गरेको देखेर उस्ले तपाईंलाई नकार्न नसकेको पनि हुन सक्छ । Dear stranger take care of yourself nobody gonna care after you destroyed by yourself .
@Jyapu208
@Jyapu208 Жыл бұрын
सोरहै आना ठीक हो हजुर ले भन्नु भएको छ।👍👍
@AsmitaSinghThakuriAbhi
@AsmitaSinghThakuriAbhi Жыл бұрын
Ma Pani yehi sechoison ma xu last options kehi xoina Kati runu Kati afu lai chot puraunu 🥹💔💔💔
@ANGRYGIRLSAPU12
@ANGRYGIRLSAPU12 Жыл бұрын
mohlaii ni last garo hunxa tr din rat runxu ma voli rmro hola vandaii basaseraxu 😢 mohlaii suside toh dhrii socha aauxa tr aama bau laii samjinxu family samjinxu aafualii control grxu khiy khily😢💔💔 aafno gati aafahi thichadexu 😢😢😢
@sankarrajbanshi07
@sankarrajbanshi07 Жыл бұрын
Kasai ko aash ma basnu hudain all kin bhane jati dherai maya garnu hun xa last ma dhukha nai paEn xa . tyahi bhaAr aphule aphulai maya ❤ garn siknu .hun ta maya gare ko manxe lai birsin garho hun xa tar last ma tyahi manxe le ignor garepxi tyaso manxe lai xod dinu ra jati dherai maya crush lai garnu hin xa tyati nai maya aphano family and aphu lai maya garnu ❤ .Thank you all ❤❤
@RoselynRoselyn-w7t
@RoselynRoselyn-w7t Жыл бұрын
Tai ta everybody's is going through this phase , prem Maya love Sabai yestaiho .But life goes on no matter what , pahila afno ama baba family no matter what family comes first Nd they are the one who cares you most, so take care and try to repay your family learn from your mistakes...
@Meenu105
@Meenu105 Жыл бұрын
जति कथा सुन्छु उतिनै मन बलियो हुँदै जान्छ,, कतिपय कथा त आफ्नै पो हो कि जस्तो लाग्छ, एउटा कुरा राम्रोसग बुझ्न पाएकि छु ,प्रेम गर्नुस् पहिला आफैंलाई जब आफैंलाई प्रेम गर्नु हुन्छ नि अनि मात्र सबैकुरा राम्रोसँग बुझ्न सकिन्छ।। आफुले गरेजस्तै प्रेम अरुले पनि गर्नुहुन्छ भने धेरै खुशी हुनुस यति गर्नु हुन्न भने आफैंलाई हानी हुने काम कदापी नगर्नुस् ,,,,,
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@puskarDewan
@puskarDewan Жыл бұрын
आफुले माया गरेको मान्छे आफ्नो हुनु पर्छ भने छैन उहाले पनि केही कारण बस त्याे कदम चाल्नु भाकाे हुनु पर्छ, जस्ले छाडेर गयाे उसकाे नाउमा जीन्दगी त्याग गर्नु भन्दा अाफुलाई माया गर्ने अामा बुबाकाे निस्वार्थ माया र उँहा सँग विताएकाे खुसीकाे पलकाे लागि भए पनि हार नमानु हाेला lots of love and take care ❤❤❤
@Aakanshya56
@Aakanshya56 Жыл бұрын
यस्तो लाग्यो कसैले मेरो मनलाई खोलेर राखी दियो। फरक मात्र यति हो मैले कहिले शरिरलाई बाहिरी चोट दिएन मात्र डिप्रेसनको सिकार भए😢 औषधि साहारा बाचेको मलाई आज आफुले जस्तै अरु कोहीले भोगेको सुन्दा निकै दुःख लाग्यो😢 be strong ❤
@xz-789bs4
@xz-789bs4 Жыл бұрын
जीवन एति छोटो कहिलै नबनाउनु त्यो पनि पराइ मान्छेको लागी। प्रेम हुन्छ, गल्ती हुन्छ सबै सबै कुरा हुन्छ तर जे हुन्छ त्यो मात्र बिगत भै सकेको हुन्छ। आफुलाइ जे लाग्छ त्यो अरु कसैलाई लागेको हुदैन, आफू खुसी भएको वा दुखी भएको कुरा ले अर्को मान्छे लाई कहिले फरक पर्दैन। जे भएको हुन्छ त्यो कुरा रमाइलो गरि लिन सकियो भने त्यो जति आनन्दको जीवन कसैको हुदैन। आफु जुन कुरा ले गर्दा एक्दमै दुखमा भइन्छ त्यो कुरालाई आफ्नो तागत बनाउनु होस र नया जीवन सुरु गर्नु होस, यो कुराले फरक पर्दैन कि तपाईं के गर्न लाग्दै हुनुहुन्छ । जब तपाईं यो काम गर्न सक्दिन भन्ने सोच्नु हुन्छ तब त्यही दुखलाई सम्झनु होस त के तपाईं तेहि भुमरिमा जान चाहानु हुन्छ? नाइ बिल्कुल नाइ तपाईं जे पनि गर्न सक्नु हुन्छ तपाईंको महत्तो सन्सार भरीलाई देखाउन सक्नु हुन्छ तेसैले तपाईं अगाडि बढ्नै पर्छ। थाहा छैन मैले सर्सर्ती लेख्दै जादा केके लेखे तर जे लेखे त्यो पढेर तपाईंले तपाईंको जीवन पुन सुरुवात हुन सकोस।।।
@SAMJHANABOGATI-j1e
@SAMJHANABOGATI-j1e Жыл бұрын
😭😭😭😭🎉❤❤
@Sounds1r
@Sounds1r Жыл бұрын
आत्महत्या हैन बरु नयाँ जीवनको सुरुवात गर्ने कि त पर्खेर बस्ने यो राम्रो हुन्छ!तर आफुलाई कमजोर हैन बलियो बनाउन सक्नुपर्छ,प्रेम त मनको अनुभव हो, दिमागले नियन्त्रण गर्न सक्नुपर्छ। धन्यवाद हजुरलाई 🙏💫🤞
@shadowgamer-tj8gt
@shadowgamer-tj8gt Жыл бұрын
खुकुरी को चोट केवल आचनो लाई थाहा हुन्छ,अनि पीडा भोग्नेलाई थाहा हुन्छ,सुनेलाई होइन,❤ जे हुन्छ राम्रो को लागि हुन्छ ❤ नमस्ते saigarce दाई 🙏
@ajitabadal4010
@ajitabadal4010 Жыл бұрын
मेराे जिवनसँग मिल्न गयाे।😓😓साँच्चै न उसलाई आफ्नाे मानेर अँगाल्न सक्छु न अरूकाे भएकाे हेर्ने नै सक्छु।माया त नगर्ने पनि हैन गर्नुहुन्थ्यो तर अहिले उहाँमा यसरी परिवर्तन आयाे कि जुन मैले कहिल्यै कल्पना नै गरेकाे थिइनँ।😢😢दिदी पर्नुहुन्छ कि बहिनी त्यो त थाहा छैन यदि याे कमेन्ट हेर्नु भयाे भने एक लाइक नि दिनुहुन्छ भन्ने आशा छ,तर आफूलाई कमजाेर बनाएर नबस्नुहाेस्। यदि माया साँचाे छ भने पक्कै पनि उहाँलाई हजुरकाे यादले अवश्य झकझकाउने छ।😭 साइग्रेस दाइ हजुरकाे कथा सुन्ने नियमित पात्र हुँ तर आजसम्म कहिल्यै कमेन्ट गरेकाे थिइनँ,अब आउने दिनमा नि हजुरकाे मिठाे आवाजबाट धेरै कथा सुन्न पाऊँ।😢
@kabitabhandari771
@kabitabhandari771 Жыл бұрын
नया जीवन को सुरुवात गर्नु सिस आमा बाबा को माया हेर्नू त एक पालि ❤ तपाईंलाई माया गर्ने मान्छे त जसरी पनि आउछ सिस मर्ने कुरा नगर्नुहोस् 🤗तपाईं तपाई हो भने जिएर देखाउनुहोस तपाईं को उमेरमा धेरै को यस्तो कथाहरु आइरहेका छन यो एक छेडिक हो साच्चै माया छ भने जो जसरी पनि आउछ 😘🤗take care ❤
@rupakneupane1
@rupakneupane1 Жыл бұрын
छुट्नु छ भने त भेट न होस 😢 उस्तै कहानी सबैको 😢 साला यो माया भन्नी कुरा किन हुन्छ
@RajanGhimirevlog
@RajanGhimirevlog Жыл бұрын
right🥹❤️
@elisaguy5059
@elisaguy5059 Жыл бұрын
This story taught me never to love someone else so deeply tht u r not yourself ❤
@Babita5222-w6k
@Babita5222-w6k Жыл бұрын
Suicide isnot solution of problem.so think about of your parents and also your,Stranger.Parents always want for our bright future,they always support their childrens. Thank you so much dai for new story.Stay healthy and take care ❤️🙏🌿
@sudipathapa3975
@sudipathapa3975 Жыл бұрын
Finally!! after a whole hectic week full of exams, question papers, revision, notes, fear, sleepless nights, depression of study, i am here to my favourite and comfy place. I am blessed to listen your soothing voice dada.❤❤❤
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@binitakc678
@binitakc678 Жыл бұрын
Prem sabda taba mitho laagcha jaba aafule Maya gareko manchhe le Pani aafulai Maya garcha , Tito taba laagcha jaba tyo manchhele ignore garera tadha huncha,, yestai cha swarthi sansaar,, bahini aafno man baliyo banayera agadi badhne koshish garnu hola Dhanyabaad cha Saigrace dai yo Katha ko laagi ❤❤
@anji44
@anji44 Жыл бұрын
❤❤❤❤❤मुत्यु नै सबै कुरा को हल हैन् आमा बाबा को लागि नी strong भए र अगिबढनु पछ हामी केटी मान्छे ले सोच्ने नै म मोरेसी सबै ठीक हुन्छ हैन् नी साथी माया प्रेम भनेको हुन्छ तर माया प्रेम को लागि जिउने हो उसको खुसी देखने हो बस चुप बस्नु भन्दा बढी राम्रो केही देख्दिन म 😢😢
@anuskathapa4512
@anuskathapa4512 Жыл бұрын
एउटा उमेर मा आइपुगे पछि केटा ले केटि र केटी केटा बाहेक अरु आफ्नो जीवन मा कोई छैन झै गर्छन्,खोइ त्यो बाउ आमा को माया?? के यत्तिकै त्यो उमेर मा पुगेको हो? यस्तै सोँच ले गर्दा हो बाउ आमा ले रुनु परेको अनि तिमी जस्तो केटि हरु ले भविष्य बिगारेको 😢 अझै समय छ जबो एउटा केटा को लागि यति मरिहत्ते नगर बुइनी
@Shivukharel
@Shivukharel 9 ай бұрын
संसार एक दमै सुन्दर छ मरेर केही पाउने छैन । जीवन अमूल्य छ । तपाई आफ़नो जीवनमा पछी फर्कर कहिले नहिड्नूहोस् । सधै गंतब्यको सिखरमा अघि बड़नूहोस् ॥॥
@NirutaBk-n8c
@NirutaBk-n8c Жыл бұрын
आफुले माया गरेको मान्छे आफ्नो हुनु पछ भने छैन उसले पनि केही सोचेर यस्तो गरेको होला भोलि गोएर तपाई त्यो दुनिया सग लड्नु सक्नु हुना तेहि भएर टाढो बस्नु भएको होला sister घर को बुवा आमा हुनु उहाँ हरु पनि हजुर माया हो जो निस्वार्थ माया गनु हुन्छ उसले त जात को कारण ले छोडेर जानू भय
@Augustine2003
@Augustine2003 Жыл бұрын
Yesto tw malai ni vako thyo be strong sis.Dai le vane jastai aaune vaye jasari ni aauxa naaune vaye j gare ni aaudaina.Yestai ho jiwan be happy 😊
@nishabanjara8626
@nishabanjara8626 Жыл бұрын
kina parkhinu hunxa??? jaslai tapaiko maya ko respect hudaina testo manchey ko lagy wait nagarnus! yo sansar hernu katty ramailo xa , ho maya nai sansar hunxa tara 1jana ko lagy tapaile aafno life birsinu hudaina! yo sansar dherai ramailo xa! Afno jyan gumauney kura nasochnus, yo sansar ma aru manxeylai hernus kasto vayera pani bachna khojnu hunxa ! Please respect your life ❤️
@ramshah5259
@ramshah5259 Жыл бұрын
यति धेरै माया गर्ने केटी त भाग्यमानी ले मात्रै पाउँछन् समयमै बुझ्ने गरौं संरक्षण गरौं
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@RupenBC-y5o
@RupenBC-y5o 5 ай бұрын
सायद उसले माया गर्थ्यो भने उसले बुझेर नै छाडेको हुनुपर्छ किनकि सबै कुराको सुरुवात हुन्छ भने त्यसको अन्त्य पनि हुन्छ। उहाँले छोड्दिनुभयो। तपाईँ रुनुहुन्छ एक दिन एक महिना एक वर्ष उहाँसँग बिहे भएको भए तपाईँ जिन्दगीभर रुनुपर्ने हुन्थ्यो। हजुरको जात खुलाउनु भएन जात खुलाउनु भएको भए म हजुरलाई स्पष्ट हुनेगरी बुझाइदिनेथे बहिनी❤❤🙏🙏
@komaltmg-j6e
@komaltmg-j6e Жыл бұрын
Cmt बाट नै भए पनि धेरै ,धेरै माया छ है saigrace दादा👑❤️
@JiwanTimsina-pb7hi
@JiwanTimsina-pb7hi Жыл бұрын
म आत्महत्या गर्न लाको मन्छे हजुर को motivation ले मलाई नयाँ जीवन देयो sigrance dai ❤❤
@sebikachettri10
@sebikachettri10 4 ай бұрын
Jati pani hajur ko katha haru sunchu ni afui kahei na kahei afu payeirako hunchu saigrace sir😢 ani jati sunchu uti afuilai strong hudai goko pawoxu kina ki tapaiko last ma dinei kahei sujawo nai kafi huncha mero lagi tq saigarce sir 😊❤❤❤love from Darjeeling 🇮🇳🫰❤️💐🙏
@Saigrace
@Saigrace 4 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@ranjanachhetri2135
@ranjanachhetri2135 Жыл бұрын
Ma yo vandaina ki timro story yasto xa testo xa tara kati garo vayara ni manxey bachako xan yo samaney ho aauta teenage age ma so be positive ❤️
@Mani-sha43
@Mani-sha43 Жыл бұрын
Tapai kasai ko wait na garnu hos instead work on yourself. Aafu lay aafulai Maya garna siknu hos. Self love is very important.❤
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@ushasapkota67
@ushasapkota67 Жыл бұрын
Plz move on and stay strong pretty stranger 🥹💔
@saritabal1196
@saritabal1196 Жыл бұрын
Move on ❤ kina vane ahile present ma Po yasto situation x but future ma pakkae pani ramro Manche ko Sath Paune x yadi tye Manche le Maya garne vaye tesari Bich ma ekkashi choderaw jadina tapae le tye vanda ni better Manche deserve garnu hunxa may be future ma kohi huna sakxa be positive ❤❤
@jelinasiwakoti2093
@jelinasiwakoti2093 Жыл бұрын
Idk who's story this's about tara hajur ko board exam ako hola padna basnus afule maya garne kayeu byakti auuxan ra janchaan be patience❤
@MayaBasyal-o1w
@MayaBasyal-o1w Жыл бұрын
बद्लियेको मान्छे फेरि पनि मेरै भयेर आउनेछ भन्ने आसामा जादै छ जिन्दगी 😓
@SAMJHANABOGATI-j1e
@SAMJHANABOGATI-j1e Жыл бұрын
😭😭😭
@ritushah9838
@ritushah9838 Жыл бұрын
Thank you dai waiting ma thim ❤
@DIPENDREY
@DIPENDREY Жыл бұрын
हजुरलाई मात्र होइन यस्तो गारो हामीलाई पनि हो, लेख्न नजानेर मात्र हो नत्र भने त हजुरलाई भन्दानी गारो भएको छ। हामीले जिन्दगी सकाएर केही कुराको समस्या सावधान हुँदैन एकचोटि बचेर हेर्नुहोस हजुरले साच्चिकै बल्ल जिन्दगी देख्नु हुन्छ।😢😢
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@Roshanbasnet1
@Roshanbasnet1 Жыл бұрын
कसैलाइ माया अपार थियोे 😶 तै माया उसैलाई बेपार भयो ☺️❤️
@ansurai3689
@ansurai3689 7 ай бұрын
कता कता म सँग ठिकै मिल्यो कथा😭😭
@gangajoshi9272
@gangajoshi9272 11 ай бұрын
चोखो माया गर्ने मान्छे लाई थाहा हुन्छ कि गुमाउनु को कारण 🥺🥺🥺 यस्तो पीडा मैले पनि भोगेको छु 😢
@rinaghatani8339
@rinaghatani8339 Жыл бұрын
एक त उमेर मा पनि तपाईं एस्तै अवस्थ मा हुनुन्छ ।अब मन लाई दिमाख ले समाल्नु पर्छ माया गर्ने मान्छे आफै आउँछ मरि हत्ते गरेको कुरा केही राम्रो हुन्न ।
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@binagurung5943
@binagurung5943 Жыл бұрын
❤❤❤ right ho man xoyo 😢 thank you brother 🙏😥
@manjulika1370
@manjulika1370 Жыл бұрын
Jindagi ma kati thulo thulo Samasya haru hunchan Yeti sano kura liyera jindagi saknu khojne timi jasto manche Harulai dekhera Achamaa lagcha anyway Heal Baini♥️
@minsaud
@minsaud Жыл бұрын
जब साचो माया हुन्छ,यस्तै हुन्छ।तर पनि केही नमान्नु , हजुरको र मेरो story Same रैछ , आत्महत्या को कुरा नगर्नु हजुर , आफुलाइ कसरी हुन्छ बलियो बनाउनु , जब future मा हेर्नू हजुर पछुतो अवस्य हुन्छ , जाबो एउटा मान्छेको लागि यस्तो गर्या भनेर, बिचार गर्नु होला😢😢
@RoselynRoselyn-w7t
@RoselynRoselyn-w7t Жыл бұрын
Radhe Radhe ❤
@darshanak.c1508
@darshanak.c1508 Жыл бұрын
so heart touching ❤❤story. thank you for this beautiful story dada ❤😊
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@lerinakoirala3791
@lerinakoirala3791 Жыл бұрын
Stay strong pretty stranger ,bright future is waiting for you move on !!!💗
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@SaruuKc
@SaruuKc Жыл бұрын
Big fan of your Voice saigrace dai ❤
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@JiwanTimsina-pb7hi
@JiwanTimsina-pb7hi Жыл бұрын
Sem as my life ma rati 2 baje suneko dai ma lastai ruye 😢😢😢😢
@amanslowedreverb
@amanslowedreverb Жыл бұрын
prem sabda taba mitho laagxa Jaba aafule Maya gareko manxe le Pani aafulai Maya garxa, Tito taba laagxa Jaba tyo manxe ignore garera Tasha hunxa,, yestai xa swarthi sansaar
@AmritaBohora-i4e
@AmritaBohora-i4e Жыл бұрын
Kahile kahi story sunda aafnai jiban ma mel khaya jsto lagxa 😢😢😢😢😢
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@Jindaki
@Jindaki 10 ай бұрын
Heart touching story❤😢
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@sonikamaharjan2356
@sonikamaharjan2356 7 ай бұрын
Radhe radhe❤❤❤
@Saigrace
@Saigrace 7 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@nepalikrishnabhajan
@nepalikrishnabhajan Жыл бұрын
Love is beautiful if its yours it will return to you by any means Radhe radhe Namaste saigrace dai❤❤❤❤ Dherai maya❤❤❤
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@albaniroula6363
@albaniroula6363 Жыл бұрын
Im in same phase..malai thahaxa emototional pain kati derae hunca ki yo banda physical ramro hunca 🙃
@kalamaden2365
@kalamaden2365 Жыл бұрын
Exactly sigrace bhai le bhannu bhako mero pani copy paste hai 😊 wha bhai 🥰 yesto bhaiko suggest lai tali bajauna man lagyo👏👏 mero pani same testai thiyo maile bhogisake ahile ma dherai khusi chhu yo life ma😊 life is beautiful❤❤❤
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@BhawanaTamang-l5k
@BhawanaTamang-l5k Жыл бұрын
First like garni yo video ma chaii moh hai sir🙏.ani comment garni pani☺️
@susankc9514
@susankc9514 Жыл бұрын
Lots of love Dai.❤ Take care.💜💜💜💙
@roshandangi1873
@roshandangi1873 Жыл бұрын
Mr Saigrace🤙 You makes me Speechless Mr Saigrace.. Hope jesus will gives you your happiness ..
@Salinabhujel-z8d
@Salinabhujel-z8d Жыл бұрын
Dai what is love please yo Kura Mon ma khelya xa kasari taha paunaa sakinxa ❤😊
@sunidi706
@sunidi706 Жыл бұрын
Big fan of your voice saigrace dai❤
@MahendraMahatara-kc1bf
@MahendraMahatara-kc1bf Жыл бұрын
Big fan of your voice Saigrace dai love you❤️
@LakshmeeRokaya
@LakshmeeRokaya Жыл бұрын
Radhe Radhe🙏
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@mankodar
@mankodar 10 ай бұрын
Topics naii daamii❤
@aashuac
@aashuac Жыл бұрын
Jadu hein aapki aaawajo mein 😘😘❣️
@subodhkunwar2804
@subodhkunwar2804 Жыл бұрын
Aap bhi jadu se kaam nahi hey😉
@BinitaraiBinita
@BinitaraiBinita 6 ай бұрын
Uff yo ek tarfi Maya garo hudo rahexa aafno man lai bujhauna.😔
@Saigrace
@Saigrace 6 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@harshalaxmimaharjan635
@harshalaxmimaharjan635 Жыл бұрын
Kasto ramro suggest garnu bhayeko tapaile...sahrai mann chhoyo...
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@shitalpandey8479
@shitalpandey8479 Жыл бұрын
Yes aauni manxey jasari pani aauxa na aauni manxey Kaye gareni aaudaina 😢😢😢😢
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@Heartbreaking.55
@Heartbreaking.55 Жыл бұрын
Dai namaste 🙏 sadai sunne garxu hjr ko sabai video nasuneko yauta pani xaina hola mero story kahile aaux kurera baseko xu ❤
@nishathapa5189
@nishathapa5189 Жыл бұрын
Naxutai sunxu sir🙏🏻🙏🏻🙏🏻❣️❣️ sweet beautiful voice
@KhadiLaure8848
@KhadiLaure8848 Жыл бұрын
K maya yastai hunxa ❤❤
@rashmishakya7691
@rashmishakya7691 Жыл бұрын
Katha dherai ramro lagyo
@SunitaMagar-s3e
@SunitaMagar-s3e 11 ай бұрын
Voice❤❤❤❤
@sanamkhadka8533
@sanamkhadka8533 Жыл бұрын
Khana banaudai sundai chu❤❤😊
@deepaksaud6046
@deepaksaud6046 Жыл бұрын
Love you Saigrace dada ❤️
@lilaadhikari4729
@lilaadhikari4729 Жыл бұрын
Your advice is very good ❤bhai I like it ❤
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@Kripakunwar10
@Kripakunwar10 Жыл бұрын
Stay strong stranger ❤ More power & make yourself proud 🥰
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@torpaydon666
@torpaydon666 Жыл бұрын
❤️ Dhanyabadh
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@NirmalaTmg-c2b
@NirmalaTmg-c2b Жыл бұрын
Heart touching 😢❤😊
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@mayagaha9955
@mayagaha9955 Жыл бұрын
Be story sis and start your new life ❤❤❤❤❤❤
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@nehadeula7389
@nehadeula7389 Жыл бұрын
Take good care ❤️
@rinutiktok2085
@rinutiktok2085 Жыл бұрын
Wow right
@prakashsaud9644
@prakashsaud9644 7 ай бұрын
Dai mero ni prem Katha xa Kasari Tapai Samu puryaune hola vandinuhos na hoi
@NiruPoon-e4t
@NiruPoon-e4t Жыл бұрын
Big fan thousand of love from beni Myagdi ❤😊
@deepikabhatta1651
@deepikabhatta1651 Жыл бұрын
Radhe radhe ❤
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@AayushaGiri802
@AayushaGiri802 Жыл бұрын
My medicine ❤
@sunitakhatri2289
@sunitakhatri2289 Жыл бұрын
Dherai maya saigrace dada❤❤❤
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@dhanutamang375
@dhanutamang375 Жыл бұрын
Lots of love saigrace daa❤
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@chandikalamichhane9401
@chandikalamichhane9401 Жыл бұрын
Heart touching ❤😊😢
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@SaRa_99047
@SaRa_99047 Жыл бұрын
Yo story ko male character ma kohi chineko manxe paye🥺🥺 Ho ki nai tha ta vayena tho.....
@DipsanYonghang
@DipsanYonghang Жыл бұрын
Imalie laxa in entire world love is everything but motive khlko vedo bhnu la love from phnchter❤❤
@yamansadashankar8388
@yamansadashankar8388 Жыл бұрын
Mero pani yestai yeauta Katha xa Tara ma kasailaii vanna sakdina
@sanehgcf6328
@sanehgcf6328 Жыл бұрын
Sabai loyal keti yestai keta haru sanga kina man parauxan vaneko
@jamunagurung6517
@jamunagurung6517 Жыл бұрын
Lots of love dada ❤️❤️
@Suurazsooraj
@Suurazsooraj Жыл бұрын
Nice ❤❤❤
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@dipaneupani3369
@dipaneupani3369 Жыл бұрын
Wow
@laxminepali5239
@laxminepali5239 Жыл бұрын
Sending love dada😊❤
@safalSubedi-bo1iu
@safalSubedi-bo1iu Жыл бұрын
nice
@asmitachaudhary8465
@asmitachaudhary8465 Жыл бұрын
Love your voice dada😊❤
@puzangautam
@puzangautam Жыл бұрын
Love and hugs ❤🫂 Daa
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@anishadahal2902
@anishadahal2902 Жыл бұрын
Related 😢😢😢
@tilakpun85241
@tilakpun85241 Жыл бұрын
started listening❤️lots of love saigrace dai❤️🙏
@shekharsubedi5961
@shekharsubedi5961 Жыл бұрын
आफँलुे आफैँलाई चोट दियर गरेको प्रेम के सार्थक हुन्छ होला र?
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@ishworgurung4987
@ishworgurung4987 Жыл бұрын
big fan 🤞❣️
@sarojghartixettri7018
@sarojghartixettri7018 Жыл бұрын
Lot's of love from Arghakhanchi daju ❤️
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@meenurai-il8er
@meenurai-il8er Жыл бұрын
❤❤❤❤😢😢😢😢😢no words
दुबै चुप चाप
23:32
Saigrace Official
Рет қаралды 136 М.
निर्जला - Audio Novel Book - Full Part
1:40:02
Saigrace Official
Рет қаралды 4,6 М.
Обхитрили!
00:43
Victoria Portfolio
Рет қаралды 2,1 МЛН
Мем про дорожку
00:38
Max Maximov
Рет қаралды 4,5 МЛН
STORY ON LONELINESS | How to Deal with Loneliness | Gyankunda
33:38
एक तर्फी माया
35:18
Srita's World
Рет қаралды 52 М.
निलम -  A Real Story
36:51
Saigrace Official
Рет қаралды 64 М.
क्षेत्री र बाहुन
33:16
Saigrace Official
Рет қаралды 98 М.
१६ मिनेटको फोनकल - Full Part
51:52
Saigrace Official
Рет қаралды 223 М.