आमालाई कसैले नि नराम्रो नभनिदिनुहोला अर्को बिहे गरिसकेको मान्छे बाध्यता होला बिचरा उसको नि अनि पहिला छोराछोरी लान्छु भन्दा चाहिँ कलौटेले पैसाको लागि तैले लान्छु भनेको हो भनेर भेट्न सम्म दियन बिचरा किन नराम्रो भन्ने त्यो आमालाई नराम्रो नभनौ त्यो कलौटेलाई भन्नू पर्छ
@Yashika65519 күн бұрын
❤
@PujaGodar19 күн бұрын
Bau le pani arko biya gariyo kina bau le chai kina hernu
@AmitBalami-cq9nv19 күн бұрын
Yo Pani testae ho Afno Chinan aru
@umadhakal416120 күн бұрын
अर्को बाउले बस्न दीदैन होला त फेरि छोरी लीएर गएपछि आ आफ्नो बाध्यता होला
@gaurirai689020 күн бұрын
Malaeni testoe lagyo😢
@TaraBardewa-n5k20 күн бұрын
साैतनि आमा र साैतनि बाउ एउटै हुन ठिक भन्नि भयो 🙏
@annurai505219 күн бұрын
tyo pni ho feri aaj voli paisa ko lov le virul garaunu pni mn lagxa ani sabai tirw ho😊
@ramitathapa-pf6lsRK19 күн бұрын
उसलाई छोराछोरी भन्दा महत्त्वपूर्ण खुसी जाडो मा राति सगै सुत्ने थियो त्यसैले होला पहिल्यै सडकमा छोडेर अर्को कलौटे खोज्न गएका आमालाई किन चाहिन्छ छोरी😥😥😊
@SabinaTamang-ef6cm19 күн бұрын
Ho sautani bau ley na Manu Pani sakeko naby ama ko man kha xodera rkna man hunteura bicar baneko Jodi kasaiko xutnu naprosa baguwna bau Le Pani arko budi pauxa ama ley Pani xora xori ley ama bau ko Maya paudain😢😢😢😢😢
@sonigrg322319 күн бұрын
आमा हो बिचर अरको बाले पनि हेरनु परेयोनी आमाको बाधेता होलानी
@sajanasundas667919 күн бұрын
आमालाई सचिन को झुठो बार्न नदिने अनि छोरी लाई चाहिँ लगेर पाल कसरी भन्न सकेको तेजेन्द परियारले अझै स्वार्थको खेल खेल्न खोज्दै छ।
@premkumarirai973419 күн бұрын
Honi
@shanuthapa606520 күн бұрын
जन्म दिने आमालाई कसैले दोष नदिनु हजुर कलौटे ले पहिले देखि नै छोरा छोरी दिन्न भनेर कस्तो गरेको थियो नी त्यहि रिसले हुनसक्छ
@srijanapandey51820 күн бұрын
Aama aama nai hunxn arusanga ris vayeni aafno santanma kahilai ris hunna asal aamama tara sachinko aama tyo asal aama haina mero bicharma
@SivangiChhetri20 күн бұрын
यो भिडियो हेर्दा मलाई एकदम दुःख लाग्यो। म दार्जिलिङबाट हो। यदि हुन्छ भनेदेखि सचिनको बहिनीलाई ल्याउनु म आउँछु पढाउने हुर्काउने बढाउने काम म गर्छु प्लिज मलाई दिनुहोस् सचिनको बहिनी। मलाई दिनुहोस् यो नानीलाई please तपाईँहरुलाई हात जोड्छु
@estherthapa95516 күн бұрын
Nepal ko neti niyam k k cha bhani. Garo huncha pachi.
@BinduThanet13 күн бұрын
You're great 👍👍
@sangitadhital213519 күн бұрын
किन सचिनको ममि लाई गाली गर्छस मुर्दार राणा राणी हरु सुरु देखि नै सचिन को ममि ले मेरो बच्चा मलाइ दे भनेर भन्दा कलौटे जनावर ले लान दियन सचिन को कमाइ खान को लागि ।
@GitaKhatri-n6m20 күн бұрын
आमा एक्लै भको भय नाली सोरे पनि अर्काको भाडा माझेर पाल्थ्यो होला तर पहिलेनै कलौटेले लान नदिय पछि के गरोस आमाले पनि सबै दोस आमा को मात्र देख्ने बाउ ले अर्कि स्वास्नी लियर आयो आमालाइ अनि साहारा त चाहियो नी छोरा लान्छु भन्दा पहिला लान दियन अब कान्छो बाउले लान दिन्न होला बिचरी के गरोस
@amritthapa-d3f19 күн бұрын
पाेइला नगइ बिना दुइटा छाेरा छाेरि पालेरा बसेकाे भए हुनथाे किना अरकाे पाेइ खाेजना परथाेरा सचिनले पनि धेरै अामालाइ खाेजेकाे थिए रे बिचारा❤
@MahendraKarki-xo1qx20 күн бұрын
पहिला छोरो लान्छु भनेको थिन जेठिले तर कलौटेले सचिनको पैसाले खान पल्केर हो सचिनको बाउ कलौटे खराब हो
@SitaKhadka-dx7sj15 күн бұрын
आमा पापिनी हो छोरा त गयो छोरिलाइ त लगेहुनि
@kalpanatamang640720 күн бұрын
छोरा-छोरी जन्माएर बिजोक बनाउंने आमा बाऊहो बाऊ ले सौतेनि आमा ल्याएर सानो बाऊ बन्यो आमाले सानो बाऊ सित बिहे गर्यो सानीमा भो छोरा ले संसार छोडेर गयो र पनि आमा बाऊलाई कोई पश्चात्ताप भएको छैन!!😢
@youme-w6h20 күн бұрын
बाउ ले पाल्छु भनेर लगेर अर्को बिहे गर्ने कलौटे त होनि आमा को के दोस नि फेरि
@indiraKarki-fl6ii16 күн бұрын
Sahi Bhanubhayo hajurle
@TaraBardewa-n5k20 күн бұрын
धन सम्पति भनेको छोरा छोरी हो सचिनले त धेरै दुख पाएर सनसार छोडन बादे भए आमाले नि राख्दिन बाबा लेनि राख्दिन धेरै दूख पायो सचिन बाबुले तेसैले भगवान ले सचिनको दुख देख्नसकेन्न र भगवानले लईजानु भयो म पनि एउटि आमा हुम मेरो पनि छोरा छोरी छन मेरो बुढाले मलाई7, 8, बर्सा भयो नहेरेको धेरै दुख गरेर छोरा छोरिको मुख हेरेर बसेको छु एउटि आमाले छोरा छोरिको लागि आफ्नो शरीर पनि बेचेर आफ्नो छोरा छोरी पालेको छन तर सचिनको आमा बाबा नाई ठिक छैन्न अब सचिनको बहिनी लाई कताई अनाथ आसरम्मा लागेर राखि दिनु पुतलिको भबिस्से भन्छ हैन भने पुतलिको पनि सचिनको जस्तै हालत भनाउ छन सचिन को बाबा आमाले 😭😭उहाँ सर ले भनेको एक्दम ठिक लाग्यो 🙏🙏😭😭😭😭
@ramitathapa-pf6lsRK19 күн бұрын
यस्तो कुरा सबैलाई मन पर्दैन बहिनी आमा सत्य र ममता मयि हुन्छन भन्न पनि लाज लाग्छ कसै कसैलाई हेर्दा😥😥
@BinduSunar-c4y16 күн бұрын
तेजेन्द्र ले नै पाले भयो नि आफ्नो छोरी आफ्नो सुसार आफै गरछिन पढाउ लेखाउ छोरी ले भोलि जे पनि गर्न सक्छन
@BishnuShrestha-ol7sl16 күн бұрын
तर दाजु तपाईले कुरा बुझनु पछ कलैटे ले दीयेननी महि पालछु भनोनी अहिले आयेर लानछत किन आमालाई मात्र दोश किन बाजले दीननै भनेको थीयो तर अहिले कलैटेले पैसा जती खाई सको अनी पालछ त अकै सग बिबाहा गरो होला अको बुडाले राख्दैन होला अनी लगें येसको मन ठुगा रहेछ तर आफनो छोरी लानु परयो लगें बाउले पालछ होला दबाई पनी गरेको भयेपो बाच्छ त कलैटेले ईसकूल बाट नै नीकालेर लेउनु नै गलती हो दाई
@ParbatiSharma-xz5ef19 күн бұрын
किरिया बसना नदिनि छिरि लईजान भनि दाजुको किरिया बसना परोनि उमके पछि लईजान भन परनि हो अहिले लईजान भन हुन
@kumarighale708019 күн бұрын
यो आमा रोएको पनि नतट नै रै छ पपिनी रैछ एउटा छोरा लै मर्न दिए अब छोरी पनि मर्न दिने भायो आमा लाई नि कर्बै होस
@prabhurajani20 күн бұрын
अर्को बुडा को डर होला 😢😢
@parishrestha976220 күн бұрын
बाऊ नाठो आमा नाठिनि अनि केको छोरा छोरि को माया का बाटा हुन्छ त हो ईनार लाई 😡
अब एउटा को कमाई खाँदा खाँदै मरेर गयो अब अर्को सन्तान लाई फेरि आगाडि इयाएछ
@dewanamrita20 күн бұрын
अलौटेको जेठी बुढी धर्तीको भारि सचिन बितेर जाँदा मचीमची रोएको त नाटकै भनेको थिएँ नाटक नै हो रहेछ। धिक्कार छ तेरेा जिन्दगी तेजेन्द्रको जेठी बुढी छि छि!!
@donglama390518 күн бұрын
आमा लाई दोश किन दिनु कलोटे ले आफ्नो बुढी हुँदा हुँदै अर्को बिहे गरेर अनि जेठि ले छोरा छोरी पालेन भन्न लाज लाग्दैन न कि के हो यो मान्छे हरुलाई आमा भन्दै मा लोग्ने ले जे गरेपनि सहेर बस्नु हेर्नु काका र पत्रकार दाजु भोलि आफ्नो छोरी चेली लाई पर्न सक्छ
@SitaKhanal-l7z16 күн бұрын
Jo jasto vayani kaute aama le xori line ni kasto khalko aama ho teyo😢😢😢
@MalatiThapa-t4y20 күн бұрын
मलाई त्यो आइमाई जुनदिन देखे पहिलोपटक मिडियामा त्यहाँ देखि नै मन पर्दैन लाभ्रि आफुले जन्माएको छोराछोरी भाडा धोएर पनि पाल्न सकिन्छ
@AnitaThapa-c4x18 күн бұрын
Kati bolna sakeka ho nabujhi
@jiwanbaraili314820 күн бұрын
यो कलौटेले छोरी पनि मार्छ कुन दिन हेर्दै जाउन 2/4 महिना भित्र छोरी पनि मार्छ कलौटेले
@नमस्ते-म7फ20 күн бұрын
Good ❤❤❤❤❤
@ramaneupane925120 күн бұрын
कलाउटेले पहिले नै छोरा छोरी लान दिन्न भनेको थियो त्यही भएर नलगेको होला ।
@sangitadhital213519 күн бұрын
Ho
@Shibani_tamang19 күн бұрын
aama ni kasto ho😢😢
@Diana-iz5bq16 күн бұрын
सचिनले पैसा कमाउदा र चन्दा उठाउदा चाहि अामाकाे नजिक पर्नै नदिने अनि कमाउन नसकेर बिरामि भएसि चाहि छाेरा छाेरी लैजा भन्ने नलगेकस्ति अामा भन्ने याे मान्छे नि कलाैटेकाे पुच्छर बनेर खान पल्केकाे रैछ नत्र अामालाइ किन दाेष
@ManishashahiManishashahi-l6w20 күн бұрын
गल्ती कालो थुतो को हो सौता नहाल्न पर्नी लियो मिलाएर राख्न सकेन छोरा को ज्यान धराप मा पारी पारी मारे अब छोरी पुतली लाई नि मर्न बाध्य बनाउछ आमा लाई नाथो बाउ लाई नथिनी र दाम को बितो चाहियको छ सौतिनी भनौदी को त कुरै नगरम उले छोराछोरी जति नि जन्माउन सक्छे तेलाइ किन चाहियो र तो पुतली जाथी जाथा हरु हुन हे भगवान सचिन र पुतली को आँसु लागोस इ सब लाई मेरो भनाइ तेरिमा कलौते
@syanugrg33018 күн бұрын
कलौटेले छोरा लाइ कमाइ खाने भाँडो बनाएर मार्यो अब छोरीलाई पनि एस्तै बनाउने भयो कलौटेले छोरा छोरी रहरले भन्दा पनि पैसा कमाउने भाँडो बनाउन जन्माएको रहेछ
@basantithapa695420 күн бұрын
तेहित यो आमा ले जन्मायो मात्रै नानिलाइ लको भय राम्रो हुन्थ्यो याउटा नानी त मज्जाले पाल्ना सकिन्छ नि महिले नि यक्लै 4 ओटा बच्चा पालेर बसेको छु जेहेन्तेहेन गरेर
@sakunchamling18 күн бұрын
Jatti badheyata vayeni afano bachchha kasari xodna sake hol
@KumariRai-e3l20 күн бұрын
आमा अर्को सँग गको होला अनि के लान्छ
@rajmagar161620 күн бұрын
मत भन्छु हजुर यो अ।मा होइन अ।मा भयदेखि अ।फनु बच्चालाई जसरि पनि पदल्छु भनेर सङ्गइ लान्थृ होलानि त्यो अ।मा होइन डुलि हिड्ने अ।इमाइ हो केटा खेलायर खानु जानेकि अ।इमा इ हो ।यो
@TaraManirai-b4j5 күн бұрын
Xoriko bijok hunu Banda jethi aamake lager palnu k plz didi
@durga547419 күн бұрын
Aamako pani badhyata hola maya navayara hoena
@SantoshThapa-mf6cb19 күн бұрын
नया सुरुभयो फेरि यो को रहेछ यति जान्ने बुज्ने यस्ले के गरेछ।
@hariphuyel766819 күн бұрын
Ama lai gali nagarnnu !!
@RiyaGhimire-h3r20 күн бұрын
Aamako dos dekhdin ma chai
@RamB.k-k5v18 күн бұрын
बैनी को नि
@Preranadee10219 күн бұрын
Ho sachinko Momile bacha harule alcatra banako ho. Bichara sachin.
@KumarShahi-t9g16 күн бұрын
कलाेति काे परिवार नै सचिन काे कमाइ खाने हरु हाे
@shwhsbahh359419 күн бұрын
😭😭😭😭😭😭🇳🇵🙏🏻🙏🏻
@RamB.k-k5v18 күн бұрын
दाई काे झै टेशताई हालात हून्छ
@minakar722819 күн бұрын
यो युटुबे ले अब काम पाएन बाचुन्जेल त मागिखाने भाँडो बनायो बनायो अब मरेपछी पनि नाम बिकाएरै खाने भो कसैले के भनेर हालेको छ कसैले के 🙄
@SupriyaNepal-j1o19 күн бұрын
Ramro sanga dahasaskar garna panii ndinii kina ho raxa
@itaghale185519 күн бұрын
Ho yo daile manko Kura bolnu bhayo aama sanga bachako Maya xaina boli bata thaha hunxa aamako bhanda kanxi boli thik xa
@shreesh80719 күн бұрын
Sachin Lai pahila Lina aauda bau le nadeko ho ni pahila tw.....kamai khane Vado vathyo ni tw
@ritathapamagar145919 күн бұрын
छोरा मार्यो आव छोरी को पाली आयो बिजोक बनाउने
@rairai119420 күн бұрын
Muji पत्रकार खाते कहाँ अलपत्र छ तिमीहरू फेरि सचिन त मरे र गयो अब बहिनी लाई युज गरेर फेरि पैसा उठाउने काम गर्दै छौ यो सचिन को अामा को टीयो गोही को आँसु बगाको हो
@SayaTamang-p2z19 күн бұрын
Tyo jathi ama k ko n ramro vannu. Jathi aafno bachalai bachanagani ama k ko ama
@PujaGodar19 күн бұрын
Papi aama natho bhaye pugne
@loknathacharya892320 күн бұрын
Ho
@Himanshu-Hima123418 күн бұрын
Yehi kirya putri ghar ma baseko cha tejendra aba bacha ho khelna niskeko hola tara manche lay hochauna aba feri viral garna uo sab natak banda gar youtube haru.khali tei tejendra ko pachi laknu bhanda upaya aru kei xaina
@chetjoshi919119 күн бұрын
aba balbalika ko kannun bannu paryo janmay paxi anibary rupma kartaby nivaunu parx vani kannun banosh ani arko kura tapaeharuly help band garnush avi vabaklae kada karbahi hosh hainn vany e ल्ग्न्री swasnily मगि khany vado बनौक्सन kan samayra कर्तब्ब्री nva vannu parx
@AnisamtenDolma20 күн бұрын
Afno manchhe thikxaina arkako xorilai dhosh
@bhagawotiaryal673519 күн бұрын
Yauta asarama ma lagera rakhideya huna tiyo 😅😅
@DilkamalRai19 күн бұрын
Aamalai Pani padyata hola arko shirmanle nasuiksrla ni ta kura bujnu parx aama matr dosi Hain kaloite ko galti ho
@sabitathapa946719 күн бұрын
Chup lag taharu pahila jiudo huda samma vitna diyena ahile huni nahuni bolni jhutho barna nadini thulo kura garni 😡😡
@bikashchhetry427718 күн бұрын
Poila nagi duita chhora chhori palera baseko vay ghar nschhodera aaja yo din aaune theyana
@RadhaRai-n1d19 күн бұрын
Poisa hudq baule diyena kura bujnush tapaiharuni
@takasimichihiro454219 күн бұрын
Rip kalaute
@dawaomulama370220 күн бұрын
pahile paisa paucha bhanera chora ra chori lagne ani ahile bau chai le chori napalne?
@sbanepal125420 күн бұрын
Bichara nani ko bijok
@silalama431420 күн бұрын
Amalai tesari naramro nabola arko kalaute
@kumaripun391819 күн бұрын
Bau le palnu paroni aama k k garera palxa ra basne khane thaau xaina kasri layostani
@SitaMalla-r6n19 күн бұрын
Biçhari aamako baddheta hola naramro nasochnu kasaile ni
@KanchiBaini19 күн бұрын
Teri aamako poi kam garera khw kalauteko paribarko khodo na khan muji voli hoina aajai jalaya hine
@ashapariyar856519 күн бұрын
Bichara tyo xori lai kosai le lagera pale hunthiyo jo le ramro sanga palxa
@TekaleMagar-w8e20 күн бұрын
Tyo besselai aljho honxa hola tesaile
@AnisamtenDolma20 күн бұрын
Baulenai dinna bauko dhekhauti boli ho paahilapani khosera leko ho baule
@chandrakalarai318320 күн бұрын
Ke ko Testo aama nkali xora xori paler basnu parden nkali badarni.
@ThegimBhimKumari20 күн бұрын
Ama akdam kharab raixin
@sunilkoghar150720 күн бұрын
कस्तो झुट बोलेको यो मान्छेले ।
@minashrestha579118 күн бұрын
pahila lanxu vanda nadine ahile kadari lagos ta
@RanjuMagar-nw3nn20 күн бұрын
Bau aamale aarko rojdako natija ho yo
@anugurung290115 күн бұрын
Xori lai NI magne banaune hoki aba kalaute le
@baniyashashi65719 күн бұрын
ho kukurnee aamalai kako Maya raexara xora xooreko