बजगाईं ज्यु यो जात भस्मासुर को काम जरूर गर्छ, घीसिंग को पाली मा गोरखा कम्युनिस्ट हरु लाई ज्योति बसु ले किनेर state को विरोध गरो अहिले anit thapa भनछन म state मांगने छूईन र पनी त्यहि अनित थापा लाई भोट दियो। यो हाल छ की भोट रक्सी मासू पैसा मा बेच्छन अनी के गर्नु। सिक्किम ले दार्जिलिंग को दुख कहिले बुझदैन यो सत्य हो। दार्जिलिंग dooars लाई अलग गरेरा होईन मिलायेर सबै solution होस।