सकस मन पराउने जति हाजिर हुनुस त चन्द्रे र मुना को बिहे हुनुपर्यो है
@hamroramailotv4 ай бұрын
Meee❤❤❤
@gkchhetri82854 ай бұрын
हुत्ति हारा अाइमाइ हरुकाे थुतुनाे मात्र धेरै चल्दाेरहेछ! पुरुष निर्भर महासामन्ति मानसिकतनकि धनि कान्छि बुहारिकाे असलि अाैकात अाज अधिकारकाे नाममा घरघरमा छिरेकाे छ।।तिताेसत्य
@Saphlatakosathi5 ай бұрын
सकस sereal लाई काे को मान पराउनु हुन्छ ❤❤❤
@PremGiri-lo4gy5 ай бұрын
❤❤❤
@LakshmiKumari-s6f4 ай бұрын
चन्द्रे र मुनाको बिहे हुनुपर्छ बिचरा शिव केगर्नु पैसा बाध्यता ले लिनुभयको हो भाइको भबिस्य बिगार्न होइन र बिगार्नु पनि हुदैन बाकी सबै ठिकै छ धन्यवाद सम्पुर्ण टिमलाई ❤❤
@Namaste_baglung5 ай бұрын
मुराली लाई जुठे मा देखिनु पर्छ भन्ने जति यता हाजिर हुम त plz 🙏🙏🙏 र चन्द्र मुनाको विवाह हुनपर्छ भन्ने जति पनि यता हाजिर हुम त plz ❤
@MadanBaraili-tu2kb5 ай бұрын
हो
@sudarshanpaudel60295 ай бұрын
हाे
@bhojrajshrestha9755 ай бұрын
❤❤❤
@HemrajPandey-u9h4 ай бұрын
खतरा सिरियल लाग्यो यो सकस सिरियल । सकस सिरियल्को टिमलाई धेरै धेरै धन्यबाद ।
@Kajalofficial75 ай бұрын
सकस सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ लाईक कमेन्ट गर्नु होला धन्यवाद ❤️❤️❤️
@AmbarTamang-ks2ot5 ай бұрын
Ma Pani thiye
@LokmanRai-p1w5 ай бұрын
❤❤❤❤❤ me too🎉🎉🎉🎉🎉
@indramantaman74005 ай бұрын
म पनि हाेनि 🎉🎉🎉🎉❤❤❤
@indramantaman74005 ай бұрын
मलाई त धरै राम्राे लाग्छ ❤❤❤🎉🎉🎉
@sudipdhungana12344 ай бұрын
शुभकामना
@kailashmayarai47505 ай бұрын
हो दाजु भाइ भने दुखको बेला साहा हो शक्ति हो मित्र सुख मा हो तर दुख सात दिन्छ भाइचन्द्रा
@Kajalofficial75 ай бұрын
चन्द्र र मुनाको जोडी नछुटोस् भन्ने जति यता हाजिर हुम ल साथीहरु 🙏🏻❤️❤️❤️
@fzre5di3005 ай бұрын
म छु तर यो कान्छी बुहारी को हर्कत पटक्कै मन पर्दैन 🤛🤛🤛🤛
@mayashrestha33045 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎊🎊
@shantipandey95185 ай бұрын
@@fzre5di300😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤
@ChandrakalaShrestha-ug2kp4 ай бұрын
Naran gopal songBcd@@fzre5di300
@Yasman624 ай бұрын
😮😮
@Puju-subu5 ай бұрын
चन्द्रे र मुनाको जोडी छुटनु हुदैन 😊
@SMVlog5995 ай бұрын
मुना र चन्द्रेको बिहे हुनुपर्छ भन्ने जतिले यता हाजिर गरौत❤❤
@NipsaDady5 ай бұрын
❤❤❤❤🎉🎉🎉
@Premoffical00025 ай бұрын
❤❤❤❤
@indrabk61584 ай бұрын
❤❤❤❤
@YamBharti4 ай бұрын
सकस सिरिएल एक दम राम्रो छ परिबारिक अनि समाज्मा भएका कुरा र बितेका कुरालाई समेति बनाएको छ सचेत्को लागि धेरै राम्रो लागेयो 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gurumniiserju5 ай бұрын
सकस सिरियल हेने को को हुनुहुन्छ हजुर हरु मनैदेखि मनपराउने हरु को को हुनुहुन्छ हजुर हरु
@Paw_an9I4 ай бұрын
सकस मन पार्ने जाती यता हाजिर हुनुहोस् ❤
@JivanMajakoti-np5tm5 ай бұрын
मुना र चन्द्रेको जोडि कदापि छुट्नु हुदैन है किनकि चन्द्रे बुडि बिनाको र मुना एकल महिलाको जिबन अब डबल बनाउनुपर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@PremGiri-lo4gy5 ай бұрын
म रोई दिन्छु😂😂😂
@kishorthapa57195 ай бұрын
😊
@Apex.G2k5 ай бұрын
मुना र चन्द्रेको जोडी छुट्टै भयो भने serial नै खल्लो हुन जान्छ।जोडीको राम्रोसङग मिलन हुनुपर्छ ।
@sumitrak.c20795 ай бұрын
Right
@sumitrak.c20795 ай бұрын
Sivako niyat thik xina
@amritthapa-d3f5 ай бұрын
मन पराे मुनासगा बिबाह गरनु हाेला❤❤
@gangarampanday35445 ай бұрын
दाजु भनेका अपराधि नै हुदा रहेछन 😢😢❤❤❤❤
@GaneshSubedi-Gs9995 ай бұрын
Honi hajur Sprot garnus haii
@PuranMagar-m8q5 ай бұрын
कान्छी वुहारी चोथाले साह्रै मन पर्छ
@amarlama3355 ай бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारले रक्षा गरुन्❤😍🥀😘🌹👉️🙏🙏🙏
@vtenfansclub19165 ай бұрын
❤❤❤
@dangkathmandu28274 ай бұрын
यकदमै मन पर्ने सिरियल सकस अब कहिले आउला आत्तियको छु❤❤
@rijanmagar27345 ай бұрын
बरु भात न खाइ बस्सिएला तर यो सिरियल न हेरि बस्न सकिदैन मेरो मन मुटु मा बसेको सकस सिरियल राजु मास्टर सलाम छ हजुर लाइ जो एस्तो कथा कोर्दै हुनुहुन्छ समाज मा घटिरहेको बास्तबिक घटना लाइ सिरियल मार्फत बुझाउँदै हुनुहुन्छ जो कोही ले सक्दैन यस्तो कथा कोर्न love you सम्पुर्ण सकस टिम पहिला त आमा love you aama ❤❤❤❤
@BipanaSaud-p2j5 ай бұрын
मुनाकोर चन्द्रेको बिहे जसरिनि हुनुपर्छ ❤❤❤❤❤❤
@PBTM-vlogs5 ай бұрын
पस्पति नाथले यो cmt पर्ने सबैको आमा बुबालाई रक्षा गरुन❤❤❤
@Kishun_Army5 ай бұрын
❤❤❤❤
@UshaAcharya-v6w5 ай бұрын
सकस सिरियल धेरै राम्रो छ भाइ भाइमा हुने झगडा र दाेव्न्दलाइ कथाका माध्यमबाट ब्यक्त गरिएका् छ अझै राेचक बन्दै जाअाेस सबैलाइ धन्यबात
@rajendrachhetri34485 ай бұрын
मुना र चंद्रे राजु दादाको बिबाह भयर आफ्नो झुपड़ी मा बेहुली बनायर भित्रायको हेर्न आतुर म जस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 42 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस है त साथिहरू 😮😅😊❤
@sanubabutamang-ve1in5 ай бұрын
dama xa
@kalpanapaudel74575 ай бұрын
म पनि यहि भएकाे हेर्न चाहन्छु
@nirmaladuwal4075 ай бұрын
Ma xu
@chandrabhuwanji5 ай бұрын
Me me me
@RamPrasad-lm1op4 ай бұрын
😊P
@PariyarHira5 ай бұрын
धेरै राम्रो भैराकाेछ अबफेरि कहिले छ भनेर पर्खाईमाछाै हजुर अझैराम्राे हुँदै जावस धेरै धेरै सुभकामन छ सबै टिम्लाई🙏
@adhikarinepalikanxo44065 ай бұрын
सकस सिरियल १ भाग देखि ४२ भागसम्म नछुटाई हेर्ने जति यता हाजिर हौ ❤❤❤❤
@Surajofficial22225 ай бұрын
यता
@bhupendra2875 ай бұрын
20/Dekhi ho ma
@santoshthapamagar66064 ай бұрын
म छु
@Deepachetri-s3k4 ай бұрын
Wow supper Dami so cute hajur haru 🙏🙏🙏🙏👌💕💕💕💕💕💕💞👌👌👍👍🥰🥀👌
@SahadevKhadka-sl2wf5 ай бұрын
पीडा सबैको हुन्छ कसैले देखाउछन कथा बन्छ ! अनि कसैले आँशुमा बगाइदिन्छन ब्याथा बन्छ !!❤️🤗
@Phiyakpurbeli5 ай бұрын
मुना र चन्द्र को मिलान हुन्नु पर्छ जसरी पनि❤❤❤❤
@alshad79005 ай бұрын
आज बल्ल पहिलोपटक थाहा पाउँदै छु कमेन्ट मा डबल क्लिक गर्दा लाइक हुने रहेछ 👌🏻👌🏻👌🏻👌🏻♥️♥️♥️♥️♥️
@alshadsvlog15055 ай бұрын
👌👌👌👌👌👌👌
@बिमाबुढा5 ай бұрын
जसरि पनि मुनाकोर चन्द्रे को बिहे हुनै पर्छ ई दु,ईको जोरि कुनै हालतले पनि छुट्नु हुदैन भन्ने को को हुनु छ🙏🏻🙏🏻🙏🏻🙏🏻👍👍👌👌👌👌💞💞💞💞💞💔💔
@sunlightsuccessvlog5 ай бұрын
सानाे सानाे youtubar हरु मिलेर अघि बढम❤🎉ronaldo काे जसरि subscriber बढाउनु पर्छ❤
@KhanalBishnu-l6b5 ай бұрын
❤❤
@GaneshSubedi-Gs9995 ай бұрын
Back pani haii
@SPECIALKNOWLEDGE15 ай бұрын
Back
@rasmishrestha9064 ай бұрын
back
@Athenasvibes125 ай бұрын
चन्द्रे काे बिहे मुना सँगै हुनुपर्छ ❤❤
@RamBibash5 ай бұрын
चन्द्रे र मुनाको विहे भएर कृष्णले कारवाही गर्नुपर्छ ।पोईला गएकी श्रीमती एकल पुरुष बुढा मरेको विदुवा एकल महिला को मिलन हुनुपर्छ समाजको लागि पनि
@rameshkhanal8034 ай бұрын
मुना र चन्द्रेको कहानी चै गजबको हुनुपर्छ र बिहे हुनुपर्छ ।
@Mustang-vlog-yam-kumar5 ай бұрын
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त Likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉
@SharmilaGhamal4 ай бұрын
जय मुक्तिनाथ❤❤
@kamalanjan75385 ай бұрын
मलाई नेपाली फिलिम भन्दा पनि धरै राम्रो लाग्दछ यो सकस सिरियल धन्यवाद सकस टिम लाई यति राम्रो सिरियल पस्किदै जानू भएको मा
@rupeshthapa39885 ай бұрын
आहा! आजको यपिसोड असाध्यै राम्रो लाग्यो। सन्देश मुलक र जनचेतना मुलक छ।
@Butterfly.64-c465 ай бұрын
४२ भाग पनि हेरियो बिचरा चन्द्रे लाई जे गरेपनि हुदैन तर चन्द्रेले शाहसि चांहि देखाकै हो मानै पर्छ ।ल 🎉🎉🎉❤❤
@TamangniMaichyang805 ай бұрын
1के नपुगेको साथीहरू कोको हुनुहुन्छ मिलेर support गरम है❤❤🎉
@manmajhi80715 ай бұрын
Ma Pani xu hai
@GaneshSubedi-Gs9995 ай бұрын
Back pani haii hajur
@Surajofficial22225 ай бұрын
म❤
@rasmishrestha9064 ай бұрын
😊😊😊😊
@Surajofficial22224 ай бұрын
@@rasmishrestha906 subscribe garauna
@SBKSSBKSSBKS5 ай бұрын
मुना र चन्द्रेको जोडि कदापि छुट्नु हुदैन है किनकि चन्द्रे बुडि बिनाको र मुना एकल महिलाको जिबन अब लबल बनाउनुपर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है। ❤❤❤
@beenasharma45755 ай бұрын
सबैका आमा बवु यस्तै सन्तान पनि यस्तै भए कसरी निर्बाह गर्नेहोला हे प्रभु😮😮
@RoshanDarai-g1l5 ай бұрын
धेरै राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@lovekunwar71895 ай бұрын
यो सिरियल एक एपिसोड नछुटाई हेरेको छु मलाई अति मन पर्छ|
@yashodaBhujel-vv8bt5 ай бұрын
Me
@basantasvlogs60245 ай бұрын
सकस बबाल खत्रा लाग्यो है । अब मुन शीत बिहे गर्नु पर्छ है चन्द्र g 🎉🎉🎉
@SameerBasnet-u3u5 ай бұрын
नेपाली परिबेस अनुसार परिवारमा मिल्ने कथा बस्तुमा बनेको छ यस्तै बस्तबिक पारिवारिक कथाबस्तुमानै बनाउदै जनु यक दम मन छुने आस्तविक कथा बस्तु छ १००%राम्रो छ यस्तै कथाबस्तुमा बन्दै जावोस धरै भन्दा धरै शुभकामना
@dudhrajshah8765 ай бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤🙏
@SulochanaBhattarai7025 ай бұрын
राम्राे छ कथाबस्तु❤️❤️
@DipakMahat-pl7lu5 ай бұрын
साना, KZbin कोको हुनुहुन्छ यता हाजिर हुम
@Ashimrai2465 ай бұрын
Ok 18 bahyo back me👌❤️
@KhanalBishnu-l6b5 ай бұрын
back ma❤❤
@KhanalBishnu-l6b5 ай бұрын
❤❤
@jaleshbogati36435 ай бұрын
Ok
@jaleshbogati36435 ай бұрын
@okAshimrai246
@TinaGurung-n2z5 ай бұрын
आमा को कुरा पनि सारै राम्रो लाग्यो पैसा नै सब थोक हुँदैन सबै सबै लाई हार्दिक मंगलमय शुभकामना छ धेरै धेरै धन्यवाद सफलता को सुभकामना छ ❤❤❤🎉🎉 सर्कस एपिसोड सारै राम्रो लाग्छ मलाई
@pukarkarki-zp1vt5 ай бұрын
नेपाल काे १ नम्बर सिरियल सकस 🌺🌺मेरो कमेन्ट मा लाइक गरनु हुने हरु काे लक्ष्मी माता ले रक्षा गरनु ा💐💐💐💐
@BishnuXettri114 ай бұрын
सकस सिरियल मलाई राम्रो लाग्छ सधैं हेर्ने गरेको छु । धेरै माया ❤गर्छु सकस परिवार लाई राजु दाई ❤❤❤❤
@devkrishna44845 ай бұрын
एकदम रामो लागयो बधाई छ सबै टिम लाई ❤❤❤ मास्टर जी हजुर को ईसटोरी ले एकदम मन छुनछ
@panugharti3715 ай бұрын
मुना र चन्देको बिवाहा हुनु पर्छ ❤❤❤❤❤
@bhuwanayer37735 ай бұрын
राजु सर र मुना मिस को बिवाहा भको हेर्ने मन को कोलाई छ यता हजीर हुनुस ।धन्यवाद 🙏🙏
आहा कति राम्रो ! मन छोयो! ❤❤❤❤❤ 🙏🙏🙏🙏 आमा नै हाम्रो लागि भगवान ! हुन 🙏🙏
@narayanpangeni53765 ай бұрын
नेपाली समाजको अहिलेको वास्तविकता लाई चित्रण गर्ने सकस सिरियल लाई सफलताको लाखौं लाख शुभकामना 🎉🎉🎉
@mayurloksangeet93265 ай бұрын
कस्तो राम्रो
@sunitabasnet8925 ай бұрын
यो सकस सिरियल सबै समेटेर बनाएको भयर सारै राम्रो भा छ अझै राम्रो हुँदै जावज
@SangitaLawati-op8sz5 ай бұрын
चन्द्रे र मुनाको छिटो बिहेभाको हेर्न मन छ❤❤
@Kajalofficial75 ай бұрын
सकस सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो ❤❤❤❤
@mohanchhetri84625 ай бұрын
Ma ne hqrayqko chhu
@Surajofficial22225 ай бұрын
मैले@@mohanchhetri8462
@MilanGautam-ns9kw5 ай бұрын
म पनि हाे है
@sureshdhami48595 ай бұрын
सारै राम्रो एपिसोड ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@sandipshrestha2285 ай бұрын
धेरै राम्रो सिरियल सकस टिम सबैलाई उच्च सम्मान 🙏🙏🙏❤️❤️❤️
@Apsaratheengwaiba90035 ай бұрын
चन्द्र र मुना लाई बिहे गर्दिनू पर्यौ है ❤❤my best serial ❤❤अनी krishna लाई कालो मोसो जुता को माला लगौना पर्यौ ❤❤
@DilmaAale5 ай бұрын
चन्द्रे र मुनाको छिटै बिवाह हुनुपर्छ ❤❤❤❤❤❤❤❤❤❤
@SahadevKhadka-sl2wf5 ай бұрын
#लोकप्रियता 😍🥀 विष्णु माझीको तीज गीत ७ दिनमा ८.१ मिलिएन भ्युज अनि हेर्ने कथाको हराएका बर्ष ६ दिनमा ७.८ मिलिएन भ्युज 🙏❤️
@NiniTmg5 ай бұрын
साना youtuber को को हुनुहुन्छ । एक अर्कालाई सपाेट गरुम ल❤❤❤
@GaneshSubedi-Gs9995 ай бұрын
Back pani haii
@NiniTmg5 ай бұрын
@@GaneshSubedi-Gs999 back gareko xu la hjrlai
@SPECIALKNOWLEDGE15 ай бұрын
Ok
@rasmishrestha9064 ай бұрын
back
@Prabinoficial5 ай бұрын
सबै जना को एक्टिंग बबाल छ ❤❤❤सबै टीम प्रति हार्दिक नमन ❤️❤️🙏🙏
@UttamGg5 ай бұрын
चन्द्रे र मुना को बिहे हुनु पर्दछ ❤❤❤ दाइ
@RadhaKumari-e6v5 ай бұрын
Jaldi pura serial dal dijiye bahut dekhne ka intezar hai
@devipun26355 ай бұрын
मुना र चन्देको बिवाह हुनु पrछ बिवाह हेर् अातुर छाै सबै सकस परिवार लाई शु भ कामना
@GorkhaliDai-o9f5 ай бұрын
पहिला त सकस पुरै टिमलाई धन्यवाद यति मार्मिक सिरियल बनायकोमा !! दोस्रो कुरा आमा भनेको आमा नै हो कुरा तीन भाईको आमाको !! यी आमाको अभिनय जस्तो त अरु कुनै को पनि छैन तेसपछी तुलसाको अभिनय मलाई मन पर्ने !! नचाहियको पात्र पार्बती जो आजको एपिसोडमा देखिनुभयन र उहाँलाई यस्तो घटिया रोलमा देख्न पनि नपरोस् !! ल बधाई छ राजु भाई !! म तनहुँ कोत्रे बाट !!
@VijayKumar-q7v9x5 ай бұрын
बबाल लाग्यो
@bhajhangkojire5 ай бұрын
सना youtub haru यता हाजिर हुत लु चाडो भन्दा चाडो मपनी सबैको मा सहयोग गर्दिन्छु❤❤ है साथी हरु
@manmajhi80715 ай бұрын
Back please
@GaneshSubedi-Gs9995 ай бұрын
Back pani haii
@SPECIALKNOWLEDGE15 ай бұрын
Back🎉
@rasmishrestha9064 ай бұрын
😊😊😊
@RishirajDangal5 ай бұрын
"तेल भिसा" हरि नाम झै हेर्न बाकि हुनुहुन्छ यता हाजिर हुनुहोस 😮😊😊❤😃😃🙏🙏
@LimbuMaila-p2s5 ай бұрын
मलाई मन पर्यो
@amarlama3355 ай бұрын
सकस सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथीहरु को को हुनुहुन्छ यता मेरोमा आउनुस् है😍🥀👩❤️👩💖😘🌹👉️🙏🙏🙏
@gaighatbajar8865 ай бұрын
म पनि छु है❤❤❤
@KalpanaKhatri-lm9ns5 ай бұрын
मुना र चन्द्रे छुट्न हुदैन भन्ने कोको हुनुहुन्छ❤❤❤❤
@birendravlog25 ай бұрын
सकस हेर्ने जतिको भगवानले रक्षा गरुन भन्दै सबैले एक अर्कालाई सपोर्ट पनि गर्दै जाऊ❤
@GaneshSubedi-Gs9995 ай бұрын
Ok back pani haii
@anitaadhikari37805 ай бұрын
एक भाग पनि नछुटाई हेर्न मन लाग्ने सकस साह्रै मन पर्छ👍👍🙏🙏🌹🌹
@alshad79005 ай бұрын
पहिलो कमेन्ट्स जसले पढ्दै हुनुहुन्छ उहाँहरुको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरून् ♥️♥️♥️♥️♥️
@alshadsvlog15055 ай бұрын
❤❤❤❤❤❤❤
@rrvlogs45-f3s5 ай бұрын
कथावस्तु राम्रो छ।सबै कलाकारहरुको अभिनय एकदमै राम्रो लाग्यो मलाइ।
@KhanalBishnu-l6b5 ай бұрын
साना ठूला युटुब भरि मिलेलेर अगाडि बढम❤❤❤
@KhanalBishnu-l6b5 ай бұрын
❤❤❤
@ramkumargiri25545 ай бұрын
👍️
@KhanalBishnu-l6b5 ай бұрын
back ma
@GaneshSubedi-Gs9995 ай бұрын
Back haii sabai le
@SPECIALKNOWLEDGE15 ай бұрын
back 🎉
@khotangkokanxo49715 ай бұрын
आहा🎉🎉🎉कति राम्रो सदै हजुर्को सुभचिन्तक 🎉🎉
@jungbikash5015 ай бұрын
अहिलेको सबैभन्दा मन पर्ने टेलीसिरियल सकस
@sunnilpaudel54385 ай бұрын
सकस ले सबै लाई सकस भयो !!❤❤ बबाल आगो
@DipakMahat-pl7lu5 ай бұрын
सकस serial नछुटाई हेर्नेहरू यता मेरो मा, हाजिर हुम
@DipakMahat-pl7lu5 ай бұрын
Subscribers
@saraswatitimalsina2755 ай бұрын
चन्द्रे र मुना को बिहे भयको हेर्न मन्न छ
@mayashrestha50025 ай бұрын
आहाँ!!! आजको भागमा राजु( चन्द्रे) सर र उहाँको आमाले बोल्नु भको प्रत्येक शब्दहरु ले अतिनै अतिनै मन छोयो!!!! 💞💞💞💞💞💞💞💞💞💞💞
@KrishnaThapa-vg7yb5 ай бұрын
मुना र चन्द्र को बिहे हुनै पर्छ य र एतै पर्ती अनु सार यो सिरियल अघि बडोस🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@Sukumaya98245 ай бұрын
सकल सिरियल नछुटै हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त❤🎉
@Surajofficial22225 ай бұрын
म😊
@parasregmi63385 ай бұрын
मुनाइ र चन्द्रेको जोडि कदापि छुट्नू हुदैन ❤❤❤❤❤❤
@Premkark15 ай бұрын
मुना र चन्द्र को जोडि कसैले पनि चायरपनि छुटाउन सकदैन❤❤❤❤❤❤❤
@ramkhatri-mx3my5 ай бұрын
My best siriyal sakas ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad ra aba chandre dai r muna didi ko xittai bihe hoss vanne jati yata hajir humta khai ❤❤❤🎉🎉🎉 dhanneybad sakas