SAKAS || सकस || Episode 48 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 12 Oct. 2024

  Рет қаралды 1,631,207

Master TV

Master TV

Күн бұрын

Пікірлер: 1 100
@ChetlalChalise
@ChetlalChalise Ай бұрын
यो कान्छी बुहारीलाई थला पर्ने गरेर कुटेको हेर्ने म हुने जति एता हाजिर हुनु
@bhimlalsapkota1468
@bhimlalsapkota1468 Ай бұрын
अरु कुनै कन्टेन न पायर घुमाइ फिराइ तेहि लिउछ अबत हेर्नपनी मन लाग्न छोड्यो जति पछि उति झुर बनाउन लाग्यो यो नाटक पहिले खुबै राम्रो थियो
@sunnilpaudel5438
@sunnilpaudel5438 Ай бұрын
पार्बती ले धेरै ठुलो षड्यन्त्र खेलेकी छन अब चन्द्रे को बच्चा मुनाको पेट मा छ भन्नी हल्ला गाउँ भरी चलाउनु पर्छ यस्तो कथा बनाउनुस राजु मास्टर ,, चन्द्रे दाइ अनि बल्ल मजा आउँछ हेर्ने हामिलाइ !!!🎉🎉🎉🎉
@nitarai5212
@nitarai5212 Ай бұрын
यो सकस सेल अर्को हप्तामा धेरै धेरै राम्रो अर्को हप्तामा बिहे गरेको हेर्न पाउँ। जसरी भएपनि जित होस् चन्द्र मुनाको बिहे हुनुपर्छ।❤❤❤😢😢😢😢🙏🙏🙏🙏🙏🙏
@PrakashOfficiall555
@PrakashOfficiall555 Ай бұрын
चन्द्रे र मुनाको बिहे भएको हेर्न चाहने हरु यता हाजिर हुम त
@kailashlama5237
@kailashlama5237 Ай бұрын
5.6 year lagchha hola yo 2 janako bihe huna lai
@Chandra-Dai1
@Chandra-Dai1 Ай бұрын
बिहे भएपछि त सक्किगोनी अड्कल अड्चन भयन भने सिरियल सिरियल हुँदैन उतार चढाव हुनुपर्छ मत भन्छु मास्टरनी सरप्राइज बनेर आउनु पर्छ
@KrishnaBk-hm1xs
@KrishnaBk-hm1xs Ай бұрын
मुना र चाँद्रेको बिहे भको हेर्ने मन छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@AnjanKhatiwada-ck8ib
@AnjanKhatiwada-ck8ib Ай бұрын
ho ho😊
@dabinpun5244
@dabinpun5244 Ай бұрын
5:59 6:04 ​@@AnjanKhatiwada-ck8ib
@sunitatmg7552
@sunitatmg7552 Ай бұрын
Man ta छानी कहिल्यै बिहे भएन mero ta akha थाकिसकेको xa anı त्यो parbati krishna ko anuhar pani hernu man lagena gusy hajur haru lai कस्तो लग्यो?
@UttamAcharya-e9h
@UttamAcharya-e9h Ай бұрын
😮​@@dabinpun5244
@BipanaBhujel-c3y
@BipanaBhujel-c3y Ай бұрын
​@@sunitatmg7552gd
@kumarthapamgr7278
@kumarthapamgr7278 Ай бұрын
विजया दशमिको शुभकामना साथै चन्द्रे र मुनाको चादै मिलन होस 🎉🎉❤❤
@TaraAdhakarai
@TaraAdhakarai Ай бұрын
आजको भाग राम्रो हुनलागेको थियो त्यो सन्देश को आमाले गरदा राम्रो भयन रामधुलाई दिनुपरो सारै रिस उठ्यो लास्टमा
@BirBahadurpardeshiBabu
@BirBahadurpardeshiBabu Ай бұрын
उम होतनि
@sunitatmg7552
@sunitatmg7552 Ай бұрын
Um same parbati dekhera last रिस uthani
@soha474
@soha474 Ай бұрын
Mobile batanai handemki kayho 😂😂😂 resuthirako xa😂
@BirBahadurpardeshiBabu
@BirBahadurpardeshiBabu Ай бұрын
@@soha474 hhhheee हुन्थ्यो नि मिल्ने भए त
@pukarkarki-zp1vt
@pukarkarki-zp1vt Ай бұрын
सकस सिरियल परिबार तथा दाजु भाइ दिदी बहिनी हरु लाइ बिजय दशमि काे शुभकामना छ ा💐💐💐 my favourite serial sakas serial .🌺🌺🌺🌺
@Positivevibes973
@Positivevibes973 Ай бұрын
सकस सिरेललाई मन पराएर सुरुको भागदेखी अहिले सम्म नछुट्ट्याई हेर्ने जति यता हाजिर गर्नुहोस है❤❤❤❤
@hamroramailotv
@hamroramailotv Ай бұрын
Ok My favourite siriyal sakas❤❤❤
@hamroramailotv
@hamroramailotv Ай бұрын
M ❤❤❤
@JenishaGautam-p1j
@JenishaGautam-p1j Ай бұрын
Malai man parne siriyal saksa🎉🎉🎉🎉❤
@Chandra-Dai1
@Chandra-Dai1 Ай бұрын
😊😊
@Anu---937
@Anu---937 Ай бұрын
Me
@bhabanabasnet7810
@bhabanabasnet7810 Ай бұрын
आज सम्म सकस सिरेल नछुटाई हेर्ने को को हुनुहुन्छ ❤
@RahulThapa-ie1yn
@RahulThapa-ie1yn Ай бұрын
Ma xuuu
@hamroramailotv
@hamroramailotv Ай бұрын
M xu❤❤
@PujaPariya-k9v
@PujaPariya-k9v Ай бұрын
M xu❤❤❤❤❤
@SujanBisunke-md8lk
@SujanBisunke-md8lk Ай бұрын
Me
@3F_Gammer
@3F_Gammer Ай бұрын
Mw xuh hai continue herirakhne
@BirbahadurBirbabadur
@BirbahadurBirbabadur Ай бұрын
अर्को भागमा आउँदा चन्द्रेको र मुनाको बिहे हुनुपर्छ
@arjunchhetri6757
@arjunchhetri6757 Ай бұрын
सुन्दरबजार लमजुङमा रहेको अकलामाइले सबैको कल्याण गरुन्🙏🙏
@Sujanunknown
@Sujanunknown Ай бұрын
सकस अलिक फितलो हुँदै गइरहेको छ है मास्टर साव त्यहाँ तीन दाजुभाई को तागत देखिएन। कान्छी बुहारीको अस्तिको फुड पोइजिङ को काण्ड बहिरिएन ददी र कृस्ने लाई तह लगाएको देखिनु पर्यो
@sumitrasiwakoti7211
@sumitrasiwakoti7211 Ай бұрын
Sahi vannu vo yo afni budi kisne dadi sng najik huda yeuta shreman le kasari sahanx budo ulto darako po dekhaux ta kisne sng waiyat dekhaux ani kanxi buhari lai kanxo le taha lako dekhaunu paro mukh dher chalo
@deepika2476
@deepika2476 Ай бұрын
Agreed ! Sadhai dusman matrai baliyo huney dekhaiyeko ramro vayena. Jabarjasti lambauna lai jaile dusman le jiteko jasto lagyo. Malai chai aajkal man parna chadyo
@DangAspari-q6v
@DangAspari-q6v Ай бұрын
Sahi kuro
@MahesworBasnet-r7f
@MahesworBasnet-r7f Ай бұрын
बिहे हुनु परेयो अब जसरी नि 3 दाजुभाइ मिलेर प्रतिकार गर्नु पर्छ अब किस्ने सग
@laxmibinodofficial4433
@laxmibinodofficial4433 Ай бұрын
मुना र चन्द्रे को छिट्ठो बिहे भएको हेर्न कोको आतुर हुनुहुन्छ यता हाजिर हुम्त गाइज❤❤❤❤❤
@deviacharya4272
@deviacharya4272 Ай бұрын
सबै टिमहरुलाई हार्दिक मंगलमय बिजयादशमीको शुभकामना 😮😮🙏🙏🙏🌺🥀💐🌹🌹🌷🌷
@kamalpokhrel3742
@kamalpokhrel3742 Ай бұрын
नेपाली teliserial हरु मध्ये हेर्न लायक भनेकै सकस, सीता, सक्किगोनी, जुठे मात्र । अरु त टाइम पास मात्र हुन भन्ने जति हाजिर हुम त ।
@DhurbaSubedi-sb7vw
@DhurbaSubedi-sb7vw Ай бұрын
कान्छि भुन्टि अझै रामाे छ
@mayashrestha5002
@mayashrestha5002 Ай бұрын
आज बडा दशैको बिशेष टिकाको दिनमा यति राम्रो टेलिचलचित्रलाई हामी सबै परिवारजनकै बसेर हेर्नु को त मज्जा नै छुट्टै छ नी याहु...!!!! 💃💃💃🙏🙏🙏💞💞💞💞🇳🇵🇳🇵🇳🇵💓💓
@ishworbk4707
@ishworbk4707 Ай бұрын
आज विजया दशमी सम्पुर्ण कलाकार र भगवानरुपी दर्शकहरुलाई हार्दिक मँगलमय शुभकामना 🙏🙏🙏🙏🙏 सकस सिरियल मलाई जस्तै हजुरहरु कतिलाई मन पर्छ आउनुस सँगै हेरौ💐💐💐💐
@bhimk.c.634
@bhimk.c.634 Ай бұрын
सिन्दुर हाल्न नपाए पनि अन्तिममा भेट भएको दृष्यले केही सन्तोष दियो सकस परिवारलाई बडादशैँ २०८१ काे शुभकामना from Japan♥️🙏♥️
@bimalpariyar5327
@bimalpariyar5327 Ай бұрын
यो पार्बती भन्निलाइ थला पर्नी गरेर कुटेको हेर्नी मन कोकोलाइ छ भने कि म मात्र हो अनि यो बिमल लाई पनि यस्तो नाम कमाको मान्छे यस्तो नराम्रो रोल खेल्न सुहाउदैन जस्तो लाग्दैन कि के हो
@mayachhetri1585
@mayachhetri1585 Ай бұрын
Me
@sheryrai1706
@sheryrai1706 Ай бұрын
😂😂😂
@kamalagautam6316
@kamalagautam6316 Ай бұрын
Malai pani😢
@ritujungkunwar
@ritujungkunwar Ай бұрын
😂😂😂😂
@Mr.AnkitThapa9
@Mr.AnkitThapa9 Ай бұрын
सेम मलाई नि
@sanityapokhral1234
@sanityapokhral1234 Ай бұрын
समाजमा किस्ने जस्ता दादाले सजाय पाएकाे पनि देखाउनु पर्याे। अहिलेकाे समयसँग मिल्ने बनाउनु पर्याे। अलिक पुरानाे सामन्ति समयकाे जस्ताे भयाे।
@rameshdhungana2611
@rameshdhungana2611 Ай бұрын
हो एकदमै सहि भन्नुभो हजुरले खाली एउटै कथा बारम्बार दोहोरी रहेको छ पटकथामा खासै ध्यान दिईएको देखिएन। एउटै कथा बारम्बार दोहोरीदा हामि दर्शकलाई वाक्क दिक्क लाग्छ। अनि किस्ने जस्ता मान्छेले बारम्बार दु:ख दिदा पनि पुलिस प्रशासनको सहयोग लिएको नदेखाउनु यो कथा लेख्ने मान्छेले जे जस्तो देखाए पनि दर्शकहरूले हेरिहाल्छन भन्ने सोचेको देखिन्छ। यति चाहिँ हुँदैन हो कसैको घरमै आएर अपहरण गर्ने बाटोमा हिड्दा दुख दिने यस्तो मान्छेलाई पनि कुनै किसिमको कानुनी कारबाही नगरेको देखाउदा हजुरले भने जस्तै त्यही पुरानै सामन्ती वाला समाजको चित्रण गरेको जस्तो देखियो यो अलि सुहाएन अहिलेको समय अनुसारको यथार्थपरक हुनुपर्यो। अनि शुरु देखि अहिलेसम्म कुनै पनि एपिसोडमा कलाकारहरुको लुगा पनि परिवर्तन गरिएको देखिएन यो त अति हो आज पनि चन्द्रेको माथिको लुगा परिवर्तन भए पनि तलको चाहिँ फेरि त्यही निलो ट्राउजर लगाको देखाईयो साच्चै भन्नुपर्दा,अब त मलाई यो टेलिसिरीयल हेर्न झ्याउ लाग्न थालिसक्यो 😴😴😤
@dipensha_vlog1989
@dipensha_vlog1989 Ай бұрын
सही भन्नु भयो , कथा कता कता जान्छ जान्छ , action को reaction नै देखिँदैन। घरी का घरी का आज को भाग त झन् के भन्ने । घर छेउ मै लुकाएकी मुना लाई कसैले खोज्ने चेष्टा देखिएन सबै अा आफ्नो तिर लागे त्यस्तो त हुँदैन है । नैतिकता ले पनि दिँदैन त्यसरी छोड्न । छिन् मै कता छिन् मै कता । अब अर्को भाग मा kidnap बारे केही देखिँदैन पक्का हो जसरी फुड पोइनिङ जस्तो कुरामा केही नभए जस्तो। अलिक धेरै अध्ययन गर्नु मास्टर साप। यो सुझाब है हाम्रो। Comment होइन ।😊
@gobindakhatri3852
@gobindakhatri3852 Ай бұрын
मुना र चन्द्रे को बिवाहा हुने नाटक मात्रै हो खै त कैले हेर्ने हामीले😂😂😂😂
@Prabinoficial
@Prabinoficial Ай бұрын
प्रबती भन्ने जन्तू लाई अब फेरी रोग लागेको हुनु प्रयो फेरी लाइन माँ अऊछ 😁😁हैप्पी दशै 😁😁सबै टीम प्रति 🙏🙏
@anupun9926
@anupun9926 Ай бұрын
यो सिरियल नी घुमिफिरी उही ठाउँमा आउँछ त झ्याउ लाग्यो एक हप्ता कुरेको मनै मारेयो 😢😢😢
@pratikshaduwadi7961
@pratikshaduwadi7961 Ай бұрын
सधै यउटै कुरा लियको राम्रो हुदैन कि त बिहे हुनु पर्यो कि त छटकार पाउनु पर्यो
@timothykarki
@timothykarki Ай бұрын
चन्द्रे र मुना काे बिबह हुनु पर्च
@SonyLama-z4r
@SonyLama-z4r Ай бұрын
Timley vane jasto Kaa hunxa ra😂
@padam_poudel
@padam_poudel Ай бұрын
राजु पौडेल किहजुरअामा प्रति श्रदासुमन अर्पण गर्दछु सकस परीबारलाई बडादशै, दिपावली, छट पर्वको सुभकामना❤❤❤
@BKCHHETRY-x2o
@BKCHHETRY-x2o Ай бұрын
चन्द्रे अनि मुनाको बिहे त हुनैपर्छ, पार्वतीको षडयंत्र चकनाचूर हुन्छै हुन्छ।
@SitaKafle-x1z
@SitaKafle-x1z Ай бұрын
सबै छोरि बुहारी बन्ने पक्का हुन सबै बुहारी तुलसा जस्तै बुझ्ने र कर्तव्य निभाउन सक्ने बनुन🙏🙏
@KamalKhanal-zz2km
@KamalKhanal-zz2km Ай бұрын
जेठि बुहारीलाई मन पराउने यता हाजिर हुम त❤❤कान्छी लाई मन नपराउने😮
@Nischal.Thapa.Chh-Etri
@Nischal.Thapa.Chh-Etri Ай бұрын
सकस सिरियल भाग 1 देखि 48 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम ❤️🙏
@narayanlamsal3793
@narayanlamsal3793 Ай бұрын
बडादशै २०८१ को पावन अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण आमाबुवा, दाजुभाइ ,दिदी बहिनीहरुमा सुख,शान्ति,सम्बृद्धि र उत्तरोत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै, दुर्गा भवानीले हामी सबैको कल्याण गरुन ❣️❤️ नारायण लम्साल गैंडाकोट १ आदर्शटोल नवलपुर
@namratarai8943
@namratarai8943 Ай бұрын
यो मुना र चन्द्रे को बिहे हुनु पर्यो हामी हेर्ने लाई पनि सकस भैसक्यो please 🙏र सबै teem लाई दसैको सुभकामना❤🎉❤
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Ай бұрын
बिजया दशमी को सम्पुर्ण कलाकार हरु लाई शुभकामना छ !
@RamuRamu-nb1gj
@RamuRamu-nb1gj Ай бұрын
सर्बप्रथम त चन्द्रे को हजुर आमा को स्वर्ग मा बास होस र आज को भाग हेरेर के भन्दा चाहान छु भने यो परीवार मा छिटो भन्दा छिटो खुशीका दिन आउन र खुशी भए को देख्न पाम
@SurendraSu1234
@SurendraSu1234 Ай бұрын
मुनाकाे आमाकाे राेल फेरनि भय फेरनि नत्र आर्को भाग बाट सकस सिरियल हेरिन ल हजुर याे अति भयाे ल
@Laxmi-pariyar
@Laxmi-pariyar Ай бұрын
यो सिरियल पनि अहिलेसम्म त राम्रो लागेको थियो अब त दिक्क लगन थल्यो जतिखेर पनि त्यो पर्बतीको मात्र जित
@santipaudel9181
@santipaudel9181 Ай бұрын
घर परिवार मिल्नु पर्नी होकि कान्छी बाद्निलाइ कान्छो र आमाले तह लाउनु हो भायन यो टिम्लाइ शुभकामना 🎉🎉
@nareshrai2394
@nareshrai2394 Ай бұрын
बाउ भनेको एस्तो हुनु पर्छ भन्नेहरु एता आउनु होस है
@LakshmiKumari-s6f
@LakshmiKumari-s6f Ай бұрын
बिजया दशमिको शुभकामना सम्पुर्ण सकस टिम लगायत सनातन हिन्दु हरुलाइ मुना र चन्द्रे को बिहे हुने कहिले जहिले पनि हुन लाग्दा बीचमा तगारो आउँछ सबैभन्दा झुर लाग्ने भनेको आरती र मुनाको कान्छी आमा गुंडेनी हो
@RitaKhanal-m6i
@RitaKhanal-m6i Ай бұрын
आज सम्म मैले सकस सिरियल ढिलै भएपनि एक भाग देखिनै हेरेकी छु मलाई असाध्यै राम्रो लाग्छ ❤❤❤❤
@Birajking-d2e
@Birajking-d2e Ай бұрын
विजया दशमीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं सम्पूर्णमा ❤❤❤❤
@bishnunepaliofficial
@bishnunepaliofficial Ай бұрын
कथा र बस्तुले एकदम भरिपुर्ण सिरिएल सकस हेर्न एकदम आनन्द आउँछ☺️ तर चन्द्रे र मुनाको जोडी बिहेमा परिणत भएको र बिहे पछि पनि मायाले भरिपुर्ण भएको देख्न पाम🙏माया होस् त यस्तो भनेर देखाउनु पर्यो है मास्टर साब☺️
@Kajalofficial7
@Kajalofficial7 Ай бұрын
सकस सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ लाईक कमेन्ट गर्नु होला धन्यवाद ❤️😘
@hamroramailotv
@hamroramailotv Ай бұрын
Ma xu ❤❤
@rpsinformation875
@rpsinformation875 Ай бұрын
सन्देश लाई अलि बढी रोल दिनु पर्‍यो है राजुु दाजु
@reshamchaudhary6082
@reshamchaudhary6082 Ай бұрын
सकस सिरियल नियमित हेर्नु हुने सम्पूर्णमा विजयादशमीको हार्दिक शुभकामना व्यक्त गर्दछु 💐💐 हजुर र हजुरहरुको परिवारमा सधै ईश्वर दाहिने होस।
@nareshrai2394
@nareshrai2394 Ай бұрын
जसरि भएनी मुना र chandra sirko बिहे हुनै पर्छ
@santalimbu3440
@santalimbu3440 Ай бұрын
पारृबति,गुन्डेनिकाे,बेहाेराकहिलेनजानेभाे,क्रिस्नलाई,कतिअाेटा,तिम्राेछाेरि,बिवाहगरृछ,हँ,के,उ,कुख्राकाेभालेहाेर,कि,बाख्राकाे,बाेकाहाेर,हँ,सबै,छाेरि,उस्लाईमात्र,हँ,👍️😀😀😀😀😀
@BharatBohara-nu5rk
@BharatBohara-nu5rk Ай бұрын
सफलताको शुभकामना छ सकस सिरियल का सम्पूर्ण कलाकार हरूलाई ❤❤❤❤❤❤❤❤❤❤❤ जय नेपाली सिनेमा ❤❤❤❤❤❤❤❤❤
@GitaSunar-qs2vy
@GitaSunar-qs2vy Ай бұрын
बिजय दशमी को सबै टिम लाई सूभकामना❤❤❤❤❤❤❤
@RohitRijal-si8cc
@RohitRijal-si8cc Ай бұрын
सिरियल ठिकै छ नाम नै सकस हो यतिको सकस हुनुपर्छ यथार्थमा आधारित छ कतै कतै मिस्टे क भएको छ राजु दाइ ❤
@MinuPradhan-o6x
@MinuPradhan-o6x Ай бұрын
K mistake cha vani dinu paryo
@khatiwadasusmaneupanekhati6839
@khatiwadasusmaneupanekhati6839 Ай бұрын
मुना र चन्द्रे को बिबाह जसरि नि हुनु पर्छ
@dammamsaudi3004
@dammamsaudi3004 Ай бұрын
पारबतिलाई खुटा भाचिने कुटिदेवन सबै मिलेर ☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️
@wwerevolve2816
@wwerevolve2816 Ай бұрын
याे सउतने अामा भनाउदि कलङकलाई थला पर्ने गरि हानेर अनि बिमले ,कृष्णे,अनि त्याे हाडिलाई पनि कडा कनरबाहि हाेस ,
@sunitatmg7552
@sunitatmg7552 Ай бұрын
Honi same last रिस uthani molai ta aba saksh hernu manai lagena😢
@MayaKhaling246
@MayaKhaling246 Ай бұрын
अर्को हप्ता चाहिँ मुनालाई सिन्दुर हालेर घर भित्रीएको हुनुपर्छ है❤🎉
@SAMIRTAMANG-j6p
@SAMIRTAMANG-j6p Ай бұрын
भाग 1 देखि अहिले सम्म नछुटाइ कस कस्ले हेर्दै आनु भाको छ ❤❤
@basantadhakal3844
@basantadhakal3844 Ай бұрын
सन्देशको बाबुछोरा र चन्द्रेको भाउजुको acting राम्रो छ
@RamBibash
@RamBibash Ай бұрын
अबको भाग झन मार्मिक हुनुपर्छ पार्वती र कृष्णेलाई भाटे कारवाही गरेको देखाउनुपर्छ मुना र चन्द्रेको मिलन भएको
@santoshrokaya8040
@santoshrokaya8040 Ай бұрын
दशैकाे सम्पूर्ण कलाकार लाई हार्दिक शुभकामना ❤❤❤
@jishahi3352
@jishahi3352 Ай бұрын
यो भिलेन खेलेका जति लाई चाडो जेल पठाउनु पर्‍यो राजु मास्टर 🤔😡
@dilligodarthapa8266
@dilligodarthapa8266 Ай бұрын
तीन भाइ का बा पनि दसैमा आउनु पर्थियोनि
@gopalmankarki5257
@gopalmankarki5257 Ай бұрын
यो कान्छी बुहारी परिवार को लागि कलन्क अपरादी सुगुर्नी पसु कुछेत राक्षस परिवार भाडा समाजलाइ बजाउने आईमाई लाग्यो नि ।
@danuthapa603
@danuthapa603 Ай бұрын
यो कान्छी बुहारी बेहोरै नराम्रो पहिले पनि सौता सिरियलमा लास्तै मन पर्थेन फेरि यहाँ उस्तै
@subbavlogs9
@subbavlogs9 Ай бұрын
0:26 हार्दिक श्रद्धाञ्जली हजुरआमा
@TinaGurung-n2z
@TinaGurung-n2z Ай бұрын
Happy dashai ❤❤❤❤ मुना र चन्द्रे couples जोडी कहिले बिहे भए को देखना मन छ चन्द्रे र मुना को यो चोथाले आईमाई हरू आरती पार्वती 😂😂😂
@alshad7900
@alshad7900 Ай бұрын
मुस्ताङ् मुक्तिनाथ १०८ धाराले सबैको रक्षा गरून् यो कमेन्ट् like गर्ने लाई र सोचेको सबै सपना पुरा हुने रहेछ ❤❤❤❤❤❤❤
@rijanmagar2734
@rijanmagar2734 Ай бұрын
हप्ता मा दिन गन्दै बस्छु र शनिबार आउँदा एक दम खुसि हुन्छु किन कि यो सिरियल हेर्न पाउँछु नत मेरो मन मुटु मा बसेको सकस सिरियल राजु मास्टर सलाम छ हजुर लाइ जो एस्तो कथा कोर्दै हुनुहुन्छ समाज मा घटिरहेको बास्तबिक घटना लाइ सिरियल मार्फत बुझाउँदै हुनुहुन्छ जो कोही ले सक्दैन यस्तो कथा कोर्न सलाम छ हजुर लाइ अनि सकस सम्पुर्ण टिम लाइ साथै बिजया दशमी को शुभकामना छ हजुर हरु सबै लाइ
@santalimbu3440
@santalimbu3440 Ай бұрын
मुनार,चन्द्रेकाे,बिवाह,हुनुपरृछ,👍️
@sandipsapkota2411
@sandipsapkota2411 Ай бұрын
तीन भाइ मिलेको कुरा गराईमा मात्र भयो व्यबहारमा देखिएन कान्छी बुहारी लाई कान्छोले तह लाउन सकेन ।शन्देशको रोल राम्रो छ ।दधी र कृने जस्ता पात्र समाजमा जहाँ पनि छन् र पो देश बिग्रदो छ ।अब कथा अलि मिलाउनु पर्यो सकस माम छ भन्दैमा चन्द्रे र मुनाको मेल हुनै नसक्ने भन्ने छैन । तीन भाइ मिनेको शब्द होईन ब्यबहारमै मिले मुना सजिलै सग चन्द्रेको हुन्छ।
@Regmivlog195
@Regmivlog195 Ай бұрын
तिमिले बुझे सँसार उज्यालो छनी तर के गर्नु मेरो बुजाउन सक्ने भाग्य नै छैन 🥺❤️
@sitabaraili3531
@sitabaraili3531 Ай бұрын
सकस सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार यहाँहरुलाई विजयादशमीको शुभकामना व्यक्त गर्दछु ❤🙏♥️☘️🙏
@bimalagaire7385
@bimalagaire7385 Ай бұрын
साइलि आइदिये हुनथ्यो जस्तो कस कसलाई लाग्छ । साइलिले दुःख पायेको हेर्ने मन छ ।
@SabirthapaMagar
@SabirthapaMagar Ай бұрын
साईलो आईभने सिरियल खललो हुन्छ
@ramlaxmanmishra3713
@ramlaxmanmishra3713 Ай бұрын
राजु मास्टरज्यूको ममता महिला आमाको देहाबसुन्नुभएकोमा हृदयदेखि दुःख पकट गर्दछु। सम्पूर्ण परिवारमा धैरधारणा गर्न सक्ति मिलोस् सम्पूर्ण पर्यायप्रति हार्दिक
@Shrestha-000
@Shrestha-000 Ай бұрын
एक अर्को लाई मिलेर support गरम है ❤❤❤❤ happy dasai
@durgajungoffical33
@durgajungoffical33 Ай бұрын
Support plz❤❤
@deepakpokhrel5292
@deepakpokhrel5292 Ай бұрын
मैले भाइको बिहे गर्ने सोचमा थे , यो कान्छि बुहारि देखेर डर लाग्छ भाइ को बिहे गर्दिन
@dhanuthapa1368
@dhanuthapa1368 Ай бұрын
कृष्ण भन्ने गुण्डालाई तह लाउने गाउँमा पुलिस चौकी छैन कि क्या हो
@Puju-subu
@Puju-subu Ай бұрын
मुना र चन्द्रे को बिबाह अलि छिटो हुनुपर्छ 😊
@bidurtshringghising7128
@bidurtshringghising7128 Ай бұрын
Taita saarai laamo vayo
@BishnuKharel-bk2qd
@BishnuKharel-bk2qd Ай бұрын
जतिखेर पनि दोर्या एर दिएको सिरिएल राम्रो लाग्न छोडयो ।
@beautifulnepal446
@beautifulnepal446 Ай бұрын
साना साना युट्युबरहरू 500भन्दा तल हुने साथीहरु यता आउनुस् कि एक अर्का मिलेर अगाडि बढौँ❤❤❤❤
@alshad7900
@alshad7900 Ай бұрын
यो सिरियल हेरिसके पछि सबैभन्दा पहिले आफ्नो जन्म दिने आमा लाई सम्झने कति हुनुहुन्छ ❤❤❤❤❤❤
@mucomputer
@mucomputer Ай бұрын
यो एउटा काल्पनिक कथा मात्र हो तर भाउजु हुनु त तुल्सा जस्तो हुनुपर्छ जीवनमा । तुलसामा जति सौन्दर्य त्यो भन्दा अझ बढी मन सुन्दर छ ❤
@SumitKandel-w8p
@SumitKandel-w8p Ай бұрын
कहानी कस्तो कस्तो लाग्न लाग्यो कहानी बग्नु पर्ने तर कता रोकियो रोकियो
@gothalo_boy
@gothalo_boy Ай бұрын
राजु जि साच्चिकै कम्मेन्ट पढ्नु हुन्छ भने केही नयाँ गर्नु होस सबै कथा हरु एउटै मात्रै राम्रो हुन्छ भन्ने हैन तर यो पाटो नराम्रो छ भन्ने पनि हैन राम्रो छ धेरै राम्रो छ तर कलाकार त्यो हो जस्को एउटा कथा ले सस्कार सस्कृती संगै समाज र सिंगो देश नै बदल्न सक्छ हिजो यस्तो भाथ्यो यस्तो हुन्थ्यो पनि हैन अब यस्तो हुनु पर्छ र हामी यसरी चल्नु पर्छ 2081 म देखाउने कुरा 2080 यस्तो भयो हैन 2082 यस्तो हुनु पर्छ भन्ने बनाउ समाज देश रुपान्तरण गरौ सकारात्मक सोच को बिकास गराउ
@Dghkkklmli
@Dghkkklmli Ай бұрын
Same soch rahexa tapai ko ra mero
@BUNNY444-je6pp
@BUNNY444-je6pp Ай бұрын
आसत्तै राम्रो छ 👍️👍️🙏🙏🙏🙏👀
@ShivaKumar-i4t4t
@ShivaKumar-i4t4t Ай бұрын
मलाई पनि दशैको शुभकामना दिनून
@siddhiraut4575
@siddhiraut4575 Ай бұрын
सकस पनि हेर्ना मन लाग्ना छाेडाे यउटै कथा दाेहाेरायकाे छ
@kumarshishir5413
@kumarshishir5413 Ай бұрын
Buhariko roll ta tulasha ji ko. Saarai ramro. Ani yo kanxi buhariko roll ali ramro diyako vaya hunthyo. Bihe vaya paxi pani reel ko jastai realma bani chahi nabanos.
@मधुरिमा
@मधुरिमा Ай бұрын
सकस वास्तविकता मा आधारित ❤
@HakkuMy
@HakkuMy Ай бұрын
सबै जना मिलेर छित्तै 1k पुराम है साथीहरू❤❤
@manmajhi8071
@manmajhi8071 Ай бұрын
Ma pani xu hai
@Kamal-kn2eg
@Kamal-kn2eg Ай бұрын
मुनाका बाको रोल मन पर्ने कोको हुनुहुन्छ साथिहरु
@सफलताकोहात
@सफलताकोहात Ай бұрын
मलाई त कसैले support गर्दैन हजूर ❤🙏
@fzre5di300
@fzre5di300 Ай бұрын
बिजय दशमी को शुभकामना सम्पुर्ण सकस टिम लाई ❤❤
@rajendrachhetri3448
@rajendrachhetri3448 Ай бұрын
बीजय दशमी सुभ सुभ दीपावली २०८१सालको पावन अवसरमा सकस सीरियल टीमलाई सफलताकों हार्दिक सुभकामना ब्यक्त गर्दछु । साथै सुस्वस्थ्य दीर्घायु सुख शांति सम्रद्धि साथै ,,उत्तर उत्तर प्रगतिको कामना सहित नब दुर्गा भबानी सबैको रक्षा गरुन ❤️🙏 । साथै सकस सीरियल भाग 1देखी हरेक हप्ता रेगुलर 48 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथीहरु हाजीर हुनुहोस त र सकस सीरियल कोको लाई मन मजस्तै हाजिर हुनुहोस त साथिहरू 🙏 👍 ।
@Lilly_822
@Lilly_822 Ай бұрын
मुनाको विवाहा चन्द्रे संगनै हुनुपर्छ 🙏
@budhbahadur880
@budhbahadur880 Ай бұрын
My favourite seriyal ❤❤❤❤❤❤🎉🎉l🎉🎉
@upendrabhattarai6058
@upendrabhattarai6058 Ай бұрын
आजै मुना र चन्द्रे काे विवाह होस्। अर्को भाग हेर्दा मुना चन्द्रे काे घर मा श्री मती भएर बसेको हेर्न पाइयोस्। कहानी अती राम्रो छ। विजया दशमी उपलक्ष्यमा सम्पूर्ण कलाकार टीम हरु लाई तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ 🎉🎉🎉।
@budhbahadur880
@budhbahadur880 Ай бұрын
Bijaya dashamiko suvakamana 🎉🎉🎉❤❤❤
@aashikamagar1968
@aashikamagar1968 Ай бұрын
हैन किन खालि कृष्ने सँग छोरी दिन खोज्छ पार्वती मडमले त्यो साइलिलाई के गर्यो होला
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 25 МЛН
What type of pedestrian are you?😄 #tiktok #elsarca
00:28
Elsa Arca
Рет қаралды 38 МЛН
Confronting Ronaldo
00:21
MrBeast
Рет қаралды 27 МЛН
快乐总是短暂的!😂 #搞笑夫妻 #爱美食爱生活 #搞笑达人
00:14
朱大帅and依美姐
Рет қаралды 13 МЛН
|| Nepali  SAKAS serial || hjr lai kasto laagxa tw
1:28
नेपाल खबर
Рет қаралды 23 М.
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 25 МЛН