SAKAS || सकस || Episode 56 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 23 Nov. 2024

  Рет қаралды 429,544

Master TV

Master TV

Күн бұрын

Пікірлер: 1 000
@MasterTVNepal
@MasterTVNepal 12 сағат бұрын
हजुरहरूलाई आजभोलि सकस कस्तो लाग्दैछ सकसको कथा कस्तो भइदिए हुन्थ्यो जस्तो लाग्छ तल कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला।
@bkgupta1442
@bkgupta1442 12 сағат бұрын
Dherrai ramro lageko cha🙏🥰🥰🥰🙏🙏🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳❤️❤️❤️
@parbatikafle5133
@parbatikafle5133 12 сағат бұрын
Muna ra chandre ko bihe vara sukha pako
@dhirendrakaila7429
@dhirendrakaila7429 11 сағат бұрын
सिरियल ले एकदमै यताथता झल्काएकाे छ तर मुना र चन्द्रए काे बिहे चाहिँ भएकाे भए कथा ले फरक माेड लिन्थ्याे कि❤
@Dhru987
@Dhru987 11 сағат бұрын
मुना-चन्द्रेको दाम्पत्य जीवन सुखमय होस भन
@mademsaraswati
@mademsaraswati 11 сағат бұрын
ramro xa daily eposide hunuparx.
@rameshking6732
@rameshking6732 11 сағат бұрын
आमाको कुराले मनै छोयो अनि आँखा बाट आँसु झरेको पतै भयन अब चन्द्रे र मुना ले पनि सुख पाको हेर्न मन छ ❤❤❤❤❤
@veerbk7531
@veerbk7531 9 сағат бұрын
❤❤❤❤
@bimlagadal162
@bimlagadal162 9 сағат бұрын
Aama ❤❤❤❤❤
@USAview2024
@USAview2024 8 сағат бұрын
Subscribe gardinu na please 🙏
@BajuraTotelTV
@BajuraTotelTV 12 сағат бұрын
चन्द्रे र मुना को जोडि मन पराउने यता ❤❤
@BajuraTotelTV
@BajuraTotelTV 12 сағат бұрын
सकसको यक भाग पनि नछुटायर हेर्ने कोको हुनुहुन्ँ यता ❤❤
@DineshGlan
@DineshGlan 11 сағат бұрын
Ma xu
@SamsungGalaxy-j6e
@SamsungGalaxy-j6e 11 сағат бұрын
Ma xu 🎉🎉
@RitaAdhikari-e4j
@RitaAdhikari-e4j 11 сағат бұрын
Ma ni xu
@Rattan-q9v
@Rattan-q9v 10 сағат бұрын
Ma ho
@ambikaphuyal2335
@ambikaphuyal2335 10 сағат бұрын
Ma xu❤❤
@SumanSunar-z8z
@SumanSunar-z8z 12 сағат бұрын
सकस सिरियल हप्ता मा दुई चोटी हेर्न को को हुनुहुन्छ साथीहरू यता हाजिर हुम त 🎉❤
@KarkiBikash2
@KarkiBikash2 11 сағат бұрын
Mo xu
@narbadaraya
@narbadaraya 11 сағат бұрын
😂😂
@KabitaShahi-n1j
@KabitaShahi-n1j 10 сағат бұрын
Ma xu
@minsubedi7692
@minsubedi7692 10 сағат бұрын
Ma Pani xu ❤❤
@MahbubShekha-i9g
@MahbubShekha-i9g 9 сағат бұрын
maho
@SMVlog599
@SMVlog599 11 сағат бұрын
आँखा बाट आँसु नै राजु दाइ तपाईको कथा लेखनलाई मनै देखि सलुट गर्दछु🎉❤❤
@bishnubaniya2785
@bishnubaniya2785 7 сағат бұрын
❤Jaya raju master
@Mina-bu9ho
@Mina-bu9ho 9 сағат бұрын
❤ नेपाली सिररहरूमध्येमा ❤ हप्तमा दुईचोटि आउने यही सकस सियल जस्तोलाग्छ पहिलो 🎉❤ सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤
@asmiasmi__571
@asmiasmi__571 9 сағат бұрын
जब म बिरामी हुन्छु, औषधी भन्दा पहिला तिम्रो याद आउछ, आमा!😢😢miss you mom♥️🙏
@kathayatdev9744
@kathayatdev9744 8 сағат бұрын
सबै सकस टिमलाई धन्यवाद।अब चन्द्र र मुनाको बिहे भई बिस्तारै सुखका दिनहरू आउनु पर्छ र समाजमा सबै भन्दा सक्षम हुनुपर्यो।यस्तो दुःख परेको बेला राजु मास्टरले सहयोग गर्नु पर्यो है अब आउँदो दिनहरूमा।
@radhachamlagain5154
@radhachamlagain5154 12 сағат бұрын
मलाई त सकस एकदमै राम्रो लाग्छ मुना र चन्द्रे को बिहे चाँडो हुनु पर्छ
@gangakunwar5769
@gangakunwar5769 10 сағат бұрын
म पनि सहमत छु है यो कुरा मा
@Mina-bu9ho
@Mina-bu9ho 9 сағат бұрын
🎉❤ धेरै राम्रो छ यो सकस सिरेले मैले पनि भाग एकदेखि कहिले पनि नछुट्टै हेरी रहेको छु।❤ अनि खुसीको कुरा चाहिँ 🎉 हामीले हेर्दै आएको धेरैहरू छन् त्यो मध्ये एक पर्न जान्छ यो🎉 सकस सिरियल❤🎉
@gangarampanday3544
@gangarampanday3544 10 сағат бұрын
चन्द्रे र मुनाको दुख अनि यता तुलसा र आरतिको कुरा वा क्या चेतनामुलक सन्दश दिनु भयो तारा दिदीले❤❤❤❤❤😂😂
@Suresh-G811
@Suresh-G811 11 сағат бұрын
सबै छाेराहरु मिलेर आमालाई सधै खुसी राखनु प्रछ भने जति यता हाजिर हुनुहाेला❤❤
@deviacharya4272
@deviacharya4272 10 сағат бұрын
सकस सिरियल मलाई धेरै मनपर्छ सकस सिरियलको आमा लाई शुभकामना 🎉😮❤😮🎉❤
@krishnaoli-xm3ow
@krishnaoli-xm3ow 12 сағат бұрын
सकस सिरियल हप्तामा २पटक आउदा खुसी हुनेहरु कोको हुनुहुन्छ र कस्ले नियमित हेर्नू हुन्छ यता हाजिर हुनुहोला
@DipeshDahal-jl5fz
@DipeshDahal-jl5fz 9 сағат бұрын
Mo ni xu
@bimlagadal162
@bimlagadal162 9 сағат бұрын
Ma pni chu
@ChandaShrestha-nq2bi
@ChandaShrestha-nq2bi 3 сағат бұрын
@@krishnaoli-xm3ow ma pani dherai khusi xu niyamit heriraxu serial sarai sarai ramro lagxa
@suzandhamala9750
@suzandhamala9750 29 минут бұрын
Yes
@rajulama7738
@rajulama7738 13 минут бұрын
मो पनि
@RenukaThapa-n6k
@RenukaThapa-n6k 6 сағат бұрын
अत्यन्तै मार्मिक यथार्थ कति ठाउंमा आफ्नै जीवन सग मिल्न गएको सदै हेर्छु आमाको रोल अत्यन्तै राम्रो छ धन्यवाद
@ramkhatri2512
@ramkhatri2512 10 сағат бұрын
समाजको यथार्थ चरित्र बोकेको छ यो सिरियलले।सबै भाग समान नहुन सक्छन् तर आजको भागमा मार्मिक संवादहरु छन्। झलझली आमाको याद आयो, मन भरियो।
@sapanrai5436
@sapanrai5436 10 сағат бұрын
सकस सिरियल को आमा लाई धेरै धेरै शुभकामना छ 🙏🙏🙏👍👍👍👍♥️♥️♥️♥️♥️
@BilbahadurNepali-f2o
@BilbahadurNepali-f2o 7 сағат бұрын
अहा धेरै राम्रो !छ जिन्दगी मा येस्तो दुख पिडा पर्छ! सहि पाठ सिकेको जस्तो! लाउछ! आमा को एक एक शब्दमा मन छुने छ! सकस भाग 1देखि हेरेको छ! सबै मर्मिक छ! सबै टिम लै उच्च सम्मान गर्द्छु! 🙏🙏🙏🙏🙏🙏
@Aayous87
@Aayous87 11 сағат бұрын
*100 भन्दा कम भएका साथीहरु यता हाजिर हुम त। मिलेर अगाडि बढ्नुपर्छ।*
@Maya98tv
@Maya98tv 11 сағат бұрын
ok
@SumanaHunching
@SumanaHunching 11 сағат бұрын
Milera agadi badam haii aaunus😊
@kalikholatv0
@kalikholatv0 11 сағат бұрын
Ok done back
@kalikholatv0
@kalikholatv0 11 сағат бұрын
​@@Maya98tvok done back
@prakashbhattari-5
@prakashbhattari-5 11 сағат бұрын
​@@Maya98tv❤
@mayashrestha5002
@mayashrestha5002 11 сағат бұрын
हामी सबै को मन मुटु भित्र सजियको उत्कृष्ट टेलिचलचित्र सकस जसमा मेरी प्यारी प्यारी मुना दिदीलाई देख्न पाउदा त झनै मनमा खुसी अनि अपार माया सिर्जना हुन्छ मेरो..... 💞💞💞💞
@pranishbhattari1570
@pranishbhattari1570 10 сағат бұрын
Raju master आउनु पर्यो ❤
@AJAYA893
@AJAYA893 9 сағат бұрын
आजको चाहिँ धेरै राम्रो लाग्यो भिडियो हजुर। यस्तै भिडियो राम्रो बनाउनुस्।
@USAview2024
@USAview2024 8 сағат бұрын
Please subscribe gardinu na la
@tirthathapa7189
@tirthathapa7189 6 сағат бұрын
यो सिरियल ले मन जित्यो राम्रो छ
@rebatiadhikari6674
@rebatiadhikari6674 7 сағат бұрын
चन्द्रेकाे पैसा मुकेश संग छ उता चन्द्रेले र मुनाले भाेकै सुत्नु पर्याे अब मुना र चन्द्रेले सुख पाउनु पर्छ है ❤❤❤❤❤❤
@L.P.B581
@L.P.B581 12 сағат бұрын
सकस सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरू सबैजना यता हाजिर हुनु ल।।।🙏🙏🙏🙏💐💐💓💓
@tulashashrestha-r1c
@tulashashrestha-r1c 8 сағат бұрын
मैले हेरेको छु
@SayanRai-r5w
@SayanRai-r5w 6 сағат бұрын
सकस सिरियल भाग एक देखि नछुटाई हेरेको छु तरा कमेन्ट भने आज मात्र लेख्दै छु यो सिरियल नम्बर एक राम्रो छ सम्पूर्ण कलाकारहरु को अभिनय अत्ति उत्तम छ All the best
@pukarkarki-zp1vt
@pukarkarki-zp1vt 12 сағат бұрын
चन्द्रे र मुना काे जाेडि र परिबार राम्रो लागने हरु यता हाजिर हुनु त ा💐💐💐 my favourite serial sakas .🌺🌺🌺
@kabitarai8077
@kabitarai8077 10 сағат бұрын
हाजिर हुदा के छ पुरस्कार 😅😅😅
@krishnaoli-xm3ow
@krishnaoli-xm3ow 12 сағат бұрын
चन्द्रे र मुनाको बिबाह भएको हेर्न चाहने कोको हुनुहुन्छ लाइक गर्नुहोला
@bholaghimire9075
@bholaghimire9075 9 сағат бұрын
मायात माया होनि चन्द्रे र मुनालाई अब कसैले नछुटाउन दुख मै सुख जोडियको हुन्छ अाज दुख भयर नअातिनु मुना र चन्द्रे भो सुख अाउछ सबै टिमलाई सुभकामना ।।
@upendrabhattarai6058
@upendrabhattarai6058 11 сағат бұрын
चन्द्रे र मुना काे उता बिजोक छ।यता चन्द्रे काे आमा काे डाइलग अती राम्रो थियो बुहारी हरु लाई सम्झाउँदा ।सोले फिल्मी काे जस्तो । आँखा मा आँसु नै आयो । सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉🎉
@Sijankhatrivlogs68
@Sijankhatrivlogs68 8 сағат бұрын
राजु मास्टर काे राेल हुनुपराे
@GorkhaliDai-o9f
@GorkhaliDai-o9f 10 сағат бұрын
चन्द्रे र मुनाको हालत देखेर त सारै दुखले रुन मन पो लाग्यो त !! तिनीहरूले सुख पायको हेर्न मन लाग्यो ! तर पनि मलाई त पार्बतीको अनुहार नदेख्ता त सारै खुशी लाग्छ ! मान्छे राम्री अभिनय बिजोग भयर हो देख्न मन नलागेको !!
@jhambahadurkunwar9660
@jhambahadurkunwar9660 7 сағат бұрын
सकस पनि झन सकस हुँदै छ।
@devkrishna4484
@devkrishna4484 8 сағат бұрын
एकदम रामो लागयो बधाई छ सबै टिम लाई जति दुख परेनी साथ नछोडनु है ❤❤❤ चन्दे सर मुना लाई
@mandirakhanal5714
@mandirakhanal5714 9 сағат бұрын
आजको चन्द्रे र मुनाको अवस्था ठ्याक्कै म सङ मिल्यो ,हाम्रो नि यस्तै अवस्था थियो कुनै दिन😢😢
@lbkhanal2668
@lbkhanal2668 9 сағат бұрын
नहुने लाइ एक पिर, हुने लाइ लाख पिर, कुरा बुझ्यौ। कथाकार ,कलाकार सत्य र साचों सत्य बाट लाखौं लाख प्रकाश वर्ष टाढा छौ।
@rachnabhandari3049
@rachnabhandari3049 9 сағат бұрын
मुना र चन्द्ेले सुख पाउनु पछ॓ आमा को शब्द ले मन छोयो
@rupeshthapa3988
@rupeshthapa3988 10 сағат бұрын
चन्द्रे र मुनाको बिहे हुनु पर्छ भन्ने जति यता हाजिर गरुम त हजुरहरु👈️👈️👈️👈️
@KcBhuwan-wc2iz
@KcBhuwan-wc2iz 2 минут бұрын
मलाई चन्द्रे र मुनाको जोडी एकदम मन पर्छ ❤❤
@Shyamgurung9239
@Shyamgurung9239 10 сағат бұрын
चन्द्रेले सुख पाउनु पर्छ भन्ने जति को को हुनुहुन्छ ❤❤
@khemgulmeli1379
@khemgulmeli1379 9 сағат бұрын
सकस सिरियल साह्रै नै मन छुने। छ आमाको क्रेडमा निभाउनुभएको उहाँको कुरा सुन्दा अझै मनै पर्‍यो
@BKCHHETRY-x2o
@BKCHHETRY-x2o 11 сағат бұрын
"सकस" धेरै राम्रो भइरहेछ।आमाको अभिनय सर्वश्रेष्ठ छ।मुना र चन्देले चकलेटको भरमा रात फाल्न परेको अनि भुइँमै सुत्नपरको दृश्यले आँखा रसाएर आए।धैरे दुःख पाउनी भए शहरमा दुवै जनाले। मास्टर राजूको आगमन कता न कता खांचो भए जस्तो लागिरहेछ। पार्वतीलाई देख्न परेन आज। अगामी एपिसोडमा पार्वतीले के भुइँचालो ल्याउनी हो अब।
@Ajaylimbu234
@Ajaylimbu234 10 сағат бұрын
🎉 सकस सिरियल आउँदा एकदमै खुसी लाग्छ। यो सिरियलले हाम्रो समाजलाई जहिले पनि सकारात्मक सन्देश दिन्छ। यो जहिले पनि कायम रहिरहोस् जबसम्म सकस्रियल हामीमा र काम गर्नुहुने सम्पूर्ण टिमलाई बधाई किनभने यो सिरियलले धेरै धेरै सफलता हासिल गर्दै गएको छ। सुरुमा भन्दा अहिले धेरै राम्रो भएको छ र चन्द्रे दाई र मुना दिदीको जोडी छुट्न हुँदैन र यो जोडी चाँडै नै एक हुनुपर्छ भन्ने जति को को हुनुहुन्छ यता झ एउटा राम्रो कथा बोकेको छ यो लेख्नुहुने 14:23 आइरहन्छ हामी एकदमै खुसी छौं र यो कलाकार टिमलाई टिमलाई धेरै पनि धेरै धेरै सफलताको शुभकामना र यो सिरियल एउटा
@gurungthagu6275
@gurungthagu6275 7 сағат бұрын
हजुरहरु सम्पुर्ण टिमप्रती धेरै आभारी छ विशेषगरी आमाको भुमिका निभाउनुहुने आमाप्रती हार्दिक धन्यवाद दिन चहान्छु तर चन्द्र सारै कमजोर भएको महसुस भएको छ अल कडा भएर निस्किनुपर्यो चन्द्र छोरा मान्छे भएर अरुको हेपाइ सहेर बसेको राम्रो लागेन बाकी सबै ठिकै छ best of luck all team
@ChandraRana-wg9lg
@ChandraRana-wg9lg 10 сағат бұрын
अझै राम्राे बनाउँदै जानु होला ताकि हामीले हेर्न नभुलोस ❤❤❤❤❤love you All सकस टिम
@dudhrajshah876
@dudhrajshah876 11 сағат бұрын
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्!!❤❤
@Bhawani-fg3nk
@Bhawani-fg3nk 10 сағат бұрын
Mero ta Mann ni Chiya Chiya Huni Gari Ruwauxa Yo Sakas Serial le Kunai Kunai Kurale yesto Mann Chunxa Sampurna team Sakas ❤️🍀🍀🍀🍀🍀 Congratulations!!🎉🎉
@puspapoudel2014
@puspapoudel2014 6 сағат бұрын
कति खुसी लाग्याे हप्ताको दुई पटक आहा प्यारि अामा मेराे घरकाे अवस्था अनि अाजकाे सकस रुदै हेरे बिचरा मेरि आमा 😭😭😭😭❤️❤️❤️हाल कुबेत
@DebakiSimkhada
@DebakiSimkhada 9 сағат бұрын
अामाकाे कुरा ले धेरै मन छाेयाे राजु दाईकाे कथा धेरै मनरुवाउने छ
@bhupalb6245
@bhupalb6245 7 сағат бұрын
कति दुख लागेओ मुना र चन्द्रे लाई देक्दा भागेर हिडेको मान्छे साथमा पैसा छैन के खानी कुनै दिन मेरो पनि अवस्था येस्तै भको थियो ❤❤❤
@chandrakanxa291
@chandrakanxa291 9 сағат бұрын
अति नै राम्रो सिरियल मनै देखि नमन छ सम्पुर्न कलाकार हरुलाइ
@DilliPhejong
@DilliPhejong 8 сағат бұрын
सकसको कथावस्तुले राम्रै मन छोएकोछ । यो वा त्यो गर्नुपर्छ , भन्ने लाग्दैन !
@ShusmaLamichhane-z9y
@ShusmaLamichhane-z9y 12 сағат бұрын
यो सिरियल कतिबेला आउँछ भनेर कुरेर बस्ने काे काे हुनुहुन्छ ?
@parbatisubedi123
@parbatisubedi123 11 сағат бұрын
Ma pani xu
@AaratiAngdembe
@AaratiAngdembe 8 сағат бұрын
Chuplagi sereal हेरेर बस्नुनी k cmnt गर्दै बसेको होला भन्ने कोको हुनुहुन्छ😂
@sohngrey8830
@sohngrey8830 7 сағат бұрын
आजको सकस एपिसोड चैं सामाजिक संदेशका हिसाबले केही गहकिलो लाग्यो । संधै यस्तै राम्रो हुंदै जाओस् 👍👍
@parasregmi6338
@parasregmi6338 9 сағат бұрын
चन्दे र मुनाको बिहे हुनु पर्छ ❤❤❤❤❤❤❤❤❤
@omgaha1999
@omgaha1999 8 сағат бұрын
Ama ko roll garne dijju, I don't have any words to say about your natural acting. Without you this serial will be not complete.
@Chandar-sy1oc
@Chandar-sy1oc 10 сағат бұрын
कथा ले सबै नेपाली रुवानी छ सबैलाई समान छ राम्रोसँग अगारी बरनु होला
@SushilaRai407
@SushilaRai407 6 сағат бұрын
सकस सिरियल सधैं हेर्छु सारै मन पर्छ अझ अब त हप्ता को दुई पल्ट हेर्न पाइयो झन खुसी लागेको छ तर सिरियल दुख माथी दुख थपिदा चै खल्लो लाग्छ
@Anupa-c9p
@Anupa-c9p 11 сағат бұрын
सत्य घटनामा आधारित सीरीएल सकस ❤
@Adhikarikhem
@Adhikarikhem 7 сағат бұрын
चन्द्रृेको कथामा हो मेरो वास्तविक जीवन मेल खाएको छ😢😢😢😢
@bhimsenTheeng
@bhimsenTheeng 11 сағат бұрын
ऐक अकालाई सपाेट गरदैइ अगाडि बडाउँ है साथीहरू❤🎉🎉🎉🎉
@Bassagame_ff
@Bassagame_ff 11 сағат бұрын
Back please
@prakashbhattari-5
@prakashbhattari-5 11 сағат бұрын
​@@Bassagame_ffflow back plz
@SandeshGhimire-qx5td
@SandeshGhimire-qx5td 8 сағат бұрын
आज सम्काे एउटा भाग पनि नछुटाई हेरेकाे छु एकदम राम्रो छ❤❤ म कतार देखि हेर्दै छु बाहिरि देश बाट हेर्ने काेकाे हुनुहुन्छ
@anushadhimal9664
@anushadhimal9664 11 сағат бұрын
समाजमा घट्ने सत्य घटनमा आधारित सीरीएल सकस ❤❤❤
@sunitakaushal5425
@sunitakaushal5425 9 сағат бұрын
Yo सिरियल आउँदा यति खुसि किन लाग्छ malai 😊😊😊😊😊😊
@asmiasmi__571
@asmiasmi__571 11 сағат бұрын
जब म बिरामी हुन्छु, औषधी भन्दा पहिला तिम्रो याद आउछ, आमा!❤😢😢♥️🙏
@Ram-fl5jx
@Ram-fl5jx 8 сағат бұрын
यो सिरियल को कथामा आमाले एकदम राम्रो कुरा गर्नु भएको छ यो कथा मा हाम्रो गाउँ समाजमा भइ परिआएको यथार्थ कुराहरु लाई समिटिएर बनाइएको छ
@Sundarsunar-n3v
@Sundarsunar-n3v 12 сағат бұрын
500 भन्दा कम भएका साथीहरु यता हाजिर हुम त। 😊😊😊😊😊😊😊😊😊😊😊
@Bassagame_ff
@Bassagame_ff 11 сағат бұрын
Ok
@Bassagame_ff
@Bassagame_ff 11 сағат бұрын
Support me
@Nirajkc1
@Nirajkc1 11 сағат бұрын
​@@Bassagame_ffok
@YangmalyGeet053
@YangmalyGeet053 11 сағат бұрын
support me
@homakatwal3085
@homakatwal3085 8 сағат бұрын
अली लामो बनाउनु परो 😍हेर्न नपाई मिलीक्क जान्छ😍हेरु हेरु लाग्दा लाग्दै❤मेरो बेस्ट सिरीयल😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
@prakashShahi-z4o
@prakashShahi-z4o 11 сағат бұрын
सकस सिरियल हप्तामा दुईचोटि खुसी भएर हेर्ने मान्छे म हाल मलेसिया देखियो हजुरहरूको यो सिरियललाइ महिले एक पनि छुटाउँदैन सधैं हेरेर केही कुराहरु सिकिरहेको छु। तपाईहरुको टिमलाई सबै जनालाई चाहिँ हार्दिक बधाई छ भन्न चाहन्छु म प्रकाश शाहीको तर्फबाट नमस्ते
@kalpanakarki4981
@kalpanakarki4981 10 сағат бұрын
मुना र चन्द्रे ले सुख पाएको हेर्न मन छ
@SushilatThapaliya
@SushilatThapaliya 11 сағат бұрын
चन्दे र मुना ले सुख पाउन प्रछ
@ramrijal2516
@ramrijal2516 10 сағат бұрын
😢😢😢😢😢😢❤❤❤❤❤🙏🙏🙏🙏🙏कुनै दिन मेरो पनि त्यस्तै दिन थिए होला भोकै चिसो भुइँमा सुतेका.संघर्स गर्नुपर्छ सुखका दिन आउछ कि?
@ishworbk4707
@ishworbk4707 11 сағат бұрын
हप्तामा 2 पटक लिएकोमा धन्यावाद कलाकार ज्युहरुलाई।❤❤❤❤😊😊
@nawang-explorer
@nawang-explorer 9 сағат бұрын
अब चन्द्रे बाबुले सुख पाउनु पर्छ अनि परिवारमा खुशीयाली छाउँछ
@रुकुमकाेराजाहाे
@रुकुमकाेराजाहाे 12 сағат бұрын
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु।
@Bassagame_ff
@Bassagame_ff 11 сағат бұрын
Ok support please
@रुकुमकाेराजाहाे
@रुकुमकाेराजाहाे 11 сағат бұрын
​@@Bassagame_ffभयाे कि नाई
@BadeThapa
@BadeThapa 9 сағат бұрын
धन्यवाद साकस सिरियलका परिवारलाई❤🙏
@SobhaKathayat
@SobhaKathayat 11 сағат бұрын
सकस सिरियल हेरे र कान्छी सिरियल हेन कोको तयार हुनुहुन्छ ❤❤❤❤❤❤❤
@kalikholatv0
@kalikholatv0 11 сағат бұрын
Me❤
@bhawanadahal174
@bhawanadahal174 10 сағат бұрын
Kanxi ta aaalu jastai xa
@bairagikamal1048
@bairagikamal1048 8 сағат бұрын
आमाको अभिनय उत्कृष्ट लाग्यो❤❤❤❤❤❤❤
@asmiasmi__571
@asmiasmi__571 11 сағат бұрын
comment पढ्ने तपाईं सबैलाई बाजुरामा रहेको बडिमालिका माइले रक्षा गरून्♥️🙏♥️🙏🙏
@navinshahi-w2i
@navinshahi-w2i 11 сағат бұрын
Sachi😢
@saraswatiale3283
@saraswatiale3283 7 сағат бұрын
धेरै राम्रो छ सकस म नछुटाई सधैं हेर्ने गर्छु❤🙏🙏
@Motivation-l4d
@Motivation-l4d 11 сағат бұрын
रुवायो सकस ले😢😢
@balu_magar1671
@balu_magar1671 9 сағат бұрын
दुखि को नि दिन आउँछ भन्थे चन्द्रे र मुना को नि सुख को दिन छिट्टै आएको देख्न मन क-कस्लाई छ ✋हात उठाउ त
@रुकुमकाेराजाहाे
@रुकुमकाेराजाहाे 11 сағат бұрын
thank you for 200 subscribe keep supported
@Bassagame_ff
@Bassagame_ff 11 сағат бұрын
Support please
@bharatsunar8661
@bharatsunar8661 8 сағат бұрын
राम्राे छ सिरियल सधै रुदै हेर्छु।अझै राम्राे हाेस सबैकाे माया पावस ।
@IshworSongOfficial-0
@IshworSongOfficial-0 12 сағат бұрын
👍 my febret sireal❤🎉😢😊
@Sharda-q9h
@Sharda-q9h 10 сағат бұрын
सकस सिरियल को कथा मन छूने कथा छ।❤❤❤❤❤❤
@rijanmagar2734
@rijanmagar2734 11 сағат бұрын
सकस सिरियल आउँदा एक दम खुसि हुन्छु झन हप्ता मा 2 पटक आउने भएसि त झनै खुसि छु मन पर्ने सिरियल हेर्न पाउँदा आज सम्म न छुटाइ हेरेको सिरियल नै सकस हो अहिले समम
@sushilaadhikari9429
@sushilaadhikari9429 10 сағат бұрын
धेरै राम्रा कुराहरु समेतिएको सकस ,सासुको रोल निकै राम्रो लाग्च ❤❤❤
@mahendrabhat3859
@mahendrabhat3859 9 сағат бұрын
राम्रो छ हाम्रो गाउँ घर तिर का कथा ब्यथाहरु...यसरी नै चलिरहेको छ।
@dorkashthapa1086
@dorkashthapa1086 8 сағат бұрын
सकस परिवार नमस्कार ,घतलाग्दो हुदै छ,राम्रोछ पर्गतिको कामना!👫👬👭
@GangaDevi-uc1wr
@GangaDevi-uc1wr 10 сағат бұрын
सकस सिरेल राम्रो छ तर साच्चिकै सकस छ अब सबै मीलेर राम्रो बनौं
@shivrajjoshi4299
@shivrajjoshi4299 10 сағат бұрын
धेरै जसो भाग हरु मन छुने छन् प्रत्येक दिन आउनु पर्याे नि
@DhanRai-z5h
@DhanRai-z5h 8 сағат бұрын
सारै खुशी लागेउ हप्ता सक्स हेर्न पाउदा 40:05
@gglhhj3440
@gglhhj3440 6 сағат бұрын
30:30
@sggautam0
@sggautam0 5 сағат бұрын
छोरो मान्छे भएपछि अनेक दुखकस्ट हुन्छ तर आफ्नो आत्माबल बलियो बनाउन जरुरी हुन्छ । तेसैले चन्द्रे र मुनाको बिहे भएको देख्ने मन छ । यो जोडि मुन र मदन भन्दा कम छैन ❤❤❤ सकस हेर्न एक्दमै सकस हुन्छ मलाइ किन हो यस्तो सारो मोहोनी लागाएको मास्टर साब 😊😊😃अब मङल्बार कहिले आउला झै भै सक्यो
@pujankarki3241
@pujankarki3241 6 сағат бұрын
सकस सिरियल तथा सकस परिवाको टिमलाई वर्ण गर्ने मेरो कुनै सब्द छैन, छ त केवल दुई वटा हात दश वटा अउँला, यो दशवटा अऊँला जोडेर सकस परिवार ज्यू हरूलाई नमन गर्दछु र साथै यो हिम्मत हारेको जिन्दगी, अमूल्य जिवन सकस सिरियल हेरेर जिउनेछु 🫡🫡 धन्यवाद छ सम्पूर्ण सकस परिवार ज्यू हरू लाई यो आस मारेको जिन्दगि फर्काईदिनु भएको मा 🙏🙏🙏🫡🫡🫡🫡🫡🫡🫡
@roshansubedi3548
@roshansubedi3548 10 сағат бұрын
राम्रो लाग्छ मलाई सकस बधाई छ चन्द्र जि लाई राम्रो शब्द हरु लेख्नु भए को रहेछ जति हेर्यो उति हेर्न मन लाग्छ 🙏🙏🙏❤❤
@shortCreate-ce9iv
@shortCreate-ce9iv 5 сағат бұрын
Sakas mero nepal ko namber one serial ho sakas ❤❤❤❤
@DhanBdrThapa-z7e
@DhanBdrThapa-z7e 8 сағат бұрын
दिन दिनै आएनि हेर्थे म चाहि यो सिरियल 😢😢😢😢
@kalbahadurrokaya1717
@kalbahadurrokaya1717 2 сағат бұрын
राम्रो सामाजिक सिरियल अझै अगाडि बढ्नुस । समाजमा भयका र घटेका घटनाहरुलाई यथार्थ मा चित्रण गरियको जागरण र ज्ञान प्रदत्त सामाजिक सिरीयल सकस लाई घन्यबाद दिदै अझै राम्रो गर्दै जानुस शुभकामना छ ।
@prabinabhatta-rl6fx
@prabinabhatta-rl6fx 10 сағат бұрын
अब तुलसा को नि बच्चा हुनुपर्छ भन्ने जरि हाजिर हुनुस त❤
How Much Tape To Stop A Lamborghini?
00:15
MrBeast
Рет қаралды 210 МЛН
1, 2, 3, 4, 5, 6, 7, 8, 9 🙈⚽️
00:46
Celine Dept
Рет қаралды 111 МЛН
Kahi navayeko jatra hadigau ma 😁 I ate Yomari for the very first time.
19:27
Doa Nabi Yunus - Mohon Keluar Dari Kesusahan (1000X ulang)
3:52:27
BAZLI CHANNEL
Рет қаралды 10 МЛН
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 2,3 МЛН