SAKAS || सकस || Episode 57 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 26 Nov. 2024

  Рет қаралды 1,350,475

Master TV

Master TV

Күн бұрын

Пікірлер
@surakshyaduwadi3919
@surakshyaduwadi3919 2 ай бұрын
सकस सिरियल ले हाम्रो वास्तविक जीवन जस्ताको तेस्तै उतारेछ आज भन्दा 14 बर्ष अगाडि अन्तरजातिय विवाह रोजेकी म बिहे भनेकाे केहो भन्ने थाह नहुने उमेरमा गोजीमा 200 रुपियाँ लिएर बेरोजगार मात्र दुई खुट्टा दुई हात मात्र भएको केटा सङ्ग आफ्नो पूरा जिन्दगी बिताउने निर्णय लिएर भागेको केटी हुँ खाना खान पैसा नभएर समोसा खाएर अनि मेरो कुर्तिको चुन्नी मा ओढेर रात् काटेको थियौँ जुन संघर्ष अघिल्लो भाग अनि यो भाग् ले सम्झाईदियो 😭 कत्ति दिनमा खाना खान चामल ग्याँस त जोडियो तर गिलास नभएर थाल मा चिया खाएको थियौँ 😭 jero बाट सुरु गरेको जिन्दगी आज दुई छाक खान अनि भाडा तिरेर बस्न सक्ने भएका छौ कत्ति संघर्ष गरेर घडेरी त जोडियो तर अझै आफ्नो नामको घर छैन आफ्नो ghru भएको दिन त साँच्चै भोकै बस्नु परे पनि अघाउँछु हाेला जस्तो लाग्छ सकस पहिले देखि नै हेर्थेँ तर अहिले आफ्नै जीवनको कहानी मिल्दा झन् धेरै मन् छुने रहेछ अझै राम्रो हुँदै जाओस् शूभकामना 🙏
@shovadewan7934
@shovadewan7934 2 ай бұрын
Dherai dherai subha kamana dina chahanxu hamilai yeti marmik serial banayer manoranjan dinu vayoaafule vogeka katha r byathalai vakaniyeko manle aakhako aashu jhardai naheri nasakney hapta ko 2 dinko parkhaima aaturiyeka hunxau safalta ko shima pargardai janu hola dhanyabad. 👍👍🙏
@NarandraRai-n3m
@NarandraRai-n3m 2 ай бұрын
sabaiko man ma x ni hjur
@surendrathapa7945
@surendrathapa7945 2 ай бұрын
Ekdam dheraii ramro lageyo 🙏💖🙏 Aaja episode ni brother❤❤❤❤❤
@nomadrakeshrai
@nomadrakeshrai 2 ай бұрын
Yestae ho sis harek manxe ko aafno aafno struggle
@Limbunivlog1004
@Limbunivlog1004 2 ай бұрын
Chandrele sindur kina nahaldeko hola aba feri raju dai le chandrelai khojera sahayog garnu paryo
@mandirakhanal5714
@mandirakhanal5714 2 ай бұрын
चन्द्रे र मुनाको छिटो विवाह हुनुपर्छ ,र उनिहरुको सुख को दिन आउनु पर्छ भने कोको हुनुहुन्छ साथीहरू ❤
@BidhyaGurung1111
@BidhyaGurung1111 2 ай бұрын
Sahi ho bihe chhittai hunu paryo
@keshabpulamimagar3150
@keshabpulamimagar3150 2 ай бұрын
Chhito vako herna pam
@manjika.khadka486
@manjika.khadka486 2 ай бұрын
M pane ho
@binodgurung9820
@binodgurung9820 2 ай бұрын
Sukha ko din yati xito Aayo vani tw serial sakigoni 🤣🤣🤣
@SangitaThapamagar-b3c
@SangitaThapamagar-b3c 2 ай бұрын
Ma
@KopilaGiri-r7t
@KopilaGiri-r7t 2 ай бұрын
चन्द्रे र मुनाको बिहा भयको हेर्न र उनिन्हरुले।सुख पायको हेर्न जति यता हाजिर हुन्होला
@SunarPabitra-i7x
@SunarPabitra-i7x Ай бұрын
हाजिर मात्रा भएर के गर्नु बिवहा हुनि कहिले हैन् दिक्क लाग्न थाल्यो आजा भोलि त❤❤❤
@nareshyogi98
@nareshyogi98 2 ай бұрын
यति दुःखको बेला राजु मास्टरलाई चाहिँ ल्याउनुपर्छ के राजु मास्टरको रोल आएन त उहाँ भए बेला चाहिँ धेरै राम्रो भएको थियो सिरियल म हप्तामा दुईचोटि आउँदा धेरै खुसी छु। म एकदमै मन पराउँछु🎉🎉
@DipakKarki-x4h
@DipakKarki-x4h 2 ай бұрын
Ekchote lanu parchha ho Raju mastar lai
@ramchandrasubedi5865
@ramchandrasubedi5865 2 ай бұрын
अब राजु मास्टरको रोल आऊनु पर्छ
@BiwashSharma-h4v
@BiwashSharma-h4v 2 ай бұрын
सारै राम्रो लाग्दै छ 1 भाग देखि नछुटाइ हेर्दै आको छु। आजको भागमा च आमा र घरबेटी को भुमिका अति उत्तम लाग्यो।अब को भाग पनि सकारात्मक तरिका बाट मुना को आमा र कृष्ण तह लागेको देख्न पाहियोश। शुभकामना ।
@ShresthaRupeshvlog
@ShresthaRupeshvlog 2 ай бұрын
सकस सप्ताको दुईचोटी आउँदाको खुसी हुनुहुन्छ❤❤❤🎉🎉🎉
@rabinghimire5950
@rabinghimire5950 2 ай бұрын
ma ni ho
@DipeshDahal-jl5fz
@DipeshDahal-jl5fz 2 ай бұрын
Mo ni khushi xu
@ghanashyamadhikari1993
@ghanashyamadhikari1993 2 ай бұрын
मलाइत धेरै खुसी लाग्छ
@RoyalAnjan10
@RoyalAnjan10 2 ай бұрын
म त सात द्न आ पनि ओहुसि
@keshabpulamimagar3150
@keshabpulamimagar3150 2 ай бұрын
Atinai khusi
@Armyblink04
@Armyblink04 2 ай бұрын
Ghar beti dai hajurle chandra haruko bebasta nahuda sama yasthi sat dinu hola❤❤ ra raju mastarle pani chandralai dhuka parda aaunu ramro hola all the best ma butwal bata❤❤❤🙏🙏🙏🙏
@sanulimbu3207
@sanulimbu3207 2 ай бұрын
साराइनै राम्रो कथा छ अब अलिक छिटो चन्द्रे❤मुना को बिहे हुनु पर्छ अनि सुन्दर सन्सार हुनु पर्छ ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🥀🥀🥀🥀💐💐💐💐💐💐
@BKCHHETRY-x2o
@BKCHHETRY-x2o 2 ай бұрын
"सकस" को यो एपिसोड एकदमै मन पर्यो। चन्द्रेको हातमा ठेला पर्नु जीवनको संघर्ष दर्शाउँछ। चन्द्रे अनि मुनाको अभिनय सराहनीय छ।आमाको अभिनय अनि संवाद सर्वोत्कृष्ट भएको छ। "सकस" को सम्पूर्ण कलाकार टीम लगायत केमेरा पछिका सहयोगी साथीहरूलाई बधाई छ।
@dudhrajshah876
@dudhrajshah876 2 ай бұрын
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्!!❤❤
@PariyarHira
@PariyarHira 2 ай бұрын
अब ताे 7 लाख पनि चन्द्र ले पाए धेरै राम्रो हुने थियोे सबै टिम् लाई नमन🙏
@batulirawal123
@batulirawal123 12 күн бұрын
ho maile ni tesaiko apexya rakhexu
@tikaramkhanal760
@tikaramkhanal760 2 ай бұрын
चन्दे र मुनाको यो अबस्थालाई सहज पार्न राजु मास्टर को भुमिका हुनुपर्छ अथवा राजु मास्टर को निग्रानिमा दुबैको बिबाह भएको कथा थप्नुहोला मास्टर साब्🙏👍🙏म हजुरको नियमित दर्सक 👍🙏
@sunitashahi2481
@sunitashahi2481 2 ай бұрын
मुना र चन्देलाई सहयाेग गर्न राजु मास्टर अाउनु पर्छ भन्नि काे काे हुनुहुन्छ🙏
@nareshyogi98
@nareshyogi98 2 ай бұрын
अब अर्को भाग शनिबारको आउँदाखेरि चाहिँ राजु मास्टरको रोल चाहिँ आउनुपर्ने हुन्छ है। जसरी भएपनि राजु मास्टरलाई चाहिँ ल्याउनुपर्यो। चन्द्रेको दुःख हेर्न राजु मास्टरले नसकेको जस्तो बनाएर राम्रो चाहिँ ल्याउनुपर्छ
@KhadendraGajmer
@KhadendraGajmer 2 ай бұрын
यो भाग चाहि मन परो है। सबै टिमलाई मीठो माया
@BharatBohara-nu5rk
@BharatBohara-nu5rk 2 ай бұрын
अब छिट्टै चन्द्रे अनि मुनाले सुख पाएको क-कसलाई देख्न मन छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤
@KhagendraJungxettri
@KhagendraJungxettri 2 ай бұрын
Sakas आउदा कोको खुशी हुनुहुन्छ यता हाजिर ♥️🙏🙏🙏
@manojrasaily
@manojrasaily 2 ай бұрын
साच्चिकै झन झन राम्रो हुदै आएको छ् सकस।।।अब पर्खाई सनिबारको❤❤
@dikshyadahal5796
@dikshyadahal5796 2 ай бұрын
कुन च्यानल बाट दिन्छ यो सिरियल
@ganeshvishvakarma2213
@ganeshvishvakarma2213 2 ай бұрын
उम होनी साच्चिकै
@DhanRai-z5h
@DhanRai-z5h 2 ай бұрын
चन्द्रे मुनाको बिहे होस् भन्ने जति हाजिर हुनु होला
@bhandarikrisnw5838
@bhandarikrisnw5838 2 ай бұрын
हप्तामा २पटक आउँदा धेरै खुसी लाग्यो
@chandrakanxa291
@chandrakanxa291 2 ай бұрын
यो चन्द्रे लाई दुख परेको बेला राजु मास्टर आउनु पर्ने हो यस्ता घर बेटि लाई त जिन्दगी भर सुख नहोस
@Sharmilakhadka123
@Sharmilakhadka123 2 ай бұрын
अर्को।भागमा राजु मास्टर को इनट्री हुनु पर्छ नत्र चन्द्रे र मुनाको मिलन हुन दिन्न मुनाको आमाले❤
@DipakKarki-x4h
@DipakKarki-x4h 2 ай бұрын
shai shai hunuparchha aarko raju mastaro lai lanu parchha hi ta
@saritaparajuli2980
@saritaparajuli2980 2 ай бұрын
पैसा देखेपछि महादेव को तिन नेत्र भनेको त यैहो साथी 🎉🎉
@rajendrachhetri3448
@rajendrachhetri3448 2 ай бұрын
राजु (दादा) चंन्द्रे र मुनाको जोड़ी मनपराउने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त ।र मुना मेडम र (चंन्द्रे) राजु दादाको सुखका दिनहरू आयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र सकस सीरियल हरेक हप्ता रेगुलर भाग 1देखी 57सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथीहरु हाजीर हुनुहोस त र सकस सीरियल हप्ताको दुई पटक हेर्न पाउदा खुसि हुने जती मजस्तै कोको हुनुहुन्छ साथीहरु हाजीर हुनुहोस त ❤❤❤😮😊।
@BaksangRai
@BaksangRai 2 ай бұрын
garipa kani din aaunu pare
@ramchandrasubedi741
@ramchandrasubedi741 2 ай бұрын
सुख भन्दा पनि संघर्षका दिनहरु सुरु हुनुपर्छ अब self struggle
@ChintamaniPokharel
@ChintamaniPokharel 2 ай бұрын
म❤❤❤
@surendrathapa7945
@surendrathapa7945 2 ай бұрын
Me
@NeruGotama
@NeruGotama 2 ай бұрын
बीचरा 😭😭😭😭
@mayadevibhattarai991
@mayadevibhattarai991 2 ай бұрын
अति राम्रो छ मुना मास्टर सङ्ग हुनुपर्छ 🙏🙏🙏
@yourdreamsp
@yourdreamsp 2 ай бұрын
सकस सिरियल नछुटाई हेर्नेहरूले यता👇 like 👍 गरौन त 😉😀😀
@naribikash2063
@naribikash2063 2 ай бұрын
मास्टरको आमा,जेठी बुहारी ररियलमा अन्जु यो सिरियल की (मुना)तिम्रो अभिनय सारै राम्रो छ नानी यो सिरियल मा
@SangitaRegmi-ti9rc
@SangitaRegmi-ti9rc 2 ай бұрын
चन्द्रे र मुनाले सुख पाको हेर्ने मन छ,,😢 छिटै बीहे होस्❤❤❤
@rajulama7738
@rajulama7738 2 ай бұрын
hajur molai ni
@Mr-sandesh-pp
@Mr-sandesh-pp 2 ай бұрын
ma❤❤
@DilBahadur-k9i
@DilBahadur-k9i 2 ай бұрын
अर्को सनिबार मुना र चन्देरेकाे बिहे हुन परछ भनने जति हाजिर हुनु
@asmivlog1
@asmivlog1 2 ай бұрын
comment पढ्ने तपाईं सबैलाई बाजुरामा रहेको बडिमालिका माइले रक्षा गरून्♥️🙏🙏🙏
@manthapa50
@manthapa50 2 ай бұрын
❤❤❤
@bhuvansunar4142
@bhuvansunar4142 2 ай бұрын
अनि हजुर लाई पनि बदिमालिका माइले सधै sakक्षा गरुन
@s.pofficial6928
@s.pofficial6928 2 ай бұрын
चन्द्रे र मुनाको छीटै बिहे हुनुपर्छ भन्ने जती यता हाजिर है❤
@GitaSunar-bo1ir
@GitaSunar-bo1ir 2 ай бұрын
❤❤❤❤❤ सकस सिरियल अति नै धेरै राम्रो लाग्छ।❤❤❤❤ नछुट्टाई कन हेर्ने गरेको छुस्स धेरै नै राम्रो लाग्छ।❤❤❤😂😂 धेरैधेरै धन्यवाद छ हजुरहरूलाई❤❤❤❤❤ kanchanpur belory देखि
@Adhikaribibash-zb7vv
@Adhikaribibash-zb7vv 2 ай бұрын
सकस मैले पनि भाग १ देखि नै हेरे मुना र चन्द्रे रोल सारै मन छोयो मुनाको भुमिका भित्री मन देखिनै क्यारेक्टर मा डुबेर गरेको छ सारै मन छोयो
@RitaKhanal-m6i
@RitaKhanal-m6i 2 ай бұрын
सकस सिरियल अहिले सम्म कुनै भाग पनि नछुटाई हेरेकी छु मलाई असाध्यै राम्रो लाग्छ अब चन्द्रे र मुना को बिबाह छिट्टै नै हुनु पर्छ भन्ने जति यता हाजिर हुनु है साथी हरु ❤❤😊😮🎉🎉❤❤
@laxmikc7123
@laxmikc7123 2 ай бұрын
छिटाे विबाह गरेर गाउँ जादा राम्रो हाेला❤❤❤❤
@balkrishnamajhi1943
@balkrishnamajhi1943 2 ай бұрын
चन्द्रे काे र मुनाकाे बिहे आज नै हुनुपर्छ
@rebatiadhikari6674
@rebatiadhikari6674 2 ай бұрын
हप्ताको सातै दिन आयपनि हुनि जस्तो लाग्छ ❤❤❤❤❤❤❤
@aangalkc8681
@aangalkc8681 2 ай бұрын
कथावस्तु अत्यन्तै मार्मिक र मर्म स्पर्शी छ। र आशा छ आगमी दिनहरू अझै राम्रो गर्दै जानुहोस् शुभकामना।।❤
@ashokchhetri7226
@ashokchhetri7226 2 ай бұрын
एक्दमै राम्रो सकस❤❤😊
@thabishrestha4415
@thabishrestha4415 2 ай бұрын
मलाई पनि यो सकस भन्ने साह्रै मनपर्छ।👌👌👌👌🙏🙏
@BharatBohara-nu5rk
@BharatBohara-nu5rk 2 ай бұрын
सफलताको शुभकामना छ सकस सिरियल का सम्पूर्ण कलाकार हरूलाई ❤❤❤❤ जय नेपाली सिनेमा ❤❤❤❤❤❤
@DilmaAale
@DilmaAale 2 ай бұрын
सारै राम्रो छ ❤चन्र्दे र मुनाको छिटै बिवाह हुनुपर्छ ❤❤❤❤❤❤
@pukarkarki-zp1vt
@pukarkarki-zp1vt 2 ай бұрын
सकस सिरियल १ भाग देखि ५७ भाग सम्ह हेर्नु हुने हरु बिन्दाबासिनि माता ले रक्षा गरून् ा💐💐💐my favourite serial sakas.🌺🌺🌺❤️
@sunitabasnet892
@sunitabasnet892 2 ай бұрын
चद्रे र मुनाको छिटो बिहे हुनुपर्छ ❤❤
@laxmanbartaula5878
@laxmanbartaula5878 2 ай бұрын
मलाई सारै मन पर्यो नछुटाई हेर्ने गरेको छु।
@bidhyabajracharya538
@bidhyabajracharya538 2 ай бұрын
मुनाकाे साैतनी आमा लाइ राजु माष्टर आएर थर्काउने र कृष्णलाइ ठीक्क पार्नु पर्याे
@upendrabhattarai6058
@upendrabhattarai6058 2 ай бұрын
अती उत्तम सिरियल छ।🎉🎉🎉🎉🎉❤🎉❤🎉
@YubrajKhatri-ss8yb
@YubrajKhatri-ss8yb 2 ай бұрын
चन्द्रे दाइ र मुना को दुख र सुख मा अङ्गालेको सिन हेर्न मन छ😢😢😢😢😢
@rijanmagar2734
@rijanmagar2734 2 ай бұрын
अहिले सम्म न छुटाइ हेर्दै छु सकस सिरियल आउँदा एक दम खुसि हुन्छु त्यसमा आफूलाई मनपर्ने सिरियल हेर्न पाउँदा निकै उत्साहित हुन्छु ❤❤
@NarayanChaudhary-q4p
@NarayanChaudhary-q4p 2 ай бұрын
Ma❤❤❤
@KalikaKarki-s3z
@KalikaKarki-s3z 2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@Ganesh-qj2jw
@Ganesh-qj2jw 2 ай бұрын
बधाई छ सबै जनालाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@NandalalGautam
@NandalalGautam 2 ай бұрын
सकस सिरियल न छुटाई हर्न जति र मुना र चन्द्रे मनपराउने जति यता हाजिर हुम ल🎉🎉❤
@Myuramaya
@Myuramaya 2 ай бұрын
मलाई पनि खुब मन पर्छ 😊
@बिमाबुढा
@बिमाबुढा 2 ай бұрын
सकस सिरेल हप्तामा दु,ई चोटि आयको मा खुसि हुने मजस्तै को को हुनु छ यता हाजिर साथि हरु🙏🙏🙏👍👍💔💔
@reactionvedieo
@reactionvedieo 2 ай бұрын
🎉🎉🎉🎉आहा कति राम्रो जोडि कति दामी सिरियल ❤❤❤ good luck whole team❤❤🎉🎉🎉🎉
@saritaparajuli2980
@saritaparajuli2980 2 ай бұрын
चन्डिका नानि सकस सिरियल त सारै राम्रो लाग्यो 1 भाग देखि नछुटाई हेर्दै आएकोछु तिमि लाइ देखे झनै राम्रो लाग्यो अभिनय कडानै छ त नानि 💞 खुसि लाग्यो अब आउदो भागमा देखिरहन पाउने आसमा छु सबै टिम लाई 🇳🇵 धेरै धेरै बधाइ छ जय होस धन्यवाद
@taraal5463
@taraal5463 2 ай бұрын
आज नि राम्रो रहेछ मन छुयो❤
@PaarashBohara-b4r
@PaarashBohara-b4r 2 ай бұрын
एकै हप्ता दुई भाग आको होर ❤❤❤
@PanchaBk
@PanchaBk 2 ай бұрын
हजुर राजु मास्टरजी हजुरको सकसर seriala say राम्रो छ आगामी दिनमा पनि यस्तै राम्रो बनाउनुस् ल। म त नछुटाई किन हेर्छु हप्तको दुईचोटी भएको छ एकदम ठिक लागेको छ
@shironitakuya2534
@shironitakuya2534 2 ай бұрын
Ati ramro serial
@BSROfficial5673
@BSROfficial5673 2 ай бұрын
सकस मन पराउने जति यता हाजुर है ❤❤
@GitaBasnet-u7x
@GitaBasnet-u7x 2 ай бұрын
Mlai dherai man parxa yo sirial pariwarik ghatanama aadharit xa
@Myfirstlovemomanddad
@Myfirstlovemomanddad 2 ай бұрын
Ma Pani xu✋✋ episode 01 dekhi 57 herdai xu❤❤ favorite serial ❤❤❤
@SushilaChamling-r4r
@SushilaChamling-r4r 2 ай бұрын
दामी❤❤❤
@krishnaaryal7522
@krishnaaryal7522 2 ай бұрын
केही दुःख कष्ट गरेर हजुरले पैसा कमाएर घर जग्गा किन्ने पैसा होस् अनि यो साउनीको ऋण लागेर घर जग्गा लिलामी भएको र यही साउनेलाई आफ्नो घरमा भाडा दिएर राख्न पाइयोस् अर्को सिरियलमा
@LuckylalxettryThapa
@LuckylalxettryThapa 2 ай бұрын
अब गाउँ गएर राम्रो घर बार चलाको हेर्नू पर्छ❤❤मुना र चन्द्र दाइ को❤
@tirthathapa7189
@tirthathapa7189 2 ай бұрын
राम्रो लाग्यो good luck
@KrishnaBk-hm1xs
@KrishnaBk-hm1xs 2 ай бұрын
आजको भागले सारै रुवायो ❤❤
@ishworbk4707
@ishworbk4707 2 ай бұрын
एक अर्कालाई मनै देखि सच्चा मायाँ गर्नी जोडीसँग ओडारमुनि रुखमुनि बसेपनि एकछाक भोकै भएनी खुसी हुनसक्छन र मायाँ गरिरहन्छन भन्नी कुराको यथार्थतालाई स्पष्ट सिरियल मार्फत छर्लङ्ग पारीदिनु भएकोमा धन्यावाद कलाकार ज्युहरुमा सफलताको शुभकामना 💐💐💐💐🙏🙏🙏
@nabinbastola1154
@nabinbastola1154 2 ай бұрын
दामी दामी दामी लाग्यो सकस
@kebinghartimagar
@kebinghartimagar 2 ай бұрын
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हाैँ 😥😭
@ramprasadaryal1791
@ramprasadaryal1791 2 ай бұрын
जतिसुकै बेला पनि सकस देखाउदा खल्लो भयो ।
@Sundarsunar-n3v
@Sundarsunar-n3v 2 ай бұрын
1k भन्दा कम भएका साथीहरु यता हाजिर हुम त। मिलेर अगाडि बढ्नुपर्छ।🎉🎉❤❤❤
@sarjanbatala59
@sarjanbatala59 2 ай бұрын
Support All of you guys ❤🙏
@XetreeHaree
@XetreeHaree 2 ай бұрын
Back pani dinu hoi
@binaytamang1
@binaytamang1 2 ай бұрын
Malaise pani garnu la m beck garxu
@Mausamigurung85
@Mausamigurung85 2 ай бұрын
@@Sundarsunar-n3v ma xu hjr ko done abo back garnuss na
@Mausamigurung85
@Mausamigurung85 2 ай бұрын
@@sarjanbatala59 done back garnuss na
@LilBhahadur-g5g
@LilBhahadur-g5g 2 ай бұрын
सकस सिरियल हेरेर आँखा बाट आँसु नै रोकिएन कुनै दिन मेरो यस्तै अबस्था थियो यस्तो बेला आफन्त ले घोचेर बोलेको आज सकस सिरियल ले याद गर्ने बनायो चन्द्रे दाजु ❤❤❤🙏🙏🙏
@ChabilalBhujel-u3x
@ChabilalBhujel-u3x 2 ай бұрын
Sakast 1 Dekhi juthe 1 Dekhi herdai maya garne camet Garu hai ❤❤❤❤❤ ko ko hunu hunxa ❤❤❤❤
@indramantaman7400
@indramantaman7400 2 ай бұрын
लबयु❤लबयु❤लबयु❤ सकस परिवार❤❤❤❤❤❤❤❤
@rohanmagar2952
@rohanmagar2952 2 ай бұрын
यतिको दुःखमा एक छाक मिठो खाना खान पाउनुपनी करोड पैसाभन्दा ठूलो हुन्छ।
@BikashThapa-c8i
@BikashThapa-c8i Ай бұрын
एकदमै राम्रो हुदै छ सकर परिवार लाइ धेरै धेरै धन्यवाद ❤❤❤
@BhimLama123-i4d
@BhimLama123-i4d 2 ай бұрын
ऐक अकालाई सपाेट गरदैइ अगाडि बडाउ है साथीहरू❤🎉🎉🎉
@Mahendraofficial_2
@Mahendraofficial_2 2 ай бұрын
बुहारी सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम राम कमला को फ्यान जति ❤❤
@renukadahal3945
@renukadahal3945 2 ай бұрын
मुना र चन्द्रे को सुख्को दिन छिटै आउनु पर्छ अनि बिहे पनि हुनु पर्छ
@AnitaSarki-mb8qq
@AnitaSarki-mb8qq 2 ай бұрын
serial haptako 2Patak leyar dharii vyo aba dharii ramro hune vyo ma sakas serial sadai herxu dharii ramro lagx favorite serial❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rajaniadhikari261
@rajaniadhikari261 2 ай бұрын
चन्द्रे र मुना जोडी कसैले नछुट्टाउनु ❤❤❤❤❤
@Magar_Boy-j2z
@Magar_Boy-j2z 2 ай бұрын
मैले आज थाहा पाए कमेन्टमा तिन पटक ट्याप ट्याप गर्दा रिप्लाई हुदो रहेछ 😮🤔
@devakidevkota63
@devakidevkota63 2 ай бұрын
मलाइ त यो सिरियल अति मन पर्छ❤️🙏🙏
@ShalikramKhatri-wh5cn
@ShalikramKhatri-wh5cn 2 ай бұрын
भन्दा भन्ने जस्तो हुन्छ तर चन्द्र र मुना को यस्तो कथा मा चाई २०/२२वर्ष को नानी हरुलाई राखेको भए चाई अझै राम्रो हुन्थ्यो कि भन्ने मेरो सोचाइ हो ?❤❤कथा संग्रह मा राम्रो हुँदैछ अझै राम्रो होस ❤❤सबै सकस टिमलाई धेरै धेरै धन्यवाद छ यस्तो कथा ल्याइदिनु भएको मा राजु मास्टर सर लाई 🎉🎉🙏🙏🇳🇵🇳🇵🙏
@sabinapithakote1351
@sabinapithakote1351 2 ай бұрын
Pahilo gharbar bigreko maanche ho dubaijana kasri 20 ,22 rakhanu taw🤔🤔
@ShalikramKhatri-wh5cn
@ShalikramKhatri-wh5cn 2 ай бұрын
@sabinapithakote1351 सहि कुरो तर घरबार बिग्रिएको मान्छे दुई पक्षे नै राजी थिए त किन भाग्नु परेको हो?किन र २०/२२को चाई बिग्रिएको हुदैँन र? उमेरको हिसाब ले नी यसरी भाग्नु चाई मिलेन भन्नेकुरा मात्रै हो😜😜
@Aasishbsuwakarma-p5y
@Aasishbsuwakarma-p5y 2 ай бұрын
राम्रो 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
@ShusmaLamichhane-z9y
@ShusmaLamichhane-z9y 2 ай бұрын
चन्द्र र मुना घरमा सम्पर्क गरिदेउ आमा दाजुभाइ भाउजू बुहारी सबै आत्तिएका छन्,साथै चन्द्रले के गरेर समालेर राखेको पैसा पनि ठुलो दाईले उछिट्याउन लागे जस्तो छ।
@raibishal7321
@raibishal7321 2 ай бұрын
छिटोभन्दा छिटो बिहे हुनुपर्छ अनि पैसा कमयर गाउँमा फर्किनु पर्छ अनि फेरि राजु मास्टर चुनाव मा जितेर गाउँमा बिकास गर्नुपछ अनि चद्रे को छोराछोरी लाई गाउमै राम्रो स्कुलमा पढाउनु पर्छ अनि गाउँमा राम्रो घर बनायर बाउ आमा लाई संगै राख्नुपर्ने हुन्छ अनि बाउले चन्द्रे र मुना को छोराछोरी लाई स्कुल पुर्याउनु पर्छ मुकेश र सन्देश लाई त्यो स्कुलमा शिक्षक बनाउनुपर्‍यो राजु मास्टर गाउपालिका को मेहेर हुनुपर्छ
@beebasbhattarai3966
@beebasbhattarai3966 2 ай бұрын
Sakas aayo ki man dharai khuce hunxa ❤❤❤
@ramkhatri2512
@ramkhatri2512 2 ай бұрын
म २४ वर्षको उमेरमा परिवारबाट अलग भएको थिएँ। पैसाको नाममा साथमा २ रुपैंया थियो।अहिले त जापान जस्तो ठाउँमा छु,धेरै राम्रो छ। तर यो सिरियल हेर्दा तिनै पुराना कष्टकर दिनको याद आउँछ र हामी श्रीमान श्रीमतीले आँखा भिजेको थाहा नै पाउँदैनौं। थाहा छ हाम्रो समाज परिवेश, धेरैले यस्तै जीवन भोगेका छन्।
@KalpanaKusule
@KalpanaKusule 2 ай бұрын
राजु सर काे कमेरि टेलिसिरियल भन्दा रुवाउने कथा नै धैरै राम्रो भयो।
@himalmagar730
@himalmagar730 2 ай бұрын
अब देखि मुना र चन्द्रे को बिचमा दुख कस्त नआउस दुख सुख गरेर खुशि हुनुहोस
@dharmakhatri7193
@dharmakhatri7193 2 ай бұрын
मुना र चन्द्रेको बिहे भएन भने म सिरियल हेर्न छोड्छु।
@MahonPrazza
@MahonPrazza 2 ай бұрын
भाग 1 देखि भाग 57 सम हेरेको छु दामि🎉🎉🎉🎉
@SushilatThapaliya
@SushilatThapaliya 2 ай бұрын
मुनार चन्दे ले दुख पाउन भयन राजु मास्टरले बचायर सुख पाउन प्रछ
@mayamoh735
@mayamoh735 2 ай бұрын
मुनार चद्रेकाे छिटाे बिहे भयर धनी भयर सबै घर परिवार लाई देखाकाे हेर्ने अासामा छु 🌺🌺🌺🙏🙏🙏🙏
@asmivlog1
@asmivlog1 2 ай бұрын
1000 भन्दा कम भएका साथीहरु मिलेर अगाडि बढ्नुपर्छ है ♥️🙏
@Mausamigurung85
@Mausamigurung85 2 ай бұрын
@@asmivlog1 ma xu hjr ko done abo back garnuss na
@SabitriPaudel-p5s
@SabitriPaudel-p5s 2 ай бұрын
वाओ मुना र चन्द्रेको जोडि अब चन्द्रेको परिवारमा पनि अब खुशी आउनुपर्छ सबै दाईभाईको प्रगती गरेको देख्न पाम❤
@lalitelalite5278
@lalitelalite5278 2 ай бұрын
My favorite sirial 🎉🎉❤❤❤
@BhimsenPariyar-q3d
@BhimsenPariyar-q3d 2 ай бұрын
अति भन्दा अति राम्राे❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@mayashrestha5002
@mayashrestha5002 2 ай бұрын
याहु!!!!! आज मेरी प्यारी प्यारी मुना दिदीको सुन्दर मुहार यस टेलिचलचित्र मार्फत देख्न पाउने भयौ.... ❤❤❤💞💞💞
@AnjuNiraulaOfficial
@AnjuNiraulaOfficial 2 ай бұрын
Thank you so much sister ❤❤,lots of love
@NandaJagari-q7y
@NandaJagari-q7y 2 ай бұрын
Hello 👋
@mayashrestha5002
@mayashrestha5002 2 ай бұрын
@@AnjuNiraulaOfficial मिठो सम्झना अनि अपार माया नै माया छ हश दि हजुर ♥️♥️
@mayashrestha5002
@mayashrestha5002 2 ай бұрын
@@NandaJagari-q7y नमस्कार 🙏
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 2 ай бұрын
यो मुना र चन्द्रे के भको थपक्क आफ्नो घर जानू छोडेर बिजोग देखाइराको तेति धेरै पोइसाछ घरमा 😳😳😳🙄🙄
@DiwashRai-x4c
@DiwashRai-x4c 2 ай бұрын
Hajur Haru kkaslai yo siriyal manparxa yata hajir hau❤
Какой я клей? | CLEX #shorts
0:59
CLEX
Рет қаралды 1,9 МЛН
«Жат бауыр» телехикаясы І 30 - бөлім | Соңғы бөлім
52:59
Qazaqstan TV / Қазақстан Ұлттық Арнасы
Рет қаралды 340 М.
China's Hard Blow to Putin / Redistribution of Ukraine
13:58
NEXTA Live
Рет қаралды 863 М.