नमस्कार महु राजु पौडेल राजु मास्टर गोथे हजुरहरूको अनि प्यारो पात्र चन्द्रे हजुरहरूलाई आजभोलि सकस कस्तो लाग्दैछ कथा कस्तो भइदिए हुन्थ्यो जस्तो लाग्दैछ तल कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला र कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कुन देशबाट हेर्दै हुनुहुन्छ। सो ठाउँको नाम पनि लेख्दिन नभुल्नुहोला र मास्टर टिभीलाई subscribe गर्नुभएको छैन भने सस्क्राइब गर्न पनि नभुल्नुहोला। धन्यवाद।
@MinaKarkishortvideoАй бұрын
Chandra r muna ko beha vaidiya huntho vako x anyway dammi x
अब फेरि यो कान्छा को बुढी ले पारा देखाउन लागि यो अलि भय नै अलि मिलाउन पर्ने भो
@sushilaadhikari9429Ай бұрын
चन्द्रे रमुनाको बिहे हुनुपर्छ ❤❤❤❤
@action.tamangАй бұрын
जेठी भाउजुले कसम मन जित्यो
@HimaKhadkamonsoonАй бұрын
तुलसाको अभिनय साच्चै जति तारिफ गरेपनि कमै हुन्छ ।
@KrishnaRana-cf9rvАй бұрын
Mero jivan mani yestai vako xa vokko xu 😢😢
@MinaNeupaniАй бұрын
Maro kahani yastai thiyo xoro manxya ly sarir li Matra hyrxa pida hyrdaena Mali aaja maro kahani jasto
@bashantidhungana630Ай бұрын
तुल्सा बैनिको कुराले मुटु छोयो। यो यकदमै जनचेतना जगाउने उद्देश्यले बनाइयको हो। जहासम्म लाग्छ 😭😭😭😭😭
@RupaaKoiralaАй бұрын
Mero sreeman la pane yestai garnu hunxa malai kahile bujhna chahanu hunna😢😢😢😢
@nabinabagala6436Ай бұрын
Hoho ak dam sahi
@NarayaniG.c-q4tАй бұрын
yo didi ko kura suner mjale royar manko pida halka vyo😢😢
@SabinaLc-q1gАй бұрын
सारै राम्रो लागे कुरा
@anitaamagar5025Ай бұрын
😢😢😢😢
@SameatTVАй бұрын
तुलासा एक्टिङ सबैभन्दा राम्रो चाहिँ सिरेलमा❤❤❤❤ तुलासाको एक्टिङ मनपराउनेहरू को को हुनुहुन्छ❤
@GaneshKC-ew4pmАй бұрын
तुलसाको अभिनय उत्तम छ।शिव चाहिँ लोभि र काम न काजको गोथे लाग्यो।ज्यान मात्र परेको ढिंडाको काल।
@yogi-jivanrimalaurveda70264 күн бұрын
तुलासा ❤❤❤❤❤
@sitabam7242Ай бұрын
तुलसा काे कुरा ले कस्तो मन छोयो प्राय छोरा मान्छे खयाल नै गदैन यस्ताे बेला कस्ताे दुःख लाग्छ सुत्केरी हुँदा घर परीवारले वास्ता न गर्दा 😢😢❤ कस्ताे आँसु आयो ❤😢
@BirBahadurpardeshiBabuАй бұрын
right
@AnilbhujelAnilbhujel-p6eАй бұрын
Ekdam thik❤
@Laxmi-pariyarАй бұрын
पुर्खेउली घरमै मुना र चन्देरको बिहे हुनुपर्छ भन्ने जति एता हाजिर हुम साथीहरू 👏👏👌👌👌
@Binodbudhathoki-u1yАй бұрын
सबै भाग नछुटाइ हेर्ने को को हुनुन्छ एता हाजिर गरुम त साथी हो ।🙏🙏❤️❤️
@rojaraiIsraeilАй бұрын
तुलासाको शब्दले साह्रै मन छोयो सुत्केरी बिग्रेको ज्यान😢😢😢😢😢
@gomabhesh3780Ай бұрын
होनि यो सब्द सुन्दा आँसु झर्यो
@krishnakarki2389Ай бұрын
तुलसाको संवादले मन छोयो,हाम्रा दिदीबहिनी ,आमा अनि श्रीमती प्रती कति जिम्मेवार हुनुपर्छ भन्ने कुराको अनुभुति भयो।
@gglhhj3440Ай бұрын
21:00 तुलसा खनालको अभिनय सारै नै भावुक अनि दमदार छ।
@pukarkarki-zp1vtАй бұрын
चन्द्रे र मुना ले छिटाे बिहे गरुनु पराे बने हरु यता हाजिर हुनु त ा💐💐💐💐 my favourite serial sakas.🌺🌺🌺
@shivamagar1010Ай бұрын
Yo comment dekhda pani riss 😡 uthna thali sakyo बिहे kahileai hune hoina
@s-deannie45Ай бұрын
Hundina pokhara ma anita basnet betauxaa 100% suree
🎉🎉🎉🎉🎉सुरु देखि हेर्दै आको छु तर आज सिब दाइ र भाउजू को कुरा सुनेर मन सारै रोयो मैले पनि यस्तै दुख भोगेको छु लाग्नेको माया बिना हामि छोरि मान्छेको जिब सारै पिडित हुन्छ हजुर सबैले आफनो बुडि लाइ माया गर्नु खेलौना नबनाउनुहोस ❤
@kumarbomjan588Ай бұрын
Kati समय लागेको राजु दाई र मुना दिदीले अर्को आउने शनिबार दुम्दम ले विहे भयर भित्रिएको हेर्ने मन छ है हाम्लाई त सबैको अगाडि डढेर सामना गरेर अगाडि बढ्नु पर्छ राजु दाई तपाईंको साथ मा तपाईंको आमा बाउजु र मुनाको रामो साथ छनी दाई
@MinaTiruwa-ku2nuАй бұрын
आमा चाहिँ मलाई लास्टै मन पर्छ हाउ मलाई ❤❤❤❤❤❤
@dolprasadshrestha1607Ай бұрын
तुलस दिदी को कुराले मन छोयो 😢😢
@manojrasailyАй бұрын
आहा कस्तो मिठो अभिनय सबैको❤❤आजको पर्खाई त जसोतसो सकियो अब पर्खाई फेरि उहि सनिबारको ,,हप्ताको दुई पटक आउदा पनि अझै कमि लाग्ने कथा बस्तु ,,,नसक्किएनि हुन्थ्योनि भन्दा भन्दै कति छिट्टै सकिएछ पत्तै भएन्।।।सधै यस्तै राम्रो बन्दै जाओस सुभकामना🎉🎉
@TamangnemilaАй бұрын
Waw kasto ramro serial congratulation ! Binod sirko serial kasto man parxa❤❤❤❤
@MinaTiruwa-ku2nuАй бұрын
मलाई नेपाली हरु को actig खासै मन पर्दैन तर यो सकस सिरियल को सबै टीम को रियल लक्छ बबाल छ💕💕💕💕💕💕💕
@GitaSunar-bo1irАй бұрын
❤❤❤❤ सक्कासीयल धेरै राम्रो लाग्छ❤❤❤❤
@Aayogchannel-g6pАй бұрын
तुलसा दिदि काे कुराले सारै मन छाेयाे मेराे त अ।खाबाट अ।सु नै अ।यो ।
@NyusonNIROULAАй бұрын
Mero gindagiko vogai sem eai tho sutkeri ma
@dipasunar4630Ай бұрын
तुल्सा दिदी को अभिनय ले मन xoyo 😢😢😢😢😢😢
@Rajaram14-bcАй бұрын
चन्द्रे र मुना को बिहे भएको हेर्न चाहने जति हाजिर गरम त । ❤😊
@aashikmagar5Ай бұрын
bheya hunu paro k
@UmeshbaniyabaniyaАй бұрын
अली छीटो गरी दीनुपरो चन्दे् र मुनाको बिहे
@SaureBkАй бұрын
😢😢😢😮😮😮😭😭🙏🙏😥😥😥
@gamingwithenderman1266Ай бұрын
अब मुनाको विहे गरिदिनुस्
@unknownpj3Ай бұрын
hunnw khile nii...😂
@nirmalabasnet5697Ай бұрын
साच्चै तुल्साको अभिनय सारै राम्रो छ ❤❤❤❤😂😂
@rijanmagar2734Ай бұрын
सकस सिरियल आउँदा एक दम खुसि हुन्छु सदैव यस एपिसोड ले पनि मन जित्यो love you saks tem
@bhumipandey5347Ай бұрын
चन्द्र र मुना को चाँडो। बिहे। हुनुपर्छ। म भुमिका। पानडे। सुरुदेखि। हेर्छु। सकस। ,🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉,,,❤❤❤❤❤❤
@TinaGurung-n2zАй бұрын
तुलसा 😭 को कुरा एक दम सही हो मनै छोयो जन् चेतना मुलुक संदेश का जवाब छन् सर्कस एपिसोड धरै धरै राम्रो लाग्छ सफलता को अगीम सुभकामना छ ❤❤❤❤
@arjunBudha-b3tАй бұрын
तुलसा को कुरा सुनेर आँखा बाट आशु आयो मेरो ❤❤❤❤
@Mustang-vlog-yam-kumarАй бұрын
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्नेलाइ र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ हिमाल परि जिल्लआ🎉
@YamunaGautamsapkotaАй бұрын
तुलसा दी दी को अभिनय ❤आजको कुरा ले मन छोयो ।
@ushagaire8201Ай бұрын
अाजकाे भागमा उत्कृष्ट शब्द र अभिनय तुल्साकाे लाग्याे।
@chandrarayamajhi9166Ай бұрын
यो सिर्यल हेर्न लाईक🎉🎉🎉🎉🎉💐💐💐💐💐💐💐💐💐💐💐
@laxmibhandari7952Ай бұрын
चन्द्रे र मुनाकाे बिबाह अब पुर्खेउलि घरमै हुनु पर्छ भन्ने जति यता हाजिर हाै त❤
@arjunbisunkhe3195Ай бұрын
🙏🙏तुलसाको अभिनय ले सारै मन छोयो आजा
@upendrathapa54Ай бұрын
यो सिबे डाका लाई किन बिदेस जन पर्यो होला❤यति माया गर्ने बुडिलाइ❤छोडेर 😂😂
@NetaBhai-s5fАй бұрын
राजु मास्टर ले बनाएको यो सिरियल निकै मार्मिक छ
@NarayanChaudhary-q4pАй бұрын
अब चन्द्रे को जीवन म खुसी आउनुपर्छ भन्ने जति हजिर हुम्💕💕💕💕💕
@MeraDevi-pj3ndАй бұрын
नमस्कार सबै जना मा धेरै राम्रो लाग्छ सकस सिरियल ❤❤
@tirthathapa7189Ай бұрын
रमाइलो छ खुशी लाग्यो
@tirthathapa7189Ай бұрын
❤
@SivaBhaduraАй бұрын
तुलसा सिस को कुरा सारै राम्रो हो यो कुरा एक दमै सै हो 👍 सकस सिरियल टिम लाइ धेरै धेरै शुभकामना छ है 💐💐💐💐💐
@RamPrasadSharma-y9jАй бұрын
आजको एपिसोडमा तुलसा बहिनीको कुराले मनमा साह्रै छोयो❤❤❤तुलसा बहिनीले भोगेको पीडा प्रायः जसो महिलाले भोगेका छ्न😂😂😂
@amritthapa-d3fАй бұрын
बिचारा चनदेरेकाे मुनाकाे जाेडि नछुटाेस ❤❤❤
@janakiJoshi-j8fАй бұрын
राम्रो छ सिरियल म त सधै हेरिराछु चन्द्रेको र मुनाको बिहे हुनुपर्छ। सुपर जोडीलाई नछुटाउनु❤❤❤❤
@saralabhatta8921Ай бұрын
सकस सिर्ल पनि धेरै नै राम्रो लाग्छ??❤❤❤
@kebinghartimagarАй бұрын
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हाैँ😢😢😢
@Ramsharan2030Ай бұрын
म
@BishnuPrasadNeupane-v1eАй бұрын
Ma pani khusi hunxu
@JarmonMagarАй бұрын
तुल्साको कुरा चाहिँ एकदम राम्रो है। तुल्सा को जस्तो मन भएको मान्छे नेपालमा हुनु पर्छ
@MankumariRimal-i7sАй бұрын
चन्द्रे र मुनाको बिहे भएको देख्न पाउँ ❤❤❤❤❤❤🎉🎉
@dhakumarrashaeliАй бұрын
तुलसा कोअभिनय हेर्दा धेरै मन छोयो म पनि किन बिदेशीए जस्तो लागो ?
@SrijanaSunar-i5jАй бұрын
चन्द्र र मुना को बिहे गराउन राजु मास्टर आउनु पर्छ अब त😢
@rekhabagaldar8366Ай бұрын
बुहारी तुल्सा को कुरा ले रुहाइदियो😭😭😭
@बिमाबुढाАй бұрын
मुना र तुलसा मिलेर आरतिला,ई राम्रो सबाप सिकौनॅ पर्छ सासुको जस्तै बेबार गर्नु पर्छ ❤❤❤
@laxmigyawali2672Ай бұрын
तुलसाको कुराले मन छोयो 😢
@ramharighimire3605Ай бұрын
तुलसा ईज ग्रेट एक्टिस🙏🙏🙏
@BharatBohara-nu5rkАй бұрын
सफलताको शुभकामना छ सकस सिरियल का सम्पूर्ण कलाकार हरूलाई ❤❤❤❤
@thaneswarkhatiwara5091Ай бұрын
तुलसा दिदीको र आमाको पाठ र दायित्व सारैं राम्रो छ।
@sherbahadurgurung7822Ай бұрын
तुलसा बेस्ट है आजको इपिसोड्को लागि चाहि❤❤❤❤मज्जाले इन्जोइ गरे धन्यवाद सम्पुर्ण टिम्लाइ❤❤🎉🎉🎉
@SureshRai-c1uАй бұрын
टुलसा बैनिको अभिनयलको सब्दले गर्दा कति मानिसहरुले बिदेश जान लागेकाहरुले बिदेश जान तिरुन्तै क्यान्सिल गरे होलान् । कति मार्मिक सब्द छ कति भाबुक छ है ।
@sharmilakarki7829Ай бұрын
आमा को रोल राम्रो समाजदारी हुनुहुन्छ सबै को आमा यस्तै भय हुन्थ्यो ❤❤❤❤
@nirmalabasnet5697Ай бұрын
चन्द र मुनाको बिहे भको हेर्न सकिन्छ भन्ने आसाछ❤❤❤❤
@BKCHHETRY-x2oАй бұрын
तुलसाको अभिनय अनि संवाद सर्वोत्कृष्ट भएको छ। आरतीको हेराईमा आज़ नकारात्मक ऊर्जा देखिएको जस्तो लाग्यो। कहानीले फेरि अर्को ट्वीस्ट लेला जस्तो लागिरहेछ। हेरदै जाउं...! सिरीयल धेरै राम्रो भइरहेछ। सबै कलाकार टीमलाई बधाई छ।
@manjuxettri1Ай бұрын
हो भन्या यो कान्छीको ब्यबाहर सुधरिन्छ भनु त भर्म मात्र हो सर्प ले काचुलि फेरे जस्तो रुप फेरनिको के बिश्वास 😊
@Babitar-f6gАй бұрын
Wowowowo मुना चन्द्रे👍️👍️👍️👍️ ढिले भै नि सत्तेकाे जित् अुन्छ अबाे छिटै बिहे भकाे देख्न पाईयाेस्🙏गुन्डा र गुन्डिनिकाे नजर् नलागाेस् बिचरा मुना र चन्द्रे लाई किस्नेले गर्दा नि😢जे भै नि कान्छा भाइ ठिक् लाग्छ मलाई
@BairagiofficelАй бұрын
आहा योहोनि पारउबारिक सिरियल धन्यवाद सम्पुर्ण कलाकार टिमहरुलाई म नियमित श्रोता लाईक अनि ,फ्लोर गर्दिना साथिभाई दिदिबैनिहरु हो???
@bishnuprasadkafley5362Ай бұрын
तुलसा भाउजू ,चन्द्रे र चन्द्रेको आमाको अभिनयलाइ कसरी बयान गरौ👍️👍️👍️👍️
@nareshyogi98Ай бұрын
मुना र चन्द्रेको बिहे हुनै पर्छ। अबको सिरियल आउँदा मुनाको र चन्देको बिहे हुनैपर्ने हुन्छ। अब कोसैले रोकेर रोकिँदैन। यस्तो ल्याउनुस् कि जनताको मन जित्ने राजु मास्टर आएर मुना र चन्द्रेको बिहे गराएको होस्😅😅
@SaraswatiAcharya-rn7iuАй бұрын
यो होनि तरिका श्रीमान लाई फकाउने ! धन्यवाद तुलशा !❤
@devakidevkota63Ай бұрын
यो कान्छिको नियत खराब लाग्दैछ❤❤ मलाइ मात्र हो कि हजुरहरुलाइ नि❤😊
@SagarSagarpaudelАй бұрын
Mali pane tastai layo hoi aaja
@madandarnal898Ай бұрын
बिहे हेर्नू पर्छ है चन्द्रे र मुनाको ❤❤❤❤
@BharatBohara-nu5rkАй бұрын
भाग 1भाग 59 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤
@mayatamang-qc8xh29 күн бұрын
धेरै खुशी लाग्यो यो सिन देखेर म पनि पाेखार नै 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
@DiwashRai-x4cАй бұрын
Yo siriyal naxutai hernu hune jati yata hajir Hau haii❤❤
@SunitaRawot-yb7mfАй бұрын
Yeuta ma ho hai❤❤
@DiwashRai-x4cАй бұрын
@SunitaRawot-yb7mf huss hjr
@lokrajpariyar4209Ай бұрын
तुल्छा मेम को कुरा ले सारै मन छुयो
@Sundarsunar-n3vАй бұрын
500 भन्दा कम भएका साथीहरु यता हाजिर हुम त। मिलेर अगाडि बढ्नुपर्छ।❤❤🎉🎉❤❤❤🎉🎉🎉
@Machindra5Ай бұрын
म पनि छू है
@basantalopchan3296Ай бұрын
Sapot garnuhola
@basantalopchan3296Ай бұрын
Sapot garnuhola
@ramkhatri2512Ай бұрын
तुलसा बहिनीको कुरा चेतनशिल र मर्मस्पर्शी लाग्यो। अभिनय त जिवन्त छँदैछ। बहिनीका आँशु सॅगै आफ्नै आँशु बगेको पत्तै पाईन। यस्तै जीवन भोगेका हजारौं चेलीको मन कस्तो भए होला।
@ghunaraiАй бұрын
हुर हुर सकस सिरियल हेर्न म पनि आये है ❤❤❤❤❤
@Laxmi-950Ай бұрын
मलाई पनि
@Radhika.bhandari123Ай бұрын
मेरो माइती घर आमा भाउजू लाई पनि सकस सिरेल मा देख्न पाउँदा खुसी लाग्यो बधाई छ चन्द्रे बाबु🙏🙏🙏🙏🙏
@krishnasunar7671Ай бұрын
wow very nice serial beautiful episode so all the best from Dubai🙏❤🙏❤🙏❤🙏
@ShamjanaGautamАй бұрын
सबै केटी मान्छेलाई यस्तै हुन्छ सारै मन छोयो 😢😢😢😢😢😢😢
@Dhru987Ай бұрын
गाउँले जीवन घाँस दाउरा पानी पँधेरो उकाली-ओराली गर्दै बिती दिन्छ । हुनेखाने पनि काम गर्छन गाउँघरमा ।
@ritabastola649Ай бұрын
Sakash siriyal sarai man parxxa malai ❤❤❤❤❤❤
@Dhru987Ай бұрын
@@ritabastola649पर्ने नै भयो रिता दिदी ।
@ritanepali5363Ай бұрын
तुलसाको कुराले मुटु नै चसक्क भयो कति राम्रो शब्द छ समाजमा धेरै छोरी चेली ले भोगेको भोगाइ 😢
@malashrestha3187Ай бұрын
हो तुलसा ले ठीक भनिन् शिव ले गाँउ घरको काम गर्नु पर्छ ❤
@heerapandey1601Ай бұрын
कति राम्रो सिरियल आमा धेरै मन पर्छ अनि तुलास कस्तो मन छुने आसु नै आयाे कति राम्रो अभियान अनि कति राम्रो मन चन्द्रे र मुन छिटै बिबाह भएको हेर्ने धाेकाे छ♥️♥️♥️
@Anilentertainment7Ай бұрын
साना साना KZbinr हरु को को हुनुहुन्छ एक आपसमा साथ सपोट गरुम है।।🎉❤🎉❤🎉❤❤🎉❤🎉
@KanxigrgGurungАй бұрын
तुलासाको अभिनयले साच्चिकै भावुक बनायो आज ❤❤❤अनि लगातै चन्द्रे र मुनाको छिटो बिहे हुनु पर्छ अब
@anjalipariyar11Ай бұрын
भाउजुको अभिनयले अतिनै मन रुहायो है 😢😢😢कसम 🙏
@malashrestha3187Ай бұрын
मास्टर को कथा बस्तु पोखरा तिर पो गयो त अब चाई ब्यहे गर्देउ हौ।
@rebatiadhikari6674Ай бұрын
आजकाे भागमा तुलसा दिदिकाे शब्दले सारै रुवायाे 😂😂बास्तबिकता यहि नै हाे सारै मन छाेयाे र रात भरि राेय आफ्नै बिगत सम्झेर😂😂😂हाल कुबेत बाट हेर्दै छु
@neerazsudhakar206Ай бұрын
First comment ma sanga jodinus sab jana
@DiwashRai-x4cАй бұрын
@@neerazsudhakar206 huss
@reemadarlami3691Ай бұрын
Sakhas natak derahi ramro lagxa❤❤❤❤
@alishachaulagain4308Ай бұрын
हरेक पल रुवाउछ यो सिरियलले मलाई अरु भन्दा पनि आमाको कुरा चित्त बुजेको छ कहाँबाट पाउनु भएछ चन्द्र सरले यती असल आमा कस्तो राम्रो देखिएको छ आमालाई बोली ब्यबहार होइन कान्छीलाई जति बेला पनि रिस उठ्दो रैछ क्या हो बिचरा तुल्साको कुराले मेरो मन नै रोयो❤❤😥😥😥 सफलताको सुभकामना सबै टिमलाई
@PremKhanal-pt9hxАй бұрын
कति रोमाञ्चक र कति पिडादायेक सिरियल कमेन्ट् मा सधैं राम्रो लेखन मिलोस कति राम्रो रोल हरु छन 😢😢😢
@RameshGhartiMagar1Ай бұрын
निकै रमाइलो आज को सिरियल
@Bikram-w9nNiradoshАй бұрын
जेठि भाउजुले गरेको कुराले मन छोयो एक्दम राम्रो लाग्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤अब मुना को र चन्द्र को बिवहा को काम सुरु गर्न पर्छ ❤❤❤❤❤🙏🙏आर्को भाग मा ❤❤❤❤
@Ganesh-qj2jwАй бұрын
बधाई छ सबै जनालाई 🎉🎉🎉🎉❤❤❤❤
@chhabijoshi6816Ай бұрын
आजको भागमा तुल्छा जी को कुराले सार्है मन छोयो
@gobindabhandariofficial4112Ай бұрын
चन्द्रे को पहिला को बुढी लाई छिट्टै देखाउनु पर्यो भन्ने जति यता हाजिर हम त
@Arbin2345Ай бұрын
येा सिरेल नहे रि त म खानै खान्ना मेरेा फेब्रेट हाे ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@bhupalb6245Ай бұрын
भागेर हिडेको हेर्दा रमाइलो पनि लाग्छ कतै दुख पनि लाग्छ ❤❤म साउदी बाट नियमित हेर्छु है सकस एक्दम मन पर्छ ❤❤❤