Happy sakela to all ❤❤nice thanks for sharing ❤❤ new subscriber 🙏🙏
@amritrai16914 ай бұрын
म किरात राई हुनुमा गौरब लाग्छ।यति धेरै राईहरु अमेरिकामा हुनुहुदो रहेछ खुसि लाग्यो उभौली साकेलाको हार्दिक शुभकामना॥सेवा अमृत राई बेलायत
@punfamily-pr3kf4 ай бұрын
Namaste sabai lai🙏🙏 Wow sakela❤❤🎉🎉
@Saptachamlingrai4 ай бұрын
हजुरहरुको उभौलि साकेला कदमै राम्रो छ बिदेशमा रहनुभएता पनि आफ्नो कलासस्कृति भुल्नु भएको छैन त्यो राम्रो कुरा हो तर कृपया चिण्डो एउटा किरातिको चुलामा पुज्ने गरिन्छ चिण्डोलाई हामिले शिरमा सजाउने हो खुट्टामा होईन चिण्डोको दुरुपयोग नगरौ कम्बर देखि मुनि चिण्डोको प्रयोग नगरौ यस्ता विकृति नफैलाउ याद राख्नुस् कि चिण्डोलाई सिरमा सजाउ खुट्ामा होईन 🙏सेवा सेमुना